१७ बर्षमा ड्राईभर बनेका भाईको गीत रेकर्ड हुने भयो । रचना रिमालसँग गीत गाउने पक्का, शिशिर गीत लेख्दै

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • बस चालक भाई सुजन बाबु गुरुङको गीत 'दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ' को भिडियो आयो है, यो लिँक क्लिक गरेर हेर्नुहोला- • DUI DINKO JINDAGIMA CH...
    सुजन बाबु भाईको अघिल्लो भिडियो हेर्नुहोस, यस्तो छ उनको जीवन सँघर्षको कथा- • १७ बर्षमा ड्राईभर बनेक...
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #sujanbabugurung #rachanarimal #shishirbhandari

Комментарии • 1 тыс.

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  4 года назад +228

    बस चालक भाई सुजन बाबु गुरुङको गीत 'दुई दिनको जिन्दगीमा चोखो माया लाऊँ' को भिडियो आयो है, यो लिँक क्लिक गरेर हेर्नुहोला- ruclips.net/video/jFdWq5kF-ps/видео.html

    • @user-gb2ln5fu1x
      @user-gb2ln5fu1x 4 года назад +4

      नमस्कार भाइ शिशिर हजुरका हरेक कामहरु मा दुखिकाे उद्दार र साहारा बन्नुहुन्छ गर्व लाग्छ नेपाल अामाले हजुर जस्तो छाेरा पाउनु भयकाे छ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪

    • @MYGProduction
      @MYGProduction 4 года назад +3

      शिशिर दाजुको नेपाली समाज प्रतिको लगाब देख्दा मलाई यस्तो लाग्छ भगवान खोज्न कहि जानु पर्दैन 🙏🙏🙏 सलुट छ शिशिर दाजु❣️❣️☑️☑️

    • @bheshmapun2712
      @bheshmapun2712 4 года назад

      Hereko sarai man xoyo yak xinta royapani daju mata

    • @SDPOnlineTv
      @SDPOnlineTv 4 года назад

      👈️साथीहरू मेरो च्यानल लाई subscribe गरिदिनु होला
      👇️👉️ ruclips.net/video/1j3sE4f3M_A/видео.html

    • @bomzankingofficial
      @bomzankingofficial 4 года назад

      शिशिर भण्डारी दाइ म तपाईंको हरेक भिडियो हेर्छु र सेयर पनि गर्छु तर यो सुजन गुरुङ दाइ को भिडियो हेरेसी मेरो मन धेरै रोयो मैले सहयोग गर्न त सक्दिन तर म यो भिडियो लाई सियर गरेर सहयोग गर्ने चु
      प्रयाश तामाङ काभ्रे कोशिपारि

  • @padambist3505
    @padambist3505 4 года назад +100

    शिशिर दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु ❤️❤️

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 года назад +107

    छोरा भनेको यस्तो हुनुपर्छ शिशिर सर ले पईलो ईन्टर बिउ लिदादेखि मेरो आखामा आसु झरेको छ यो बाबु को कुरा ले मनै कति रूनेे अब को आउनि दिनमा खुसि छअोस शुभकामना छ

  • @basantirai7588
    @basantirai7588 4 года назад +174

    Xora hosta yesto dukhale ho sabai bujni kati bujaki ra boli mitho babuko best off luck ✌️✌️

  • @premshrestha4908
    @premshrestha4908 4 года назад +101

    शिशिर सर लाई धेरै धेरै धन्यवाद साथै प्रगति को शुभकामना सुजन भाइ लाइ।

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 4 года назад +47

    शिशिर भण्डारी दाजु कुनै शब्दै छैन हजुरको काम लाई सम्मान छ

  • @sushmabhattarai578
    @sushmabhattarai578 4 года назад +108

    ल बधाई छ भाई गित गाउनु हामी सुन आतुर छै

  • @tamangsangita7538
    @tamangsangita7538 4 года назад +48

    दुख पछि सुख आऊ छ बाबू तिम्रो सपना छिट्टो पुरा होस।।।।🥰🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +193

