1m subscriber नाघेकोमा, हामीले एउटा ग्रुप बनाएका छौं, आउनुहोस हाम्रो viber ग्रुपमा साथी बन्नुहोस ताजा breaking news हेर्नुहोस र हामीलाई केहि प्रश्न भए सोध्न सक्नुहुने छ । invite.viber.com/?g2=AQBNmPD2z5VbzUkc2G8SbFXmsBr4aUYPnOjLHXqsV7Y6iIfPovVTnxdzQEFhfm0L
मानव जीवनको अपरिहार्य गहना स्वस्थ्य हो।पब्लिक हरूलाई जानकारी मूलक स्वस्थ्य सम्बन्धी अत्यन्तै सान्धर्विक कार्यक्रम लाग्यो । कार्यक्रम संचालक तथा डक्टर साहेब लाई हार्दिक धन्यबाद । अत्यन्तै राम्रो बिश्लेषण तथा सुझाव मुलुक
अति नै सान्दर्भिक अनि समय सापेच्छिक लाग्यो। हजुर्को यो प्रस्तुतीकरण बाट नै 45% रोग निर्मुल भएको महशुस भइरहेको छ। सुझावका लागि धन्यवद। धेरै खुशि लाग्यो। समय मिलाएर भेटने नै छु।🙏❤️
शुभकामना डाः तर बिस्व को कुरा भन्दा हाम्रो नेपाल मा बसोबास गर्ने मानीस मा कति देखि कति शुगर हुनेले मात्र खाने कुरामा के के नडराइ खाने के के डराएरै खाने कसो कसो गरूँ वा गर भन्ने नेपाली लाइ सल्लाह दिनु हुन आग्रह गर्दछु धन्यवाद
हजुर हरुलाई पनी बिस्वोमधूमिय दिवसको अवसर पारेर अन्तर बार्ता लिएर उपस्थित हुनुभएको सम्पूर्णकर्मीभाई र डक्टर साहेब लाई मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु धन्यवाद 🌺🎂✍🏾🙏🙏🎂🌺✍🏾🌺🎂✍🏾🙏🙏🌺🙏🙏🎂🌺✍🏾सलोट छ
सारै राम्रो कूरा गर्नु भयो हजुर मिडीया कर्मीभाई हजुर डक्टर साहेब लाई ल्याएर कती राम्रो बिश्वलाई चेतावनी र सल्लाह सुझाव दिनुभयो हजुर र डक्टर साहेब लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना ब्यक्त गर्दछु धन्यवाद 🌺🎂🙏🙏🎂🌺🌺🎂🙏🙏✍🏾🌺🙏🙏✍🏾🎂🌺
1m subscriber नाघेकोमा, हामीले एउटा ग्रुप बनाएका छौं, आउनुहोस हाम्रो viber ग्रुपमा साथी बन्नुहोस ताजा breaking news हेर्नुहोस र हामीलाई केहि प्रश्न भए सोध्न सक्नुहुने छ ।
invite.viber.com/?g2=AQBNmPD2z5VbzUkc2G8SbFXmsBr4aUYPnOjLHXqsV7Y6iIfPovVTnxdzQEFhfm0L
+Soundbite garjamn
Garjamanguruang
I don’t
बबधध
@@chankagurung2489 q
मैले पहिलोपटक आज डाक्टर साब को सुगर सम्बन्धि जानकारी सुन्न पाउँदा अत्यन्तै खुसीलागेको छ ।
मानव जीवनको अपरिहार्य गहना स्वस्थ्य हो।पब्लिक हरूलाई जानकारी मूलक स्वस्थ्य सम्बन्धी अत्यन्तै सान्धर्विक कार्यक्रम लाग्यो । कार्यक्रम संचालक तथा डक्टर साहेब लाई हार्दिक धन्यबाद । अत्यन्तै राम्रो बिश्लेषण तथा सुझाव मुलुक
