दयाको काखमा छोराको रोदन ! Gaun Aayeko Bato | Jestha 25 | Dayahang, Pashupati & Prasan Rai |Ramailo छ

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2024
  • Ramailo छ With Utsav Rasaili
    Dayahang Rai, Pashupati Rai & Prasan Rai
    Techincal Team : Uddhav Rasaili (Head), Bibak Gajmer & Sujan Bk
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 364

  • @milanmagar5750
    @milanmagar5750 Месяц назад +138

    बाबुको कुराहरुले धेरै मन छोयो।बाबुलाई थोरै म आर्थिक सहयोग गर्न चाहन्छु बाबुको पढाइ लेखाइमा थोरै भए पनि सहयोग होला।सहयोग गर्ने वातावरण बनाइदिए आभारी हुने थिए म🙏🙏🥰

    • @raimamata2049
      @raimamata2049 Месяц назад

      धेरै राम्रो बिचार हजुरको facebookma rituputra rajat vanne id xa uha lai add garera help garna saknu hunxa sir

    • @ranarai1484
      @ranarai1484 Месяц назад

      🌸💮🌼💕👌👌✅✅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @ramroliveaphdab9141
      @ramroliveaphdab9141 Месяц назад +6

      एतिको मनकारि चाहि हुनु पर्छ है!!❤

  • @user-oc1gc3se2q
    @user-oc1gc3se2q Месяц назад +259

    यो movie ले अब फेरि नेपाल खायो !! सबैले हेर्न आबश्यक छ गाउँ आएको बातो !! सम्पुर्ण तिमलाइ मेरो तर्फबाट हृदयदेखि शुभकामना !!🙏❤️🙏❤️

  • @user-pf9rn6le3p
    @user-pf9rn6le3p Месяц назад +147

    प्रिय प्रसान धेरै धेरै ज्ञानी हुनु बाबु सुम्निमा पारुहाङ ले आशीर्वाद दिउन् 😢😊❤

    • @ranarai1484
      @ranarai1484 Месяц назад +1

      🌸💮🌼💕💕👌👌

  • @user-om9ny1kn8y
    @user-om9ny1kn8y Месяц назад +31

    चिल्लाे गाला सिल्कि लामाे कपाल र पैशाे फालेर हिराे हाेईन्छ।भन्ने साेच........ नेपाली फिलिमि जगतकाे काया पलट गर्ने युगले जन्माकाे कलाकार दया हाङ्ग राई सायद भाेली जन्मेला।।।

  • @shibabhattarai740
    @shibabhattarai740 Месяц назад +15

    सानू बाबू रुदा आसुनै आयो मन छोयो उज्ज्वल भबिस्यको सुभकामना।फिल्म राम्रो चलोस सफलताको सुभकामना।❤❤अति मन पर्ने याक्टर दया दाई❤️🙏

  • @NainaKalaRai
    @NainaKalaRai Месяц назад +55

    ज्ञानी हुनु बाबु यत्ति राम्रो कलाकारहरुको आशिर्वाद तपाईंको शीरमा रहिरहओस ।

    • @ranarai1484
      @ranarai1484 Месяц назад +1

      🌸💮✅✅🙏🙏

  • @user-et8mf2bn3y
    @user-et8mf2bn3y Месяц назад +28

    bicharrrrrrrraaaa yo vai ta hamro gau balangkha ko po raix bicharrrrralai maya stha saport dinu hola sabailey😘😘😘

  • @Nepal1985
    @Nepal1985 Месяц назад +89

    गांउ आएको बाटो फिल्म सुपरहिट होस शुभकामना । बाबु रुदा नमिठो लाग्यो कति याद आको होला ममी को सानो बाबु लाई 😢😢। आफ्नो परिवार लाई छोडेर बिदेश जाने रहर होईन बांध्यता हो । के गर्नु त्यो कुरा सत्ता मा पुग्ने हरु ले बुझेन ।

