हिमालको काखमा गोठको जीवन || चौरी र भेडा गोठको समाज || Yak Sheds in Maiyung Hill Bhojpur Khotang

Поделиться
HTML-код
  • Опубликовано: 3 авг 2022
  • Maiyung Hill lies in Khotang and Bhojpur inhabited by Sheds known as 'Goth'. Lifestyle of Alpine zone of Nepalese hill is presented in this video
    Please watch our other videos
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Комментарии • 770

  • @chamlingrai2587
    @chamlingrai2587 Год назад +9

    मनै लोभ्याउने हाम्रो सुन्दर नेपाललाई मलेसिया बाट हेरिरहेको छु ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵👍️👍️👌🙏

  • @grai7129
    @grai7129 Год назад +6

    मोइयुको लेखमा म बस्थे गोठमा, दुहुनो गाई थियो माली। बहुत धन्यवाद अति दुन्दर ठाँउ को लागि।

  • @tilakoli8202
    @tilakoli8202 Год назад +32

    टिकटक,फेस्बुक चलाउने समयलाई घटाएर आज भोलि यता लागेको छु , मजा आउने रैछ 😍😘❣️

  • @sandeshg-magar4879
    @sandeshg-magar4879 Год назад +97

    राहत पाउनका लागि मात्रै बनावटी किसान बन्ने लाई राहत हैन यस्ता खास किसानहरुको पहिचान गरि राहत दिलाउने गर सरकार !🙏 अनि धेरै धेरै धन्यवाद हाम्रो सचिन दाइलाइ स्वर्ग झै यति सुन्दर ठाउँलाई सबैको सामु प्रस्तुत गर्नु भएकोमा !🙏❤️👏

    • @eturai30
      @eturai30 Год назад +2

      P0

    • @thapasuresh6278
      @thapasuresh6278 Год назад +1

      Ppooooooooooooooooooooopppoppoppopopppppoppppooooppoppopppoppppopoppooppòpoppoppooooooopppoooopopooopoopooooppppppoppppopoooppoopopoòoooppooooopoòpòpòpooooooooooopoppopoòpooopòoooooopoooopooooooooooĺ
      Kßăw

    • @birkhatamangtamang1850
      @birkhatamangtamang1850 Год назад

      Looìlil8lluulukkj..ññnm.nmn9pplnñ
      8òòpip09

    • @navarajshrestha681
      @navarajshrestha681 Год назад +2

      Kneepain how to cure

    • @dhaarchekrishak7612
      @dhaarchekrishak7612 Год назад

      hamro tira jasto rahex.

  • @rambabubhattarai6794
    @rambabubhattarai6794 Год назад +19

    स्वर्ग जस्तै छ हाम्रो जन्मभुमि नेपाल 😍😍😍😍

  • @dakbahadurgurung8339
    @dakbahadurgurung8339 Год назад +9

    धेरै रमाइलो छ हाम्रो मैयु,२०४८-४९ सालमा यो बाटो भएर दिङ्गला देखि छिनामखु जादा आउँदा १०-१२ पटक आवत जावत गरेको छु,आज भिडियो हेर्दा धेरै रमाइलो लाग्यो।

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Год назад +6

    कति सुन्दर ठाउँ हेरेर नथाक्ने मनलोभाउने ❤️❤️🙏🙏

  • @nirmalkpun7194
    @nirmalkpun7194 Год назад +13

    स्वर्ग नै पुऱ्याइदिनु भयो, भाइ। हार्दिक आभार🙏

  • @nabrajbhandari9222
    @nabrajbhandari9222 Год назад +2

    हेर्दा हेर्दै पुरा नभई सकियो त सर भाग२ पनि ल सारै रमाइलो

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 Год назад +2

    वाह क्या रमाइलो
    सधैं हेर्ने गर्छु म
    स्वर्ग जस्तो ठाँउ रैछ

  • @kiratking1734
    @kiratking1734 Год назад +1

    मेरो जन्म भुमि हामी भोजपुरे गर्भ महसुस हुन्छ यो दिर्स्य हेर्दामा😍😍😍😍

  • @gbrai5868
    @gbrai5868 Год назад +8

    आफ़नै जिल्लामा यति सुन्दर ठाउँ रहेछ। धन्यबाद सचिन सर लाई भिडियो मार्फत देखाई दिनु भाकोमा।

  • @yamahabro2014
    @yamahabro2014 Год назад +1

    यस्तो सुन्दर स्वर्ग जस्तो ठाउँलाई आधुनिक करण चै पट्टकै नगरनु होला🙏🏻🙏🏻

  • @ramkandeal2459
    @ramkandeal2459 Год назад +7

    fast views हाल saudi नेपाल घर बागलुङ म हजुरकाे video सधै हेर्ने गर्छु यकदम राम्रो लाग्छ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Год назад +3

    मैयुमको चहुर डांडा र जंगल त्यो हरीयाली सारै लोभै लाग्दो रमणीय दृश्य देख्न पाउदा खुशी लाग्यो ।

  • @Rajukanxa1
    @Rajukanxa1 Год назад +1

    सारै राम्रो ठाउँ मलाई,नि येस्तै जीवन मन पर्छ ।।।

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 Год назад +1

    पहिलो पटक हेर्ने मौका पाए तर मन पर्यो सारै बधाई सम्पुर्ण टिमलाई!!

