के मुटुनै छेड्ने गरि दिएकै हुन त सरु थापाले भिम पौडेललाई ?? हेर्नैपर्ने दोहोरी ।। ०३.११.०७५ HD

Поделиться
HTML-код
  • Опубликовано: 14 фев 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#LiveDohori#SaruThapaVsBhimPoudel
  • РазвлеченияРазвлечения

Комментарии • 1,4 тыс.

  • @rimalramesh7508
    @rimalramesh7508 5 лет назад +14

    इन्द्रेणीको fan हरु यता हजिर हुम त साथीहरू

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +43

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ओहो आज थाहा भयो असाध्यै रमाइलो छ भीम भाइको गित मन नपर्ने को होला र सुरुमै रमाइलो लाग्यो लास्ट सम्म रमाइलो हुने छ
    आज पावल भाई नहुँदा अलि नरमाइलो लाग्यो रातिको समय छम छमी नाच्ने गित कति रमाइलो लाग्यो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👏👏👏👏👌👌👌👌👍👍👍👍

    • @lokendrajimeeyakkha1363
      @lokendrajimeeyakkha1363 5 лет назад

      पावल राई र भुमिका जि पनि देखिन

    • @yekrajaeri5040
      @yekrajaeri5040 5 лет назад

      भिम जि को दोहोरी सारै मन पर्छ मलाई

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 лет назад

      मेरो पनि सोही कामना सोल्टीनी हजुर बिर्सनुभयो दुखी छु बाकी अहिले कस्तो छ हजुरलाइ

  • @mohendersinghdhami43
    @mohendersinghdhami43 3 года назад +2

    भीम पौडेल को गाए को मलाई सारै मन पर्छ ।

  • @ramjigorkhali3942
    @ramjigorkhali3942 4 года назад +7

    Dami xa dogori I like

  • @deepaksenchury7047
    @deepaksenchury7047 5 лет назад +5

    कतार बात इन्द्रेणी दोहोरी हेरेर बस्ने मनमुतु हरु यता हाजिर हुनुस त ☕✋✋

  • @jiwankumar7159
    @jiwankumar7159 5 лет назад +15

    भिम पौडेल र सरु थापाको दोहरी एकदमै राम्रो लाग्यो दोहरिले धेरै हसायो
    भिम पौडेल का फेन कति जना हुनु हुन्छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +9

    सरु थापा नि गित मा खुन्खार हुनु हुदो रहिछ

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p 5 лет назад +15

    भिम पौडेल र सरु थापा को निकै उत्कृष्ट अहिलेसम्मकै धोहोरी।जय इन्द्रेणी 💑

  • @premkhatri653
    @premkhatri653 3 года назад +4

    अव राजु परियार र मिना लामा विच दाेहाेरी भिडाउनु परयाे ।

  • @bhimb.c2635
    @bhimb.c2635 5 лет назад +42

    भिम पाैडेल ले गाएको दाेहाेरि धेरै रमाइलो हुन्छ

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 лет назад +2

      भिम पौडेलले जत्तिको दोहोरी कसैले गाउन सक्दैन जस्तो लाग्छ मलाई चाहिँ।

  • @gopigurung3605
    @gopigurung3605 3 года назад +2

    Derai ramro git saru baini ko best of luck agadi ko ko lagi

  • @user-ug4zb4sv1x
    @user-ug4zb4sv1x 5 лет назад +10

    इन्द्रेणी परिवार लाइ सयोग गरौ सेयर गरेर साथ दियौ
    नेपाली को एकता देखेर सारै खुसि लाग्छ सायद नेपाल र नेपाली नेपाली को माया जस्तो साएद विश्व मै कतै छैन होला
    अाज केहि भाइसर हरु जातीय धार्मिक हिसाबले नेपाली नेपाली को बिच मा केहि दोन्द फैलाउन खोज्दैछन् होसियार सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी अामा बुवा हरु यस्तो ब्याक्ती लाइ बहिस्कार गरौ नेपाली धर्म संस्कृति परम्परा रिति रिवाज बचाउ सबै मिलि सबैभन्दा ठुलो धर्म मानवीय मानवता धर्म हो कृपया सयोग गरेर जति हुन्छ सयोग गरौ

