मैले पत्रकार सुमन खरेलको उहाँका पिता जी संगको एउटै अन्तरवार्ता धेरै चोटी दोहोर्याएर हेर्छु। र यो अर्को बिरल episode थपियो । wow... Just wow ❤. खुशी र सम्बन्धहरु दर्जनौँ पटक पढे जस्तै यो कुराकानी पनि पटक पटक हेर्ने छु। उहि स्नेहका साथ। विजय सर र उहाँको छोरी दुबैलाई माया छ। Thank you so much for this wonderful talk.
मैले पनि सुमन खरेलले उहाँको पिता किरण खरेलको अन्तर्वार्ता लिएको धेरैपटक बेलाबेलामा हेर्ने गरेको छु । त्यो अर्न्तवार्ता अति नै उत्कृष्ट लाग्छ मलाई पनि ।
खुसी र सम्बन्धहरुमा आफ्ना छोराछोरीको बारेमा लेखिएको कुराहरु पढ्दा विजय सरको छोराछोरी देख्न र चिन्न मन लागेको थियो । आज छोरीसँग देख्दा बहुत खुसि लाग्यो । अब यसैगरि एकदिन छोरासँग पनि देख्न पाइयोस । 🙏🙏
This is the first conversation of Father and Daughter as a Podcast ever I have seen. Vijay Pandey himself is very very rare, poetic and a weighted journalist and interviewer. When he talks to others he keeps reserved and controlled by himself. Fortunately his daughter also perhaps is going to follow the beautiful characters of his Dad. We are proud of this gorgeous family.
सार्है राम्रो podcast . छोरीसँग यसरी आफूले गरेका काम , जीवनका भोगाइ , अन्तिममा आफ्नो पाटो के हो ? र जीवनको उत्तरार्धमा आएको परिवर्तन सबै कुरा गर्नुभयो। हामीले पनि सुन्न पायौँ । धन्यवाद विजय जी र छोरी सारा
विजय सर मेरो सारै मन पर्ने ब्याक्ति हुनुहुन्छ। उहाँलाई मैले एक पटक प्रत्यक्ष भेटेको थिएँ । तर दुखको कुरा बोल्नु सकिन ।😢 विजय सरको प्रत्येक शब्द मैले आफैंले बोलेको अनि उहाँको मन म आफै झैँ लाग्छ ।❤❤
एकदमै राम्रो कन्भरसेसन । सबैलाइ उत्प्रेरणा दिने खालको । सरले नानुलाइ पनि आफुसँगै ग्रो गरेको झन राम्रो लाग्यो । सबै प्यारेन्ट्सले यसलाइ अनुकरण गर्नु पर्छ जस्तो लाग्छ ।
It felt like a deep meditation, so profound that I didn’t even realize my eyes were brimming with tears. Moments like these remind us that life is about embracing reality, understanding its depths, and finding truth in every moment. What a powerful and heartfelt conversation it was-one that touched the soul and brought clarity. Sending boundless love from the majestic Everest region. Thank you, Vijay sir..!! 🙏
Humble and interesting style, spiced by the father-daughter dynamic! The best part about Vijay ji, I think, is his sincerity, honesty, and artistic way of presenting. Suggestion: striving for more precision in language, a very tough task!
विजय दाई को खुसी बुक्स पढेर, New Year मा पनि Drinks गरिन। सबै साथी हरु ले सहयोग गर्छन् भन्ने पनि छोडी दिए।। It's nice to be pod cast with Dad and Daughter..
