- Видео 188
- Просмотров 134 787
DLG Magar
Непал
Добавлен 13 апр 2016
गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको श्रद्धाञ्जली सहित शवयात्रा पछि अन्त्येष्टि ||
गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको २०८१ मंसिर १ गते श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ ।
कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो ।
साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद
मेरो RUclips Channel Links_ ruclips.net/channel/UCg4tBQz5yfJLQCxy1EgyqBQ
Follow us on: Facebook
dhanilal.garbuja/
Contact me email: dhanilal.garbuja@gmail.com
यस च्यानलमा रहेका Video हरु अनुमति...
कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो ।
साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद
मेरो RUclips Channel Links_ ruclips.net/channel/UCg4tBQz5yfJLQCxy1EgyqBQ
Follow us on: Facebook
dhanilal.garbuja/
Contact me email: dhanilal.garbuja@gmail.com
यस च्यानलमा रहेका Video हरु अनुमति...
Просмотров: 76
Видео
मृगौला पीडित अमृत गर्बुजालाई प्रवासबाट आर्थिक सहयोग ||
Просмотров 1152 месяца назад
म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नामका ३३ वर्षीय मृगौला पीडित अमृत गर्बुजालाई रोजगारीका शिलशिलामा विभिन्न देशमा रहनुभएका दग्नामीहरुले संकलन गरेको १ ला ७१ हजार २ सय २५ रुपैयाँ अर्थिक सहयोग गरेको गरेका छन् । प्राप्त रकम शनिवार वडा कार्यलयमा एक कार्यक्रम बीच निवर्तमान वडा अध्यक्ष रुकबहादुर गर्बुजाले मृगौला पीडित गर्बुजालाई हस्तान्तरण गर्नु भयो । दुवै मृगौलाले काम गर्न छोडेपछि आज भन्दा ३ बर्ष अगा...
Deuralilai Fulpati Dhaja Chha||Female Verson||प्रगतिशिल आमा समुह दर्मिजा||Cover Dance||
Просмотров 2514 месяца назад
दिप शि युवा क्लव दमर्मिजाले आयोजना गरेको भुमेपूजा मेला २०८१ को अवसरमा प्रगतिशिल आमा समुह दर्मिजाद्वारा प्रस्तुत नृत्य । Song: Deuralilai Fulpati Dhaja Chha. Vocal: KalikaRoka Magar/MansudhanThapa Orginal link= ruclips.net/video/rQlKK2aAaDI/видео.html साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell ico...
मृगौला पीडित सुनमाया थजालीलाई प्रवासबाट सहयोग ||
Просмотров 885 месяцев назад
म्याग्दीको रघुगंगा गाउँपालिका-४, हाल बेनी निवासी ५० वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्बुजाको संयोजत्वमा संकलित ७९ हजार एक सय ६५ रुपैयाँ आर्थिक सहयो गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएपनि सहयोग रकम संकलन हुन थालेपछि थजालीलाई बाच्ने आशा पलाएको छ । साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको ला...
डाँडै घुम्यो चिल | दग्नाम दर्मिजा समाज बेनी | पुनहिल भ्रमण २०८० |
Просмотров 2546 месяцев назад
म्याग्दीको अन्नपुर्ण गाउँपालिका-६, स्थित घोडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् । समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा अवस्थित उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित घोडेपानी पुनहिल भ्रमणको क्रममा दग्नाम दर्मिजा समाज बेनी गलेश्वरले पनी दृश्य अवलोकन गरेका थिए । साथीहरु गाँउ ...
म्याग्दी यातायात प्रालिको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित ||
Просмотров 748 месяцев назад
म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी थापा, जानबहादुर केसी, सर्वसम्वत रुपमा निर्वाचित भएको कम्पनीका कार्यलय प्रमु देबेन्द्र पोडे...
