१८ बर्षको उमेरमा यसरी उडाईन जहाज, नेपालकै कान्छी पाईलटको मनछुने कथा।। Pilot Subhani Ghimire

Поделиться
HTML-код
  • Опубликовано: 31 авг 2020
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- Santosh Niraula
    Guest:- Subhani Ghimire
    Camera:- Pankaj Dahal
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 902

  • @deepakbob6667
    @deepakbob6667 3 года назад +435

    अरु च्याखुरीहरु लिबिष्टिक पाऊडर लायर केटा पछी भाग्छन , त्यही उमेरमा यी नानीचाही पाईलट सलुट छ बहिनीहरुलाई ।

    • @manojrai2738
      @manojrai2738 3 года назад +11

      Deepak Bob जि तपाइलाइ थाहै छ । हुने मान्छेको भन्दा नहुने मान्छेको लवाइ खवाइ अनि बोलाइमा तडक भडक ज्यादा हुन्छ भन्ने कुरा इ पाइलट बैनिलाइ हेर्नुन कत्ति साधारण अनि सुसिल न मेकअफ न फेशन । एउटा भनाइ छ हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात तर इ बहिनि चै हुने बिरुवाको चिल्लो पातमा पर्ने रहिछिन ।

    • @sunitatamang2353
      @sunitatamang2353 3 года назад +6

      Wow so great sister best of luck your coming future & I am so much inspire you though 👍♥️♥️♥️

    • @ishworpaudel2412
      @ishworpaudel2412 3 года назад +5

      salute baini nakkali harulaineuta udaharan ho lipistik lagaera hidne harulai udaharan xa.

    • @vmpulami6239
      @vmpulami6239 3 года назад +6

      Aru chekhuri ta tik tok ma best

    • @deepakbob6667
      @deepakbob6667 3 года назад +1

      @@vmpulami6239 +point.

  • @bikramnepali1756
    @bikramnepali1756 3 года назад +204

    यो बहिनिको आमा बुवा प्रतिको आदर सम्मान र देश प्रतिको माया सार्है साम्माननिय सरहानिय छ आकाशमा उडे पनि मान्छे ले आफ्नो धरातल नबिर्सनु नै महान काम हो

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 года назад +166

    पेशाले पाइलट हुनु भयो त्यहिअनुसार काम गर्नु भयो तर यति सानो उमेरमा धेरै ग्यान,व्यवहार र सस्कार मा रहदै उज्जवल भबिस्यको कामना गर्दछु

  • @kailashdahal6350
    @kailashdahal6350 3 года назад +128

    ज्ञानी परोपकारी व्यक्ति निहुरहन्छन् निरन्तर
    फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।
    असल नेपालकी नारी लाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dineshadhikari3648
    @dineshadhikari3648 3 года назад +86

    हैन,कति राम्रो सोच भएकी मान्छे रैछिन्।
    सँधै जय होस् नानिको

  • @ChetanGharti
    @ChetanGharti 3 года назад +49

    पाइलट जस्तो मान्छेले त ठुलो ठुलो गफ दिन्छिनहोला भनेको त यति मिठा शब्द मिलाएर साधारण मान्छेहरुको जस्तो बोलेको देख्दा अचम्म लाग्यो। यि नारीलाई धेरै सम्मान छ।...

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 3 года назад +91

    यति ठुलो हिम्मत भएको साहसी नारी सुभानी घिमिरे बैनी बधाई र शुभकामना छ तिमिलाई 😍😍साथै सेलुट पनि छ ।हुने बिरुवाको किल्लो पात भनेको यही हो।👍️👍️👍️

    • @nepalnepal6028
      @nepalnepal6028 3 года назад +1

      चिल्लो होला हा हा हा

  • @babitagurung8439
    @babitagurung8439 3 года назад +38

    निकै मन छुने भावाना पाईयो आफ्नो उच्च शिक्षा हासिल गरेर पनि,गौरब छ यो नानु प्रति

  • @user-sc7jy6zm7e
    @user-sc7jy6zm7e 3 года назад +43

    नेपाली आमाको साह्रै साहसिक छोरी जय होस् ।

  • @shambhubasnet1311
    @shambhubasnet1311 3 года назад +41

    आफ्नै धरातल नबिर्सनु नै महान हो हरेक शब्दहरू अती सान्दरभीक लाग्यो। सलाम छ यहाँलाई