I really enjoyed watching this video, I feel like myself and my daughter are also there as you are both. I really visualized the scenes of 10 years ahead ❤
Congratulations bijaya sir and Sara ma'am मैले खुशी किताब मा पढेको सारा, तपाई को शब्द आज देख्न पाए खुसी लाग्छ। पुरानो पुस्ता र नयाँ पुस्ताको संयोग राम्रो लाग्यो धन्यवाद
Nice conversation,यस्तै ज्ञान गुणका कुराहरु सुन्न पाउँ। सरलाई मैले मेडिसिटी हस्पिटल अगाडि भेटेको थिए। मैले सरलाई नमस्कार गरे,सरले पनि चिने जसरी नै नमस्ते फर्काई,सन्चै हुनुहुन्छ भनेर सोध्नु हुँदा खुशी लागेको थियो।
एक दिन छोरा लाई पनि लिनु होल बिजय सर ।मेरो युगको एक असल बहुआयामिक ब्यक्ति हुन बिजय सर उच्च सम्मान छ उहाप्रती मेरो सधैब ।जीवनको कुनै यात्रामा सकेछु भने एक चोटि भेट्ने सारै मन छ ❤❤
म पनि big fan हो बिजय सरको कस्तो राम्रो लाग्छ मलाई नेपाली पत्रकार मध्येकाे वाँहा सनो उमेर देखि हेर्दै आएको छु म नेपाल टीली भिजन, दिशा निर्देश र मेरो जिन्दीकी मेरो विश्वा भन्ने कायक्रम कती हेर्थे ❤कस्तो खुसी लागयो वाँहालाई देख्दा रातीको 2 बजे मोबाइल खोलेर हेर्दा वाकाे कार्यक्रम हेर्दा कस्ताे खुसी लागयो my idol proshan ❤❤
आज* खुसी* कृतिमा छाेरीले भनेका कुरा आउलान् कि नाई।म सुन्न थाले।जिज्ञासा छ मलाई।हाम्राे बाबा कहिले भगवान जस्ताे र कहिले राक्षस जस्तो भनेकाे।भाव त्यस्तै ।यी कुरामा गफ भै दिए।काश भगवानले याे गाेरेटाेमा यी वाउ- छाेरीलाई डाेराई दिए।
Beautiful comparison Vijaya sir... It's me one of the co worker in a TV stn. Beautiful talk between 2 generations. And one big thing is that... We are the luckiest generation who saw big changes of technology ❤❤❤🙏🙏❤️❤️🤔🤔👏👏👏
बिजय सर,मलाइ मनपर्ने पत्रकार । तपाईंको परिबारकाे बारेमा खुसीबाट थाहा पाए,अाज देख्न,सुन्न पाइयाे,अब छाेरा र एउटा सहन र समेल्नै नसक्ने (मलाई लागेकाे)जड्याहा लाई समाल्दै सिङगाे परिवारलाई सार्थकतामा पुर्याउनु हुने महान पत्नी लाई लिएर आउनु है ।
राम्रै लाग्यो बिजय सारा जी धन्यवाद।तर कुरा गर्दै गर्दा बिचमा तपाई लामा लाई ल्याउनु हुन्छ। र भन्नुहुन्छ लामा ले यसो भन्यो उसो भन्यो पहिले हामी मानिसले यो बझ्नु पर्छ की आमा नै सबै कुरा हो हामी लाई बुझ्ने प्रेम गर्ने र सिकाउने कुरा होस।
"We are growing not only to increase our age, but we are growing as a developed humans and tend to feel more younger than ever". Amazing! Hats off Bijayar sir! You are an exemplary writer and journalist . I like your style of speaking.....
