अँखाको रोशनी गुम्दा ठूलो खुशी लागेको थियो, मत एक हिरा हु मलाई बिहे गर्ने धनी हुनु पर्छ / Susmita Rai

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • सुस्मिता भन्छिन मत गहिरो समुन्द्र बाट निकालिएकि हिरा हु मलाई पाउन हिरा किन्न सक्ने धनी हुनु पर्छ ।
    #susmita_rai #nepali_christian

Комментарии • 183

  • @laxmishrestha4791
    @laxmishrestha4791 4 года назад +21

    बहिनी तपाईं लाई परमेस्वरले प्रसस्त मात्रमा आशिष दिनुभएको होस् ।
    बहिनी लाई चाहिने सबै आर्थिक हरु परमेस्वरले जुटाईदिनुभएको होस् ।
    सारा संसारमा परमेस्वरको गबाही र साक्षिको लागि परमेस्वरले बहिनी लाई असल र एकदमै अमूल्य हिराको रुपमा चुन्नुभएको छ ।
    हजुर सारा संसारको असल र एकदमै अमूल्य हिरा हुनुहुन्छ ।
    हजुरको बास्तबिक जिबनको भोगाईहरु सुनेर आँशु नै आयो साच्चै नै परमेस्वरको प्रेम कत्ती धेरै महान र अमूल्य छ ।हजुर को जीवन गबाही सुनेर सबैले आशिष पाउनुभएको होस् ।
    हजुरको जीवनको गबाहीको पुस्तक निकाल्नुपर्छ ।
    हजुरको जीवन गबाही धेरै दाजु भाइ तथा दिदी बहिनी हरुले पढ्नुभएर निरास भएर जीवन देखी हरेस खानुभएको हरुले आशा पाउनुभएको होस् ।
    हजुरले सोच्नुभएको सबै असल सोच बिचार हरु परमेस्वरले पूरा गरिदिनुभएको होस् ।हजुरको लागी हामी पनि प्रार्थना गरिदिनेछौ ।साथै दाइ हजुर लाई पनि धेरै धेरै धन्यबाद छ बहिनीको जीवन गबाही लाई सबै दाजु, भाइ तथा दिदी बहिनी हरुको सामुन्ने प्रस्तुत गरिदिनुभएको लागी ।

    • @laxmishrestha4791
      @laxmishrestha4791 4 года назад

      धेरै धेरै स्वागत छ हजुरहरु लाई ।

    • @Rikin12365
      @Rikin12365 4 года назад

      Baini ko jibabata parmeshworlai mahimahos dhNyabad jayamasiha

    • @Rikin12365
      @Rikin12365 4 года назад

      Ma ahile malasia bata herdaixu

    • @khadgarajramechhapeli3865
      @khadgarajramechhapeli3865 3 года назад +1

      Maile arab maruvumi bata here baini jiban bata aasisit mahasus vaeko xu
      pravu ati vala hununxa

  • @rajumalbuke2527
    @rajumalbuke2527 4 года назад +14

    बैनी लाई प्रभुले धेरै आशिष् दिनुहुनेछ म पार्थना गर्ने छु हजुर को जिवनमा त्यो ज्योती फेरि आउनेछ हाल्लेलुया

  • @WowVillageLife
    @WowVillageLife 3 года назад +3

    Baini lai Parmeswarley Aasish dinuhinrxa sathai tapaiko aakhako roshni feri parmeswarle tapailey dinu hunexa

  • @manmohandurga8111
    @manmohandurga8111 2 года назад +3

    Sansarik Aakha band bhaya kevo parmeshwar le Aatmik Aakha kholi dinu bhayako xa bahini

  • @hemrai2075
    @hemrai2075 4 года назад +2

    पर्मेसोर्ले बहिनिको आँखाको जोति अबसे दिनेछ।

  • @anugrahajugjali1814
    @anugrahajugjali1814 4 года назад +9

    आमेन यो नानिलाइ परमेस्वार्ले हरेग कुरामा साएता गर्नु भएको होस र सुबास भाइलाइ पनि अझ बधि ग्यान बुद्धि दिनुभएको होस परमेस्वार आमेन

