जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ रबि आउ देश बचाऊ सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि। कास्की जिल्ला अदालत ले रबि लाई न्याय दिनेछन् हजुर
वकिलज्युको तर्क १००% सही छ ।रबिलाई नसिध्याए ८४ मा दुइटै ठूला पार्टि समाप्त हुने देखेर उन्लाई जसरि पनि सिध्याउने नियत राखेको हो । अब रबिको उचाइ झन् बढ्दै जान थालिसक्यो । जय घन्टी ।
वकिल साहेबको कुरा एकदमै सही हो नि! जब रवि लामिछानेको क्षमता,खुबुले कमाएको सम्पतित पनि सम्पतित शुध्दिकरण र अन्य ब्यक्तीगत प्रतिशोध दिई रास्वपा पार्टी नै सिध्याउने षडयंत्र राज्यले गर्छ भने,अब सबै नेताहरूको पनि सम्पत्ति छानबीन शुद्धीकरण गर्नु पर्छl वकिल साहेबको बोलेका सबै कुराहरू सही छन्। देशभरीका जनताहरूले बझेका छन्, रवि निर्दोष छन
यो खबर सबैले सेयर है, सेयर गर्ने जति यता हाजिर हौ त ! ❤❤
🙏🙏🙏🙏🙏
रबि सर निर्दोश हुनुहुन्छ आम जन्ताले साथ दिनु प्रछ जय रबि सर
निर्दोस रबि दाइलाइ रिहाइ गर्नैपर्छ
जय रबि सर
वाकिल जिलाई नमसकार छ
जो कोहि मन्त्री बन्नेबित्तिकै सम्पत्ती सुदृढीकरण हुनुपर्ने नियम बनाउनु १००% सहि हुन्छ ।
धन्यवाद अधिबक्ता जु रबिभाइ छुत्नु😊पर्छ ।
सबै नेताको सम्पति छानविन हुनैपर्छ रबिबाट शुरुवात भयो अब रबिले नै सबै भ्रष्टाचारको अन्त्य गर्नुपर्छ ❤ जय रबि जय घण्टी ❤
हजुर लाई धान्ने बाद ।रवि दाई निर्दोष हो
जय रबि । वकिल साहेबलाई पनि मुरि मुरि धन्यबाद ।।
जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ रबि आउ देश बचाऊ सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि। कास्की जिल्ला अदालत ले रबि लाई न्याय दिनेछन् हजुर
जय रबि जय घण्टी 🙏🙏🙏🙏
कस्तो राम्रो बिचार राख्नु भयो। जय होस वकिल साबको।
यो सही सत्य तथ्य अन्तर्वार्ता सबैले हेरेर शेयर गरिदिनुहोला , धन्यवाद 🙏 🙏 🙏 ❤❤❤
रबि निरदाेश❤छन जय घनटि❤जय रबि❤
जय रबि जय 🔔🔔🔔 धन्यवाद अधिबक्ता ज्यु 🙏👍👍👍💯सहि भन्नुभयो
जय रबि
रबि दाइ को जित हुन्छ।
म ढुक्क छु।
हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ !
रबि दुधले नुहायको नेता बन्न सफल भय
❤❤जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔
यो सुन्दा त कस्तो देशमा जन्म लिन पुगिएछ जस्तो लाग्न थाल्यो अब त यो कुरा सबैले सुन्नुपर्छ है। होसियार हुनुपर्छ है
गठबन्धन वर्तमान सरकरले यस्को मूल्य चुकाउनु पर्नेछ जय रवि🇳🇵🇳🇵
धन्यवाद अधिवक्ता ज्यु।
सहि कुरा गर्नुभो सर जय घण्टी जय रबि दाई
हजुर लाई धन्यवाद
रबि लामीछाने एकदमै निर्दोस छन नयाँ दिनुपर्छ जय रबि लामीछाने जिन्दा बात केपी ओली मूर्दा बात सेररबादूर देउबा मूर्दा बात
वकिलज्युको तर्क १००% सही छ ।रबिलाई नसिध्याए ८४ मा दुइटै ठूला पार्टि समाप्त हुने देखेर उन्लाई जसरि पनि सिध्याउने नियत राखेको हो ।
अब रबिको उचाइ झन् बढ्दै जान थालिसक्यो ।
जय घन्टी ।
जय घन्टी जय रबि दाई🔔🔔🔔
हजुरलाई सर धेरै धेरै धन्यबाद🙏🙏
Jay ghanti jay rabi dai 🔔🔔🙏
Good news Sir jay rabi jay 🔔🔔❤️🙏🙏🙏
राइट भन्नुभो जय घन्टि मिलेर जाउ सबै नेता
रबि जिन्दाबाद
Jai Rabi RSP 🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
