नमस्कार म पुरन गुरूङ🙏🙏🙏 मेरो आफ्नै शब्द तथा लय रहेको यस गितमा आफैंले गाउने प्रयास गरेको छु। मलाइ गायनमा साथ दिनुहुने सुमधुर स्वरकी धनी आदरणीय शान्ती गुरूङ र मिठो संगित संयोजन गर्नुहुने आदरणीय दाइ जुजु गुरूङलाइ हृदयदेखी नै धन्यवाद दिन चाहान्छु।साथै यस गित निर्माणको क्रममा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा नमन टक्र्याउन चाहान्छु। यस गितमा मेरो स्वरलाइ भन्दापनि लय र शब्दलाइ यहाँहरूले मुल्यांकन गरिदीनुहोला किनकी म कुनै गायक होइन र त्यो लायक पनि छैन होला जस्तो लाग्छ केबल आफ्नो रहर मात्र पुरा गरेको हुँ।यहाँहरूको अमुल्य साथ सहयोग र सुझाबको अपेक्षा गर्दछु। यहाहरूको पल शुभ रहोस्।
धेरै राम्रो छ दीदी धेरै धेरै शुभकामना🙏🙏🙏
आफ्नो पहिचान भासा कला सस्कार सस्कृतिले सिखर चुमुन उतर उतर प्रगतिको शुभकामना 💐💐
Good song tamu bhasha ma
सुन्दर आवाज र संगीत सफलताको लागि धेरै धेरै शुभकामना ।
Congratulations sir
La aajai ramro ramro song ra video banaudai janu hola
😀❤👍
What a beautiful song❤❤❤❤❤❤
Derai ramro xa grg vasa nabuje poni.🙏😘
Ati ramro xa didi keep it up and lost of love
Nice song keep it up.
Nice voice and nice compose
नमस्कार म पुरन गुरूङ🙏🙏🙏
मेरो आफ्नै शब्द तथा लय रहेको यस गितमा आफैंले गाउने प्रयास गरेको छु। मलाइ गायनमा साथ दिनुहुने सुमधुर स्वरकी धनी आदरणीय शान्ती गुरूङ र मिठो संगित संयोजन गर्नुहुने आदरणीय दाइ जुजु गुरूङलाइ हृदयदेखी नै धन्यवाद दिन चाहान्छु।साथै यस गित निर्माणको क्रममा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा नमन टक्र्याउन चाहान्छु।
यस गितमा मेरो स्वरलाइ भन्दापनि लय र शब्दलाइ यहाँहरूले मुल्यांकन गरिदीनुहोला किनकी म कुनै गायक होइन र त्यो लायक पनि छैन होला जस्तो लाग्छ केबल आफ्नो रहर मात्र पुरा गरेको हुँ।यहाँहरूको अमुल्य साथ सहयोग र सुझाबको अपेक्षा गर्दछु। यहाहरूको पल शुभ रहोस्।