    • @diwarai8692
      @diwarai8692 Месяц назад +1

      होनि

    • @sewanrai4205
      @sewanrai4205 Месяц назад

      ❤❤❤❤

    • @rajlo3456
      @rajlo3456 Месяц назад

      बाबुको आमा कति खुशी होलान् 🙏🙏

    • @Nepal1985
      @Nepal1985 Месяц назад

      @@rajlo3456 they feel proud

  • @rabinkirati8248
    @rabinkirati8248 Месяц назад +278

    सानो भाइ भबिस्य को दयाहाङ्ग राई हुन सक्छ भन्ने को को हुनुहुन्छ

  • @user-ly5oy3zi2u
    @user-ly5oy3zi2u Месяц назад +66

    फेसबूक मा सानो बाबुको भिडियो हेरेर आउने को को हुनुहुन्छ 😢💙

  • @sadhikakirati787
    @sadhikakirati787 Месяц назад +21

    Yo movie super hit hoss🙏🙏🙏🙏babu royo😢😭😭😭 babuko mami chadai aaunus la🙏🙏❣️❣️❣️

  • @NirutaMagar-bg6eq
    @NirutaMagar-bg6eq Месяц назад +28

    मेरो जीवनमा जस्तो सुकै परिस्थिति आयनी म यो फिलिम नहेरी मर्दिनँ

  • @anilaa1884
    @anilaa1884 Месяц назад +81

    थियटरले निखारेको अभिनय , कलाप्रतिको चेतले उहाहरुप्रति सम्मान बढेर जान्छ ❤🙏

    • @Lalitmagar54
      @Lalitmagar54 Месяц назад

      👍👍👍हो नि हजुर।।

    • @Striiider
      @Striiider Месяц назад

      Honi saima jj 😊

    • @ambirrai3628
      @ambirrai3628 Месяц назад

      ❤❤❤❤❤❤❤

  • @light-1985
    @light-1985 Месяц назад +126

    माईला राई कस्तो गित लेखेको?कस्तो सङ्गीत भरेको ?कस्तो सङ्गीत कम्पोज गरेको?कस्तो गाएको?कस्तो एक्टिङ्ग दयाहाङ्ग राईको?बच्चाको र बच्चाको आमाको?हैट!
    रुवायो गितले।साच्ची भनेको धेरै पटक हेरे धेरै पटक रुवायो।कस्तो गित बनायो हो।

    • @dipjungrai8994
      @dipjungrai8994 Месяц назад +3

      Lekhak sraban mukarung singer sunita thegim composer kaliprsad

    • @NainaKalaRai
      @NainaKalaRai Месяц назад

      हो त दायाको गीत नै सुपर हुन्छ फिल्म त सुपर हुने नै भयो ।

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv Месяц назад

      yo Film le Oscar award paunu porx👍

  • @devsirpali6367
    @devsirpali6367 Месяц назад +40

    उ सानो बाबुको मनमा पिडा छ जस्तो छ आखाबात आशु तेति सजिलै झर्दैन समय र परिस्थिति शीत जुदेर अगाडी बढ्न सिक्नुपर्छ ❤