    • @prakashkhatri8675
      @prakashkhatri8675 5 лет назад

      एकदम सहि भन्नु भयो मित्र म तपाइको भावना र तपाईं लाई हिर्दय देखि नै सलाम गर्छु

    • @sureshkc2606
      @sureshkc2606 5 лет назад

      Sahi vannuvo

  • @govindagutama5416
    @govindagutama5416 5 лет назад +211

    अहिले सम्म इन्द्रेणी नछुटाइ हेर्न जति यता हजार हुम त खै👈️👈️👉️👍️👍️

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 4 года назад +12

    सम्पुर्ण इन्द्रेणी परिवार लाई हिर्दय देखि नमन नमस्कार छ भिम बाइ को गित धेरै मन पर्छ मलाइ भिम बाइ को जुन गित सुने पनि सुनाउ सुनाउ लाग्छ धेरै राम्रो छ 🌹🌹🌹🌹

    • @BhimPoudel
      @BhimPoudel 3 года назад +1

      Thank you somuch thank you ❤️🙏❤️🙏

    • @devirammagar7666
      @devirammagar7666 Год назад

      ​@@BhimPoudel 😊ko ft

  • @mayatamang5167
    @mayatamang5167 3 года назад +6

    2075 को दोहोरि 2077 मा पनि दोहोरेर हेर्दै छु है सारै राम्रो सारै मिठास जति सुन्दै गयो एक्लै मुसु मुसु हास्दै 😀😀😀👌👌👌👌👌🙏🙏🙏🌷🌷🌷

  • @jitendrakhadka2697
    @jitendrakhadka2697 5 лет назад +14

    सारै राम्रो दोहोरी झटका तर एउटा मात्र मादल को मज्जा आएन।

  • @shrijanakhadka
    @shrijanakhadka 5 лет назад +9

    धेरै मीठो र रमॉईले आजाको दोहोरी सरु र भीम लाई thanku धेरै पछि सुन्न पाइयों परदेस मॉ बसेर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘

  • @mitramagar9804
    @mitramagar9804 5 лет назад +9

    आहा बबाल दोहोरी चर्चित दोहोरी गायक भिम पौडेल र चर्चित गायिका सरु थापाको दोहोरी अत्यन्तै उत्कृष्ट लाग्यो बधाई छ मलाई त साह्रै मन पर्यो

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 5 лет назад +5

    सांच्चै भन्नुपर्दा लोप हुन लागेको नेपाली लोकसंस्कृतिको लागि यो इन्द्रेणी कार्यक्रम सांच्चै संजिवनी बुटि सावित भयकोछ ! हरेक नेपालीहरुमा एउटा सांस्कृतिक जागरणको बिजारोपण गरेकोछ !धेरै धेरै धन्यवाद अनि अझै सफलताको शुभकामना सहित सम्पुर्ण इन्द्रेणी टिमलाई !! आहा क्या गजवको दोहोरी खुव रमाइलो भयो वाह,वाह !!

  • @sarutv13
    @sarutv13 4 года назад +3

    Sarai ramailo dohari dhanyabad hajur haru lai

  • @ishamagar7516
    @ishamagar7516 5 лет назад +5

    ए पबित्रा आले मगर पनि पो ल बधाइ छ

  • @aauatarigamershort6612
    @aauatarigamershort6612 5 лет назад +6

    पसुपती को भाइ रैछ भिम भाइ ✋✋💕💕💕💑💑💞

  • @sandipsubedu998
    @sandipsubedu998 3 года назад +2

    Dai 🙏 darshan hjur dhari ramro xa suppose ❣️❣️❣️🙏🙏🙏🙏🙏💙💙💙

  • @surjabistabogati3683
    @surjabistabogati3683 5 лет назад +5

    आज त हेर्न ढीलो भयो तर धेरै रमाइलो लाग्यो नमस्कार सबैलाइ

  • @BhimPoudel
    @BhimPoudel 5 лет назад +9

    यो दोहोरी हेरेर मिठा मिठा प्रतिक्रिया दिनुहुने सबै दर्शक भगवानहरुलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु र मेरो Bhim Poudel official RUclips channel पनि Suscribe गर्दिनुहोला ।।।।

