बागमतीको उग्ररुप बस्ती बस्तीमा पस्यो बाढी : करोडौंको नोक्सान हजारौंको बिचल्ली !
HTML-код
- Опубликовано: 27 сен 2024
- #headlinenepal #sanjeeb #bagmatinadi #flood #sukumbasibasti
बागमतीको उग्ररुप बस्ती बस्तीमा पस्यो बाढी : करोडौंको नोक्सान हजारौंको बिचल्ली !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
खोलाले आफ्नो बाटो खोज्दै छ।
एमाले बस्ती पनि डुबेछ बचाउन त महानगरपालिकाले नै रहेछ त अनि अस्ति त खुकुरी नचाउँदैथिए
पापी हरु बस्ने ठाउँ पाप कुर्लेको हो भगवन ले सजाय दिनु भयको हो
के पि चोर ले उता अमेरिका मा अङ्ग्रेजी सिकदैछ यता हेर नेपाल मा बिजोग छ ! श्रि पशुपतिनाथ ले हामी सबैको रक्षा गरुन् 🙏🙏
केपि देउपा पूचन्दलाई अर्काे चुनाबमा पनि मासु भात खायर जितनउँ सबै ठिक हुन्छ ।
केपी देउवा काठमाडौं बाट चुनाव लडेपो भन्नु कहाँ झाप कहाँ डडेल्धुरा बाट चुनाव लडने गाउँ का सोझासाज जन्तालाई मासु भात खोया बिर्के पिलएर चुनाव जित्छन काठमाडौं मा आएर राज गर्छन हामीले भनेर केगर्नुर हजुर आफ्नो आफ्नो जिल्ला को जन्ताले एउटा नेतालाई एकपटक वा दुई पटक भन्दा बढी भोट दिन नहुनि हो के गर्नु पटक पटक एउटै नेतालाई जिताउछन
यो प्रकृतिले केपी ओलीलाई पानीजहाज कता छ भनेर चाहिँ सोधेको हो के
नालायक सरकारको असक्षमताको कारण जनताले दुख भोग्नुपरेको छ।
आफ्नो सुरक्षाआफै गर्ने हो
@@BP-jq1ru Ani sarkar Lai vatta ke ko lagi dine kam nagarne vaye haaa 💢😡
thukka teri dimakh prakriti le garda vako binas arulai kina dos aafno surkchha aafai gare hunxa
@@BP-jq1ru जनताको जिउधनको शुरक्षाको जिम्मा नेपाल सरकारको हो।
सुकुम बासिलाई काठमन्डाै भन्दा अरु ठाउँ छैनकि क्या हाे खै ती बस्नुप्रने ढुङ्गाले हानेकाे पाप हाे
काठमाडौं महानगर प्रमुख वालेन शाह देशको कार्यकारी प्रधानमन्त्री भए मात्रै यो समस्याको समाधान हुन्छ ।
के पि ओलि को पानि जहाज कता छ
खोलाको बिचमा घर देखियो😢😢😢😢😢
बालेन सर ले भन्दा नमानेको उपहार हो यो सुकुम्बासी लाइ
सुकुम्बासिको पक्षमा वकालात गर्ने के पि शेरे एण्ड कम्पनी आज बाढिले बितण्डता मच्चाउंदा कुन दुलोमा बसेका छन।बाढिले घरबारबिहिन सुकुम्बासी लाई आफ्नो घरमा आश्रय दिने कि नदिने हो कङ्रेस एमालेहरु हो।आखिर चाहिने त बालेन नै रहेछ त किन खुकुरी देखाएको ।
बाढि घरमा पसेको होईन।घरहरु खोलामा पसेका हुन।त्यसैले बालेन को अर्डरलाई मान्नुहोस
Balenle sukumbasi basti hatauna naparne vayo yesto badhile sabai basti hatauna lagyo
20 मिटर खोलाबाट पनि ठिक रहेछ. अब खोला आफैंले 30m कायम गर्ला जस्तो छ.
Kasai kasai ko dunga chalaunae sapana pura bhayo
देशको हाल यस्तो नेतालाई कसरी रबि फसाउ र जाे भष्ठचारि मुछिएका छन तिनलाई उपहार मन्त्री बनाउने ठुलो कुरा गर्न जनताको याे हाल कठै हामी जनता फेरि यी नैलाइ भेट दिन्छम ।
भ्रष्टाचारको हिरोईन हिरोहरु बसेको महल बगाएको समाचार कहिले आउँछ।।।❤❤❤।।।जय भगवान ❤❤❤
अब देशको प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकातिर हुनुहुन्छ मटन करी चिकन करी खाँदै हुनुहुन्छ होला अब यहाँ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह दिदीलाई बालमन्दिरको जग्गा काण्डबाट कसरी उद्धार गरुम भनेर ध्यान मग्नमा हुनुहुन्छ होला गृहमन्त्री रन्डीको छोरो रवि लामिछानेलाई खेद्दै ठिक छ गगन रन्डीको छोरो डिप्रेसनमा होला जनता राणाका बानहरू म एमाले म कांग्रेस म माओवादी भन्दै हिँड्छन् मासु भाग लागे जसरी जनता भाग लागेका छन् हरेक पार्टीका अनि अनि कहाँबाट हुन्छ त विकास कहाँबाट हुन्छ त उद्धार
Shai kuro sir
बालेन,बालेन, काठमाडौँ खोला मा,होइन, पोखरी मा,छ, पोखरी मा,पानिभर्यपछि ता, डूबाउन भइहाल्छ नि,तेसइले,पुरानो, राजधानि पुराना नेता सबैइ,फेरउ
देश मात्र होईन बस्ती डुवायो सरकारले ।
संयुक्त रुपमा राजिनामा माग्नु पर्छ बालेन शाह र खोलाको ।। खोला वरिपरि बस्ने बासिन्दा जति उठौ रोडमा निस्कयौ।
Oli ko party office Khali xa uta Gaye re basnu paryo
अब सरकारले राहत भनेर 2/4 दिन्छ होला😮
K p bako sapana pura gari xadyo vagwanlepani Nepalma pani jahaj chalaune satile sarapeko mero desh nepal😮😮
मलाई पनि भन्नमन लाग्यो यो चिनकाजि भन्ने ब्यक्ति कता होला है मैले काठमाडौलाई माया गर्न नपाउनु भन्दै थियोे अहिले माया लागेको होलाकि नलागेको होला
12 बर्ष मा खोला फर्कीन्छ भनेको सुनेको मात्र थिए आज लेखियो ,
आज भन्दा 12 बर्ष आघी पनी यो खाला ठूलै बग्ने गर्थियो बिच मा खरेढी लाग्यो खोला सुक्दै गयो मान्छे ले अधिक्रमण गर्दै गर्न थाले आजको यो अबस्था आयो
दोस कस्को
दुखी लाई झनै दुख राम्रो होइन यस्तो हुनुपर्ने दलीय नेता कार्यकर्ता हो खैर बालेन लाई सबै चीज ले साथ दीयको छ खोलामा दलीय भोट बैंक राख्दा र खोला कीनाराको जमीन नेता कार्यकर्ता बनायर हड्प दा के हुन्छ हेर झोलेहरु
खोला मिचेको नतिजा हो सरकार को कम्जोरी पन
होदेसले,बालेन,भन्छ!