    हतार गरेर आत्तिनु हुदैन प्रतिक्षाको फलमिट्ठो हुन्छ आमालाई स्वास्थ्यलाबको कामना

  • @ushalimboo4059
    @ushalimboo4059 4 года назад +25

    ए भगवान सुजन भाईको हरिक सपना हरु पूरा होस रचना बैनी शिशिर दाइ मिस यु

  • @amarbk5424
    @amarbk5424 4 года назад +141

    आवाजमा नै कति दुख लुकेकाे छ उहाँको

  • @amritarai2114
    @amritarai2114 4 года назад

    सुजनको मन कति निश्चल छ कति मेहनती छ साच्चै सुजनको जिबनको भोगाई सुन्दा मन रुन्छ तर अहिले आएर खुशी लागेको छ शिशिर दाईले गित रेकर्ड गरिदिनु हुने भकोमा दुःखै दुखको जिबनमा खुशी छाउदैछ शुभकामना छ सुजनलाई

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 года назад +98

    शिशिर दाजुको fan को को छौ ❤️✋
    आँखा किड्नी निकालियको लास को भिडियो हेर्नुहोस, यस्तो ठाउमा लुकायर राखियको थियो लास (वीर अस्पताल) ruclips.net/video/BYmqcGBqEnQ/видео.html

  • @laxmantamang860
    @laxmantamang860 4 года назад +33

    गरिबकाे पिडामा लुकेकाे कला र प्रतिभालाई यसरी बाहिर ल्याउन सहयाेग गर्नु महान काम हाे।

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 года назад +71

    भाईकाे भिडियाे हेर्याेकि अाँशु अाईहाल्छ , केे गर्ने सहयाेग गर्न नसके पनि भिडियाे हेरेर अनि सँगै अाँशु बगाएर साथ दिने बाहेक अरु विकल्प रहेन।

  • @ranakhorbahadur9127
    @ranakhorbahadur9127 4 года назад +72

    रचना रिमाल बैनी मलाई पनि धेरै मन पर्ने गएका हो र मैले पनि रचना बैनीको लागि भोट गरेको थियो

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 4 года назад +12

    सारै मन छुने भिडियो
    गरिब शब्द सुन्न जति सजिलो लाग्छ
    तर गरिबी जिन्दगी भोग्न अनी यात्रा गर्न सारै गारो हुन्छ हामी नेपाली मनको धनी हुन्छौ सबै सहयोगी मन लाई धेरै धेरै धन्यवाद
    #शिशिर
    #सुजन
    #रचना
    सबैको फ्यान

  • @sonuranamagar7417
    @sonuranamagar7417 4 года назад +15

    bestof luck भाइ सुजन 😍😍सधै दुख मात्रै होइन सुख पनि आउँछ आउन पर्छ हजुर को जीवन मा पनि दुख पछि सुख आउँछ अब सुखै सुख आवोस सुभ कामना 🤗😍😍😍

  • @parbatipanday5211
    @parbatipanday5211 4 года назад +56

    दादा हजुर दुखि गरिबको भगवान हो 🙏🙏🙏🙏

  • @nanuyonghang7023
    @nanuyonghang7023 4 года назад

    सुजन भाईको भोईस राई is king दाईको सेम छ प्राक्टिस गर्नुस भाइ अवसे परिश्रमको फल मिठै हुन्छ ! संघर्ष नै हो जीवन र ममि लाई पनि शिग्रस्वास्थ्य लाभ को कामना !!!!

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 4 года назад +18

    सुजन र रचना को रेकर्डिङ क्या दामी जम्छ अब । शिशिर दाइ लाई कमेन्ट batai salut 🤦‍♂️

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад

    स्रर्भप्रथम त यस्ता अनुसासित , मेहनति , मिलनसार यस्ता छाेरि , छाेरा लाई जनम दिने दुबै भाइ , बहिनी का दुबैजनाकाे जनमदिने अामाहरू , बुबाहरू लाई बधाई छ ।अाज स्वरका धनी भाई र बहिनी लाई यकै ठाउँमा यउटै केयामरा मा देख्नापाउँदा धेरै खुसि लाग्याे ।दुबै जना काे प्रगति हुँदै जावस् ।शुभकामना छ दुबै कलाकार भाई , बहिनीहरू लाई ।कुबेत बाट हेर्दै छु