  • @santamanrai1201
    @santamanrai1201 Год назад +1

    साहरै शुन्दर दृष्य ! दृष्य जति शुन्दर छ त्यतिनै तपाईंको वर्णन शैली पनि सुन्दर छ ! त्यो बैनिले सुकुटी काटेको देख्दा मुखै रसायो । छाङ संग सुकुटी खान पाए कति आनद आउँछ !

  • @kamala5124
    @kamala5124 Год назад +1

    अाहा घर बसि बसि सबै ठाउँ हेर्ने पाइन्छ कति रमाइलो हजुर हरु सबैलाई धेरै धेरै बधाई

  • @saujankhatri4863
    @saujankhatri4863 Год назад +28

    आहा कति राम्रो मैयुङ। स्वर्गको टुक्रा ❤️

  • @siddarthalama1274
    @siddarthalama1274 Год назад +6

    नेपालकाे स्वर्ग जस्तो मयुङ्लाई सबैसामु लयाउनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु सचिन सर र वहाँकाे टिमलाई 🙏🙏🙏

  • @supriya_rai456
    @supriya_rai456 Год назад +4

    अहा आफ्नो जिल्लाको भिडियो हेर्न पाउँदा औधी खुशी लाग्यो सम्पुर्ण पुर्बी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद छ।

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 Год назад +1

    नमस्कार हजुर धेरै रमाईला मयोङ को सुन्दरता जय नेपाल परको नेपाली दारजीलिङ ।

  • @chhiringsherpa590
    @chhiringsherpa590 Год назад +2

    मनै लोभ्याउने ठाउँ हाम्रो सुन्दर भोजपुर

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +11

    अत्यन्तै सुन्दर ठाउँ मैयुङ 🥀🥀🥀हार्दिक धन्यवाद सचिन सर र टिमलाई🙏🙏🙏

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Год назад +1

    अथक प्रयास गरेर याे भिडियो बनाइ नेपाली समाजमा प्रस्तुत गर्ने सचिन बाबुकाे यश विचार सर्वदा प्रसंशनिय रहनेछ र रहिआएकाे छ जस्तो मलाई लाग्छ।।ॐ।।

  • @sampangofficial1825
    @sampangofficial1825 Год назад +23

    मेरो जन्मभूमि प्रति गर्व लाग्छ मलाई 🥀🥀🥀🥀🥀
    मैयुङको काखमा छ मेरो सुन्दर सानो गाउँ
    त्यही ठाउँमा जन्मे र हुर्किए साम्पाङ हो मेरो नाउँ 🙏🙏🙏🙏🙏🙏🙏

  • @deudhanrai7780
    @deudhanrai7780 Год назад +1

    धन्यबाद है..यो चौरी गाई पालाक बहिनी मेरो बहिनी पर्नु हुन्छ र यो मयङलेख पनि अति स्वर्ग भुमी जस्तै छ यो भुमी मेरै घर्गाउ भन्दा पश्चिम् दिशा तिरा पर्ने अन्दाज 12.14.k.m.उकालो माथी उक्चालेखमा पर्छ।यो ठाउँ सारै सुन्दार र स्वर्ग जस्तै राम्रो छ।

  • @tekshrestha1764
    @tekshrestha1764 Год назад +1

    पुर्बी ब्लुज का भिडियो सायदै छुट्ने गर्छ ।अति मनमोहक लाग्यो मैयुङ

  • @dhrubagurung4212
    @dhrubagurung4212 Год назад +1

    सङ्गठन बनाउनु राम्राे कुरा हाे दर्ता गराउनुस अनुदान माग गर्नुस र प्रत्येक गाईकाे ईन्सुरेन्स गराउनुस व्यबसायीक हिसाबले अघि बढ्नुस कामना र तपाईकाे भ्लग नछुटाई हेरेकाे छु । भिडियो सहितकाे संवाद साह्रै गज्जब लाग्छ । तपाईहरुको यात्रा सधै यहि गतिमा चलिरहाेस ।म जस्ता कयाै घुम्न मन पराउने तर घुम्न सहज नहुनेहरुका लागि बिभिन्न ठाउकाे वस्तुस्थिति देखाई पुण्य गर्नुभएकोमा हृदयदेखी आभार प्रकट गर्दछु ।पेशाले शिक्षक हुँ सकेसम्म याे मेसेज पढेर जवाफ दिनुहाेला धन्यवाद।