    • @ranarai1484
      @ranarai1484 Месяц назад

      💕💕🌸🌼🙏🙏

  • @light-1985
    @light-1985 Месяц назад +74

    यत्रो वर्ष नेपाली फिल्म ईन्डस्ट्रीमा बाहुन क्षेत्रीहरु मात्र हिरो हुँदा नेप्टे चिम्से समुदायका मान्छेहरुले कहिल्यै बाहुन क्षेत्री हिरोहरुको खुट्टा तानेनन र घृणा गरेनन तर अति धेरै माया गरे।तर आज आएर नेप्टे चिम्से दयाहाङ्ग राई हिरो हुँदा बाहुन क्षेत्रीहरु अतिनै जलेर डाह गरेर खरानी बनेर मर्नै लागेको देखिन्छ छि छि छि छि बाहुन क्षेत्री समुदायका मान्छेहरुको मन कति सार्हो तुच्छ र घृणित।
    एकदुई जना सफा मन भएका फाट्टफुट्ट बाहुन क्षेत्रीहरुले दयाहाङ्ग राईलाई माया र समर्थन गरेको देखिन्छ अरु त त्यस्तै हो।यसो भनिरहदा जातको कुरा गरे जस्तो हुन्छ र आफैलाई धेरै दुख लाग्छ यसरि कुरा गर्दा तर तितो सत्य यहि हो।यहाँ कमेन्टहरु हेर्दा थाहा हुन्छ।

    • @nscse7587
      @nscse7587 Месяц назад +2

      जात को कुरा बीचमा ल्याउनु राम्रो होइन मन पार्नु नपर्नु हरेक मान्छेको रोजाइको कुरा हो

    • @light-1985
      @light-1985 Месяц назад +4

      @@nscse7587 ए त्यसो पो हो कुरो?जातको कुरा चाहिँ बाहुन र बाहुनको दलित दास क्षेत्रीहरुले मात्रै गर्नु मिल्ने रैछ नेपालमा?नेपालमा जातको कुरा गर्नुको मुख्य जरा कारण को हो भन्ने कुरा थाहा छ कि छैन?अरुलाई खुट्टा तानेर अघि बढ्न नदिने आफै खाउ आफै लाउ आफै ठूलो बडा बनौ भन्ने अतिजातिवादी भएसी विरोध नआएर फुलमाल आउँछ?

    • @light-1985
      @light-1985 Месяц назад

      @@nscse7587 यहाँ जातकै कारण मनपराउने र नपराउने काम भैइरहेको कुरा जगजाहेर छ।अनि नबोल्नु।

    • @rajrai504
      @rajrai504 Месяц назад

      100%

    • @kiratisubhash2444
      @kiratisubhash2444 Месяц назад

      Jat ko kura xodou sathi ho kalakarko jat hunn sabai hamro sampati ho ko bahun ko xetri ko rai 😢😢

  • @tribikramshrestha
    @tribikramshrestha Месяц назад +3

    यतिको फिल्म नेपाल मै हुने हो भने भविष्य उज्यालो छ। सबै को काम राम्रो छ। कथा राम्रो अनुपम छ। Looking forward to next ...lots of appreciation

  • @Mr.raduhang
    @Mr.raduhang Месяц назад +30

    यो फिलिम हेर्न गाउँबाट २२० किमिको बाटो पार गरेर काठमाडौं छिरिदै छ।शुभकामना छ यो टिमलाई।

  • @binda6394
    @binda6394 Месяц назад +11

    wow wow मेरो मन पर्ने कलाकार हरु
    यो फिल्म हेर्न आतुर छु❤❤❤
    best wishes 🙏♥️

  • @Mr.raduhang
    @Mr.raduhang Месяц назад +59

    दया दाई यो बाबुलाई पनि सँग सँगै डोर्र्याएर लानु होला।

  • @diksharai_official
    @diksharai_official Месяц назад +23

    "गाउँ आएको बाटो" चलचित्रको एकदमै प्रतीक्षामा छौँ हामी दर्शक। 🙏

  • @bibekbudha91
    @bibekbudha91 Месяц назад +5

    बाबू को कुरा ले सहारै मन छोयो ।
    कृपया सबैले धेरै धेरै माया गरिदिनु होला यो Movie लाई र सानो बाबुको उज्ज्वल भबिस्यको कामना छ ❤❤❤❤❤

