डल्लि आमाले सुनको फुलि लगाउँदा मुर्छा पर्ने गरि हसाइन,मोबाइल र फुलि लगेर पुग्दा यस्तो

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • डल्लि आमाले सुनको फुलि लगाउँदा मुर्छा पर्ने गरि हसाइन,मोबाइल र फुलि लगेर पुगे पत्रकार

Комментарии • 429

  • @Khinumayamagar123
    @Khinumayamagar123 2 года назад +50

    Bichara aama 🥹🥹🥹I’m sorry Bhai ani aama Maile call uthaunu sakina Mo suteko thiye
    love you aama hajur sadhai khusi rahanuhos 🙏🥹❤️

  • @rekhapandey477
    @rekhapandey477 2 года назад +76

    आमा को आशिर्वाद ले भाइ लाई सदै सुख सान्ती मिलिरहोस कति खुसी हुनुभाको आमा

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +37

    बाबुराम सर,दिपक नेपाली,मोहन बस्नेत मिडिया सरहरुलाइ लाखौं लाख धन्यवाद दिन चाहन्छु ।।सारै राम्रो काम गर्नुभएको छ ।।।।

  • @rambinodrokka3269
    @rambinodrokka3269 2 года назад +30

    सारै फूर्तिली आमा सानो सानो कूरामा नि कति खुसी भकी हून निकै हसिलो आमा माया लाग्दो आमा❤❤❤ आमाले हे बरै भनेको सून्दा सारै मन पर्छ।

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +40

    कती खुशी हुनु भयो आमा हरेक दुःख पिडीत आमा हरु लाई खुशी बनाउने हजुर को प्रतेक कुरा ले सारै खुशी लाग्छ धेरै धेरै शुभकामना हजुर हरु को सम्पुर्ण टीम लाई ❤️🙏🏼

  • @Angthuposangita6
    @Angthuposangita6 2 года назад +25

    बुडा बुडिको खुशि नै बाबुराम पत्रकार सरको सेवा अनि धर्म हो अनि बोजुको आशिर्बाद्ले सधै राम्रो हुने छ सरलाई ।।❤❤❤

  • @pradeppun7779
    @pradeppun7779 2 года назад +82

    बिचरा अामा कति खुसि हुनुभयो अामाको अाशिरबात सधैं लागोस दाइ तपाइँलाई

    • @bhimsingh2976
      @bhimsingh2976 Год назад

      Aama ko asirbat sadi aasis lags hjr lae

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 2 года назад +38

    कति राम्रो मन बिचार भको छोरा हुनुहुन्छ ।बाबुराम पाण्डे बाबू।।सदैब सफलताको कामना गर्दछु।।। अनि डल्लि आमा को मुस्कान अती नै मन छुने ।।।

    • @bhimrisal8258
      @bhimrisal8258 2 года назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishofficial6210
    @krishofficial6210 2 года назад +15

    मोर्दा पनि सुनको पानी खानु भयो भन्दा सारे मन रोयो,यस्ता दुखि आमा हरु लाइ सहयोग गर्ने दिदि लाइ मुरी मुरी आशिर्वाद लागुन आमाको🙏

  • @rajulama2127
    @rajulama2127 2 года назад +15

    कति खुसी हुनुभयो आमा बाबू राम सर म सधै हजुरको भिडियो हेर्ने गर्छु सारै असल मान्छे हजुर्🙏🙏🙏

  • @puranbk1988
    @puranbk1988 2 года назад +7

    कति मजाकी कति हसाउने सबैको प्यारी आमा।सधै भरी हासी खुसी रहनु होला।साथै बाबुराम सर लाई धेरै धेरै धन्यबाद छ।भगवान ले सदैब रक्षा गरून्।सबै आमा हरुलाई खुसी बनाउनु हुन्छ।खुसी लाग्छ देखेर।आमाहरुको आशिर्वाद ले तपाईं पनि सधै खुसी रहुनु होला।

  • @unknown-em8gh
    @unknown-em8gh 2 года назад +18

    कति खुसी भको आमा बाबु राम sir aama lai सधैं खुशी banaunu

  • @prakashpandeyofficial228
    @prakashpandeyofficial228 2 года назад +60

    सबैकि प्यारी आमा 🙏❣️❣️ मिठो सम्झना

  • @nepalianita6821
    @nepalianita6821 2 года назад +11

    ल प्रतिक्षामा थिए आमाले फुलि लाएको हेरियो😁😁😁😁😁😁राम्रो लाग्यो😘😘😘😘

  • @sitasharma1944
    @sitasharma1944 2 года назад +7

    मोनिका दिदी लाई धेरै धेरै धन्याबाद येस्ता आमा हरु को अनुहार मा खुसी दिलाउनु भयेको मा सबै आमा को आशीर्वाद लागि रहोस

