गृहमन्त्री लेखकको आडमा त्रिविमा गु*ण्डाराज! एमालेकी शिक्षामन्त्री थर्कमान ! आरजु भ्रमण |

Поделиться
HTML-код
  • Опубликовано: 28 окт 2024

Комментарии • 466

  • @himlalbhandari4593
    @himlalbhandari4593 2 месяца назад +77

    रवि लगायत रास्वपा पत्तासाफ गर्न लागि परेका छन्,,, हेक्का रहोस रबि निस्कलक देखिए 2084मा यनीहरुको पत्तासाफ हुने निस्सित छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +179

    ए हेलो नेपाली जन्ताहरु अब सोचौ है सोचौ 84 मा एमाले काङ्ग्रेस माहोबादी लाई सखाप पार्नुपर्छ है

    • @JanakLama-vx8gu
      @JanakLama-vx8gu 2 месяца назад +9

      😂😂😂 nepali janta lai chinena raixa sir le 😅😂

    • @bipintamang8240
      @bipintamang8240 2 месяца назад +5

      agree

    • @diwanrai5762
      @diwanrai5762 2 месяца назад +3

      Hami sabai purba dekhi paschim sammaka janata milaun ani lakhetau sathiharuho,natra voli hamilai bijok banauxa ahile hamile sochna jaruri xa

    • @BibashGautam-v9j
      @BibashGautam-v9j Месяц назад

      😮😊😮😮😮😮😅😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😅😮😮😮 2:38 😮

    • @RamShresthaShrestha
      @RamShresthaShrestha Месяц назад +1

      @@JanakLama-vx8gu 😍😍😍😍😍

  • @SarswatiBhattari
    @SarswatiBhattari 2 месяца назад +117

    नेपाल मा रहेका यति घेरै भस्टचारिलाइएक्लै हल्लाउन सक्ने रबि जि हजुरलाइ सलामछ सलाम माहान रबि❤

    • @TEKENDRASINGHTHAKURI-w2h
      @TEKENDRASINGHTHAKURI-w2h 2 месяца назад +3

      तर यी साला 12 हरुले रबि को निउज नबनाए सम्म यिनी हरुको पेट पालन गारोछ चोर हरु जाता पनि रबि कै फोटो हालेर खान पल्केकाहरु

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +192

    प्रमाण देखाउ जेल हाल तर बदनाम नगर ☹️
    दुनियाँले देख्दै छ सत्य कहिले लुक्दैन र 🤔
    रबि कहिले झुक्दै झुक्दैन जय घण्टी 🔔☝️

    • @PurushottamKarku
      @PurushottamKarku 2 месяца назад +12

      रवि लामिछाने झुक्नु र यी कुइसकेका नेताहरू लुक्न एउटै हो। कुनै कसिट नगरेको मानिस झुक्दैन कसरी गरेको सम्मानिस मात्र झुक्न सक्छ जय रवि

    • @kajikasmina
      @kajikasmina 2 месяца назад +9

      Yes Rabi is Great

    • @ManojPandey-qp1bv
      @ManojPandey-qp1bv 2 месяца назад +4

      यस्तै आइमाईहरुले गर्दा हो यो रबि चिक्ने मात्तेको

    • @milanghimire-nl3uz
      @milanghimire-nl3uz 2 месяца назад +1

      Chor haruko Kam sojasidha fasaune sadentra garne aafu kasari hunchha bachne ta ho.

    • @a.b.g.c.
      @a.b.g.c. 2 месяца назад +1

      खै मलाई थाहा छैन 😅😅😅😅😅😅😅

  • @TikaramThapa-l1u
    @TikaramThapa-l1u 2 месяца назад +142

    रबि दाई don't worry बिश्वास छ हाम्रो रबि दाइ निर्दोष छिटै साबित हुने छ,,

    • @rajprasain9663
      @rajprasain9663 2 месяца назад +3

      👃👃🐕️🐕️

    • @SmilingDeer-nu9gt
      @SmilingDeer-nu9gt 2 месяца назад +2

      Andha vakta harule garda desh ko halat esto vaeko hun

    • @-Rr1990
      @-Rr1990 2 месяца назад +4

      ⁠@@SmilingDeer-nu9gt त्यसोभए ३२ वर्ष सम्म हाम्रो अवस्था किन उस्तै छ भनेर तिम्रो महान नेतालाई सोध असली अन्धभक्ते !!

