नमस्कार सबै दर्शकहरुमा🙏 यो भिडियोमा रिसर्च टिमको ठूलो गल्ती भएछ। श्री ५ बिरेन्द्र बिक्रम शाहको जन्ममिती ठिक छ तर पुस 14 गत्ते हुनुपर्नेमा पुस २४ गत्ते भएछ। यसको लागि हामी माफी चाहान्छौ। र अबको दिनमा रिसर्च गरेका कुरालाइ फेरि एकचोटी करेक्सन गरेर मात्रै सार्बजनिक गर्नेछौ। आशा छ हजुरहरुले माफ गर्दिनुहुनेछ हामिलाइ यस बिषयमा। तपाइहरुको माया साथ र सपोर्टको लागि धेरै धेरै धन्यबाद ब्यक्त गर्दछौ हाम्रो टिमको तर्फबाट।🙏🙏
B.P LE RAJA NA BHAYE DESH RAHADAINA, MAHENDRA KAI PALA MAA BHANEKAA HUN ANI MELAMCHI KHANE PANI YOJANA BIRENDRA KAI TIME MAA AAYE PANI TYO KRISHNA PD BHATTARAI KO PAHAL MAA BHAYEKO HO..
सबै देशभक्त नेपालीले एकपटक याे भिडियो हेराैं ,बुझाैं र जानाैं र गहन रुपमा सम्बन्धि विषय वस्तु आत्मसात गराैं।।राजसंस्था जिन्दावाद ।।राजा ल्याउँ देश वचाउँ।।स्वदेशमा हिन्दुराज्य कायम गरि देशकाे धर्म, परम्परा र संस्कृति जाेगाउँ।।नेपाल आमा जिन्दावाद ।।जय देश जय नरेश।।जय श्री पशुपतिनाथ ।।ॐ।।
राजा भन्ने बित्तिकै विदेशी थुरुरू हुन्थिए ।आजकल हेर्नुहोस नेपाल मा यत्रो बिना राजा हुँदा पनी विदेशी संग उल्टै थुरु रु मुटु कमाएर बस्छन ।नेपाली हरु लाई डर त्रास धम्की जेल काे डर देखाएर लुट तंत्र का नेता हरु थुप्रिए ।अती राम्रो कुरा भन्नु भएको मा धन्यबाद तथा शुभकामना छ।🎉
Damn bro! really rise of the Genuine content creators are increasing in Nepal which is a good sign to aware youth about the history of Nepal. List of Genuine Content Creators: 1) The Nepali Comment 2) Indepth Story 3) Misguided Nepal 4) K.dhanush 5) Sujan Pokhrel: Explainers
धेरै धेरै धन्यवाद हजुरहरुको समूहलाई ओझै नेपालको एस्तिहस् हरुको भिडियो हरू बनाउनु होला जुन हामी जस्ता बालक युवाहरुले जान्न आवश्यक छ l अनि नेपाल सरकारलाई नी अनुरोध गर्दछु हामी बालकहरूलाई हाम्रो पुर्खाको बारेमा अध्ययन गराउने पुस्तकको विकास गराउनु होला l जुन हामी बालकले हाम्रो पुर्खाको योगदानको बारेमा राम्रो ज्ञान होस् ❤❤❤keep it up your team sir for making this type video❤❤
I always feel Nepal industry and economy was stronger at the time kings who ruled us were here and not these government and politicians who are now a millionaire
If all those Nepali in foreign stop sending expenditures to their family then this is a failed state. People are not even literate enough to patiently wait in a single line. People have lost mutual and self respect, It’s a crashing society, diminishing faster than we think. What a heaven Nepal RIP Nepal
