नारी - १४९|| Naari || Episode -149 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||Aug06th2024

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,3 тыс.

  • @musicsansarnepal81
    @musicsansarnepal81 2 месяца назад +78

    नारी सिरियल जस्तै कान्छी भुन्टी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤🎉

    • @sudamkarki-ku8sr
      @sudamkarki-ku8sr 2 месяца назад

      Ok

    • @Pokhara-r4z
      @Pokhara-r4z 2 месяца назад +4

      कान्छी सिरियल एक्दमै राम्रो छ कथा पनि तर यो नारी सिरियल बनाउने director ले अन्न नखाएर गु खान्छ अनि

    • @amengsaofficial9583
      @amengsaofficial9583 2 месяца назад

      कान्छी भुन्टी त कति राम्रो सान्दर्भिक छ म त नछुटाइ हेर्छु यो नारी सिरिय त खतमै छ

    • @amengsaofficial9583
      @amengsaofficial9583 2 месяца назад +1

      ​@@Pokhara-r4zमेरो मन कै कुरा गर्नु भो😂

    • @KusumKumari-fd5eq
      @KusumKumari-fd5eq 2 месяца назад +1

      म पनि नछुटाई हेर्छु

  • @krishnapaudel2350
    @krishnapaudel2350 2 месяца назад +45

    मलाई पनी यो सिरेर मन पर्न छोड्यौ जहिले पनी दुख मात्रै दिने आमा छोरी लाई 😢😢

  • @KamalGurung-q7k
    @KamalGurung-q7k 2 месяца назад +10

    अब यो नारि सिरियल नहेर्ने देबि र आकाश गौरवलाई मात्र दुःख केहो सिरियल एस्तो मलाई त सिताको दुःख हेर्ने मन छ

  • @gangaparajuli3734
    @gangaparajuli3734 2 месяца назад +70

    याे सिताकाे नाटक अलिनै बढि भयाे र सरिता र अामाले न्याय पाउनुपर्छ र सिताले सजाय पाउनुपर्छ

  • @BimalaGC-h4s
    @BimalaGC-h4s 2 месяца назад +218

    सितालाई दुख हुनुपर्छ। भने को को हुनुहुन्छ। देबि लाइ सुखि हुनुपर्छ।

  • @radhikaNeupane-s1v
    @radhikaNeupane-s1v 2 месяца назад +5

    अब चाहिँ कुटमार नदेखाउनु अती भयो हेर्न पनि दिक्क लाग्न थाल्यो

  • @gitakhatiwada7004
    @gitakhatiwada7004 2 месяца назад +100

    अब त यो सिरेल पनि हेर्न मन लाग्न छोडो मलाइ नकचरि हरुले अतेचार गरो

    • @Ninuraii
      @Ninuraii 2 месяца назад

      Ho Khali autai mate acting.garxa

    • @laxmibista6687
      @laxmibista6687 2 месяца назад +1

      हो भनेको 😰😰😰

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 2 месяца назад +86

    अब यो सिरिएल नहेर्ने निधो गर्ने कोको हुनुहुन्छ coment मा laaik गर्नुस त

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +146

    आकाश र देवि को सुख पाको हेर्ने मन को को लाई छ 🙏🙏🙏🥰

  • @bishnunepali1434
    @bishnunepali1434 2 месяца назад +8

    🙏ummm❤ हो अब,आकाश र देवीले सुख पाएको हेर्ने मन छ अनि त्यो सिता भन्ने जन्तु ले त अति नै गरी त्यसलाई सजाय दिनु पर्छ बिचरा त्यी गौरवको आमा र बहिनी लाई कति पिडा , यातना दिएकी सीताले अब त छिट्टो होसमा आउनु पर्यो के गौरव जी अति भयो अब सहनी होइन यो सितालाई दुःख दिनु पर्छ धेरै सहनु भएको छ गौरव अनि आमा र बहिनी ले अनि उता फेरि आकाश र देवी ले पनि धेरै दुःख पाए ❤अब म यो सिरियल हेर्दिन जहिले गौरव जी ठिक भएर त्यो सिता सँग बदला लिनु हुन्छ अनि मात्रै हेर्छु ❤ प्रभु छिट्टै होसमा आउनु गौरव जी 🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् सबै टिमलाई धन्यवाद ❤❤Miss you all नारी सिरियल❤❤❤