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 3 года назад +36

    अब को पिडि धेरै बुझ्ने भैसकेका छ्न...बधाई छ बैनी धेरै..बुबाममिको चाहाना लाई माया गर्ने बैनी...धेरै अगाडि बड्नु ल बैनि

  • @naradprasain4525
    @naradprasain4525 3 года назад +6

    कति राम्रो बिचार यो पो हो त नेपाली सुनदै राम्रो

  • @nareshdhami4890
    @nareshdhami4890 3 года назад +6

    राम्रो काम देखेर खुशी लाग्यो बहिनी

  • @rammagar2945
    @rammagar2945 3 года назад +37

    वाह यो हो नि बिचार अति नै राम्रो!!

  • @theodorarocks5576
    @theodorarocks5576 3 года назад +7

    केही भा'को मान्छेमा simplicity बढी हुन्छ केही नहुनेको तडकभडक बढी हुन्छ।
    Dear lady u r inspiration for all of us...😘😘😘

  • @samjhanaghimire5804
    @samjhanaghimire5804 3 года назад +4

    यो उमेरमा यस्तो परिपक्वता , यति राम्रो सोचाइ । सकारात्मक तिम्रा हरेक लक्ष्यहरू पूरा होस् । शुभ-आशीर्वाद तिमीलाई अनि सम्मान छ यो संस्कार दिने बाबाआमा तथा सम्पुर्ण परिवारप्रति
    😍😍👏👏😍😍

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +52

    साहसी नारी 👍️✈️✈️

  • @Disingkot
    @Disingkot 3 года назад +8

    🙏🙏आजभोलि को tiktok महिला भन्दा त यो बहिनी अति सुन्दर र राम्रो संस्कार भएको 👍👍

  • @rohitrijal2168
    @rohitrijal2168 3 года назад +3

    बुवा आमा पर्तिको आधार सम्मान र देश प्रतिको माया सम्मान गर्ने कलिलो उमेर पाइट सुभानी बहिनिलाइ सलाम छ सोच धेरै राम्रो छ माहान गोर्खालि चेली सफलता सुभकामना !!!

  • @zeevan2705
    @zeevan2705 3 года назад +3

    बैनी पाइलट त पेसाले हुनु भो आफ्नो मेहनत लगनले हुनु भो तर त्यो भन्दा पनि बढी तपाई साच्चै एक असल मान्छे हो। तपाईको सोच देश प्रतीको माया र आमाबुवा प्रतीको माया सम्मान यस्तो संस्कार बोकेको हुनुहुन्छ। साच्चै भन्नु पर्दा तपाईको आमाबुवा माहान हुनुहुन्छ जुन तपाईमा देखिन्छ। अझै बढी सफलताको कामना छ बैनी गर्व लाग्छ तपाईं जस्ता चेली देख्दा।

  • @chetanbohara
    @chetanbohara 3 года назад +11

    खुसी लाग्यो यी बहीनिलाइ यति राम्रो काम गरेको देखेर

  • @yashodakhadka5711
    @yashodakhadka5711 3 года назад +2

    बैहिनिको अाट,हिम्मत र अाफ्नो देश प्रति माया,सल्लाहा,सुझाव,संस्कार कति उच्च छ।जसले यी कुराको हेक्का राख्छ,सदैब अाफ्नो लक्षयमा पुग्छ र यस्ता मानिसहरुसँग ईश्वरको बाँस हुन्छ।बैनिको सुस्वास्थ्य,प्रगति,उन्नतिका साथै पाथीभरा माताले रक्षा गर्नु होस,नानिक‍ो जय होस्।

  • @tararai6795
    @tararai6795 19 дней назад +1

    बुनु मलाई धेरै खुसी लाग्यो महिला को हिमत लागि सलुट छ हरेस खाने महिलाको लागि प्रेरणाको स्रोत बनु भएको छ म गौरब लाग्छ महिला घरको काम गर्ने नोकर झै मात्र होइन महिला बाट देश चलाउने राजा मन्त्री ईश्वर जन्माउने शक्तिशाली नारि हुन्छ