नेपाल एउटा अभागी देश हो जस्तो लाग्छ मलाई त्यो बेलाको नेपाल देशको उच्च स्थान मर्यादा अहिले छैन जस्तो लाग्छ त्यो राजतन्त्र अहिले सम्म भइदिएको भए नेपाल देश कहाँ सम्म पुगिसकेको हुन्थ्यो होला।
Aru Lai taw thaha vayan tar maile taw dekhan napay Pani birendar bir bikram shah 😢😊 yak dam dayalu raja thiy re Malai uni jastai raja herna man xa yak patak ❤ tyo gun ma ahile balen shah ma dekhdai xu ❤❤❤ jay nepal 🥰
मलाई अझै याद छ जब दरबार हत्याकाण्ड भयो मा त्यति बेला BBS 1st year को exam को तयारी गर्दै थिए, बिहान 5 बजे बुबा र एक जना सर दरबार हत्याकाण्ड को कुरा गर्दै हुनुहुन्थ्यो, त्यो कुरा ले मेरो निद्रा छुट्यो, मैले पत्याउन सकिन, अनि tv मा समाचार हेर्न खोजे तर tv मा नेपाली च्यानल बन्द थियो, fm खोले सबै नेपाली fm हरु पनि बन्द थियो अनि भारतीय र बिदेशी news channel खोलेर समाचार हेर्दा बल्ल थाहा भयो हत्या भएको रहेछ 😢😢😢 रुन मात्रै सकिन... त्यस पछि एक एक गरी बजार मा र्याली जुलुस हरु निस्किन लाग्यो, राजा बिरेन्द्र को फोटो सहित परिवार को फोटो लिएर सबैले कपाल मुण्डन गरेर जुलुस गर्दै थिए..... कहाँ बिर्सिन सक्छु र त्यो क्षण 😢😢
त्यति मात्रै हो र दाजु मेरो बुवा बिरामी हुदा जिल्ला सदर मुकाम मंगलसैन् मा नेपाली काग्रेस को जिल्ला adhibesan चलेको थियो, जिल्ला भरी को ठुलो hospital पनि त्यही थियो तर बिडंबना मेरो बुवा लाई छोडेर सबै नेता हरू लाई लागेर गए, गाउमा त्यहि मात्र गाडी थियो, पछि दैलेख को गाडी achham ma गएकाले achham बाट Nepalj jung लैजाने क्रम मा बुवाको बिच bato मै निधन भएको थियो यो घटना 2078,11,21 गते को हो😢😢😢
राजा सबैको साझा हो। भारत ले नेपाल लाई शान्ति क्षेत्र को समर्थन नगरेको कारण उ नेपाल लाई आफ्नो पकड क्षेत्र मान्छ । किन कि उ आफू दुई सय बर्ष अङ्ग्रेज को गुलामी मा हुर्केको देश हो । यदि नेपाल को शान्ति क्षेत्र स्वीकार गरे नेपाल को स्वतन्त्रता पनि स्वीकार गर्नु हो। यश को मुख्य बादक हाम्रो मानसिकता र नेता हरु को लम्पसार बाद ले दक्षिणी कालो मन भएका मित्र को हैसियत बडेको हो।
नमस्कार सबै दर्शकहरुमा🙏
यो भिडियोमा रिसर्च टिमको ठूलो गल्ती भएछ। श्री ५ बिरेन्द्र बिक्रम शाहको जन्ममिती ठिक छ तर पुस 14 गत्ते हुनुपर्नेमा पुस २४ गत्ते भएछ। यसको लागि हामी माफी चाहान्छौ। र अबको दिनमा रिसर्च गरेका कुरालाइ फेरि एकचोटी करेक्सन गरेर मात्रै सार्बजनिक गर्नेछौ। आशा छ हजुरहरुले माफ गर्दिनुहुनेछ हामिलाइ यस बिषयमा। तपाइहरुको माया साथ र सपोर्टको लागि धेरै धेरै धन्यबाद ब्यक्त गर्दछौ हाम्रो टिमको तर्फबाट।🙏🙏
Darbar kandaa details ko video cayo📹
मिल्छ भने edit गर्नुहोला धन्यवाद।
B.P LE RAJA NA BHAYE DESH RAHADAINA, MAHENDRA KAI PALA MAA BHANEKAA HUN ANI MELAMCHI KHANE PANI YOJANA BIRENDRA KAI TIME MAA AAYE PANI TYO KRISHNA PD BHATTARAI KO PAHAL MAA BHAYEKO HO..
