Sunita Hamal | Sindu Thakuri | Diwakar Parajuli | Chandra Regai || Janata Lok Dohori

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 221

  • @khadgaghimire5077
    @khadgaghimire5077 5 лет назад +39

    सलाम छ यी गायिका बहिनी लाई कत्ति भाबुक भएर , डुबेर रुदै गाएको ! असली कलाकार र साहित्य कार को खुबी यहि हो जो आफू पनि रुन्छ र अरु लाई पनि रुवाउछ ! एकदम राम्रो छ !! आगामी दिन हरुमा अझै सफलताको सुभकामना !!!

  • @arjunbastakoti6654
    @arjunbastakoti6654 5 лет назад +15

    सुनिता हमाल नानि धेरै राम्रो छ मलाई लाग्छ यो गित सुनेर नरुनि कोहि नहोला धैरै धैरै धन्ने वाद यसरिनि गित गाउनु धैरै माथि पुग्ने छौ

  • @laliramkandel9545
    @laliramkandel9545 5 лет назад +12

    भावनामा डुबेर यति मिठो गीत गायौ ।असाध्यै मन खायो ।खुसी छु बहिनी को गायकी संग ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +10

    आहा कति मीठो अनि मार्मिक दोहोरी हमाल सिस को मन कमलो अनि मायामा धोका पनि हुन सक्छ आँसु झार्नु भयो मेरो पनि मन थाम्न सकियन सारै राम्रो प्रस्तुति थियो दुबैजनाको हाम्रो पराजुली ब्रो बल्ल हल्का सुर्धेछन पहिला निकै छाडा गाएका थिय बरै😘😘😘

  • @rabindra1021
    @rabindra1021 5 лет назад +4

    अति मार्मिक गित, वास्तविक जस्तै लाग्यो कथा त।

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +17

    यसरी भावनामा डुबेर दोहोरी गाउनेहरु थोरै भेटिन्छन् !! सलाम छ बुनु तिमी ।। अझै सफलताको शुभकामना !!

  • @ramnewar7735
    @ramnewar7735 5 лет назад +9

    यो बैनी लाई सलाम छ कति भावुक मान्छे

  • @rajendrakhatiwada2577
    @rajendrakhatiwada2577 5 лет назад +9

    लोकमाला धेरै दिन पछि सुॐन पाइयो।बधाई छ सबैजना लाई।।।।।सुनिता बहिनिको भाबुक गितले मन छोयो।।

  • @somgurung3545
    @somgurung3545 5 лет назад +1

    समग्रा मा भन्नु पर्दा सुनिता हमाल जी को शब्द चयन र भित्री आत्म देखि नै भावुक बनि गायकों अति नै ऊत्कृट र सम्मान

  • @maheshpariyar2500
    @maheshpariyar2500 5 лет назад +5

    केटा मान्छे रुएको सुहाउदैन भन्थे ।आज यो भिडियो हेर्दा आँखा बाट आँसु आएको थाहा नै भएन । अति मन छुने शब्दहरु । सबै भन्दा मन परेको कुरा पोख्रेली छड्के नजर बबाल ।

  • @dipendrakc1994
    @dipendrakc1994 5 лет назад +8

    अत्यन्तै मिठो दोहोरी, सुनिता जि को हेराइ चै हो के।।।।

  • @babukausal2078
    @babukausal2078 5 лет назад +13

    याे दाेहाेरिमा भनिएका शब्दले मन छाेयाे,वास्तविक सायदै यस्तै यस्तै समस्यासग जुधिरहेकाे समयमा सेम भनियो, गित सङ्गितले सहि हाे अाज भाेलिका केटिहरू हेमसम धनी केटाकाे खाेजिमा यस्तै भएको छन कति बलात्कार भएका छन् ।।।।साचाे सच्चा मनले चाहनेलाई कहाँबाट हेर्छन र अाजभाेलि केटिहरू , पेटभित्रकाे पेटमै मार्याे भन्ने शब्दले स्तब्ध बनायो ,