नमस्कार बिजय कुमार दाई । नेपालमा उहा जस्तो प्रभाबित ब्यकत्ती कमै छन। उहांको फ्यान हु। बर्षौ अगाडी भृकुटीमन्डपमा टाढाबाट नियाल्दै थिए म, मन खुसि भको थियो । नमन गर्दछु ।उहांको जय होस 🙏🙏🙏
पहिला पहिला सबै प्राविधिक कुरा ठुला थिए काम गर्न गारो बडी समय लाग्थियो विजय जी तर एउटा कुरा पहिला पहिला विचारहरु पनि ठुला थिए अहिले सानो सानो हुदै गएको छ र काम गर्न गारो छ र प्रतिफल पनि खासै दिदैनन विजय जी यो पनि ठुलो परिबर्तन आको छ चेतना भया 🙏
राम्रो लाग्याे । विजय सर Maslow ले भने जस्तै self esteem and self actualization काे stage मा यात्रारत हुनुहुन्छ जस्ताे छ । सचिदानन्दमा समाहित हुनुहाेस । मेराे शुभकामना छ ।
Im very proud to see both dad and daughter together. Lot of respect vijay sir. But u are still very young as much as thought of pradip giri... I'm very inspired of u both
My favorite artist ❤love you Vijay dai.and love u dear sister.child dekhi bahut ridayeko person Vijay dai.maile uhabata dherai sike.ahile abroad ma xu bt Vijay always in my deep heart❤
बिजयकुमार नेपाली पत्रकारिताको गर्विलो नाम मलाई जहिलै मन पर्ने व्यक्ति ❤️🙏
Ravi daai ho king patrakaritako bujnubho? Jay ghanti.
@@MOHAN-GIRI😂
@@MOHAN-GIRIkata ko patrakar ?Ahile patrakarita garxan ??
मेरो साह्रै मन पनेँ ब्याक्ति मध्य बिजय जि एक हुनु हुन्छ, सरल र पारदर्शी कुरा राख्न सकनु हुने माहान सर प्रति नमन ।
mani ni yehi pakxya maa diyeko bidhyarthi hu.❤❤
मैले पत्रकार सुमन खरेलको उहाँका पिता जी संगको एउटै अन्तरवार्ता धेरै चोटी दोहोर्याएर हेर्छु। र यो अर्को बिरल episode थपियो । wow... Just wow ❤. खुशी र सम्बन्धहरु दर्जनौँ पटक पढे जस्तै यो कुराकानी पनि पटक पटक हेर्ने छु। उहि स्नेहका साथ। विजय सर र उहाँको छोरी दुबैलाई माया छ। Thank you so much for this wonderful talk.
मैले पनि सुमन खरेलले उहाँको पिता किरण खरेलको अन्तर्वार्ता लिएको धेरैपटक बेलाबेलामा हेर्ने गरेको छु । त्यो अर्न्तवार्ता अति नै उत्कृष्ट लाग्छ मलाई पनि ।
व्रम्ह,विज्ञान र चेतना ❤❤❤
विजय दाई नमन ,हजुर को शब्द,बोलि(भ्वाइस्)र प्रस्तुति कति अनुशाशीत र मर्याधित ,छोरीमा पनि त्यो सबैगुण हुबहु उस्तै। वा क्या मज्जा आयो। 🙏💖
खुसी र सम्बन्धहरुमा आफ्ना छोराछोरीको बारेमा लेखिएको कुराहरु पढ्दा विजय सरको छोराछोरी देख्न र चिन्न मन लागेको थियो । आज छोरीसँग देख्दा बहुत खुसि लाग्यो । अब यसैगरि एकदिन छोरासँग पनि देख्न पाइयोस । 🙏🙏
अति सुन्दर कति राम्रो छ बुवा छुरीको परमात्माले सधैँ आशीर्वाद प्रदान गरुन् हजुरहरूको जय होस् यो संवादले यो मन तिनै खुसी भएको छ।❤❤❤❤
This is the first conversation of Father and Daughter as a Podcast ever I have seen. Vijay Pandey himself is very very rare, poetic and a weighted journalist and interviewer. When he talks to others he keeps reserved and controlled by himself. Fortunately his daughter also perhaps is going to follow the beautiful characters of his Dad. We are proud of this gorgeous family.
