अख्तियार आयुक्तको घरमा चिरिबाबुको डोजर, जग्गा मिचेको भन्दै भत्काईदिए, गेट । Chiribabu//Lalitpur//

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • महानगरपालिकाले अख्तियार आयुक्तको घरमा डोजर चलाएको छ।
    बुधबार अख्तियार आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
    उनका अनुसार वडानम्बर-१० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन्।

Комментарии •