  • @tikapunmagar1448
    @tikapunmagar1448 2 года назад +4

    अरु लाई खुसि बनाय आफै लाई तेसै खुशि मिल्छ धेरै राम्रो काम सधै सफलता मिलोस बाबु सर

  • @neksunary7986
    @neksunary7986 2 года назад +24

    बाबुराम भाइ हजुरको कार्य लाई सलाम छ! आगामी दिनको सफलताको शुभकामना छ!

  • @mariagoretti9179
    @mariagoretti9179 2 года назад +16

    आमा त अति नै खुशी हुनु भयो। त्यो खुशी काे श्रेय सबै यहाँ बाबुराम भाई लगायत सम्पूर्ण सहयोग गर्नु हुने महानुभावहरु लाई जान्छन्। वहाँहरू सबै ले सहायता नगर्नु भएको भए आमा कहाँ खुशी हुने थियो हाेला नी🙏🙏🙏 🥰🥰🥰🥰🥰🥰
    म सिक्किम देखि❤❤❤❤🙏🙏🙏

  • @bhimsarangkoti4221
    @bhimsarangkoti4221 2 года назад +3

    मोनिका मगरनी नानी लाई धेरै धेरै धन्ने वाद छ जीवन भर कुनै दुख कस्ट नपरोश मनले चिताएको पुगोस ।मेरो नमस्कार छ ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 года назад

    धेरै धेरै धन्यवाद छ पत्रकार जी !

  • @srijanaacharya955
    @srijanaacharya955 2 года назад +24

    राम्रो छोरा बाबुराम भाइ सबै आमा हरुको लागि

  • @mayabatala163
    @mayabatala163 Год назад

    दु खि आमाको मन भरि धेरै खुसि दिनु भएको छ हजुरले सर अझै तपाईंको जीवन मा यस्तै धेरै खुसि छाएको पाउ हजुर❤🙏🙏

  • @rechalgurung2217
    @rechalgurung2217 2 года назад +7

    बिचरा आमा कति खुशी हुनु भो।बाबुराम पाण्डे भाइलाई धन्यवाद ।

  • @jamunapariyar4427
    @jamunapariyar4427 2 года назад +35

    डल्ली आमाको गफ सुन्दा कति आनन्द लाग्छ 🙏♥️

  • @sambhushrestha940
    @sambhushrestha940 2 года назад +17

    बाबुराम सर नमस्ते नमस्कार🙏 हजुरको बिक फेन
    प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु🙏
    दुख पाएर बसेका आमा बुबाको साहारा बन्नु भएको छ सर खुसी लाग्छ

  • @prembahadurghising4574
    @prembahadurghising4574 2 года назад

    आमा लाई खुशी बनाएकोमा पत्रकार भाइ लाइ मुरि मुरी धन्यवाद ।देउता मानेर ढुङ्गा ढोग्नु भन्दा आमालाइ खुशी बनाए छ बर बिचार।

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 2 года назад

    अहिले सम्मको मिठो बोल्ने सरल स्वभाबको दया गर्ने बुवा आमाको पत्र कार हजुर हो बधाई छ अझै राम्रो काम गरेको देख्न पाऊ

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад +8

    कति मिठाे बाेलि छ उहाँको आमाको बाबुराम भाइ चुराेट खान नराेक्नुस मन भुलाउन खानु भएको भन्दा साह्रै माया लाग्यो।बाबुराम भाइ रेडियो कति पर्छ म पठाइदिन्छु भन्नुस त भाइ

  • @JitendraLimbu367
    @JitendraLimbu367 2 года назад +5

    baburam sir good job अनि उहाँ अामा सारै रमाईलो हुनुहुन्छ म सधै हेर्ने गर्छु

  • @Numina1234-o8x
    @Numina1234-o8x Год назад

    बिचरा आमा कति खुशी हुनुभयको ल ल हाम्रो क्षिमेकि भाइले राम्रो काम गर्दैहुनुहुन्छ हजुर आमाको आशीर्वाद सदै रहिरहोस है भाइ