  • @youryoutuber8889
    @youryoutuber8889 3 года назад +5

    आहा! कति राम्रो विचार । साँच्चै नै तपाईं असल‌ नारी हुनुहुन्छ । सम्मान स्वरुप लाईट दिनुहोस् । Salute Nepal 🇳🇵 daughter

  • @maheshkatuwal392
    @maheshkatuwal392 3 года назад +4

    असल अनि साहसी चेली कति राम्रो शब्द बोलेको सुनिरहन मन लाग्ने

  • @mayadevibhandari6130
    @mayadevibhandari6130 24 дня назад +1

    चेलि सलाम यस्ता ो राम्रो काम गरे कोमा यति सानो उमेरमा यस्तो काम बाबा ममि महान धन्यवाद ❤❤

  • @madhavbista7012
    @madhavbista7012 2 года назад +2

    बुबाआमा प्रति को सदभाब र माया ममता देखेर खुसी लाग्यो बिरलै पाईंनछन यस्ता छोरी हरु धन्नेबाद छ नानी लाई

  • @rammagar2945
    @rammagar2945 3 года назад +3

    अति उच्च बिचार र गर्भ लाग्छ! मेरो देश को नब जवान क्याप्टेन सुभानी घिमिरे नानी को सलुट छ तिमिलाई!!

  • @himalibatas
    @himalibatas 3 года назад +24

    विषय कत्ति राम्रो ! (साईकोलोजी)
    पेशा (पाइलट) झनै राम्रो र सम्मानित ।

  • @durgabahadurdimdongtamang4866
    @durgabahadurdimdongtamang4866 3 года назад +2

    अत्यन्तै अनुसरनिय ।

  • @mayamagar4392
    @mayamagar4392 3 года назад +5

    यस्तो सानै उमेरमा यति साहसी नानी कति राम्रो सोच भएको सलाम छ उहाँ लाई 🙏

  • @kedarpokharel8142
    @kedarpokharel8142 3 года назад +20

    नानी! तिमीलाई देखेर मलाई पनि कौरवको अनुभूति भयो ।कुरा पनि मीठो लाग्यो ।

  • @durgabahadurrai3270
    @durgabahadurrai3270 3 года назад +3

    सुभानी बैनीको अन्तर्वार्ता सारै चित्त बुज्दो कुराहरु राख्नुभयो र सारै प्रतिभाशाली महिला हुनुहुदोरैछ

  • @devbahadurthami285
    @devbahadurthami285 3 года назад +2

    कति राम्राे साेज नानिकाे

  • @jayabista8203
    @jayabista8203 3 года назад +3

    सुभानी बैनिको अति राम्रो सोच बिचार खुसी लाग्यो बैनी।

  • @dhojff9937
    @dhojff9937 3 года назад +41

    यि नानीलाई धन्यवाद नदिए अरु कसलाई दिने साथै यि नानीलाई जन्म दिने बावुअामालाई पनि धन्यवाद दिनै पर्छ ।

  • @tainayathapa9816
    @tainayathapa9816 3 года назад +24

    Wow ! She deserves National Award 🥇
    She is one of good example. We learned different things from different country and utilize back to Motherland 🇳🇵🇳🇵

  • @ritakaila880
    @ritakaila880 3 года назад +2

    आहा कति राम्रो सोच छ

  • @padamgurung7119
    @padamgurung7119 3 года назад +2

    Yati sano agema Pilot hunu hamre deshko lagi gaurabko kura ho. Salute xa. Hazurko sochbichar & bhawana desh prati badhai xa. Hami Nepalile Sabaile sochbichar & bhawana bhaema hamro desh kahan pugtho hola? Future lifema hazurko programme safal hos. God bless you.

  • @ashishlimbu4771
    @ashishlimbu4771 3 года назад +63

    Billion Respect ✊ sister for your thoughts 💭.