  • @roshan2018
    @roshan2018 Год назад +3

    पूर्वेली परिवेश अनि पूर्वेली धुन!
    आजको बिशेष एपिसोड

  • @debendraghimire5449
    @debendraghimire5449 Год назад +11

    आहा कति सुन्दर ठाउँ ! धर्तीको स्वर्ग हाम्रो देश नेपाल ❤️❤️

  • @rohankarki9687
    @rohankarki9687 Год назад +1

    लास्टै रमाइलो लाग्यो हो सर म पईला सानोमा राके बजार जाँदा सारै रमाइलो भएकोथियो बोजु सङ्ग गकोथिये बोजु लाई कति रमाइलो ठाउँरहेछ है बोजु भन्दै रमाइला दिरि्सय हेर्दै जिन्दा लडेको पनि थिए अनि बोजुले भन्नुहुन्थ्यो बाटो हेरेर हिन मोरा भन्दै गालि गर्नु हुन्थियो म उठेर सरासरि हिन्थे जे होस रमाइलो भाको थियो पइला अईले हेर्न पाईयो खुसि लाग्यो ा धन्नेबा सरहरुलाई।

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु हुनेहरू सबै सदस्यहरूलाई कति सुन्दर हरियो चावरहरू शान्त र स्वच्छ देखिएको साँच्चै नै हो यस्तो सुन्दर गाउँ बस्ती तिर बस्नेहरू लाई कुनै रोगहरू पनि लाग्दैन होला यिनीहरूको जीवन त्यती सहज त छैन होला तर सन्तुष्ट हुनुहुन्छ होला नी सबैजना ठाउँ रमाइलो देखिने रहेछ म दार्जिलिङ देखि हो धेरै धेरै धन्यवाद हजूर हरुलाई।

  • @sandeshrai2056
    @sandeshrai2056 Год назад +1

    यो भिडियो हेर्दा मलाई पनि यो ठाउँ मा गएर गोठालो नाई बनेर बसौ जस्तो feel भयो साच्चै सुन्दर अनि बस्न लाई रमाइलाे होला naw मलेशिया

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 Год назад +2

    सधैंजसो यस्ता नयाँ नयाँ पर्यटकीय ठाउँ घुमाउनु हुन्छ दाजै,धेरै धेरै धन्यवाद अनि मीठो सम्झना

  • @arjunbhattarai1092
    @arjunbhattarai1092 Год назад +1

    सचिन दाइ हजुरले ठाउँ अनुसार को सङ्गीत लाउनु हुन्छ झनै रमाइलो लाग्छ भिडियो हेर्न लाई bg fan daa

  • @lilbahadurkhatri599
    @lilbahadurkhatri599 Год назад +3

    🙏🙏🙏साह्रै राम्रो रमाइलो ठाउँ अनि हजुर हरुको मेहनत त्यही ठाउँ घुम्न गएको जस्तो अनुभव हुन्छ हजुर को भिडियो हरु हेर्दा

  • @santabahadurbk268
    @santabahadurbk268 Год назад +1

    सर्ब्पर्थम मिडिया दाजु लाई यस्ता यस्ता पर्तिय छेत्र को र अझै बिगत को गोठ मा पनि जानू र यस्ता रमाइलो र हरियाली बन जंगल को भिदियो लेउनु होला

  • @digrai2124
    @digrai2124 Год назад +3

    हुन त मेराे पनि घर खाेटाङ दित्तेल nerpa हाे तर हामी पुगेकाे छैनाैउ तर बिदेश मा बसेर घर गाउकाे भिडियाे हेर्न पाउँदा अति खुशि लागछ

  • @keshavpokhrel553
    @keshavpokhrel553 Год назад +2

    अत्याधिक राम्रो यो सिरियल । सचिन सरलाई बधाई ।

  • @raibantawa1647
    @raibantawa1647 Год назад +1

    स्वर्गको एक टुक्रा प्यारो मेरो जन्मभुमि भोजपुर ❤️❤️

  • @gopipoudel8523
    @gopipoudel8523 Год назад +1

    सुन्दर छ। भिडियो त ।सचिन सर ।।

  • @amritkumar8015
    @amritkumar8015 Год назад +1

    कति रामराे ठाउँ हाे कति धेरै भेडा र बखार चउरि गाई हुन

  • @ganeshmagar8139
    @ganeshmagar8139 Год назад +30

    सदा झै आज पनि धेरै राम्रो भिडियो हेर्न पाइयो।धेरै धेरै धन्यवाद सचिन सर र purvi blues team लाई

  • @ramilabhandarisaptaranjani7781
    @ramilabhandarisaptaranjani7781 Год назад +1

    पुर्वी ब्लुज! मेरो बेस्ट हो । पटक पटक हेर्छु ,तपाईहरूले प्रस्तुत गर्नु भएको यात्रा बिबरण!