    • @Ranasakhin
      @Ranasakhin Месяц назад

      PpA?,😊28:21 😮​@@SmilingDeer-nu9gt

  • @mahendrakarki9468
    @mahendrakarki9468 2 месяца назад +37

    सम्पुर्ण गुन्डागर्दी र भ्रष्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।

  • @omThapa-f1k
    @omThapa-f1k 2 месяца назад +54

    म पनि छक्क परेको छु,,एउटा मानव तस्करले जाबो चियावाला मोदीलाई भेटेको युद्धमा लडाई जितेर आए जस्तो पुरै हेडलाईन बनाईरहेका छन् के थाहा यी मानव तस्करले बाकी रहेको खोलानाला हस्तान्तरण गरिसके कि 🤔

  • @tekrai8393
    @tekrai8393 2 месяца назад +72

    रबि लामिछानेलाई मात्र बयान लिईन्छ, प्रमुख न्यूज बन्छ ।गिरिबन्धू,भुटानी,बाईटबडी,एनसेल,टिकापुर,बालमन्दिर ...दर्जनौ घोटलामा शिर्सनेताहरु नाम आउछ । आएपनि समिति बन्दैन र बयान लिईदैन । नत न्यूज बन्छ ।

    • @rajadhakal2638
      @rajadhakal2638 2 месяца назад +1

      जैरु जस्तो पत्रुकार ले कॅाग्रेस बाट पैसा पाए पछि अनि कहा निक्लन्छ त ?

    • @baburamsharma7831
      @baburamsharma7831 2 месяца назад

      जय घण्टी

  • @94139922
    @94139922 2 месяца назад +50

    यस्ता प्रधानमन्त्री र गृहमन्त्री भएपछि देश कहाँ पुछहोला?😢😢

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 2 месяца назад +68

    यदि रबि लामिछाने निर्दोस छन्न भने 84 मा सबै मिलेर बहुमत ले जिताउनु पर्छ र यी भस्ट हरु लाई जेल हाल्न मा सहयोग गरौ

  • @narayanghimire4924
    @narayanghimire4924 2 месяца назад +55

    रवि सर निर्दोस हो यो नेपाली जनता ले बुजी सके का छन् यो राज नीति कारण मात्र हो

    • @rajprasain9663
      @rajprasain9663 2 месяца назад

      झोले हरुलाइ यस्तो लाग्नु सोबाबिक हो

    • @-Rr1990
      @-Rr1990 2 месяца назад +2

      @@rajprasain9663 हो, झोलेहरुले अर्को झोलेलाई चिन्छन् नै तर फरक यति हो कोही सत्य र असल नियत भएकाको झोले हुन्छन् भने कोही देश र जनतालाई गरिब बनाएको ढोगीं नेताले खान देलान् कि भन्नेहरु दाषी रुपको हुन्छन्।

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      ​​@@rajprasain9663थुक्क खाते
      तँ संग प्रमाण भए लिएर जा

    • @barsilarajjhapali5164
      @barsilarajjhapali5164 2 месяца назад +3

      काङ्ग्रेस ले रास्वपा र रबि लाई सक्काउने खेल मा काङ्ग्रेस सकियो रबि र रास्वपा को उचाइ अझै माथी गएको छ। रास्वपा र रबि बाट काङ्ग्रेस र एमाले आफू सकिने भएको डर ले बरु रबि र रास्वपा लाई सकाउन पाए फेरि नेपाल बेच्न नेपाल सक्न पाइने थियो भनेर लागि परेका छन। तर सक्दैन काङ्ग्रेस र एमाले आफू सत्य र चोखो छैन अनि का बाट अरुलाइ सक्न सक्छ

