मगरका बारेमा इतिहासविद प्रा.डा. राजाराम सुवेदी /Magar History//Academic Confrence on Magar IPs 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 янв 2025

Комментарии • 56

  • @SASJM-w4m
    @SASJM-w4m 13 дней назад +2

    आर्य टपरे बाहुन ठग 1495 मा नेपाल प्रवेश गरेका हरू बाहुन को विश्वास गर्नू धोखा हो........!👍😅

  • @santoshthada5313
    @santoshthada5313 2 месяца назад +1

    राम्रो कार्यको सुरुवात ।

  • @gopalmagar3174
    @gopalmagar3174 2 месяца назад +1

    Khushi lagyo, great time....❤❤❤❤❤❤❤

  • @namangmagar
    @namangmagar 2 месяца назад +5

    मगर जाति नेपालको मुलवासी हो । मगर जातिको डिएनए भारतका दार्जिलिङ, चाइना मुख्यभुमि मा पाइन्छ । पाल्पाको दोभानमा भेटिएको मंगोल अवशेष हो । पछिल्लो समय मगरलाई कोल्यस्प गर्ने संयन्त्र अपनाएको छ ।

  • @suryathapa5785
    @suryathapa5785 Месяц назад +6

    हामी मगर मुलबासीहरु बाहुन भन्दा पहिल्यै नेपालमा थियौ भन्नेमा दुई मत छैन तर खै हाम्रो मगर विद्वानहरुले हाम्रो इतिहास अध्यन गरेर हाम्रो समुदायसम्म पुरायको यहाँ comment मा कतिपय साथीहरु बाहुनले कसरी मगरको इतिहास लेखेयो भन्ने हरु पनि देखियो त्यसो हो भने तपाईहरुले हाम्रो मगरको बारेमा अध्यन किन नगरेको त ? अध्यन गरेर इतिहास लेखे तपाईं हरुको नाम इतिहास मै लेखिने थियो धन्न यिनी बाउन दाइले मगरहरुको विषयमा अध्यन गर्नु भएको रहेछ केहि कुराहरु मगर समुदायले बुझ्ने मौका मिलेयो आफुले पनि नगर्ने अरुले गर्दिदा पनि negative कुरा मात्रै गर्ने सकारात्मक कुरा सोचौ सबैलाई राम्रो हुन्छ

    • @user-ks6ik5qh4m
      @user-ks6ik5qh4m Месяц назад

      Yo Subedi le hamro magar mangol samaj lai jhuto itihas diyer ra hami lai sakhap parchha hai .

    • @suryathapa5785
      @suryathapa5785 Месяц назад

      खै त तिमिहरु विद्वान् भएर नगरको इतिहासको बारेमा मगर समुदायलाई बुझाएको त्यहीँ तिमिहरुले जानेको हामी मंगाेल हो मात्रै भन्छौ त्यति भनेर मगरहरुको इतिहासको बारेमा पुग्दैन हामी कहाँ बाट आएको हो हाम्रो धर्म संस्कृति के हो हाम्रो मर्दा पर्दा हामीले गर्ने संस्कार के हो खै तिमीहरूले अध्यन गरेर मगर समुदायलाई बुझाएको छौ आफुले पनि केही नगर्ने अरुले गर्देयको पनि गाली गर्दै बस तिमीहरू जनेकै त्यहीँ हो मंगाेल मंगाेल मात्रै ?

  • @tbpun8699
    @tbpun8699 2 месяца назад +1

    ठिक छ ! बाजेले मगरहरुलाई राम्रै कथा सुनाएछ्न !

  • @shantithapa5088
    @shantithapa5088 2 месяца назад

    Great ....!!

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 19 дней назад +1

    यो बाहुनले खेल खेली रहेको छ है ख्याल गरौं

  • @chanthapa7943
    @chanthapa7943 Месяц назад +1

    JAYA MAGARAT..........