  • @Umeshshargam
    @Umeshshargam Год назад +3

    स्वर्ग त सुनेको मात्रै हो। तर असली स्वर्ग त हाम्रै नेपाल हो🇳🇵🇳🇵🌹🌹🌹

  • @sushantrai2162
    @sushantrai2162 Год назад +4

    Wa sarai ramilo lagyo aafai gaye ra ghumeko vanda ramro anubhuti mahasus gare dhannybath sachin sir lagayet sampurna tim lai ..I love bhojpur

  • @narhanglimbu
    @narhanglimbu Год назад +1

    हैट स्वागई हाेनी हाम्रो देश नेपाल त धन्यवाद छ।

  • @saritalamichene9089
    @saritalamichene9089 Год назад +3

    स्वर्ग जस्तै छ हाम्रो देश। धेरै धेरै धन्यवाद सरलाई तपाईं अनि हजुरले शैली मलाई साह्रै मिठो लाग्यो 🙏❤️❤️

  • @fitness_Journey382
    @fitness_Journey382 Год назад

    पुर्बी ब्ल्यु का भिडियो र जससि वाहाले बयान गर्दै हामीलाई भरमण गराउनु हुन्छ जसरी नेपालका बिषेसतालाई परष्टाउनु अति नै राम्रा छन धन्यबाद

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +2

    ल धन्यबाद सचिन न्यौपाने भाई सर खोटाङ र भोजपुर बिचको टेम्के र मैयुङ को रमाइलो सौर्न्दर्य दृश्य देखाउनु भएको मा म तपाईको च्यानल धेरै समय देखि हेर्दै अाएको छु मलेसिया बाट हाम्रो प्राकृतिक सुन्दार्ता नेपाल🇳🇵🇲🇾

  • @punammainali6194
    @punammainali6194 Год назад +3

    सारै राम्रो लाग्छ सचिन भाई को कार्यक्रम जय हो भाई को ❤🙏

  • @isanlimbu7037
    @isanlimbu7037 Год назад +1

    सम्भवत:नेपालकै उत्कृष्ट vlogging👏

  • @bhadrarai2597
    @bhadrarai2597 Год назад +1

    सचिन सर नमस्ते सेवा🙏🙏हजुरकाे याे पुर्वी ब्लुज् च्यानलको सबै भिडियो हरु उत्कृष्ट छन

  • @ujwallimbu1800
    @ujwallimbu1800 Год назад +3

    Sir hajur ko vlogs ma praya sabai herne garxu. I like your vlog. Its vlog is very beautiful. I live now itahari. Ma badya vaye gau samjinu. So thank you sir.

  • @rbbogati6236
    @rbbogati6236 Год назад +1

    आहा न खुबै राम्रो मनै लोभ्याउने कती राम्रो ठाउँ स्वर्ग को एक टुक्रा

  • @prailtamu2732
    @prailtamu2732 Год назад +12

    सारै थोरै समय भयो दाई। एक घण्टा जतिको भिडियो बनाउनु पर्यो सचिन दाई 🙏❤️ 🇳🇵

  • @haribasnet1256
    @haribasnet1256 Год назад +33

    नेपालको स्वर्ग। सचिन सर लाई धेरै धन्यवाद।

  • @dilabasnet6095
    @dilabasnet6095 Год назад +1

    आहा मेरो देश साच्चिकै सुन्दर छ ❤️🇳🇵

  • @raisumit1006
    @raisumit1006 Год назад +3

    Samaya le sath diye chauri kharka stay garaula. Rai daiko tourism concept n rajnitik chetana rahexa. yasto ramro thauko chauri kharka stay garera sath sahayog diu🙏 Thanks purbi blues🙏

  • @subashnpl2793
    @subashnpl2793 Год назад +8

    पछि परेको स्वर्गको टुक्रा मैयुङ 🧡

  • @roshangrqx7619
    @roshangrqx7619 Год назад +32

    अत्यन्तै सुन्दर ठाँउ.....स्वर्गको टुक्रा मेरो देश❤️
    धन्यवाद PURVI BLUES टिम❤️

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 Год назад

      ruclips.net/video/TQno0V41vPI/видео.html
      Plz subscribe this channel for villege and nature video

