गीत संगीतमा जिबनको पहिलो कोशेली आफ्नै सब्द संगीतमा मनोज सर संग कामगर्न मौका मिलाई दिनुभएकोमा राधा राई दिदी र भेना लाई धेरै धेरै धन्यवाद साथै यो हाम्रो प्रस्तुति के कस्तो लाग्यो कृपया like share subscribe गरेर साथ दिनुहोला धन्यवाद।।
भौतिक संसार टेक्न पाएर फेरी त्यही संसार आफ्नै आँखाले देख्न नपाउँनु जीवनको निम्ति कति पिडा र कस्तदायी हुन्छ त्यो सोँच्न पनि नसकिने विषय हो । । ईश्वरकै रचनामा यस्तो हुनु पनि छ कि या के हो । मानिसले यस्ताखाले धेरै किसिमका अपाङ्गता शरीर लिएर जीवन जिउन पर्दाको दुख र कस्त स्वयंलाई मात्र होइन उसलाई देख्ने सबैलाई पनि कती पिडा वोध हुने गर्दछ । हे ईश्वर फेरी यस्तो कहिले कसैलाई नहोस् , नपरोस् । मैले यि सुष्मिता नानिले गाएको गीत एकै पटकमा सुन्न सकिन । थाहै नपाई बग्न थालिरहेको आँसुको मुल पुछ्दै रोकि-रोकी सुनेँ । अझ यो गीत पछी अर्को सुष्मिताकै गीत खोज्ने क्र्ममा उनको भर्खरै डेङ्गिले निधन भयो भन्ने सुनेँ । म असाध्धै मर्माहित बनेँ, विश्वास गर्न गाह्रो भैरहेको छ । यदी हो नै रैछ भने मत उहि ईश्वार सँग प्रार्थना गर्छु.... उनको आँत्माले कती भनिरहेको थियो होला कि यो मैले टेकिरहेको संसार कस्तो छ , कति सुन्दर र रमाईलो होला, देख्न पाए हुन्थ्यो भनेर । अझ उनि सङ्गै खेलेका ति साना -साना साथीभाई, आफुलाई जन्म दिने र हुर्काउनुहुँने आमा-बा कस्ता भए हेर्न पाए, आफ्नो रुप आफुले पहिरिएको पहीरन कस्तो छ्, कुन रङको होला भन्ने उनको मनमा कति कुरा खेल्यो होला । यो सोँच्दा पनि कहाँअली लाग्दो छ । त्यसैले उनको जन्म स-दृस्यका साथ फेरी यही सुन्दर धर्तीमा होस् । उनको आँत्मालाई शान्ति मिलोस् REEP. _देउसा ठुले (मोतीलाल चाम्लिङ राई)
साच्चै मन छोयो शब्द सङ्गित सारै राम्रो अनि स्वर त साच्चि नै गित गाउनकै लागि जन्म लिएको जस्तो अझ धेरै यस्तै राम्रा राम्रा गितहरु सुन्न पाइयोस धेरै धेरै शुभकामना
Parmesorle hajur lai dherai aasish dinu vaeko hos amen hallelujah 💝 sorgama mahimit akhale sabailai hernu hai nani God bless you and your family and your baby.
गीत संगीतमा जिबनको पहिलो कोशेली आफ्नै सब्द संगीतमा मनोज सर संग कामगर्न मौका मिलाई दिनुभएकोमा राधा राई दिदी र भेना लाई धेरै धेरै धन्यवाद साथै यो हाम्रो प्रस्तुति के कस्तो लाग्यो कृपया like share subscribe गरेर साथ दिनुहोला धन्यवाद।।
Badhai 🙏
0.