  • @gstarmagar2584
    @gstarmagar2584 4 года назад +8

    भाइ को बोली कति राम्रो नम्र स्वभावको
    सुजन भाईले सानै उमेर देखिनै दुख के हो ब्यहोरेर आयको रैछन् सानो उमेरमा घर छोडेर हिड्ने बच्चाहरु प्राय कुलत मा फसिने गर्छन् । तर भाइको बौद्धिकता धेरै राम्रो असल छोरा , शुभकामना छ भाइलाई

  • @shyamsundarshrestha8469
    @shyamsundarshrestha8469 4 года назад

    रचना बहिनीको अन्तरबार्तामा अब त्यही हो भन्ने शब्द प्राय दोहोरीयो अरू सबैमा excelent xain perfect छिन् गायनमा ।

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +34

    राम्रो काम शिसिरजि भाईलाईपनि सफलताको सुभकामना कतारबाट

  • @sumiyamfu1527
    @sumiyamfu1527 4 года назад +2

    Hamro atti gyaani, pyaaro bhailai mutu bhariko maya ani Dherai aasirvaad cha🙏🏻🙏🏻🙏🙏🙏🙏🏻🙏🏻🌷🌷🌹🌺🌺🌹😘😍🤩😍😘🤩

  • @rashmi886
    @rashmi886 4 года назад +4

    Rachana bahini ko voice jati sunyo teti nai sunna man lagxa❣️❣️❣️ best of luck sujan babu👍👍👍

  • @chandralimbu9973
    @chandralimbu9973 4 года назад

    सलामछ शिशिर सरलाइ छाती ठूलो भयेर मात्रै केही हुदैन मन ठूलो हुनु पर्छ

  • @nishashreemagar9311
    @nishashreemagar9311 4 года назад +7

    शिशिर सर प्रती ह्रदय देखि नै आभार व्यक्त गर्न चाहन्छु,, सुजन बाबू र रचना रिमालको आवाजमा छिट्टै सुन्न हेर्न आतुर छु,।
    सुजन बाबुको आवाजको टोन राजेश पायल राईको जस्तै लाग्छ,। best wishes सुजन बाबू,

  • @kasukirati7974
    @kasukirati7974 4 года назад

    सबैको दुखमा साथ दिने शिशिर भणडारि सारै राम्रो बिचार।

  • @gstarmagar2584
    @gstarmagar2584 4 года назад +3

    रचना रिमाल बैनी र सुजल भाइको स्वर चाहिँ एकदमै म्याच गर्छ जस्तो लाग्यो दुबैको स्वोर उस्तै लाग्यो । अब प्रतीक्षा छ गितको

  • @sekharlimbu2956
    @sekharlimbu2956 4 года назад

    भाईको पिछाले सारै मन रोवाऐको छ शिसिर दादा हामी जस्तो गरीबिको पीडा बुझनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद छ😂😂😂😂

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +5

    🇳🇵🇳🇵🇳🇵🇳🇵सुजन को स्वर धेरै मिठो छ सुजन को सोचेको सपना पुर होस शुभाकमान र रचना बहिनी र सुजन भाई को मिठो स्वर को गित छिटै सुन पाउ पर्खैम छु 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chinuthapa1094
    @chinuthapa1094 4 года назад +1

    सुजन तिम्ले आतेका सबै इच्छ पूरा होस👌❤️❤️

  • @sunilthapa6497
    @sunilthapa6497 4 года назад +24

    सहि हो शिशिर सर गरिब को कथा एस ताई हुछ

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 4 года назад +1

    खुसी लागो आज धेरै शिशिर सर हेरेर साथ दिदै छु हाल इजरायल बाट ...🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @krishnabhandari1233
    @krishnabhandari1233 4 года назад +102

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर।

  • @nilamsunuwar393
    @nilamsunuwar393 4 года назад

    सुजन बाबू को जति पिडा छ नि।त्यो भन्दा धेरै सुजन बाबू राम्रो लाग्यो मलाई।कति धेरै हानस्म स्वार पनि राम्रो छ।बाकी जीवन मा सफलता नै सफलता को कामना गर्द्छु।

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 года назад +3

    सुजनको प्रतिभा लाई सम्मान छ,संघर्ष को कथाले निकै भावुक बनायो,जयहोस्🙏🙏

  • @deshrajtamang5727
    @deshrajtamang5727 4 года назад

    naya naya news Nepal ले आज सुजन भाइ को सपना पुरा गरिदिदै हुनु हुन्छ तपाईंलाइ मुरि मुरि धन्यवाद