  • @bikashlama69347
    @bikashlama69347 Месяц назад +21

    maila rai song video dami thiyo👍️❤️🇳🇵

  • @lalitthap5471
    @lalitthap5471 Месяц назад +21

    पशुपति राईकाे अभिनय गजब र जाेडदार हुन्छ।

  • @user-pf9rn6le3p
    @user-pf9rn6le3p Месяц назад +13

    राई माइला गीत mindblowing 😮😮 👏👏

  • @UduVai
    @UduVai Месяц назад +8

    King le feri sunami lyauxa waiting gau aayeko bato dayahang dai ♥️🙏🙏🇳🇵♥️

  • @light-1985
    @light-1985 Месяц назад +66

    फुच्चे केटो क्युट रहेछ त्यतिकै नछोड्नु अब यो फुच्चे केटोलाई एक्टिङ्ग साथै व्यबहार शभ्यता संस्कार दिनुहोला गाउँ आएको बाटोको टिमले।फुच्चे केटोलाई अलि गाईडेन्सको खाचो छ जस्तो लाग्यो।

    • @ranarai1484
      @ranarai1484 Месяц назад

      🌸💮💮🌸👌💕🙏🙏

  • @rkbchannel9784
    @rkbchannel9784 Месяц назад +17

    माइला आफैमा प्रतिकात्मक शब्द छनौट हो जस्तो लाग्यो । सायद गाउँमा बाटो पुगे पछि बर्तमान समयमा एक वा दूई सन्तानको बाध्यतामा माइलाहरु लोप भए जसरी सायद बाटोले गाउँबाट रोजगारीको लोभमा होस वा शिक्षाको लागी गाउँ छाडनेहरुको भिडहरु धेरै हुदा गाउँमा मान्छेहरु लोप ( पातालिदै ) गइरहेको छ । जसले यो फिल्म हेर्न छुटाउछ उसले सायद नेपाली टेस्टको एउटा स्वदिष्ट परिकार बाट बञ्चित हुने छ । त्यसैले यस्तो नेपाली समाज र कला सस्कृती बोकेर उभिएको फिल्मलाई सबैले साथ दिन जरुरी छ ।

  • @maheshrai3848
    @maheshrai3848 Месяц назад +14

    Maila raiko babal flim best wises🎉❤🎉

  • @sanzuraikashyap1697
    @sanzuraikashyap1697 Месяц назад +6

    One of the finest actor daya sir all the best.glad to cu y’all 🙏nd specially sano babu gud luck 😘.

  • @sumitrapaudel3577
    @sumitrapaudel3577 Месяц назад +8

    एसरी बच्चा रुवाएको मन परेन बिदेश भन्ने वित्तिकै सबै प्रष्टै देखिन्थ्यो नि

  • @heartbeat1870
    @heartbeat1870 Месяц назад +2

    यतिको फिल्म नेपाल मै हुने हो भने भविष्य उज्यालो छ। सबै को काम राम्रो छ। कथा राम्रो अनुपम छ।

  • @kittyolive6626
    @kittyolive6626 Месяц назад

    Daya vaneko Daya nai ho ....ra yetiko chai hunu daiba ko aasirbaad nai ho ...May god bless all the team of Gaun aayeko baato ...🎉🎉🎉🎉❤❤

  • @user-ee9ri3zv3o
    @user-ee9ri3zv3o Месяц назад +16

    बिश्वास छ हाम्रो भदै भोलीको दिनमा राम्रो ठाँउ सम्म पुग्नेछ Dayahang raiko साथ पायर

  • @DearTej215
    @DearTej215 Месяц назад +20

    दयाहाङ्ले नेपाली फिल्लिम क्षेत्र मा सधैं तहल्का मच्चाउन छन !!जसरी गायन क्षेत्रमा राजेश पायल राई ले झै🎉🎉

  • @mayalimbu8621
    @mayalimbu8621 Месяц назад +9

    Maile bauako Kura tiktokma suner herb Aaye KO Ra babuloii god bless you always happy 😊😊😊 hunu

