नमस्कार म बाबुराम पान्डे बुढि आमा र मानसिक छोराको लागि केहि सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला,, फेसबुकमा जोडिनुहोलाfacebook.com/baburam.panday.731 9844726514
नमस्कार सर आज त सारै दुखद भिडियो 😭😥😢 सबै मिलेर सहयोग गर्नु होला बिचारी आमा😢😥। सर हजुरले सारै राम्रो काम गर्नु भयो। सायद यस्तो राम्रो काम त हाम्रो देशका प्रधानमन्त्रीले नि गरेको छैन जनताहरू के कस्ता आवस्थामा छ भन्ने कुरा थाहा छैन के पी ओली लाई। हजुरको काम प्रति सलुट गर्दछु। जय नेपाल
क ति पवित्र छन इ आमा भन्नि सब्दा ज ति पवित्र यो आमा भन्नि सब्दा छन तेति नै आमाहरू को मन हुन्छ धन्य छौ भगवान् जो यो आमा, बनायो सारै मन रोयो आमालाई देखेरा🥲🥲🥲
कठै बरा आमाको आखामा आँसु देख्दा भक्कानो फुटेर आयो किन भगवान एउटै जमिनमा पनि कोहिलाइ कस्तो कोहिलाइ कस्तो ..??आमालाइ सक्दो सहयोग गरौ सेव नै ठुलो धर्म हो😪😪😪
*के गर्नु देशको अवस्था तेस्तै छ ढुकुटी जति सबै भ्रष्टाचारि चोर नेता हरु ले रित्याय दु:ख जति सबै हामी जनता लाई हो आमा अझै धेरै सामय बाच्नुहोला स्वास्थ्य निरोगी होस तपाईंको*
आशु झारछस दैब किन दुखिकै किन ?आमा रुनु हुनन है हजुरलाई देखदा आखामा आसु थामिएनन है किन हो किन आमा भनने शबदनै गहकिलो छ र महान पनि हामी सबै नेपाली मिलेर आमाको छोराको उपचार गरनु परछ है र आमाको ओठमा हासो ♥️♥️♥️♥️
I'm speechless..lack of words..baburam Bhai always covers old n helpless ppl..very touching.. Plz update us about birbas ki hasaunu hune ama. Loads of love from India.
बाबुराम सर आज भोलि त येस्तो कुरा गर्न न हुनि हो तर पनि के हि भन्न मन लागेयो यो तम्घासको देउरालि देखि उर्लेनि जानि बाटो मा छाप भन्नि ठाउ मा बाटो माथि लैजानु न तेहा जडिबुटि बाट येस्ता धेरै रोग ठिक पार्नु भयेको छ मेरो सामुन्ने दाम्लाले बादेर ल्यायेका मानसिक रोगी लाई ठिक पारेको देखेको छु सर 1 चोटि लैजानु न पिलिज सर तेहा सस्तो पनि छ र 80% ठिक हुन्छ सर
Xori le kati dhukha paucha tehi xori lai hela garcha tehi xori lai dhukha hunx dhukha paunu x vane hy bhagawan sansar nai xadira lagidinu nai ramro hunx esto aasu dhukha dhekhanu vanda🤦♀️🤦♀️🤦♀️🤦♀️😥😥😥😘
नमस्कार म बाबुराम पान्डे बुढि आमा र मानसिक छोराको लागि केहि सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला,, फेसबुकमा जोडिनुहोलाfacebook.com/baburam.panday.731 9844726514
Sir tapai li god ly hernu huncha tapai ly Dukey aama Haro ko help garnu huncha tapai ki aama Kati vageya mani
Aama
Love you Aama
@@ramilachhetri6066 nnnnnb
Aro vdo chadai herna pau
आमालाई नमस्कार ! साथै मित्र पत्रकार ज्यु लाई बृद आमाको रिपोर्ट बनाउनु भाको मा सलाम । म कतार बाट हो । आमाको अबस्था देखेर आखै रसायो ।
नमस्कार सर आज त सारै दुखद भिडियो 😭😥😢 सबै मिलेर सहयोग गर्नु होला बिचारी आमा😢😥। सर हजुरले सारै राम्रो काम गर्नु भयो। सायद यस्तो राम्रो काम त हाम्रो देशका प्रधानमन्त्रीले नि गरेको छैन जनताहरू के कस्ता आवस्थामा छ भन्ने कुरा थाहा छैन के पी ओली लाई। हजुरको काम प्रति सलुट गर्दछु। जय नेपाल
आमा हजुर को दुख पिदा सुन्दा
निकै मन रोयो आमा