P
😭😭😭😭😭😭बहिनी आज तिमी सम्झनामा मात्रै सिमित भयौ 😭😭😭😭😭तिम्रो आत्माले पबित्र परमेश्वोरको सात पाऔस हाई बुनु🙏🙏🙏🙏😭😭😭😭😭❤️
भौतिक संसार टेक्न पाएर फेरी त्यही संसार आफ्नै आँखाले देख्न नपाउँनु जीवनको निम्ति कति पिडा र कस्तदायी हुन्छ त्यो सोँच्न पनि नसकिने विषय हो । । ईश्वरकै रचनामा यस्तो हुनु पनि छ कि या के हो । मानिसले यस्ताखाले धेरै किसिमका अपाङ्गता शरीर लिएर जीवन जिउन पर्दाको दुख र कस्त स्वयंलाई मात्र होइन उसलाई देख्ने सबैलाई पनि कती पिडा वोध हुने गर्दछ । हे ईश्वर फेरी यस्तो कहिले कसैलाई नहोस् , नपरोस् ।
मैले यि सुष्मिता नानिले गाएको गीत एकै पटकमा सुन्न सकिन । थाहै नपाई बग्न थालिरहेको आँसुको मुल पुछ्दै रोकि-रोकी सुनेँ । अझ यो गीत पछी अर्को सुष्मिताकै गीत खोज्ने क्र्ममा उनको भर्खरै डेङ्गिले निधन भयो भन्ने सुनेँ । म असाध्धै मर्माहित बनेँ, विश्वास गर्न गाह्रो भैरहेको छ ।
यदी हो नै रैछ भने मत उहि ईश्वार सँग प्रार्थना गर्छु.... उनको आँत्माले कती भनिरहेको थियो होला कि यो मैले टेकिरहेको संसार कस्तो छ , कति सुन्दर र रमाईलो होला, देख्न पाए हुन्थ्यो भनेर । अझ उनि सङ्गै खेलेका ति साना -साना साथीभाई, आफुलाई जन्म दिने र हुर्काउनुहुँने आमा-बा कस्ता भए हेर्न पाए, आफ्नो रुप आफुले पहिरिएको पहीरन कस्तो छ्, कुन रङको होला भन्ने उनको मनमा कति कुरा खेल्यो होला । यो सोँच्दा पनि कहाँअली लाग्दो छ । त्यसैले उनको जन्म स-दृस्यका साथ फेरी यही सुन्दर धर्तीमा होस् । उनको आँत्मालाई शान्ति मिलोस् REEP.
_देउसा ठुले (मोतीलाल चाम्लिङ राई)
😢😢😢 Pathetic 😢😢😢
मनको पिडा गाउँदैछु आज... अति हृदयस्पर्षी गीत
।
😭😭😭💕💕💕💕
अत्यन्तै मन छुयौ बुनु, साचिनै भित्री मन देखि गाएकी छौँ !
र दुख पनि लाग्यो, तर पनि मन सानो नबनाइ ज्युनु !
साथै उज्ज्वल भविस्य को हार्दिक कामना !🌷💓🙏
Ati marmik geet ani tatai nai mitho aawasg
साचिनै गीत गाइरहदा भित्री मन रोइ रहेका छन, महसुस गर्न सक्छु बुनु !🌷💓😢🙏
आफ्नै जिवान संग आधारित मिल्ने सारै मीठो गित शुभ कामना बैनि
Song anusar tmro jiwan samapti vayo baini tara tmle sabailai jitera christko khakma xau miss yu😓😰😨😢🥲
बुनुलाई धेरै आशिस पायको होस् मिठो सोर मिठो सप्दामा गाउँ नुभो धन्न्यबाद छ
कुन शब्द देखि सुरु गरुँ wow कति मिठो शब्द अनि स्वर 🤗🤗🤗
अति मामिर्क गीत अति नै मीठो आवाज बहिनीको 😥❤️❤️
साच्चै मन छोयो शब्द सङ्गित सारै राम्रो अनि स्वर त साच्चि नै गित गाउनकै लागि जन्म लिएको जस्तो अझ धेरै यस्तै राम्रा राम्रा गितहरु सुन्न पाइयोस धेरै धेरै शुभकामना
Sarai man royo tehi mathi aisle sansar xodi sakeko x 😭😭😭😭😭sisko aatmale sworgama bas hos prabhuko mahimaka satha❤️🤞
यस्तो मीठो आवाज दुनियालाइ सुनाउदा सुनाउदै यो दुनिया छाडेर जानू भो। बहिनिको बैकुन्ठमा बास होस।
अत्यन्तै मार्मिक गित स्वर्को त तारिफ गर्नै पर्दैन तेसै तेसै राम्रो छ नानू उत्तर उत्तर प्रगतिको कामना गर्दछु
सारै राम्रो गित तर के गरनु ,बैनी हाम्रो माज बाट यो संसार छोडेर गई सक्नु भो उहाको आत्माले सान्ती पाओस
सारै नै मन छुने गाना बईनि को शोर शब्द अनि सङ्गित पनि तेतिकै राम्रो
गाना लाई बईनि ले सारै नै मिहनेत को साथ मा गाना लाई प्रस्तुत गरेको
😍😍😍😍😍😍😍😍😍😍😍😍
सुमधुर स्वरकी धनी गायिका Susmita Rai बहिनीलाई धेरै धेरै धन्यवाद । सहयोगका लागि भाइ विक्रम मलाकी, राधा दिदी, मनोजजीलाई धन्यवाद ।
Susmita xori laai salute xa ... Man ko aawaj man baata gaaexau khusi laageyo .... utar utar pragatiko kamana hai Xori laai
गीत पुरानो भए पनि साह्रै मन छोयो ________❤❤❤❤
My fovarate music 🎵🎵🎶🎶🎶
हृदय बिदारक गित सङ्गित ।सुस्मिता बैनी एक तारा हुनुहुन्छ ।उहाप्रती सम्मान ।
दिदी तपाईं को साथमा जीवित परमेश्वर हुनुहुन्छ ♥️♥️✝️🙏
Susmita baini hajurko voice ati ramro xa GOD BLESS YOU BAINI💚❤💚❤
jai masi ki baini prameswor le timi laai sorg ma lageko hosh amen
Sarai mon xoyo sis ko voice ani Git… Tara… tapai aba yo sansar ma hunu hunna..😭😭😭 kathai…. 😢Pravu ko ixhya hamro ixhya thiyena raixa😢🙏🙏✝️
सुस्मिता बैको गित सुन्छु । अनि एक अर्कामा बोलेको शब्द सम्झिदा आँसु झरेर आउँछ।
Darsan.dai git.video Dami xa.thankyou ummm.la maya.man.vari la hora
Thanks so Madhur please find Nepali ke liye bhains bahut Ram leela amazing and I'm proud god bless you and Sushmita Rai Nepali cheli Mithu Madhur Gaya
सम्झना मा मात्रै रह्यो नानी तिमी सबैलाई
रूअाएर 😭😭😭😭😭😭😭😭
wow bahini sarai ramro man ruwane geet swar ko ta barnan garera sadhya chhaina
Miss you susmita sis😢😢😢😢😢
Parmesorle hajur lai dherai aasish dinu vaeko hos amen hallelujah 💝 sorgama mahimit akhale sabailai hernu hai nani God bless you and your family and your baby.
