भाका पनि उत्कृष्ट,स्वर र शब्द संयोजन पनि उत्कृष्ट।यस्तै ,यस्तै मिठासपूर्ण र रसिलो दोहोरीहरू पस्कंदै जानु।चिज भाइ र निर्जला बहिनीको कला र गलालाई ईश्वरले रक्षा गरून्।❤❤❤❤❤❤❤
झ्यालैमा एैना🎀🤟भगबान भन्डारी एण्ड लक्ष्मी खड्का ज्यु सम्मान 🎀👏🤟अब कुरा गरुम आजको प्रस्तुतिको गायक चिज गुरुङ मेरो फेबरेड सिङ्गर गायिका ज्यु गायिका निर्जला गुरुङ साच्चिकै सारै मिठो आवाज सारै मिठो साच्चिकै मजा आयो सुनेर बसिरहु जस्तो बधाई छ NMG परिवारलाई हामि BMSG परिवारको तर्फबाट भब्य सफलताको शुभकामना🤟🙏🙏
आहा कति मिठो रमाइलो लाईभ दोहोरी गीत बिमोचन गर्नु भएको रैछ निक्कै नै उत्कृष्ट लाईभ दोहोरी गीत शब्दमा पनि उतिकै राम्रो आवाज त भन्नै नपर्ने कति राम्रो धेरै राम्रो राम्रो शब्दमा सिर्जना भएको सुमधुर आवाजमा सजिएको रमाइलो लाईभ दोहोरी गीत हामी AMN परिवारको तर्फबाट NMG स परिवारलाई अनि लाईभ दोहोरी सम्पुर्ण टिमलाई 🎉🎉 सांगीतिक यात्रामा अग्रिम अग्रिम सफलताको शुभकामना लाखौं लाख शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉
आहा बबाल घम्साघम्सी दोहोरी, मज्जा आयो हेरेर 🕺💃🕺💃🕺💃❤️❤️❤️❤️❤️❤️, गीतले अपार सफलता पाओस, बधाई छ शुन्दर गायक/गायिका जोडी (चिज+निर्जला), NMG परिवार लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि 🥀🥀🥀🥀💝💝💝💝💗💗💗🌺🌺🌺🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
Wow wow wow dami dami super आहा धेरै धेरै मिठो live दोहोरी धेरै मिठो रहेछ हार्दिक बधाई तथा सफलता को धेरै धेरै सुभ कामना म लगयत kmg परिवर को तर्फबाट ❤❤❤
वाओ अत्ति मीठो लोक लाइभ दोहोरी झ्यालैमा ऐना सारै मीठो लाग्यो हार्दिक बधाइ साथै अपार सफलता को कामना म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट
मेरो favourite जोडी को गित सुन्न पाइयो । धेरै खुशी लाग्यो NMG group लाई पनि धेरै धेरै धन्यवाद , साथै चिनी जोडी लाई उत्तर उत्तर प्रगति को शुभकामना 👌👌❤️❤️
So very nice vaka kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana nirjala gurung sister g and chij gurung daju g le sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
Ati nai mitho mitho sabdhane ko khani doye Bhai chij & hanshili rashili baini nirjala ko dohori suner rw herer dinbhari ko thakai ko aananda liyo Bhai chij & baini nirjala lai subh dipawali ko subhkamana ❤❤❤️🌹🌹🌹🙏🙏🙏🎤🎤🎤🎵🎵🎵
Wow असाध्यै मिठो लोक दोहोरी गीत 👌👏😘❤❤ "झ्यालैमा ऐना" हार्दिक बधाई दिन चाहन्छु यस गीतको गायक गायिका लगायत NMG स-परिवारलाई नै गीतको अपार सफलताको अग्रिम शुभकामना।👌👏❤❤😘💐💐म SLMJ शिला राईको तर्फबाट।🙏🙏💐💐❤❤
अहिलेको एकदमै चर्चित एकदमै मीठो स्वरकी धनी जति सुनेपनी सुनिरहु लाग्ने निर्जला र चिज गुरुङ जस्तो जोडी ल्याउन सफल नेपाल मिडिया ग्रुप लाई धेरै धेरै बधाई छ
