चटकेहरुको नाइके भन्दै PUNYA GAUTAM ले बागेश्वरधाम बाबाकै जन्मकुण्डली खोले; PUNYA GAUTAM

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 63

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Год назад +3

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @The_Falcon_Eye
      @The_Falcon_Eye Год назад +1

      यस्ता टिकटके भिखारीको पछि लागेर आफुलाई पनि त्यही लेवलको सावित गर्नु भन्दा तिम्रो मनोविद लाई लिएर हेम्स हस्पिटल जाउ भाइ। त्यहाँ हल को देब्रे तर्फ एउटा बोर्ड मा डाक्टर हरुको नाम छ। डा भोला रिजालको पनि नाम छ र त्यहाँ लेखिएको छ "यो समाजमा निसन्तान हुनु भनेको मृत्यु तुल्य हो" , त्यस्तो लेख्न पाइन्छ? यस्तो लेख्नु त अपराध हो। यस्तो भनाइले निसन्तान दम्पती लाई कति मानसिक असर पर्छ?

    • @sandip9863
      @sandip9863 Год назад

      तह माओवादीमा हिनेको मान्छे पर्छन् र गुरु भनेको मान्छे त माओवादी हो सार्क उक्त

    • @sandip9863
      @sandip9863 Год назад

      Maoist level includes people who are Hine and Guru is a Maoist person, SAARC said

    • @bijayamagar2178
      @bijayamagar2178 Год назад

      बिग फ्यान पुण्य दाइ

  • @whoispradeep
    @whoispradeep Год назад +8

    अगाडी गएर भन्न सक्या होइन के गर्नु खोइ ? पछाडी भुकेर के गर्नु ? इंडिया मा तेत्रो मेडिया हरु लागेका छन् झुठा साबित गर्न अहिले सम्म कसैले सकेका छैनन् / म पनि एस्तो कुरामा विश्वास गर्ने मान्छे होइन तर म संग झुठ भन्न सक्ने प्रमाण छैन।

  • @KhimKc-jn4du
    @KhimKc-jn4du Год назад +2

    Power Herna janu Bageshwor Sangha, Gaf Na Garnu T V ma

  • @The_Falcon_Eye
    @The_Falcon_Eye Год назад +3

    तिम्रो जस्तो पढाइ को के काम? कहि कतै नबिक्ने सर्टिफिकेट।
    टिकटकमा मागेर बस्ने ले त लाज मान्नु नि।
    मोदि त धिरेन्द्रको पाउ पर्छन् , यस्ता फन्टुसले ठूलो कुरा नगरे हुन्छ।
    संसार भर का मिडिया ले उनलाई गलत साबित गर्न सकेनन् । बेलायत को त संसद भित्र उनलाई स्वागत गरे। यस्ता फन्टुसले धेरै नखोक।

  • @right2liveworld478
    @right2liveworld478 Год назад +1

    We love frud people ❤❤❤❤❤

  • @sitakoirala1708
    @sitakoirala1708 Год назад +8

    गफले बाँचेको पुण्य गफ गर्छ

  • @sitakoirala1708
    @sitakoirala1708 Год назад +3

    राजनीतिक गर्न सिपालु रैछस्। म अछुत हूँ मलाई न छुयौ भनेको छन् तर त अछुत हो मलाइ न छो भनेको छैन जनता मा भ्रम छर्ने र गलत कुरो फैलाउने लाई कदापि पशुपति नाथ ले छोड्ने छैन सनातन धर्म का विरोधी हरु

    • @chhalimaya2789
      @chhalimaya2789 Год назад +2

      अशभ्य भाषा त भन्ने दानवी सोचका तपाईजस्तालाई 9 कक्षा फेल बागेश्वरले हिप्नोटाइज गरेर अरबपती भए/पुन्य गौतमजस्तो भगवानको भक्त वैदिक सनातनी phd बिद्द्वानलाई भगवान पशुपतिनाथको आशिर्वाद सदै बर्सिन्छ धर्मको आडमा घृणाको व्यापार गर्ने पाखण्डी नै बिनास हुन्छ्न नेपालीलाई नराम्रो भनेर भारतीयको दलाली गर्ने सीता कोइरालाको तर्क देशघाती छ 😮

  • @tilico4135
    @tilico4135 Год назад

    though, i dont normally comment on - youtube- chanel i want to thanks punya, gautam ji on issues,

  • @jayaramgiri2551
    @jayaramgiri2551 Год назад +2

    भारतमा धार्मिक गुरुहरुको अन्धभक्त छ्न भने नेपालमा चाहिँ राज नितिक गुरुको अन्धभक्त छन

  • @AAYUSHSUBEDI-kj5dz
    @AAYUSHSUBEDI-kj5dz Год назад +2

    Bageswor Baba Malaita Manparxa Timilaimanpardaina Vandaima Aarule Pani Mandinu Parne Christian Missionaryko Bhakti Gardinuparne😂