  • @SunilB.M-
    @SunilB.M- 2 месяца назад

    नेपालमा इतिहास परिवर्तन गरिन्छ।

  • @rajanpulami
    @rajanpulami Месяц назад

    Mahes pal vaneko magar hola nepalko etihas dherai metiyako x

  • @hirabahadurale
    @hirabahadurale 2 месяца назад +2

    M nawalko magar ho .Pahila hamro baba, bajele pani kali nak ra seti nak puja garthiyo . tra aahile chahik gardaina .Mero bujhai ma hami magar harule mato, dhunga, pani Sabai lai puja garxa ra hamile puja garne thaulai mandir vandaina than vanxan .Tesaile mero bichar ma magar haru hindu pani hoina buddhist pani hoina jasto lagxa magar haru masto dharma hunu parxa.

  • @PadamGurung-ur2fo
    @PadamGurung-ur2fo 2 месяца назад +8

    प्राचीनकाल देखिको मगरको इतिहास त हिजो अस्ति बाहिरबाट आएकाहरुले पो ब्याख्या गर्दै उल्लु बनाउने काम हरु भए पछि मगर मुर्ख नभएर को हुन्छ

    • @yamthapa4532
      @yamthapa4532 2 месяца назад +1

      उहाको यति बिश्लेषणले मात्र मगरहरु मुर्ख बन्नु पर्ने केहि छैन हजुर ।

    • @sagarmatha639
      @sagarmatha639 2 месяца назад +2

      Hijo asti bahirbata aaunda taile dekheko this raa

    • @Mt.Chomolungma8848
      @Mt.Chomolungma8848 2 месяца назад

      @Skandakumar2 hait Sindhu nadhi bata Hindustan hudai aaKO bramhan KO ithass ta mana na yr.
      Bramhan haru Bharat bata aako bhane prasta cha ta ane maanna kina aapthro maneko?
      Khali aarka lai khutta tanne sooch le ho bahun aja badnaam hudai xa.

    • @durgathapa1388
      @durgathapa1388 2 месяца назад

      वास्तविक कुरा त जले गर्दा पनि त हुन्छ होलानि

    • @Mt.Chomolungma8848
      @Mt.Chomolungma8848 2 месяца назад

      @Skandakumar2k bhaneko pheri Buddhism banaunae bramhan hare? Ali ithass padnu paryo. Buddhism Buddha KO pala Dekhi nai suru bhayako theyo, Kaha KO pheri bramhan haru Buddhism KO bhagwan bhayo? Bramhanism Ra Buddhism ma dherai farak xa. Aarko Kura bramhan haru Sindhu nadhi bata Bharat Ra Bharat bata mugal le lakhatera Saran Lena Nepal aayeko bhanera ta temiharu ko bramhan researcher haru le publish gareko xa ta. Yesh ma chhetri pardaina. Aaile samman Nepal Sarkar le khas Ra aarya lai eutai cluster ma rakhe Pani, khas Ra bramhan KO history nai farak xa, ra culture ra tradition nai farak xa.
      Aajkaal khas le chhetri title lekhne bhayera, chhetri haru le Pani bramhan lai nai follow gareko dekhincha. Paschim Nepal ma khas haru KO Pani aafanai sabhyata, Sanskriti Ra bhasa cha, Jun bramhan haru ko bhanda farak cha.

  • @KAabo-o2c
    @KAabo-o2c 2 месяца назад

    यहि उत्पती र प्राचिनकाल देखि को मगर को बारेमा हिजो आको बाहुन ले बोल्नु के कति सत्य भन्ने कुरा मगर ले बुझ्नु पर्छ । किन कि बाहुन को धर्म ग्रह्न्थ बसै झुत र असत्य छ।

  • @Mt.Chomolungma8848
    @Mt.Chomolungma8848 2 месяца назад +3

    Mahabharat kalpanik sahatik rachana ho,
    Mahabharat lai mahakabya bhanna milxa, yeslai ithass bhanna mildaina hajur. Mahabharat ma date KO prasta barnan gareko xaina, mahabharat ma ta dwapar yug KO charcha bhayako paiencha ani kasari Nepal KO ithass sanga jodna milxa ?