परिबर्तन सम्भव छ गित संगीत को यस्तो मिठो धुन सँग सम्बन्धित खेलाडी सबै सबै सँगित मित्र हरु मा साङ्गीतिक यात्रा को अग्रिम सफलता को शुभकामना ब्यक्त गर्दछु 👍👏👏👏🙏🏻💕💕💕💋🙏🙏👈🎈🎈🎈🎂🌟🎤
अाहा कति धेरै मिठो शब्द / संगित अनि मनै छुने सुमधुर अावाज कि धनी गायक / गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
एक दमै दमदार उत्कृष्ट लाईभ दोहोरी गीत झ्यालैमा❤ ऐना एक दमै सब्द सङ्गीत पनि दमदार रहेको छ गीतमा आवद्ध सम्पूर्ण कलाकार ज्यूहरु लगाएत NMG स् परिवारलाई उच्च सफलताको हार्दिक बधाई तथा सुभकामना छ हामी MMSG परिवारको तर्फबाट 🙏♥️🙏
चिज गुरुङ V's निर्जला गुरुङ परिबर्तन सम्भव छ गित संगीत को यस्तो मिठो धुन सँग सम्बन्धित खेलाडी सबै सबै सँगित मित्र हरु मा साङ्गीतिक यात्रा को अग्रिम सफलता को शुभकामना ब्यक्त गर्दछु 👍👏👏👏🙏🏻💕💕💕💋🙏🙏👈🎈🎈🎈🎂🌟🎤
असाध्यै रमाइलो घम्साघम्सी लोग दोहोरी झ्यादैमा एना, मलाइ मन परो है सबै कलाकरहरु प्रर्ती उच्च सम्मान गर्दै,नेपाल मिडिया संस्था लाइ शुभकामना धेरै सबै स्रोताको मनमा बस्ने गरी लोग भाका दोहोरी गीत ल्याउनु भएकोमा so all off alweyes keep up💚💚💃💃🕺🕺👏👏👌👌
wow wow atinai mitho git baneko raixa ekdam ananda man choyo eti mitho dohori sunera🙏🙏🌺❤️❤️😘😘👌👌👌👌nmg pariwarlai anaginti suvakamana dina chahanchhu eti mitho dohori bajarma lyaera sunne ramaune mauka dinu vaekoma ma PNSG RAJ KUMAR RAI ko tarfa bara dherai bhanda dherai suva kamana dina chahanchu👌👌🌺🌺💘❤️❤️😘🌿💃💃💃
आहा सरै मिठो भाका मा एक्दमै मज्जाको दोहोरी सुन्न पाईयो आगामी दिन हरु मा पनि येस्तै येस्तै मिथो भाकामा सुन्न पाईयो NMG सम्पुर्ण लाई बधाई छ 👏👏👏👏👏👏👏👏👏👏👏👏👏
अब छिट्टै विवाह बंधनमा बाधिएको देख्न आतुरीमा छु।उही शुभ चिन्तक स्यान्जाली बुडो
तिमी तिर सरना मन लाई सक्यो भित्र भित्रै कम्जोर ऐसक्यो 😊 ❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो स्वरको धनी चीनी जोडी को कहिले रैछ र बिहेको भोज खाने आत्तुरी लागिसक्यो। शुभ चिंतक उही स्यान्जाली बुडो
यो जोडी पक्का राम्रो छ । उज्जवल भविस्यको शुभकामना
Thank you🎉
चिनी जोडीको दोहोरी गित नसुने सम्म निद पनि लाग्दैन। उही फ्यान स्यान्जाली बुडो
Thank you🎉🎉❤
My best singer jodi nirjala nd chij
चिज र निर्जला को बिहे भाको सुन्न पायोस धेरै मिलेको जोडि ❤❤
Thank you so much❤🎉
म आज 12 घन्टा नाईट ड्यूटी गरेर आएको हो तर मलाई यो सुन्दर चिनी जोडीको दोहोरी र्द
Ati sunderrrrr voice ani jodi God bless you
यक्दमै पर्तिक्चा मा छु❤❤❤
Thank you🎉
मिठाे गाना गाय नानी बावुले यिनीहरूलाई Real जाेडी वनाईदिए हुन्थ्याे ।
Thank you🎉❤
Ati mitho sweet lok dori song🎉🎉🎉🎉mja ayo solti & soltinee keep it up ..
दामि छ
अत्यन्तै रुचाएको चिनी जोडी को दोहोरी नसुन्ने को पो होला र?