  • @sebakramkharel9059
    @sebakramkharel9059 5 лет назад +7

    इन्द्रेनी मा ल्याउनु पर्यो यो जोदि लाई all the best of the song and voice thankuso much I hooe u I will meeet to u next time indreni

    • @kumarsigdel9477
      @kumarsigdel9477 5 лет назад

      Sahi ho yo jodi inderni ma xitai dekhen pahiyos

    • @bishwastanahunge5378
      @bishwastanahunge5378 5 лет назад

      के को जोडी मा तुलना गरेको यस्तो कुकुर गाएक लाइ नि केटी मान्छेले कति मिठो भाबना मा डुबेर गाउदा गाउदै केटा ले त भन्ने सब्द ले गायो अनि दोहोरी सुननी लाएक भएन । तेस्ता डाम्ना लाइ ल्याउनी होईन इन्द्रेणी मा

  • @santoshpaudel1586
    @santoshpaudel1586 5 лет назад +11

    साच्चै माया मा चोट रैछ गायीका को,,,,,धेरै राम्रो छ ,,,,,,,,तिम्रो अाशु मा यता अाशु अायो,,,बिछोड को चोट,,,

  • @arjunbastakoti6654
    @arjunbastakoti6654 5 лет назад +10

    लोकमाला जनता टेलिभिजन मा सुनिता हमाल बहिनी लाई फेरि देख्न पाय हुन्थो भन्ने आसा गरेको छौ

  • @pyakurelnuwakot
    @pyakurelnuwakot 5 лет назад +5

    दोहोरीको कलाकार ले शब्द रचना रच्नु मात्र ठूलो कुरा होइन बहिनी सिन्धु ठकुरी मायाको गहिराई मा डुबेर भावुक बनी आशु झार्दा मेरो समेत आँसु आयको थियो त्यति राम्रो प्रस्तुति मा निर्दयी र कठोर बनेर मानवता नै भुल्ने शब्दको रचना गर्नु गायक दिवाकर पराजुलिको निष्ठुरी पना ठिक लागेन अन्तमा"माटोको भाडोलाई काठको बिर्को" बाध्य भयको बहिनिको शब्द प्रहार निकै राम्रो लाग्यो । बहिनिलाई अझै सफलता को शुभकामना ।

  • @poudelsudip312
    @poudelsudip312 5 лет назад +1

    स्वयम अाफै त्यस्ताे छैन भन्दा पनि समाजकाे कुरा सुन्नि अरू गतिलाे देख्नि अाफ्नाे मान्छे अगतिलाे देख्नि पुरूष जति सबैलाई दराे जवाफ दिन सफल हुनु भएकाेमा बधाई छ महिला मित्रलाई 😍💗

  • @lakxmichauhan8665
    @lakxmichauhan8665 5 лет назад +7

    शोभा हजुर को लोकमाला कति राम्रो दुबई बाट साथै नमस्कार सबै टिमलाई

    • @sagarshrestha7442
      @sagarshrestha7442 5 лет назад

      Yati vabuk vayar gaudani kati namito jabaf diyako ti nanilai

  • @purnabudha8616
    @purnabudha8616 5 лет назад +2

    सलाम छ दिदि लाइ मैले यो 20 पटक हेर्दा पनि हेरु हेरु लागि रहन्छ

  • @bahadurkumar9083
    @bahadurkumar9083 5 лет назад +3

    साचिनै सुनिता जि को गित भावुक छ तर फकाउने ठाउमा उलटो भयो

  • @दिवाकरपराजुली

    लाइक कमेन्ट गर्नु हुने सबै लाई धन्यवाद यो यसरी रुवाउने नियत ले मैले गायेको होइन तर कथा ले यस्तै मोड लियो अनि भावना मा डुबेर बैनी रुन लागे पछि मैले अलि कथा लाई मोडेर झगडा तिर लगेपछी बैनी ले पनि आँसु सम्हाल्दै हिम्मत कुरा गरिन अनि पो मजा आयो