    • @karnaray2054
      @karnaray2054 2 месяца назад

      ​@@rajprasain9663त चिक्ने चोर ले एस्तो बोल्न सुहाउछ आर्जु का गोठालो

  • @RajendraKoirala-m5v
    @RajendraKoirala-m5v 2 месяца назад +16

    नेपालमा राम्रो काम भयो भनेर कैले सुन्न पाउने होला मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 2 месяца назад +7

    याे देसै भरिका भ्रष्ट नेता तिनै पुराना पाटिका टाउकेहरुकाे मुटु हल्लाउनु भएको छ यकजनाले मात्रै उनिहुन् रबिदाइ सलाम छ रबि दाजु 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔

  • @its_me_ashok
    @its_me_ashok 2 месяца назад +13

    ल बधाइ छ सबै त्रिभुवनका विद्यार्थीहरूलाइ, के दिनेभयाै अबका पुस्ताहरूलाइ? गुण्डागर्दी?

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 месяца назад +10

    काङ्ग्रेस र ए माले मिलेर रबिलाई सिध्याउने चाल खेल हो रबि निर्दोष छन भन्ने बच्चा बच्चालाई पनि थाहा भयको छ सहकारी ठगी पनि काङ्ग्रेस कै ठुला ठुला नेताहरु नै छन यिनिहरुलाई नै बचाउनको लागि रबि माथि अारोप मात्रै हो जय रबि जय घन्टी🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kushalRanpal082
    @kushalRanpal082 2 месяца назад +9

    प्रधानमन्त्री: रवि लामछाने
    गृहमंत्री। : बलेन शाह
    भए हाम्रो देश काय पलट हुन्छ🙏

  • @kali69ff29
    @kali69ff29 2 месяца назад +20

    जनताका छोराछोरी पढ्न भनेर बनाइ दीएका थिए राजाले त्रिबि त्याहा पनि गुन्डागर्दी गर्छ्न थुक्क नालाएक हरु

  • @rajkumarkhadkayoutubechann7851
    @rajkumarkhadkayoutubechann7851 2 месяца назад +14

    गुड न्युज सिधा कुरा जनता संग ❤❤❤❤

  • @ParbataLamichhane-sw7cm
    @ParbataLamichhane-sw7cm 2 месяца назад +6

    रबिले गलत गरेकै छैन के बदनाम जस्ले रबिलाई बदनाम गराउन खाेजेकाे छ चाहे जाेसुकैहाेस् त्यस्काे भयाे बदनाम किनकि अाफुहरू फस्ने डरले रबिलाई फसाउन खाेजेकाे सबै जनता लाई थाहै छ जय रबि जय जय रा स्व पा कायुवा नेता हरु जय नेपाली जनता जय पशुपति नाथ जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 2 месяца назад +1

    सिधा कुरा जनता सॅग को पहिलो ५ मिनेत को समाचार नै खास बिशेष हुन्छ 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @sureshbhatta8803
    @sureshbhatta8803 2 месяца назад +1

    हो हो

  • @-Rr1990
    @-Rr1990 2 месяца назад +9

    कंग्रेस र एमालेको सरकार बनेदेखी देशमा गुण्डगर्दी बढेको हालका घटनाले पुष्टी गरेको छ, त्यहीमाथी गृहमन्त्रीकै पार्टीको युवा संघठनले गरेको यो दादागीरीले अब देशमा सुशासन र विधिको शासन सम्भव होला र ??? काइते मन्त्रीका खोक्रो भाषण पत्ताउने हामी जनता पनि महामुर्ख नै हौ।

