भुन्टी सिरियलमा हराएका टोकले सुदूरपश्चिममा डोजर चलाउँदै || Mero Yatra || June 05, 2024

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • ‪@sukumaya98tv‬ ‪@kanchhiofficial8023‬
    #MeroYatra #Sudhurpaschim #westernnepal #Yosephsewak

Комментарии • 537

  • @prakashmainali4102
    @prakashmainali4102 3 месяца назад +252

    टोकले भाई भुन्टि सिरेल बाट गायब हुदा म जति दुखि को भाथ्यो होलार तर भाइलाई गाउँ तिर देख्न पाउदा म जति खुशी कोभा होलार जति सगदो चाडो भुन्टि सिरेलमा फर्कि आउनु पर्छ भन्ने जतिले ठोकम लाईक हवस्त नमस्ते 👉🌹❤🙏🙏❤🌹

  • @RBG_Gamer01
    @RBG_Gamer01 3 месяца назад +164

    टोकले दाइ bhunti सिरियल मा आउनु भयो भने खुशी हुने को को छौ ❤️❤️ म त खुशी हुन्छु तपाईं नि👉️

  • @Nisha-kp9tp
    @Nisha-kp9tp 2 месяца назад +18

    टोकाले दाईको आमाले गाउनुभएको गीत एकदम मनपर्यो मुलाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @namratarai8943
    @namratarai8943 3 месяца назад +23

    आफू जान नसके पनि धेरै कुरा देख्न पायो खुसी लाग्यो टोकले भाइ भुन्ती सिरियल को best दाइ लाई good lock always भन्न चाहे 🎉❤🎉❤

  • @laxmiNath-sg8pu
    @laxmiNath-sg8pu 2 месяца назад +10

    मलाई माइती गाउँको याद आयो दाजु खुसी लाग्यो मेरो माईती तिर जानु भाको रहेछ ❤❤❤❤

  • @ammaradhami3311
    @ammaradhami3311 2 месяца назад +6

    दाई हजुर भुन्टी सिरियलमा आउनु पर्यो हेर्न मज्जा आउँछ ❤😍 दादा पहाडको गाउँघरतिर कति रमाइराख्नु भएको मलाई पनि यहीँ त रमाइलो लाग्छ सुन्दर पहाडको गाउँघरको डाडामा जन्मेकी छु लब यु प्यारा नेपाली पहाडी वासिन्दाहरु ❤

  • @sunitabhatta9299
    @sunitabhatta9299 3 месяца назад +72

    सबै काम् जानेका रहेछौं टाेकले भाइ घाेडा चड्न डाेजर चलाउन त्याताकाे काम सकेर छिटै अाउनु भाइ भुन्टि तिर भुन्टिमा टाेकले हराएको राम्रो लागेन मलाई त टाेकले अति नै मन पर्छ सायद सबै दर्शकलाई नै मन पर्छ हाेला प्यारो टाेकले रमाइलो सुदुर पक्ष्क्षिम 👍️👏👏👌👌💕💕

  • @user-xu2ur3sh2z
    @user-xu2ur3sh2z 2 месяца назад +7

    घर बसि बसि यति रमाइलो ठाउँ हेर्न पाईयो धन्यवाद छ भाइ लाई म झापा बाट हेर्दै

  • @user-xs4mf9pu2r
    @user-xs4mf9pu2r 3 месяца назад +9

    धेरै धेरै राम्रो छ टोकले भाई ❤❤❤❤❤❤ छिट्टै भुन्टी सिरियल मा आउनु है ❤❤❤❤❤❤

  • @user-mu7hq9ej5w
    @user-mu7hq9ej5w 2 месяца назад +2

    जयमसिह योसेफ दादा म हजुर को big fan from ramechhap god bless u dada

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 3 месяца назад +19

    घर बसि बसि रमाइलो ठाउँ हेरियाे भाइ धन्यवाद म इटहरि बाट हेर्दैछु❤️❤️

  • @SirjanaShrestha-uo3yq
    @SirjanaShrestha-uo3yq 3 месяца назад +24

    भुन्टीको दाजु टोकले राम्रो लाग्छ ।
    सारै राम्रो दाजु

  • @khadgaramechhapeli-yd5ze9od6f
    @khadgaramechhapeli-yd5ze9od6f 3 месяца назад +5