  • @khembohara7420
    @khembohara7420 2 года назад

    #सन्सार मा यो भन्दा ठुलो धर्म के हुन सक्छ र ।😘😍great work patrakar vaii .😍😘💕💕

  • @magarkopila9962
    @magarkopila9962 Год назад

    नमस्ते पत्रकार सर म पुर्व बाट हाे तर मैले हजुर।काे सबै भिडियो हुन्छु मलाई हजुर काे काम देखेर धेरै खुसि लाग्छ सर अामा काे बाेलित कति मिठाे छ हजुर हजुर कामलाई सलामी छ

  • @nanu7790
    @nanu7790 2 года назад +26

    सबै आमा हरुको आशीर्वाद दादा हजुर र हजुर को घर परिवार मा

  • @bhimsarangkoti4221
    @bhimsarangkoti4221 2 года назад

    पत्रकार भाइ लाई मेरो हृदय देखि धेरै धेरै धन्य वाद छ म त भावुक भय यो नेपाल मा हजुर जस्तो दयालु मान्छे पनि हुनु हुन्छ ।

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 2 года назад +3

    कति खुशी बनाउनु भयाे भाई आमालाई उहाँको आशिर्वाद लागाेस्।👍️👌

  • @gopalgc4408
    @gopalgc4408 2 года назад +2

    जाद्रै राम्रो काम गर्नु हुन्छ सर हजुरले very good.
    yasti kaam garnu hola.
    बुढा बुढीलाई खुशी बनाउनु हुन्छ्न......

  • @bishnusunar568
    @bishnusunar568 2 года назад +1

    कति खुशी भएकि बिचार अामा बाबु धन्यवाद छ हजुर लाई

  • @sabinarai1368
    @sabinarai1368 2 года назад

    बाबू राम भाइ को काम सधै समान र सयोगी मन लाई विशेष धन्यवाद

  • @manchauroman250
    @manchauroman250 2 года назад +1

    आमा नमस्ते 🙏 कति मिठो र छिठो बोल्नु भएको! मलाई सारै खुशी लाग्यो

  • @girmagar5255
    @girmagar5255 2 года назад +2

    पत्रकार भाइलाई यी आमाको सधैं भरी आसिरबाद लागोस।

  • @minabal8610
    @minabal8610 2 года назад +3

    बाबुराम सर कति राम्रो काम गर्नुभा छ हजुर ले

  • @amoshnagarkot2802
    @amoshnagarkot2802 2 года назад +2

    आमाको अनूहार जति राम्रो छ नि त्यो भनदा लाखौ राम्रो हासो😘😘😘

  • @devipun2635
    @devipun2635 Год назад

    कति खुसि हुनु भाकाे अामा हामिलाई पनि धेरै खुुसि लायाे पत्रकार टिम लाई सदै ब अामाकाे धेरै अाशिस लागाेस

  • @tamupadam695
    @tamupadam695 2 года назад

    बिचरा हजुर आमाको खुशी। धन्यवाद पत्रकार महोदय सहयोग नै धर्म हो।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +3

    सहयोगि मन मनिका मगर लगायत बाबू राम सर लाई पनि धेरै धेरै धन्यावाद🙏❤️❤️❤️❤️

  • @ishworithapa713
    @ishworithapa713 2 года назад +1

    बाबुराम जी हजुरलाई मुरी मुरी धन्यवाद

  • @bishnumagar5229
    @bishnumagar5229 2 года назад +7

    हजुरलाई सधै राम्रो होस बाबुराम सर ❤❤❤❤

  • @RaagGk
    @RaagGk 2 года назад

    बिचारा अामा पत्रकार भाईला धयेबाद 😭🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @surya8787
    @surya8787 2 года назад

    आमा कति खुसि हुनुभयो सयोगि दिदी लाई धन्यबाद आमा को खुसि को लागि सधै दुख गरेर जानुहुने बाबू राम सर लाई धन्यबाद 🙏🙏

  • @serojalepcha6114
    @serojalepcha6114 2 года назад

    धेरै राम्रो छ दा तपालाइ 🙏🙏🙏🙏🙏

  • @rainaina373
    @rainaina373 2 года назад +8

    thankyou 😊 for helping 💓 mam ❤

  • @nainasingh1589
    @nainasingh1589 2 года назад

    दु:खभित्र लुकेको त्यो खुशी आमा लाई प्रणाम छ।
    विशेष गरि पाण्डे सर लगायत टिम र सहयोग गर्नुहुने सम्पुर्ण मनकारिहरु लाई हृदय देखि धन्यबाद छ।