  • @sitakoirala1708
    @sitakoirala1708 Год назад +4

    यो पुन्यो को के हैसियत यसैलाई मीडिया ले हाइलाइट गरेर interview गर्छ अनि आफू निकै जाने जस्तो गर्दछ कहा को पुणे कहा को बग्गेश्वर बाबा

    • @chhalimaya2789
      @chhalimaya2789 Год назад +1

      phd पुण्य गौतम संग 9 कक्षा फेल नौटन्की बागेश्वरको तुलना हुदैन

    • @AAYUSHSUBEDI-kj5dz
      @AAYUSHSUBEDI-kj5dz Год назад

      ​@@chhalimaya2789Phd punyahare 😂🤣

    • @Detective-620
      @Detective-620 Год назад

      Nani timi gaiko mut piu 2 glass😂😂😂

    • @AAYUSHSUBEDI-kj5dz
      @AAYUSHSUBEDI-kj5dz Год назад

      @@Detective-620 Tapani Holiwine Kha

    • @The_Falcon_Eye
      @The_Falcon_Eye Год назад +1

      ​@@chhalimaya2789phd chai Gyanendra Shahi le CA gare jastai hola haina?
      Ki RUclips University bata garyo PhD?

  • @chhalimaya2789
    @chhalimaya2789 Год назад

    very nice

  • @user-st3jv6tg5c
    @user-st3jv6tg5c Год назад

    Osho was a extraordinary person. He never born never died . He just visited the earth. And give us a vision of life.

  • @rsdulal5295
    @rsdulal5295 Год назад +3

    त्येत्रो इन्डिया ले मानेको छ । मोदि पछि को सुरक्षा यीनै लाइ दिइएको छ । यस्ले भनेर कस्ले पत्याउने ?

    • @anonymous-y7x9w
      @anonymous-y7x9w Год назад

      Ani modi ley maani halxa ni bjp kai maanxey ho tyo ..bjp ko propogranda ho

    • @rsdulal5295
      @rsdulal5295 Год назад

      @@anonymous-y7x9w जस्ले जति जे भने पनि मान्छे विद्वान हो। नेपालीले नमानेर के हि हुँदैन ।

    • @doremon3688
      @doremon3688 Год назад

      ​@@rsdulal5295 hahahaha tesova Cancer hospital banda garda hune rachha timi lai Cancer vayo vane jau hospital haina dhiranra sastri ko ma jau niko hunchhau 😆😆😆😆😆

    • @rsdulal5295
      @rsdulal5295 Год назад

      @@doremon3688 म कृष्चेन होइ मित्र । त्येस्तो मा विश्वास गर्नि ।

  • @mohanrana9134
    @mohanrana9134 Год назад +1

    पुन्य जी को भनाई साचो लाग्यो ।यस्ता बाबा , चट्के सबै एकदिन खोरमै जानेहुन ।धन्यवाद

  • @KhimKc-jn4du
    @KhimKc-jn4du Год назад +2

    Gaf Dina Sakne ?Punya gautam ki Bageswor baba ??Gafadi Gautam No Use

  • @arjunktamang
    @arjunktamang Год назад

    Parchi ma lekhchha kasari tyo chai bhannu paryo ni

  • @Monica.7149
    @Monica.7149 Год назад

    Punya ji uha le slc hoina, purai padheko master samma gareko hunuhunxa, dukha bhogeko,garibi dekheko guru ho, dherai dherai gyaan xa uha maa, maile tapai bata punya ji yesto aasa gareko thina, plz tapai lagayat sabai le uha ko jibani ra sikchhyaa eakpatak ramro sanga padhnu hola, yeti saro beijat garnu hudaina sarai naramro lagyo😭, anyway jaya hos bageshwor baba tham sarkaar ko! 🙏💕🌷

  • @tankasubedi8221
    @tankasubedi8221 Год назад

    पूनय सर मात्रीभुमी कमजोर हुदा जनता खुशी हुन्छ के हो । धन्यवाद

  • @nehabhomi
    @nehabhomi Год назад +1

    गफाडी पुण्य को गफ, वेद कहिले कुन भाषा र लिपिमा लेखिएको हो अध्ययन गर्नु अनि प्रमाण सहित कुरा गर्नु। हावा गफ होइन।

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 Год назад

    Thik ho

  • @ramprasadchhetri7429
    @ramprasadchhetri7429 Год назад

    Ekdam sahi kura ho nakali baba ho hoshiyar hunu hola

  • @agrawalmerchants
    @agrawalmerchants Год назад +2

    Ekdam galat punyaji...aaja tapaile boleko galat cha

  • @sandip9863
    @sandip9863 Год назад +1

    tum माओवादीमा हिनेको मान्छे माग दिइने गतः parchandako छोरा त

  • @duwalcross1644
    @duwalcross1644 Год назад +1

    😮 timi yehi bol taw teha gyer tero Pol khulaxa

  • @doremon3688
    @doremon3688 Год назад

    Punya gautam ek dam sahi chha kuro

  • @itelmobile5552
    @itelmobile5552 Год назад

    Shyam Manav le Maharashtra ma challenge gare pachi yo baba program canceled garera bhayeko ho murkha janta le hekka rakhnu parcha