Thank you🎉🎉
अति राम्रो चिनी जोडी, अब छिट्टै विवाह बंधनमा
Thank you🎉
सब्द आहा 🌷 शुन्दर आवाज🌷 नाईस प्रस्तुतिलाई 🌷माया🌷 हौषला🌷दिदै🌷अन्तर आत्मा🌷देखि🌷सम्मान🌷अनि🌷सम्झनाको🌷चिनो🌷स्वरुप🌷सानो🌷कमेन्ट🌷गरेको छु🌷
❤️❤️म SMT सोम मगर❤️❤️
ताली👏👏 ताली 👏👏ताली 👏👏तालि👏👏
Thank you
Aaha super xa geet👌👌♥️♥️♥️♥️🙏🙏😂😂😂😂😂😂😂😂
Thank you🎉
भाका पनि उत्कृष्ट,स्वर र शब्द संयोजन पनि उत्कृष्ट।यस्तै ,यस्तै मिठासपूर्ण र रसिलो दोहोरीहरू पस्कंदै जानु।चिज भाइ र निर्जला बहिनीको कला र गलालाई ईश्वरले रक्षा गरून्।❤❤❤❤❤❤❤
Thank you🎉
Wow wow wow beautiful Judi song beautiful super super super
पहिलो।कमेन्ट् BMSG 🤟🤟🤟
Darsak le Atinai chaheko prakritik Bon Dharan ko yo Jodi kati RamaiLo ❤❤❤❤❤❤❤❤❤❤🎉
Thank you🎉
मज्जा आयो मज्जा आयो
झ्यालैमा एैना🎀🤟भगबान भन्डारी एण्ड लक्ष्मी खड्का ज्यु सम्मान 🎀👏🤟अब कुरा गरुम आजको प्रस्तुतिको गायक चिज गुरुङ मेरो फेबरेड सिङ्गर गायिका ज्यु गायिका निर्जला गुरुङ साच्चिकै सारै मिठो आवाज सारै मिठो साच्चिकै मजा आयो सुनेर बसिरहु जस्तो बधाई छ NMG परिवारलाई हामि BMSG परिवारको तर्फबाट भब्य सफलताको शुभकामना🤟🙏🙏
Thank you🎉❤
आहा कति मिठो रमाइलो लाईभ दोहोरी गीत बिमोचन गर्नु भएको रैछ निक्कै नै उत्कृष्ट लाईभ दोहोरी गीत शब्दमा पनि उतिकै राम्रो आवाज त भन्नै नपर्ने कति राम्रो धेरै राम्रो राम्रो शब्दमा सिर्जना भएको सुमधुर आवाजमा सजिएको रमाइलो लाईभ दोहोरी गीत
हामी AMN परिवारको तर्फबाट
NMG स परिवारलाई अनि लाईभ दोहोरी सम्पुर्ण टिमलाई 🎉🎉 सांगीतिक यात्रामा अग्रिम अग्रिम सफलताको शुभकामना लाखौं लाख शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉
Thank you🎉🎉
सारै राम्रो निर्जलाको सब्द ।
❤Nepal. Media Lae. Pani thank you so manchhe ❤
उधुमै राम्रो! शुभकामना ।।
Thank you🎉
हाइलाइट हेर्दा बढो आन्नद आयो पुरा भिडियो कडा छ जस्तो छ बधाई छ NMG परिवारलाइ🤟🤟🙏🙏🎀🎀
Thank you🎉
आहा बबाल घम्साघम्सी दोहोरी, मज्जा आयो हेरेर 🕺💃🕺💃🕺💃❤️❤️❤️❤️❤️❤️, गीतले अपार सफलता पाओस, बधाई छ शुन्दर गायक/गायिका जोडी (चिज+निर्जला), NMG परिवार लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि 🥀🥀🥀🥀💝💝💝💝💗💗💗🌺🌺🌺🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
❤Excellent- Dohori.chij gurung & Nirjala gurung Beast ❤god bless you ❤Bathe from America New York ❤ thank you so manchhe ❤
यक्दम सहि हो
एकदमै मीठो दोहोरी गीत का सम्पुर्ण टिम लगायत NMG स परिवार लाई हार्दिक बधाई अनि गीतको अपार सफलताको शुभकामना !!
