रास्ट्रिय परिचय पत्र खारेजी भएकाे हाे त? NID CARD No Need Now

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 37

  • @dhurbadhital1256
    @dhurbadhital1256 23 дня назад +3

    यो खारेजी नै हूनूपर्छ, खारेजी नगर्नेहरू खारेजीको बिक्षमा हुनेहरू बिदेशिका दलाल अनि देशद्रोहिहरू भनिन्छ वा स्वतन्त्र नागरिक ले भनिरहनेछन, कि राष्ट्रिय परिचयपत्र नेताहरूलाई सूलेमानि बनाउने रणनीतिक नियतले ल्याको हो सबैलाई चेतनाभया।।।

  • @binodshrestha2553
    @binodshrestha2553 Месяц назад +3

    16 अरब यिनिहरुबाट असुल उपर गर्नु पर्छ

  • @yadavrana8341
    @yadavrana8341 17 дней назад +1

    Nyaya ahilesamma jeudai rahechha bhane abhawas prastut jaya hos rastrabad jindabad

  • @rameshbhandari4371
    @rameshbhandari4371 Месяц назад +3

    गैर कानुनी कथित परिचयपत्र खारेज हुन पर्छ सम्मानित अदालतले सहिनिरणय गरेकाेछ

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Месяц назад +4

    सर्वोच्च अदालतले जे गर्यो राम्रो गर्यो । के नेपाली को नागरिकता को परिचय पत्र हाम्रो परिचय पत्र होइन ?

  • @SantoshMoktan-wo3bd
    @SantoshMoktan-wo3bd 3 месяца назад +7

    यो त खारेज गरनु परछ यो त नेपाली लाई रिनको भाग लगाउने सरकारको खोस्टा हो

  • @lokpun2917
    @lokpun2917 Месяц назад +2

    हो खारेज ह्नु नै पर्छ सहि १००% येस्ले भबिस्ये मा गयेर केही न केही घाटा हुनेछ रोजगारी केही पनि छैन अर्काको देशमा गयेर गुलामी बन्नु परेको छ ताइ न तुइ केको रास्ट्रीय परिचय पत्र खारेज गर्नु नै पर्छ

  • @lekhanathSharma
    @lekhanathSharma 2 месяца назад +4

    नेपालिजन्ताको बङ्स बिनाशगर्ने बिदेशिको डिजाईनमा गरीयेको रास्ट्रीयपरीचयपत्र भन्ने अरास्ट्रीयपरीचय खारेजहुनपर्छ ।पोइर्णतया ।

  • @JayLama-ud9pd
    @JayLama-ud9pd Месяц назад +2

    यस्तो राज्यको हीतबिपरित कार्यक्रम ल्याउने गिरोहलाई कारबाही नभए देश रहने वाला छैनन्।

  • @Thewatcher00192
    @Thewatcher00192 3 месяца назад +6

    खारिज हुनु पर्छ हामीलाई नागरिकता नै ठिक छ। यो लुट तन्त्र को खोस्टो हो।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 3 месяца назад +5

    यो नियम लयाउने लाई फासिदिनुपर्छ

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 2 месяца назад +3

    नेपाली को हुनत? जस्को नेपालीनागरिकता छ उही हो नेपाली ।जो पायो त्यसले नेपाली हुनको प्रमाणिकता बेगर नेपाली भन्न दिए देश भित्र होस वा बाहिर , जहाँ पायो नेपाली नाम दियो , भोली नेपाल साच्चै मकुण्ढो बनिला।भाषादिलाई नेपालीलनाम नदिएर गोर्खाभाषा
    वा पर्बते भन्नु नेपाललाई बचाउनु हो।भारतीय नागरिकहरूलाई भूटानीज नागरिक र तिनीहरूको सम्पर्क भाषालाई जबरजस्ती नेपाली भाषीभन्नु तिनीहरूमाथि नेपालीनाम थोपर्ने अपराध गर्नु बराबर हो। अब यो रहस्य खोलिन सकियो।
    नागरिकतानाम नेपाली ठीक छ तर जोजातिका बिहारी मारवाडी मुसलमान तिनीहरू ाई न्पाली नागरिकता दिनु तर सबैलाई जबरजस्ती ‘तथाकथित नेपाली’ नै हो भन्नु नेपाल नै डुबाउनु हो

