नेपालकै यस्तो सुन्दर रावाबेशी अब यो बेशी डुब्दै | रावाको असला माछा सारै सस्तो | जाड सङ्ग माछा खादै

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 189

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +12

    स्वर्ग भन्दा कम छैन मेरो देश धेरै धेरै माया सबै तिमलाइ हजुरहरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ ❤

  • @Sagar-hv3vv
    @Sagar-hv3vv 11 месяцев назад +1

    ओहो जानै पर्ने ठाउ❤

  • @madankumarrai435
    @madankumarrai435 Год назад +3

    म पनि रावा बासीको बासिन्दा हो यस्तो सुन्दर गाउँ सुन्दर खोलाहरु ढुबेर जानेछ अब असला माछा हरु पनो हराएर जानेछ सुन्दर खेतको फात पनि हेर्न पाउन गाह्रो हुन्छ

  • @milanchhetri6164
    @milanchhetri6164 3 месяца назад +1

    मिठो प्रस्तुति मनोरम दृश्य जे होस् भिडियो बवाल ❤❤

  • @aaaaaa9598
    @aaaaaa9598 Год назад +3

    अर्गानिक भिडियो मलाई निकै मन पर्छ ❤️

  • @hemkumarrai6250
    @hemkumarrai6250 Год назад +2

    awesome!

  • @prabinmagar555
    @prabinmagar555 Год назад +1

    अर्खौले बजार नगको नि निकै भयो
    मेरो आग्रह छ दाइ कृपया अर्खौले बजार को भिडियो नि छिट्टै हेर्न पाउ❤❤❤

  • @binodrai7614
    @binodrai7614 Год назад +1

    Sarai ramaeloo garnu vayo poudi khelxaa ...aja video Nepal ko kuna kuna maa gaera jankari garaunu vako maa danybaad

  • @ramchamling9363
    @ramchamling9363 Год назад +3

    2040/41 सालतिर हाेला काठमाडौंमा बाक्सिलाका साथी हर्क जि ले रावा खाेलाकाे माछा खुवाउनु भयकाे याद दिलाइदिनु भएकोमा Intertainment MMC team लाई धेरै धेरै धन्यबाद।

  • @matribhumiko-maya
    @matribhumiko-maya Год назад +5

    खाद्यान्नको भणडार एवं ग्रामीण सभ्यता को पहिचान संग जोडिएको यो रावा बेसिको संरक्षणका लागी सम्पुर्ण किरातहरु एक भइ यो सभ्यतालाई जोगाउनु

  • @arjundahal831
    @arjundahal831 Год назад +3

    आफ्नो जिल्ला देखाइदिएको मा शुभकामना राम्रो भयछ

  • @lalbahadurtamang6853
    @lalbahadurtamang6853 8 месяцев назад +1

    सुन्दर गाउँ

  • @shresthakeshab3347
    @shresthakeshab3347 Год назад +2

    aru sab ta thikai ho tara ekai thau ko video dui choti kina halnu vo sir❤

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 Год назад +1

    भौगोलिक विविधता प्राकृतिक सुन्दरता अनि त्यहाँको सभ्यतासंग जोडिएको विषयलाई लिएर मात्र सम्भाव्य अध्यन गर्नुपर्दछ।हाम्रो विकास प्रणाली विनाशकारी नै देखिएको छ अहिलेसम्म यसले कालान्तरमा पार्ने गहिरो प्रभावलाई वेवास्ता नै गरेको देखिन्छ।भोलि त्यहाँ जलविद्युत उत्पादन हुँदा सबैथोक मेटिने छ।बरु अन्य अनुउत्पादक क्षेत्र हेरि कार्य गर्दा हामीलाई दोहोरो फाइदा हुन्छ।सबैको ध्यान जाओस्।धन्यवाद जानकारीको लागि