Thank you🎉
धेरै पछि नम्बर वन जाेडी देख्न पाईयाे
Wow wow wow dami dami super आहा धेरै धेरै मिठो live दोहोरी धेरै मिठो रहेछ हार्दिक बधाई तथा सफलता को धेरै धेरै सुभ कामना म लगयत kmg परिवर को तर्फबाट ❤❤❤
Thank you🎉❤
वाओ अत्ति मीठो लोक लाइभ दोहोरी झ्यालैमा ऐना सारै मीठो लाग्यो हार्दिक बधाइ साथै अपार सफलता को कामना म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट
Thank you🎉
मेरो favourite जोडी को गित सुन्न पाइयो । धेरै खुशी लाग्यो NMG group लाई पनि धेरै धेरै धन्यवाद , साथै चिनी जोडी लाई उत्तर उत्तर प्रगति को शुभकामना 👌👌❤️❤️
Thank you🎉❤
So very nice vaka kati mitho kati ramailo log dohory geet gaunu vo dubai jana nirjala gurung sister g and chij gurung daju g le sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
Thank you🎉
Dherai dherai suvakamana sathae bhadae N.M.G pariwar Lai agami din ko lagi sangitik suvakamana good luck
Thank you 🎉❤
छिट्टै लेउ है गित
कान्छी बहिनी नानी ❤
Ati nai mitho mitho sabdhane ko khani doye Bhai chij & hanshili rashili baini nirjala ko dohori suner rw herer dinbhari ko thakai ko aananda liyo Bhai chij & baini nirjala lai subh dipawali ko subhkamana ❤❤❤️🌹🌹🌹🙏🙏🙏🎤🎤🎤🎵🎵🎵
आहा! निकै मिठो झ्यालैमा ऐना
PNSG_✍️PNSG बाट सम्पूर्ण ''NMG" परिवार साथै "झ्यालैमा ऐना" सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉
Thank you🎉
❤❤❤❤❤❤❤❤❤❤❤Nice jodi..
Thank you
Wow असाध्यै मिठो लोक दोहोरी गीत 👌👏😘❤❤ "झ्यालैमा ऐना" हार्दिक बधाई दिन चाहन्छु यस गीतको गायक गायिका लगायत NMG स-परिवारलाई नै गीतको अपार सफलताको अग्रिम शुभकामना।👌👏❤❤😘💐💐म SLMJ शिला राईको तर्फबाट।🙏🙏💐💐❤❤
Thank you🎉
सारै राम्रो दोहोरी सम्पुर्ण कलाकार साथै Nmg परिवारलाई हार्दिक बधाइ यस्तो मीठो मीठो साङ्गितिक कोसोलिहरु लियेर आउनु भकोमा
Thank you
गित हेर्ने अातुरि थियो अाज हेरियो धेरै खुसी भयो मन सफलताको कामना छ सदैभरि❤️❤️❤️
Thank you🎉❤
अहिलेको एकदमै चर्चित एकदमै मीठो स्वरकी धनी जति सुनेपनी सुनिरहु लाग्ने निर्जला र चिज गुरुङ जस्तो जोडी ल्याउन सफल नेपाल मिडिया ग्रुप लाई धेरै धेरै बधाई छ
Thank you🎉
Akdam mitho lok bhaka Agrim suvakamana ma Bijaya Poudelko tarfabat
Thank you🎉
कहिलेको गित होर चिज गुरुङ त अहिले Uk मा छनत यो जोडी को गित सुन्न नै बेग्लै मजाआउछ ❤❤❤❤❤❤❤
thank you🎉🎉
Aaha ❤nikai mitho safaltako subhakamana nmsg family ❤🎉
BMSG-SECRETARY bimala lama 🙏❤️
Thank you🎉❤
अतिनै राम्रो वाउ 😘 एकदमै बधाई NMG सपरिवार प्रति साथ मा अग्रज कलाकार ज्यु प्रति उच समानछ।🙏🙏🙏🙏
❤Nepal. Media Lae pani ❤thank you. So manchhe ❤
गाेर्खालि गायक चिज र निर्जलागरुङ्ग काे मिठाेप्रस्तुति दियकाेमा धन्नेबादअझैप्रगति गर्दै जानु
Thank you🎉
Waau supr dohori sar mis namaste all the best ♥️🙏🏻♥️🙏🙏🙏🙏🙏🙏👌👌👌👌
Thank you🎉
आहा निकै मिठो बनेको छ झ्यालै मा ऐना यो गितको अपार सफल्ताको कामना साथै NMG परिवार लाई हार्दिक बधाई छ🙏🙏👏👏👏