शब्द,बोलि(भ्वाइस्)र प्रस्तुति कति अनुशाशीत❤️🌹🙏अनुकरणिय🌹🌹
पत्रकारिता र लेखक जगतमा मलाई सर्वोकृष्ट लाग्ने ब्याक्ती विजय ज्यू हार्दिक नमन🙏
राम्रो लाग्यो. छोरी लाई नयाँ जिम्मेवारीपूर्ण सफलता को शुभकामना!!!
Photo heri makkha naparnu..01:33 beautiful sentence….👍👍👍❤️❤️
सार्है राम्रो podcast . छोरीसँग यसरी आफूले गरेका काम , जीवनका भोगाइ , अन्तिममा आफ्नो पाटो के हो ? र जीवनको उत्तरार्धमा आएको परिवर्तन सबै कुरा गर्नुभयो। हामीले पनि सुन्न पायौँ ।
धन्यवाद विजय जी र छोरी सारा
विजय सर मेरो सारै मन पर्ने ब्याक्ति हुनुहुन्छ।
उहाँलाई मैले एक पटक प्रत्यक्ष भेटेको थिएँ ।
तर दुखको कुरा बोल्नु सकिन ।😢
विजय सरको प्रत्येक शब्द मैले आफैंले बोलेको अनि उहाँको मन म आफै झैँ लाग्छ ।❤❤
एकदमै राम्रो कन्भरसेसन । सबैलाइ उत्प्रेरणा दिने खालको । सरले नानुलाइ पनि आफुसँगै ग्रो गरेको झन राम्रो लाग्यो । सबै प्यारेन्ट्सले यसलाइ अनुकरण गर्नु पर्छ जस्तो लाग्छ ।
विजय जि मेराे मनपर्ने पत्रकार हुनुहुन्छ र उहाले भाेग्नु भएका कुरा र पाउनु भएका खुसि र लेख्नु भएकाे खुसि सबै प्रेरणा दायि छन बुझनेका लागि....
You are always my favorite journalist. Real person🙏🙏
It felt like a deep meditation, so profound that I didn’t even realize my eyes were brimming with tears. Moments like these remind us that life is about embracing reality, understanding its depths, and finding truth in every moment. What a powerful and heartfelt conversation it was-one that touched the soul and brought clarity. Sending boundless love from the majestic Everest region. Thank you, Vijay sir..!! 🙏
आहा ❤️ कती मिठो कुरा बुबा - छोरि को ❤️🙏
Wow, What a podcast you presented! A soldier never retires, as you are as a journalist. Thank you Vijay Dai and Sara.
Humble and interesting style, spiced by the father-daughter dynamic! The best part about Vijay ji, I think, is his sincerity, honesty, and artistic way of presenting. Suggestion: striving for more precision in language, a very tough task!
हामी सबैको मनमा बसेको पत्रकार ❤❤❤❤❤
बा छोरीको संवाद गज़ब रहेछ।प्रेरणादायी छ
नेपाल का केही पत्रकार मध्ये मैले स-संमान ले हेर्ने पत्रकार
तपाईं पर्ती को मेरो सोच र सम्मान मा कहिल्यै कमि नहोस
जय देश
जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵
कती सरल कती आधिकारिक कती आत्मिक मैले एकदाम ध्यान दिएर हेरे बाबा छोरी दुबाई जानालाई धन्यवाद
विजय दाई को खुसी बुक्स पढेर, New Year मा पनि Drinks गरिन। सबै साथी हरु ले सहयोग गर्छन् भन्ने पनि छोडी दिए।।
It's nice to be pod cast with Dad and Daughter..
बच्चा बेला देखि हेर्दै अनि सुन्दै आएको सरल र अर्थपूर्ण प्रस्तुति दिने निडर पत्रकार 🙏🙏🙏
धन,उमेर र जवानी मा कसैले घमण्ड नगरौं ,बिजय सर,god bless you always
बिर लै हुन्छ बा,छोरी को संवाद ।
नमस्ते विजय सर 🙏
खुशी book मा पढेको छोरी येत्रो ठुलो बनाउनु भएछ बिजय सर खुशी लाग्यो🙏धेरै शुभकामना 🙏🙏🙏
I really enjoyed watching this video, I feel like myself and my daughter are also there as you are both. I really visualized the scenes of 10 years ahead ❤
I like vijay sir very much you are ideal,intelligent and big-hearted person.your book I use to read n I use to be motivated.