  • @loknathdhakal8074
    @loknathdhakal8074 16 дней назад +2

    यदि युटुवे हरूको भ्रमित समाचार हैन भने सर्बोच्च अदालतले राष्ट्रिय परिचयपत्र तत्कालीन सरकारका भागिदार हरूको कमिशन को खेलमा ल्याइएको हो त्यस कारण खारेज गरिनु अपरिहार्य थियो र भयो, राधे राधे।

  • @dambarpant7066
    @dambarpant7066 Месяц назад +2

    Right.

  • @Vaibhav-Shahi-ThaQure-official
    @Vaibhav-Shahi-ThaQure-official 3 месяца назад +3

    Waw❤❤❤❤❤

  • @KamansingBhandari-l4z
    @KamansingBhandari-l4z 2 месяца назад +3

    Rastriya parichaya Patra kharej hunu jaruri hunxa Ra yo kharej panj hunai parxa.

  • @dambarpant7066
    @dambarpant7066 Месяц назад +1

    Good job.

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 3 месяца назад +3

    काहां भएको छ खारेज सर्बोच्चको आदेशको अपहेलना गरी अझै काम गरेको छैन भु पु को पेन्सन रोकी राखेको छ ।

  • @MinRegmi-qt5vb
    @MinRegmi-qt5vb 25 дней назад +1

    खारेज हुनि देशको ह्तमा त छ तर सत्ताले yokuraakn BUJHDAIN KUNNI

  • @jeetpun1621
    @jeetpun1621 3 месяца назад +3

    राष्ट्रीय परिचय पत्र, जुन झोले को "idea" le लाईये को हो, त्यही झोले बात compensation (xati) तिराउन पर्दैछ, अन्यथा यस्तो "trial" जारी रहने छ र नेपाली haru अझ रीन मा डूबेने छन् |
    जय नेपाल 🇳🇵

  • @GajendraShah-pp8rp
    @GajendraShah-pp8rp 3 месяца назад +7

    यो खारेज नगर्ने सरकार देसद्रोहि हो।

  • @haribahadurkarki8294
    @haribahadurkarki8294 Месяц назад +1

    अनिवार्य लागू गर्नु हुदैन खारेज गरे हुन्छ

  • @pawanbhujel3548
    @pawanbhujel3548 3 месяца назад +8

    Khariz Hinu parxa

  • @purnashovakansakar110
    @purnashovakansakar110 3 месяца назад +3

    Very good

  • @baburamkafle7694
    @baburamkafle7694 3 месяца назад +4

    भने पछी 16अरब झ्वाम

  • @NabinKhatri-q5p
    @NabinKhatri-q5p 2 месяца назад +3

    Bidesh Janko lagi r p p chainxa ki chaidaina.

  • @champakalli100
    @champakalli100 2 месяца назад +2

    emboss kharej hunu parx

  • @samitashah237
    @samitashah237 2 месяца назад +2

    पासपोर्ट बनाउन लाई राष्ट्रिय परिचयपत्र बनाउन जरी छ कि छैन ?

  • @mobileworld3210
    @mobileworld3210 26 дней назад +1

    yo rastria parichya patra kharej garnu parx

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 2 месяца назад +1

    Yo kharej hunai par6

  • @salikrambhusal7113
    @salikrambhusal7113 Месяц назад +1

    Sarbochchalaibadhaixa

  • @GyanbahadurPun-q8h
    @GyanbahadurPun-q8h 15 дней назад

    परिचय पत्र खारेज हुनु परछ

  • @subhash7408
    @subhash7408 2 месяца назад +3

    नेपाल कौ बंसज को नागरिकता पुरानोलाई यथाबत रहनु देश को लागी राम्रो .यस्तो नया परिचय पत्र खारेज हेनुपर्छ . यस्तो परिचय पत्र ले राष्ट्रियाता भ्रष्टाचारी किन बेच ठगी आटंक हुनसक्छ.