राजु परियार र मिना बुढाथोकीको ऐतिहासिक भिडन्त, धेरै पछि राजुले तताए इन्द्रेणी । २९.११.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_MinaBudhathoki #LiveShow

Комментарии • 434

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +25

    लोक दोहोरी को किङ्ग राजु ज्यु र दोहोरी चेनपेन की बिजेता मिना ज्यु र कमिडेन क्यारीकेचर का बादसाहा सुबोध ज्यु मा सम्मान को साथै सलाम छ, सुपर डुपर दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @bipeenbhattrai2683
    @bipeenbhattrai2683 2 года назад +67

    लोक गीत अनि लोक दोहोरिका राजा आदरणीय दाजु राजु परियार लाई मन नपराउने सायदै कोहि नहोला 🥀🥀🇳🇵🇳🇵

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +12

    सुलुट छ अगरज गायक राजु सर लाई
    रमाइलो भयो ।जय स्वामिमान
    सर आयुशा र राजु सर को गीत राख्नु
    परो 🙏🙏🌷👌❤️👍️💘

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +48

    दोहोरीको राजा दाजु राजु परियार र मिना बुढाथोकी बहिनि अति रमाइलो जय इन्द्रेणी अन्तिम मा गाउने ढकाल भाइ को गितले मन छोयो

    • @mangalmalla4274
      @mangalmalla4274 2 года назад

      आहा निकै मार्मिक दाजु ❣️❣️❣️❣️🙏

  • @durgakhanal5857
    @durgakhanal5857 2 года назад +13

    तेसैलेपो दोहोरी च्याम्पियन बनेऊ हौली त मीना बुढाथोकी बहिनी
    लाखौ लाख बधाई तथा अझै प्रगतीको कामना छ

  • @kishanban4037
    @kishanban4037 2 года назад +11

    राजु परियार सर र मिना बुढाथोकी बहिनी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो राजु सर मिना बहिनी युवराज सर छत्र भाई बासु सर सुमित्रा बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @dineshthapa5742
    @dineshthapa5742 2 года назад +17

    लोक सम्राट राजु परियार जि अनि मिना बहिनी को बिग फ्यान निकै रमाइलो होला जस्तो छ है आज को एपिसोड

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +21

    संसारभरिका नेपालीको मन जोड्ने इन्द्रेणी 🌈🌺
    जय इन्द्रेणी 🌈🌺
    राम्रो इन्द्रेणी 🌈
    हाम्रो इन्द्रेणी 🌈
    सुख दुःख साट्ने इन्द्रेणी 🌈
    लोकसंस्कृतिको जगेर्ना गर्ने
    इन्द्रेणी 🌈
    मानव सेवामा खट्ने इन्द्रेणी 🌈
    इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐🌺

    • @bishnubot4774
      @bishnubot4774 2 года назад

      Subodhngautam ji.lai dui shabda ni rakhnne samaya dinu bhayana sir ali khallo.lagyp.

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад +10

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका मिना बुढाथोकि को गित एकदम राम्रो छ आगामी दिनमा पनि यस्तै गरि नयाँ सुन्न पाइयोस् भन्ने कामना गर्दछु साथै सम्पुर्ण कलाकार टिम लाइ उच्च सम्मान गर्दछु

  • @minbahadurgc662
    @minbahadurgc662 2 года назад +55

    राजु दाइ को एकल स्वरमा गाएका गितहरुको म ठूलो फ्यान हुँ❣️❣️❣️

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 2 года назад +16

    लोक स्वर सम्राट राजु दाई र मिना दिदी को फ्यान जति पनि हुनुहुन्छ यता हाजिर हुनु ल ।।।🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +8

    राजुभाइले इन्द्रेणी टिक्दा त्यसैपनि रमाइलो हुन्छ

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +34

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार हरु मा छिटो टेङडिङ मा पुगोस यो दोहोरी

  • @jyotishbudha
    @jyotishbudha 2 года назад +12

    प्रिय गुरु,,, राजु परियार ज्यु , को साहित्तिक दोहोरी हेर्दा , सुन्दा क्या आनन्द मिल्छ मालाई आरुहरुको आफ्नै अभिमत !
    धन्यवाद !