  • @sonarai7069
    @sonarai7069 2 года назад +2

    Susmitala.parme.swarle.parsasto.ashis.diun.amen

  • @rosnichaudhary8610
    @rosnichaudhary8610 4 года назад +3

    आमने पमेरवरलाई धन्यवाद महिमा होस बैनिलाई पमेरवरले आशिष दिनु भयोको होस

  • @manbahadursunuwar3492
    @manbahadursunuwar3492 3 года назад +3

    प्रभुलाइ धन्नेवाद तपाइमा सम्म्भब छ बैनी को दृस्ती छित्तै रिकबर होस

  • @rajumalbuke2527
    @rajumalbuke2527 4 года назад +5

    आमेन

  • @bksbksbks4577
    @bksbksbks4577 3 года назад +1

    बैनी परमेस्वोर को अनुग्रह र आशिष् प्रसत मात्र मा दिनुभयको होस

  • @anjeelalimbulimbu5646
    @anjeelalimbulimbu5646 Год назад +2

    Good luck Nani and god bless you 🙏🙏

  • @denlepcha919
    @denlepcha919 2 года назад +2

    Good testimony sister jastai awastha ma pani pravu lai dhanyavaad dinu nai uttam kura ho hamro gar yha hoina hamro ghar heaven ma cha sansarik prosperity ma na bajchaw pravu sangha bitaw har pal❤🙏

  • @samulimbu5053
    @samulimbu5053 4 года назад +2

    सूस्मीता राई को आँखा को रोशनि के पनी भएको होईना म ग्यारेन्टी दिन्छू ऊहॉको जिवन बाट प्रमेश्वोर को महिमा हूनू पर्नेछ त्यो ज्योती फेरि पनी पाऊछ तर त्यो बहिनी कून ख्रिष्टियेन सम्प्रदाये बाट हूर्के को छ फरक तेस्मा छ किना भने एक सम्प्रदाये ले प्रमेश्वोर को शक्ति र चँगाई लाई विश्वास गर्दैना र विश्वास बिना चँगाई असम्भव एदि योबहिनी ले सँसार हेर्ने ईच्छा गर्छ भने एक जना अगम वक्ता को लाइव हेर्नू र जोडिनू को लागि सल्हा दिन्छू यो टाईप गरेर सर्च गर्नू होस उस्को पास मा जानू आवाश्याक पर्दैना लाइव मा मात्र जोडिन्नू होस (prophet bajindar singh ministery) यो नेट मा सर्च गर्नू होस फेरि पनि यो सँसार को ऊज्यालो ले पर्खिरहेको छ एदि भेटनू भएना भने मेरो सम्पर्क 9842294366

  • @anugrahajugjali1814
    @anugrahajugjali1814 4 года назад +7

    नानीको अनुहार र रिदय सधै यस्तै खुसी होस

    • @cklimbu6523
      @cklimbu6523 2 года назад +1

      😭😭😭😍😍😍

  • @bishnumayatamang3512
    @bishnumayatamang3512 Год назад +1

    Aakha ko rosni gumawnu nai wahako vaggey awnu raixa prabulai dhanyabaad xa

  • @sanjayachamling
    @sanjayachamling 4 года назад +4

    lou mero gaule parexou
    कुन पाछा परो नि बुनुको?
    परमेश्वोर्ले आशिष दिउन बुनु

  • @karnapun2114
    @karnapun2114 3 года назад +2

    प्रभुमा अती प्रिय बहिनीको निम्ति परम धन्य हाम्रा परमेश्वरले सहायता गरेका होउन् । अन्धाको आँखा खोलिदेने र मरेकाबाट जिउँदो बनाउने जीवित परमेश्वरको प्रतिरुप हाम्रा प्रभु येशूको सामर्थ्यद्वारा सुष्मिता बहिनीले ज्योति पाउन ।