  • @rijanmagar4932
    @rijanmagar4932 Год назад +1

    जा देख्यो त्यही रमाइलो सधै हेर्ने गर्छु पुरै नेपाल नै देख्न मैका मिलोस धन्यवाद छ पुर्बी बुलुज लाइ🎉🎉🎉😊😊

  • @ganeshsaud9937
    @ganeshsaud9937 Год назад +5

    सकिन्छ यो हाम्रो नेपालको भुमि देखाई दिनु भएकोमा धेरै धेरै धन्यवाद म 30 वर्षदेखि endema बसोबास गर्दै आएको छ

  • @anupdhl4531
    @anupdhl4531 Год назад +1

    सारै रमणीय ठाँउ रैछ video मा हेर्दा त येती आनन्द आयो झन गयेर हेर्ने हो भने सोर्गको आनन्द रैछ।।

  • @pradipoli759
    @pradipoli759 Год назад +1

    मर्नु पुर्ब नै सोर्ग देखियो
    सचिन दाइ धन्य छन

  • @serpapemba771
    @serpapemba771 Год назад +1

    धेरै राम्रो ठाउँ सर्ग जस्तो 🇳🇵👌👍️🤔

  • @world_Digital_2.0
    @world_Digital_2.0 Год назад +4

    अत्यन्तै सुन्दर दृश्यले भरियको हाम्रो नेपाल ,स्वर्ग को एक टुक्रा 🇳🇵🇳🇵🇳🇵

    • @ravikantmanandhar4660
      @ravikantmanandhar4660 Год назад +1

      Non-Aligned Foreign Policy by Nepal is a must for its survival . Both Beijing and Washington D.C. shall get this message clearly that the Freedom-Loving people of Nepal will never accept the fraudulent drama at the Pratinidhi-Sabha on 27 February , 2022 pertaining to the declaration of the MCC as passed . Kathmandu must not be converted into Kiev and Kabul . If Chinese troops start entering Kathmandu , America would strike them by missiles from the Bay of Bengal by bringing Naval Boats there . Most of the Nepalese would try to escape to India and those that fail to do so would perish .There is no middle way pertaining to the necessity of Non-Aligned Foreign Policy by Nepal .Independent candidates shall control the Pratinidhi-Sabha after the coming elections . The Fake-Hindu and Dollar-Hungry King Mahendra Shah when he was an Autocratic Ruler of our country , destroyed the identity and image of the only Hindu Nation in the World , the first time in its history of thousands of years by injecting the Beef-Menu in Soaltee Hotel in Kathmandu . Ex-King Gyanendra Shah donated Rs. 60,000/- to start the Armed Maoist Insurgency (Ekata-TV , Dr Bijaya Mishra , 10 th July , 2021) . If the charges by Mishra is not true , he (Shah) needs to tell the truth to the people . If MCC is a part of IPS (Indo-Pacific Strategy of the American Government) , it cannot enter Pratinidhi-Sabha prior to the amendment of the constitution pertaining to the necessity of following Non-Aligned Foreign Policy by Nepal . The future course of Nepal shall be the rejuvenation of our country as the Hindu Republic of Nepal , the Capital of the Hindu World from Fiji Islands in the Pacific to Trinidad in the Western Hemisphere . Every inch of our soil shall be sacred for every Hindu in the Earth including India with the largest Hindu population . Hindus in India and the World shall not tolerate the occupation of the territories of Nepal by the Indian Government in Delhi forever . The full sovereignty of Nepal when half of the Planet Earth was colonized by the British Empire is a pride for every Hindu in the World and it would remain so for a very long time to come . King Birendra Shah's suspicious , strange and special love of the Insurgent Maoists by hindering to crush them by the use of the then Royal Nepal Army when the dead were less than a dozen resulted into the loss of more than 17,000 thousand Nepalese in the most horrific war inside their own country , disappearance of many more and the destruction of private and public properties worth Hundreds of Billions of Rupees . If Ex-King Gyanendra Shah had any agreement with the 7-Party Alliance for the continuation of the Monarchy when he used to be the King of Nepal , it would be included in the prescribed books for the students of History Classes . His legalization of abortion in a Hindu Nation can never be pardoned by any Hindu in the World . None of the last three kings of the Shah Dynasty paid any attention to bring a system at the Bagmati River in Arya-Ghat by aiming at the restoration of the use its water for the Daily-Pooja in the Lord Pasupatinath Temple . The Anti-Hindu politics of the last Kumbh-Mela is a dishonor to every Hindu in the World . Nepal shall be recognized as the Zone of Peace by India and China that would benefit both countries and the Whole World as well . It would end India's worries of the Chinese advances via Nepal . The country of the Birth of the Light of Asia must not be converted into the Hell of the Darkness of Violence and War in Asia . The constitution of 047-Sal was the foundation of the institutionalized bribery at every agency of the state and at nook and corner of the country . Nepal needs to give birth to a fully new constitution that shall live forever , restore sovereignty , eradicate bribery and guarantee justice to every citizen of Nepal . The election is the safest way to achieve this need .The latest constitution died longtime ago and it needs to be cremated with very jubilant celebrations all over the country before the maggots eat up everything with nothing left . Any decision by the judiciary of Nepal by stepping on the constitution that is already dead and smelly , against the dissolution of the Parliament has proved to be meaningless . Angikrit-Nagriktawala Buharis and Joinarans with their parents having the IDs of the Foreign countries shall never have voting rights and their kids born in Nepal shall have full rights including the right to vote . Nepal has open border with India . Those that have Foreigner-Parents shall not get Nepalese Citizenship by the fact that they were born in Nepal . If Nepalese Citizenship is allowed by the criteria of birth in Nepal alone , millions of Indians would give birth to their descendants every year in Nepal . The Nepal Army shall not go into the Adventure of any coup if it is according to the designs of the Rulers in Delhi and/or Washington D.C. Kathmandu Metropolis Mayor Balen Shah needs to tell the reason and agenda of his meting with Army Chief Prabhu Ram Sharma soon after he was declared elected . Prime Minister Sher Bahadur Deuba needs to tell the agenda of his visit to America where he has plan to meet the American VIPs in presence of Army Chief Prabhu Ram Sharma as well . MCC cannot be passed by the Parliament prior to the formal declaration of the demise of the constitution . America knows more than any country in the World including Nepal about the contents of the constitution . America stands for the rule of law and the MCC is unlawful according to the Law in Nepal . America shall not take the wrong way of selling its soul by pulling the Bribery-Governments of Nepal into the illegal MCC-Project . Unconstitutional approval of the MCC would never be fruitful and America knows it better than Nepal . US-Nepal Friendship Association in America and Friends of Nepal (NGO in the US) need to register a lawsuit against the American Government at the Supreme Court of the USA in Washington DC for the immediate cancellation of the MCC that violates the constitution of a Friendly Country . The Oath of Office by the Prime Minister at the Rastrapati-Bhavan Sheetal Niwas needs to be respected by him . King Prithvinarayan Shah did not wear any Western-Coat and Bhadgaunle-Topi/Dhaka-Topi . Do the ministers of the Federal Republic of Nepal want to exhibit their funny show that King Prithvinarayan Shah was less Nationalist than them ? Self-Confidence , Simplicity , Sincerity and Determination is our Strength . www.hinduganarajya.o­rg is the Master-Key to win the coming election by any Hindu citizen of Nepal that would open the door to solve every crisis without the need of any Leader or Money for a fully new revolution in political exercise that is filled with genuine Non-Violence , Compassion towards the guilty and guarantee of the Rigid Rule of the Iron Law . www.hinduganarajya.o­rg ruclips.net/video/o8CYJPDBpDY/видео.html