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад +5

    इन्द्रेणी रेगुलर हेर्ने जति यता हाजिर हुम्त मित्रहरु।

  • @sivadhat3812
    @sivadhat3812 5 лет назад +6

    सरू जी रामारो भान्यूओ

  • @user-to9lc1jt8n
    @user-to9lc1jt8n 5 лет назад +5

    दर्शन नमस्ते इन्द्रेणी तिम लाई अनि इन्र्देणी हेर्नू हुने सम्पुर्ण लाई म पनि सुरु गरे को हेर्नलाई छुती को दिन पारेर हर्नु हुने को को हुनु हुन छ अनि खेमा र किष्न दाइ को फेन को को हुनु हुन छ नि like comment गर्नु त ✌✌✌✌✌✌

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 5 лет назад +20

    भिम भन्या भिम नै हो
    मेरो भाई आज फेरी तहल्का मच्चाउन आईपुगेछ।
    सरु थापा ले पनि एकदम राम्रो गाउनुहुन्छ।
    अनि हाम्रो लक्ष्मी जि मादल मा एक्लै भएर निराश हुनुभाथ्यो पछि टुप्लुक्क पुर्ण जि आईपुग्नु भयो अन्त झन् रमाईलो झ्याम् झ्याम् भैहाल्यो।
    Indreni program suruwatu din dekhi aaja samma 1 bhag nachhutaikana herne sayad ma matrai hola.

  • @purnabahadurmasrangimagar5106
    @purnabahadurmasrangimagar5106 5 лет назад +7

    Dherai ramro xa dohori geet saru & bhim 💃💃💃💃💃💃💃💃💃👌👌👌👌👌 saru thapa best of luck in your life Didi 🙏🙏🙏🙏🙏🙏🙏

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +2

    यो होनित रमाइलो भनेको भिम पौडेलमा कलाकारमा हुनुपर्ने सबै गुण छ, सारै सभ्य तरिकाले सरल दोहोरी गौनुहुन्छ त्यो पनि हासी हासी सपरिवारसँगै बसेर हाँसीहाँसी हेर्न कति माज्जा हुन्छ सधैं यस्तै रमाइला गित हेर्न र सुन्न पाइयोस।।।

  • @ramkumarchettri8368
    @ramkumarchettri8368 4 года назад +2

    Very nice song rupa thapa sister🇳🇪🇳🇪

  • @klchannel4462
    @klchannel4462 5 лет назад +23

    सारै मज्जा आयो मेरा हड्डिहरुले पनि भरपुर मजा लिए यो दोहोरी सुनेर हेररे । मनमायालाई बिर्साउने रहेछिनन् मान्छे तेस्तै भ्वाइस उस्तै कहाँबाट खोजेर ल्याउनु भो कृष्ण सर ?

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 лет назад +27

    गज्जबको गज्जबको प्रतुती... वाह वाह मिठो सम्झना सम्पुणमा..

  • @tulbahadur1871
    @tulbahadur1871 5 лет назад +2

    Bhim paudel suparhit gayaka hunu hunxa atinai ramro gaunu hunxa

  • @shyamrc1932
    @shyamrc1932 5 лет назад +2

    दोहोरी आज को सारै रमाइलो लाग्यो

  • @kasavrajmishra7006
    @kasavrajmishra7006 5 лет назад +3

    dherai thanks yo dohori ko lagi vim ra saru dd lai sarai ramro 6 yati ramro man nai furlunga va 6 saru thanks for answering with vim

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад

      Kasav Raj Mishra Thank you Sir Thank you somuch

    • @jbvlogs826
      @jbvlogs826 5 лет назад

      Thank you so much

  • @yamgharti6757
    @yamgharti6757 5 лет назад +4

    भिम सर को गित दोहोरी गित सारै राम्रो छ दुवै लाई बधाई छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +1

    सरु बहिनी मान्छे नी राम्री स्वर पनि साह्रै राम्रो

  • @mahendragurung1812
    @mahendragurung1812 3 года назад +1

    sarai damdar dohori salamx dui tarfi lai....

