मर्दले आटे थाहा छैन आइमाइले आटे अबस्य पुग्छ भन्ने उखान को याद आउने गरेर मनोरन्जनमय गित गाइदिनु भये को मा चिज गुरुङ र कमला घिमिरे को अझै पर्गतिको कामना गर्दछु ।
अति भन्दा अति राम्रो प्रसुति जहा चिज भाई को सहभागिता हुन्छ त्यहा त दोहरि को निकै मनोरञ्जन हुन्छ भाई कमल भाई लाई पनि शुभकामना छ यति रमाईलो प्रसुति बजार मा ल्याउनु भए को मा ।
दामी बबाल सुपर केही भन्ने ठाउनै छैन कमला बैनी र चिज सरको दोहोरीमा कमला बैनिको आज भोलि स्वरमा पहिलाको भन्दा अहिले निखार आएको छ है कला सग-सगै गलाको नि धेरै ध्यान दिनु है बैनि❤❤
चिज भाइ कमला बुनु काे दाेहाेरी हेर्दा हेर्दै तरकारी पकाउनै भुलेछु दश पतक सम्म दाेहाेराउदै हेर्दा अर्को भाग पनि लयाउनु भाइ बुनु लगायत सम्पुर्ण टिम लाई सफलता काे कामना
दाइलाई नछाड्नु जसरी हुन्छ दङ्ग्या र भए पनि गिजाएर भए पनि जोडी मिल्छ दर्शक स्रोतालाई कौतुहलता चासो धेरै हुन्छ चिज गुरुङ एउटा अद्भुत पपुलर उसको संगतले के हुँदैन कमला नानुलाई निस्वार्थ सुझाव धन्यवाद
Aaha. nikai ramailo xa aajako Dohori chij jii and Kamala nanu 👌👌❤❤❤❤❤🎉🎉 and Kamala nanu ley chij jii ra suman pariyar ji sangg yak dam khusi sangg gauxin ho❤❤❤😂😂😂😂😂
Chij gurun sir rw kamala ghimire bich ko dohori naruchauni sayed kam holan sarai mitho rw ati ramro geet gaunuhunxa dherai dherai dhanyawad dubai timlai
के हो यस्तो अचम्मै कमला त, चिज गुरुङ् भाइ कत्ती सम्म्यमित हुन खोज्दा पनि, कमला त बाफ्रे, हुन त सानैदेखिनै यस्तै हो यो के टि, कलियुगले भेटेकी, तर सारै राम्रो राम्रो लाग्छ
मर्दले आटे थाहा छैन आइमाइले आटे अबस्य पुग्छ भन्ने उखान को याद आउने गरेर मनोरन्जनमय गित गाइदिनु भये को मा चिज गुरुङ र कमला घिमिरे को अझै पर्गतिको कामना गर्दछु ।
पुर्बी ताप्लेजुङ बाट दोहोरी हेर्दै छु बहुत दमदार चिज गुरुङ vs कमला घिमिरे ।
कमला हुनत गित गितैहो तर आफु समाल्लिनु बिग्रनि भनेको 16 17 माहो हुनत तिमि बुद्दि जिबिछौ सबै सबै टिम्लाइ सम्मान्छ
बधाई छ कमला ! सङ्गीतको सम्मान र सह्राना गर्दछु।
- जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
यो कमला बरिबरि बाेल्छ तेस्तो थुलाथुला सँग गितगाउने तरिका भएन अाफुलाई कतिन्न उमेरले धाकेजै गरिगाउन्छ सुवाउदैन थिकहुनुर्पछ उतावलि जाेसँगनि याेस्तैगरि गाउछे छ्यछ्य 😮😮😮
ल है कमला बहिनी र चिज दाईको दोहोरी मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤
दोहोरी दमदार छ ❤होल टिम लाई सम्मान❤❤