  • @शारदाकार्की
    @शारदाकार्की 2 месяца назад +118

    सिताले दूख पाउनु पर्छ देविले सुख पाउनु पर्छ अनि मात्र हेर्न मज्जा लाग्छ

    • @asmitabudhathoki33
      @asmitabudhathoki33 2 месяца назад +1

      Ho ni jaila अाकाश देबिलाइ देखाउनि याे शितालाइ किन दुख नदेकाे के

  • @rekharai8337
    @rekharai8337 2 месяца назад +21

    जैले दुखको मात्रै आउँछ त अब हेर्न मन लाग्न छोड्यो यो सिरियल

  • @shreeya156
    @shreeya156 2 месяца назад +307

    अब यो सिरियल नबनाऐ हुन्छ जैले पनि देबि र आकाश अनिसरिता लाई दुख मात्र दिनि मलाई त मनै परेको छैन अबत ईनि हरुलाई पनि सुख पाऊन पर्छ

    • @menukatimsina1346
      @menukatimsina1346 2 месяца назад

      Malai pani man parna xodo suru dekhi herdai thiye aba ta ghin lagna thalyo

    • @amengsaofficial9583
      @amengsaofficial9583 2 месяца назад +13

      तेइ त अब नबनाउनु राम्रो छैन

    • @amengsaofficial9583
      @amengsaofficial9583 2 месяца назад +8

      यो गौरव को पनि होस कहिले न आउने 🙄🙄🙄🙄

    • @amengsaofficial9583
      @amengsaofficial9583 2 месяца назад +5

      रिस उठेर आउँछ तुइ न ताइको

    • @amengsaofficial9583
      @amengsaofficial9583 2 месяца назад +4

      छि छि रोएकोव्पनी कति न्सुहाको

  • @पहाड्कीरानीबन्दीपुर

    सारै खुसी लाग्यो आजको भाग

  • @sabitralamichhane8402
    @sabitralamichhane8402 2 месяца назад +41

    सिताकाे चाहिँ गाैरबलाई अतिचार भयाे छि हेर्न पनि मन लागेन्।

  • @balbirgurung3489
    @balbirgurung3489 2 месяца назад +8

    सबै भन्दा मन नपर्ने सिरियलमा यहि हो मेरो जति बेला पनि देबि ले दुख पाउने

  • @ritalama7546
    @ritalama7546 2 месяца назад +7

    अब त यो सिरियल हेर्न मन लाग्न छोड्यो रिस उठ्ने सधै एउटाईले मात्र दुख पाउने खै के हो🙄🙄

  • @TekBahadurreshmi
    @TekBahadurreshmi 2 месяца назад +19

    आकाश र देवी ले सुख पाउनु पर्दछ राकेश आमा हरु ले दुःख पाएको देखाउनु होला

  • @dondondon-m5p
    @dondondon-m5p 2 месяца назад +3

    धेरै राम्राे लाग्याे अाजको भाग

  • @BinitaKhulal-g1s
    @BinitaKhulal-g1s 2 месяца назад +30

    सधैं एउटालाई मात्र अन्य गरेकाे त राम्रो भएन हाे अन्याय गर्नेलाई नि सजाय हुनु पर्याे अनि बल्ला सिरियल हेर्न मज्जा अाउछ त

  • @kataklakaikhadka2416
    @kataklakaikhadka2416 2 месяца назад +1

    यो सिरियल हेर्न मन लाग्न छाड्यो।

  • @Prashantchand-c6i
    @Prashantchand-c6i 2 месяца назад +11

    एक ले अर्का लाई support गरौ ❤❤❤

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 2 месяца назад +6

    गौरबको अझै होस आयन यो त अलि भद्द भयो नारी टोलि इन्द्रेणी मा जादा गौरब ठिक थियो अझै होस आयन सरलाको हालत केहोला गौरबको तलाउ बाट होस खुलेर आओस भेन्ने कति हुनुहुन्छ यता हाजिर हुनुहोला