दुबै मृगौला फेल भएका दग्नामकी सुनमायाँद्वारा सहयोगको याचना ||
Просмотров 948 месяцев назад
दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दग्नामकी सुनमायाँ थजालीले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । साबिकको दग्नाम हाल बेनी नगरपालिका वडा नम्वर ८ निवासी ४९ बर्षिया थजालीले उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेकी हुन् । करिव १० वर्ष अगाडी आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाँच गर्न अस्पताल पुग्दा उनको दुबै मृगौलामा समस्या रहेको...
मृगौला पीडित रिता पुर्जालाई प्रवासबाट सहयोग ||
Просмотров 3799 месяцев назад
रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनले मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७, हिस्तन औलकी मृगौला पीडित रिता गर्बुजा पुर्जालाई मिलन गर्बुजाको संयोजत्वमा संकलित १६ हजार तिन सय ८० रुपैयाँ उपलब्ध गराइएको हो । उक्त रकम दग्नाम दर्मिजा समाज बेनी गलेश्वरको रोहवरमा चिनबहादुर गर्बुजाले पीडित पु...
आहा ! लोकप्रिय थाली नाच दग्नाम दर्मिजा समाज पोखरा ||
Просмотров 21610 месяцев назад
दग्नाम दर्मिजा समाज पोखराको ११औं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम २०८० को आवसरमा थाली नाच देखाउँदै समाजका कलाकार । म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच अहिले लोकप्रिय नाच बनेको छ । साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद मेरो RUclips Channel Li...
दिवंगत आमा बुबाको सम्झनाम आश्रमका बृद्धबृद्धालाई निःशुल्क भोजन ||
Просмотров 149Год назад
मंगला गाउँपालिका-१ कुहुँका स्वर्गिय मनबहादुर पुनका छोरा दलबहादुर पुन, रविन पुन, छोरी पूर्णा रामजाली र नरदेवी गर्बुजाले गलेश्वर अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रमका बृद्धबृद्धाहरुलाई एक दिनको निःशुल्क भोजन खुवाउनु भएको छ । पुन परिवारले अन्नक्षेत्रमा पुगेर त्यहाँ भोजन ग्रहण गर्दै आएका बृद्धबृद्धा, संस्कृति विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क भोजन गराउनुभएको थियो । आफ्...
खेलमा हार भएपनि मेहनत गरे नतिजा हासिल गर्न सकिन्छ : सांसद गर्बुजा
Просмотров 142Год назад
प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले राजनीति र खेलमा हार भएपनि निरन्तर मेहनत गरे जित हुने बताउनुभयो । उहाँले बेनीको खेलमैदानका लागि संघीय सरकारबाट बजेटको सुनिश्चितता गरिने प्रतिवद्धता जनउनुभयो । साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद मेरो RUclips ...
भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, एक युवा पक्राउ II
Просмотров 120Год назад
म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् । दग्नाम स्थित कालाबोट पाखा जंगलमा बिहिबार राती कालिज मार्न गएका स्थानीय २४ वर्षीय रोहित शेरपुञ्जाको खुट्टा र छातीमा भरुवा बन्दुकको छर्राले लागेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips ch...
ढोरपाटन शिकार आरक्ष म्याग्दीमा पनि पर्छ : अध्यक्ष पुन ||
Просмотров 56Год назад
साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद मेरो RUclips Channel Links_ ruclips.net/channel/UCg4tBQz5yfJLQCxy1EgyqBQ Follow us on: Facebook dhanilal.garbuja/ Contact me email: dhanilal.garbuja@gmail.com यस च्यानलमा रहेका Video हरु अनुमति वि...
जनताको चाहनालाई पूर्णता दिनु पर्छ : पूर्व राज्य मन्त्री भिमप्रसाद गौचन ||
Просмотров 50Год назад
जनताको चाहनालाई पूर्णता दिनु पर्छ : पूर्व राज्य मन्त्री भिमप्रसाद गौचन साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी DLG Magar RUclips channel लाई Subscribe गरी Like,Comment र Bell icon All मा थिची Share गरिदिनु होला। धन्यवाद मेरो RUclips Channel Links_ ruclips.net/channel/UCg4tBQz5yfJLQCxy1EgyqBQ Follow us on: Facebook dhanilal.garbuja/ Contact me ...