  • @pemalama5704
    @pemalama5704 Год назад +1

    Dami

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +2

    कुरो सुन्दा नरमाइलो लाग्यो , तै पनि जान्कारी को लागि धन्यवाद ।

  • @mohangurung7545
    @mohangurung7545 Год назад +1

    nice place

  • @surdhojmoktan6221
    @surdhojmoktan6221 Год назад +1

    १दमै राम्रो video ❤🙏🐟️👌

  • @purnagurung4286
    @purnagurung4286 Год назад +1

    Dami brother

  • @prabhugurung1677
    @prabhugurung1677 Год назад +1

    aaju pani dami xa bro 👍

  • @shisirrai1320
    @shisirrai1320 Год назад +2

    दाई नमस्कार कति धेरै याद आऊछ मेरो जन्मभूमि को सपना पनि त्यही ठाउँमा भएको देखछू 12 बष भयो त्यो ठाउँ छोडेर को हाल झापा को र्कखा मा मेरो माइती घर हो म अहिले हेटौंडा को बागमती गाउँ पालिका र बागमती खोलाको बेसी मा छू

  • @nabinkhawas70
    @nabinkhawas70 Год назад +2

    कति मिठो होला रेट पनि कति सस्तो जम्मा १००० मा यती धेरै ❤❤

  • @shilahamatungma2339
    @shilahamatungma2339 Год назад +2

    Sarai milayera bhannu bhayo ta
    Falful mitho chorera khayeko.
    Maya mitho lukera layeko!
    👍👏👏👏👌

  • @dhanbahdhurmagar9362
    @dhanbahdhurmagar9362 Год назад +3

    विदेश बसेर पनि आफ्नो गाउँ घर देख्न पाउँदा ऐले पनि गाउँ माई छु जस्तो मसुस हुन्छ हजुर को भिडियो हेरे पछि❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Год назад +1

    रमाइलाे यात्रा।माछाका पारखीले सबै काम छाेडेर रावा खाेलाकाे माछा खान दगुर्ने भए।रावा बेंसी डुब्न लागेकाे छ भन्दा दुख लाग्याे।वैकल्पिक उपाय भए राम्राे हुन्थ्याे।

  • @shyambhandari8573
    @shyambhandari8573 Год назад +1

    ati sundar lagxa tapai ko vlog haru

  • @bikashbasnet8756
    @bikashbasnet8756 Год назад +1

    क्या बात तपाईंले धेरैनै राम्रोसँग काम गरिरहनुभएको छ,तपाई र तपाईंको टीम को जय होस,भगवानले तपाईं हरुलाइ असिम उर्जा प्रदान गरून्।

    • @anitagurung3940
      @anitagurung3940 Год назад

      नमस्कार सार हजुर्को यो कारेक्रम हेर्न गर्छु जहिले पनि खुशी लाग्छ पुर्बको रमाइलो ठौउहरुको भिडियो देखाउनु भएको म सार यो राव खोला को माछ हामिले किन्न पाईदैन सार

  • @mukeshpokhrel5520
    @mukeshpokhrel5520 Год назад +5

    You should visit fikkal of sindhuli, Sindhuligadhi durbar, siddhababa mandir sindhuli. And make 3 separate videos for them 😊

  • @sisu1041
    @sisu1041 Год назад +1

    wawooo my fev this fish❤❤

  • @rajubohara9306
    @rajubohara9306 Год назад +1

    ❤❤❤ Dami thau hami pani samaya milayara aauxam

  • @menukalimboo7270
    @menukalimboo7270 Год назад +1

    Hajur ko vlog sarai ramro sab bhanda ramro didi ko boli bachan kati mitho ...... Pragati garnu hola rawa sarai ramro thaw lagyo hajur organic fal full lichi jhan mitho thyo hola
    Love from sikkim

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi Год назад +1

    यस्तो ठाउलाई डुबान गर्रनोहौदैन

  • @dipaktamang7705
    @dipaktamang7705 Год назад +1

    सारै राम्रो

  • @dhanbahadur9995
    @dhanbahadur9995 Год назад +1

    Halka khoyaa birkelauda jhan Maja authyo hoi hahaha 🤣🤣🤣🤣

  • @castnetfishing
    @castnetfishing Год назад +22

    त्यो hydro वन्नु भन्दा नबनेको नै 100% राम्रो, hydro power को लागि उर्बर जमिन नभएको अन्य खोला नदिहरु धेरै छन। जल माफिया मुर्दाबाद!!