  • @tarara4735
    @tarara4735 4 года назад +1

    Susmita baini lai prabhule dherai asis dinu baeko hos bainiko gawai le mo pani utsaha paye prabhulai dhanney bat

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 3 года назад

    Ahile kun jidha Cha timi????? U fought Way 🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️🛣️

  • @rajumalbuke2527
    @rajumalbuke2527 4 года назад +4

    जयमसिह बैनि

  • @premulepcha3087
    @premulepcha3087 4 года назад +1

    येशु तपाईंले सुस्मिता बाहिनी लाई यो समम्या बाट छुटकारा गर्नु होस आमेन आमेन येशु तपाईंले सुस्मिता बाहिनी बाट धेराई माहिमा को काम गनु छ येशु तपाईंको माहिमा होस फ्रोम कन्याम ईलाम जिल्ला पुर्बी नेपाल god bless u

  • @danielrasaili5776
    @danielrasaili5776 4 года назад +3

    आमेन प्रभुको महिमा होस तपाईंको स्वर प्रभुले दिनु भएको छ बहिनी तपाईलाई सबै कुरा प्रभुले जुताउनु हुन्छ र
    मनि आशिष मय भएको छु

  • @rajurai5531
    @rajurai5531 4 года назад +1

    बैनिले आखा गुमाउदा खुसि भएँ भिनिन्, त्याे बालापनकाे छणिक खुसि थियाे त्याे उनिलाई पनि थाहैछ । तर युटुवर भाईले त्यहि गाैण कुरालाई बैनिले अहिले सम्मै आत्मासाथ गरिरहे जस्ताे गरेर बाहिर मुख्य हेडलाईनमा राखेकाे देख्दा दु:ख लागेकाेछ।र अर्काे कुरा बैनिले `मलाई बिहे गर्ने पुरूष मनकाे धनि भनेकिछन् तर बाहिर हेडलाईनमा चाहि मात्र ` धनि ´भनि दिदा अनर्थ अर्थ लाग्ने हुदा। युटुवर भाईलाई शहि सुचना सम्प्रेषण गर्ने गरि भिडियाे बनाउन अनुराेध गर्दछु ।

  • @bishallimbu3886
    @bishallimbu3886 3 года назад +1

    So nice thought sister hojur ko God bless you

  • @ramilarai9605
    @ramilarai9605 4 года назад +6

    God bless you 🙏🙏

  • @karnapun2114
    @karnapun2114 3 года назад +1

    सुष्मिता बहिनी हिम्मत नहार्नुहोला ! परमेश्वरको महान उद्देश्य हुन सक्छ , ज्योति गुमाउनु दुखत कुरा हो । तर दुष्ट संसार हेर्न शारीक आँखा गुमे पनि सबैभन्दा खुशीको कुरा तपाईंको आत्मिक आँखा खुले छ । बहुमूल्य जीवन पाउनु भएको छ । यो पापी संसारमा शारीरिक आँखा गुमाए पनि हामी उद्धार पाएकाहरूको लागि प्रभु येशू ख्रीष्ट नै जीवनको ज्योति र अनन्त जीवन हुनुहुन्छ । त्यसकारण जीवन भरि दु:ख सहेर भए पनि परमेश्वरको डर मानेर जीवन भरि सबै कुरा परमेश्वरलाई अर्पण गरेर प्रभुको सेवा गर्नु होला । बाटो, सत्य र जीवनको मार्ग नछोड्नु होला । प्रभुले प्रसस्त आशिष दिएका होऊन् । आमेन ।।।