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +20

    साचिकै हिरा हुन राजु परियार सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @nabarajsharma2551
    @nabarajsharma2551 2 года назад +8

    धेरै मज्जा आयो राजुदाई र मीना बहिनीले गाएको गीत सुनेर ।
    धन्यवाद

  • @bishnuharighimirekanxo5180
    @bishnuharighimirekanxo5180 2 года назад +21

    राजु परियार भन्नु र लोकसंगीत क्षेत्रको आधा आकाश भन्नु एकै हो❣️🎊🙏 Best wishes 🎊❣️🙏

  • @himpunmgr4075
    @himpunmgr4075 2 года назад +3

    धेरै दिन पछि मिना बुडा मगर बैनि को गित सुन्न पाउँदा धेरै ख़ुशी लागेयो दुबै जना को उत्कृष्ट प्रस्तुति दुबै जना लाइ धन्यबाद

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +12

    आहा मलाई मन पर्ने राजु परियार र मिना बहिनीको धेरै राम्रो छ हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏😀

  • @arjunmagar5594
    @arjunmagar5594 2 года назад +10

    उत्कृष्ट दोहोरी सुन्न पाईयो राजु परियार दाजु र मेरो गाउँले चेली मिना बुढाथोकी बहिनीलाई हार्दिक बधाई 🙏🙏

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 2 года назад +11

    आह कति राम्रो भाबुक दोहोरी दुबै जनालाई धेरै धेरै सम्मान छ।

  • @अमृतअधिकारी
    @अमृतअधिकारी 2 года назад +6

    बबाल राजु परियार र मीना जी भएपछि धमका नहुने त कुरै भएन तेसै माथि मनुको हेरिरहनु जस्तो मुस्कान सुनमा सुगन्ध 👌👌👍️👍️🙏🙏🙏😘😘💓

  • @2345-g9n
    @2345-g9n 2 года назад +5

    आहा कति रमाइलो दोहोरी को राजा र रानी को भिडन्त रमाइलो नाच्ने हरु उस्तै कडा सबैलाई 🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jyotishbudha
    @jyotishbudha 2 года назад +8

    हार्दिक हार्दिक !!! आभार सम्पुर्ण लाई ।
    please ! please ! NEXT PART PLEASE!!! मिना बुडाथोकी and राजु परियार ज्यु को please !
    thank you .

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +10

    अाज राजु र मिनाको घमसान रमाइलो दोहोरी हेर्न पाइयो धेरै समय पछि सदैव जय होस ईन्द्रेणीको

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 года назад +1

      आज राजु र मिनाकाे घमसान रमाइलाे दाेहाेरी हेर्न पाइयाे धेरै समय पछि सदैव जय हेस ईन्देणीकाे

  • @gangapoudel6355
    @gangapoudel6355 2 года назад +5

    राजु परियार र मिना बहिनिलाई धेरै धेरै धन्यवाद सारैमिठाे गित गाउनु भयाे दुबै सार‌‌ै अनुसार का पात्र हुनुहुन्छ ।

  • @mohantamang3596
    @mohantamang3596 2 года назад +25

    अति सुंदर प्रस्तुति लोक गीत king र मिना बहिनी को,❤️👍

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw 2 года назад +37

    स्वोर सम्राट लोक दोहोरी को राजा इन्द्रेणी मा आएर गीत गाएर इन्द्रेणीको कार्यक्रम शोभा साथै बिश्वब्यापी बनाइदिएको मा सलाम ।

  • @ashokgurung9698
    @ashokgurung9698 2 года назад +10

    तेसै स्वर सम्राट पुरस्कार देको होइन राजु परियरलाइ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +7

    आज धेरै दिन पछि राजु परियार र मिना बुढाथोकी बीचको सारै रमाइलो दाेहाेरी ।।

  • @ramesh2055
    @ramesh2055 2 года назад +10

    जय गित //
    जय संगीत //
    ल आज खुब रमाइलो हुने भो//
    जय इन्द्रेणी ///////

  • @newman7364
    @newman7364 2 года назад +4

    राजु दाइ, हैन कति मिठो हो तपाइंको स्वर ! शुरुको एकल गीत बाफ रे!! goosebumps !!!

