सेतो सुनको खेती सम्बन्धी सपूर्ण जानकारी | Silk Farming | Silk Clothes | Import And Export Business
HTML-код
- Опубликовано: 6 сен 2024
- नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी सेतो सुन रेसम किरा खेतिको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी सेतो सुन रेसम किरा खेतिको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Num bar pau na sar
Classic Nepali Channel plz malai number dinusna
@@aashikalimbu1176 if you have knowledge regarding this agriculture we can be partnership for star up
Thank you
हजुरले बनायको प्रतेक भिडियो मा सो बेक्ती को नम्बर राखीदिनुहोला
बढो राम्रो ज्ञानबर्दक कार्यक्रम ।
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
गजब लागो..Good job
" रेशम खेतीको बारेमा जानकारी दिनु भएको मा मुरी मुरी धन्यवाद छ "
यसरी नेपालमै बनाउन सकेकिन विदेशि कपडा लाउनेर।सथै औषधि पनि धेरै उत्पादन गर्न आवस्यक छ।
Wow ...aafnai des ko yetti ramro pragati dekhda khuc lagx ❤️❤️❤️🇳🇵
याे सारै राम्रो र सजिलाे काम हाे
I like very good for job in our country for income
The video is interesting me
Classic nepali chanel lai 🙏🙏 Thank you so much hjr
aaha kati derai ramro kaam
रेशमको कपडाको मलाई अत्यन्तै मनपरेकाे छ तर मैले कहाँबाट र कसरी मैले पाउने पुर्वी नेपाल भाेजपुर जिल्लामा अतिरिक्त माग छ तुरुन्तै यसको पसलको थाेक बिक्रीवितरण अनिवार्य गरियोस् ताकि मेरो घर षडानद नगरपालिका 12बाह्र वाड नम्मर भित्र पनि यसको खेती गरियोस् मिडिया टिम सबैलाई हार्दिक बधाई छ रेशमको जानकारी हाम्रो सामुदायिक तरिकाबाट ल्याउने ठूलो सहयोग गरिदिनु भएकोमा हार्दिक बधाई छ म अहिले बिदेशी भूमिमा कार्य रत छु नेपाल अाए पछि म पनि यसको खेती बारेको तालिम र शिक्षा लिने छु
ल सेतो सुन पनि हेरे broरेसम को कुरा त सुने को थिये राम्रो छ भिडियो
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
100% Nepali natural utpadan used garna sikau ra deshlai baliyo banau jay nepal
Awesome
Nice job
Nice
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Very good 👍👍🙏🙏🌹🌹
Dhanyabad Sir, tapai le yo khoj talash karyakram jastai aaj malai lagyo kinaki silk kapada dhago bhanera thaha thiyo tara yasko utpadan yasri hunchha bhanera ra Nepal ma nai hunchha bhanera khusi lagyo.
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
9849457836 mayesh adhakari
Aaha kati ramro Malai manparyo gold
Great work very interesting
Wow ajhai saphalta ko subhakamana x hi dherai ramro kam
I'm very interested when I come to back Nepal I want meet Adhikari sir for more information.
Thanks
good
Wahooo
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Akdamai ramro

I laike video
आहा कति नरम कपडा
Thank you hjr
Great I like this agriculture
I liked yours all videos special you are deserved it
Nic
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Thank you help of sericulture
Ati khusi lagyo
Dharai ramro kham
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
good jop
Nikai ramroxa
Wowww very motivetional video
Omg
वाओ पहिलो चोटि सेतो सुन रेसम को चिज देखियो हैट कस्तो अचम्म को रहिछ।
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Dame i like it
Good honita
ramro kura aayo.
naya naya gyan payo dheri dherai dhnyabad
information ko lage thanks partakar sir
verry sweet nice new
Wow
video ek dam nai ramro xa esma remas kira ko farming garna kasto mousam athawaa nepal kun kun thauma farming garna sakinxa tesko pani janakari bhaye ajhai ramro hune thiyo thank you 😊
एक जोर लाउन मलाईनी खुब रहर छ।।
हुन्छ हजुर
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
@@homnath4215 kina
1 जोर हैन रेनुका जि अब हाही आफैले रेशम खेती गर्नु पर्छ
good work bro
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Vagwan le yo duniya ma sabai chij diyaka xan tar ab hamrai nepal ma ni yasto kam karya hun lagex khusi lagyo ajai thoto factari bandai jawas
सारै राम्रो लाग्यो
धेरै राम्रो ।।।
We r also intrested
मलाई मन पार्यो भिडियो
हजुरलाई कसरी सम्पर्क गर्न सकिन्छ
wow
यो खेती पुर्ब मा देखेको हो धेरै बर्स पहिला यो खेती त हराएको थियो तर फेरि सुरु हुन लागे छ खुसी लाग्यो ?? अनि सर यो साडी हरु चाहिँ कहाँ पाइन्छ नि ???
Wow !
Please I like it gold color saree
Ramro kheti
Woow😱😱😱😱malie pani kasto lanu mun lagyoo🙂🙂🙂🙂
Yodaiko kurama kasaipani lagevane jindagima pakkai dubyo vanera Jannie, karan resham khetile gariblai ajhai garib banaucha. Ma H. P. Rai Ex. Director Sericulture, Govt. of Sikkim,India.
good job
Sari ramro Vediyo
Ka ho yasto naya vedio naya idea mailetw yasko barema suneko dekheko pani xain , nay naya infoko lago thanks
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
I am interested to start this business but with no knowledge so is there any one to start business with me?