  • @NepaliMilan-ou4tj
    @NepaliMilan-ou4tj Месяц назад +1

    Dherai ramro hajurko harek film ramro hunx babuko vabisya ujjawal hos

  • @ramprasadrai882
    @ramprasadrai882 Месяц назад +2

    भाग्यमानी बच्चा अनि भाग्यमानी आमा दिनरात दुख गरेको बेला छोरनको प्रगति देखेरा दङगा होला उहाको ममि❤

  • @PravaChamling2430
    @PravaChamling2430 Месяц назад +7

    धेरै शुभकामना छ सबैलाई
    From India

  • @raimamata
    @raimamata Месяц назад +2

    गाउँ आएको बाटो हेर्नको लागि हामी जापानमा नेपालीहरू आतुर छौँ।😊😊❤❤❤

  • @soshinthebe6820
    @soshinthebe6820 Месяц назад +9

    I hope pasupati dd will get fame and success after this movie which she deserves

  • @razbal4495
    @razbal4495 Месяц назад +5

    गाऊँ आएको बाटो चलचित्रलाई ब्लकबस्टर बनाउनु पर्छ।। शुभकामना🍀🍀🍀🍀

  • @sijankiratsunuwar6489
    @sijankiratsunuwar6489 Месяц назад +7

    Sanu bhai ko filim ma dherai ramro acting xa ❤❤

  • @jewxels134
    @jewxels134 Месяц назад +1

    तपाईँहरूको प्रतिकया राम्रो लाग्यो ।

  • @nabin1to100
    @nabin1to100 Месяц назад +5

    बुझेरनी किन बुझ पचाउँछन् मान्छेहरु । विदेश किन जाने? आमा को याद आउँदैन? परिवार सँग बस्न मन लाग्दैन ? यो मनपर्दैन त्यो मनपर्दैन । Why किन सोध्छन् । परिस्थिको अगाडि मन,रहर, इच्छा, चाहना कहाँ छुटे भन्ने थाहा नहुनेलाई।😊

  • @jinalimbu8493
    @jinalimbu8493 Месяц назад +2

    सबैलाई जति हेर्दा राम्रो देखिन्छन् । खुशी देखिन्छन् सूखी देखिनछन् ।तर वास्तवमा देखे जस्तो हुदैन रहेछ ।Real life भनेको सानो भाई लाई धेरै माया लाग्यो ।सबै को माया पाउने छौ चिन्ता नगर ।❤❤❤

  • @rajendrakhadka592
    @rajendrakhadka592 26 дней назад

    Sarai ramro movie. Dhanyabadh Nabin subba daju.. for beautiful lovely story…

  • @barshathoprapandeya8656
    @barshathoprapandeya8656 Месяц назад +8

    Best wishes ❤❤ Dayahang Rai

  • @simabudhathoki5446
    @simabudhathoki5446 Месяц назад +2

    Plz sabie Jana movie harna janu sano vai ko acting hardeenu hola Kati cute ho babu yo babu lai dharii maya layo 😘

  • @ruckshalbudha6028
    @ruckshalbudha6028 Месяц назад +2

    भाइ को जीवन पनि दयाङ राई को जस्तो होस ।।।🎉🎉

  • @barshathoprapandeya8656
    @barshathoprapandeya8656 Месяц назад +9

    Kati cutie ho sano babu ❤❤❤❤

  • @Osanbantawa
    @Osanbantawa Месяц назад +8

    Rajesh hamal paxiko daya dai ho......... Rajesh hamal dai paxi man parne hero dayahang daju ho....

  • @Santakumarrai38
    @Santakumarrai38 Месяц назад +6

    Patrakar alik bujer sodhne kura garnu ani aru tapile boleko samet bujeko xaen bujnuvyoni sir alik patrakarita.vaysakepxi ko sacho kura matrai prasaran garau vnne ho aile ati hami khulayau..🙏r ajhai ho vn!.................