  • @dambarprasaddahal4837
    @dambarprasaddahal4837 3 года назад +3

    बहिनी हजुरलाई देशकै महिलाहरुको नाम रोशन पार्न सानै उमेरमा सफल हुनुभएकोमा धेरै धेरै धन्यवाद छ बहिनी

  • @love10messi71
    @love10messi71 3 года назад +3

    यति राम्रो सस्कारि छोरी जन्माउने ती बुवा मुवा लाइ मेरो सलाम,, नानू तिम्रो सदैब जय होस

  • @prakashbhattarai3255
    @prakashbhattarai3255 3 года назад +3

    यस्ता बच्चाहरुको आट र साहस देखेरत यो देशमा बाच्न मन लाग्छ । बधाई एवं शुभकामना सुभानी नानी।

  • @gaurimansangat2491
    @gaurimansangat2491 3 года назад +23

    Pashupati nath le kaleyn garu, nani lai aha kati ramro soch jay hos , jay chandara surya

  • @BirBirug.m
    @BirBirug.m Год назад +1

    ज्ञानि छोरि राम्रो सोच भएो बहिनी सलाम छ हजुरलाइ ❤❤

  • @BishnuEkata
    @BishnuEkata 3 года назад +12

    वाउ साहसी महिला गर्व छ नानु 🇳🇵❤️👏

  • @janakiaryal3736
    @janakiaryal3736 3 года назад +27

    Her simle confident and sense of humour lots of respect to her❤️

  • @sureshkarki1610
    @sureshkarki1610 3 года назад +20

    साहसि नारि गुड बैनि🇳🇵✈️

  • @tulbahadurpariyar5941
    @tulbahadurpariyar5941 3 года назад +2

    फलेको हागो सधै निहुरिन्छ great thought

  • @ramailopalanita
    @ramailopalanita 3 года назад +7

    साहासि र हिम्मत वालि नारि सदा सादा उतर उतर प्रगतिकाे कामना

  • @hukumgiri3847
    @hukumgiri3847 3 года назад +3

    बिदेशमा ठूलो भयंकर vip कार चढ्नु भन्दा स्वदेशमै सानोतिनो गाडी चडेर आफ्नो जागीर गर्नु गर्वको बिषय हो।। भन्ने बहिनिको यो शब्दले हरेक कोहिलाई सकारात्मक उत्साह हिम्मत आयो होला लाग्यो।।

  • @arunapradhan7260
    @arunapradhan7260 3 года назад +10

    proud of you Nepal 🇳🇵 ani Nepali ko chhori... God bless you . 💖

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 3 года назад +2

    आहा कति शालिन कति भद्र अनि कति वौद्दिक व्याक्तित्व !
    कति धेरै सकारात्मक उर्जा उहा बोलेको सुन्दा पनि कति धेरै उर्जा मिलेको आभाष हुने 😍❤️🙏
    हृदय देखि नै नमन छ उहालाई ❤️🙏

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 года назад +3

    अत्यन्तै राम्रो काम हाम्री चेलिको । गौरव गर्न लायक ।

  • @sangitadhami5733
    @sangitadhami5733 3 года назад +15

    huge congratulations sister, Proud of you sister, impressive talk. May God bless you for ever 🙏🙏. You are pride of nations.

  • @dimplechhetri8651
    @dimplechhetri8651 3 года назад +2

    Suvani ghimire woow so nice thinking
    Thanks lot
    Ma new delhi india hospital ki ek pheshyotherapst nurse hoon
    Aaj suvani sisters ko job dekhera dherai khusi lago thanks shiv PARMATMA thanks nepali aama salam xa nepali aama lai

  • @travalnepal
    @travalnepal Год назад +2

    सहासिक यात्राको शुभकामना..☘️🍀
    तथा उज्ज्वल भबिस्यको कामना...♦️👏

  • @kamalbogati3943
    @kamalbogati3943 3 года назад +3

    सलुट छ सिस्टर जय होस्

  • @chiranjibigautam1979
    @chiranjibigautam1979 3 года назад +5

    फलेको हागो झुक्छ भने झैँ।कस्तो अनुसासित।अनि शुद्ध नेपाली बोल्ने।अरु ले त क्या पारा दिएर अङ्ग्रेजी बोल्छन।आगामी दिन को यात्रा सुख सफल होस।