Thank you
परिबर्तन सम्भव छ गित संगीत को यस्तो मिठो धुन सँग सम्बन्धित खेलाडी सबै सबै सँगित मित्र हरु मा साङ्गीतिक यात्रा को अग्रिम सफलता को शुभकामना ब्यक्त गर्दछु 👍👏👏👏🙏🏻💕💕💕💋🙏🙏👈🎈🎈🎈🎂🌟🎤
सुन्दर सांगितिक जोडि🙏❤️💕
Thank you🎉
Beautiful song chij and Nirjala you to ko live dohori congratulation God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Thank you🎉
Nice song I like very much from india ❤
Thank you🎉
आहा कति रमाइलो गीत आवाज पनि कति मिठो क्या लु बधाई छ सम्पुर्ण लाई 🎉🎉🎉👏👏👏👏👏
Thank you🎉
आहा अत्यन्तै मिठो दोहोरी झ्यालैमा ऐना हार्दिक बधाइ गितका सम्पुर्ण टिम लगायत NMG स-परिवारलाई गितको अपार सफलताको शुभकामना 💞💞💞💖💖💐💐💐💐🕺🕺🕺🕺👏👏👏👏👏🎤🎤🎤🎤
Thank you🎉
वाउ अति नै मिठो भाकामा दोहोरी गीत NMG परिवारको संगीतिक कोसेली । हार्दिक बधाई साथै अग्रिम सफलताको शुभकामना छ । सम्पुर्ण कलाकार लगायत NMG परिवार लाई ।
Thank you🎉
अाहा कति धेरै मिठो शब्द / संगित अनि मनै छुने सुमधुर अावाज कि धनी गायक / गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं
Thank you🎉
एक दमै दमदार उत्कृष्ट लाईभ दोहोरी गीत झ्यालैमा❤ ऐना एक दमै सब्द सङ्गीत पनि दमदार रहेको छ गीतमा आवद्ध सम्पूर्ण कलाकार ज्यूहरु लगाएत NMG स् परिवारलाई उच्च सफलताको हार्दिक बधाई तथा सुभकामना छ हामी MMSG परिवारको तर्फबाट 🙏♥️🙏
Thank you🎉
Wow wow super nice song congratulations 🎉 nmg family farm hsp 🤝🤝❤❤❤
वाउ मिठो मिठो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤❤❤❤❤❤👌👌👌👏👏👏👏
Thank you🎉
झ्यालै मा एइना को गीत सुन्दा हमेशा माघ १ शक्राति को दिन याद आउंछ ।
Thank you🎉❤
जिन्दगीमा मजा थिएन आजै मजा आयो रे❤❤❤
Thank you🎉
नमस्कार सेवारो🎉झ्यालैमा एना🎉लाएभ दोहोरिलाइ सबैले माया गरिदिनुहोला❤❤
Thank you
रविन्द्र सुनार भई हाम्रो गनउले पनि देख्न पाईयो खूसि लाग्यो ❤❤
Thank you🎉
चिज गुरुङ्को अझैनि बे भाछैन निर्जला बाहेक अरुलाइ थाउँ छैन
Sarai mithoo lagiyo bhai bainee le gaununjako ❤❤
Thank you🎉
चिज गुरुङ V's निर्जला गुरुङ परिबर्तन सम्भव छ गित संगीत को यस्तो मिठो धुन सँग सम्बन्धित खेलाडी सबै सबै सँगित मित्र हरु मा साङ्गीतिक यात्रा को अग्रिम सफलता को शुभकामना ब्यक्त गर्दछु 👍👏👏👏🙏🏻💕💕💕💋🙏🙏👈🎈🎈🎈🎂🌟🎤
Thank you🎉❤
गहिरो मायाको भावमा डुबेर गाउनुभयो, सारै मिठो, निर्जला, मिस र जिच सर ले /
Thank you🎉
आहा कति रमाइलो अति नै उत्कृष्ट
Thank you🎉
Wow Sarai mitho Dohori geet leunu bhayo nmg entire team Lai derai derai badhai xa 👌👌👏👏💐💖💖
Thank you🎉
My best singer nirjala and chij ji so very nice so beautiful voice so best so nirjala so wish you ❤🥰👌
thank you so much
Yaha haru KO dohori geet suner kahilaii aagaudiin sadhii yastaii MiTo dohori gaudhii janu hola ❤❤ nice josi❤❤
Thank you🎉