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +10

    धेरै मिठो दोहोरी गाउनु भयो दुबै जनाले सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @शिव-स2झ
    @शिव-स2झ 2 года назад +3

    दोहोरी बबाल लाग्दै छ है हेर्दै छु।।राजु दाइ र मिना जि को ठूलो फ्यान।।अनि बासे दाइ र मिना जि को भिडन्त पर्ला जस्तो छ आज भोलिमै।।।राइफल छाउनिमा भन्ने भाकामा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 года назад +5

    आहा कस्तो रमाइलो टॉप टॉप दोहोरि गाएक गाईका दोहोरि सुनू र हेर्नू पाउदा के चाइयो र 👏👏👏👏👏

  • @joshililamani8677
    @joshililamani8677 2 года назад +9

    Raju vs Kajal Joshi काे एउटा episode लाईभ दोहारी आउँनु परो हैं छिट्टै ❤️🇳🇵

  • @premgurung7410
    @premgurung7410 2 года назад +3

    लोकदोहोरीको हस्ती राजू अनि मीनाको उत्कृस्ट दोहोरी एक्दमै हृदयस्पर्सी छ, अगामी दिनमा ईन्द्रेणिबाट येस्तै दोहोरीको आपेक्ष गर्दछू, मुरी मुरी धन्यबाद अलौकिक इन्द्रेणी टीमलाई।

  • @ashoklama7618
    @ashoklama7618 2 года назад +12

    Very very nice dohori Raju dada❤️❤️🙏🙏🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +19

    आहा धेरै लामो समय पछि राजु दादा र मिनको दोहोरी सुन्न पाइयो सारै खुसी लाग्यो इन्द्रेणीको जय होस पशुपतिनाथले सबैको कल्याण गरुन्

  • @bhuwanpathak7021
    @bhuwanpathak7021 2 года назад +19

    राजु भाईको गीतगाऊने कला,शब्द छनोट र टुक्काहरु अति नै मर्म स्पर्शि छन।

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 года назад +3

    अति राम्रो आहा के गजब राजु दाइ को त कुरै न गरुउ जति गरेनी शव्द कम पर्छ .सम्झना इन्द्रेणी परिवार लाइ

  • @narayanpoudel8891
    @narayanpoudel8891 2 года назад +11

    साच्चै भन्नु पर्दा नेपाली तारा राजु परियार धेरै धेरै धन्यवाद दिन चाहन्छु ।🙏🙏🙏🙏

  • @ommagar5807
    @ommagar5807 2 года назад +3

    कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै इन्द्रनी तिम लाई बधाई छ धन्नेभाद र राजू दादा लाई पनि मन मुटु देखि नै नमन गर्दछू धन्यवाद ❤️🙏❤️❤️

  • @krishnaraut8783
    @krishnaraut8783 2 года назад +4

    लोक स्वर सम्राट मित्र राजु परियार मित्रलाई सम्मान छ।
    सरस्वती देविको वास सदैव रहिरहोस ।

  • @pritamsingh892
    @pritamsingh892 2 года назад +5

    धेरै पछि उत्कृष्ट दोहोरी सुन्न पाइयो👌👌👌💕💕

  • @bharatthakulla556
    @bharatthakulla556 2 года назад +3

    सबैभन्दा पहिला कडेल दाइलाइ धन्यवाद म भारतको पुनामा कामको सिलसिलामा छु म हजुरको नियमित गित सुनने म यक दिन पनि छुटयो भने राती ननिदाउने हु अनि राजु परियार को मात्रै दित सुनने गरछौ हजुर मेरो यक अनुरोध छ यक दिन राजु र बजगाइ कृसणा को गित सुनने धोको छ हजुर

  • @narayanpokhrel6583
    @narayanpokhrel6583 2 года назад +8

    राजु को बिग फयान

  • @sureshnepali3641
    @sureshnepali3641 2 года назад +8

    लोक दोहोरिका राजा र लोक दोहोरिकी चेम्पियन गाइका को दोहोरी सुन्न पाउँदा धेरै खुसी लाग्यो र सबै ईन्द्रेणि टिमलाइ बधाई छ्👏👏👏👏

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +5

    राजु सर र मिना बहिनी को सारै राम्रो प्रस्तुति

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +3

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ

  • @kishanban4037
    @kishanban4037 2 года назад +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 2 года назад +12

    मैले नबुझेको कुरो राजु दाइ इन्द्रेणी मा लोक स्वर सम्राट भएसी धेरै पट्क आउनु भयो तर इन्द्रेणी परिवार ले किन स्वर सम्राट भनेर सम्बोधन गर्दैन ?? अचम्म छ यार किन पक्षपात गरेको ??