  • @deepakrai4857
    @deepakrai4857 Год назад

    सुन्दर दृश्य मनै रमने वास्तवमा स्वर्ग जस्तो ठाउँ ।

  • @asmitachamlingma6580
    @asmitachamlingma6580 Год назад +2

    तपाइले बनाउनु भएको भिडियो धेरै मन पर्छ दाइ। दिनभरिको थकान अनि निन्द्रा पनि हराउने गर्छ । आफ्नो देश र ठाउँको मन शितल हुने दृश्यले जुन आफुले जन्मेर हुर्केको परिवेश अनि गाउले जीवन, धेरै धेरै धन्यवाद सचिन दाइ 🙏❣️🇳🇵। हाल जापान,हिरोशिमा

  • @bikashrai782
    @bikashrai782 Год назад +6

    साच्चै भन्नू पर्दा स्वर्गनै हो यो स्थान । यहाँ बस्नू पाऊनू भाग्यमानीनै हो । अरूको निगरानीमा जागीर खानू भन्द स्वतन्त्रताले आफ्नै पौराख कमाएर जीवन बिताऊनूको आन्नद अतिनै । सिमाक्षेत्रले नरोक्ने हो भने त मलाई पनि यसरीनै जीवन बिताऊने ईच्छ पो भयो ।