Best wishes to Great Baba and his Darling Daughter to take the legacy of her ( Sara's) First Love to the next level 🤗🤗🙏🙏
Congratulations bijaya sir and Sara ma'am
मैले खुशी किताब मा पढेको सारा, तपाई को शब्द आज देख्न पाए खुसी लाग्छ। पुरानो पुस्ता र नयाँ पुस्ताको संयोग राम्रो लाग्यो धन्यवाद
हरेक कुरा बाउ जस्तो even personality पनि ❤❤
Countless podcast on air , rare intellectual podcasts to grasp. Enjoyed it totally .
मलाई मन पर्ने पत्रकार बिजय सर❤❤❤
Nice conversation,यस्तै ज्ञान गुणका कुराहरु सुन्न पाउँ। सरलाई मैले मेडिसिटी हस्पिटल अगाडि भेटेको थिए। मैले सरलाई नमस्कार गरे,सरले पनि चिने जसरी नै नमस्ते फर्काई,सन्चै हुनुहुन्छ भनेर सोध्नु हुँदा खुशी लागेको थियो।
एक दिन छोरा लाई पनि लिनु होल बिजय सर ।मेरो युगको एक असल बहुआयामिक ब्यक्ति हुन बिजय सर उच्च सम्मान छ उहाप्रती मेरो सधैब ।जीवनको कुनै यात्रामा सकेछु भने एक चोटि भेट्ने सारै मन छ ❤❤
Yes, me too ❤
जीवनको वास्तविकता हो, उमेरले र अनुभवले परिपक्व बनाएपछि को जीवन जिउनुको मजा नै बेग्लै छ 😊😊😊🙏🙏👍👍 Best wishes for upcoming days Vijay Sir ❤❤
My favourite journalist ❤❤❤
l am fan of Vijay sir , you are one of top journalist in Nepal . hats up on your contributions.
कति सुन्दर एपिसोड बिजय सर । तपाईं बा- छोरीप्रती सदा सम्मान । what a wonderful talk.what a artistic, what a realistic and poetic.❤
He incorporates quotes into his fillers in a truly impressive way, which is why I love listening to him.
धेरै राम्रो धेरै राम्रो छ दाई विजय दाइ धेरै राम्रो आगामी दिनको अग्रगामी कामना।
कति मिठो कुराकानी सकिएको पत्तै भएन ❤❤❤
सस्कार युक्त छोरिर बाको यो सम्वाद सार्है मन पर्यो।
मज्जा लाग्छ सर तपाईंका साहित्यिक शब्दमा बुनिएका अन्तर्वार्ता सुन्दा र हेर्दा
बधाई छ यो एउटा नयाँ अनुभव अर्को पुस्ताहस्तान्तरणको उदाहरण
धेरै मन पर्यो बिजय सर ।
दोस्रो पुस्ता लाई पनि संगै लिएर अाउनु भयों !
