बैंक होलडरहरु 3 बर्षदेखि घाटामै छन् । निर्मल काकाले अलिकती पैसा खनाइदिनु पर्यो अब बैंकतिर! त्यस्पछी त बुल होइन सुपर बुल । finance होलडरले मात्रै धेरै पैसा कमाए । 😇 अब सबैले कमाउन पर्छ!🤑🤩
यी निर्मल बादसाले ले 3बर्ष अगाडि जुन बेला बुल सकिएरा ब्यारिस सुरु हुना लागेको रहेछ तेती बेला यी बुढा ले अहिले घर बेचेर सेयर किन्ने बेला हो भनेर भनेका थिए यो बुल हो बैंक को 500भन्दा तला को कुनै पनि बैक कीना डबल हुन्छ भनेर भनेका थिए ब्यारिस सकिएरा बल्ल बुल सुरु भएको छ अब बल्ल किन्ने बेला हो सहि समय
सेयरबजारको सबैभन्दा ठुलो टोपीमास्टर यहि बुढो हो … बजार 3200 हुदा एउटा घर बेचेर लगानी गर्नुहोस दुइटा घर बनाउने पैसा आउछ भन्दै अन्तरबार्ता दिएर म लगायत लाखौ नयाँ लगानीकर्ता लाखौलाइ डुबायो… बजार घटिन्जेल कुन दुलोमा हरायो कैले देखिएन… फेरि देखा पर्न थालेछ यो बुढो… फेरि कति नयाँ लगानीकर्तालाइ डुबाउने भो यस्ले… यस्को कुरामा लागेर म जस्तै कोहि पनि नफस्नुहोला … धन्यवाद
✍️निर्मल प्रधान ज्यु लाई सेयर बजारको बादशाह नै हुन्। त्यो समयको माग थियो। अहिलेका लगानीकर्ता सँग सायद उहाँको भन्दा बढी पैसा होला उहाँहरुलाई भन्न मिल्दैन। पैसा हुने धनीलाई बादशाह भन्ने मानसिकता नेपालमा बढेको छ। बादशाह कामले हुन्छ। लगानीकै दृष्टिकोणले भन्ने हो भने निर्मल प्रधान शेरबजारका बडामहाराजा पृथ्वीनारायण शाह हुन्। अम्बिका पौडेल राजा हुन्। अग्रवाल शेरबजारका मुख्य मन्त्री हुन। अनि म चाहिँ प्रधानमन्त्री हुँ। केही मन्त्रीहरू पनि छन्। बाँकी लगानीकर्ता रैती र प्रजा हुन्। 😂😂😂😂
अब निर्मल प्रधान इन्टर भियु मा आउनु भएर इन्टर भियु दिए पछी बेरिस मा जान्छ बैक किनु भनु भयो किनेको -३२०० मा किनेर अहिले सम्म ५०% घाटामा Nica-pRVU-PCBL-SBL-NMB-MNBBL-MBL-LBBL-KSBBL- kbbl- KBL-HBL-GBBL-GBIME-CZBIL ढुक्क भएर बैंक किन्नु कहिलै घाटामा जानुहुन्न भनुभएको निर्मण प्रधान ले अन्य सेकटर बढदा किन राम्रो क्याप भएको बैंक बढेन निर्मल प्रधान इम्टर भियुमा आउनु भएको सेएर घटछ किन
Viewing the interview there is nothing to learn. The interview should be prepared to ask micro question so that we can learn more how to trade n invest. Macro concept ma interview vayo useless
His Old school principle will not work these days .. There are many smart ppl in the current market .. Uha haru sabai le pahile bank bata kamayeka hun jati bela bank haru le 15-20% average return dinthe .. Teti bela bank holder sabai le kamayeka hun ... NOthing big deal ..
malai ta lagxa yo mini bull sakiyo topi buda aayxan ..kati paisa dera interview garauna laka hun buda le ...sab topi layara 2 barsa harauxan aba...kehi na kehi pakka huna lage jasto xa share market ma feri 2000-2200 jasto xa aba market
Buda haru pahile indsider trading ra cornering ma master thiye .. Broker haru sabai buda haru ko capture ma hunthe .. Normal manche le share kidna napaune tara yini haru le afule chahe ko jati kin bech garthe .. Jati mitho kura gare pani Sab daka haru hun ..