  • @DMVlogs1
    @DMVlogs1 Год назад +41

    स्वर्ग भन्दा प्यारो छ मेरो जन्मभूमि नेपाल 🇳🇵😘💯

    • @hitman8396
      @hitman8396 Год назад +1

      Hora sorga gako timi🤣🤣

    • @hemantakoirala5033
      @hemantakoirala5033 Год назад

      @0

    • @BhojpurDabali
      @BhojpurDabali Год назад

      ruclips.net/video/oJ5BACeaaK8/видео.html

    • @Hyanglatamangdamphumedia
      @Hyanglatamangdamphumedia Год назад +1

      मेरो जन्म भुमि नेपाल 🇳🇵🇳🇵🇳🇵🇭🇷🇭🇷🇭🇷

    • @DMVlogs1
      @DMVlogs1 Год назад

      @@Hyanglatamangdamphumedia Jai Nepal 🇳🇵🙏🏻

  • @premgajmer4855
    @premgajmer4855 Год назад

    मेरो प्यारो भोज्पुर सोर्ग छ पराइ भुमि कतार बाट हेर्दै छु 😍😍😍😍😍😍😍😍😍😍

  • @ganggachannel8172
    @ganggachannel8172 Год назад +2

    आहा स्वर्ग जस्तै ठाउँ 👌♥️

  • @Kueero
    @Kueero Год назад +2

    हाम्रो देश नेपाल विस्व को सुन्दर देश हो ।
    धेरै धनयबाद छ है सचिन सर। नेपाल देखाउनु भको मा।🇳🇵

  • @govindakhatri5882
    @govindakhatri5882 Год назад

    तपाईको बोल्ने शैली भिडियो मा भएको संगीत को धुन र स्वर्ग जस्तो मेरो नेपाल देख्दा बिदेश भएपनी नेपाल मै भएको आभास हुन्छ।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад +3

    मुरी मुरी हार्दिक धन्यवाद् है सचिन सर ज्यु ।दु:ख कष्ट गरेर यति सुन्दर भिडियो बनाई , हामी सामु ल्याई दिनु भयो , धेरै खुसी लाग्यो ।विशेष हाम्रो गाउले जीवन दाईलाई पनि यो भिडियोमा देख्न पाइयो अझ धेरै खुसी ।
    शुभ पल सधै भरी सधै भरी हजुरहरुलाई ।

  • @gopalprasadtajpuriya8242
    @gopalprasadtajpuriya8242 Год назад +1

    सचिन जी लाइ अनुरोध सबै कुरा ठिक एउटा कुरा को कमि त्यो के भने सम्बन्धीत ठाऊ को स्थानीय खाना का परीकार र खानपान को शैली मा पटक्कै ध्यान दिएको पाइदैन

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 Год назад +1

    ल है सचिन सर तपाईं को ब्लग हेर्नू पाये म पनि त्यास्तै ठाउँ हरु बाट बिलोङ गरेको येस्तै ठाउँ छ हाम्री ताप्लेजुङ्ग को ईवा नागी तावा नागी

  • @safitashah5202
    @safitashah5202 Год назад +1

    इ बैनिको बोली कति राम्रो सभ्य र सुशील हो

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    अतीनैमारमिक दिर्श्य कति रमाईलो चौउँरि खड्का हरियाली मैदानहरु वा सचिन न्यौपाने सरको टिमलाई जती धन्यवाद दिय नी पुग्दैन वहाँको टिमलाई जुन जुन ठाउमा पुग्नुहुन्छ तेई तेई ठाउको सिमेभुमे देबिदेउताहरूले कर्ण गरून् है भगवान

  • @sushanghimire8034
    @sushanghimire8034 Год назад

    मलाइनी जान मन लागो यो ठाउँ ।साचिकै स्वोर्ग जस्तै रैछ मयुम

  • @pratimagurungrai
    @pratimagurungrai Год назад +3

    सुन्दर ठाउँ जन्म थलो खोटाङ हो सानो मा नै आइयो अब जानू परो एक चोटि आफ्नो ठाउँ हेर्नलाई ❤️

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +1

    आहा कति सुन्दर अनि रमणिय ठाउँ रहेछ यो भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @birendrasingh-ml7pe
    @birendrasingh-ml7pe Год назад

    यो ठाउँ घुम्ने मौका पाएको थिए रमाइलो ठाउँ छ्🙏🙏

  • @renunagarkoti3569
    @renunagarkoti3569 Год назад

    आह कति राम्रो हाम्रो नेपाल स्वर्ग भन्दा नि राम्रो अति प्यारो लाग्नि के गर्नु तियो ठाँउ मा जन्म हुनु पर्ने हो के गर्नु भाग्य मा थिएन घुम्न र दुल्न आतैइ छैन भिडियो हेरेर मन बुझाॐन पाहियाे💔💕💕💕lovely nepall