    • @rameshmagar1984
      @rameshmagar1984 5 лет назад +3

      Vabuk vayako manxelai samaldani k huntho ra geet ma ta honi ali thulo hunuvayo parajuli sir

    • @Mohansingh-ki2su
      @Mohansingh-ki2su 5 лет назад

      यति रुदापनी हाम्रो स्याङ्जा ली चेली 😂😂 नरुनु भन्न नी कसैले सकेन 😍😍😍

    • @sabitrishrestha3654
      @sabitrishrestha3654 5 лет назад +5

      दिवाकर जी हुन त तपाई जस्तो कलाकारलाई कमेन्ट गर्ने हैसियत छैन होला मेरो . तर यो दोहोरि हेरिसकेपछि केहि कुरा नलेखी रहन सकिन . तपाइले पेटमै बच्चा मार्यौ भनिसकेपछि सुनिता जीले तपाइले औषधि ख्वाएर मारेको भन्नुभाको छ तपाइले हामी दर्शकलाई प्रस्ट पारिदिनु पर्थ्यो बच्चा तपाइले मारेको हो या सुनिता जीले . तर यो पनि केहि थिएन जब यौटै दोहोरीमा ३ ३ पटक सम्म तपाइले पेटको बच्चा मारिस भन्नु भयो तेसपछी बाध्य भए यो coment लेख्न हुन त सुनिता जी आफैले दोहोरि गाउंदा त केहि हल्लाउन नसक्ने तपाइलाई मैले यो comment लेखेर के फरक पर्ला र तैपनि एउटा छोरी मान्छेलाई तपाई जस्तो कलाकारले यस्ता वाक्यहरु प्रयोग गर्दा मन भक्कानिदो रहेछ अनि सुनिता बहिनि छोरी मान्छेले त त र म म गरेको सुहाएन नि दिवाकर जीलाई सबै थोक दि सकेर मर्न सम्म तयार भएको मान्छे तपाई वहाँलाई अर्को दाम्पत्य जीवनको शुभकामना अनि मलाई त लुट्यौ तर मलाई जस्तै अर्को नारिलाई नलुट्नु तिम्रो मन फेरियो भने अर्को जुनीमा भेटौला भनिदिएको भए कति राम्रो हुन्थ्यो र तपाई भावनामा बहकिएर आँसु झार्नु भएको अर्थ रहन्थ्यो होला आफुले पूजा गरेको मान्छेलाई रिस उठ्यो भन्दैमा मार्छु काट्छु भन्नु ठिक भएन नि अनि फेरी दिवाकर जी पनि सुनिता बहिनि जस्तै मुख चलाउन थाल्नु भयो जसरि पनि जित्नको लागि कहिले कहिले दोहोरीमा जित्न भन्दा हार्न पनि मजा हुन्छ दिवाकर जी मनमा लागेको कुरा लेखे रिसानी भए माफ होला

    • @thahafoodsansar7930
      @thahafoodsansar7930 5 лет назад +1

      @@sabitrishrestha3654 100/: sahi sar

    • @सबिनाराना
      @सबिनाराना 5 лет назад +3

      तपाईहरूको वास्तविक घटना त होईन नी दिवाकर जी 😉😉😉

  • @सबिनाराना
    @सबिनाराना 5 лет назад +12

    भावनामा डूबेर गीत गाउने गायक गायिका हरू यसरी गाउदा गाउदै रून्छन् , सार्है राम्रो दोहोरी ।कुनै दिन परिवार सँग बसेर हेर्न लाज मर्दो गीत बजेको दिनदेखी हेर्न छोडेको लोकमाला आज यतीराम्रो गीत बजेको दिन आज फेरी हेरे।

  • @bikramgadal2058
    @bikramgadal2058 5 лет назад +16

    सारै राम्रो लग्यो यति भाबुक भएर गाएको हेर्दा मेरो पनि आखा रसायो।

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 лет назад

    कति मिठो हुँदै आथ्यो तर केटा ले गर्दा दोहोरी खत्तम भयो त त र म भयो यस्तो नि हुन्च ?? यो यो सब केटा को गल्ती छ केटी चाहिँ लाई म सलुट गर्छु । बधाइ छ सुनिता जी लाइ