  • @mayadevibhandari6130
    @mayadevibhandari6130 24 дня назад +1

    पाइलट कान्छि छोरी धेरै धेरै शुभकामना पनि बधाई

  • @himalibatas
    @himalibatas 3 года назад +2

    धेरै राम्रो संस्कारमा हुर्केकी सम्मानित चेली बधाई तथा शुभकामना अगाडि बढ्दै जानु होला सफलता चुम्दै जानुहोला ।

  • @yagyak.c.8880
    @yagyak.c.8880 3 года назад +17

    पाइलट भयर पनि कति सरल स्वभाव ? अनि पत्रकार ले पनि दर्सकको चाहना मेटाउने गरि प्रश्न सोधेकोमा धन्यवाद ।

  • @alakanep9717
    @alakanep9717 3 года назад +10

    Great Shuvani Nanoo your feeling and respect towards your Parent and family
    Appreciated

  • @horizon3463
    @horizon3463 3 года назад +2

    Wow!
    70 जनाकाे ज्यान त मेराे हातमा छ ।

  • @dimplechhetri8651
    @dimplechhetri8651 3 года назад +2

    Congratulations sisters ji omshanti good morning sukriya shiv PARMATMA ka God bless

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 3 года назад +6

    बधाई छ चेलि

  • @davidbhandari3068
    @davidbhandari3068 3 года назад +50

    Really great thought captain sumnima , impressive talking.

    • @ShailendraRaj
      @ShailendraRaj 3 года назад

      I guess, she is First Officer, after flying certain hours only then She would be Captain. Though she is so impressive and powerful!

    • @pasanga2706
      @pasanga2706 3 года назад

      Wow Very Good 👌👌👌💕💕💕

    • @tulsithapa9338
      @tulsithapa9338 3 года назад

      Nani thank you Kati ramro kura garnu vayo ma pani Timor baba jastai ho shori

    • @neerazbhandari1034
      @neerazbhandari1034 3 года назад

      Wàlcm,
      and 0@@ShailendraRaj0 aå

  • @sitalsunarsunar2406
    @sitalsunarsunar2406 3 года назад +2

    कति साहासी छोरी कति गर्व गर्छ्न होला ती बाबा आमाले जस्ले एस्त्यो बुज्ने अनुभबी छोरिलाई जन्म दिनु भयो छोरी होसत यो नानू जस्त्यो👏👏👍️👍️

  • @madhavbista7012
    @madhavbista7012 2 года назад +1

    तपाई अति उच्चतम कोटिको स्रेनी मl परणु हूँछ कस्तो ज्ञlनी छोरी बाबा आमाको लागी l आफ़नो दाईंतो नभूलनु भएको मा तपाईं लाई मुरी मुरी धन्नेबाद भगबान ले रक्षा गरुन उन्नति प्रगतिको कामना गर्द्छु l

  • @jenishalama2843
    @jenishalama2843 3 года назад +6

    अति सुन्दर बिचार ❤️💖❤️😍😍

    • @Minatamang13
      @Minatamang13 3 года назад

      अत्ति राम्रो बैनि

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs 3 года назад +10

    Feeling proud of you... Keep this thought continue... Seeing/listening you, your parents have given you really good childhood atmosphere. next interview with her father would be much appreciated.

  • @umeshlimbu934
    @umeshlimbu934 3 года назад +2

    यहाँ को सोचाइ धेरै राम्रो छ

  • @dschannel4637
    @dschannel4637 3 года назад +2

    धेरै राम्रो सोच ।।।।

  • @kofilawati
    @kofilawati 3 года назад +8

    Tons of love and Huge respect for the delication Sister.