    • @wsfelectudc5172
      @wsfelectudc5172 Год назад

      जता बनायेपनी हेति त हो केही पाउन केही गुमाउनै पर्छ 😢

    • @castnetfishing
      @castnetfishing Год назад +3

      अरु खोला नदिहरु धेरै छ्न जहाँ खेती योग्य जमिन खासै छैनन त्येस्तो खोला नदि बाट विद्युत उत्पदन गर्नु पर्छ। दूध कोशी hydro cancel हुनुपर्छ। खेतीयोग्य जमिन कहिले नि बिनास गर्न हुन्न,भविष्यमा पैसाले खाद्यान्न किन्न नपाइने दिन नि आउन सक्छ।

    • @raisampang2115
      @raisampang2115 Год назад

      यो एकात्मक नसलवादि बाहुन बाद ले हामि भुमि पुत्र मुलबासी हरुलाई उठिबास लगाउदै छ। झोले हरुले आफ्नै घर दाजुभाइ दिदिबहिनीमा अन्यया गर्दै छ खोटाङ रावाबेसिको आम मुलबासी भुमि पुत्र बुवा आमा दाजु भाई दिदी बहिनीहरु मिलि हाइड्रो हटाउनु होला।एक पैसा र एक गिलासमा हजुरहरुको अस्तित्व गुमाउँदै हुनुहुन्छ ❤❤

    • @rameshvhatt5817
      @rameshvhatt5817 Год назад

      नेपालीहरुले ali ज्याला पाउने भनेको त्यही हाइड्रोपावरमा हो तर के गर्ने नेपाली दलाल र ठेकेदार को मिलेमतोमा काम हुन्छ।काम गरे बाफत भनेको समयमा कामदार ले ज्याला पाउदैन।। २/४ महिना मा ज्याला दिने गर्छन्।। ज्याला माग्ने बेला उल्टै मजदुर लाइ धम्की दिइन्छ।।
      ३महिना काम गर्नेको २महिनाको मात्र ज्याला दिइन्छ।। नेपाली भन्दा पनि भारतीय कामदार लाइ बढी महत्व दिने ।।नेपाली ठेकेदारले नेपाली मजदुर लाइ नै नराम्रो नजरले हेर्ने गरिन्छ।। हाइड्रोपावरको सम्उदघाटन गर्ने बेला ठूला नेता हरुलाई स्वागत गरिन्छ।।तर त्यो हाइड्रोपावर खडागर्ने मजदुर लाइ जान अनुमति दिएको हुदैन ।कति कामदारको मृत्यु भएको हुन्छ।। उनिहरुको आफन्तहरूले न लास पाउछ न सास पाउँछ जल विद्युत माफिया मुर्दाबाद

  • @damberbahdhurchaudhari6385
    @damberbahdhurchaudhari6385 Год назад +1

    W00W molai pani khau khau jasto lagyo kun thau maa hora dai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rsrai487
    @rsrai487 Год назад +1

    खोइ नम्बर सर दिदिको ? हामिले चाहिँ अर्डर गरेर खानु परेन रावाखोलाको माछा, थैट !