  • @sunilthapa180
    @sunilthapa180 4 года назад +7

    Amen

  • @jayrai2272
    @jayrai2272 2 года назад +2

    हीराभन्दा पनि मूल्यवान् सुस्मिता राई।।।प्रेरणादायी गवाही।।।

  • @sarurai4730
    @sarurai4730 4 года назад +6

    Amen

  • @Mercybhutan
    @Mercybhutan 2 года назад +1

    We miss you Bainee

  • @somrajghimire3344
    @somrajghimire3344 4 года назад +1

    God bless you sister tapaiko laagi prayer गर्ने छौ येशूले तपाईको दिरिस्ट दिनु हनेछ ! Susmita Rai baini अन्त वार्ता लेने भाई प्रभु ले आशिष दिनु हुनेछ God bless you brother

  • @karanthing6820
    @karanthing6820 2 года назад +1

    god bless you

  • @kailashmayarai4750
    @kailashmayarai4750 4 года назад +2

    जयमशिह नानी भाइ काम गर्नु पर्दैन भन्दै खुशी हुनुचाहिँ प्रभुको प्रेम थियोे तपाईंको साथमा हुनुहुन्थ्यो आफ्नो छोरिको आँसु देनु चाहना आमेन आमेन प्रभुको महिमा होस good amen

  • @uttamrai7230
    @uttamrai7230 3 года назад +1

    God Bless You.

  • @harumagar2886
    @harumagar2886 3 года назад +1

    Amin

  • @lokmantamang9673
    @lokmantamang9673 2 года назад +1

    Amen

  • @sarinarai9968
    @sarinarai9968 2 года назад +1

    Kati salin baini

  • @gokulwanem3239
    @gokulwanem3239 3 года назад +1

    😲 wow

  • @प्याजकुमारजी

    अब कहिले सम्म बाच्छौ त हिरङ्गा नानी??मरिसकेको मान्छे,

  • @ईश्वरकोसच्चापुत्र

    राम्रो मान्छे को ठाउँ यो सन्सार मा होइन छ, उहाँ प्रमेश्वर सङ्ग को रहेछ ""😂😂😂😂

  • @raisaugat726
    @raisaugat726 4 года назад +3

    God bless u..bahinee.💕💞💞

  • @indrabahadursorali4590
    @indrabahadursorali4590 4 года назад

    Nani timle kapal paxadi gareko suhauxa lw

  • @greenmoonnepal5157
    @greenmoonnepal5157 4 года назад

    tapaaiko dristi parmeswar le chaadai farkaaidinu hunechha .pakka

  • @ashokrai4579
    @ashokrai4579 4 года назад

    Boini susmita hares nakhanu hola ekdin na ekdin permesorle sahayata garnuhunxa.

  • @revjindarai3595
    @revjindarai3595 20 часов назад

    Tapai ko jiven ma Parasor la ashish garun

  • @tirtharai1901
    @tirtharai1901 3 года назад

    Susmita Rai li dhanybad Sathi swegath ani sano umermi akhako rodni haraykoma khusi ani Prabhu pyapachi jhan khusi Ananta jewen naya jewenko khusi ra jaala mali bahagarcha tyo dhani hoono parcha bandhi Yoko hasilo mohatma jeraycho by.

  • @hilkiahraihilkiahrai2371
    @hilkiahraihilkiahrai2371 4 года назад +4

    God blessed you

  • @timothyjames523
    @timothyjames523 3 года назад

    Excited Life Testimony Bahini Susmita

  • @dhanmanrai6387
    @dhanmanrai6387 4 года назад

    Bahinee susmita lai pahila jaimasi,tapaiko atmik yatrama kunai pani jokhim haroodekhin banchit rakhnu hune hamra prabhu hunuhunchha.sadhai tapaiko yatrama wahale sath diwoon.

  • @legaee56gurung62
    @legaee56gurung62 3 года назад

    How could you say bhagye being Christian? I am so sorry but the word Bhagye doesn’t suit in Christian Life.

