वर्गिकरण भइ कायम भएको जग्गाको भू-उपयोग क्षेत्रलाई कसरी परिवर्तन गर्न सकिन्छ
HTML-код
- Опубликовано: 8 сен 2024
- About this video
यस भिडियोमा वर्गिकरण भइ कायम भएको जग्गाको भू-उपयोग क्षेत्रलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने प्रयास गरिएको छ,
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
for business purpose ramprasadg518@gmail.com
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
जग्गाको बर्गिकरणमा चित्त बुझेन भने के गर्ने
• जग्गाको बर्गिकरणमा चित...
जग्गाको विगाहा कट्ठा धुर परिवर्तन हुदैछ अब के हुन्छ
• बिगाहा,कट्ठा ,धुर को ह...
जग्गा सम्बन्धी नयाँ व्यवस्था कस्तो छ
• Kittakat kahile khulch...
मोही बाडँफाडँ खुल्यो
• Mohi jagga badfad मोहि...
मोहिले जग्गा कमाएकै छैन तर हक माग्न भने पाउछ कि पाउदैन भन्ने सम्बन्धी भिडियो
• Mohi hak , मोहिले जग्ग...
मोहि सम्बन्धी व्यवस्था खारेज भइसकेको हो।?के छ वास्तविकता
studio.youtube...
मोही मरेपछि नामसारि कसरी गर्ने
studio.youtube...
मोहीको अनुसूची भनेको के हो अनुसूची छ भने मोही हक पाईन्छ कि पाईदैन
studio.youtube...
मोही हक भनेको के हो?
studio.youtube...
सम्बन्ध विच्छेद
• Divorce and child birt...
• कस्तो अवस्थामा पतिले प...
राष्ट्रिय परिचयपत्र
• राष्ट्रिय परिचयपत्र बन...
विवाह र नेपाल कानुन
• बिवाह र नेपाल कानून/Ma...
घडेरी जग्गा सम्बन्धी
• Land buying/ घडेरी जग्...
कृषि क्षेत्रमा कस्तो जमिनहरु पर्छ
• Which is agricultural ...
आवासीय क्षेत्रमा कस्तो जमिनहरु पर्छ
• Type of Land /आवासीय क...
कम्तीमा कति क्षेत्रफल भन्दा सानो क्षेत्रफलको कित्ताकाट हुदैन
• Now area of land / अब ...
भु उपयोग वर्गीकरण गर्दा खोला पर्यो उत्त खोला मा रहेको नदिजन्य पदार्थ निकाल्दा खानी मा जाला उत्त खानी कस्ले उपभोग गर्ने सरकारले कि निज ले
❤❤❤❤❤
Crisi chhetra paribartan gari aawas banauna paryo
सप्तरी जिल्लामा लेखापधिको लाइसेन्स form कहिले खुल्छ ।
Sir mero jagaako simanama ailani jagaa thiyo tyo ailaani jagaa sangai meeo jagaa pani pani jotera palating banaye x tysko lagi maile kasto kahal ko kanuni paramarsha lina skxu holaa ?
Sir mero jagga 1 bhigga 2 khatta lai awasya chetra ma rakeko xa ..jab ki awasya chertra tetra rakna paidina
Mero jagga paila kheti yogya ma theyo . Baegikaran vayako 2 maina vaisakya theyo maile ward bata residential ma hunu parni jagga kheti yogya ma vayo vanera euta siparis liya . Tespaxi nagarpalika ma tyo siparis sudhha nibedan diya nebedan diyako 45 din ma mero jagga residential banaidiyo .. yo adalat ma gayara 35 din vitra ujuri sujuri nagari ekpaisa kasailai nakhuwai kam banyi
Hajur ko number pauna hajur
Sir mero hajur buwa le paune jagga uhale napai bitnu vayo aile aaune vayo k tesh ma mero mommy ko haak lagxa?? Maijule dinu na khojdinu hunuhunxa kasari firta Lina painxa yedi haak lagxa vane??
Sir mero hajur buwa ko aaune jagga ma mero maiju le mero mommy lai Nadine kura garnu hudaixa k garda firta painxa jagga k tes ma mero mommy ko haak lagxa??
जग्गा दर्ता कहिले हुने र जग्गा दर्ता खुल्यो भने कसरी थाहा पाउने सर
Kaha bata ho tapai
म काभ्रे पनौती बात हो सर
सर नमस्कार! बुवाको नाउँमा नाप नक्शा भइ फिल्डबुक कायम भयको तर पुर्जा बनेको छैन जग्गा बाझो छ त्यसलाई दर्ता गर्न मिल्छ?मिल्छ भने प्रक्रिया के हुन्छ?