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx 2 года назад +5

      Kirshn kadel aakhira bauna nai ho swar samrat raju pariyar bhan yasko bhau dherai badheya ko xa herauta Raju is king

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +7

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @bahadurbasnet6585
    @bahadurbasnet6585 2 года назад +2

    आजा झनै रमाइलो राजु र मिनाको दमदार भिडन्त धेरै धेरै बधाई छ सबैलाई

  • @binodthapa6316
    @binodthapa6316 2 года назад +8

    धन्वायद स्वरका धनी दुवै लाई❤️❤️❤️

  • @manigurung1469
    @manigurung1469 2 года назад +2

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +2

    मिठाेदाेहरि गाउनुभयाे लाेकसाम्राट राजुपरियार र दाेहरिच्याम्पेनबिजयता दाङ्गकि चेलि मिनाबुडाथाेकिलाइ धन्नेबाद साङ्गेतिक यात्रा निरन्तर अगाडिबडाउनु सुभकनमना

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    अाहा लाेक गित लाेक दाेहरीका राजा राजु परियार जि र दाेहरी चैम्पियन कि मिना बुढाथोकी जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,दामी छ,यहाँ हरु लाई बधाई तथा शुभकामना छ।जय इन्द्रेणी सम्पूर्ण टिमलाई बधाई छ।।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 года назад +8

    राजु भाईको गित सुन्दा आनन्द आउछ बल्ल महसुसहुन्छ Nepalese हो भनेर😞🌹

  • @शिव-स2झ
    @शिव-स2झ 2 года назад +1

    लास्ट मा ब्रो ले सार्है मन मा लाग्नी टुक्का गाए यार।।।सार्है मम्मिको याद आयो 😭😭😭😭😭

  • @pembalama6082
    @pembalama6082 2 года назад +7

    मेरो जीवन सङ्ग मेलखाने गीत यो गीत सुन्दा रुन मन लाग्यो।।।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +8

    SINGING FOLK DUETS - PRESERVING CULTURE:
    WOW - WOW - WOW
    RAJU JI - LOK SHOR SAMRAT IS A FOLK DUET KING AND MINA JI - WINNER OF LOK DOHARI CHAMPION REALLY SANG SO BEAUTIFULLY. LOVELY.
    LOVELY HOSTING KRISHNA JI JI JI JI JI.
    Stay safe and healthy. Heaith IS A REAL WEALTH.

  • @laxmanb.k7247
    @laxmanb.k7247 2 года назад +6

    अति राम्रो लाईभ दाेहाेरि राजु दाई मिना दिदि

  • @rajendrashah7143
    @rajendrashah7143 2 года назад +3

    धेरै धेरै राम्रो गित मेरो मन छोयो मलाई भेट हुँदा एक झलक देख्न मन छ

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 года назад +3

    अाहा दोहोरि राजा राजु र मिना उसर्किस्ट सब्द किष्ण दाजु र ईन्देर्णि परिवर र सम्पुण सहोगि मन हार्दिक धन्यबाद

  • @jitendramagar3026
    @jitendramagar3026 2 года назад +1

    लोक देहोरी को दुनियाँमा अब अर्को राजु परियार आउला कि नआउला प्रिय राजु दाइ मेरो जिउने आधार नै तपाइँ हो 🙏

  • @bishnukuikel39
    @bishnukuikel39 2 года назад +1

    सारै राम्रो गित राजु परियार र मिना बुढाथोकी लाई धेरै धेरै धन्यवाद ।

  • @sujinaphuyal
    @sujinaphuyal 2 года назад +11

    Raju dada always best❤king 🤴 of this universe 🦋💫

  • @santoshbasnet4674
    @santoshbasnet4674 2 года назад +3

    1stt

  • @dipakmagar4051
    @dipakmagar4051 2 года назад +4

    Raju dai ko harek gayan geetharu sunesi harsa khusi mon santa hunxa big respect raju dai🙏🙏

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 года назад +3

    लोक दोहोरी भनेको यो हो सब्य शब्द चयन सब्य भासा कति राम्रो

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +1

    मिना र राजुको इन्द्रेणी मा पहिलो दोहोरी हेर्दै छु सम्मान छ दुबै लगायत इन्द्रेणी टिमलाई

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +1

    धन्यवाद छ आजको दोहरी ले स्टेज तताउछ जस्तो लाग्यो धन्यवाद बधाई तथा शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 года назад +2

