मृगौला पीडित अमृत गर्बुजालाई प्रवासबाट आर्थिक सहयोग ||
HTML-код
- Опубликовано: 5 янв 2025
- म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ लाख ७१ हजार २ सय २५ रुपैयाँ अर्थिक सहयोग गरेको गरेका छन् । प्राप्त रकम शनिवार वडा कार्यलयमा एक कार्यक्रम बीच निवर्तमान वडा अध्यक्ष रुकबहादुर गर्बुजाले मृगौला पीडित गर्बुजालाई हस्तान्तरण गर्नु भयो ।
दुवै मृगौलाले काम गर्न छोडेपछि आज भन्दा ३ बर्ष अगाडी काठमाडौंस्थित धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गर्नुभएको थियो ।
लामो उपचार पश्चात मृगौला प्रत्यारोपण गरेर केही समय बिश्राम पाएका गर्बुजा पुन मृगौलामा समस्य आए पश्चात फेरी उपचार गर्नु पर्ने बाध्यता रहेको दग्नाम एकता क्लवका उपाध्यक्ष टेकेन्द्र गर्बुजाले बताउनु भयो । गर्बुजाले हाल बेनी अस्पताल डाइलासिस सेन्टरमा मासिक ३ पटक डायलिसिस उपचार गराउदै आउनुभएको छ ।
साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद
मेरो RUclips Channel Links_ / @dlgmagar5157
Follow us on: Facebook
/ dhanilal.garbuja
Contact me email: dhanilal.garbuja@gmail.com
#Village_life_Magar_Culture
यस च्यानलमा रहेका Video हरु अनुमति विना कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।