  • @ganeshsingh1364
    @ganeshsingh1364 4 года назад +3

    सरू थापा को अति सुन्दर स्वर रहे छ (गणेश सेजवाल हरियाणा प्रांत भारत

  • @hiraalfaris2277
    @hiraalfaris2277 5 лет назад +96

    ईन्द्रेणी काय॔क़म मन पराउने जति यता like ठोकु त

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 лет назад +4

    ईनदेणी टीमलाईनमस्कार

  • @jalan.0
    @jalan.0 5 лет назад

    भिम पौडेल ज्युको निकै उत्कृष्ट लाग्छ

  • @krishnaduwadi596
    @krishnaduwadi596 4 года назад +5

    सरु जि को र भिम जि को राम्रो प्रस्तुति । go ahead ......

  • @madangharti4240
    @madangharti4240 5 лет назад +5

    कति रमाईलाे याे दाेहरि खुब रमाईलाे गरियाे

  • @harimagar4419
    @harimagar4419 5 лет назад +7

    पवित्रा लाई पनि दिन पर्यो यक चोटि दोहोरि गाऊन कडेल सर

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад +1

    आजको दोहोरी धेरै रमाइलो होला जस्तो छ भिम र सरू थापा को ल

  • @anjanasherpau6394
    @anjanasherpau6394 5 лет назад +5

    vhim ra saruko muskan kati ramro xa dherai ramailo vayo

  • @janakrajthakulla7550
    @janakrajthakulla7550 5 лет назад +6

    कृष्ण दाई , भिम दाई ,खिमा जि लगायतका ईन्द्रेणी टिमलाई नै मेरो नमस्कार प्रदेशको कामले सारै थाकेर आको बेला ईन्द्रेणीले सबै थकान मेटाउछ सारै राम्रो भिम दाई

  • @sarmilalama5467
    @sarmilalama5467 5 лет назад +1

    Ajako dohori chai sarai dami lag yo saru ji ra bhim ji lai dhanya bad xa,

  • @bhupendrabasnet468
    @bhupendrabasnet468 5 лет назад +142

    भिम पौडेल को हाँसो चाहि सारै मन पर्छ

    • @arjunbro6090
      @arjunbro6090 5 лет назад +1

      मलाई पनि अतिनै मन पर्छ भिम दाजु को हासो

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 лет назад +4

      भिम पौडेलको हासोकोत के कुरा गर्नु र।

    • @krishnabishwokarma1157
      @krishnabishwokarma1157 5 лет назад +2

      Krishna mali indari Aany ma parx mia r dabi ko ati nyma pryo hy

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +1

      Arjun Bro Thank you Sir

    • @rajagiri894
      @rajagiri894 5 лет назад +2

      सारै मनपर्ने गित दुबै गायक गाइका लाइ शुभकामना

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l 5 лет назад +4

    अति रमाइलो दोहोरी भने यस्तो पो हुनुपर्छ सम्पुर्ण लोकपारखी मनहरुमा नमन छ मेरो

  • @sanjulimbu6331
    @sanjulimbu6331 5 лет назад +4

    भिम दाइको हसाइ सारै राम्रो

  • @udaykc9441
    @udaykc9441 4 года назад +6

    ABC इन्द्रेणी कार्यक्रममा भिम पौडेल र सरु थापाको लोक दोहोरी एकदमै शीत रमाइलो लाग्यो ,बुद्धि मान र पबि जोडीलाई सहयोग गर्ने सम्पुर्ण दातृहरुलाई धेरै धन्यवाद छ ,ल !!