  • @maushamiranamagar1019
    @maushamiranamagar1019 Месяц назад +6

    बाबु धेरै मन पर्यो उसको कुराले मन छोयो धेरै प्रगती गर्दै जानू ठूलो मान्छे भाको देख्न पाम ❤बालकलाकार भाइ ❤️👍️

  • @soniyatamang4049
    @soniyatamang4049 Месяц назад +5

    So cute prasan

  • @NabinRai-x9h
    @NabinRai-x9h 20 дней назад

    Yo movie le Npl india purai khan bhayo❤❤❤

  • @unarai3888
    @unarai3888 Месяц назад +4

    ❤❤❤ so beautiful rai rai Family

  • @sabinrai5104
    @sabinrai5104 Месяц назад +3

    गाउँ आएको बाटोको सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤

  • @Debitgamer-vi5nm
    @Debitgamer-vi5nm 29 дней назад

    सानाे बाबू रुदा त मेराे बाबु रुऐ जस्तै लागाे उन्ति र प्रगति काे कामना बाबु😘😘😘😘

  • @Ningja123
    @Ningja123 Месяц назад +4

    ❤❤🎉🎉 waiting

  • @laxmisherma4196
    @laxmisherma4196 Месяц назад +1

    Just babu ko lagi one ❤ heart 😚

  • @Sonamlamaofficial-k2g
    @Sonamlamaofficial-k2g Месяц назад +6

    बच्चा सङ्ग कति सम्म कुरा गर्ने ? बच्चा हरुको मनोस्थिती र परिस्थिति अनुकुलको कुरा गर्न नजान्ने ले किन कुरा गर्नु? बच्चाको चेतना भन्दा ठुलो प्रश्न सोध्नु हुदैन थियो । किनजबर्जस्त रुवाउछौ ? 😞
    कार्यक्रम चलाउनेको अध्ययन शुन्य भयो।

  • @saritarai9415
    @saritarai9415 Месяц назад +2

    Babu rueko dekhera malai ni aasu jhareko pattai vaena mis you babu

  • @manikarai9339
    @manikarai9339 24 дня назад

    Gaun aayeko bato 2 pani banaunu paro❤❤❤

  • @minbdrshrestha5166
    @minbdrshrestha5166 Месяц назад +4

    कान्छा राईलाई रीलको बाउ आमा को बिचमा राख्नु पर्ने हो छेउमा राख्नु हुदैन यहि कार्यक्रम मा शहर को बच्चा र गाउको बच्चालाई गर्ने ब्याबाहार फरक देख्यो

  • @santarai9795
    @santarai9795 Месяц назад +1

    Best wishes 🎉🎉🎉🎉xa hae sabai jana lae 🙏🙏🙏

  • @GangamukarungRai29
    @GangamukarungRai29 Месяц назад

    Can't wait 🤩

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 Месяц назад

    I will definitely going to watch it with my family in USA❤

  • @saritapokhrel8543
    @saritapokhrel8543 Месяц назад +1

    Bichara babu 😢 amako pani rahar hoinw badheta hola ni afno xora xoderw pardesine 😢😢😢