  • @DirghrajbhattraiBhattrai
    @DirghrajbhattraiBhattrai 2 месяца назад +3

    यो त एकदमै राम्रो लाग्यो अब तीनवटा तीनटालाई पनि खतम गर्नुपर्यो अनि बल्ल रमाइलो हुन्छ।

  • @purnimalimbu549
    @purnimalimbu549 2 месяца назад +1

    यो कथा लासले लेखेको सादाई एउटाई मात्र हेर्न मन लागेना

  • @Aritatiwari321
    @Aritatiwari321 2 месяца назад +36

    गुम्बा दाजु तिर मात्रै राम्रो भयो सीता र देबि तोर अत्याचार धेरै भयो अब त सितालाइ गौरबले अनि देबि को सासू हरुलाइ देबि र आकास ले बदला लियको देखाउनु पर्छ अनि बल्ल सिरियल हेर्न मजा आउँछ

  • @PURNAKUMARIChetry-rd8eb
    @PURNAKUMARIChetry-rd8eb 2 месяца назад +1

    छोरा बुहारी को चेआफनै आमासाहारै दुस्मन रअपराधीरहेछन 😊औ😊औओ😊😊😊😊😊😊,,,,,,,,,,😊😊😊😊

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 месяца назад +11

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @yasodaSing-s7e
    @yasodaSing-s7e 2 месяца назад +1

    सङखुवासभा देखि हेरदेई छु हजुर समाजमा घटिरयेको छ यो सिरेल राम्रो छ

  • @IndiraPun-p8r
    @IndiraPun-p8r 2 месяца назад +7

    आमा पनि यस्तो हुन्छ त आकासकाे आमा

  • @ambikasharma1313
    @ambikasharma1313 2 месяца назад +1

    साहैं गरि सिता ले यसैगरी सिता ले देखनू दिनुपर्छ अब

  • @DhansaraKhatri-s1y
    @DhansaraKhatri-s1y 2 месяца назад +1

    यक🎉❤😂दमै🎉रमाइलो छ❤❤❤🎉🎉 अझै धेरै 🌺 प्रगतिको 😂❤🎉🎉 सुभकामना 🥰 छ नमस्कार छ हजुर ❤❤❤❤

  • @sovabohara18
    @sovabohara18 2 месяца назад +13

    सबसे झुर सिरेल यही हाेला

    • @RamaGhimire-j6s
      @RamaGhimire-j6s 2 месяца назад

      Right yo seryall bhana vaya pni hunxa aru seryall la Time pauxan bakhr time matra oghati raxa Kati ramro seryall haru la time Pako xoena Yaa yasto jhur seryall la grdha

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 2 месяца назад +1

    हाल कुबेत बाट नारि सिरियल धेरै मन पर्छ ❤❤❤❤❤❤😊

  • @zoroopedits3834
    @zoroopedits3834 2 месяца назад +19

    अब नारी सिरियल जिन्दगीमा हेरिँदैन tatt यस्तो जिरेल पनि बनाउँछ कसैले पागलहरू समाजमा पस्ने खालको को बनाउनुपर्छ

    • @DipenMagar-lf2fw
      @DipenMagar-lf2fw 2 месяца назад

      मलाई त बुडो कात्ने आईमाई देखेर इरितेत लाग्छ आफ्नो बुडो नि कसैले कात्छ 😡😡😡😡

  • @baabitachhetrie2244
    @baabitachhetrie2244 2 месяца назад +2

    Sita lai bdla linu prchh Ani matra seriel hernu mjja aauchh

  • @HariThapa-e9v
    @HariThapa-e9v 2 месяца назад +3

    देवी र आकाशले कहिले हो सुख पाउने जहिले नि दुःख पाएको मात्रै देखाएको छ हेर्न मन पनि लाग्न छाड्य