📈 Visit www.nepsetrading.com for Free Signals and Stock Analysis!
Join our vibrant community for real-time announcements and updates:
WhatsApp: Join our WhatsApp Group: chat.whatsapp.com/I7P3osUpEj8LjNHK2JTJYN
Telegram: Join our Telegram Channel: t.me/smaarc123
Thank you Dipesh sir for taking interview of Nirmal sir
बैंक होलडरहरु 3 बर्षदेखि घाटामै छन् । निर्मल काकाले अलिकती पैसा खनाइदिनु पर्यो अब बैंकतिर! त्यस्पछी त बुल होइन सुपर बुल । finance होलडरले मात्रै धेरै पैसा कमाए । 😇 अब सबैले कमाउन पर्छ!🤑🤩
ठूला खेलाडी बजारमा हल्ला खल्ला गर्न थालेपछि खतराको घण्टी बजेको त होइन 😂?
@@gobindapoudel7754 tei ta yo panauti le yei bela interview dina parya feri
Jai si ram sir aba hjr bank tir aaunu paryo 🎉🎉🎉
Bfc 1800 पुराउनु पर्छ दाजु अब ❤❤
सहमत राम्रो कुरा ।
कुरा सबैको सुन्नुपर्छ तर अर्काको लहलहैमा लागेर सेयेर खरिद बिक्रि गर्नुहुन्न मित्रहरु 🙏
Ramro kuro bhanyo
अनुभब भनेको अनुभव नै हो, धेरै राम्रो जानकारी मुलक लाग्यो बादशाह ज्यू !!
उहाले किन्नु भनेको बेला बेच्नु पर्छ है, बेच्नुस त कहिले पनि भन्नू हुन्न है।पहिले को बुल मा यस्तै मिठो कुरा गरेर ३१०० मा फसाको छ।
Good interview
Plz Gyanendra all Pradhan sir KO interview linu paryo sir
Yes
यस्पाली बैकमा लगाएको 100% पोर्टफोलियो 6/7 महिनामै डब्बल भन्दा बढी बनाउन सफल भैयो आफ्नो आफ्नो लागानी गर्न सक्ने निर्णय र क्षमतामा भरपर्छ।
Maile finance ma lagaye kati banaye aba kati banaulaki gumaula Mitra?
Respect to the Pioneer🙏🙏🙏great view on risk
Thank you dipesh ji
दिपेश बजारमा दिप जस्तै उज्यालो छर्न सफल रहनुस बाकी कर्म गर्दै जानुस आगामी दिन अझै सफलता रहोस् शुभकामना दिपेश जि 🌷
Khusi lagyo❤❤❤
धन्यवाद बादशाह ज्यू❤❤❤❤
यो भनाईले उर्जा हौसला त मिल्छ।
फरक एद्दि हो अहिकेको समय dv पर्नु भन्द गार्हो छ ipo पर्न ।
Thanku sir❤❤❤❤
इन्भेस्ट भनेर २-३ बैंकमा लगानी गरेको ४ बर्ष भयो अझै घाटामा छु।अब के गर्दा ठिक होला प्रधान ज्यु
HE IS CROWN OF NEPSE FOREVER🎉.GREAT POWER
यी निर्मल बादसाले ले 3बर्ष अगाडि जुन बेला बुल सकिएरा ब्यारिस सुरु हुना लागेको रहेछ तेती बेला यी बुढा ले अहिले घर बेचेर सेयर किन्ने बेला हो भनेर भनेका थिए यो बुल हो बैंक को 500भन्दा तला को कुनै पनि बैक कीना डबल हुन्छ भनेर भनेका थिए ब्यारिस सकिएरा बल्ल बुल सुरु भएको छ अब बल्ल किन्ने बेला हो सहि समय