  • @mohanthapa4328
    @mohanthapa4328 3 года назад +4

    अाहा कस्तो साहासि अनि भाग्यमानी छाेरि

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 года назад +2

    अति सुन्दर बिचार बहिनीको सलाम छ।🇳🇵

  • @puspangurung6109
    @puspangurung6109 3 года назад +2

    Very good

  • @nirajansingh4172
    @nirajansingh4172 3 года назад +12

    So beautiful thoughts sister god bless you✨💕💕

  • @salinakhatri6482
    @salinakhatri6482 3 года назад +5

    Your each and every words inspire us.The love towards our nation and thought was really appreciated. Lots of love sister❤️❤️

  • @bhubanprasadjoshib.p.j7227
    @bhubanprasadjoshib.p.j7227 3 года назад +2

    Proud बहिनी

  • @madhavbista7012
    @madhavbista7012 2 года назад +1

    झुक्छ्न ब्र्रिक्ष हरु सदैब फलले भारी हुदा माँ अति तेसतै सुभानी छोरी

  • @akatheman8281
    @akatheman8281 3 года назад +39

    " Beauty with Brain "

    • @bibektibiten8572
      @bibektibiten8572 3 года назад +1

      Good very tallent

    • @cr-7943
      @cr-7943 3 года назад

      Air hostess lai ho "Beauty with brain" bhanne ta.

    • @akatheman8281
      @akatheman8281 3 года назад

      @@cr-7943 Pilot ta feri airhostess haru ko guru ho ni ta 😂

  • @kingyoudeep8938
    @kingyoudeep8938 3 года назад +12

    Huge respecte Sister 👏🔥

  • @oddmixnepal1724
    @oddmixnepal1724 3 года назад +2

    असाध्यै राम्रो विचार । पशुपतिनाथले नानुको सधैं रक्षा गरून् ।🙏

  • @sabinaghimire910
    @sabinaghimire910 19 дней назад +1

    Wow kati ramro bunu ❤❤❤❤ kati ramro soch

  • @krishnadhami4161
    @krishnadhami4161 3 года назад +3

    तपाईलाई पाइलट भन्दा पनि तपाईको विचारबाट म साह्रै प्रभावित भए।

  • @guranssilwal3535
    @guranssilwal3535 3 года назад +19

    Great thoughts ..huge respect to you sister 😍

  • @atozchannel5252
    @atozchannel5252 3 года назад +2

    देशको बारेमा राम्रो विचार छ हजुर को 🙏🙏 🇳🇵 🇳🇵

  • @pushpaadhikaripushpa5803
    @pushpaadhikaripushpa5803 20 дней назад

    Veri nice soch baini ko dhannebad

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi6329 3 года назад +3

    A great salute for your parents who really encourage to be pilot at a young.age..

  • @rebeccashrestha3776
    @rebeccashrestha3776 3 года назад +9

    beautiful looks n thoughts

  • @gangadevigurung1754
    @gangadevigurung1754 2 года назад +1

    साहसी र ग्यानी छोरी भगावानले सधै तिम्रो साथ दिउन।

  • @nasim___sathi
    @nasim___sathi 2 года назад +1

    सही कुरा हाे sister good Jay Nepal 🇳🇵🙏

  • @GP-tg1qc
    @GP-tg1qc 3 года назад +10

    Every profession is possible to achieve and everything is done by human kind so there is nothing to be so surprise for people who posses potential, the only we need to be is that....be in a confident, discipline and be positive toward and serious on what we want to be and focus on our target to achieve our goal in life or what you want to be in life. Never give off. Keep trying untill we achieve our goal. Accordingly our mind and brain needs to be trained and get engineered in that way in which fit for purpose on that track, we can achieve the goal.
    Anyhow, you being as a youngest captain of our country Nepal you can be a role model who may encourages and inspires other and empower new generation and be a respected lady captain. We are so proud of you and your achievement. Congrats and God bless you.

  • @ashokdahal7920
    @ashokdahal7920 3 года назад +18

    Awasome ❤️❤️

  • @gangaadhikari6389
    @gangaadhikari6389 2 месяца назад

    Absolutely true and right and understanding personal thoughts.

  • @sujankamu8534
    @sujankamu8534 3 года назад +1

    Kathai aafu pnii kati ramrii..soch bichar jhanai ramrii...alwz god bless u..jai nepal

  • @YonjanTORAN
    @YonjanTORAN 3 года назад +4

    wow truly amazing person respect sister keep going really this interview is motivating for us sanae umerma mahan bichar sister

  • @samyuktahamal7019
    @samyuktahamal7019 3 года назад +3

    Huge respect 🙏🙏I wish my daughter would be lyk this ❤️❤️

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 3 года назад +1

    wowow kati mahan bichar nepali asali chhori God bless you hajur