  • @Devdara-qd4fd
    @Devdara-qd4fd 2 месяца назад +9

    रबीभाई जीनदाबाद माहानरबिहाईहाईअसते कैलैलुकदैन सतेकैलै झुक्दैन जयघनटी

  • @deep.deep143
    @deep.deep143 2 месяца назад +12

    यी पुराना राजनितीक दलका नेता तथा कार्यकर्ता मुलुकको लागि भस्मासुरनै भएको पटक पटक प्रमाणित गरिसके त्यसमा पनि 1 नम्बरको भस्मासुर केपि वलिनै हो😡😡

  • @DepakLama-j2y
    @DepakLama-j2y 2 месяца назад +1

    सबै जनता 84म सचेत हुनुहोल इ पुरानो भ्रष्टाचार पार्टी पत्तसाफ गर्नुपर्छ 84 म 77 जिल्ला बाट भोट् घण्टी 🔔🔔🔔

  • @Dambarbiswokarma_560-Dailekh.
    @Dambarbiswokarma_560-Dailekh. 2 месяца назад +4

    पार्टीको भत्ता खायर सहरमा गुण्डागर्दि गर्ने यस्ता कार्यकर्ता को पहिचान गरि भाटेकार्वाहिसुरु गरौ अब देश भक्त युवाहरु

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 месяца назад +1

    सहि कुरा।

  • @garudbinita
    @garudbinita 2 месяца назад +7

    जनता को कार्यक्रम सिधा कुरा जनतासङ्ग

  • @GambhirDevkota-l9n
    @GambhirDevkota-l9n 2 месяца назад +4

    रबि लामिछानेले प्रमाण दिनुहोस् म राजनीति छोड्दिन्छु भनेको एकसौ छ दिन भयो। भन्ने सुनिएको छ तर गगन थापाले कि प्रमाण दिएर रवि लामिछानेलाई राजनीतिबाट बाहिर गर्नुपर्छ नत्र भने गगन थापाले राजनीति छोड्नुपर्दैन र

  • @devilalrawat8643
    @devilalrawat8643 2 месяца назад +1

    सलाम सुमना सिस्टर ज्यु

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 2 месяца назад +5

    याे देशमा राष्ट्रियता, विकास र जनहितका कार्यमा काेही गम्भीर छैनन् ।

  • @maheshdhami3575
    @maheshdhami3575 2 месяца назад

    सुदुर को बझाङ रबि दाई को लागि साथमा छ 🇳🇵♥️🙏

  • @shivarimal8011
    @shivarimal8011 2 месяца назад +2

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishanPradnam
    @krishanPradnam 2 месяца назад +1

    सैनिक शासन लगायर माबी कवि अबि रबि सबि एबि सबैलाइ ठिकमा ल्यायर राजा सहित्को सनातन हिन्दु रास्ट बनाउनु आबसेक्तछ

  • @baburamsharma7831
    @baburamsharma7831 2 месяца назад

    यो काङ्ग्रेस एमाले पत्तासाफ हुनुपर्छ

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 месяца назад +14

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @rajeshghimire9231
    @rajeshghimire9231 2 месяца назад

    Right

  • @ramsinghdhami1951
    @ramsinghdhami1951 2 месяца назад +1

    84 मा balen प्रधान मन्त्री हुनै पर्छ ❤❤❤

  • @tikakc8355
    @tikakc8355 2 месяца назад

    १००% सहि कुरा

  • @sushil7567
    @sushil7567 2 месяца назад +2

    बीरेन्द्र जैरुलाई सलामछ गणतन्त्र मसानघाट मुर्दासरीहो लासको सदगदनै बेस छ नत्रदेश जनतादुर्गन्दीत हुन्छ भारत कुनैदेशहोर लाचार बेबीचार हो