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 5 лет назад +4

    सरु जि अनि भिम जि को स्वर 💞👏👏गीतको लय सारै मन पर्यो 💞

  • @khushilama33
    @khushilama33 5 лет назад +3

    हुर्‍र्‍र्‍र कति रमाइलो भिम सरको हासो झन कति मिठो😍😍

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +1

      Khushi Lama Thank you

    • @khushilama33
      @khushilama33 5 лет назад

      @@bhimpoudel9191 wlc sir सांगीतिक यात्रको शुभकामना 😘😘😍😍

  • @khushilama33
    @khushilama33 5 лет назад +6

    😘😘सम्पूर्ण इन्द्रेणी टिम अनि सहयोगि मन प्रती सम्मान गर्न चहान्छु👋👋😍😍

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 3 года назад +1

    दर्सन नमस्कार आदणिय दाजु कृष्ण कंडेल लगायत सम्पुर्ण टीम मा अहा दामी गीत

  • @nirutiyacheyacheyal2603
    @nirutiyacheyacheyal2603 5 лет назад +2

    Bhim ..sharu brabar dubai lae slam miss you inderni tim

  • @ranachandra953
    @ranachandra953 5 лет назад +12

    जहाँ भिम पौदेल त्यहा ज्यादै रमाइलो भाइले फर्काएको दोहोरिको शब्द सुन्दा आनन्द मन हुन्छ

  • @puspanjaligurung4393
    @puspanjaligurung4393 5 лет назад +7

    Mo pani bhim bhai ko thulo fan hu saro man parcha bhai ko sabda ani swor sari ramro bhai agi ramro gardei janus suvakamana tapai lai

  • @nishaadhikari34
    @nishaadhikari34 5 лет назад +1

    यो कार्यक्रम दोहोर्यायर हेर्ने जति हाजिर ल यता म त हेरेर नथाक्ने भय नि

  • @deeepmagar1823
    @deeepmagar1823 5 лет назад +11

    Bhim dai aaunuvaya paxi kati ramailo vako ho dohori

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 лет назад

      जता भिम उतै रमाइलो ।

  • @tikawelcomtonepal5906
    @tikawelcomtonepal5906 5 лет назад +5

    भिम पाैडेल भाईकाे हाँसो नै मीठो लाग्छ

  • @prembhai2597
    @prembhai2597 4 года назад +10

    सरू दिदी लाई अलिक ठाउँ छोठ्दिन्नु होला

  • @shahilthapa2601
    @shahilthapa2601 5 лет назад +2

    भिमपौडेल जियुलाइत सारनिभनु भोत

  • @janukaaa5811
    @janukaaa5811 4 года назад +2

    सैसैसै सररररररर अति मिठाे ❤️👌👌🌹🌹

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 лет назад +12

    सर्बपर्थम सम्पूर्ण मा पर्देसिको तर्फबाट नमस्ते भन्न चाहान्छु। दोहोरी सारै राम्रो छ । धेरै धेरै धन्यवाद । सारै आनन्द आउछ इन्द्रेणी को दोहोरी सुनेर सुत्त्न।

  • @krishnanepali9175
    @krishnanepali9175 5 лет назад +12

    ज्यान कस्या छौ कमाउने धन्दामा
    झोल हालेर आलु र बन्दा मा । मिठो अनि रमाइलो लाग्यो ।

  • @vishmaaryal3222
    @vishmaaryal3222 5 лет назад +8

    इन्द्रेणी कार्यक्रम अत्त्तेन्तै राम्रो र रचनात्मक छ तर अहिले आएर खादा मा अलि खर्च बढे जस्तो छ त्यो खादा मा खर्च हुने पैसा पनि समाजसेवा मा नै लगाउदा अझ प्रभाबकारी हुन्थियो कि कृष्ण सर ।

  • @chandrakhadka1
    @chandrakhadka1 5 лет назад +86

    नमस्कार इन्द्रेणी मन पराउने जतिले सेयर गरौं धन्यवाद ।

  • @user-kr4vg4xf9j
    @user-kr4vg4xf9j 5 лет назад +5

    सम्पुर्ण लोक पारखी मन मुटुमा र विशेष इन्द्र्णी टिम मा लोक साङ्गितिक मीठो नमन ट्क्राउन चाहन्छु