@@santabahadurgurung6284 honi hajur🙏
🎉🎉*@@santabahadurgurung6284❤
sir!\😂😅@@santabahadurgurung6284@❤😢🎉
A1 in no😅rth by
@@santabahadurgurung6284
चीज गुरुङ र कमला छोरीको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।
चिज गुरुङ्ग ❤ र कमला को दोहोरी सुन्दा निकै रमाईलो हुन्छ ❤❤
चीज गूरूगॅं भएको ठाऊमा धेरै रमाईलो हून्छ अनी कमल बाबूले गाएक छाटेर राख्नूहून्छ धन्य छ
झापा बाट हेर्दैछु दुवै कलाकार मलाई मन पर्छ सारङ्गी संसार प्रति सम्मान बेक्ता गर्न चाहन्छु🙏🙏
मेरो पनि उम्लिन्छ मन घरीघरी सानी छौ नभन,,,,कमला नानीको स्वर राम्रो छ तर किन खुलेको छैन ,सम्पुर्ण टिमलाई शुभकामना छ
शुभकामना कमला बहिनी यस्तै रामा पस्तुति हरेक यपिसाेटमा दखियाेस
अति भन्दा अति राम्रो प्रसुति जहा चिज भाई को सहभागिता हुन्छ त्यहा त दोहरि को निकै मनोरञ्जन हुन्छ भाई कमल भाई लाई पनि शुभकामना छ यति रमाईलो प्रसुति बजार मा ल्याउनु भए को मा ।
दामी बबाल सुपर केही भन्ने ठाउनै छैन कमला बैनी र चिज सरको दोहोरीमा कमला बैनिको आज भोलि स्वरमा पहिलाको भन्दा अहिले निखार आएको छ है कला सग-सगै गलाको नि धेरै ध्यान दिनु है बैनि❤❤
सुन्दर भविष्य बोकेकि कमला नानिमा बढ्दो परिपक्वता ले सांगीतिक भविष्य उज्वल रहेको प्रमाणित गर्दछ ❤❤❤तसर्थ सबैले उत्तिकै माया र साथ सपोर्ट गरिदिनु होला।
शुभकामना 🎉 दुबै लाई कमला काे प्रगति राम्रो छ। यसरी बिबाद रहित भयर अगाडि बढनु बुनु❤
चिज भाइ कमला बुनु काे दाेहाेरी हेर्दा हेर्दै तरकारी पकाउनै भुलेछु दश पतक सम्म दाेहाेराउदै हेर्दा अर्को भाग पनि लयाउनु भाइ बुनु लगायत सम्पुर्ण टिम लाई सफलता काे कामना
कमला बहिनिको स्वर राम्रो मीठो छ / पछि स्वर सम्राट हुने सम्भावना छ / दुबैजनाको गित मीठो प्रस्तुतिमा रोजक लाग्यो /
कमल बाबू कती मीठा गाएक राख्छौ आहा चीज कमला अल्ली ऊमेर पूगेन कमला छोरी
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अब्बल अब्बल कति मिठो रमाइलो एकदम मज्जा आयो बरु फेरि एकचोटी चिज सङ्ग प्रतिम लाई पनि हेर्न मन छ सारङ्गी सन्सार परिवार लाई आपिल धन्यवाद
रुपा बैनी नीरास कीन हो रमाइलो apesod मा
आहा रमाइलो दोहोरी ❤❤❤सुभकामना सबै teem लाई । सबै जना gm entertainment sanga pani jodinu holaa . धन्यवाद ।❣️🙏
कमला नानि र चिज गुरुङ को धेरै रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। जय गित जय संगीत।
पुर्णिामाको जुन जस्तै कति छिटै हुर्किन कमला ।
पर्यौ होला धेरैको फेला सम्हाल है आफुलाई यो बेला..