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Год назад +1

    Wow nice hjr sarai ramailo lagyo hjr ko video herdda hjr nice vlogs

  • @Ashimrai246
    @Ashimrai246 Год назад +1

    रावाखोलाको सुकुटी बनाएको माछा धेरै मिठो हुन्छ है ऐसेलुखर्क शनिबारे हाटबजारमा धेरै किनेर खाईएको थियो👍️👍️

  • @gitayogi5532
    @gitayogi5532 Год назад +1

    हरियालि डाँडा पाखा सुन्दर अनि रमणिय खाेटाङ अनि चिसाे पानिकाे मिठाे असलामाछा अाहा सुन्दा र हेर्दानै अान्नद अाउने 🤗(डिउ भन्दा मिठाे छ्याङ)रे 🤔काँहा डिउ केमिकलकाे झाेल अनि काहा अर्गानिक छ्याङ अाकाश र पातालकाे फरक छ नि 🤗धन्यवाद सुन्दर भिडियाेकाे लागि🙏

  • @tulsigurung2380
    @tulsigurung2380 Год назад +1

    Ma pani macha khana aaunu parla hajur

  • @junakhalingrai4244
    @junakhalingrai4244 Год назад +1

    Aafno gaugharko video malai sarai ramro lago bhai

  • @tankshrestha530
    @tankshrestha530 Год назад +1

    Hamro khetako mango pani thulo rukha vayexa video dekhda khusi lagyo

  • @opgamer2112
    @opgamer2112 Год назад +4

    बधाई छ सबै जना मित्रहरूमा रावा खोलाको सङ्लो पानीमा डुबुल्की मार्नु भएको दृष्यलाई देख्न पाउँदा खुशि लाग्यो। यात्रा सधैँ सफल रहोस यहीँ छ मेरो तर्फबाट हजुरहरूलाई कोटी-कोटी शुभ-कामना।💐💐 सबै जनामा मेरो तर्फबाट नमस्कार!🙏🙏

  • @k9N7p
    @k9N7p Год назад +1

    ग्रोतिरान

  • @gadalharka
    @gadalharka Год назад +1

    Wow very nice.

  • @k9N7p
    @k9N7p Год назад +1

    राउव चिस नै है

  • @narbahadurpun3215
    @narbahadurpun3215 Год назад +1

    Wao what a fray fish really I like it

  • @sanurajdhami9031
    @sanurajdhami9031 7 месяцев назад +1

    Wow

  • @dipakrai28
    @dipakrai28 Год назад +2

    Dammi sir😂😂

  • @gyanindrakc9306
    @gyanindrakc9306 Год назад +1

    Good video sir new new yesta ramro video leyar aaunu hola r hamro Rolpa tenpane janu hola ma dubai bata hardi xo sir thanks

  • @sangamraioffice2677
    @sangamraioffice2677 Год назад +1

    Yo Thau mah ek din jannxu 🥰🥰🥰🥰 Sarai ramro Thau rahecha

  • @sandeepkhausu8178
    @sandeepkhausu8178 Год назад +3

    Big fan dada hjr ko video nikai man parxa 😊😊❤❤

  • @arjunningleku11
    @arjunningleku11 Год назад +1

    good dherai ramro plz sir to pasal ko number pani upaladha garaidinu na

  • @jangarai6424
    @jangarai6424 Год назад +1

    यो सदरमुकामदेखि तल झर्ने लोकेसन देखाउनु भयो सर अब सिधै मदेश देखी अथबा धरान देखी कुन बाटो हो रावा बेसि जाने सजिलो ।

  • @aarushrai5853
    @aarushrai5853 Год назад +1

    यो ठाउँ जान काठमाडौँ देखि गाडी पाइनछ होला ?

  • @rajumagar9972
    @rajumagar9972 Год назад +1

    Dami dami Dami Vlogs Manoj sir.