  • @bishnuregmi1148
    @bishnuregmi1148 5 лет назад +1

    जे होस अन्ते अन्ते मा कडा अायो बहिनी को ।

  • @anuragkc4277
    @anuragkc4277 5 лет назад +2

    dhari marmik xa geet sunita hamal ruda mero ne aakha rasayo hal qatar bata hardai xu

  • @shyamsejwal628
    @shyamsejwal628 5 лет назад

    केटाको सब्द चाइ भयन गित अर्को तिर लगे लव यु ठकुर्नी

  • @bhuwanilamichhane2892
    @bhuwanilamichhane2892 5 лет назад +7

    हरेक गाईकाको मन यस्तै हुनुपर्छ।विषस बस्तु दिनेको होला।जोति मगर नि गाईका हो।तुलना

  • @yadupande1720
    @yadupande1720 5 лет назад +4

    धेरै राम्रो छ ब्रो

  • @prakashdotel7515
    @prakashdotel7515 5 лет назад +4

    सारै मान रोएको छ यो गीतमा 😥😥😥

  • @sapkotajayaram1635
    @sapkotajayaram1635 5 лет назад +10

    छैन भन्थिन् तिमि झै भेटाको ढुङ्गाको मन रैछ नि केटाको चौतारीको बर,,,,,,,,😭😭😭😭😪😪😪😪😪😪😪😪😪

  • @shambhuchhetri969
    @shambhuchhetri969 5 лет назад

    एकदम राम्रो लाग्यो, गायिकाको प्रस्तुती झनै राम्रो लाग्यो अझै last मा मिलन भएको भए अति राम्रो हुन्थियो

  • @kajlkumari3028
    @kajlkumari3028 5 лет назад +1

    Kta ko ali ghamandi pan dekhayo ali na majja lagyo so dohari dami xa 🤘🤘🤘

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 лет назад

    यो dowaakar parajuli भन्ने गाएक मलाई म परेन है कत्ती नि । सुनिता जी ले यति मिठो भाबना मा डुबेर गाउदै थिइन केटा ले गीत बिगारेर खत्तम बनायो नि

  • @bsmedia633
    @bsmedia633 5 лет назад +4

    राम्रो छ 👍️👍️

  • @chhabilalnepal9643
    @chhabilalnepal9643 5 лет назад

    यो दोहोरी सुनेर निकै मज्जा लाग्यो।

  • @ramuparajuli9169
    @ramuparajuli9169 5 лет назад +4

    Dherai ramro xa dohori Sunita baini ruda Ali kasto kasto lagyo

  • @poudelsudip312
    @poudelsudip312 5 лет назад +1

    अन्तिममा त्यसरि नगएकाे भए हुनि लाेकदाेहरिले राम्राे मेसेस दिन सक्नु पर्छ मर्नि मार्नि कुरा राम्राे देखीदैन ।🙏🙏😍

  • @ved_prakash1987
    @ved_prakash1987 5 лет назад +14

    part 2 pani lyauna parla jasto lagxa hai malaita

    • @bishwastanahunge5378
      @bishwastanahunge5378 5 лет назад

      part two lyauni paryo tar yo keta sag hoin .. arko keta hun parx yo keta thik rainx ..malai thik laagen yo keta

    • @Nep997
      @Nep997 5 лет назад

      FULBARI DANG part 2 pani aayeko x hai

  • @manojnepali1271
    @manojnepali1271 5 лет назад +4

    केटाले धेरै ठाउ दिएकै हो केटिलाइ तर केटिले सकिन्न धेरै कुरा केटा एकल सवाल जफाव मा फस्यो प्रयास राम्रो छ ।

    • @anuparijal8958
      @anuparijal8958 4 года назад

      Khoi mlai ta chukeko thau dekhina aarko bihe garey vaneyc k vaannu

  • @rajkumarmainali5703
    @rajkumarmainali5703 3 года назад +1

    दिवाकर पराजुली जी कता हराउनु भयो ?