सात सपोट सदै रहने छ
चीज गुऊङ गायक र कमला नानु लाइ धेरै धेरै समान छ ❤❤❤🙏🙏🙏
रूपि सिङजालि बहिनिको कतै माया प्रेम्मा ब्रेकप भयो कि सारै निरास भएको जस्तो छ नि /
Chij jiu ra kamala ko dohori Dherai ramro ❤❤❤❤❤🎉🎉🎉🎉🎉
कमला साचै हुजुरको स्वोरमा सरस्वातीको बास छ । सुभ कामना । बिसेस शब्द टुक्का सभ्य भय भन्नी नाइस
शव्द चयन धेरै राम्रो गरिन धादिङको चेलिले।
तिमीसंग जोडियो मन
अब धेरै उत्ताउली नबन
राम्रोसँग सम्झाएको मन पर्यो!
Kamala dherai barsa paxi gaunu pauda khsi xu vanda malai tajub lagera aayo kamala gayaka vayoko kati barsa vayoxa jahana chahanxu ek dui barsa vanda sahuxa nani dherai navannu
बाबा बाबा नि कमला लाई त मान नै परछ जसतो गितमा नि फरकाउन सकने कति ठूलो क्षमला कमला बुनुमा बधाई छ बुनु ❤️❤️❤️
हाल मलेसिया बाट हेर्दै छु, धन्यवाद सम्पुर्ण मा धेरै धेरै सम्झना है🙏🙏
कमला साचै ठुली भैसकिछिन अब
बबाल छ दाेहाेरि दुबै जना लाई शुभकामना छ 🙏🙏🙏🙏🙏🙏
कमला बैनीले स्वर सुधार्न परेछ
कमला घिमिरे बहिनी को अब डोको बुनेर 2 पनि आउदै छ है माया गरेर साथ दिनुहुने छ 💐😘🙏
दाइलाई नछाड्नु जसरी हुन्छ दङ्ग्या र भए पनि गिजाएर भए पनि जोडी मिल्छ दर्शक स्रोतालाई कौतुहलता चासो धेरै हुन्छ चिज गुरुङ एउटा अद्भुत पपुलर उसको संगतले के हुँदैन कमला नानुलाई निस्वार्थ सुझाव धन्यवाद
यस्तै हासेर मस्केर गाएको मन पर्छ मलाई रसको गित गाउदा !
तिमीलाई छोडी म कहाँ जानू नि
मन परे सि भन्दिन्छुसानू नि!
हो नि घरी घरी सानी छौ नभन चिज गुरुङ्😅
चिज जी का टुक्का सुन्नको लागी आउनेहरु यता हाजीर गरै😂😂😂😂❤❤❤
🥀❣️🥀saringi🌹sansar🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 subhakamana 🌹 xa 🌹 git 🌹 Aykdam 🌹 RamaiLo 🌹 xa thank you so much 🥀❣️🥀
Very nice Kamala Nanu Ra chij sir 👏👏👏💕💕💕👍👍
Dharai ramro kamala naini ko tukka
Chij Gurung ko git jati sunyo UTI sunirana man lagxa
जोडि बेस्ट छ लोप लाग्दो आहा ❤❤❤❤❤
Chij gurung ra kamala ghimire KO dohori geet KO sor sabda ati man paryo pragatiko kamana
Aaha. nikai ramailo xa aajako Dohori chij jii and Kamala nanu 👌👌❤❤❤❤❤🎉🎉 and Kamala nanu ley chij jii ra suman pariyar ji sangg yak dam khusi sangg gauxin ho❤❤❤😂😂😂😂😂
निकै कौतुहलता चासो हुने साङ्गीतिक जोडी जुटाएर रमाइलो दोहोरी प्रस्तुति दिनुभयो सारङ्गी संसार परिवार कलाकार जोडी सबैमा अभिवादन
चिज काे पसिना छुट्ने भाे अाज कमला खत्रा बनी सकिछन।
Lahai chij vai lai aaththa aaththa paridiyo kamali nanu le😘😘😘😘😘🤣🤣🤣🤣🤣🤣🤣
दाेहरि राजा चिज र कमला काे अति मिठाे लाेहरि
Kamala naani has grown up in every way. The punches she is throwing are wonderful. Keep up Naani.