    धेरै खुसि लाग्यो भाइ योसेफ
    अनुग्रह प्रसस्त रहोस् ...
    सिपालु अनि ईमानदार मान्छेलाई जस्ले पनि मन पराउछ भुन्टि सिरियल मा धेरै को खोजि भएको छ तपाईंलाई
    बिशेश गरि सीप मात्रै नभयर तपाईं मा भएको जिवित आसाको सन्देश दियर फर्कनु होला छिटै सिरियलमा देख्न पाइयो धन्यवाद

  • @shantithapa608
    @shantithapa608 3 месяца назад +7

    हाम्रो सुदुरपश्चिमा आउनु भयकाे धेरै खुसि लाग्याे फेरि फेरि पनि आउदै गर्नु हाेला🙏🙏

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 2 месяца назад +4

    मलाईत मजा आयो सर झनै हजुर्लाइ रमाईलो नहुने त कुरै भएन मजा आउँछ गाउँले जीवन यात्रा ❤❤❤❤❤

  • @Rana-Magar.Sabee-
    @Rana-Magar.Sabee- 3 месяца назад +78

    साच्चै टोकले जस्तै आफ्नो चेली लाई माया गर्ने साथ दिने माइती पाय कति चेली हरु खुसी र सुखी हुन्थे ।।।।भगवान सबै चेली हरुको लागि टोकले जस्तै आफ्नो चेली लाई माया गर्ने साथ दिने माइती राजा दिनुस ल।।।❤❤🙏🙏

    • @urmilakc8020
      @urmilakc8020 2 месяца назад

      सहमत छु म पनी हजुर

  • @user-ns6ct7hl6v
    @user-ns6ct7hl6v 3 месяца назад +4

    नमस्कार टोकले दाइ भुन्टि दिदिलाई राम्रो सियार सुसार गर्नु भएकोछ खुसि लाग्छा हजुर लाईदेखेर अनि हजुरले यो देखाउनु भएकोसिम सारै राम्रो लाग्यो👌👌

  • @DurgaBohara-ss2hl
    @DurgaBohara-ss2hl 3 месяца назад +3

    सिरेल मध्येको सबै भन्दाब बेस्ट दाजु "टोकले" भुन्टी र टोकले दाइको बिहे हुनुको कथा अत्याधिक रुवाउने मन छुने थियो।बिहे पछि त आ आफ्नै घर परिवार बेबाहार

  • @bhumikakhatri6740
    @bhumikakhatri6740 3 месяца назад +26

    धेरै राम्रो छ भाइ हेरदै छु from USA 🇺🇸

  • @SunilKhadakBhaisoni
    @SunilKhadakBhaisoni 3 месяца назад +21

    टोकले भाइ छिटो गाउँ तिरको काम सिध्याएर छिटो भुन्टीमा आउनु पर्यो

  • @laxmiadhikari4807
    @laxmiadhikari4807 2 месяца назад +2

    राम्रो हुन्छ टोकले भाई भुन्टी बैनि खैत

  • @user-nw6bl1lq4x
    @user-nw6bl1lq4x 3 месяца назад +67

    छिट्टै हेर्न पाइयोस् है भुन्टी सिरियलमा टोकले ब्रो लाई आफ्नै youtub च्यानेल पनि रहेछ एउटा subcriber मेरो तर्फ देखि टोकले भाइ