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 лет назад +1

    दोहोरी एक्दम अति भन्दा अति राम्रो हुँदै आथ्यो तर जब (( यस्तै माया गरिनौ पैलेत अर्कै बिहे गरे नि मैलेत ))भन्यो केटा ले तेस्पछी दोहोरी सुन्नी लाएक भएन सुनिता जी ले सारै भाबनामा डुबेर गाउदै थिइन तर केटा पक्ष बाट जवाफ राम्रो आएन ।। बास्तबमा केटा ले गाउन नजान्ने रैछ । मलाई केटा को त्यो घमण्ड मन परेन

  • @kajlkumari3028
    @kajlkumari3028 5 лет назад +1

    Sunita g lai feri pani lyaunu paryo 🙏🙏

  • @khimlalpandey4096
    @khimlalpandey4096 5 лет назад +1

    Plz अर्को चोती जसरी भयेनी यो जोडि लाई लेउनु होला शोभा दि रोयाको ठिक लागेन हसाउनेरी होइत

  • @binadallakoti5989
    @binadallakoti5989 5 лет назад +2

    Dherai ramro xa dohari get safalta ko suvakamana xa hai Dubai Lai 👍 👍

  • @tikabahadur1839
    @tikabahadur1839 5 лет назад

    राम्रो छ सुभकामना

  • @uddimkunwar511
    @uddimkunwar511 5 лет назад +3

    शुरुको दोहोरी ठिकै थियो भावुक बनायो ,यहि ट्र्याकमा गएको भए अझ मार्मिक हुन्थ्यो ।एक अर्काको बन्न नसकेको गुनासो ,दुख पोखिन्थ्यो तर लास्टमा त त र म म को स्थिती अनि ज्यान लिनेे सम्म को जवाफ आयो राम्रो लागेन लास्ट लास्टमा दोहोरिले ट्र्याक छोडे जस्तो लाग्यो ।

  • @onlinecom3227
    @onlinecom3227 5 лет назад +2

    गायिका ले गाएको सब्द कति मिठो मन छुने छ गायक ले घमण्ड गर्नु भएर राम्रो लागेन 💘💘💘💘💘💘💘💘

  • @ठुल्दाईदहित-त6ब

    दोहोरी बबाल छ ,के यो घटना रियल हो र,पूरा इमोसन छ त के पारा हो भन्या मलाई रुन मन लाग्यो

  • @jhakkuthapa6259
    @jhakkuthapa6259 5 лет назад +2

    हाम्राे केटा साथि ले गित धेरै बिगारे जस्ताे लाग्याे

  • @amritaryalaryal5638
    @amritaryalaryal5638 5 лет назад

    Dharai ramro xa aahila sama dhori dharai suniyo yasto aajai suniyo la badhai xa 2 janalai

  • @sumitbhumi6834
    @sumitbhumi6834 5 лет назад +1

    Very nice song sister

  • @yubrajp1758
    @yubrajp1758 Год назад

    Mama rock❤️😛

  • @garjalalgiri5108
    @garjalalgiri5108 5 лет назад +1

    derai ramro x bhai

  • @nirmalkhadka7296
    @nirmalkhadka7296 5 лет назад +1

    Dherai Ramro mero pani manxoya bahini

  • @taradevistha1706
    @taradevistha1706 5 лет назад +1

    Sarai dami dohoro yo ma sarai royo sis

  • @prakashmahat8175
    @prakashmahat8175 5 лет назад +2

    केटाले फकाउदै गित गाएको भए चाहिँ सुनमा सुगन्ध हुने थियो उस्को ठाउँमा त ठिकै होला तर मलाई अलिक खल्लो लाग्यो

  • @raghurupakheti1889
    @raghurupakheti1889 5 лет назад +1

    hear touching song.