धन्यवाद अधिवक्ता ज्यू सत्य यही हो
जय रबि❤जय घन्टी🇳🇵
रवि दाई✊✊🔔✊❣️💕
हजुरलाई स्यालुट छ सर
Good I'm happy jai rabi jai ghanti
जय घण्टि जय रबि
वकिल साहेबको कुरा एकदमै सही हो नि! जब रवि लामिछानेको क्षमता,खुबुले कमाएको सम्पतित पनि सम्पतित शुध्दिकरण र अन्य ब्यक्तीगत प्रतिशोध दिई रास्वपा पार्टी नै सिध्याउने षडयंत्र राज्यले गर्छ भने,अब सबै नेताहरूको पनि सम्पत्ति छानबीन शुद्धीकरण गर्नु पर्छl वकिल साहेबको बोलेका सबै कुराहरू सही छन्। देशभरीका जनताहरूले बझेका छन्, रवि निर्दोष छन
जय रबी जि
Jay Ghanti,Jay Rabi
Jay Rabi sirGood Luck😅🌹💐
Jay ghanti rabi sir ❤❤
धेरै राम्रो तथ्य सत्य कुरा भन्नुभयो अधिभक्त ज्यु ले, 🙏 🙏 🙏
Salute 🎉🎉🎉❤
,यस्ता वकिल हुनु पर्दछ,सत्य बोल्ने।❤❤
Ravi lai sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔
Jay Rabi dai jay ghannti 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay ghanti
सबै जन्ता मिलेर ८४ मा रबि लाई प्रधानमन्त्री बनाउन पर्छ निर्दोष रबि लाई सबै जन्ताले साथ दिनु पर्छ
एकदम धेरै राम्रो कुरा गर्नुभयो हजुरलाई धन्यवाद
Kati ananda aayo balla rabi xutne news sunna pauda pani,good luck rabi dai🎉🎉🎉🎉
Jai RABI Jai Ghanti Jai RA. SO.PA
Good luck rabi dai jay ghanti
Jai rabi
Jay 🔔🔔🔔🔔🔔
Jaya ghhanti Jaya rabi
Jay ravi❤❤❤🎉🎉🎉
जय रबिसर जिन्दाबाद
कस्तो राम्रो कुरा गर्नु भयो
Right sir , jay Rabi dai❤❤❤
धन्यबाद वकिल साहेब ।
sahi,,,,,,,kura bhannu vako xa sir,,
जय रवि
Right ❤❤❤❤
Dherai ramro
भेरि गुड
जयहोस वकिलको ,, जयहोस रबि लामिछानेको❤❤
Jay Rabi Sir
Jay Rabi 🔔🔔🔔
Jaya ghanti
Dhannyebad Adhibakta Jyu
सहि हो सर
गुडलग रबिसर 🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Dhane bad Adhibhata ju🙏♥️♥️♥️🙏 hajur Lai dherai dherai
Rabi zindabad
Jay rabi dai❤❤🛎🛎🛎🛎
Shai ho
❤❤❤❤❤❤❤❤❤❤❤
वकिल साहवलाई धन्यवाद
Jai ravi, jai ghanti❤
Jaya rabi
Jay rabi ✊✊✊
Jai ghanti ❤❤
जित सत्यको हुनेछ।
Jay ravi
शुक्रबार रबि छुट्ने ! बहस सकिएपछि रबिका वकिलको सनसनिपुर्ण खुलासा, अदालत भित्र नै बिष पिउन रबिलाई निर्देशन (भिडियो) ruclips.net/video/d0k_Q2x_U4g/видео.html
100% support to Rabi, he is totally innocent.
Jaya rabi sir good 💯💯
Jay Rabi
Balla man dhukka vayo sir hajur ko kura sunera. Salute xa sir hajur lai 🙏 jay rabi sir ❤ Jay ghanti 🔔🔔
येमाले र काङ्ग्रेस को निष्क्रिय हुने पक्का भयो। भोलि रबि जि छुट्ने भगवान छन भन्ने प्रमाणित हुनेछ। जय पशुपतिनाथ । जय नेपाल । जय घन्ती।
Thank you Adhivakta Jiu
Hjr Lai Nepali ko salute Xa
बुद्धि नभएको ले अरुको पैसा खान सक्दैन ठिक भन्नू भयो वकिल जि!
good ❤❤❤luck rabi jay ghantii
Sahi ho
Absolutely 100% Clear Concise and to the point explanation 👌 👍 👏
Ravi dai hai hai 🎉🎉🎉
Jaye ghanti 🔔🔔🔔jaye Rabi sir very good okil jiu ramro sang parsat bujhayer janta samu liyedinu bhayo 🔔🔔🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