  • @reshambisuunke4687
    @reshambisuunke4687 Год назад

    यो संसारमा पुन्यले मात्र भनेको सबै राम्रो हो भन्न मिल्दैन तर
    त्यो शास्त्री बाबा भनेको मान्छे चाहिँ त्यो चटके हो त्यो बाबा होइन त्यो पाखण्डी हो
    त्यो शास्त्रीले छुवाछुत गरेको भिडियो पनि देखियो अनि त्यो पाखण्डिले एउटै ब्यक्तिलाई धेरै पटक बिरामी बनाको फन्डा पनि आयो अनि नेपालका बुद्दिजिबी र हिरोहिनिहरु त्यस्ता ब्यक्तिका पछिका लागेका देखियो नेपालका बुद्धि जिबिलाई देखियो

  • @MuhhammedSallim-uf1io
    @MuhhammedSallim-uf1io Год назад

    😅😅😅😅

  • @kumarChhetri-m4u
    @kumarChhetri-m4u Год назад

    India ma dhogi haruko raj bhayeko des ho dhogi KO paxi lagne aajhei pani rudibadi Partha habhi bhayekei Karan anek ghatna ghatirako hunxan yesta Baba bhanneharukobiswas garne karanle paxi parirako hunxan bhitri kartut bhayanak hunxa

  • @raihoki5317
    @raihoki5317 Год назад

    जे भन्छन् पुन्य जि ले सत्य कुरा नै भन्छन् तर सत्य तिताे हुन्छ

  • @punyasubedi1400
    @punyasubedi1400 Год назад

    अर्ध.......

  • @shikshyaghimire1428
    @shikshyaghimire1428 Год назад

    Bolna paye vandaima j ni bolxa punya gobar

  • @sandip9863
    @sandip9863 Год назад

    😂😂😂😂

  • @bishnupaudel5974
    @bishnupaudel5974 Год назад

    Yo hawa gafadi ho

  • @mdmadav2163
    @mdmadav2163 Год назад

    Yo daka ko bghbaskura

  • @chandratamang8084
    @chandratamang8084 Год назад

    Bakamfuse gaff vo

  • @somomayatamang461
    @somomayatamang461 Год назад

    मेडिया भाइले ठिक भन्नुभो छिटै पैसा कमाउने र छिटै चर्चामा आउने हो भने बा बा नै बन्नु पर्ने रेछ होइ

  • @Mirgatirsna
    @Mirgatirsna Год назад

    Punya gautam biddwaan nai hun sahi bislesan ❤❤❤❤

  • @whoispradeep
    @whoispradeep Год назад +2

    अगाडी गएर भन्न सक्या होइन के गर्नु खोइ ? पछाडी भुकेर के गर्नु ? इंडिया मा तेत्रो मेडिया हरु लागेका छन् झुठा साबित गर्न अहिले सम्म कसैले सकेका छैनन् / म पनि एस्तो कुरामा विश्वास गर्ने मान्छे होइन तर म संग झुठ भन्न सक्ने प्रमाण छैन।

  • @whoispradeep
    @whoispradeep Год назад

    अगाडी गएर भन्न सक्या होइन के गर्नु खोइ ? पछाडी भुकेर के गर्नु ? इंडिया मा तेत्रो मेडिया हरु लागेका छन् झुठा साबित गर्न अहिले सम्म कसैले सकेका छैनन् / म पनि एस्तो कुरामा विश्वास गर्ने मान्छे होइन तर म संग झुठ भन्न सक्ने प्रमाण छैन।

  • @whoispradeep
    @whoispradeep Год назад

    अगाडी गएर भन्न सक्या होइन के गर्नु खोइ ? पछाडी भुकेर के गर्नु ? इंडिया मा तेत्रो मेडिया हरु लागेका छन् झुठा साबित गर्न अहिले सम्म कसैले सकेका छैनन् / म पनि एस्तो कुरामा विश्वास गर्ने मान्छे होइन तर म संग झुठ भन्न सक्ने प्रमाण छैन।

  • @whoispradeep
    @whoispradeep Год назад

    अगाडी गएर भन्न सक्या होइन के गर्नु खोइ ? पछाडी भुकेर के गर्नु ? इंडिया मा तेत्रो मेडिया हरु लागेका छन् झुठा साबित गर्न अहिले सम्म कसैले सकेका छैनन् / म पनि एस्तो कुरामा विश्वास गर्ने मान्छे होइन तर म संग झुठ भन्न सक्ने प्रमाण छैन।