Bichara Aam 😂😂😂😂😂😂
मत अरु भनदा पहिलेत बाबू राम भाइकाे काम लाई समान गरछु हजुर कुढा बुढिकाेभगबान हुनुहुनछ सलाम छ
आमा र आमाको मिहेनतलाई सलाम छ /
भाई आमालाई सहयोग गर्न के मा रकम पठाउने /
Ime baburam panday
Gulmi
9844726514
बाबुराम भाई को त आवाज नै मिठो भगवान ले आमा भाई लाई रक्षा गरुनू 🙏
सह्योग गर्न पर्छ... है
अब सबै मिलेर सहयोग गर्नुपर्छ🙏💕🇳🇵
Goot
Good
क ति पवित्र छन इ आमा भन्नि सब्दा ज ति पवित्र यो आमा भन्नि सब्दा छन तेति नै आमाहरू को मन हुन्छ धन्य छौ भगवान् जो यो आमा, बनायो सारै मन रोयो आमालाई देखेरा🥲🥲🥲
मुरि मुरि धन्यवाद बाबुराम भाई🙏🙏बरै अति दुख लाग्यो😭😭
आमाको दुःख देखेर साह्रै मन रुयो
कठै बरा आमाको आखामा आँसु देख्दा भक्कानो फुटेर आयो किन भगवान एउटै जमिनमा पनि कोहिलाइ कस्तो कोहिलाइ कस्तो ..??आमालाइ सक्दो सहयोग गरौ सेव नै ठुलो धर्म हो😪😪😪
Hota ni
Um k😭😭😭😭
आमा को कुरा सुनेर आखा बाट आसु नै आयो ,एति धेरै हसिलो ,आमा ❤️
बिचार अामा लबि यु अामा मेरो मन सारै राेयाे
बिचरा आमा आमा भनेको आमा नै हो कति केके सोच्नु हुन्छ सन्तानको लागि तेहा को गाउँ पालिकाले पनि उहालाइ सकेको मदत गरोस
कठै बिचारा आमा 😢😢💔💔💓💓बावुराम सर हजुर महान् हुनुहुन्छ 🙏🙏
You are best example of society..Baburam Pandey.
Sabai mili help garau
uqq.z m
K vanu vhai hajur ko kam lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏love you
भाइ हजुरको काम कति रामो् हो हजुरको कारे करम शारै मन पछ्
आमा नरुनुस है...🙏🙏🙏
सयोग गर्ने हो भने यस्तो आमा हरुलाइ हो
बिचारा आम।😥
यस्ता दुखि अामाहरुकाे लागि मिडियाकर्मिहरु भगवानभयर पुगेकाछन धेरैधेरै धन्यबाद सक्निले सहयाेग गर्नु नसक्निले सिएर गरेरसहयाेभनेनि गर्नसकियला 😥😥😥
Namaskar baburam hjrko sabai video le manai xuna x rw runxu baburam budi aamako sevha garnu nai thulo dharam ho baburam
Love mom 🙏🏻
Love mom
धन्यवाद पत्रकार बाबू सहयोग गर्नु आमालाई म नवलपरासी बाट आमा नरोउन मेरो चसक्क भयो 😭😭😭😭😭😭
साह्रै मन दुखेर आउँछ एस्ता भिडियो देखेर के गर्नु खै मन हुनेसित धन नहुदोरैछ एस्तै छ
Bichara aama kati runu vayo bhai lai dherai2 dhaneyabad🙏👍
Baburam sir....plz sahayog garnus....dukhi aama lai....
Kasto maya lagyo aama hajur Ko videyo harda
bichara Aama❤❤❤
Ati man royo hjr yo vidiole gos bless u ama🙏🙏🥺🥺❤️❤️❤️
Namaskar Ama Salamxa Baburam sir garib ko gindagi garib Birami huda yestehi vognu parne ho Kp sarkar
नमस्कार हजुर, भन्न मन लाग्योआमा! नरूनुहोस् यसरी । हजुर रूनुभयो भने हजुरको आत्मा बल कम्मजोर हुन्छ। त्यसैले तपाईलाई सधैं प्रभुले आशिष दिनुभएको होस्।
*के गर्नु देशको अवस्था तेस्तै छ ढुकुटी जति सबै भ्रष्टाचारि चोर नेता हरु ले रित्याय दु:ख जति सबै हामी जनता लाई हो आमा अझै धेरै सामय बाच्नुहोला स्वास्थ्य निरोगी होस तपाईंको*
Aama narunus hajur lai dekha da aama ko yaad aayo 😭😭😭😭😭😭😢😢😢
तपाईं आमाको निम्ति भगवान बनेर आउनु भो
बिचारा अामा🙏🙏🙏🙏🙏🙏🙏अामा
Aama ko aasu Ko mulya Bujau ani sabai le Sakdo sahayog garau...
Bichara aamako pida dekhda sarei man vakaniyo. Sabaijanale sahayog garau hai.