  • @indrabahadursorali4590
    @indrabahadursorali4590 4 года назад

    Krisstenma pani natakiya xan iswarko namma balatkar garne suneko xu sexma kunai dharmle rokdaina

  • @kishorsharma4982
    @kishorsharma4982 4 года назад

    छोरीको निम्ती हामी प्रार्थना गर्नेछौ ।

  • @mayarai6444
    @mayarai6444 4 года назад +2

    Jai masih ki 🙏 eti mitho swar nischay ekdin Prabhu le changai dine nei cha nani lai amen 👍💕

  • @indrabahadursorali4590
    @indrabahadursorali4590 4 года назад

    Kristma gayepaxi tw aakha deknu parne tw kina vayena parmewsarle aakha dekhaune paxi aakha andho Banaune garxa rw yesma arkai Karan xa

  • @natureworld644
    @natureworld644 4 года назад +1

    Baini le Prabhu ko anugrah paunu bhako ho , God bless you, Praise the Lord.

  • @narbahadurthapa1535
    @narbahadurthapa1535 4 года назад +1

    GOD BLESS YOU Baini parmeshwar lay ashish dinu bhaya ka haun thank you brother tapai lai pani.

  • @soorajgurung5001
    @soorajgurung5001 3 года назад +1

    जयमसिह बहिनी लाई परमेश्वर ले अजै धेरै आशिश दिनु भयको होस अजै धेरै खुशी हुनु आमेन

  • @rinarai6608
    @rinarai6608 4 года назад +3

    God bless you bahine jesus always with you.

  • @khadgarajramechhapeli3865
    @khadgarajramechhapeli3865 3 года назад +1

    बैनीलाइ सधैं पर्मेस्वर ले अनुग्रह गर्नु भएको हवस महान हृदय भयकि बैनी
    proudfool me ..

  • @funfromnepal6969
    @funfromnepal6969 4 года назад +1

    यो टाईटलले तुरुन्त हटाई हाल। टाईटलले गर्दा कत्ती नमिठो गाली खाको छ। यो प्रशंसाको लागि होकी बैजत गर्न ????

  • @SurendraSubba
    @SurendraSubba 4 года назад

    Jindagi lai yeti mitho parivasha dine kasto gyani bani saknu vayecha hamro baini... pravuko nyano angalo ma yasaigari hasi rahani... wahakoi upasthitima yugou yug bachi rahanu... baini lai dherai maya ani asish.... 🤗🤗🤗 Siliguri...India bata...

    • @SurendraSubba
      @SurendraSubba 4 года назад

      Huss hajur baini lai yasaigari sadhai sath support ani dherai maya di rahanu hola hai hajur.... God bless you....

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung3321 4 года назад +2

    Praise the Lord!! Amen 🙏 nice voice nani Susmita. May God bless you. Keep on it. Thank you bhai pros tota lai pani.

  • @janakikc8934
    @janakikc8934 4 года назад +2

    amen amen amen amen

  • @lidiyasubba9834
    @lidiyasubba9834 4 года назад

    Lidiya subba baini lai pravu ashis diyko hos ati mitho vajan baini lai dhanybad ma siliguri west bangal bat .ati mitho bhai lai pani god bless you .

  • @joshuapariyar8685
    @joshuapariyar8685 4 года назад

    Bunu dhanilai hirako mulya thaha hudaina garib sanga biwa garnu vayo vane hira paisake paxi garib pani dhani vaihalxani bunu anyway God bless you

  • @rairuth1014
    @rairuth1014 4 года назад +1

    Boini lai prameswor pita le Ashish diun

  • @Ranjushrestha98
    @Ranjushrestha98 4 года назад +2

    Jaimasih bani

  • @dineshmaharjan3520
    @dineshmaharjan3520 4 года назад +2

    God bless you

  • @janrai3320
    @janrai3320 Год назад

    Kati hasili .god bless u nanu🙏❤️🙏

  • @gurungbhadra8504
    @gurungbhadra8504 4 года назад

    😍😍😗🙇‍♀️🙇‍♀️💞💞💖

  • @kamalpoudyal1320
    @kamalpoudyal1320 4 года назад

    Ye nani ahile nai aashishit xin, yinko samarpanta ra aat dekhera ma pani ashishit vaeko xu, be blessed nani