  • @kanyagurung766
    @kanyagurung766 2 месяца назад +1

    देश,घाति,नेपाली,काङ्ग्रेस ,मुर्दा,बात,

  • @ashokthatal7780
    @ashokthatal7780 2 месяца назад +3

    सुरुमा एप्लाइ गर्दा 2000 हजार रियल जति लिने अनि बिछ- बिचमा विभिन्न बाहाना मा पैसा असुल्ने अनि अन्तिममा बिचल्ली बनाउने कतार मा धेरै जसो कन्सलटेन्सी हरुले धेरै लाई ठगी रहेको छ यस्मा नेपाल सरकारको तुरुन्त ध्यान जान जरुरी छ,

  • @mera4354
    @mera4354 2 месяца назад +9

    Good luck Rabi
    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
    💪💪💪🔔🔔🔔🔔

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад +3

    सकारात्मक सोच्ने हो भने यो मात्र निम्तो दिने क्रम,साधारण छलफल हो ,भन्दा हुन्छ। नकारात्मक सोच्दा, भारतले यस्तै भ्रष्टाचारमा लिप्तलाई महत्व अनि कुर्सि मिलाई दिएर आफूले भनेजस्तो गरे सम्म ठिक, जुन दिन मान्दैन त्यस्दिन भ्रष्टाचार चिट्टा खोलिदिने धम्की दिन सजिलो हुन्छ।

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 2 месяца назад +1

    Jay Desh Jay Ghanti

  • @JyotsanaAle
    @JyotsanaAle 2 месяца назад

    देशको बिकास होइन आरजुलाई भरसटचारि बिदेश मन्त्रि जनता ले भन्छन 5:45

  • @binottamang2665
    @binottamang2665 2 месяца назад

    जब सम्म यो पुरानो शक्तिसाली ठान्ने दलहरुको अन्त्य हुदै तबसम्म नेपालले मुहार फेर्ने छैन येसैले यो पुरानो दलहरूलाई लखेट्ने अभियान सुरु गरौं साथीहरू डिला नगरौं

  • @ramesharyal4811
    @ramesharyal4811 2 месяца назад +1

    जैरु जी को जयहो

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 месяца назад +2

    JOSUKAI BEDESI DALAL RA TINIHARUKO XAURO XAURI HARULEY KARAYAPANI RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🙏🙏❤️❤️

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад +1

    Jaya Ghanti all team ❤️❤️ ❤️ ❤️ ❤️ ❤️

  • @puranBC9653
    @puranBC9653 2 месяца назад +2

    जय नेपाल जय रा.स्व.पा

  • @Rabind789
    @Rabind789 2 месяца назад +1

    लुटतंन्र छ

  • @narayanpaudel5378
    @narayanpaudel5378 2 месяца назад

    सरकार फुटाउन काङ्ग्रेस त्रिवी र शिक्षा मन्त्री का कुराहरू पत्र पत्रिकामा ल्याइयेकारहेछन् ।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 месяца назад +2

    जैलु सर नमस्कार

  • @KarkiSuraj-k1k
    @KarkiSuraj-k1k 2 месяца назад

    Sahi vannu vayo gairu g le 100% right ❤

  • @sumanthakuri6631
    @sumanthakuri6631 2 месяца назад

    Ramro kura garnu vayo sir ❤❤

  • @KarkiSuraj-k1k
    @KarkiSuraj-k1k 2 месяца назад

    Sahi vannu vayo gairi g le 100% right

  • @nuntamall1907
    @nuntamall1907 2 месяца назад

    Jay Dhanti jay Nepal support for Rabi 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔♥️🌹👏

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 2 месяца назад

    100%🙏🔔

  • @bikasbhandari63
    @bikasbhandari63 2 месяца назад

    सम्मानित निस्पक्ष पत्रकार जि लाई सलाम छ।

  • @khilpdmishra251
    @khilpdmishra251 2 месяца назад +1

    Birendra sir hajurko sabda sabdako bayan garna ma ni sabda xu , salam

  • @ganeshkhatri8302
    @ganeshkhatri8302 2 месяца назад

    proud of you❤❤

  • @IshworShrestha-r2i
    @IshworShrestha-r2i 2 месяца назад

    वीर नेपाली आर्मीहरुले नै भारत बनाई दिएका हुन् यदि तपाईहरु नेपाली हुनुहुन्छ भने आफ्नु देश साथै घरपरिवार सम्झीएर फर्किए दिनु भयो भनी बल्ल भारतले सम्झीने छ, किनभने पाईला दुश्मन देशहरुले नै आक्रमण गर्ने छन्।