  • @ChandraWaiba-oc9ge
    @ChandraWaiba-oc9ge 3 месяца назад +54

    एता भुनटिम पुरनिमाको कानछि आमाले घर जुवाई भनदै हेपछ हेरत घरजुवाइको प्रागति

    • @SA2_GAMES
      @SA2_GAMES 3 месяца назад

      प्रगति होला कि?😅

  • @KamalKhadayat-jk1dt
    @KamalKhadayat-jk1dt 2 месяца назад +1

    टोक दाइ भुन्टी सिरियलमा आउनुपर्छ भन्ने यहा हाजिर हौ❤❤

  • @dxnbidur4940
    @dxnbidur4940 2 месяца назад +4

    धेरै रमाइलो अनि हामिले पनि रमाइलो महसुस गरेउ भिडियो हेरेर भुन्टी सिरियल मा चाडै देख्न पाइयोस।

  • @ngawangtsamchoe7747
    @ngawangtsamchoe7747 Месяц назад

    I love to watch this kind of content video, so peaceful and wonderful place, love to visit. Thanks for sharing this beautiful video with us, keep it up all the best for your journey.

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Месяц назад

    एक दमै राम्रो लाग्यो हजुर धनेबाद हजुरलाइ

  • @NirmalaNepal-op1vp
    @NirmalaNepal-op1vp 2 месяца назад +2

    घर बसि बसि कति रमाइलो ठाउँ हेर्न पाइएको हाेला है।म इलाम बाट हेदै छु राम्रो लागाे

  • @bikrambist-fp1xp
    @bikrambist-fp1xp 2 месяца назад +2

    बीजय दाई र टोकले दाई मिस यु दाई हरु तिमी ले हाम्रो गाउमा पनी सडक काटनू भाको दिपायल सेती नदी मा

  • @mayasubedi4198
    @mayasubedi4198 2 месяца назад +2

    राम्रो अति सुन्दर ठाउँ रहेछ

  • @kalpanathapa206
    @kalpanathapa206 2 месяца назад +4

    यता सुकुमायाले खोजेको खोजेइछ टोकले भाइ यता डडेलधुरा मा पो भिडियो बनाउदै ❤❤

  • @KrishnaThapa.11
    @KrishnaThapa.11 2 месяца назад

    भुन्ती सिरियल मा कस्लाइ मन पर्छ तोकलेको दाइको रोल मत उहाको धेरै बिग फ्यान हो ❤❤❤

  • @user-vh6ev7zu2i
    @user-vh6ev7zu2i 3 месяца назад +4

    thanks for showing the magnificent view and culture of sudurpaschim and i feel proud to my country nepal

  • @anishtamang146
    @anishtamang146 3 месяца назад +18

    अनि सिरियल किन छोडेर जानु भाको नि ❤❤हाल साइप्रस बाट दामी छ गाउघर

  • @chandrakumari7143
    @chandrakumari7143 3 месяца назад +3

    Tokale vai afnu ramro khyal garnu ani vuntima xittai aunu hamro tarfa bata dherai asirbad xa toku vai🎉🎉🎉🎉

  • @madhupaudel7157
    @madhupaudel7157 2 месяца назад +1

    Wow daju😊😊❤

  • @rojinaghatani558
    @rojinaghatani558 3 месяца назад +4

    सबैको मन मुटुमा बस्न सफल भयका टोकले भाइ अब को सिरियल मा देखन पाउला कि न पाउला सफल्ताको कामना 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

  • @Tumbahangphe596
    @Tumbahangphe596 2 месяца назад

    Tokale dai xito aaunu hos hi vunti eklai hunx ❤❤❤❤❤❤❤❤Ani chiyamaa chini nalageko jasto vako xa .vunti sirealmaa chadai aaunu hola.