सामाजिक उत्तरदायीत्व अन्तरगत पाउने सेवा सुविधामा चुकेका छौं : कृष्ण गर्बुजा ||
Просмотров 93Год назад
म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा नम्वर ४ मा सञ्चालित रघुगंगा जलविद्युत आयोजनाले सुरुङ निर्माण र सडक खन्ने क्रममा प्राकृतिक सम्पदाहरु मासिनुको साथै जमिन भासिएर गाउँनै जोखिममा परेको, सामाजिक उत्तरदायित्वका कार्यहरु आयोजनाले प्रभावित क्षेत्रका जनताको चासो र गुनासोलाई अवमूल्यन गरेको भन्दै स्थानीयले गुनासो गरेकाछन् । साथीहरु गाँउ घरको नयाँ नौलो खवर र रमाईलो मनोरन्जनात्मक भिडियो हरु हेर्नको लागी D...
कालीगण्डकीमा जीप दुर्घटना गराई नगद लिएर फरार चालक प्रहरीको हिरासतमा ||
Просмотров 103Год назад
कालीगण्डकीमा जीप दुर्घटना गराई नगद लिएर फरार चालक प्रहरीको हिरासतमा ||
साउने पहिलो सोमबार | गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनको भिड |
Просмотров 117Год назад
साउने पहिलो सोमबार | गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनको भिड |
शुभ छेवर || सागर तिलिजा || Traditional Magar Culture ||
Просмотров 2 тыс.Год назад
शुभ छेवर || सागर तिलिजा || Traditional Magar Culture ||
लागुऔषध दुरुपयोग विरुद्ध सबै एक हुन वश्यकता छ || फुलकुमारी रोका ||
Просмотров 78Год назад
लागुऔषध दुरुपयोग विरुद्ध सबै एक हुन वश्यकता छ || फुलकुमारी रोका ||
म्याग्दीलाई हिमाली जिल्ला कार्यान्वयन संगै विशेष बजेटको व्यवस्था गर्न सांसद गर्बुजाको माग |
Просмотров 194Год назад
म्याग्दीलाई हिमाली जिल्ला कार्यान्वयन संगै विशेष बजेटको व्यवस्था गर्न सांसद गर्बुजाको माग |
मौखिक राष्ट्रिय गान || महादेव मावि बेग ||
Просмотров 199Год назад
मौखिक राष्ट्रिय गान || महादेव मावि बेग ||
लोकप्रिय थाली नृत्य || बेगखोला-बेग [२०८०]
Просмотров 613Год назад
लोकप्रिय थाली नृत्य || बेगखोला-बेग [२०८०]
महादेव मावि बेगको पुनर्निमाण भवन उद्घटन ||
Просмотров 457Год назад
महादेव मावि बेगको पुनर्निमाण भवन उद्घटन ||
गलेश्वरका स्थानीयबासी || लोपन्मुख पुरानो लोक भाकाको संरक्षणमा ||
Просмотров 1 тыс.Год назад
गलेश्वरका स्थानीयबासी || लोपन्मु पुरानो लोक भाकाको संरक्षणमा ||
क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनद्वारा सहयोग, अझै ३० लाख आवश्यक ||
Просмотров 187Год назад
क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनद्वारा सहयोग, अझै ३० ला आवश्यक ||
दग्नाम बैदेशिक सहयोग समिति बहाराइनद्वारा || सुगर रोगी तिलिजालाई सहयोग ||
Просмотров 135Год назад
दग्नाम बैदेशिक सहयोग समिति बहाराइनद्वारा || सुगर रोगी तिलिजालाई सहयोग ||
दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्धारा छात्र युबी गर्बुजालाई आर्थिक सहयोग ||
Просмотров 63Год назад
दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्धारा छात्र युबी गर्बुजालाई आर्थिक सहयोग ||