  • @megharajojha5841
    @megharajojha5841 2 месяца назад

    ❤ jayhoss birendra jaeru

  • @SirapatiLamichhane
    @SirapatiLamichhane 2 месяца назад

    नविराउनु नडराउनु ।रवि बाबू जयहाेस

  • @shivastha1393
    @shivastha1393 2 месяца назад

    Yes,you are right

  • @baburamsharma7831
    @baburamsharma7831 2 месяца назад

    रबि जिन्दावाद

  • @shrechanprabhat
    @shrechanprabhat 2 месяца назад

    गोर्खा भर्ती बन्द गर्नैपर्छ चाहे भारत होस् चाहे बेलायतमा होस् गोर्खा भर्ती बन्द गर्नै पर्छ

    • @AnupKandel
      @AnupKandel 2 месяца назад

      Banda garera K garnu .. Sarkar le rojgari KO guarantee garxa , business garera jagir gareka ta shutter Banda gardai, rajinama didai bidesh gaisake ..

  • @jeevanbk2818
    @jeevanbk2818 2 месяца назад +2

    यो देस को यो हालत बनाउनमा ठुलेा हात छ इ विद्यार्थी सग भनिनेको इ सब झोले हुन इन्को अन्त्य 😮गर्न जरुरि छ

  • @gopaldawadi8303
    @gopaldawadi8303 2 месяца назад

    Brefing is so great

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 2 месяца назад

    संबैधानिक राजसस्था आजको आवश्यकता 🇳🇵🙏

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 2 месяца назад +1

    Rabi Lamichhane nirdosh xan
    ❤🔔🔔🔔❤✊🇳🇵

  • @reshmager2436
    @reshmager2436 2 месяца назад

    जय होस् पत्रकार वीरेन्द्र जौरु जी लाइ

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 2 месяца назад +1

    Jaaga janata hoo

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 месяца назад +1

    Good news jairu sir🙏🤝🤝❤️❤️🇳🇵🇳🇵🤝

  • @kedaradhikari7048
    @kedaradhikari7048 2 месяца назад +1

    देश नै गुन्डाले चलाएको छ

  • @p.mohammedansari7662
    @p.mohammedansari7662 2 месяца назад

    Nice speech very god

  • @RajuMazakoti
    @RajuMazakoti 2 месяца назад

    आरजु को प्रचार गर्ने हरु ती सबै आरजु का गोठाला हरु हुन 😊😊😊😊😊😊

  • @surendramahato-kk2ey
    @surendramahato-kk2ey 2 месяца назад

    Power

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 2 месяца назад

    Good luck ghanti

  • @mayanathghimire5484
    @mayanathghimire5484 2 месяца назад

    भारतसंगकाे व्यापारमा नेपाल सँधै घाटामा छ । भारत सँधै नाफामा छ ।

  • @sikhasiwani1006
    @sikhasiwani1006 2 месяца назад

    यो योगेन्द्र भन्नि गुण्डा काे नाइके होला कांग्रेस बाट त्यही भएर भुक्दैछ कुरु सुन्दा त्यस्तै लाग्छ भुक न दिनु पर्छ दिन धेरै टाढा छोइन

  • @HemantamaniNepal
    @HemantamaniNepal 2 месяца назад

    भेट नभएको भए त्यसलाई कुटनीतिक कमजोरी भन्ने भेट हुँदा पनि खोइरो खन्ने उफ मिडिया , सहि के हो?