  • @shyamlal4127
    @shyamlal4127 2 месяца назад

    दामी छ ❤❤❤❤❤❤

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 2 месяца назад +17

    यो सीता भन्ने जन्तुले दुख पाएको हेर्न ठुलो रहर छ गौरब को होस आउनुपर्छ ठिटो ❤❤❤

  • @saritakc1011
    @saritakc1011 2 месяца назад +12

    आकास छिटाेति सत्रुहरु लाईसजाय कईल्यै हुदैनहाे

    • @MinuGhimire
      @MinuGhimire 2 месяца назад

      यस्तो पनि सिरियल हुंन्छ, के बनाएको यो, यो सिरियल कुसंस्कार युक्त छ यो सिरियल ले समाजमा नकारात्मक सन्देश भिजाएको छ। हिजो आज साना बालबालीकाको उनले यस किसिमका सिरियल हेर्दछन्, के,? उनीहरूले पनी सम्पत्तिका लागि लडाई गर्न सिकाउने,? अर्को तर्फ सन्ध्या कार्की(सीता)ले आफ्नै श्रीमान, सासु ,नन्दलाई अर्को नाठोसंग लागेर ज्यादति गरेको मन पर्दैन आजबाट सुधार गरे पनि नगरे पनि यो सिरियलको त नामै नलिने

  • @JunuJunu-y2r
    @JunuJunu-y2r 2 месяца назад +12

    सिरियल हेर्न नि मन लगेन यो भाग

  • @KhadakSingh-eu8gs
    @KhadakSingh-eu8gs 2 месяца назад

    खासै मजा आएन

  • @yubrajthapa342
    @yubrajthapa342 2 месяца назад +2

    😢अत्तिनै मार्मिक छ ।

  • @bijurai1375
    @bijurai1375 2 месяца назад +4

    एति घिन लादो सिरल त हेर्नु पनि मन लागनु छोडे किन भनदा गुनडाले मात्र जितेको राम्रो होइन बरबरी भएको मात्रै हुन छ 😢😮😅😅😅

  • @MayaRai-g1g
    @MayaRai-g1g 2 месяца назад +11

    म अब देखि यो सिरियल हेर्दिन

  • @ghanendralimbu-tv3pw
    @ghanendralimbu-tv3pw 2 месяца назад

    खासै राम्रो लागेन

  • @KrishnaDeviNiraula
    @KrishnaDeviNiraula 2 месяца назад +6

    मलाई त हेर्न पनि दिक्क लागाेअबत

  • @DhanaThapa-we9xw
    @DhanaThapa-we9xw 2 месяца назад +1

    धेरै राम्रो लागछ यो सिरियल सधैं हरछु नछुटाई

  • @Prabinoficial
    @Prabinoficial 2 месяца назад +8

    नारी को शक्ति कति हुन्छ भन्ने कुरा यहाँ देखि सिकनु पर्छ सुपर छ तर जहिले दुःख किना 🤔🤔

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 месяца назад +1

      @@Prabinoficial back

    • @Prabinoficial
      @Prabinoficial 2 месяца назад

      @@nawalkhanal-nk 🙏🙏🙏ओके हस्स

  • @ushatimsina4311
    @ushatimsina4311 2 месяца назад +1

    याे सिरियल अब कसैले पनि मन पराउदईनन। यस्तै हाे भने नबनाऐ हुछ।

  • @mankumarlimbu
    @mankumarlimbu 2 месяца назад +4

    🌹👏👌👍

  • @doleshworjyotish6832
    @doleshworjyotish6832 2 месяца назад +1

    त्याे झुन्डाउन चै कसैलाइ नहुने हाे त्याे चहि खेल भएन है🎉🎉🎉

  • @sudamkarki-ku8sr
    @sudamkarki-ku8sr 2 месяца назад +6

    😊😊😊

    • @YUJALHANGRAI1234
      @YUJALHANGRAI1234 2 месяца назад

      Xixi natak ama vanaudo xi ultai afno xora buwarilai marna khojne

  • @tarzanking7526
    @tarzanking7526 2 месяца назад +7

    येस्तो स्वास्नी त कसैको नपरोस यो रन्दिले जहिले पनि रिस लाग्धो रोल खेल्छे येस्को त मुखै देख्न सक्दैन।।