  • @ushabudhathoki9628
    @ushabudhathoki9628 2 года назад +2

    कति खुशी हुनु भको आमा हे भग्वान।बाबू राम भाइ हजुर लाई कति आशीर्वाद लाग्छ आमा को

  • @renutamang2509
    @renutamang2509 2 года назад

    Ammmm आमाको गासो अनि पत्रकार दाइ को उपहार कति खुसी हुनु भएको मेरो तर्फ बाट धेरै धेरै सुभकामना छ यसरी सफलता को सिखर मा सधै लम्की रहुन तपाईं को paaiilaa from belbari morang

  • @kumarbaraili2568
    @kumarbaraili2568 Год назад

    मलाई पनि यस्ताे आमासँगकाे कुरा सारै मिठाे लाग्छ।

  • @sitasunar7069
    @sitasunar7069 2 года назад +2

    कति खुसी हुनुहुन्छ आमा भगवान नै छाेरा पाउनु भएको छ आमा ले ‌🙏🙏🙏🙏🙏🙏

  • @sitasharma1944
    @sitasharma1944 2 года назад

    आहा आमा कति खुसी नाक को फुलि नया फोन पाउँदा बाबू राम ले सबै लाई खुसी पार्दै हिन्न पुगि राखुस

  • @shewanirajbanshi5611
    @shewanirajbanshi5611 2 года назад

    Ahahaha Kati beautiful lovely Aama Khushi lagayo Kura Sunara Salute Xa BABU RAM Sir Lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prasangurung8149
    @prasangurung8149 2 года назад +2

    कति रमैलो रहेछ आमा यसरी आमाहरुलाइ खुशी रख्नु नै धर्म हो सर

  • @melinasubediregmi5878
    @melinasubediregmi5878 2 года назад +4

    हे भगवान कति खुशी आमा आमा खुशी देखेर म खुशी भये आशिर्वाद लग्छ आमा को

  • @puspack2066
    @puspack2066 2 года назад +1

    आमाकाे हसिलाे मुहारले पाईलाई धेरै आशिष् मिलाेस।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 года назад +9

    देश हाँक्न वसेको हरुको कुर्चीको हान थाप मात्र छ खुशी छैनन् आमा कति खुशी हुनु भयाे प्यारी आमा

  • @sushilashrestha2905
    @sushilashrestha2905 2 года назад

    बाबुराम भाइलाई धेरै आमाहरुको आशिष लाग्छ।

  • @gressisoni6341
    @gressisoni6341 2 года назад +1

    अामाकाे अाशिरबादले हजुहरुलाई मनकाे कुरा पुगोस् अाटेकाे बाबुराम सर🙏🙏🙏

  • @tulsathapa5092
    @tulsathapa5092 2 года назад

    छन कताकती अजै ईमान्दारी छोरा हरु आमाकॅ हासो हामी सबैको हासो

  • @milankcmi5788
    @milankcmi5788 2 года назад

    Akdam khusi lago vai hjrle gareko kam dekher..aamako khusi dekher akdam khusi lago

  • @sharadakshetry5768
    @sharadakshetry5768 2 года назад

    कोटि सलाम बाबू कुनै मन्दिर मा पुजा गर्न पर्दैन बाबु 🙏🙏🙏🙏🙏🙏💓💓

  • @ridamridam3932
    @ridamridam3932 2 года назад +1

    बिचरा अामा कति खुसि हुनुभाकाे बाबुराम भाइलाई धेरै धेरै धन्यबाद

  • @anitatamang2127
    @anitatamang2127 2 года назад

    Katti khushi muhar vayeki aama dekhda ekdam khushi lagcha malai babu ram bhai lai dherai2 maya ani dhanyavaad aama lai khushi denu vayeko ma🙏🙏 luv u bhai ani aama lai😍😍

  • @laxmirana5827
    @laxmirana5827 2 года назад +12

    lovely aama🙏✍️💗

  • @malishapun7592
    @malishapun7592 Год назад

    yesari dukhi haru lai sayug gari diyeko mibika lai dherai dherai thanku sathai devi deutale sadhvar rakxya garun

  • @lilakarki6113
    @lilakarki6113 2 года назад

    malai man parne patrakar vai salam xa sir

  • @binarai1674
    @binarai1674 2 года назад +1

    Kati khusi bhaki aama🥰🥰🥰🥰🥰🥰🥰🥰bhai dhere ramro kam garnu bhax

  • @sitaghale9850
    @sitaghale9850 2 года назад

    बधाई छ।पत्रकार भाईलाई।

  • @sirugurung2076
    @sirugurung2076 2 года назад

    Monica baini lai parvule derai aasis dinu vayako hos.ani vai ko kam lai salam xa 🙏🙏🙏👍🏻👍🏻👍🏻👍🏻