  • @reshammagar9855
    @reshammagar9855 Год назад +1

    राम्रो छ तपाइको जनै छैन त

  • @pravatumbahangphe3091
    @pravatumbahangphe3091 Год назад +1

    असला माछा तिते माछा जस्ले खाएको छ उसै लाई मात्र थाहा हुन्छ यस्को टेष्ट मुखमा पानी नै आयो

  • @jiwanTamu935
    @jiwanTamu935 7 месяцев назад +1

    पश्चिम मा भन्दा पुर्ब मा बिकास अलि भएको जस्तो लाग्यो जे सोह पुर्बेली नेता ज्यु हरु जागरिलो हुनु हुन्छ

  • @YudenChamling
    @YudenChamling Год назад +1

    Ma sadhei hajur video haru herxu sahrei man parxa Bhojpur Khotang area ta jhan kahile xitaudina herna mero pani gau utai ho tara ahile samma pugeko vane xaina teta ayera aafno purkhauli thau herna ghumna man xa ❤❤❤

  • @padamgurung9035
    @padamgurung9035 Год назад +1

    Waw kati mitho maxa nice .
    Beer xaina?

  • @dbale2261
    @dbale2261 Год назад +1

    Balapanko Yad Ayo vai Hami pani yasari nai syangja jillako jyagdi kholama Paudi khelthaeu

  • @amosghalan3333
    @amosghalan3333 Год назад +1

    Selo sir pokhara bat kati ganta lagxa hola si

  • @amitrai8142
    @amitrai8142 Год назад +1

    Dai le bhojpur ra khotang ko ramrai explore gariranu vaxa badhai x ahamailai

  • @deepakadhikari811
    @deepakadhikari811 Год назад +2

    त्यो माछा पसलको दिदिको फोन न पनि हाल्नुन सर । म macau देखी हेर्दै छु तपाईको video को कारणले पुर्व तिर घुम्ने योजना बनेको छ l

  • @mohanraut6829
    @mohanraut6829 Год назад +1

    Hometown♥️

  • @AsmitaChhetri-eq8iw
    @AsmitaChhetri-eq8iw Год назад +1

    good

  • @ramkumarkhapung7878
    @ramkumarkhapung7878 Год назад +2

    Thanks you sar

  • @prabinrai9234
    @prabinrai9234 Год назад +1

    amazing

  • @hemantanembang7011
    @hemantanembang7011 Год назад +3

    यस्तो प्राकृतिक सुन्दर भुभाग लाई कदापि hydro power को नाम मा मास्न पाइदैन बरु अन्धकार मा बसौला केही फरक पर्दैन, उर्वर जमिन लाई डुबानमा पार्ने सुन्दर बस्ती लाई बिस्थापित गर्ने, यस्तो कार्य बन्द गरौ,म बिकाश बिरोधि कदापि होइन तर बिकाश को नाममा कुनै सदियौ बर्ष को इतिहास लाई मेट्न पाइदैन ,अखिर जतिसुकै hydro power बने पनि नेपाल को गाउँ बेसि अन्धकार नै छ, अन्यत्र ठाउँ हेरे हुन्छ जहाँ केहिलाइ असर पर्दैन

  • @kamanarai-yk9zn
    @kamanarai-yk9zn Год назад +1

    mATA UDAOUR BATA Ho hjr

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 Год назад +3

    My mouth is watering watching you eat dry fish with chhyang❤❤

  • @mohanwanem6730
    @mohanwanem6730 Год назад +2

    This is a very good program I am watching from the ENGLAND.

  • @amitnakarmi1528
    @amitnakarmi1528 Год назад +1

    La hai sir hetauda tira ni pathai dinus rawa khola ko mitho maxa ❤❤

  • @shilahamatungma2339
    @shilahamatungma2339 Год назад +1

    Hydro bhanda kheti nai best ho
    Tapaiko video haru eqdamai orijinyal hunxa Tei bhayra naxuta herne garxu maile
    Tadhai rahe pani najik xu jhain lagxa!
    Dhannevad tapai lai!
    👍💝👌

  • @tankalama8637
    @tankalama8637 Год назад +1

    wow ❤

  • @lekhmagar8237
    @lekhmagar8237 Год назад +1

    hydro ta bannu parchh sir...... bikas hos...