  • @niroulahoma9800
    @niroulahoma9800 2 месяца назад +1

    सीता लाञि सजाय दिनु पर्दछ अाकास रदेबि सुख हेन् मनछ

  • @indirapandey2892
    @indirapandey2892 2 месяца назад +12

    Sadhai dukha Pako matrai dekhauni yo ta ramro vayana

  • @samjhanashrestha8053
    @samjhanashrestha8053 2 месяца назад +2

    अब यो सीरीयल हेर्न मन नलाग्ने को को हुनुहुन्छ

  • @saritathapa7787
    @saritathapa7787 2 месяца назад +4

    धेरै राम्रो लाग्यो अब अर्को भाग हेर्न हतारमा छौ

  • @nishamanandhar7220
    @nishamanandhar7220 2 месяца назад

    राम्रो छ है

  • @ParbatiRana-q4d
    @ParbatiRana-q4d 2 месяца назад +13

    सन्ध्या खद्का पापिनी बोक्सिनी रन्दी अपराधिनी हार्दिक श्रद्धाञ्जली 😢😢

    • @bhabanakhadka8432
      @bhabanakhadka8432 2 месяца назад

      रन्डी भन्न पाइन्छ मेरो बैनी लाइ

  • @bindapoudel7855
    @bindapoudel7855 2 месяца назад +1

    😂😂😂👍️👍️ को को खुसी हुनुहुन्छ साथीहरू सबले लेख्नुस् है। 👍️

  • @indirapandey2892
    @indirapandey2892 2 месяца назад +4

    Yo serial ramro lagna xodyo

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 месяца назад +11

    यो सीता चोथाले आईमाई लाई देखेर सारै रिस् उठ्छ जस्तो अनुहार तस्तै अभिनय थोप्र देख्दा पनि घिन् लागेर आउछ 🎉🎉❤❤

  • @sanurai9876
    @sanurai9876 2 месяца назад

    सबैले एक आर्कालाई सपाेर्ट गराै है ❤

  • @RitaDahal-z8t
    @RitaDahal-z8t 2 месяца назад +6

    हु हु स्याल राेयाे हु हु

  • @Mina-n4h
    @Mina-n4h 2 месяца назад +1

    केको राम्रो लाग्ला देबि र आका ला खुसि भएको हेर्न मनछ अनि सरितालाइ

  • @maheshowarighorsane7640
    @maheshowarighorsane7640 2 месяца назад +6

    वदला,कहिले,लिनु

  • @_nothing07
    @_nothing07 2 месяца назад

    अब देबि आकाशले सुख पाउनुपर्छ

  • @anjanarai6248
    @anjanarai6248 2 месяца назад +7

    लास्टै झुर हुन थाल्यो जहिले देबि ले दुख पाको मात्र अनि सिताले दुख दिएको उसैले जितेको मात्र देखाउछ अबत खासै मन पर्न छाड्यो।

  • @kumaribhattrisubadikumare2707
    @kumaribhattrisubadikumare2707 2 месяца назад

    अाहाहा कति मज्जा लागाे

  • @Bidhyabantawaraii
    @Bidhyabantawaraii 2 месяца назад +6

    Malaiii nii support garnunn ho sathy haruu

  • @KamalaPhuyal-vz8go
    @KamalaPhuyal-vz8go 2 месяца назад +1

    मलाइ पनि यो सिरियल हेरन अलछि लागन थालो जहिलेनि सितार देबि मात्र अन्यायमा मात्र परेको देखउनु हुन्छ

  • @sudamkarki-ku8sr
    @sudamkarki-ku8sr 2 месяца назад +4

    😢😢😢😢😢😢😢😢

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 2 месяца назад +1

    My best siriyal nari

  • @MayaGhartiMagar-l9i
    @MayaGhartiMagar-l9i 2 месяца назад

    बुहारी सिरियलको नातक चाेर्े छ

  • @anilkumarshrestha740
    @anilkumarshrestha740 2 месяца назад +1

    अर्कालाई अगतिलो गर्दा यो सबै भोग्ने आफै हो😊

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 2 месяца назад +2

    एकदमै राम्रो छ आकस जि तपाइले एकदमै राम्रो गरनु भाको छ ति आमाहरुलाई पनि तेस्तै गरनु परथियो नि किन भाइलाइ मतै तेसो गरनु भाको योजना त आमाहरु को हुनि र एता सिताले नाठो सङगलागेर आफनु लोकनेलाइ मारे को छ र घरमा आएर आमा छोरीधमकि दिएको छ यिनिहरु को चै कहिले आउला दिन खोइ छुलिया गरने कहिले सजया हुदैन के हो यो आब त हेरन पनि मनलाकनु छाडिसकयो के भो आबतनहेरने हामि त