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 года назад +22

    नमस्कार शिषिर सर म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर तपाइँ ले भेटेपछि छोड्नुहुन्न भन्ने संका मलाई थियो।ज गर्नु भयो राम्रो गर्नुभयो अव अगाडि बढ्ने काम भाईको हो र सफलताको शुभकामना छ भाईलाई धन्यवाद छ शिषिर जी लाई🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖

  • @bipanagurung4947
    @bipanagurung4947 4 года назад +1

    शिशिर दादा लाई नमस्कार धेरै धेरै धन्यवाद जुन सुजन बाबुलाई सहयोग गरनु भयो र ममिलाई उपचारको लागि खर्च दिनु भएको छ यो भन्दा ठुलो धम केही होईन दादा र चाडै भिडियो हेर्न पाउ बाबू र रचना बैनि को 🙏❤️❤️❤️

  • @kumarlamaofficail100
    @kumarlamaofficail100 4 года назад +7

    सफलताको शुभकामना सुजन भाइ लाई छोरा होस त हिक्मत नहार्ने रचना बहिनी लाई पनि धन्यवाद गर्छु भन्ने लाई साथ दिनु भो र विशेष धन्यवाद शिशिर भन्डारी सर लाइ

  • @sherbdt23
    @sherbdt23 4 года назад

    नानु लाई जस्तै बाबुलाई पनि सबैदर्सकको आसिर्वाद लागोस सुभकामना छ मेरो सिसिर भाईलाई पनि धेरै धेरै धन्यवाद

  • @indrabhai2488
    @indrabhai2488 4 года назад +3

    भाई को भविष्य को मार्ग दर्सन सिसिर भण्डारी!! खुसि लाग्यो भाई को सपना पुरा हुने भएछ साथै अग्ग्रिम सुभकामना

  • @purnimagautam6750
    @purnimagautam6750 4 года назад +1

    good job sisir dada rachana baine ra sujan bhailai yakai thauma vetna vaiyo khusi lagyo ujjal vabisyako subhakamana dubai janalai

  • @gitasubedi1934
    @gitasubedi1934 4 года назад +9

    Dherai khusi lagyo dada😊😊😘 ... sujan dai sikdai janu dherai pragati garnu hunxa vanne aasha xa ...😍😍we are always with you dada🤗🤗🤗♥️♥️♥️♥️

  • @dil3595
    @dil3595 4 года назад +1

    सुजन भाइ तिमी भबिस्यबाणी ठुलाे कलाकार हुन्नु पर्छ है भाइ बधाई छ ।

  • @SDPOnlineTv
    @SDPOnlineTv 4 года назад +277

    👈️सुजन को स्वर मिठो छ भन्ने साथीहरू मेरो फोटोलाइ क्लिक गरि Subscribe गरिदिनु होला मानविय नाताले माया गर्नु होला धन्यवाद
    👇️👉️ ruclips.net/video/1j3sE4f3M_A/видео.html

  • @bartamreei8811
    @bartamreei8811 4 года назад

    छोरा होस्त उहाँ जस्तो सोच बिचार कति महान छ परिश्रम तेतिनै कडा best of luck bro❤️❤️💓💓🙏

  • @manishanepali1998
    @manishanepali1998 4 года назад +31

    God bless u bhaii kip it up 👍👍❤️
    Shishir dada is best 🌸

  • @gunjugurung5685
    @gunjugurung5685 4 года назад

    भाई धरै धरै शुबकामाना 😘 सहि मान्छे फेला पर्यो, भबिश्य उज्वल छ । Thanku शिशिर जी🙏

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 4 года назад +22

    संघर्ष हरेक ब्यक्ति को जिबन मा छ।। तेसैले संघर्ष गर्न कहिले पनि पछि नहट्नु।।

  • @sushmitalimbu4242
    @sushmitalimbu4242 4 года назад

    sarbpardham त शिशिर दादा लाई धेरै धेरै danyabaad दिन chahanxu किनभने शिशिर दादा गरिब हरु को लागि भगवान् नै हुनुहुन्छ ।।अनि अब ready hudai gareko git recording song ko lagi bhailai derai derai suvakamana