धेरै रोचक र informative साथै छुट्टै प्रकारको podcast ❤love it ❤
Always the genius, always my favorite since my childhood 🙏❤
great
राम्रो लाग्यो ! बा - छोरि भन्दा पनि बा को गन्थन धेरै भयो।
धेरै बर्ष अगाडि धुलिखेल रिसोर्टमा एलुका पख धेरै जमानामा सग नाचेको याद आयो बिजय सर सग 🙏🙏🙏🙏
म पनि big fan हो बिजय सरको कस्तो राम्रो लाग्छ मलाई नेपाली पत्रकार मध्येकाे वाँहा सनो उमेर देखि हेर्दै आएको छु म नेपाल टीली भिजन, दिशा निर्देश र मेरो जिन्दीकी मेरो विश्वा भन्ने कायक्रम कती हेर्थे ❤कस्तो खुसी लागयो वाँहालाई देख्दा रातीको 2 बजे मोबाइल खोलेर हेर्दा वाकाे कार्यक्रम हेर्दा कस्ताे खुसी लागयो my idol proshan ❤❤
आज* खुसी* कृतिमा छाेरीले भनेका कुरा आउलान् कि नाई।म सुन्न थाले।जिज्ञासा छ मलाई।हाम्राे बाबा कहिले भगवान जस्ताे र कहिले राक्षस जस्तो भनेकाे।भाव त्यस्तै ।यी कुरामा गफ भै दिए।काश भगवानले याे गाेरेटाेमा यी वाउ- छाेरीलाई डाेराई दिए।
विजय सरकोे नाम लिँदा गर्व लाग्छ ❤ मेरो र मेरो पुस्ताको एक आइडल , बहुआयामिक व्यक्तित्व उच्च सम्मान छ ❣️😘🙏🙏🙏🙏
Beautiful comparison Vijaya sir... It's me one of the co worker in a TV stn. Beautiful talk between 2 generations. And one big thing is that... We are the luckiest generation who saw big changes of technology ❤❤❤🙏🙏❤️❤️🤔🤔👏👏👏
अत्यान्त मर्मिक अनि सान्दर्भिक ❤🙏
पुस्तक पढ्दा साराको नाम पढेको आज देख्न पाइयो शुभकामना 🙏
You are my inspiration . A real person , open minded and honest
One of the best my favorite journalists in Nepal Mr Bijay Pandey sir❤
विजयजी
तपाईं को तेस्रो पुस्तकको प्रतीक्षा
शुभकामना दुवै जना लाई।
कस्तो राम्रो सुन्दर संवाद। म त प्रभावित भएँ अति नै।
बिजय सर,मलाइ मनपर्ने पत्रकार । तपाईंको परिबारकाे बारेमा खुसीबाट थाहा पाए,अाज देख्न,सुन्न पाइयाे,अब छाेरा र एउटा सहन र समेल्नै नसक्ने (मलाई लागेकाे)जड्याहा लाई समाल्दै सिङगाे परिवारलाई सार्थकतामा पुर्याउनु हुने महान पत्नी लाई लिएर आउनु है ।
राम्रै लाग्यो बिजय सारा जी धन्यवाद।तर कुरा गर्दै गर्दा बिचमा तपाई लामा लाई ल्याउनु हुन्छ। र भन्नुहुन्छ लामा ले यसो भन्यो उसो भन्यो पहिले हामी मानिसले यो बझ्नु पर्छ की आमा नै सबै कुरा हो हामी लाई बुझ्ने प्रेम गर्ने र सिकाउने कुरा होस।
Yesma k apati xara.jasle pragya ma sahayog ba aamale matra saknuhunna.
Interesting conversation between father and daughter I have always been your great fan Vijaya Sir anxiously waiting for your new book 📚
I ve grown up watchin his shows n after ages i m watchin this show makes me so nostaligic
"We are growing not only to increase our age, but we are growing as a developed humans and tend to feel more younger than ever". Amazing! Hats off Bijayar sir! You are an exemplary writer and journalist . I like your style of speaking.....
नमस्कार बिजय कुमार दाई । नेपालमा उहा जस्तो प्रभाबित ब्यकत्ती कमै छन। उहांको फ्यान हु। बर्षौ अगाडी भृकुटीमन्डपमा टाढाबाट नियाल्दै थिए म, मन खुसि भको थियो । नमन गर्दछु ।उहांको जय होस 🙏🙏🙏
जिबन लाई बुझेको मान्छे यस्तै सरल र इमान्दार हुन्छन ❤
उहाको कुरा गर्ने शैली अनि माझिएका सब्दारचना अनि बिकसित र राजनैतिक बिशबस्तुप्रती को घोच्ने शैली अत्तिनै मन पर्छ है ।
विजय सर नमन,मेराे मनपर्ने पत्रकार 🙏🙏🙏
Highly philosophical, every word is profound, carrying deep meaning !