  • @saritaparajuli2980
    @saritaparajuli2980 2 года назад

    ति आमा हासेकि होइनन 💓 बाबुराम भगबान खुसि भएर हासेका हुन तिम्रो काम त सारै राम्रो छ बाबुराम 🙏🇳🇵💖💕🙏🇳🇵🥀🥭🍓

  • @sumitrabhandari5241
    @sumitrabhandari5241 2 года назад +1

    Kati khusi vko aama bichara salut babu ram sir hjur lai

  • @ranzeetarai423
    @ranzeetarai423 2 года назад

    यति सेवा गर्ने छाेरा जन्माउने अामा बाबा कस्ताे हुनुहुन्छ हाेला सम्मान छ 👏👏💖💖

  • @kamala5124
    @kamala5124 2 года назад +2

    अामा त कति खुसीले सिमाना नागिसके बाबू राम भाइ हजुर लाई कहिले पनि दिन दसा नलागेस

  • @dilugurung5290
    @dilugurung5290 2 года назад

    Vai dherai ramro garnu vayo hjr le ateko chitako sabai kura pugdai jaoss babu lai

  • @sunilsoni7527
    @sunilsoni7527 2 года назад

    धन्यवाद छ मेडिया सहर लाई यसतो आमा सहयोग गरे मा

  • @pujabasnet1533
    @pujabasnet1533 2 года назад +2

    कति खुशि भकाे अामा 🤗🤗🙏🙏🙏❤️❤️❤️

  • @tikarana8278
    @tikarana8278 2 года назад +1

    आमाको उर्जा बडेको छ।धन्न्यबाद भाइ।

  • @manishakhattri2967
    @manishakhattri2967 7 месяцев назад

    आमाको आसिर्बाद लागोस जिन्दगीभरि🙏🙏🙏🙏🙏🙏

  • @khimdangi6480
    @khimdangi6480 2 года назад +3

    great work baburam ji.you are like a god for old poor person

  • @anilrimal
    @anilrimal 2 года назад

    great job patrakar bhai good job

  • @chijagurung6113
    @chijagurung6113 2 года назад +1

    आमा नै खुसी हुनु भयो सेवा नै धम हाेे

  • @susantbisko2356
    @susantbisko2356 2 года назад

    Dherai ramro kam garnu vayo babu ram dai aamako khusi le sabai lai khusi banayo

  • @sunitashrestha1693
    @sunitashrestha1693 2 года назад +4

    कति मिठो बोली आमा को🙏🙏

  • @दिपाथापा-फ7घ
    @दिपाथापा-फ7घ 2 года назад

    पत्रकार सरलाई नमन् भगवननले हजुरको सधै रक्षा गरुन🙏अामा🙏❤️🙏

  • @rozanadhikari9426
    @rozanadhikari9426 2 года назад +4

    You are always great person.

  • @rinaamagar90
    @rinaamagar90 2 года назад

    बाबुराम सरले धेरै सेवा गर्नु भको छ आमाको सधै एसरिनै सेवा गरि रहनु होला आमाको

  • @saritamanandhar2967
    @saritamanandhar2967 2 года назад

    Katti ramro video. Babu ram Sir vanum ki Bhai vanum kati daya maya vayeko . Sun ko man vayeko manxe ho. Ani Monika sis le yesari pathaunu vayek9 fuli ra mobile le aama ko jindagi ma khusi lyayo.
    God bless you all . Watching from Kathmandu.❤🙏

  • @saugatadhikari9874
    @saugatadhikari9874 2 года назад

    Kati dherai maya garanuhun xa bhai hajur la 👌👌👌aama 🙏🙏🙏

  • @pabitratamang1772
    @pabitratamang1772 2 года назад

    Katti khusi vayo aama Monika Lai deyrai dhannebad

  • @sangitgurung3384
    @sangitgurung3384 2 года назад +5

    kati maya lagdi hunu hunxa aama🙏🙏🙏❤️

  • @klombi6294
    @klombi6294 2 года назад

    Really sir you are doing such a great Job .May God always bless you !

  • @nabinagurung6191
    @nabinagurung6191 2 года назад

    Aama kati khusi hunuvako bichara dhannyabat sir hajurlai

  • @yrty474
    @yrty474 2 года назад +1

    कति खुसि हुनु भाकाे हाेला नि अामा 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @swopnasapu6405
    @swopnasapu6405 2 года назад

    Aammuiii ni kati khusii vko ky aamaa aba sir laai dhereii aasirbad milx🙏 lop uh aama❤️ sadheii asteii khusii hunu haii aamaa🙏❤️❤️❤️