so great sir
Badshah vaneko nirmal pradhan
Thanks
हाहा यस्ता हावा लाइ बादशाहा रे😀😀😀
xito baduuu ho badsaaa ❤❤❤ji
Market next month 3200 ko aash pass huncha sayed mero prediction 😊
Gulmi baat koko hunux 💚🤚🤚
Nice
सेयरबजारको सबैभन्दा ठुलो टोपीमास्टर यहि बुढो हो … बजार 3200 हुदा एउटा घर बेचेर लगानी गर्नुहोस दुइटा घर बनाउने पैसा आउछ भन्दै अन्तरबार्ता दिएर म लगायत लाखौ नयाँ लगानीकर्ता लाखौलाइ डुबायो… बजार घटिन्जेल कुन दुलोमा हरायो कैले देखिएन… फेरि देखा पर्न थालेछ यो बुढो… फेरि कति नयाँ लगानीकर्तालाइ डुबाउने भो यस्ले… यस्को कुरामा लागेर म जस्तै कोहि पनि नफस्नुहोला … धन्यवाद
Old is gold experience is experience
गफाडी मास्टर
बाजे बजु ले अतित का कुरा सुनाउनु हुन्थ्यो आज त्यस्तै लाग्यो
अब सचेत भएर केहि महिना मात्र शेयरमा लाग्ने निर्नय गरियो है साथि हो 😊😊😂
Nepal ma quality stock haru haraudai gayo...
त्यसको कारण भनेको अत्यधिक बोनस शेयर जारी गर्दै जानू!!
Technical कुरामा अलि बढि ध्यान दिन पर्याे । अरू त ठिकै छ।
Mutual fund experts pani aaunu paryo sir abo
Shiva chadra ko paalo aba 💚💚💚
धितोपत्र बोडको अदक्ष मा निर्मल प्रधान लाई बनाउनु परो कसो होला ।
OK huncha ..
La voli dekhi😂
😂😂😂😂😂😂
✍️निर्मल प्रधान ज्यु लाई सेयर बजारको बादशाह नै हुन्। त्यो समयको माग थियो। अहिलेका लगानीकर्ता सँग सायद उहाँको भन्दा बढी पैसा होला उहाँहरुलाई भन्न मिल्दैन। पैसा हुने धनीलाई बादशाह भन्ने मानसिकता नेपालमा बढेको छ। बादशाह कामले हुन्छ। लगानीकै दृष्टिकोणले भन्ने हो भने निर्मल प्रधान शेरबजारका बडामहाराजा पृथ्वीनारायण शाह हुन्। अम्बिका पौडेल राजा हुन्। अग्रवाल शेरबजारका मुख्य मन्त्री हुन। अनि म चाहिँ प्रधानमन्त्री हुँ। केही मन्त्रीहरू पनि छन्। बाँकी लगानीकर्ता रैती र प्रजा हुन्।
😂😂😂😂
❤❤❤❤🎉🎉🎉
🙏🙏🙏
Sfcl next nfs🎉
बैंक भनेको बैंक हो मेरो लगानिको ८०% बैंकमा छ
TAPAI HARAUNU VAYO JASTO LAGERA HIJO BHARKHAR PCBL BECHE SIR.. AATE AATE BAHUT WAQT LAGA DIYA AAPNE UNCLE ..🎉🎉
mero ta ajai xa 517 ko pcbl 7000 k ...
@@prcsbhold garnus bull baki cha vancha ..