Wow amazing voice😘😘
Marmik sabda ani
Sarai mitho sworki dhani….
So sweet,heart touching and lovely song
Dear nani Susmita ♥️♥️😍🥰 always god ko blessing hoss 😇😇 Ani hami uncle aunty bata aasirbad 😘😘😘😘
Praise the lord 🙌 🙏🏻 👏
nani timi jahan bhae pani ishor ko chhatra chhae ma rahos jai mashi
This song and her voice is out of this world ...I can go on and on listening to it ..loved it ..
Please give us more of her.. such songs ..
Dherai ahti mito sapda sangita voice,, ,
अत्यन्तै मार्मिक।
Kati mitho awaj ho, tremendous.
Atti nai ramro git susmita baini yesari nai himmat ra sahas liyera sadhai safaltako shikhar chumirahanu good luck🙏🙏🖤🖤
Marmik susmita bunu ko jiban kathama Adharit raixa ramro xa
Amar rahosh sadhai timro shor bahini ra prabhu ko maahima bhai rahosh!!❤❤❤❤❤💞
अतिनै मार्मिक नानु सुस्मिता❤️
Jati sunyo teti nai sunum 2 lagne
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Prameshor Tapaiko sathma hos Nani
I am speechless...god bless you!!
Dami dami 💖💖💖
स्वर्ग बासि सुस्मिता बहिनी
सम्झना मा सिमित
❤😢😢बुनी प्रभु आसीस देऊन
मन छोयो। अतिनै राम्रो छ।
Heart touching song...♥️♥️loved it..
God bless u susmita sister n whole team...😇😍
Hallelujah
❤❤❤❤❤❤
Nice song...❤❤❤
Wow nice voice😍😘👌
😔😭😭😭😭😭
Nisabda xu k lekhu k bhanu ma..dd
Really,touched my heart.
Wow relly nice song man xuyo😥😥
So sweet voice😍 and heart touching ❤️🥰 keep shining ...
Nice... voice&song..... best of luck....
Mero manai kutukka Khayo...
Real life story touches our lives. 💓💓💓🙏🙏🙏
अति मार्मिक गित भन छुने,,शुभकामना नानी लाई।
Aaha Kati mithho vice,😭😭😭
Jasto git ko sabda haru testai vo bichara ko jhiwan yo sansar ramro naheri ni gain😢😢😢😢
So beautiful song 😭😭😭😭
Kate ramro geet 🙏🙏🙏😭😭😭
मर्मस्पर्शी ...
🙏🙏😭😭😭😭❤️❤️❤️❤️
I miss you nani
HirdayeBidarak Git
Tpiko lagi dherai maya Hoi sister
Heart touching song 😢♥️
Wowwww
Love you forever Susmita .
Wowh U R so beautiful n ur voice also sweet I loved god bless ur all else, take care.👍🏻.
Nice keep it up love from Darjeeling
Hirdaybidarak song
Wow 👏🎶❤️
😭😭😭😭😭😘😘😘❣️❣️❤️❤️
sweet voice 💞💞
Very very nyce song
Marmik
Wowowo
Wow heart touching song and voice❤️susmita rai 👍
lovely...really well song....
Wow nice song
Bg fan bro
Owowo dami Voice
Nice video ❤❤❤❤❤
Wwwwwwwowoww🎉🎉🎉🎉
❤❤❤❤
So lovely song
,,😭
❤❤❤❤❤❤❤
wow song 😥😘✝️❤
Rip😭😭😭😭😭😭
Very good song lyrics voice like sister god bless u 👍👍😭😭💔💔
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭HEART TOCH