युवराज सफलले गरे सय किलो सुन प्रकरणमा संलग्न सबैको पर्दाफास, पुण्य गौतमले सकेनन् जवाफ दिन |Crossfire

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 182

  • @premrijal4913
    @premrijal4913 Год назад +4

    यी दुई जनाले जति नै राम्रो कुरा गरून् सुनन र पत्याउन सकिन्न।।।।

  • @toyapoudel5331
    @toyapoudel5331 Год назад +12

    रबिको मुद्दा नभएपछि रातभरी मागेर बस्छ युब राजले ! ! !

  • @राकेसथापा
    @राकेसथापा Год назад +5

    रा स्व पा को सरकार ले मात्रै भ्रष्टाचार जरा उखेल्ने हो । अरु त पात हागा मात्रै हेर्ने हो। त्यसैले ८४ को चुनाव घण्टी ले जित्नु जरुरी छ। जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔👌

  • @jamunaachary4507
    @jamunaachary4507 Год назад

    Jai shree krishna

  • @BashudevKhatri-ft7fe
    @BashudevKhatri-ft7fe Год назад +1

    दैनिक सुन आउँछ भने कि अन्डरग्राउन्ड रोड नै होला हओ ?

  • @harishchandraghimire8770
    @harishchandraghimire8770 Год назад

    दुवै पात्र झुर हुन। अझ बढि खत्तम पत्रकार रैछ । धमला झै बोल्न नदिएर हिरो हुन खोजेको। सच्चिय बाबू ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Год назад

    सर्बोच्च भनिने सबैलाई कारबाही चलाउनु पर्छ।पुन्य जी पनि दलकै कानो कार्यकर्ता रहेछ।पत्रकार सबैको बन्न सक्नु पर्छ।

  • @NABINRANA-j1c
    @NABINRANA-j1c Год назад +6

    पत्रकार मोहोर्दय यस्तो मुला कसैले नरुचायको बेक्ती यो फताहालाइ किन ताइम दिनु भछ बेकार्मा तपाईं कस्तो बिचार्को पत्रकार हो भन्न चाहान्छु

  • @suryalamtari-ed6fd
    @suryalamtari-ed6fd Год назад +2

    सहि हो👍

  • @nabinstha39
    @nabinstha39 Год назад

    पुन्य गौतम युवराज सफल र जय किसन बस्नेत तीन जना को अन्तर्वार्ता हेर्न मन लाग्य्यो है😂😂😂😂

  • @krishnadhakal9229
    @krishnadhakal9229 Год назад +6

    केरा को नेता ???? गुण्डा हो पुन्य चोर

  • @SK-lx8qf
    @SK-lx8qf Год назад +1

    हेल्लो पुन्य सर तपाइलाइ फसाउन खोज्दै छ यो पत्रकार

  • @SusmitaThapa-l3q
    @SusmitaThapa-l3q Год назад

    Good

  • @devendrakc8281
    @devendrakc8281 Год назад

    दुबैजनालाई जनताले पत्याउँदैनन् बहसमा लेराउनु नै समयको बर्बाद।

  • @radheshyamshrestha2596
    @radheshyamshrestha2596 Год назад

    Good yuvraj ji

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад +2

    नेत्रबिहिन को छ्लफल ।।।

  • @kesharbdrthapa9161
    @kesharbdrthapa9161 Год назад

    नेपाली हरु देखि नेपाल नै, बिदेशी हरु लाई बेचेर खाने, पार्टी र नेताहरू लाई लुकाउने र जनता हरु लाई झुक्याउने।
    पत्रकार काे नाउँमा ७/८ कक्षा पढेर पेट पाल्ने झाेले हरु हुन्। दुनियाँमा विद्वान बुद्धिजीवी पत्रकार र युवा हरु बाटै देश उन्नति र प्रगति मा ठूलो भुमिका हुन्छन्।

  • @surajadhikari2640
    @surajadhikari2640 Год назад

    यो कमेडी सिरियल हो।।।

  • @laxmandhamala6716
    @laxmandhamala6716 Год назад

    यी दुई फटाहा को के कुरा गर्नु ?? यिनिहरुले जति राम्रा कुरा गरून् यी मुलाहरु दुइटै हैजा हुन !!

  • @khadu1371
    @khadu1371 Год назад

    जयश्री सीताराम
    यीसब बिगतकाकुराले सबैमौकानपरुन्जेलको ईमान्दार योकुराजनताले
    जान्नैपर्नेकुरा

  • @dirgharajpun7862
    @dirgharajpun7862 Год назад

    greater nepalko barema garnu paryo yastai bahas

  • @krishnakhanal4648
    @krishnakhanal4648 Год назад

    युबराज भन्ने मानिस झगडिया मात्रै हाे

  • @kumarbantawo
    @kumarbantawo Год назад +2

    kp s steps to take part of 100 kgs. is awasome awesome awesome

  • @YogeshPun-mi4hi
    @YogeshPun-mi4hi Год назад +1

    काग कराउँदै जान्छ पिना सुक्दै जान्छ!!

  • @bindarakhal9404
    @bindarakhal9404 Год назад

    सही कुरा गर्नुभयो

  • @PrakashNeupane-n8c
    @PrakashNeupane-n8c Год назад +1

    दुई हाउडे जोकर

  • @RajKumar-es3ut
    @RajKumar-es3ut Год назад

    Punya yo kuro ma right11100%right.

  • @pabitrashrestha2568
    @pabitrashrestha2568 Год назад +1

    यस ता को पनि इन्टरभ्यु लिने

  • @hariprasadpant5131
    @hariprasadpant5131 Год назад

    gud

  • @deenanathacharya2743
    @deenanathacharya2743 Год назад

    नेताहरु र नेताहरुको संरक्षणमाहुने दलालहरु बाहिर जो सुकै परुन् सबैलाई कार्बाही गर भन्ने तर ३प्रमुखदलका शीर्ष नेताहरु मिलेर सकेसम्म आफ्नो मान्छेहरू समेत जोगाउने अन्यथा आंफूहरु जोगिने षड्यन्त्र हो। चेतना भया।

  • @manaharibaral7184
    @manaharibaral7184 Год назад +1

    तेस्ता तस्करले अलि बढी पारिश्रमिक दिएर पनि गरिब युवकलाइ प्रलोभनमा पारेर भरिया बनाउंछन्।पकडाउ पर्यो भने भरिया फंस्छ ,मालिक देखिंदैन ,उम्कन्छ। सय किलो सुन गुम्यो ,यो कार्वाही है भन्ने तर्क पनि गरिन्छ के थाहा सेटिङ्गमा सबै काम हुन्छ भने त्यो पक्डियो भनेको सुन पनि भित्र भित्रै उसैले पाउन पनि सक्छ।

  • @Socialmedia1234-kh
    @Socialmedia1234-kh Год назад

    अहिले आएर सद बाैलाहा पुण्य र पानी बाैलाहा चिम्पान्जी युवराजकाे कुरा बल्ल ठिक लाग्न थाल्याे😀😁😂!

  • @dadhithapa1555
    @dadhithapa1555 Год назад

    यो युवराजले त रबिलाई मुद्दा हाल्नु बाहेक केही गरेको देखिएन आजतक ।अब कसको कुनै एक को पिछा गर्ने होला।

  • @ranajhaman8805
    @ranajhaman8805 Год назад

    Good yuvraj, you have great chance to refill your good points which was happening past.🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @devibahadurbasnet1988
    @devibahadurbasnet1988 Год назад

    यो यूराज सफल लाई इन्टरव्यू मा नलिय को भय राज्यों हुन्थियो

  • @Paranoidahal
    @Paranoidahal Год назад

    यस्तो संवेदनशील बिषयमा छलफल गर्न तपाईं यस्ता व्यक्तिलाई ल्याई बहस गर्नु हुन्छ ।
    यसबाट के स्पष्ट हुन्छ भने तपाईं मात्र भ्युजको लागि मात्र पत्रिकारीता गर्नु हुन्छ।

  • @sarojghimire7938
    @sarojghimire7938 Год назад +1

    दुई पागलकाे र सन्काहाकाे बकम्फुसे र निरर्थक गफ ...विचराहरू 😢😢😢

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад

    युवराजलाई. ल्याए पछि मुकुन्देलाई. किन नबोलाएको अन्याय भइन र ??

  • @magarhetauda
    @magarhetauda Год назад

    बल्ला रबि को पछि लाग्न छोडेछ 😅कौलौटे युबराज

  • @pokhrelmd7927
    @pokhrelmd7927 Год назад

    Bhrastachar case ma politicsPLUSbureauccrat milomato bhayepachhi kasaiko kehi lagdaina.

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 Год назад

    kada ho yubaraj safal yasto bakamfuse patrakarita nagarnus vanxa

  • @roshanphuyal384
    @roshanphuyal384 Год назад +2

    3 अओटै पागाल हरु 😂😂

  • @PrabhuPrabhu-qc2pq
    @PrabhuPrabhu-qc2pq Год назад

    1cup tea को लागि को gaf

  • @manaharibaral7184
    @manaharibaral7184 Год назад

    आज भन्दा अगाडि पनि भन्सारमा सुन पक्डिएको खवर सुनिन्थ्यो,तर कोही पनि पक्डिएको आज सम्म सुनिएन।त्यो पक्डिएको सुन कहाँ जान्छ को कोले लिन्छ कुनै जानकारी दिइंदैन।ऐले भरिया पक्डियो सुन कान्ड भाइरल भयो।सदनमा हङ्गामा छ, अभियन्ताहरु असली नायक समातिनु पर्छ भनिरहेका छन्।नागरिकका मुख मुखमा यो चर्चा छ।यसबाट के बुझिन्छ भने अब तेती सजिलो छैन गरि खान यी तस्कर वीचौलियाहरुलाई।

  • @bharatbogati1509
    @bharatbogati1509 Год назад

    कस्तो पत्रकार को प्रशन्न सोधिसकेपछी जवाफ दिन दिनु पर्यो नी

  • @kamalaChand-j3y
    @kamalaChand-j3y Год назад +1

    पागलहरुले चलाएको चोर व्यवस्था मुर्दावाद

  • @HemRai-q4j
    @HemRai-q4j Год назад

    sun glass किन घर भित्र लगाईकाे ? हिहिहि
    sun glass चर्काे घाम मा , धेरै धुलाे हुदा र sea side मा sun bath लिदा लगाउने हाे । राति घरभित्र लगाउलैन ,

    • @bhimrajthapa4273
      @bhimrajthapa4273 Год назад

      They are blind sothat they are wearing the Black glass ..

  • @ramtamang7946
    @ramtamang7946 Год назад +1

    यो एमाले को नेता कूकुर 😢😢 हो

  • @Fizze770
    @Fizze770 Год назад

    Ajachai safalle thik kura gare

  • @SK-lx8qf
    @SK-lx8qf Год назад

    यो पत्रकार ले पनि मन्त्री बचाउ को पस्न गर्दो रहेछ।

  • @pushpagr5530
    @pushpagr5530 Год назад +2

    माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ🇳🇵🌍️🎆

  • @rajeebbasnet666
    @rajeebbasnet666 Год назад

    Malai interview liney manxe sahi lagyo hai yesta budhijibi lai bolayera yestai garney ho feel ma ayera answer diraheko hunxa ani tei beech ma kura katdine ha ha ha maile ta program last enjoy garey .

  • @MALLAAMRITKUMAR
    @MALLAAMRITKUMAR Год назад +1

    आज बल्ल दुई जना पागलको भेट भएछ धर्तिको बोझ हरु

  • @Jhapa-cl1ep
    @Jhapa-cl1ep Год назад +1

    Haina punya g tw Yubraj bolda robot jastai uviyeakoo repoter ley remote chalayeapaxi matrai start hoit

  • @krishnakhanal4648
    @krishnakhanal4648 Год назад

    पुन्य जिलाइ प्रस्न एमालेले किन भ्रस्टाचार का मुद्धा अगाडि किन बडाएन,किन भ्रस्टाचार मात्रै गरिरयाे

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym Год назад

    हैट, झोले हरु का कुरा सुन्दा टाउको दुख्छ,देश बिगार्ने भाते हरु

  • @bbamvlogs.9893
    @bbamvlogs.9893 Год назад

    दुजना बक्ता एक आर्काको खोइरो खन्न नखोजदा पनि लडाउने भिडाउने काम्गर्न खोजेको छ यो पत्रकार महोदयले ।

  • @Dipen41
    @Dipen41 Год назад +1

    Choreharunabolnuhose 3:02

  • @Seedaspanday
    @Seedaspanday Год назад

    Myanmar

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад

    होइन यो मेडियाले युवराज नामका यि कालो बाँदर बाहेक अरु मनुस्य मिलेन छ. ???

  • @ganeshbahadur1898
    @ganeshbahadur1898 Год назад +1

    थुक्क झोलेहरु कालो चस्मा लाएर अँध्यारो रुममा अन्तरबार्ता बोल्न जाने हुने रहेछ

    • @sherbahadurmajhi2672
      @sherbahadurmajhi2672 Год назад

      थुक्क झालेहरु कालाे चस्मा लाएर अंध्यारो रुममा अन्तरबार्ता बाेल्न जाने दुवै एउटा एमाले चाेर झाले पुन्य युबराज कुरा ठीक हाे

  • @meghrajgiri6411
    @meghrajgiri6411 Год назад

    फटाले नेपालीको अधिकार,सके,

  • @DipakPoudel-nv8kx
    @DipakPoudel-nv8kx Год назад +1

    Kahile kae ta gajab ko kura garxan yr uharaj safal le

  • @NirmalaPhuyal-y6b
    @NirmalaPhuyal-y6b Год назад

    Next gest mukund ghimire stdio ma herna payiyos patrakar jee .

  • @aashokgurung3933
    @aashokgurung3933 Год назад

    Kaha bata ayo feri vaduwa

  • @nirg8229
    @nirg8229 Год назад

    म गलत सही के छि थाहा छैन।तर पुण्य गौतम ले गृहमन्त्री को गाडी ले सुन बोक्ने गरेको छ भन्दा पत्रकार ले तर्षय।प्रुफ दिनुस् भनेर भने।झोले झोले भनेको सुनेको थिए।यस्तै अना डाटा लाई जोगाउने वा जोगाउन खोज्ने लाई झोले भनेको होला

  • @teetekarelaa6064
    @teetekarelaa6064 Год назад

    ए पत्रकार ज्यु! यी बेकारका मनुवा सङ समय खेर फाल्नु भन्दा एउटा भरिया लाई ल्याएर उस्को जिन्दगी को बारेमा केही कुरा बुज्ने गर त्यसले एउटा भरियाको जिन्दगी बदलिन सक्छ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад

    प्रतेक पार्टी भित्र किन एस्तो भ्रष्टचार को प्रतिस्पर्धा भैराछ

  • @krishnasherchan8615
    @krishnasherchan8615 Год назад +1

    Punya ji Neta ko matra chhanbin ? K karmachari , Nyaelae ka nyaedhis , Army , polce , chokho chhan ?? Desh lutne sabai Sastha chhan.

  • @labkushthapa7992
    @labkushthapa7992 Год назад

    केटिको गु हो पुण्य गौउतम

  • @keshabthapa12
    @keshabthapa12 Год назад +2

    यो युबराज भनउदोलाइ मैले केही प्रमाण सहितको सुचना दिएको थिए म्यासेनजरमा अहिलेसम्म हेरेको छैन

  • @shankaradhikari2676
    @shankaradhikari2676 Год назад

    जोडात ठ्याक्कै मिलेछ

  • @girideepak8551
    @girideepak8551 Год назад +1

    ॐअखण्ड नेपाल जय पसुपति नात इ दुइ जना लाइ भाग मिलेन६ केहो भुकिरहे६ इ सबइ कुरा त सबइ ले सुनेको ६ इनिहरु ले भन्न सक्नु परेव कि मेरा पार्ति ले पनि गल्ति गरेको ६ भन्नु परेव आफ्नो गल्ति नदेखाउने

  • @DilipBista-u3k
    @DilipBista-u3k Год назад +2

    कथै बिचारा भाते हरु

  • @kamalbhandari8825
    @kamalbhandari8825 Год назад +1

    three jocker ek फ्रेम मे 😂😂😂😂😂

  • @Anticorr318
    @Anticorr318 Год назад

    यो देशमा नाटक हेर्न राष्ट्रिय नाच घर,राश्ट्रिय सभाग्रिह, प्रज्ञा भवन्,कहीं कतै जानु पर्दैन ! यि हलहरु सबै बन्द गरिनु पर्छ ! यो देशमा एमाले काङ्रेस माओवादी रास्वपाका बाहुनहरुको नाटक ले नै नागरिकलाइ प्रशस्तै मनोरन्जन दिलाएको छ् ! किन ? बाहुनको नाटक बाहेक अरुको नाटक र बोलेको हेर्ने र सुन्नेवाला कोही हुँदैनन !यो सब हात आयो हात्ती आयो फुस्स भने जस्तो हुन्छ आखिर नारायण काजीलाइ मुर्गा बनाएर मुर्ख बनाएर फाल्छ !

  • @mahendrakunwar6734
    @mahendrakunwar6734 Год назад

    31:46😂😂😂😂😂

  • @nirmalakayastha8311
    @nirmalakayastha8311 Год назад

    Rabi lamichane lai mudda haalera dukha dine uba raj safal ahile ke herera basi raheko cha ? Ke gold herera baseko ?

    • @Thewibe99
      @Thewibe99 Год назад

      Boka Rabi Apradhi ho 2 Passport bokne. Boka Rabi Apradhi thiyana American thiyana vani case kina haryo

  • @osnepal7811
    @osnepal7811 Год назад

    यी दुबै झोले र दलाल हुन पुन्य । गौतम जस्तो तलुवा चाट्ने महाँझोले ओलि को मलद्वार लाई हरि द्वार मान्ने यो झोले लाई नेता मान्ने हामी भेडा जन्ता।

  • @Jhapa-cl1ep
    @Jhapa-cl1ep Год назад

    Haina yo mg "Yubraj" mero matlab"yamraj safal"ko bihan rw belauka ko lagi chulo chai kasari balxa..

  • @rameshadhikari7765
    @rameshadhikari7765 Год назад +1

    Yo patrakarko mukh matra xa sunne sakne kan xaina ki k ho

  • @kedargyawali5858
    @kedargyawali5858 Год назад

    यी दुई भाणा ताते भने सुन जम्मा गर्ने घर को जग खन्ने भरिया समाउछन कि?

  • @sherlimbu5135
    @sherlimbu5135 Год назад

    Yo dui janale aphno party ka
    Tasksri ko bachaut gardai chhan. Uha haru ka bolai
    Bata buchhin chha. 😎😎😎.

  • @devikarai6245
    @devikarai6245 Год назад

    Bolna ta dinu sunna napaune ho bhane kina interview linu ra dinu?????

  • @aronchhetri3477
    @aronchhetri3477 Год назад

    Pundya gautam lai amale ko kunai position dinu paryo kehi garne khubi bhayako neta

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il Год назад

    Corrupt politicians, bureaucrats, contractors, organisations, clubs ,NGOs ets are the main reason our country is facing miserable situation.
    Our court and commission for abuse of authority are not 100% honest and loyal and their delayed actions on corruptions.
    If our court, commission for abuse of authority, cib, police , administration become honest and loyal, we definitely will be rich, happy and developed.

  • @mohanskoti2910
    @mohanskoti2910 Год назад

    यो पुण्य गौतम झोले हो खाली आफ्नो पार्टी को बचाऊ गरि बोल्क्ष खुरापाती अर्को चोर को अनुहार परेको झोले

  • @krishnasherchan8615
    @krishnasherchan8615 Год назад

    Yo media le prasna matra garne ki uttar pani sunne ?

  • @harkagurung2301
    @harkagurung2301 Год назад

    बकम्फुसे को उपनाम पाए पछि बल्ल बोल्न कम भयो हा हा

  • @MegrajKhanal-bs3gv
    @MegrajKhanal-bs3gv Год назад

    यो चोरहरुले सही कुरा बोल्दैनन्।

  • @dambarlimbu5532
    @dambarlimbu5532 Год назад

    भनेपछि मुद्दा दायर गर्न छाडेर अब फोटोग्राफर बन्ने भयो कुत्ता सफल? पैसा छैन जस्तो छ यो केसमा।

  • @rajendrasunar9755
    @rajendrasunar9755 Год назад

    Kalocasma lagayera ankha dekhinavanu ta bhanu kalodrishti hoinara

  • @gurungsabin9662
    @gurungsabin9662 Год назад

    पत्रकार मुले कै कारण अब उपरान्त यो कार्यक्रम नहेर्ने निर्णय गरे।

  • @yurajmahat3521
    @yurajmahat3521 Год назад

    हैट आज चै दुई पागलै पागल एकै ठाउ भिडाएछ्न नेपाली।हो गर्न मौका पाए गर्छन के

  • @padamprasad2994
    @padamprasad2994 Год назад

    Yasta lai pani k soudnu yo chanal nai apabetra hunx youb raj ta kam lagna manxa nai hoina

  • @rajanbharati7466
    @rajanbharati7466 Год назад

    Maunadi ra cangres milera 1000

  • @sharanrijal751
    @sharanrijal751 Год назад

    यो machikne असफल धोती लाई हार्दिक श्रदान्जली muji काले

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 Год назад

    ईनो दुबैई भाणाकाटटुहुन ईनो लाई कोईसनसोदोभनेको जङगलीजानबरको गोठालोहुनो एकैईहो

  • @MegrajKhanal-bs3gv
    @MegrajKhanal-bs3gv Год назад

    यो चोरहरुले सही कुरा बोल्दैनन्

  • @ramtamang7946
    @ramtamang7946 Год назад

    यो खाते ओली को घोठालो