Dhanniybat sir tapailai aamako dukha ma sayog garekoma
Aama ko kura sunda sarai aashu aayo
Bichara aama Sarai man royo sabaile sahoyog garnu paryo aamalai
बाबुराम सर नमस्ते म मलेसिया बाट
Jindagi kasto x hai sabai ko Kati runa man lageyo
Raspect ❤❤❤❤
Aama aasu aayo mero 😢😢😘😘
Sarai dhuka lagyo ama hjrli dakhar
Bichari aama😭😭😭😭😭😭😭
आशु झारछस दैब किन दुखिकै किन ?आमा रुनु हुनन है हजुरलाई देखदा आखामा आसु थामिएनन है किन हो किन आमा भनने शबदनै गहकिलो छ र महान पनि हामी सबै नेपाली मिलेर आमाको छोराको उपचार गरनु परछ है र आमाको ओठमा हासो ♥️♥️♥️♥️
🙏🙏🙏🙏😭😭ममता मय आमा 🙏
he bagwan😭😭😭🙏🙏❤❤ bichara aama🙏❤❤❤😭😭😭
भाइ म केही सहयोग गर्छु नम्बर पाम त, यो आमाको आँसुको ब्यापार नहोस् है।
So heart touching..
I want to support her.
I'm speechless..lack of words..baburam Bhai always covers old n helpless ppl..very touching.. Plz update us about birbas ki hasaunu hune ama. Loads of love from India.
I love this vedio bichara ama therai maya lago therai dhuka lagdo vedio I wish aba fere yesto vedio na aaus
Dada kasto ramro kam garnu vako. Hajur ko boli pani mido sadai yestai ramro kam gardai janu la
Sarai maya lagyo yo video herera.
बाबू हजुर लाई धेरै धन्यवाद
Saree runa mon lago😪😪😪😪😪😪😪
You are great dai
Sahayog gara sabai jna le. Hami pani pachi yestai buda budi hunchau😔.
नमस्कार हजुर आमा कती दुख छ आमा लाई 😭😭😭 आँखा बाट आशु नै रोकीएन
Sabai milera sahayog garnu parxa
Vichar Aama😭😭😭😭😭 I miss you😍😍😍😍
Love you aama🙏🙏🙏
Namaskar aama I am from lumbani zone gulmi district gwagha gaun
कठै बरा आँखा नै रसायो
विचरा आमा सवै मिलेर सहयाेग गराै धेरै धेरै धनेयवाद बाबू राम हजुर लाई कहाँ हाे आमा काे घर कुन ठाउँ हाे
अामाअामाअाम नमन
सारैदुख लागयाे
अलि अलि सहयोग छोड्नु पर्दैन पत्रकार ज्यु😭😭😭😭
रक्षा गरुन् आमालाई
Great 👍
God bless you
Bichara ama sarai maya lagyo
Namaste Aama 🙏🙏❤❤
बाबुराम सर आज भोलि त येस्तो कुरा गर्न न हुनि हो तर पनि के हि भन्न मन लागेयो यो तम्घासको देउरालि देखि उर्लेनि जानि बाटो मा छाप भन्नि ठाउ मा बाटो माथि लैजानु न तेहा जडिबुटि बाट येस्ता धेरै रोग ठिक पार्नु भयेको छ मेरो सामुन्ने दाम्लाले बादेर ल्यायेका मानसिक रोगी लाई ठिक पारेको देखेको छु सर 1 चोटि लैजानु न पिलिज सर तेहा सस्तो पनि छ र 80% ठिक हुन्छ सर
Teha ko contact vaya dinunna
Aama💕💕
Aama miss u😭
हे भगवान कति गरिब दुखी लाई मात्र पीडा दिन्छौ इ आमाको रक्छ्या गर
Aama god bless u
Khai k grnu sabaiko vagema khusi hudainrx asta vidiyo hereu ruyo ktai voliko dinma astaipohuneki lagx m ktm bat herdaixu hjur
यो भिडियो हेरेर अाखा रसायो म साउदिबाट
bichara aama😭😭😭😭
Aama namaskar...🙏🙏🙏🙏
Sarai dhukha lagyo i miss you so much❤❤❤
Xori le kati dhukha paucha tehi xori lai hela garcha tehi xori lai dhukha hunx dhukha paunu x vane hy bhagawan sansar nai xadira lagidinu nai ramro hunx esto aasu dhukha dhekhanu vanda🤦♀️🤦♀️🤦♀️🤦♀️😥😥😥😘
Aama😭😢😢😢😢😢
😭😭😭😭😭😭😭😭😭😭
Miss you Aamaa ❤️❤️❤️❤️
Nepal ko Ama Hami sabai ko Ama😢😢
बिचरा धेरै दुख रेछ सबैले सयाेग गर्नु हाेला
ती दुखि गरिबी तेसैमाथि ऐेउटा भएको छाेरा मानसिक राेगि तपाईंहरु ले जसरि भऐपनि अामा काे छाेरा लाई अाैषधि उपचार गरि दिनु है
Bichara aamako dukha dekhera aasu aayo
आमाको आसुले विडियो हेर्न सकिन आसु थाम्न सकिन हे भगवान
बिचरा आमा कति दुख पिडा मा हुनुन्छ छ बिचरा सहै मिलेरा सहयोग गरौ
Lau sabai milera upachar laidinu paryo bichara aama🙏
Aama bichara 😭😭😭😭katti dukha xa bichara aama
So sad news 😢😢😢 😓😭😭 i really miss uhh mamu