  • @anitatamang-zk6ip
    @anitatamang-zk6ip 3 месяца назад +2

    वाउ धेरै धेरै राम्रो हाम्रो देश नेपाल हाल म कुवेत बढो हेर्दैछु। सल्युट गर्छु मेरो देश नेपाललाई❤❤

  • @meow-iq2og
    @meow-iq2og 3 месяца назад +1

    आहा टोकले भाइको काम मैले पनि हेर्दै छु कति रमाइलो गाउ

  • @dalamusherpa1579
    @dalamusherpa1579 2 месяца назад +1

    टोक्ले भाईलाई धेरैमा समय पछि देखे खुशि लाग्यो फेरि भाईलाई भुन्टि सिरियलमा हेर्न पाऊ❤❤❤❤

  • @Little_yodha
    @Little_yodha 3 месяца назад +1

    Mero maiti gauma januvako raix khusi lagyo mero gharchahi dolakha jilla ho ahile m ktm basxu maile sanai dekhi chineko dajuharulaipani dekhn paye sarai khusi lagyo

  • @Sabisth.123youtube
    @Sabisth.123youtube 3 месяца назад +1

    धेरै राम्रो भिडियो काे लागि धन्यवाद 🙏🙏🙏अरु भिडियो काे प्रतिक्षामा छउ ❤❤

  • @dilmayasunuwar9207
    @dilmayasunuwar9207 2 месяца назад +1

    भिडियो राम्रो छ

  • @sundarghimire1548
    @sundarghimire1548 3 месяца назад +1

    आहा कति राम्रो ठाउँमा रहेको रहेछ धेरै राम्रो लाग्यो

  • @Dhamimanu5
    @Dhamimanu5 2 месяца назад +1

    ठिकै गरेछ्न बिकास निर्माण कार्यमा लाग्नु नै सर्बोत्कृस्ट काम हो❤❤

  • @rebeccasharma8428
    @rebeccasharma8428 2 месяца назад +1

    Beautiful ❤️ valley 😍😍😍😍😍 enjoy 😊💗😊

  • @indramaurati4341
    @indramaurati4341 3 месяца назад +1

    woww कति सुन्दर ठाउँ त्याहाकाे रहनसहन सरल सुन्दर

  • @PeshalKumar-ch1uv
    @PeshalKumar-ch1uv 3 месяца назад +2

    सुन्दर भिडियो रमाइलो गाउँ

  • @ashaghale6872
    @ashaghale6872 2 месяца назад

    dherai dherai ramro lagyo.🎉🎉❤❤

  • @jashuadhikari8760
    @jashuadhikari8760 3 месяца назад +1

    सबै कुरामा पोक्त हुनुहुदो रैछ टोकले भाइ त❤

  • @sherdhami8037
    @sherdhami8037 2 месяца назад

    ❤❤❤❤khushi lagyo hamro thauko drishya dekhayko ma hjurlai

  • @AmritaThami-lw3he
    @AmritaThami-lw3he 2 месяца назад

    आहा कति सुन्दर सबै कुरा हरू नेचुरल मलाई पनि मेरो गाउँ को याद आयो ❤❤

  • @ChandraWaiba-oc9ge
    @ChandraWaiba-oc9ge 3 месяца назад +164

    एता भुनटिम मित बैनि सुकुमायले खोजेकोखोजेकै टोकाले दाई भने उता एस्केबेटार चलाउदै

  • @balamianusha6661
    @balamianusha6661 2 месяца назад

    Yekdam ramailo lagyo malaini ghr basi basi sunder drisye heran paiyo tokle bhailai dharai dhanyebad hai

  • @user-gz8tg6pj7t
    @user-gz8tg6pj7t 3 месяца назад

    Dami xa tokolle sir ❤🎉 miss you come back 😢 vhunti sireal plz plz 😭😭 hjur bin vhunti sireal pani binko machha jstai xa😢

  • @devipaudel1702
    @devipaudel1702 3 месяца назад +2

    टोकाले भाइले मेहनत गरेर बहिनी भुन्तिलाई निको पारेको देखाउनु पर्छ❤

  • @sanjanarai6457
    @sanjanarai6457 2 месяца назад

    wawooo so beautiful place tokale daii bcare full ❤❤ vuntima chadaii aunus hai ❤️

  • @ubdvlog
    @ubdvlog 3 месяца назад

    Wow hamro Dadeldhura aaunu bha raixa tokale bhai..❤❤sarai khusi lagyo

  • @user-yc2ik8yc5n
    @user-yc2ik8yc5n 3 месяца назад

    कति धेरै रमाइलो गाउँ मनै आनन्द हुने तोकेल दाइ हजरु को जन्म भुमी नै डडेलधुरा होर ❤❤❤❤