  • @DbskmMagar
    @DbskmMagar 2 месяца назад +1

    बाहुनले मगरहरुलाई पनि हिन्दूकरण गरेको छ अझै पनि गर्न खोज्दै छ होशियार रहनु होला

  • @NarjunMangol
    @NarjunMangol 2 месяца назад +3

    Jai mongol Jai mulbasi

  • @qshalpun2994
    @qshalpun2994 Месяц назад

    यो शरणार्थी को कहिले बिस्वास नगरौ।आफ्नो इतिहास आफै लेखौ।

  • @ShomTheeng
    @ShomTheeng 2 месяца назад

    यदि नाग वंशा मगर थियो भने भारत मा हुबहु बाहुन जस्तै देखिने हरु जात ले सानो जात मा रहेका हरु तर अस्तित्व चाहिँ झट्टा हेर्दा आर्या जस्तै देखिने हरु पो नाग वंशा भन्दै छ त ,यता नेपाल को नाग वंशा भनिने मगर हरु originally Mongoloid छन फेरि यो कसरी हुन्छ ???

  • @sundargole883
    @sundargole883 Месяц назад

    Magar ra Kirat bhanne kunai bhasa ra jaati hundaina…tara Hindu Brahmines haru kathit Magar ra Kirat ko name bata Hinduism tira attraction ra convience gardai xa…

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 2 месяца назад

    मगर हरु बौद्ध मार्गी या बौद्ध बन्शाबलिपनि🎉भन्ने गरिन्छ बास्तबिकता के हो ?

  • @Dalbahadurpun-g8v
    @Dalbahadurpun-g8v 2 месяца назад

    इतिहास बिद जि मगरहरु त प्रकृति पुजक हौ । तपाईंले कहाँ हिन्दु भन्ने कुरा गर्नु भयो।कुनै ब्याक्ती होलान त्यस्मा आपती भएन हामी सहर केन्द्रित भएर इतिहास लेख्न भएन गाउँ केन्द्रित भएर इतिहास लेख्नु पर्‍यो मगर को घन वस्ती मा त्यहा मन्दिर छैन बरु थान हरु छन त्यस कारण मगर प्रकृति पुजक हुन। मगर पुजारी भएक मन्दिर हरु मा हिजो का दिमा थानअरु थिय,। र मङ्गोल मगर हैन भनु भयो।तर बाहुन लाई संविधान मै आर्य लेख्ने तर नेपालमा मङ्गोल छैन भन्ने त्यसो भए मगरलाई किन अमेरिकामा हामी मगर गयौ र बस्यौ भने मगरलाई मङ्गोल भन्छ। मङ्गोल रेस्को भन्छ।मगर अफ्रिका तिए बस्यो भने पनि मङ्गोल रेस्को भन्छ। विश्वमा विश्व विज्ञान ले के जात भनेर चिन्दैन।त्यस कारण ले फेस को आधार मा चिन्छ। इतिहास बिद लाई प्रश्न त्यसो भए मगरहर के हुन ? उत्रर पाउ। मगरको इतिहास झन बिगार्ने हैनर हामी सकारात्मक बहस गर्न जरुरी छ।जे काम पनि जस्को सवाल उस्कै नेतृत्व भयो भने सत्य हुन्छ। सवाल एउताको नेतृत्व अर्काको भयो भने फारक हुन्छ। र बिद जिले मगर यो देश को आदिवासी हुन भने त्यो हुन सक्ने कुरा भयो । आदिवासी नै मुलवासी हुन यहाको उत्पती संग सम्बन्धि हुन्छ। इतिहास होस वा जसुकै कुरा होर सुगम केन्द्रित हैन गाउँ केन्द्रित बहस हुनु जरुरी छ।एकले अर्का तार्किक र सकारात्मक बहस हामी गर्न जरुरी छ। गाउँ घर मा ओरजिन हुन्छ। गाउँ टोल बातै अरुलाइ आरोप नलगाई तार्किक र सकारात्मक बहस गर्न जरुरी छ।

  • @ranjitkoyu5059
    @ranjitkoyu5059 2 месяца назад

    मगर जाती र बुद्धको सम्बन्धमा प्रष्ट पार्ने बिद्वान पनि छन कि वक्ताहरु?