  • @AjayKumar-no1ms
    @AjayKumar-no1ms 5 лет назад

    कारेक्रम चलाउने तरिकै रैन छ संचालकले कस्तो प्रकार ले चलाको कारेक्रम यति राम्रो कलाकार हरुलाइ सेलुट गर्छु विशेष त यो गायका लाई

  • @surajaggri304
    @surajaggri304 5 лет назад

    sarai nai ramro xa hamra chandra Reagi ji ko sor

  • @rajkumarjaigadi1021
    @rajkumarjaigadi1021 5 лет назад

    गित धेरै राम्रो लाग्यो

  • @ekrajsinghthakuri788
    @ekrajsinghthakuri788 5 лет назад +1

    गितको भाका धेरै राम्रो छ गायका सुनिता जि को शब्द चयन अनि गाउने कला अनि रुवाइ ले अलि भाबुक बनायो 😥😥

  • @devrajmagar9906
    @devrajmagar9906 5 лет назад +3

    Sayat Sunita bahini Ko real ghatana huna sakxa but atee marma sparshi dohori geet

  • @कीसनपराजूलि
    @कीसनपराजूलि 5 лет назад +1

    Wow ramro x dhada

  • @tulsathapamagar1999
    @tulsathapamagar1999 2 года назад

    👌👌👌

  • @arjunnepali5332
    @arjunnepali5332 5 лет назад

    sachinai bhawanamai dubnu vayara dohori gaunu vayo sahed yesko vitra kunai rahasse xa jasto lagyo. khusi lagyo yesto dohori ani fellings sachhinai first time dekhe nice dohori

  • @khimlalpandey4096
    @khimlalpandey4096 5 лет назад +13

    हुनत दोहोरी हो तर दुख पनि लाग्यो बैनी निरास हुदा तर बैनिको देरै राम्रो मलाइ अनि अरुलाइनी!!!

  • @ganeshkc4231
    @ganeshkc4231 5 лет назад +1

    दोहोरीले बास्तबिकता समाते जस्तो छ जे होस भावनामा डुबे पनि यतार्थमा कसैको नहोस कसैको मायामा धोका नहोस।

  • @radhikachhetri2792
    @radhikachhetri2792 5 лет назад +1

    Derai ramro x

  • @ramharikhadka8621
    @ramharikhadka8621 5 лет назад

    gayaan dool prestaa na viya pane gayaan ramro xa khusee lagyo

  • @sajanghale8501
    @sajanghale8501 5 лет назад +8

    केटि यसरी इमोसन मा आइरहेको छ केटाले किन नभुजेको होला। जति फकाउनु खोजेपनी नफकिने।

  • @koiralaraj4777
    @koiralaraj4777 4 года назад

    सुनिता सार्है भाबुक भएर गायौ राम्रो लाग्यो मीठो छ धोखेबाज हरुलाई सम्झिएर रोएर आफुलाइ कमजोर नबनाउनु ल 😍😍

  • @nakulsilwar2573
    @nakulsilwar2573 5 лет назад

    dherae din pxe aasli git heriyo dherai khusi lago soo good 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏

  • @milanarjun4257
    @milanarjun4257 5 лет назад +1

    Ramro xa dharai

  • @mohanparajuli8584
    @mohanparajuli8584 5 лет назад +1

    Wow ramro xa uncle

  • @chandraraigainofficial
    @chandraraigainofficial 5 лет назад +4

    Thank you so much for comment.

    • @Mohansingh-ki2su
      @Mohansingh-ki2su 5 лет назад

      Hello dadaa
      दीवाकर मान्छे खतम रैछ त
      बैनीको नकल कसैले गरे खबरदारी गर्नु होला 🐒🐒😂😂

  • @mayagurung5343
    @mayagurung5343 5 лет назад

    Akdam ramro lagyo ddko shor

  • @nishanshrestha6209
    @nishanshrestha6209 5 лет назад

    Sabdaharu ati mittho.