    आहा आज राजु दाइ मिना दिदी सुभकामना trening maa पुगोस।।

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 года назад +7

    So good song Raju sir namaste to all indians family members namaste hjr

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +4

    लोकदोहोरिका राजा लोकस्वर सम्राट राजु र मिना को दोहोरी सुनेर हेरेर मज्जा आयो।स्वर्गीय आमा को नाम मा गित गाउनु भयो।मैले पनि मेरा जन्म दिने बाबा आमालाइ सम्झेर आँसु बगिरहे।इन्द्रेणी टिम लाई धन्यवाद।

  • @arjunkc3413
    @arjunkc3413 2 года назад +2

    Great song thank you very much dear lovely bhai raju long time pachhi indreni ma dhekhera dherai khusi lageyo lamjung ko name nai KAAFI cha tes pachhi RAINAAS KOOT VIR GREAT GEET sunna pauda lamjung basi ko man mutu kati vayo hola thank very much sabai Tim lai thank you again

  • @manbahadur8379
    @manbahadur8379 2 года назад +1

    एक दम दार दोहरी भूमिका निभाई दीनू भो राजु, मीना नाइस सोंग बधाई छह गुड वीडियो जोड़ी लाई बधाई छह इंद्राणी टीम लाई बधाई छह गुड वीडियो

  • @haidarkhan7486
    @haidarkhan7486 2 года назад +7

    नियमित हेर्छु यो कार्यक्रम ❤️❣️

  • @rajusingtan2906
    @rajusingtan2906 2 года назад +4

    धेरै पछि ईन्देरीमा देखन पाईयाे राजु दाजु लाई

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +2

    सारै राम्रो मन पर्ने भाका सुन्न पाइयो मिना दिदि र राजु दाइको सोरमा

  • @shovathapa4240
    @shovathapa4240 2 года назад +4

    दामी छ हजुर आज मिनार राजु सर को गित सुन्ने पाइयो

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 года назад +2

    मिना र राजुलाइ बधाइछ मायाको अर्को खुड्किलो लाई सफल्ता मिलोस

  • @ramkrishna5651
    @ramkrishna5651 2 года назад +3

    जय इन्द्रेणी
    यहाँ भन्दा कुनै शब्द लेखे पनि कमी हुनेछ

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +5

    आहा कति मन छुने शब्द

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 2 года назад +1

    स्वरसम्राट दाजु प्रति सलाम सम्मान अनि मिना बहिनी लाई धेरै धेरै धन्यवाद

  • @jyotishbudha
    @jyotishbudha 2 года назад +2

    हार्दिक ! हार्दिक ! नमन Sir राजु परियार ज्यु !

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 года назад +3

    गीत राजु दाजुले गाउनु हुन्छ के साच्चिकै मन मुटुमा छुन्छ

  • @karanpardesi451
    @karanpardesi451 2 года назад +2

    राजु परियार र किस्न बजगाइ को पालो कहिले आउछ होला

  • @ramupakhreen6855
    @ramupakhreen6855 2 года назад +10

    Lovely song king of folk music Raju brother and year of dohori champion"s beautiful sister mina, go a head again lovely song. God bless our indreni team .

  • @gsfh2152
    @gsfh2152 2 года назад +2

    धेरै धेरै राम्रो छ गित बधाई छ नानी भाई हरु लाई

  • @parkashbahadur2591
    @parkashbahadur2591 2 года назад +3

    जय गित जय सङ्गीत जय नेपाल जय ईदे्णि

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +2

    अति मिठो दोहोरी राजु दाइ र मिना दिदी को ❤️❤️

  • @tekbahadurgharti727
    @tekbahadurgharti727 2 года назад +1

    👌👌👌सुपर राजु दाजुको शब्द छ्नोट

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +3

    Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM
    INDRENI is a Cultural and Humanitarian TEMPLE::
    INDRENI is real message & Voice of HUMANITY ::
    Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @krishnabahadur1278
    @krishnabahadur1278 2 года назад +6

    Voice king Raju sir congrats return of the Indreni

  • @rajendramalla3280
    @rajendramalla3280 2 года назад

    आहा यस्तो पो लोक दोहोरी गित
    अति भन्दा नि अति उत्कृष्ट
    मुरी मुरि शुभकामना 💖💖

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +1

    आजको रमाईलो दोहोरीमा माजा आयो धन्यवाद ईन्द्रणी टिमलाई

  • @tejkala5642
    @tejkala5642 2 года назад +4

    Raju daiko swor jati suneni sunirahu jasto lagxa ho.

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +4

    राजु परियार दाजुको गित जति सुन्यो उति सुनु लाग्छ