  • @manojrai6205
    @manojrai6205 Месяц назад +2

    waiting

  • @thamanthapamagar3161
    @thamanthapamagar3161 Месяц назад +2

    ❤❤❤❤ wow nice

  • @nischalmagor
    @nischalmagor Месяц назад +1

    Hamro bhojpur ko san dayhang rai ❤

  • @basantlimbu542
    @basantlimbu542 Месяц назад +1

    best wishes team❤❤

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 Месяц назад +2

    Yo film karodau clab ma pugos hardik suvakamana.👍️🙏💚

  • @GiyanaGurung
    @GiyanaGurung Месяц назад +1

    Yo sano babulai ni viral.banauna pareo.future ramro hos yo babuko❤

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +1

    Great

  • @FFlover123-45
    @FFlover123-45 Месяц назад

    सारै राम्रो हेर्नै पर्ने चलचित्र बनेको छ।

  • @rajeshbhattarai922
    @rajeshbhattarai922 Месяц назад

    दया हाङ राई जति को हीरो त सायद नेपाल मा आबो कोहि जन्मीदैन हो ला

  • @Abishekmagar.Com-
    @Abishekmagar.Com- Месяц назад +9

    Dayahang rai❤❤best actor

  • @subashraee3605
    @subashraee3605 Месяц назад +4

    ❤❤❤❤

  • @jyotshanarai5454
    @jyotshanarai5454 Месяц назад

    Congratulations and best wishes to entire team especially child artists 🙏🙏 Literally raw organic movie

  • @raisangip2165
    @raisangip2165 Месяц назад

    Best wishes to entire team 🎉❤

  • @user-kd6lj9bd6z
    @user-kd6lj9bd6z Месяц назад

    Man xoyo... Ramro chha

  • @divyarai949
    @divyarai949 Месяц назад

    बाबुको बोलिले अति नै भाबुक बनायो😢❤बाबुको उज्ज्वल भविष्यको कामना❤कति मिठो बोलि❤

  • @hembahadurrai6970
    @hembahadurrai6970 Месяц назад

    Arganik nepalko Hiro

  • @chhiringcerpa9089
    @chhiringcerpa9089 Месяц назад +1

    aate ramro film hola❤❤❤ daya dajuko most bbl movie❤❤❤aaila sammako hola sayad❤❤❤

  • @nathishwari
    @nathishwari Месяц назад

    Kasto cutee bachaa x God bless you babu❤️

  • @ambikabhujel592
    @ambikabhujel592 Месяц назад

    यो फिलिमलेचाँई साँच्चै हाम्रो मनमुटु छुन्छजस्तो छ जसरि भयपनि हेर्नेहो❤❤❤

  • @Kabita285
    @Kabita285 Месяц назад +2

    ❤❤❤❤❤

  • @SanjokRai-xq2iu
    @SanjokRai-xq2iu Месяц назад +1

    ❤❤

  • @user-zj1mm8ls1d
    @user-zj1mm8ls1d Месяц назад +3

    Daya hang best actar

  • @dewanghising8214
    @dewanghising8214 Месяц назад

    Bhai ruyeko Le aasu jhandai jharyo yrr❤

  • @santoshlakhe8830
    @santoshlakhe8830 Месяц назад

    Best wishes .

  • @kiranrai8943
    @kiranrai8943 Месяц назад

    वावो दयाहाङ दाइ

  • @estherthapa955
    @estherthapa955 Месяц назад

    Just waiting..

  • @rajendramahat2422
    @rajendramahat2422 Месяц назад

    हो सहि भन्नू भयो बिकाशको नाममा हाम्रो नेपाली सामान कला सीप खायो आधुनिक को नाममा ब्यरोजगारि उत्पादन गर्यो भकारि मान्रो चित्रो हलो थुन्चे डोको काठको ढुङ्रो ठेकि टोलङ् राढि पाखी लोप भयो आधुनिकताको नाममा हामी नेपाली लाई परनिर्भरता बनायो

  • @NensanRai
    @NensanRai Месяц назад

    Good luck daya dai feri khayo yo movile nepal

  • @SurajRai-uo3ik
    @SurajRai-uo3ik Месяц назад

    भबिस्य राम्रो होस सुभकामना प्रसन्न बाबुलाई ।

  • @janamshilbalampakivlogs4248
    @janamshilbalampakivlogs4248 Месяц назад

    Gau aayako bato mero gau miss gareko xu dherai m world ko junsukai thau pugxu but marn m merai gauma janxu I miss nepal mom❤❤❤

  • @AsmitaAnil-sn2mh
    @AsmitaAnil-sn2mh Месяц назад

    naruwa babu man daro banayara vabisyalai agadhi badhau❤❤❤babu