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 2 месяца назад +2

    अब देबिले सुख र सिताले नसोचेको दुख पाउनु पर्छ गौरब बचेर आउनु पर्छ सीता लाई बद्ला लिनु पर्छ

  • @sarinachhetriAkxuchhetri
    @sarinachhetriAkxuchhetri 2 месяца назад +1

    कहिले सम्मा यो अत्याचार मात्र भयेको हेरी रहनु। अब त बदला हुनु परछ यो सिरियलमा

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 месяца назад +1

    My favourite ❤❤serial

  • @YashodaPokhrel-v6l
    @YashodaPokhrel-v6l 2 месяца назад +1

    देबिले सुख पाको र सिताको लोग्नेलाई होस् मा आइ सत्तालाई सजाय दिनुपर्छ

  • @bishnukatuwal4148
    @bishnukatuwal4148 2 месяца назад

    हो सबैले सपेड गरउ

  • @buddhikarki5736
    @buddhikarki5736 2 месяца назад

    धेरै राम्रो छ

  • @jharanaranabha
    @jharanaranabha 2 месяца назад +1

    साना युटुवर साथीहरु सबै मिलेर यक अर्का सपोद गरुम hai❤🙏🙏

  • @apsanaxettri5534
    @apsanaxettri5534 2 месяца назад

    Kati na ramro sireyl ho

  • @yasodagurung6838
    @yasodagurung6838 2 месяца назад

    Ajuko epsoade ramro lagio❤❤❤❤❤

  • @SaniMayarai-cb3xs
    @SaniMayarai-cb3xs 2 месяца назад +1

    👌👌👌👌🖐️🖐️🖐️

  • @babananikhanal9593
    @babananikhanal9593 2 месяца назад

    राम्राेलाग्याे।

  • @indirabogati2992
    @indirabogati2992 2 месяца назад +1

    सीरीयल बनाउँदा अन्याए सहन मात्र होईन बदला लिन पनि सिकाउनु पर्यो बद्ला नी यस्तो होस् की बुहारी, कान्छी र भुन्टी सिर्येलको जस्तो अनि पो हेर्न मजा आउँछ जहिले दुःख पको छ कुटाई खाको छ दिक्क लाग्दो हेर्न पनि उफ्फ ❤

  • @SunitaThapa-o4r
    @SunitaThapa-o4r 2 месяца назад +1

    अबदेखि यो सिरियल हेर्न मन नै लागेन जतिबेला नि यो सिता को नाटक बढि भयो😅😅😅

  • @PemaSherpa-m9e
    @PemaSherpa-m9e 2 месяца назад

    Amazing 🎉🎉🎉

  • @TaraKhaatim
    @TaraKhaatim 2 месяца назад

    राम्रो लागेन छाेडाे याे सिरियल

  • @sharadadahal3985
    @sharadadahal3985 2 месяца назад

    मलाई पनि हेर्न मन लाग्न छोडो 😳😳

  • @khadagsingh6584
    @khadagsingh6584 2 месяца назад +1

    यो सीता रनदि भालुनिको चरित्र मन नपराउने जति हाजिर हुनुहोला ❤❤❤🎉🎉😂

  • @GitaLamichhane-y8q
    @GitaLamichhane-y8q 2 месяца назад

    धेरै राम्रो भयो ❤❤❤

  • @preamrajpoudel9264
    @preamrajpoudel9264 2 месяца назад

    आज मात्रै मजाअायाे

  • @SaraswotiSaru
    @SaraswotiSaru 2 месяца назад +1

    के हेर्नु हेर्न मन लाग्न छाड्यौ खाली दुःख देको राम्रो सुख कहिल्यै न आउने

  • @bidurmagar6032
    @bidurmagar6032 2 месяца назад +1

    आकास ले र देबिले सुख पाको हेर्नी मन छ अनि सिताले दुख पाएको हेर्नी मन छ

  • @MahendraPaudel-y9j
    @MahendraPaudel-y9j 2 месяца назад

    Very nice

  • @LalitaShertha
    @LalitaShertha 2 месяца назад

    Dami xa❤❤❤