  • @sattallama6412
    @sattallama6412 4 года назад +3

    अतिनै रमाईलाे भयाे दुबैजानलाई धेरै धेरै धानेबाद बधाई छ

    • @BhimPoudel
      @BhimPoudel 3 года назад

      Thank you

    • @antgaming2530
      @antgaming2530 Год назад +2

      @@BhimPoudel 00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000⁰00000

  • @devilal2096
    @devilal2096 5 лет назад +2

    भिम दाजु को दोहोरी खतरा लाग्छ इन्द्रेणी त सदाबहार रमाइलो 🇳🇵🎤

  • @sheelasheela2425
    @sheelasheela2425 5 лет назад +2

    Aaja ko dohori pani sarae ramro lagyo vim poudel ka geet haru niyamit herne garxu sabda chayan sarae ramro x god gift nae hola sayad pragati ko kamana ra endreni team ko safalta ko kamana

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 лет назад +19

    रुपा बुनु र पबि बुनु लाई हृदय सम्मान गर्न चाहान्छु कृष्ण ओलि र बुद्दिमान कुवर साच्ची कै भाग्य मानी हुन जस्तो यस्तो अबस्थामा यस्ता माया गर्ने श्रीमती पाउनु मा अभागी त ? तिनी मेघा घिमिरे बुनु हुन अब केही हुन्छ कि भन्ने बेला मा आरोप, पत्यारोप को पीडा र जीवन को संघर्ष को दो बातो मा आयर लरबरायकी छिन।

  • @gyantamang9911
    @gyantamang9911 5 лет назад +7

    राम्रो लाग्यो यो दोहोरी गित।दुबै जनाको सवाल जवाब चोटिलो छ।दुबै कलाकारहरु लाई धन्यबाद!

  • @krishnarimal2306
    @krishnarimal2306 5 лет назад +1

    Dherai maja ayo…. Aba Jeri ra Bhim Poudel ko battle herna man lagyo.

  • @rajuskoirala7959
    @rajuskoirala7959 5 лет назад +2

    वाह !! आज झनै बबाल रमाइलो , जय होस

  • @vishnukancha1018
    @vishnukancha1018 5 лет назад +2

    यो ईन्द्रेणी ले पनि कति काे अाशु पुछाेश बिचारा सम्पूर्ण सहयोगी दाता लगायत ईन्द्रेणी टिमलाई मेराे हार्दिक नमन गर्दाछु र दाेहाेरि पनि णिकै रमाइलो थियो है हजुर हरुलाई नि समान छ मेराे धन्यवाद ,,, 💓🌹💓🌷🌹🌷

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 лет назад +3

    सरूको दोहोरी धेरै शुनेको थीऐ तर एेस्तो हँसाऊने गाऐको शुनेको थीऐनअजको दोहोेरी सारैमजा लग्यो 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @basnetrajendra730
    @basnetrajendra730 5 лет назад +2

    Bham dai ra saru didi ko aajako dohori dharai ramailo xa

  • @d.l.rokaya7627
    @d.l.rokaya7627 5 лет назад +2

    aajako dohari dherai ramro xa

  • @shyamroka3971
    @shyamroka3971 5 лет назад +3

    भिम सर ले सारै रमाईलो गर्नु भयो

  • @ManjariRestaurant
    @ManjariRestaurant 5 лет назад +5

    सारु दिदी गीतमा साच्चै दम रहिछ। फेरि पनि लेउनु होला कृष दाइ।।

  • @kalibahadur
    @kalibahadur 5 лет назад +1

    लाईक र कोम्मेन्ट बन्ता है यो रमाईलो दोहोरीलाई मजा आयो सुत्ने बेलामा सुन्दानी

  • @meduramthapapyuthan7754
    @meduramthapapyuthan7754 5 лет назад +4

    सबै लाई पर्देशि को नमस्ते इन्द्रेणी उकाली ओराली गर्दाको बिसौनी जस्तो लाग्छ । दिन भरिको थकान मेटाइ दिन्छ।

  • @saritajashi4455
    @saritajashi4455 4 года назад +4

    Very nice sog bhim dai

  • @bishnushrestha4556
    @bishnushrestha4556 4 года назад +3

    बबालै राम्रो दोहोरी भिम भाई र सरुको

  • @dharmeshkc4082
    @dharmeshkc4082 5 лет назад +46

    ईन्डिया बाट इन्द्रेणी कार्यक्रम हेर्ने को को हुनुहुन्छ ???