  • @AjayGarbuja
    @AjayGarbuja Месяц назад

    Naag vansha hoina..

  • @deyneshranamagar1951
    @deyneshranamagar1951 Месяц назад

    चिल्ला र मिठा कुरा गरेर फसाउने उद्देश्य मात्र हो… phd गरोस् पढन्ते होस् यी बाहुन कहिलै बुद्दीजीवी हुन सक्दैन

  • @SASJM-w4m
    @SASJM-w4m 22 дня назад

    सरासर गलत मगर नाग वंश का थिए.....कृपया हिन्दु करण तिर डोराऊनू को प्रयास फैक हो ! मगर लिपि मा ,मगर नाग वंशका होईन भनेर लेखिएको छैन !😅😅😅महोदय असत्य लाई सत्य बनाऊनू / जैसी ले नजाने को,अल्छी ले जान्छ भनेको यही हो !....😅😅😅👍

  • @ConfusedKite-gk1ts
    @ConfusedKite-gk1ts 2 месяца назад

    Aare ho Tapare Bahun katha Mulnivasi Mangol Magar haru Manvo Mangol Vansh haru ho hai Sarpa, Naga. Musha, Chuchundar Vansha hoina hai ta Bahun katha haru jasto Gaai, Bhaishi, Bakhra, Bhare Vansha haru jasto hoina hai. Bekuf Murakha Bahun katha 👍.

  • @harithapa8589
    @harithapa8589 2 месяца назад

    Bahun janmanu bhaanda agadi magar purkhako etihash kasari lekhchha yo kura manya hudaina kitab batulera etihash lekhne yo kasle biswash garchha

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 2 месяца назад

    Mulbasi haru siristi sadhai nepAlako bhumi putra ho
    Bhart dekhi nepalmA Aako Ary
    Harule mulbasiko etihas tha

  • @tuwalosansar2447
    @tuwalosansar2447 Месяц назад

    Khasai thik lagena

  • @tbmagarpithakote4532
    @tbmagarpithakote4532 5 дней назад

    Bahunle magarko itihas ko barema nabole hunxa

  • @NarjunMangol
    @NarjunMangol 2 месяца назад +8

    यो बाहुन हो विस्वास नगर्नु

    • @durgathapa1388
      @durgathapa1388 2 месяца назад +2

      वास्तविक कुरा गर्दा पच्दो रहेनछ

    • @sanjayathapa6494
      @sanjayathapa6494 2 месяца назад +1

      PhD scholar Tyasai huncha Manche ?

    • @suryathapa5785
      @suryathapa5785 Месяц назад +2

      राम्रोलाई राम्रो भन्न सिक उहाँले मगरको बारेमा अध्यन गर्नु भएको भएर त उहाँलाई बोल्ने स्थान दिएको हो तिमी त मगोलिय बस्ने मान्छेलाई के थाहा ?

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm Месяц назад

      ​@@durgathapa1388अव बाहुन लाई बिस्वास गर्ने समय छैन।

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm Месяц назад

      ​@@durgathapa1388बाहुन लाई धेरै बिस्वास गरेर नै राई, लिम्वु, गुरुङ, मगर, तामाङ, भोटे, मेचे, कोचे थारु, धिमाल, चौधरी नेवार, हरु मुलवासी भएर पनि जनजाति आदिबासी हुनुपरेको छ ।

  • @singhbhesha
    @singhbhesha 2 месяца назад

    Hawa analysis nag bansa ko nak chucho nag ko jasto hudaina ?