  • @usharai8017
    @usharai8017 4 года назад +5

    कति राम्रो बिचर भाइको,

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 года назад +2

    अाहा शिशिर सर को काम देख्दा सारै खुसी लाग्छ दुखी गरिव लाई साथसपो जिनुहुन्छ धेरै खुसी लाग्छ सहयोगी दाताको हात धेरै भन्दा धेरै मिलोस

  • @gangapaudel1352
    @gangapaudel1352 4 года назад +12

    Rachna my favorite sadhai yestai hunu change nhunu

  • @kanchomuskan3064
    @kanchomuskan3064 4 года назад

    So sweet rachna bayni
    So sweet voice xa brother ko i salute you sishir daju

  • @sijanshrestha6596
    @sijanshrestha6596 4 года назад +34

    पहिलो भिउ र कमेन्ट ।

  • @manigurung1469
    @manigurung1469 4 года назад +1

    सच्चा छोरा छोरी यस्तो हुनु पर्छ । सबैको लागी प्रेर्णाको स्रोत र उदाहरणिया छ । दुबैलाई शुभकामना ।

  • @dharmarai5842
    @dharmarai5842 4 года назад +4

    Vai ko pahilo videole mero aakhama aashu nai aashu vayko thiyo vaiko sangharsha bisesh aama r babako lagi nai xa xora hos ta yestai hos 👍👍👌👌

  • @omprakashmagar7114
    @omprakashmagar7114 4 года назад

    मन छोयो हजुर्को यो कहानी अनि गितले

  • @rejinaadhikari5503
    @rejinaadhikari5503 4 года назад +16

    Good to hear that his song will be record..

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 года назад

    Wow..salute shishir Bhandari bro sujan babu Gurung lai safaltako dherai2 shubhakamana,,❤️❤️🙏

  • @amishathaqurii303
    @amishathaqurii303 4 года назад +13

    Congratulations Sujan Ab Xitai Herna Paiyos Vaiko Voice ma Sajiyko Songs ❣️

  • @jesikalimbu459
    @jesikalimbu459 4 года назад

    Vai lai help grnu hune hjur hru sabai lai salam x ...shishir sir hjur lai tnk u so much vai ko ichha pura grna laghnu vyeko ma 💐💐❤

  • @rametharu6740
    @rametharu6740 4 года назад +3

    Sujan dai Geet ko laagi agrim subhakamana💕❤️💕

  • @pratibhakokhoji6044
    @pratibhakokhoji6044 4 года назад

    यो वास्तवमा निस्निस्ठावान कर्तव्यनिष्ठ मिठाे शब्द बोल्ने शैलि गित गाउने स्वोर कति मिठाे लाग्यो ।।। सहयोग गर्नु पर्छ्।।

  • @tseringwangdue4426
    @tseringwangdue4426 4 года назад +6

    Dherai khushi lage sir tapai lai sujan lai help garai ko ma So Thank u.

  • @deepakgc1502
    @deepakgc1502 4 года назад

    सब भन्दा थुलो कुरा आमा बाबा को आशिर्वाद हो सुजन ब्रो

  • @lhamogurung1764
    @lhamogurung1764 4 года назад +5

    Thank you sisir dada

  • @kumarpariyarofficial5979
    @kumarpariyarofficial5979 4 года назад

    दुख पछि सुख आउँछ सुजन भाइ र धेरै धेरै धन्यवाद शिशिर दाजुलाई एत्ति धेरै सहयोग गर्नु भयको छ

  • @janukazimba7547
    @janukazimba7547 4 года назад +5

    Second Rajesh pyl rai...👍👍👍best of luck ..

