Okhaldhunga Sundar || ओखलढुुङ्गा सुन्दर || Byakul Maila
HTML-код
- Опубликовано: 18 окт 2024
- #okhaldhunga #byakulmaila #nationalanthem
Okhaldhunga Sundar || ओखलढुुङ्गा सुन्दर || Byakul Maila
व्याकुल माइला प्रतिष्ठानको प्रस्तुति
ओखलढुङ्गा सुन्दर
स्वर
कुवेर राई
विष्णु अधिकारी
कला राई
निशा देसार
कविता खत्री
शब्द
व्याकुल माइला
संगीत / संगीत संयोजना
विष्णु अधिकारी
मिक्सिङ / मास्टरिङ
विप्लव र आकास
रेकर्डिङ स्टुडियो
ओपल रेकर्डिङ स्टुडियो
छायाँकन
नवराज कार्की
बिनम राई
दीपेन्द्र रुम्दाली
मेडल राई
प्रविन कोइराला
चन्द्र वाम्बुले
प्रेम वाम्बुले
सम्पादन / रंग संयोजन
अनिल कुमार महर्जन
सम्पादन कक्ष
जेनेक्स मिडिया नेपाल
धन्यवाद
दीपेन्द्र रुम्दाली
भेषराज न्यौपाने
तिर्थ अवाले
सुजन बज्रचार्य
विशेष धन्यवाद
प्रदेश नं. १ सरकार पर्यटन तथा संस्कृति मन्त्रालय
----------------------------------------
गीत
कहिले थियो, वल्लो-किरात, कहिले तीन-नम्बर
जहिले पनि जन्मभूमि, ओखलढुङ्गा सुन्दर ।
सगरमाथा हेर्दा लाग्छ, यहि भूमिको टोपी
उभेका छन् पहाड पर्वत, चन्द्र-सूर्य बोकी
मानिस यहाँ ताराजस्तै, चम्किला र खुशी
मलुङ्ग भेट्न सुनकोशी, लिइ आउँछ रोशी ।
लिब्जुधाम कुन्तादेवी थोलेदेम्बा शिखर
पवित्र शहीदभूमि ओखलढुङ्गा सुन्दर ।
ढुङ्गामा छ इतिहास, पहरामा अग्लो छाँगा
डाँडापाखा पखेरीमा, फुल्छ गुराँस थुँगा
पूर्वतर्फ दुधकोशी, पश्चिम हिम-गङ्गा
सेरोफेरो रमाइलो, हाम्रो ओखलढुङ्गा ।
टार बेँसी भञ्ज्याङ बस्ती, बन्दै गयो सहर
नयाँ युगमा झनझनै ओखलढुङ्गा सुन्दर ।
To stay updated please CLICK HERE to SUBSCRIBE: / xenexmedianepal
Visit us @ www.xenexmedianepal.com
Connect With Xenex Media:
Facebook Page: / xenexmediapv. .
Instagram: / xenexmedianpl
Twitter: / xenexnepal
Get Complete & Updated News of Nepali music and movie:
www.xenexmedian...
Business Inquiries: info@xenexmedianepal.com
© 2017 All Rights Reserved with Xenex Media Nepal.
Copying, recording or reproducing any part of this video (audio and visual) in any other channels, without prior permission is strictly prohibited. Embedding to the websites is permitted.
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु RUclips, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार © 'Xenex Media Nepal' मा सुरक्षित छ | धन्यवाद |
मेरो प्यारो ओखलढुङ्गा
Kati ramro hamro khaldhungga🕵️🕵️🙏🙏❤️❤️
congratulations papmaela
Deraeiii deraeee ramro
साह्रै मीठो हाम्रो आफ्नै लोक भाका
Wow
Wow nice song
Nice song
Waw beutiful nice shering Nepal🇳🇵🇳🇵🇳🇵
Atentai manmohak geet badhaai xa daju hajur lai
सुन्दर ओखलढुंगा सबैको प्यारो ओखलढुंगा।
Dami jaii okhaldhunga jaii byakul🙏🙏💐💐👏👏
Hamro okholdhunga jati ramro xa tetinai mitho sabda sankalan garnu vayeko raixa maha kabi byakul maila jiule antina priya shabda swar best wishes all
धेरै राम्रो गित रच्नुभएछ जन्म थलो बारे। धेरै धेरै बधाई।
Congratulations
Wow hamro okhaldhunga ramro okhaldhunga❤️😊😊❤️❤️🙏🙏🙏🙏
Sundar geet badhai sabai team lai
Thanks for this beautiful song all songs are nor really nice
Beautyful Okhaldhunga .
❤❤🙏🙏
Wow Kati litho shabda ani gayaki
Thanks
❤️❤️❤️🇳🇵 कुनै शब्द नै छैन
Congratulations. mahila daju
कति मीठो गीत मनमा सधैंभरि बसीरहने ।।💐💐
Okhaldhunga Sundar || ओखलढुुङ्गा सुन्दर Awesome song
nice
I like it,Byakul jee.
Congratulations Byakul Dai
नमस्कार 🙏 म गायिका कबिता खत्री आदरणीय ब्याकुल माइला दाइ को शब्दमा साचिकै मीठो गीत अनि शुन्दर भिडियो निर्माण भएको छ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है
मन परे like comment share पनि गर्न सक्नु हुने छ ।धन्यवाद 🙏😍❤️
Lagents is always supperp,,, thank you so much for make us proud 👏
धेरै राम्रो स्वर, शब्द लाग्यो।।😍🙏🙏हाम्रो देशको ओखलढुंगाको सुन्दरताको यति मज्जाले वर्णन यस गितमा पाए,,सुन्दा मन आन्नद भयो😊 🙏 धेरै धेरै धन्यवाद सबै team लाई ॥🙏🙏♥️ subscribed, like, share done 👍👍✅
Wow.. What a brilliant song ❤️It. 👍Congratulations to entire team🎉🎉🎉🎉🎉🎉🎉 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
Wow !!! What a dulcet song!
Huge Congratulations ! ! !
Man chune geet
Nice song 😍😍👍👍