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🎉❤
Back 🎉❤
100% back...
Ok
Kamala naniko tukka sarai man parxa pragatiko kamana nanilai ❤
कमला दोहोरी राम्रो छ,🇳🇵👿😶🌫️🥴💝💖💝💖♥️♥️♥️♥️♥️👩❤️💋👩💑👨❤️👨🌛🌜🌚🌝🫧🌈🛫🚔💻🖥️
Jij guru ko tuka k ma fan ho Dami ga aunu hun6
Jaha chij tehi darsak ko bhid, dami. Chij ra NIRJALA KO dohori prastuti naherera dherai vayo ,kina hola ? Ki NIRJALA U K mai xin.
Alli samaleyrw hidnu hoi kamala dheroii chanchal savab ramro hudainw
कमलाको हेरे हेर न हेरे नहेर तर तिमीलाई मेरो मनाउँछु म हेर क्लिक भयो लन्ठु कमली सलाम
Kamala nanu ko kala lai samman xa malai dherai man parne gahika😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कमला र चिज भाई को यो दोहोरी सारै मन पर्यो
Chij vai ra Kamala naniko dohori sarai man paryo ❤
चिज र कमला भए तेसै दाेहाेरी जम्ने भयाेनि
Aaja ko yo dohori ati nai mitho lageyo Kamala nanu rw chij bhai lai dherai2 dhannebad xa ❤❤❤❤❤
Chij gurun sir rw kamala ghimire bich ko dohori naruchauni sayed kam holan sarai mitho rw ati ramro geet gaunuhunxa dherai dherai dhanyawad dubai timlai
Kamala nani ko tukka achammai man paryo 👍
Nice dohori Chij r kamala
एक्दम उत्कृष्ट दोहोरी ❤
Chij Gurung bhai ko tukka ati man paro malai from India Bata
super chij and kamala❤
Chij dai kamala bahinilai dherai samman xa
चनचली गायिका कमला कडा छिन्
Super best interesting romantic sweet nice🎵 Kamal sir best of luck & Thanks Chij & Kamala👌⚘💕
Hat’s up both singers ❤❤❤🎉🎉🎉 and namaskar all singers musicians and all team saarangi saansaar best of luck ❤❤❤
Kamal bahiniko sir bigriyaxa ghan samman xa derai kosish garnush hoi .
Kamala bunu kada❤❤❤
Love kamala bunu❤❤
Raju pariyar chiito chayeoooo❤
Wowo beautiful dohori chij Gurung and kamal khimire you to ko ❤🎉❤🎉❤🎉❤
अति राम्रो❤❤❤
Chij ra Asmita dohori khai❤
बबाल 🙏
Kamala is best 👍👍👍👍👍👍👍
Chij bhai u r great dohori singer
म सिदार्थ को बिग फ्यान❤❤❤❤❤
Kamala ko sabdama dam xa congratulations❤❤❤❤❤❤
Ekdam ramailo ❤❤ Mero man parni gaya chij solti n kamala boini ekdam herni garxu moh uhaharu ko dohori big fan❤❤❤
Kamala nanu ley Amrit sapkota ko pani nam linu birsanu bhayena hai
के हो यस्तो अचम्मै कमला त, चिज गुरुङ् भाइ कत्ती सम्म्यमित हुन खोज्दा पनि, कमला त बाफ्रे, हुन त सानैदेखिनै यस्तै हो यो के टि, कलियुगले भेटेकी, तर सारै राम्रो राम्रो लाग्छ
kamala + chij no one
Wow wow wow super super super💯 tuka super Judi songs
कमला कोvabisy ramro x uttaulo navai git gau nani narapichs ko kami xain nepal ma
एक्दम राम्रो छ
Raju pariyar dai ra kamala lera aaunu paryo sarangi sansar ma
fantastic dohori song xa, best wishes to both of you❤❤❤
अति रमाइलो 👌👍 सबैको जय होस 🎉
Chij Solti❤️❤️❤️🎉🎉👌