यी डाक्टरको व्यक्तित्व भव्य छ र सल्लाह सुझाव पनि राम्रो लाग्यो ।
सारै सुगर सान्दर्भिक नारा जानकारी गराउनु भयो डाक्टर साहेबले, सकेसम्म निसुल्का उपचारको ब्यवस्थापन गर्न सकोस् हाम्रो सरकारले अाशा गर्छ अाम जनताले।
Thanks for giving good information
धेरै राम्रो र खुशी लाग्यो यो मधुमेह रोग बारे महत्वपूर्ण जानकारी पाउॅदा !🙏
म पनि सुगर राेगी हाे हजुरकाे सल्लाह सारै राम्रो लाग्यो
अति नै सान्दर्भिक अनि समय सापेच्छिक लाग्यो। हजुर्को यो प्रस्तुतीकरण बाट नै 45% रोग निर्मुल भएको महशुस भइरहेको छ। सुझावका लागि धन्यवद। धेरै खुशि लाग्यो। समय मिलाएर भेटने नै छु।🙏❤️
धेरै खुशी लाग्यो डा.साहप,हार्दिक नमन!अति महत्वपुर्ण ज्ञान मुलक सन्देशहरु प्रस्तुत गर्नु भयो,हामिले यस्ता कुराहरुलाइ ध्यान जरुरी छ्👍️🙏🙏
एकदमै राम्रो सुझाव दिनु भएकोमा हजुरहरुलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु म साउदी अरब बाट हेर्दै
सारै राम्रो सान्दर्भिक लाग्यो यस्ता जानकारी मुलक सन्देश हरु सधैं प्रकासित भै रहोस्
डाक्टर साहेब ले राम्रो सल्लाह सुझाव दिनु भयो धेरै धेरै धन्यवाद छ
कार्यक्रम सन्चालक र डा सायप लाई धेरै धन्ने बाद
अत्यन्त महत्त्वपूर्ण चेतानामुलक र सान्दर्भिक कुरा गरिबक्सियो डाक्टरसाब हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
Tapai ko samachar bachan shaille akdam man parxa r shahe r satya lagxa dhanyabad 🙏🙏🙏🙏
Dr sir. सुगर & प्रेसर रोगिलाई निसुल्क दबाई दिनु राम्रो हुन्थ्योकी !
बाख्राको दुत पिउने गर्नुस हजुरले दशदिन पछि तपाईको सुगर लेवल हेर्नुस बाख्राको दुतले सधैंभरकालागि वाईवाई
डा, तारा कोइराला ज्यू लाई नमस्कार हजुर मधुमेह सम्बन्धित उपचार मा उच्च सम्मान छ
नमस्कार सर 🙏
अमुल्य जानकारिको लागि धेरै धेरै धन्यवाद
Great sir
@@rabinaregmi9801 1111qq
नमस्कार🙏 हजुर डाक्टार साब याे अमुल्य जान्कारिकाे लागि धेरैधेरै धन्यबात🌹🌷🌹🌷
@@chndilaltamang7950 0
डाक्टर साबले राम्रो सुझाव दिनु भएको धन्ये वाद
जो जस्ले जुन्बीसया मा बोल्नुहुन्छ, अतिनै लम्बा चौरा बोल्ने बानीले गर्दा बीसया बस्तुनै हरायजस्तो लाग्छ!! जे हो सफा!! भनीदियमा अतिनै राम्रोहुनेथियोनी !!
धेरै धेरै धन्यवाद डाक्टर सब जानकारि गराउनु भएकाेमा
धन्यवाद मेराभाइ हामिलाइ शुगर को बारेमा जान्कारी दिनुभयेकोम
Good and easy advice. Thank you for your advice.