    • @rakeshsunar9731
      @rakeshsunar9731 5 лет назад +2

      Dharmesh k c जु म क्सु

    • @laxmandeuba1356
      @laxmandeuba1356 5 лет назад +1

      ईन्डिया बाट नियमित नछुटाई हेर्ने म पनि छु

    • @sidkc7500
      @sidkc7500 5 лет назад +1

      @@rakeshsunar9731 @@@@8 6

    • @sidkc7500
      @sidkc7500 5 лет назад +1

      @@laxmandeuba1356 995

    • @sidkc7500
      @sidkc7500 5 лет назад +1

      @@rakeshsunar9731 '@

  • @sumisumitra9119
    @sumisumitra9119 5 лет назад +2

    Dada ra did ko gaune tarika ramro xa so nic

  • @mayamaaya3260
    @mayamaaya3260 4 года назад +2

    Wow damixa dohori

  • @sumanbc360
    @sumanbc360 5 лет назад +13

    सारै राम्रो भाका पुरानो दिन को सम्झना ल्याउनु भयो धन्यवाद छ ।अनि भिम भाइ को गीत गाउनी शैली यकदम सालिन र सभ्य छ प्रगति को शुभकामना ।।।

    • @madanchhetri3629
      @madanchhetri3629 5 лет назад

      सारै राम्रो छ

    • @bhagawatinepal4076
      @bhagawatinepal4076 Год назад

      सबैकाे मन मुटुमा बस्न सफल भयाै भिम बाबु हार्दिक श्रध्धान्जलि

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +3

    साथी हो म कसैले हसाउन खोजे पनि नहासने मान्छे तर खेमा मगर को हाँसो त छुट्टै छ तर उसलाई देखे पछि तेसै हाँसो आईहाल्छ किन ऊसको हाँसो सारै राम्रो छ र हासो पनि मन्द मन्द मुस्कान हाँसो सारै राम्रो छ धन्यवाद खेमा बहिनी लाई धेरै धेरै धन्यवाद छ ।🇦🇪🍅🍓🍒🥕🍑🍊🍈🍇🥒🍄🥜🏡🏚✨🎆🎇🎤🎶😆😂🤣😅😀🍊🍈

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +53

    आफुत नियामित दर्सक परियो हेर्न सुरु गरियो आउ सबै मिलि हेरौ सुनै

    • @paudelprem564
      @paudelprem564 5 лет назад +1

      म पनि नियमित रूपमा हेर्ने गर्छु इन्द्रेणी

    • @HAMRONEPALRAMRONEPAL
      @HAMRONEPALRAMRONEPAL 5 лет назад +1

      Sabina जी हाम्रो च्यानल subscribe गर्दीनु होला हामी पनि हजूरको च्यनाल subscribe गर्दिनी छौं

    • @yamrajbasnet5845
      @yamrajbasnet5845 5 лет назад +1

      मनि नियमित हेर्छु कालि

    • @ramprasadsapkota5500
      @ramprasadsapkota5500 5 лет назад

      Saru and jeri are the real dual lady singers in nepal

    • @chetrydipak5741
      @chetrydipak5741 5 лет назад

      मनि नियामित हु

  • @kusumsunar6732
    @kusumsunar6732 4 года назад +3

    Nice 👍👍👍👍👍 bhem bhai dohori

  • @laxmiroka1203
    @laxmiroka1203 4 года назад +3

    love uuu saru dd

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад +1

    दैनिक हेरने छु मैले इन्देणी कतार बाट

  • @sattallama6412
    @sattallama6412 4 года назад +3

    धेरै काड अयाे सरू बैनिकाे बधाई छ