  • @arpanbiswakarma6137
    @arpanbiswakarma6137 3 года назад

    Susmita Bini tapai ko jibn gawaile hamro paribarma Thulo asis paiu BAINI tapai lai dhanebat ra jaimasi xha mo Assam bata Arpan bisu karma hami parthanama samjin xhu

  • @sunilthapa180
    @sunilthapa180 4 года назад +2

    Jay mashi

  • @kalpanalimbu7341
    @kalpanalimbu7341 4 года назад

    Susmita bumu god blees u

  • @manbahadurraisadi3803
    @manbahadurraisadi3803 3 года назад

    Goodblease you sushmita baini lai

  • @saritakoiral4315
    @saritakoiral4315 Год назад

    ❤️❤️

  • @lifebeauty597
    @lifebeauty597 4 года назад

    Aamen pravhu Ko anugrahako kamal

  • @jageshawarsah2733
    @jageshawarsah2733 4 года назад +1

    बहिनिलाई परमेश्वरले प्रस्श्त आशिष दिउन ।

  • @selkartamang2506
    @selkartamang2506 3 года назад

    Jaymasih

  • @rajeshchettri5246
    @rajeshchettri5246 3 года назад +1

    Thank you Jesus,your great bahini

  • @sunilpradhan7167
    @sunilpradhan7167 4 года назад

    Pràvho party le ta alik badi nai vanchha hu

  • @David-np4sr
    @David-np4sr 2 года назад

    Innocent baini rest in peace🙏🙏

  • @greenmoonnepal5157
    @greenmoonnepal5157 4 года назад

    Bunu kati ramri ,talent

  • @sakshamofficial3078
    @sakshamofficial3078 4 года назад +1

    Mis u nanu ani shyam kulung rai

  • @sulemanlimbu4085
    @sulemanlimbu4085 3 года назад +1

    jaymasih susmita baini wow god bless you aameen hallelujah

  • @bindubiswa5768
    @bindubiswa5768 4 года назад +1

    Your so beautiful and with good voice ❤️

  • @nilamrai9652
    @nilamrai9652 4 года назад +1

    wow good Luck Bune

  • @ramlakhaju3665
    @ramlakhaju3665 4 года назад

    Sai ho sistr god bless you sis

  • @bbthapamagar8577
    @bbthapamagar8577 4 года назад

    god blessed you..
    ..

  • @priscillathapa2916
    @priscillathapa2916 4 года назад +1

    God bless you sis

  • @bijaykumal8791
    @bijaykumal8791 3 года назад

    God bless you sister

  • @manutamang9727
    @manutamang9727 4 года назад

    God bless you sister

  • @sanchitrai1960
    @sanchitrai1960 2 года назад

    Praise the lord ma darjeeling bata hu tra aile chai bangalore bata yo video herdaixu baine Smita lai dherai maya sarwa pratham ta.sathai prabhule ajjai dherai aasis dewun uha ko aankha ko jothi ko lagi daju Subash bata treatment hudai raixa prabhu le uha lai pani sayetha garun prathna ma yaad garne xu dhanyabad

    • @SATYABATO
      @SATYABATO  2 года назад

      Jay masih ani dhanyabad hajur lai yo maya ra hausalako lagi god blessyou and us 🙏

  • @arjunmagar3311
    @arjunmagar3311 4 года назад

    परमप्रभुको प्रशंसा भएको होस्।

  • @nimasherpa2870
    @nimasherpa2870 3 года назад

    अन्दबिस्वस

  • @ruthtamang6837
    @ruthtamang6837 4 года назад +1

    Praise the lord n God bless you baine

  • @RoseR14354
    @RoseR14354 7 месяцев назад

    Jaimasiki 🙏

  • @nono-dv8tm
    @nono-dv8tm 4 года назад

    God bless you sis

  • @JunuSe-x4x
    @JunuSe-x4x 8 месяцев назад

    Amen 🙏🙏