अति नै राम्रो कार्यक्रम धेरै मन पर्यो सन्देशमुलक कार्यक्रमको लागि धन्यवाद साथै डा सहाबलाई पनि धन्यवाद नमन ।
अती राम्रो
@@menukapoudel4304 इपपपपइपइपपपपइप०इ
@@menukapoudel4304 hai
@@menukapoudel4304 q
@@purshotamlamsal7039 h
अति नै चेतनामूलक भिडियो अन्तरवार्ता
🙏🙏अति नै राम्रो सुझाब दिनुभो डाक्तर सर।
Thank you Dr tara koirala ji and parladh ji sahrya ramro lagayo kushi lagyo 🙏🙏👌
शुभकामना डाः तर बिस्व को कुरा भन्दा हाम्रो नेपाल मा बसोबास गर्ने मानीस मा कति देखि कति शुगर हुनेले मात्र खाने कुरामा के के नडराइ खाने के के डराएरै खाने कसो कसो गरूँ वा गर भन्ने नेपाली लाइ सल्लाह दिनु हुन आग्रह गर्दछु धन्यवाद
डा साहेब रोगीले सुनि रहु जस्तो लाग्यो।झन् म त रोगी।
धेरै धेरै धन्यवाद छ बाबु हजुर लाई ज्ञान का कुरा सुनाउनुभयो ।।
हजुर हरुलाई पनी बिस्वोमधूमिय दिवसको अवसर पारेर अन्तर बार्ता लिएर उपस्थित हुनुभएको सम्पूर्णकर्मीभाई र डक्टर साहेब लाई मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु धन्यवाद 🌺🎂✍🏾🙏🙏🎂🌺✍🏾🌺🎂✍🏾🙏🙏🌺🙏🙏🎂🌺✍🏾सलोट छ
यति राम्रो जानकारी दीयकोमा धेरै धेरै धन्यवाद ,
डा साहेब धेरै राम्रो लाग्यो
अमुल्य जान्कारिको लागि दुबै सर लाई धेरै धन्यवाद र आफुलाइ सुगर भएको छ भन्ने पहिला कसरी थाहा पाउन सकिन्छ होला यस्को खास लक्ष्यण के हुन्छ होला
धन्यवाद डक्टर ज्यु र अर्को कुरा साेध्न मन लाग्यौं पिसाब ईन्फेसन निको हुने दबै छकी छैन होला
महत्त्वपूर्ण जानकारीकालागी हार्दिक धन्यवाद ।
🎉🎉🎉नमस्कार हजुर लाई असीम नमन छ
Dherai ramro jankari graunu vyo dherai dherai dhannebad doctor sab
सुझाब को लागि धने बात
ढन्ने बात डाक्टर ज्यु साथैइ पत्रकार ज्युलाइ पनि
मलाई डक्टर सावकाे सुझाब धेरै राम्रो लाग्याे हा
🎉धन्यवाद डा. कोईराला ❤
जानकारी को लागि धन्यवाद डाक्टर साहब
धन्यवाद डाक्टर साहेब,सन्देश मुलक जनचेतना प्रस्तुत गरिदिनु भएकोमा हार्दिक आभार।🙏🙏🙏
धेरै राम्रो कुरा हो सर मलाई नि छ शुगर
धन्यबात राम्राे सल्लादिनु भएकाेमा नमस्कार🙏🌹🌹
Thank you Dr🙏
डाक्टर सहाब, नमस्कार। डा.विश्वरूप राय चौधरी को धारणा प्रति हजुर को के धारणा छ।
धनयब।द डकटर स।ब हजुरल।ई
सम्पूर्ण टिमलाई जानकारिको लागि धेरै धेरै धन्यवाद
Namaste sir akdam ramro karyakram m france dekhe sundai chhu tapai ko news ni sadhai sunne garxu dhanyabad
Thanks for Dr.
Thank
you Prahalad Ji❤
अत्यन्तै उपयोगी सचेतनामुलक कार्यक्रम हेर्नपाइयो 👍️🙏हाल कतार बाट
धेरै ज्ञान वर्धक छडक्टरसाहेब
Thank you Prahladji for launching such a informative program.