  • @LaxmiTamoli-eq6pq
    @LaxmiTamoli-eq6pq 2 месяца назад

    thak you hamaro sudurpachima lia maya garer theyati tada pugnu bhaya ko ma❤❤❤

  • @user-rz9li8cn6w
    @user-rz9li8cn6w 3 месяца назад +3

    मलाई चाहिँ धेरै खुशी लाग्यो यस्तो खालको भिडियो हेरेर।मजा आयो 😊

  • @ASyasoda
    @ASyasoda 3 месяца назад +2

    Wow dada btt Miss you dada ramro sag gumer aaunus hai dada 🥰🥰

  • @ShantiRawat-vp9cp
    @ShantiRawat-vp9cp 2 месяца назад +4

    हाम्रो पश्चिम राम्रो पश्चिम always 🫶❤️‍🩹

  • @sushilapun2422
    @sushilapun2422 3 месяца назад +3

    वाव टोकले भाइ भुन्टी सिरियल मा छिटो आउन पार्‍यो 👍️❤️❤️👍️👍️

  • @sagunrai5720
    @sagunrai5720 3 месяца назад +4

    अब कान्छी मा दाजु बैनी आगो भएर डेन्जर भएर निस्किनु पर्यो ल अनि मजा आउँछ हाम्लाइ❤❤❤

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +1

    Bhuntiko pyaro daju sadhai yastai khusi hunu hola God bless you 🙏❤❤

  • @BmNugoLimboo
    @BmNugoLimboo 2 месяца назад

    Tapai Ko abhinai ramroocha dai ❤keep going

  • @AsmitaChepang-ws7pt
    @AsmitaChepang-ws7pt 2 месяца назад

    सबै कुराले सम्पन्न टोकले दाजु 😊धेरै खुसी लाग्यो हजुरको रमाइलो भिडियोले सुदुरपस्चिम घुम्ने मौका पाए 🙏🙏 छिट्टै भुन्टी मा देख्न पाउ

  • @user-jp4ko9lk2f
    @user-jp4ko9lk2f 2 месяца назад

    लौ पुइँ लौ टोकले दाई छिटै भुन्टी लेबर सिरियल मा आसो निकेरी बाख्रा गुवाली गर पुइ 🎉🎉🎉

  • @gethageetha7186
    @gethageetha7186 2 месяца назад

    ❤❤होइनहौ टोकले भाईलाई त सबै काम गरन आऊँने रहेछ एता बाखरा चराउने डोजर चलाउने मा हुनुहुदो रहेछ टोकले भाई ऊँता पुणीमा रोएर बिचरि लु चाडो फरकिनु परो भाई ❤❤

  • @nirmalaacharya2310
    @nirmalaacharya2310 2 месяца назад +1

    राम्रो सुन्दर गाँउ

  • @Babumahesh6
    @Babumahesh6 3 месяца назад +1

    Big fan daju🎉🎉 and at first hearty welcome in our beautiful sudur pashim.

  • @user-bg7qh7gx2z
    @user-bg7qh7gx2z 3 месяца назад +1

    रमाइलो गाउँ सारै मज्जा आयो 💕

  • @lorungnee
    @lorungnee 9 дней назад

    Kati hensam ho tokole dai ta ❤

  • @kajalthapa-lc6en
    @kajalthapa-lc6en 2 месяца назад

    Sarai naramailo lagyo tokale dai vunti siraiyalma nadekhda

  • @user-fh1jx6kh1u
    @user-fh1jx6kh1u 2 месяца назад

    Tokhale daii sirayl ma pharkera aaunu hola ❤❤❤❤🙏🙏🙏😊

  • @NewtonSherchan
    @NewtonSherchan 2 месяца назад

    ❤❤❤big fan hajur ko ❤❤❤ dada❤❤❤

  • @jamunajamuna5216
    @jamunajamuna5216 3 месяца назад +3

    धेरै धेरै राम्रो छ भाई❤❤❤❤❤❤❤❤

  • @binodpoudel8217
    @binodpoudel8217 3 месяца назад +1

    Ma regular bunti kanxi serial herne manxe aaja tokale sir le excavator chalako dekhda ma pani
    related to field hunale khusi lagyo ❤😊