सर मेरो एउटा समस्या छ रिप्लाइ दिनुु ल पिलिज 😂😂😂 हाम्रो घर भएको जग्गा अरुको नाम छ तर पास दिदैन भन्छ यस्तो अबस्था मा के हुुन्छ नि सर जग्गा त 30 बष् अगि बाटै ऊसकै नाममा रहेछ
Sir 2004 saalko jagga hajur bako jagga charkila kagjat xa tra afno jagga arule hadpeko xa Nadi side ko jagga afule hatauna paune ki napaune
Sir mero bajai le aafno sip, aafno eklai mehenat le kamaaeko jaggaa bakaspatra gari mero buwa ko naam maa garidinu vaako cha ra mero buwa haru ko ansabandaa vaeko chaina yesto jaggaa maa ansiyaar ko daabi laagcha ki naai.
Kripaya jaankaari dinu holaa hai.
सर एक कित्तामा नाै जना किने छु अब कसरी कित्ता काट गरने
sir एउटा ब्यक्तिले दुई तरिकाले हस्ताक्षर गर्न पाउछ कि पाउदैन ? यस्को बारेमा कानुनले केही भन्छ कि के प्रावधान छ?एउटा समयमा नै एउटा english ma र एउटा नेपाली मा भए के हुन्छ ?बताइदिन अनुरोध छ
नागरिकता मा मेरो नाम(समिर बेहना) छ। मैले आफ्नो छोरा को जन्म दर्ता (नाजिल बेहना) नामले बनाइ सके। बनेको ६महिना भाछैन। अब थर फेरेर (नाजिल शेख) गर्न मिल्छ? Please reply dinu paryo sir
दाइ, लेखापधिको लाइसेन्स लिन कति पढेलेखेको हुनुप्र्छ
Sir पूर्खौ देखि को ऐलानी जग्गा आफ्नो नाम म त गरियो तर लालपुर्जा म जमीन घटेर आएमा के गर्ने होला sir..plz vandinus na..🙏🙏
hi sir मरो घर बाठ 565grm गाजा भेटियो म 64दिन हिरासत मा नि बसे 10 हजार धरोटी मा नि छटे ३ महिना तरिक नि धायी अब फैसला भयो फैसला मा 6 महिना कैद 2हजार जरिबना अाyo म कसरी समस्या हल गरु?
Jagga darta khaile khulxa sir
सर नमस्कार 🙏। हाल म बिदेशमा छु, तत्काल नेपाल फर्किनलाई कम्पनीले छुट्टी नदिएको हुदा नेपाल फर्किने सम्भावना छैन। तर मैले नेपालमा घडेरी किन्ने सोच बनाएको छु । यस्तो अबस्थामा मेरो नाम मा घडेरी पास हुन्छ कि हुदैन सर । pls🙏 जानकारी दिनु होला सर ।
सर मेरो जग्गा अरु ले मिचेको छ् सर त्यस लै कसरी पहल गर्ने
Sir hami 2 jana daju bhai ko ansha banda bhaesakyo, aama ko death vhayo aba aama ko jiuni 2 jana lai milxa ki mildaina, jiuni hak kunai chora haruko naam ma pani gareko chaina , ma kanxo choro ho, jetho dai le eklai sabai namsari garna khojdai chan. Yasma k garna sakincha??
कुनै लिखत भए लिखत बमोजिम हुन्छ। कुनै लिखत छैन भने दुबैको हुनसक्छ।
सर म अहिले बिदेस छु मैले मेरो नाम मा जग्गा लिन मिल्छ?
सर मेराे हजुरबुबा काे नाममा भएकाे जग्गा लालपुर्जा पनि छ तर हजुरवुवा पनि बितिसक्नु भाे २०२२ साल देखि नै तिराे तिरेकाे छैन साे मालपाेत मा बुझ्दा छुट खुलेकाे बेला दर्ता गराउनु पर्छ भन्छ तर याे कहिले खुल्छ था पनि हुदैन खास के गन्नु पर्ला सहयाेग गर्दिनु भयाे भने अाभारि हुने थिय ।
Kaha bata ho tapai
Mero ni same yestai xa Sab khulisakyo darta khulna baki xa tesaile aba xitai hami road ma utriyera andolan gardai xau Fb ma sobasi darta pidit vanne group xa tya join hunu hola
1धुर को कति पर्छ
लाभ कर
Sir contact number dinu na edam mahat purn kura garnuxa
सर मोबाइल न पाउन सकिन्छ सर
sir plz send me your cell no mero jagga sambandhi kehi kura sodnuparnecha
पुस्तौं पुस्ता देखि उपभोग गर्दै आई रहेको जग्गा लाई धनिपुर्जामा उतार्न सकिन्छ कि सकिन्दैना? जुन जग्गा धेरै पहिले उपभोग गरि खानु भनेर दिएको अरे
अर्काको हो भने सकिदैन। ऐलानि वा प्रति हो भने सकिन्छ
sir contack no
Sir namr dinu
Bakas Patra firta hunxa ra
Sasu la buhari loii diya ko bakas Patra firta hunxa ra sir please reply ❤
WhatsApp number पाउन सकिन्छ सर
Sir mero hajur buwa le paune jagga uhale napai bitnu vayo aile aaune vayo k tesh ma mero mommy ko haak lagxa?? Maijule dinu na khojdinu hunuhunxa kasari firta Lina painxa yedi haak lagxa vane??