  • @nandakishor2727
    @nandakishor2727 4 года назад +1

    कति अनुशासित कति मीठो बोली कति संस्कारी आहा

  • @Iarsarang
    @Iarsarang 4 года назад +3

    great job shishir da👍️👍️
    Sujan congratulation 👏👏

  • @nepalifrau4803
    @nepalifrau4803 4 года назад

    😢😢सबैको आआफ्ना बेथा कथा हुन्छ। धेरै थोरै न हो । भाईको सफलताको कामना

  • @akankshagurung637
    @akankshagurung637 4 года назад +16

    We will support u and god bless u

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 4 года назад

    राम्रो छ सुजन भाइ को स्वर , धेरै भन्दा धेरै सफलताको शुभकामना

  • @dilkumarraut8355
    @dilkumarraut8355 4 года назад +4

    Xora vaneko yasto hunu prx,
    I Love you so bro

  • @user-te3qh4yy9m
    @user-te3qh4yy9m 4 года назад

    कति राम्रो बोली अनि सोच दाजुको ❤️❤️

  • @ayoubrai4812
    @ayoubrai4812 4 года назад +5

    Sujan My Dear Hardworking Bro 😊💖👍✌ I will See You Soon Bro 💖🎁 God Bless You Sujan ✌👍😊

  • @janakrai2671
    @janakrai2671 4 года назад

    अब आउने साङ्गितिक यात्रा सफल हुदै जाओस् सुजन शुभकामना।

  • @ggbshizhen4748
    @ggbshizhen4748 4 года назад +3

    Bhai ko Sapana chadai pura hoss ❤️❤️💞🙏🙏

  • @sagartanang5393
    @sagartanang5393 4 года назад

    सुजन को प्रतिबा चाई असादै राम्रो रहेछ

  • @Sayaminimix
    @Sayaminimix 4 года назад +6

    Sisir sir lai man dekhe appreciate .yo vai ko sayad turning point nai huna sakx .

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад

    सुजनकाे घरमा जाँदाखेरि शिशिर सर साथमा रचना बहिनी लाई पनि लियर जानुहाेला। बाँकि गितहरू दुबै जना कलाकार काे गित सुजनकाे अामा संङ्घै बसेर गायकाे गितहरू सुन्नाचाहाँनछु ल ।

  • @psjhyari
    @psjhyari 4 года назад +6

    Gayak ma vanda Model ma ramro hunchha sujan lai,

  • @praavithapa2097
    @praavithapa2097 4 года назад

    कति नम्र बोली बाबू को धेरै आशीर्वाद बाबु

  • @tseringwangdue4426
    @tseringwangdue4426 4 года назад +8

    Wow Thank u so much shsshir sir.

  • @gthapa2129
    @gthapa2129 4 года назад

    Sujan Vai Sano man na garnu ajhai agadi badnu so happy mero tarfa bat dhirai suvakamana x ❤👍👍👍

  • @pramodregmi5778
    @pramodregmi5778 4 года назад +44

    शिशिर दाजुको काम मन पर्ने को को छौ ❤️✋
    आँखा किड्नी निकालियको लास को भिडियो हेर्नुहोस, यस्तो ठाउमा लुकायर राखियको थियो लास (वीर अस्पताल) ruclips.net/video/BYmqcGBqEnQ/видео.html

  • @rudragurung9761
    @rudragurung9761 2 года назад

    Sujan Bhai Timro Jiban Ko Sangrsa Ko Hikmatko Tholo Man Ra Sachchaile Garda Ek Din Sikhar Chumni Xa God Blease You I Like You Dear Brother

  • @shantasubba4520
    @shantasubba4520 4 года назад

    Sujan bhai ko sapana sakar hosh best of lock bhai saarai ramro chha voice vocal nai nasikda pani

  • @ManjuGurung
    @ManjuGurung 4 года назад +6

    Rajesh payal ko jastai xata vaiko voice ta dami good lock 💕

  • @shyamgurung7336
    @shyamgurung7336 4 года назад

    ल रचना नानी र बावु लाई धेरै धेरै बधाई 🙏 छोरा हुनु त यस्तो 👍

  • @prakashchaudhary8124
    @prakashchaudhary8124 4 года назад +11

    Dhane bad

  • @lamajas2556
    @lamajas2556 4 года назад

    सुजन भाईको आवाजमा दुख लुकेको छ == भाईको सपना पूरा होस्💟💟💟💟आमा स्वास्थ्य लाभको कामना😘😘😘

  • @narayangyawali5768
    @narayangyawali5768 4 года назад +3

    Ramro x bhai pakka hunxau singer

  • @arputamang4446
    @arputamang4446 4 года назад +1

    सुजन भाई तपाईं लाई र बहिनी लाई शुभकामना छ

  • @lhamogurung1764
    @lhamogurung1764 4 года назад +5

    Sujan bai We all with you n god bless you forever....