  • @santoshkhadka711
    @santoshkhadka711 Год назад +2

    darsak bin namaskaar🙏🙏🙏

  • @nabinstha39
    @nabinstha39 Год назад +1

    Good job

  • @dhurba3499
    @dhurba3499 Год назад +1

    त्यो गिलास मा पिएको कुन झोल होला त

  • @thulungrai4242
    @thulungrai4242 Год назад +1

    Aaja ko Hjr ko video le manai chasakka vayo wa hamro rawa besi yo garmima poudi khelnuko majako kunai bayan xaina maxako teti dherai test wa maja aayo video herera Sarai maja aayo lichi khanu aaunu hola rawa besi damku hamro tira pani 🙏

  • @budharai2458
    @budharai2458 Год назад +1

    I'm from New Zealand अबसे पनी म घुम्न अाउदा त्यहाँ काे माछा खान अाउला

  • @RomaMagar-i3j
    @RomaMagar-i3j Год назад +1

    Thank you so much this my village tara yetiramro village ab dubna lageko ma dukha lako xa😢

  • @bimalarai4347
    @bimalarai4347 Год назад +1

    Sarei ramro vdo dekhau hunx bro❤❤

  • @lilakantadahal8951
    @lilakantadahal8951 Год назад +1

    धन्य वाद मेराे जन्मथलाे कुभिण्डे देखाई दिएकाेमा

  • @जिबनचाम्लिङ्गराई

    ♥️🇳🇵

  • @niyamchamling1385
    @niyamchamling1385 Год назад +1

    hamro ya Darjeeling Mha Sikkim bata awxa, asala ₹700-800 parxa,,,,,,
    sukeko ho vanney ₹1500-₹2000 parxa

  • @mRrupesh2058
    @mRrupesh2058 Год назад +1

    Patheka aile ktm bata heriraxu dae❤️❤️💐

  • @एमडी-ग8द
    @एमडी-ग8द Год назад +1

    Missing Gahu ko jaad😊

  • @nrggurung8696
    @nrggurung8696 Год назад +1

    दारू खाने हरूको लागि अति उत्तम

  • @myactivities6185
    @myactivities6185 Год назад +1

    🙏🙏🙏ati sundar ra clear vlogs banaunu hunxa thankyou very much for you always, Sir laikhu khola, dhiwa pangre ko pani video ready garnu paryo binti gardaxu 🙏🙏

  • @मसपनासनमअर्घाखाँची

    लोकेसन भनिदिनु परो सर हाल बुटबल देखि हो माछा लिन आउनु परो कुन ठाउमा हो सर

  • @amritpasa
    @amritpasa 27 дней назад +1

    Main bato bata rawa khola ko bagar samma pugna kati ber lagchha bike ma?

  • @RaazDahal-s4b
    @RaazDahal-s4b Год назад +1

    Hami pani auxau ekdin rawabesi ko maxa khana

  • @ratanlimbu4575
    @ratanlimbu4575 Год назад +1

    hjr tpi त पुर्ब मेची देखि पसिम माहाकाली सम्मको यु टुब uplord गर्नु हुन्छ but पुर्ब मेचिको पाच्थर याङ्नाम खलङ्गा टार सम्म पनि एसो दुख गर्नु पर्यो

  • @tilakchaudhary7484
    @tilakchaudhary7484 Год назад +1

    कलर हालेर बेच्ने रैछ तो कलर स्वास्थ को लागि धेरै हानिकारक ,र नेपाल सरकार ले पनि यो कलर लाई बेन्ड गरेको छ ।यो बन्द गर्नु पर्छ नत्र भोलि अफ्ट्यारो हुन सक्छ।

  • @suwashdhakal2022
    @suwashdhakal2022 Год назад +1

    ❤❤❤❤❤

  • @NandaRai-t3h
    @NandaRai-t3h Год назад +1

  • @shisirrai1320
    @shisirrai1320 Год назад +1

    दाई प्लिज मैले खार्पा को श्रि शारदा उमाविमा पढेको मेरो घर कोइराले हो मेरो मामा घर पारि खापटार डुम्रेभोलेनी हो दाई अबको भिडियो मा खापा र खापटर भिडियो बनाउनून ल