  • @yasodakatuwal2494
    @yasodakatuwal2494 Год назад +1

    कति राम्रो खुलेको दिन्❣️म जादा त धुम परेको थियो 😣

  • @santoshrai7899
    @santoshrai7899 Год назад +1

    South Movie,C'Petrol,Purvi Vlog. Mero Man Parne Programe.I 👍👍👍🇮🇳

  • @heemadulal5721
    @heemadulal5721 Год назад +2

    Kati ramro ho kya thauharu😍😍❤️aatinai maanmohakk❤️

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    सुरु गरीयो है हेर्न लाई सचिन भाइ 🙏💕🙏

  • @oNIRMANo
    @oNIRMANo Год назад +2

    अफगानिस्थानदेखि कोरियासम्मको हिमवन्त प्रदेशमा किर जातिको बसोबास थियो।ती किरलाई संस्कृतमा किरात भनियो। किरातेश्वरले अर्जुनलाई पाशुपतास्त्र प्रदान गरेको ठाउँ पूर्वी नेपालको वराहक्षेत्र माथी हिमालयको काखको वन हो।महाभारतको वनपर्वमा हिमालयको दृश्य छर्लङ्ग देखिने काम्यक वनको भृगुतुङ्ग पर्वतमा किरातेश्वरले अर्जुनलाई पाशुपतास्त्र प्रदान गरेको उल्लेख छ। विश्वमा किरातेश्वर नामक शिवलिङ्ग केवल नेपालको मृगस्थलीमा मात्र छ तर अहिले उक्त किरातेश्वर शिवलिङ्ग ढल्के परेको अवस्थामा छ।यसरी किरातेश्वर शिवलिङ्ग ढल्केको हुनाले नेपालमा किरातहरुको शासन ढल्केको हो।भगवान् श्रीपशुपतिनाथका प्रथम पुजारी हुन् तर केवल राई-लिम्बू मात्रै किरात होइनन्।ज्यापू किरात हुन्।मगर किरात हुन्।थारू किरात हुन्।गुरुङमा किरातको आधा अंश छ।यी सबै शिवका उपासक हिमाली जनता हुन्।लिम्बू भाषामा उमामहेश्वरलाई युमा र थेबा भन्दछ।राई भाषामा सुम्निमा र पारूहाङ भन्दछ। गुरुङ भाषामा केडेँखर्कलि र मडेँह्योँखर भन्दछ।यसमा केवल आ-आफ्नो भाषा मात्र फरक छ।वास्तवमा यी सबै उहीँ परम पिता र माताका नाम हुन् ।

  • @lamasherpa3980
    @lamasherpa3980 Год назад

    आहा मेरो जन्म थलो सचिन सर मेरो बिगत बाल्यकाल यहि चौरी गोठमा जन्मेको र यहि ठाउँमा 10/12 बर्ष यहि बितेको थियो हाम्रो पालामा मुदुम ट्रेल मार्ग थिएन होम इस्टे थिएन चौरी गोट भेडि गोठ हरु नि यस्तो ब्याबस्थित थिएन तर अहिले परिवर्तन देखियो मेरो हजुरबुबा मुवा ले बेच्नु भएको गोठ यहि शेर्पा दाईको हो जो साईनो ले वहाँ मामा पर्छ धेरै पछि हास पोखरी, साउने डाडा दिल्पा नागिहरु हजुरको प्रतिष्ठित च्यानल बाट हेर्न पाइयो धन्यवाद सचिन सर र तपाई को साथि laaii🙏🙏🙏

  • @prk-entertainment6581
    @prk-entertainment6581 Год назад +9

    अत्यन्तै सुन्दर ठाउँ मैयुङ ,स्वर्ग यस्तै हुन्छ होला सायद❤

    • @khatri4kvlogsubscribe790
      @khatri4kvlogsubscribe790 Год назад

      ruclips.net/video/TQno0V41vPI/видео.html
      Plz subscribe this channel for villege and nature video

  • @paraskoirala2567
    @paraskoirala2567 Год назад +4

    अति सुन्दर स्वर्ग नै हो नेपाल।बस बेवस्थापन को कमि छ।धन्यवाद सचिन सर र पुर्बिब्लुज परिवार।

  • @priyankarai7364
    @priyankarai7364 Год назад +2

    Mero pyaro janma bhumi samaya paristhitile pardeshi vayeni ak din pakka mero janma bhumima pugne xu. thank you for this beautiful video ❤️❤️❤️ #bhojpur_pandhare

  • @pb9916-c8s
    @pb9916-c8s Год назад

    अत्यन्तै सुन्दर ठाउ रहेछ मैयुङ डाणा ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +1

    आहा कति रमाइलो ठाँउ हेर्दै मन खुस भयो।❤️❤️

  • @pawangautam8333
    @pawangautam8333 Год назад

    रमणीय दृश्य देख्न पाइएकोमा धन्यवाद सचिन सर

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 Год назад +5

    हाम्रो भोजपुर 😍❤️❤️