Sachet garda balenlae lakhetne ahile usaebaat sahayogko apekchhya?
बा काे कुरा सहि छ
Akhir aba kaslaee support garexan tw yo veda Janta harule ki feri pni uml congress vanxa
Sarkar afno bachab ma nee busy chan afno kalo kartut lukaune kasari ??! Ehi ko ahile ko sarkar le gareko kam !!
Kholako mapdanda badhayo bhanera andolan garneharu kholale basti kina dhakyo bhanera andolan gara na o sathi ho...
Bigat 2 barsha le vanxa Prakriti lae bewosthit gane Balen chahiyo.
Jaal Devi res ayers testy hunchha
Nagarpalika lai hoina sarakar lai van....kam ta garna diye po nagarpalika
बाबाको कुरा सही हो। तर के गर्नु बालेन एक्लैले केही गर्न सक्दैनन् ,बालेन को बहुमत हुनुपर्छ सरकार बन्नका लागि प्रधानमन्त्री हुनका निम्ति. सबैले रविसँग जोड्न लगाएर युवाहरूको जमात गठन गरेर अनि सकिन्छ।
Surya Thapa po Vedo racha ta
Adalat ko 20/20 miter chodanu parne ninaye sahi ho
Great Balen.
Nagarpalika Le sabayog garne ho ra? Sarkar Le po ho ta
Kasai bata nya bhayena kholale afai insaf gareko chha jay balen
kp olli ko pani jahaja khoi...??
Nagar papilla ko galti hyna nagar pallia ley Katanga kherre kina nagar sunu vaneko testy ho jo buddie navy pachhe bagwan ley chad dyna
La hera kp ba ko pani jahaj bat sahayog hudai
K baste kholako thauma khola hedo thek ta6 ni khola ma basnu hunna vanni thaha6ina
Home 🏡 🏠 minister khaha xan n.pa.pa.le kina dine kp ko sarkarle dinxa a keko target ho na.pa.sanga kp lai Home minister
Lai vanne aat xaina k ko pattru karita jhola naboka ke sahi pattrakarita gara ke.haina vane timi nai deu xetipurti. Buba hajurlai
21 topko salam xa.
. Yohunxa bhaneraita yah nabas bhanda dhunga haneko asti, k garne daibale chitaye paxi , khushi bhakota haina ? Hohoho hajur bako kura 100% right ,
जताततै पानीजहाज देखेर, ओलीबा दङ्ग अमेरिकाबाट।
सुकुम्बासीलाई सरकारले व्यवस्था गरि दिनु पर्छ। सुकुम्बासी देश चलाउने बाको छोरा छोरी हो नि।
बाले सहि भन्नुभयाे
डाका हरुलाई मासु भात मा भोट बेच्नु भएन है सबैले बुझि राखौ नेता हरुलाइ गालि नगरौ चोरको हातमा चाबि दिने त तपाइ हामि नै हौँ
के गरछ जसकाे पार्टी नै छैन एक लै प्रधान मन्त्री बन्न सकदैन कसाे बुवा फकालेर मात्रै हुदैन।
यो बुवा ले भनेको कुरा एक दम सही हो 😊
May Allah save our Nepalis brother and sisters Ameen. From Karachi Pakistan
जय नेपाल जय बालेन
Gharma suti suti Naya update kurera basne ma matra horw?
Muji haru ghar ka banauni tha hudin thik vo mujii haru
के पी को पानी जहाज
Kholama ghar oasda nabanne samaachaar ani bastima khola pasda samaachaar kina banchha?
Right
Masu bata khayar vota diyar kp shere gagane lai jityo ajo kata lukyo balen lai basnu hunna banda khukure dkhayo ajo kun mukhale naggar palika sang chite purati magacha
khola lay aafno bato kailay birsinna
khola ma basti basapaxi k garni vada haru lai
very good
Khola ko bich ko ghar ho balen le hataunda dhunga hanne haru ab prakriti lai k garne
😂😂😂😂
😭😭😭😭😭😭
😢😢😢😢😢😢
jai balen
K pi ko sapana pura hudei
Badai xa ba lai sahi kura ho yo