Rikesh Creation i am interested
@@sk-tx9dr Lets contact each other in fb ( Rikesh Bhandari)
lala dherai ramro 6 hajur
राम्रो रहिछ अरु नि बुझन मन छ एक चोटि भिजिट गर्नु पर्ला ढिलो नै भए पनि राम्रो लायो
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Malai ni bujna man lagyo ani lagauna ni Tara Kaha cha yo kasari paiyela yo saman
Good job.
Good job best of luck
यो रेसम को किरा त आसाम मा पो खेती गर्थियो अहिले हाम्रो नेपाल मा नि गर्नु हुनु भाको रैछ खुसी लागियो।
सई भन्नु भयो
God job bro
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
हेल्लो सर रेशम किरा को खेति गर्दा दुइ कथामा कति खर्च हुन्छ अनि रेशम को लागि सम्पर्क
Tapai ko vidio dherai ramro xa ani herda pani bor lagdaina
Thanks you sir
सर ले नेपाल मा पाइने विल्डिङ्ग मेसिन को पनि भिडियो बनाइदिनु पर्यो
दाङको देउखुरी कहाँ होला??ठेगाना खुलाउनु भय हुन्थ्यो ।
सारै राम्रो छ सर
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
पत्रकार मित्रले त र्याप हान्दैछ कि जस्तो पो लाग्यो त्😂
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
😅😅😅😅😅
😂😂
😀😁😂😂😀😀
🤭🤭🤭🤭🤭🤭🤭😂😂😂🤣🤣🤣
यो रेसम किरा चै बर्ष मा एक चोटि हिउँ पर्ने ठाउमा चै कत्तीको हुन सम्भाव हुन्छ होला कृपया जानकारी पाउन इच्छुक छु
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल no1 np hacker नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
धेरै राम्राे बेवसाय गर्नुभएको रहेछ यसको लागि कस्तो हावापानीमा र जमिन चाहिन्छ मेरो पनि खेती गर्न मन छ
La badai xa hai sir ramro kam ho yo.hjrlai safalta milosh yehi xa mero chahana.
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
हाम्रो घर तिर त किम्बु कति पाईन्छ बारीको पाटो पाटो म यो खेति गरेको भन्दा धेरै छ र राम्रो नि छ के मोल नहालि तर उपयुक्त चाहिँ गरेको छैन
पत्रकार मित्र को हाउ भाउ चाइ पुरै र्याप हाने जस्तो छ ।राम्रो लाग्यो जान कारी को लागि
nepal mai utpadhan gareko saman derai mahango bhayo tehi bhyra bidesi saman use garna badey xa..auta Agori baba le bhaneko thiyo nepal ma baneko auta dhaka topi 1000 parxa bhane chinese top 200 mai pauxa....sudesi utpadhan ati mahango bhayo...tehi bhyara sabai bidedi facion use garxa
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
Thanks Bro good video
यो कति उचाई सम्म हुन्छ sir
Wow wowwwww😍😍😍😍😍
खासमा यो कस्त्यो ठाउँ हावा पानी चाहिनी हो पाहाड मा नि गर्न सकिन्छ कि नै
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
kimbu khetiko lagi hawapani kasto hunuparxa? m pahadma xu.vani dinuna plz
mero ghar ma pani hunx yar yo kira ra dhago ni banaun hunx mero mamile tar mechin chai xain testo dhago banaune
Yo kimbu kheti garne tarika pani ta sikawnu paryo ni.
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
किम्मू को हागा काटेर गाडिदियो भने सर्छ गह्रो छैन
राम्रो लागेउ मलाइ रेसम लुगा अनि के यो किम्बु कस्तो थाउमा हुन्छ पहाड् या तराईमा हुने हो यस्को लागि जानकारी पाए हुन्थ्यो ।। सुजल Gm जि राम्रो राम्रो भिदियो हरु बनाउनु भको छ राम्रो लाग्छ ?यस्तै नयाँ नयाँ भिदियो हरु बनाउदै जानू ? धन्यवाद ?
Resham kirako barema dherai pahile suneko ho ra aja video sahit hetna payo. ...thank gm sir
ramro lageyo sujal bro ice mekar masine ko videyo chaiyo
Ramro lagyo ma pani yo kheti garna chahanxu malai ni salla suzab dinu hola
Sir yo kheti dang matra hune ho ki Nepali aadhi rajyavari hunxa please vandinu vaya dherai aavari hunthiya
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari
great sir... यस्तो खेती म पनि गर्न ज्यादै आतुर छु ! हजुरको सम्पर्क पाउन सक्छु....?
कैलाली मा रेशमको खेती गर्न मिल्छकी कता बाट जानकारी पाउन सकिन्छ होला।
मेरो फोन न ९८४८५००६१८
God job bro iam impressed
कति जग्गामा कति लगानी गर्दा कति जनालाई रोजगार दिएर कति कमाउन सकिन्छ ? त्यसको पनि जवाफ पाउ न
Nepal ma kunai electric vehicle (EV) ayeko chha bhane video banaunu hola
तपाईलाई धेरै धेरै धन्यवाद
आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
For More Information Contact:-9849457836 mahesh datta adhikari and 9841165626 ramnath adhikari ok sir
Yadav Dhakal xata
Nepal ma electric gadi aaisakyo ....BYD electric car in nepal search garnuss ...😊😊