असाध्यै रमाइलो घम्साघम्सी लोग दोहोरी झ्यादैमा एना, मलाइ मन परो है सबै कलाकरहरु प्रर्ती उच्च सम्मान गर्दै,नेपाल मिडिया संस्था लाइ शुभकामना धेरै सबै स्रोताको मनमा बस्ने गरी लोग भाका दोहोरी गीत ल्याउनु भएकोमा so all off alweyes keep up💚💚💃💃🕺🕺👏👏👌👌
Thank you🎉❤
स्वोर सब्द कतिमिठो होक्या
Thank you
Kya damdar premil sbdawali thanks for entire team ❤❤❤
Thank you🎉🎉
Nice dohari i❤❤❤❤❤❤❤it
Thank you🎉
Chij r nirjala ko jodi milcha yo jodi ak vhayko dekana pawo ❤❤❤❤🎉🎉🎉🎉
Thank you🎉🎉
Wwwooowww beautiful awesome singing Wow all sir and sis hajur vadhai suvakamana xa sabaijana lai derai mitho song Wwwooowww 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🧿🧿🧿🧿🏆🏆🏆🏆🎵🎵🎵🎵🎵🎵
Thank you🎉
wow wow atinai mitho git baneko raixa ekdam ananda man choyo eti mitho dohori sunera🙏🙏🌺❤️❤️😘😘👌👌👌👌nmg pariwarlai anaginti suvakamana dina chahanchhu eti mitho dohori bajarma lyaera sunne ramaune mauka dinu vaekoma ma PNSG RAJ KUMAR RAI ko tarfa bara dherai bhanda dherai suva kamana dina chahanchu👌👌🌺🌺💘❤️❤️😘🌿💃💃💃
Thank you🎉
Super Lovely Jodi ❤❤❤❤ chij + Nirjala g ❤❤❤
Thank you🎉
Sarai mitho lokdohori wow 🎉🎉❤❤👍👌👏👏🙏
thank you
आहा सरै मिठो भाका मा एक्दमै मज्जाको दोहोरी सुन्न पाईयो आगामी दिन हरु मा पनि येस्तै येस्तै मिथो भाकामा सुन्न पाईयो NMG सम्पुर्ण लाई बधाई छ 👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Thank you🎉
मंसिर मा बिबहा हुनी भनेको के भयों ❤❤❤ ची + नी जोड़ी को
Thank you
आहा सारै मिठो लोक दोहोरी गायक गायिकाको कति मिठो आवाज NMG परिवारलाई धेरै धेरै धन्यवाद 👏👏👏
Thank you🎉
My best singer chij and nirjala.
Very nice dohori 💯❤
Thank you❤🎉
Wowo beautiful song sweet voice chij Gurung and Nirjala Gurung you Two ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Thank you🎉❤
कतिरमाईलाे आहा मिठाे आवाज उस्तै राम्रो शब्द सम्पुर्ण टिमलाई अग्रिम सफलताकाे सुभकामना अल्दबेस्ट🙏🙏🙏✅
Thank you🎉
आहा कति राम्रो गीत शोर र जोडी सुहाएको छ शुभकामना छ
Thank you🎉🎉
आजो मेरो ४धण्टा break म चिज र निर्जलाको ३ बाट लोक दोहोरी सुने sad, melody, love गित सुने सरै मिठो लाग्छ हो तपाई दुई जनाको जोडी कहीलै नछुटुनुन्
Thank you🎉
झ्यालैमा ऐना चिज र निर्जलाले छितो बिहे नगरी भैन यो जोदिलाइ दर्शकले तेसै मन पराको हैन चिज र निर्जलाको झैँ मिलेको जोदि अरु कोइ छैन
Thank you
आहा सारै राम्रो दोहोरी गीत सुनुम सुनुम लाग्ने सम्पूर्ण टिमलाई बधाई छ्🙏🙏❤️
Thank you🎉
निकै मीठो शब्द मा निमित्त अनि चर्चित भाकामा live दोहोरी सुन्दा आनन्द आयो सफलताको सुभकामना🎉
Thank you🎉
Hajurko bika fan🎉🎉🎉🎉🎉❤❤❤❤
Wow damii live फोहोरी अति मिठो बधाई छ कलाकार ज्यु हरु लगायत नेपाल मिडिया परिवार लाई 👏👏👏🤗🤗👌👌 ❤️❤️
Thank you🎉
आयो है आयो म पनि आउदै छुम गुटुङगुटुङ 🏃♀️🏃♂️🏃🚶♀️🚶♂️
Thank you
Chini jodi ko dohori kati mitho chha. Feelings ananda ayo. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you🎉❤
आयो आयो आयो गीत ।
Tq🎉
ATI ramro