  • @pyuthanvillagesettlement3963
    @pyuthanvillagesettlement3963 5 лет назад +1

    भावुक दोहोरी

  • @SujataPandey
    @SujataPandey 5 лет назад +1

    Wow my uncle is great 😍😍😍😊😊😊😘😘😘😘❤️❤️❤️❤️

  • @ricranabhat6608
    @ricranabhat6608 5 лет назад +1

    Part 2 chhittai lyaunu paryo sunita g ko

  • @dambershakil704
    @dambershakil704 5 лет назад +1

    Wow daami xa

  • @lalittamang3994
    @lalittamang3994 5 лет назад +1

    दोहोरी सुनेर मनि भाभुक भय तर अहि राम्रो छ

  • @nabarajtamang120
    @nabarajtamang120 5 лет назад +3

    Relliy gatna ho sis nice song mero ni man xuyo tesari ASU jarera sires nahunu katti dubeko tesari sanu man nagarnus

  • @amangurung8967
    @amangurung8967 5 лет назад +6

    तिम्लाइ छोडी म कता जानू
    फर्की मिल्ने भए म आउ सानू बिचार कुन चही ले धोका दिएछ यति राम्री मान्छे लाइ

  • @rocklife6285
    @rocklife6285 5 лет назад +2

    14:57 emotional

  • @Singh_3765
    @Singh_3765 5 лет назад +1

    Ramro x Sunita sis best wishes

  • @sajanghale8501
    @sajanghale8501 5 лет назад +10

    साच्चै के यो घटना रियल नै होर यसरी भाबुक नै भएको। एक्छिन म पनि कस्तो खिन्न भयो।

    • @bishwastanahunge5378
      @bishwastanahunge5378 5 лет назад

      त्यो सब केटा को गल्ती ले दोहोरी एक्छिन पछी सुन्नी लाएक नै भएन

  • @gomagautam4356
    @gomagautam4356 5 лет назад

    Wow so nice song all tha best sister and brother ...

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 5 лет назад +7

    हजुर रुदा मेरो मनमा पीडा भो 😂😂😂

  • @yubrajbanjara1544
    @yubrajbanjara1544 5 лет назад

    lokmala ko ahile samm ko ramro dohori allthe best ..

  • @nayanbhandari4333
    @nayanbhandari4333 5 лет назад

    Supper supper liked keet it up

  • @ramsibabhakti7520
    @ramsibabhakti7520 4 года назад

    तिम्लाई छोडेर म काहा जानू ? मिल्ने भय फर्केर आउ सानु 😌😌

  • @magarbharat8524
    @magarbharat8524 5 лет назад

    Purai bhawana ma dubera man nai ruwayo nanile dubai ko ekdam tagada parstuti

  • @bhimbibas388
    @bhimbibas388 5 лет назад +1

    Dohori ma chhada matrai hudaina asta bhabuk geet pani hunaxa pahilo choti dekhe asto bhabana ma dubera gaune gaika salam xa ini nani lai

  • @bgdarpan6591
    @bgdarpan6591 5 лет назад

    kyaadammi geet

  • @lalkumarshrestha5135
    @lalkumarshrestha5135 5 лет назад +1

    nice

  • @sarojphuyal8583
    @sarojphuyal8583 5 лет назад +22

    रुन थालेपछी फकाउनु पो पर्छ त किन घमण्ड देखाउनु

    • @gangamayabasnet1937
      @gangamayabasnet1937 5 лет назад +1

      100%हाेनि केटाले पहिलि पाला गाएकाे जस्ताे लागाेकाे छ

    • @gopalkhadka7593
      @gopalkhadka7593 4 года назад

      साचो माया हैन त सरोज सर जि😀😀

  • @pujaadhikari4562
    @pujaadhikari4562 5 лет назад +1

    Nice lady singer

  • @mayagurung5343
    @mayagurung5343 5 лет назад

    Atiko umer ko manxele asto marmik sabda gaunu bhaneko dherai ramro ho good dd 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