  • @samibhatt2063
    @samibhatt2063 3 месяца назад +2

    Love you mero sudurpaschim ❤❤❤

  • @suku-tt8ky
    @suku-tt8ky 2 месяца назад

    टोक्कोले भाइ लाई छिटो देख्ना पम❤❤❤🙏🙏🙏

  • @Alex34-g3l
    @Alex34-g3l 3 месяца назад +6

    टाेकले दाजु भुनटि दिदी लाई साथ दिनु परछनि फेरि आउनु है

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 2 месяца назад +1

    पुणिमा र टोकले कलाकार लाइ भुल्नै सकिन चाडइ फर्केर सिरियल बनाउनु होस

  • @GaneshAcharya-ki8pv
    @GaneshAcharya-ki8pv 3 месяца назад +1

    धेरै राम्राे छ चितवन

  • @SunapaShahi
    @SunapaShahi 3 месяца назад +2

    ❤❤❤,धेरै राम्रो छ दाइ❤

  • @binitadevi231
    @binitadevi231 3 месяца назад

    Tokale vailai dherei dherei badhai x. Tapai sabei kamama mehanati hunuhudoraix

  • @roshannepali4393
    @roshannepali4393 2 месяца назад

    Video dammi xa

  • @user-qf4er3lx3i
    @user-qf4er3lx3i 3 месяца назад

    Nice dada Chadei farkinu hola da❤❤❤❤❤ miss you

  • @jeetbc6119
    @jeetbc6119 2 месяца назад

    Yakdam ramro xa

  • @suku-tt8ky
    @suku-tt8ky 2 месяца назад

    गित चै बुजिना चार चै कति माया लाक्दो कारको🙄🙄🙄❤❤❤

  • @user-ep2ur7lt6c
    @user-ep2ur7lt6c 2 месяца назад

    Sarai khusi lagyo hai tokale bhai❤

  • @user-fr7oo5bj2e
    @user-fr7oo5bj2e 3 месяца назад

    Thank you for information brother 🙏🙏 I'm watching from India Darjeeling enjoy this video

  • @chandrarai8183
    @chandrarai8183 3 месяца назад +1

    Good job bhai uk bata 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @adhikarikabita4355
    @adhikarikabita4355 3 месяца назад +2

    😢टोकले दाइ तपाईं हराए थाहा पाउँदा मत रोऐथे काजानु भाछ्होला भनेर अब जसरिपनी भुन्टीलाई साथ दिएर सन्चो बनाइ भुपेन्द्रलाइ ठिक परि सजा😢😢ए दिलाएरै छोद्नु होला

  • @ashokroka9184
    @ashokroka9184 2 месяца назад

    Kati ramailo gaun..,,Kati aanand aayo sir..,,

  • @GitaChaudhary-vr3dz
    @GitaChaudhary-vr3dz 2 месяца назад

    Pahile hamro gau ghhar tir dangma paine dhiki dadeldhura ma dekhda sahrai khusi lagyo hamro tir ta dhiki lop vyr gaisakyo

  • @user-ub2zr9wk1v
    @user-ub2zr9wk1v 3 месяца назад +1

    Wow vai dherai ramro lagyo

  • @SangeetaBaralvlogs
    @SangeetaBaralvlogs 3 месяца назад +1

    Wow Kya Dami Thau cha hai.... ❤ Watching you from India Guwahati

  • @user-lg7xu6gw5h
    @user-lg7xu6gw5h 3 месяца назад

    mni sarahi dhuki vako xu thokale bahi gayab vakoma bhunti seryalma farkinu tokale bahi ❤❤❤❤