यो बूढो पनि पहुचवाला रहेछ😢😢 त्यत्तिकै त कसले कमाउन सक्छ र
Jasko pupha bank ko chairman.....2054 tira 5 wata cinema hall ...ceo frend tyo manxe ...ko ta pura system nai pahuch maa
Invest in bank
Kasto jhyaaau Laagne intarviu nindra nai Laagera aayo hit😅😂😢😮😊😊😊😊😢🎉😂
चित्त बुजेन
अब निर्मल प्रधान इन्टर भियु मा आउनु भएर इन्टर भियु दिए पछी बेरिस मा जान्छ बैक किनु भनु भयो किनेको -३२०० मा किनेर अहिले सम्म ५०% घाटामा Nica-pRVU-PCBL-SBL-NMB-MNBBL-MBL-LBBL-KSBBL- kbbl- KBL-HBL-GBBL-GBIME-CZBIL ढुक्क भएर बैंक किन्नु कहिलै घाटामा जानुहुन्न भनुभएको निर्मण प्रधान ले अन्य सेकटर बढदा किन राम्रो क्याप भएको बैंक बढेन निर्मल प्रधान इम्टर भियुमा आउनु भएको सेएर घटछ किन
Interview soche jasto vayena 😢
Badsah kako pachhi lage gharkhet janchha.
बैंक उचालन हौ बुढाहरु हो ।
50 lakhs mathi cash xa bhane trending bata kamauna sakinxa 10/15 lakhs le ta kei kam xaina
Afule kamauna sakena vannu ni sidhai 😂😂
Ba KBSH 10lakh kitta khaideu ta… 50K tays pachi
old class school, topi uncle
How to grow India now NEPSE 68000
Yo mero lagi paapi buda ho jasle malae scb8300, nabil 5000, bank of kathmandu 1800 aru sab 1500 bhanda mathi fasako ho 2065/66 ma
😂😂😂
Be rational investor yesta guffadi buda ko pacchi lagera Hunxa ra
Viewing the interview there is nothing to learn.
The interview should be prepared to ask micro question so that we can learn more how to trade n invest.
Macro concept ma interview vayo useless
whole fish
यिनी बाबा आउन थाले भने त म ड्याम कि ड्याम बेच्न पो थाल्छु ३-४ वर्ष आगाडी नराम्रो झुक्काएका थिए त
😂😂
😂😂😂 कुरो के हो फेरि
😂😂😂
Paisa ghumxara share market ma
यि बुढा आए भने लोद्धर लाग्छ
Yei budo le ho 430 ma pcbl kinako😂
Nepalko share bazaar ystai tauke haruko karan bhadragol hunx kehi na kamko bazaar jabo euta bektiko isharama xalx eutale kamaune lakhaule herne😠
बेच्ने दिन आएछ
His Old school principle will not work these days .. There are many smart ppl in the current market .. Uha haru sabai le pahile bank bata kamayeka hun jati bela bank haru le 15-20% average return dinthe .. Teti bela bank holder sabai le kamayeka hun ... NOthing big deal ..
यो बुढो मिडियामा आएर मार्केट बढ्छ भन्न थाल्यो भने अब मार्केट वियरिसमा गयो भनेर बुझ्नु होला
बुल शुरु नै भा छैन बियारिस रे 😂
Yo budako kura sunne matra hoi pattaunu hunna😂
यो पागलको कुरा सुन्यो की डुब्यो पैसा
Afu bull aru ko laagi bulldog hunuhuncha uha
Fatta ho nirmal pradhan
malai ta lagxa yo mini bull sakiyo topi buda aayxan ..kati paisa dera interview garauna laka hun buda le ...sab topi layara 2 barsa harauxan aba...kehi na kehi pakka huna lage jasto xa share market ma feri 2000-2200 jasto xa aba market
Yespali nahola testo
aaloo jasto interview
Buda haru pahile indsider trading ra cornering ma master thiye .. Broker haru sabai buda haru ko capture ma hunthe .. Normal manche le share kidna napaune tara yini haru le afule chahe ko jati kin bech garthe .. Jati mitho kura gare pani Sab daka haru hun ..
Yo chor KO podcast paxi market down hunxa
यस्ता जवो के interview हो??
Baje le vanera pcbl kineko dubayo buda le....
yo buda le kati guff denxa...
यो मु#जी बुढो मिडियामा आउने बित्तिकै देखि मार्केट डामाडोल हुन्छ
सारो गलत भाषा...😂
सही हो अस्ति 3000 वाट मार्केट खस्दा पनि यो बुढोको news आको थियो
ta chahi muji hos
❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉🎉🎉