पहिला पहिला सबै प्राविधिक कुरा ठुला थिए काम गर्न गारो बडी समय लाग्थियो विजय जी तर एउटा कुरा पहिला पहिला विचारहरु पनि ठुला थिए अहिले सानो सानो हुदै गएको छ र काम गर्न गारो छ र प्रतिफल पनि खासै दिदैनन विजय जी यो पनि ठुलो परिबर्तन आको छ चेतना भया 🙏
बिजय सर को कुरा हर कोहिले बुज्न सक्दैन र जस्ले बुज्छ यति मिठास ले भरिपुर्ण बुज्छ।
I downloaded this podcast
respect Bijay sir....
I enjoyed with you " khusi"
राम्रो लाग्याे । विजय सर Maslow ले भने जस्तै self esteem and self actualization काे stage मा यात्रारत हुनुहुन्छ जस्ताे छ । सचिदानन्दमा समाहित हुनुहाेस । मेराे शुभकामना छ ।
My best presenter ever..
विज्ञान,चेतना अनि वास्तविकता ❤❤❤❤❤
अन्तरसम्बाद सुन्दर लाग्यो बिजय ज्यु ले बोलेको कुरा मात्र होइन गरेको कुरा पनि मूलुकलाइ छोड्न सक्नुपर्छ सदृश्य बयान गर्न पाइयोस ।
Nice father n daughter combo❤Lovely information..Thank u both of u❤😊
You are so lucky Sara to interview your dad who is a very admiral person in the field of journalism....
I grew up watching his shows...🎉🎉🎉🎉🎉🎉🎉🎉
असाध्यै मन पर्ने मान्छे।🙏
🎉 It's an ILLUSION that we are thinking we are a good Creator in some extent ...but your good Bijay .. ❤❤
Thank you very much 🙏 bijay sir and Sara
always inspire your words for all especially for youth.
कति राम्रो 🎉🎉
I realise Sara is so patience to hear the people.❤
मलाइ अहिले सम्मकै मन पर्ने पत्रकार बिजय सर हो
Vijaya Sir suru dekhi nai man parne patra hunuhuncha sathsathai chori Sara so beautiful
Oh God 😱😱😱I can't believe 😭😭😭 हजुरलाई म कुन शब्दमा मेरो धन्यभाव व्यक्त गरु मेरो विजय ❤❤❤
कति राम्रो बाबु छोरीको कुराकानी 💕
मलाई मनपर्ने पत्रकार ईन्द्र लोहनी अनि बिजय कुमार,❤
मैले पनि विजयकुमार संझिदा इन्द्र लोहनी सम्झिन्छु ।
बिजय सरको कुरा सधै सुनिरहु लाग्छ तर आज छोरिको कुरा सुन्ने मन थियो तर छोरीले मुस्कान मात्र दिइ रहिन
राम्रै लाग्यो बिजय सारा जी धन्यवाद।❤❤❤
How beautifully daughter keep looking her father’s face, beautiful
I wish i had parents like him so that i could learn so much ... sara you are blessed to have a father like him..
Respected journalist sir 🙏
Im very proud to see both dad and daughter together. Lot of respect vijay sir. But u are still very young as much as thought of pradip giri... I'm very inspired of u both
I felt happy. Dhanyawad.
My favorite artist ❤love you Vijay dai.and love u dear sister.child dekhi bahut ridayeko person Vijay dai.maile uhabata dherai sike.ahile abroad ma xu bt Vijay always in my deep heart❤