  • @VishnuprasadKoirala
    @VishnuprasadKoirala 2 месяца назад +1

    rip rawat

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 месяца назад +1

    Jaya ravi sir god bless to you jaya ghanti

  • @Jharana33love
    @Jharana33love 2 месяца назад

    ❤❤

  • @purbelikanxo7339
    @purbelikanxo7339 2 месяца назад

    🎉🎉 rabi ❤❤❤😂

  • @4-ua890
    @4-ua890 2 месяца назад

    नेताहरुले भ्रष्टाचार गरेर बच्ने वा पाँच वर्ष पछि कारबाही गर्न न मिल्ने कानुन बनाउदै छन भने यस्ले देश बिकास मा धेरै योगदान गर्छ भने जस्को कारण देश को अर्थतन्त्र चलेको छ उस्ले पनि यस्मा योगदान दिन को लागि पनि केहि नियम बनायो भने अझै प्रभावकारी हुने थियो होला जस्तै
    1.हुन्डिबाट पैसा पठाउन मिल्ने,
    2.बिदेशमा कमाएको पैसा नेपाल पठाउनु न पाउने,
    3.बिदेशको पैसा नेपालमा खर्च गर्न न पाउने
    4.बिदेशी पर्यटक लाई नेपाल आउन भिसा नदिने
    5.जो बिदेश गएर रोजगार गरेको छ नेपाल फर्किन न पाउने
    यस्ता नियम हरु पनि नेपाल मा बनाउन अति आवश्यक रहेको छ जस्ल् गर्दा बिदेश मा रहेका ले पनि आफ्नो योगदान दिन सक्नेछन्।

  • @samsherrai67
    @samsherrai67 2 месяца назад

    परराष्ट्रमन्त्रीको नेपाल र नेपालीमाथि भरसा भनेको बिनापानी माछा पालनु जस्तै हो .

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 месяца назад +1

    Good news❤❤❤

  • @samundrarai8262
    @samundrarai8262 2 месяца назад

    Good news

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 2 месяца назад

    दलका दलदले संघ र संगठनको गुण्डाराज अति भएको हुदा सवै किसिमका संघ र संगठन नै हटाउनु पर्दछ कडा शुसासनमा देश चल्नु पर्दछ ।

  • @baburamdhital2008
    @baburamdhital2008 Месяц назад

    शिक्षालय यसरी आतंकित...?आतंकित गर्ने को सफाया गर्न हामिलाइ अनुमति चाहियो।

  • @krishnabhandari8590
    @krishnabhandari8590 2 месяца назад

    Jai rabi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @drb.c.9484
    @drb.c.9484 2 месяца назад

    वहुत वहुत राम्रो अभिव्यक्ति ।

  • @Bhimkumar-vg4xt
    @Bhimkumar-vg4xt 2 месяца назад

    मासु भात मा बिक्कने जान्ता र झोलेहरु ले गर्दा शिक्षामा समस्या आको हो 😢😢😢

  • @sumansharmabasyal640
    @sumansharmabasyal640 2 месяца назад

    अन्तर्राष्ट्रियस्थरमा नेपालका जिम्मेवार ब्यक्तिहरुबाट किन कुरा उठाइँदैन नेपालको सिमा बिवाद बारेमा ।

  • @mermaidsubba
    @mermaidsubba 2 месяца назад

    मोदिलाई राम्रोसँग थाहा छ अहिलेको श्थिती देखेरै आर्जुलाई रमाउदै स्वागत गरेको हो ।

  • @manigurung4430
    @manigurung4430 2 месяца назад

    यसता हत्यारालाई देश दिएपछि देश कहिल्यै उभो लाग्ने छैन, अब शिक्षामा पनि राजनिति हुनुपर्छ भनेसी बिध्यार्थीहरूले कसरी पढछन र शिक्षक हरूले कसरी पढाउछन?

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij 2 месяца назад

    Jay ghanti ravi dai garnu parxa nepal ma