Thanks Dr dherai ramro sujhav dinu bhayko ma❤❤❤❤❤
अतिनै राम्रो कार्य्क्रम ।
Thank you Dr. for this important information
🙏🏻🙏🏻🙏🏻धन्यवाद सरसहल्ला दुनुभाकामा धन्यवाद ❤️🙏🏻
सन्देश मुलक कार्यक्रमका लागि शुभकामना
राम्रो लाग्यो।
🙇♀️namskar doctor .sjhab kolagi Tq so much.🌾🌹
इन्सुलेन्ट ले साइटअफेट उतिकै छ सन्चो हुदैन दबाइ ले दबाए र राख्ने घरेलु उपचार राम्रो
धन्यबाद डक्टर सायव
Very nice advice for diabetic patients.
🙏🙏🙏🙏🙏🙏डक्टर साप हजुर लाइ धेरै धेरै धान्ने बन्दछ
धान्ने बन्द छ तपाईंलाई पनि!
@@tulsiramification hello namaste sir yo kun hospital hola
Very nice information, thank u
Thanku doctor sab Malai 400 auger le bhete ko thiyo but aahile 45 minutes samma betmenton khelxu thick voye m aafai lai khussi lagyo
सारै राम्रो कूरा गर्नु भयो हजुर मिडीया कर्मीभाई हजुर डक्टर साहेब लाई ल्याएर कती राम्रो बिश्वलाई चेतावनी र सल्लाह सुझाव दिनुभयो हजुर र डक्टर साहेब लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना ब्यक्त गर्दछु धन्यवाद 🌺🎂🙏🙏🎂🌺🌺🎂🙏🙏✍🏾🌺🙏🙏✍🏾🎂🌺
Good advice thank you sir
Great programme sir
Dr sb you have raised a vital point. We need to take special attention on the subject matter.
धन्यवाद हजुरलाई
Atinai ramro jankari dinu vhayo dhanyabad 🙏
धेरै धेरै राम्रो जानकारी हजुर म युएई बाट हेर्दै हजुर
Good suggessions many thanks
धन्यवाद डा. साप।
Very good job to information public 👏.,
thank you sooo much doctor sap for ur kind information..sab kura clear gardinu vayoo🙏🙏🙏🙏🙏
salaha sujhab ko lagi sarai ramro lagiyo sir
Ati ramro jankari Pralath sir alni DR sir
Kasto sandeshmulak kuraharu vannu vayo Dr. Sahab🙏🙏🙏
Thanks for imp massage .
डाक्टर हजुर काहा बस्नुहुन्छ जानकारी पाउनपाय हुनेथियो नमस्कार
Thanku dr saabhealth sambandhi ati ramro sallaha sujhab dinu bhaykoma hardik naman garrdaxu
डा. सुगर राेग काे बिषयमा थाहापाईयाे हामी तपाईकाे सुझावलाई ध्यान पुय्याउदछाैं।
Thank you Dr
good informations dr saheb
Very helpful video, tq so much dr
Thank you so much for informative channel praladh g 👍
Sugar |हुनुको मुख्य कारण के होला डा साब ??
Namskar dr sab hajurko amulya health sambandhi sujha dinu bhayko ma
?
मलाई पनि चिनि रोग छ डाक्टर सहाव संग केहि प्रश्न गर्नु थियो त्यही भएर डाक्टर सहावको नंबर दिए आभारी हुने थियो ?
Thank You Sir .
Yadam ramro, Dr.and sodhne manche ajhai ramro gyanko lagi hami except garchau
Thanks for providing education which is very important for all👍👍👍👍
⁹⁹
Thank you dr sab
Ramro jankari doctor
🙏🙏thank you so much 👍👍🙏🙏
Thank you so much for the information
So useful information information! Dr sahab
नमस्ते मो नकुल चीनी रोक भएको 18वर्ष भयो मलाई खान ढिला भयो भनी मलाई एकदम गारो हुन्छ
very very good information
very important programme