Keep up growing bro ramro xa ajhai ramro garnus
Sano galti ta bhaihalxa ni hajur
Our Late - King - Birendra Bir Bikram Shah Dev was One of the Great King of our Nepal Country . 🕉🙏💐
सबै देशभक्त नेपालीले एकपटक याे भिडियो हेराैं ,बुझाैं र जानाैं र गहन रुपमा सम्बन्धि विषय वस्तु आत्मसात गराैं।।राजसंस्था जिन्दावाद ।।राजा ल्याउँ देश वचाउँ।।स्वदेशमा हिन्दुराज्य कायम गरि देशकाे धर्म, परम्परा र संस्कृति जाेगाउँ।।नेपाल आमा जिन्दावाद ।।जय देश जय नरेश।।जय श्री पशुपतिनाथ ।।ॐ।।
जनता प्रेमी राजा।
जय नेपाल 🇳🇵🇳🇵
नेपाल र नेपालीकोलागि तत्कालीन उनैमात्र खम्बा थिए। सो खम्बा ढाल्ने नै आजका लागि मुख्य देशद्रोही र पापी हुन।
राजा भन्ने बित्तिकै विदेशी थुरुरू हुन्थिए ।आजकल हेर्नुहोस नेपाल मा यत्रो बिना राजा हुँदा पनी विदेशी संग उल्टै थुरु रु मुटु कमाएर बस्छन ।नेपाली हरु लाई डर त्रास धम्की जेल काे डर देखाएर लुट तंत्र का नेता हरु थुप्रिए ।अती राम्रो कुरा भन्नु भएको मा धन्यबाद तथा शुभकामना छ।🎉
Most handsome and lovable king of Nepal ❤❤❤ ma marey pani mero desh bachi rahos.. we all
Miss u.. ❤
जानकारी राम्रो लाग्यो। अजै यस्तै जानकारी लिए र आऊ नहोला । नमस्ते।
राजा आउ ,हजारौं मन्त्री नेता भन्दा राजा नै सहि ❤️🇳🇵🇳🇵🇳🇵
मेरो प्रीय राज
तिमी लाई धेरै धेरै सम्झना 😢😢
Miss You King😢😢
यी राजा त भगवान हुन जब यश राजा बित्नुभयाे देश पनि सकियाे😢
Damn bro! really rise of the Genuine content creators are increasing in Nepal which is a good sign to aware youth about the history of Nepal.
List of Genuine Content Creators:
1) The Nepali Comment
2) Indepth Story
3) Misguided Nepal
4) K.dhanush
5) Sujan Pokhrel: Explainers
The Hidden story will come to the top soon
This is history but written by king and for himself to really understand you have to study root within the history.
मान या न मान मेरो लागि त बिरेन्द्र को अन्तनै देश को अन्तय थियो
Absolutely right
धेरै धेरै धन्यवाद हजुरहरुको समूहलाई ओझै नेपालको एस्तिहस् हरुको भिडियो हरू बनाउनु होला जुन हामी जस्ता बालक युवाहरुले जान्न आवश्यक छ l अनि नेपाल सरकारलाई नी अनुरोध गर्दछु हामी बालकहरूलाई हाम्रो पुर्खाको बारेमा अध्ययन गराउने पुस्तकको विकास गराउनु होला l जुन हामी बालकले हाम्रो पुर्खाको योगदानको बारेमा राम्रो ज्ञान होस् ❤❤❤keep it up your team sir for making this type video❤❤
राजा विरेन्द्र अमर रहुन ।हाम्राे देश हाम्राे राजा प्रण भन्दा प्याराे छ
आजकलको सयौ नेता भन्दा पुरानो १राजा नै ठिक
Yesko matlab janata sanga capacity nai chaina ramro chunne
Yo desh ra janata failure ho
Kasto ekhoro sochya tw😂
Purano 1 raja thik re😂
सुजान भाई जति सुने ऊती नै आखा रसाऊ छ भाई
I always feel Nepal industry and economy was stronger at the time kings who ruled us were here and not these government and politicians who are now a millionaire
If all those Nepali in foreign stop sending expenditures to their family then this is a failed state. People are not even literate enough to patiently wait in a single line. People have lost mutual and self respect, It’s a crashing society, diminishing faster than we think.
What a heaven Nepal
RIP Nepal
@@modernsage8132 j[
555555555555555y55555555555555555
Ì
@@modernsage8132 the
Birendra was great King 👑🙏 and loving person also.
All Raja is the best person of Nepalese heart.
No doubt he is the real king of Nepal
We want Darbar Hatya Kanda 🙌🥺
There is no king no durbar would be difficult to do it again
❤❤🎉🎉Thank you for Informing News, From Lalitpur Lele Kathmandu, Raj Kumar Ghimire Bagmati zone.
देश भक्त राजा भनेकै महेन्द्र र बिरेन्द्र हुन् अरु त सबै छाेटे खा जा हुन् 🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌🌺❤️
He was such a great leader and perfect king of Nepal.
नेपाल एउटा अभागी देश हो जस्तो लाग्छ मलाई त्यो बेलाको नेपाल देशको उच्च स्थान मर्यादा अहिले छैन जस्तो लाग्छ त्यो राजतन्त्र अहिले सम्म भइदिएको भए नेपाल देश कहाँ सम्म पुगिसकेको हुन्थ्यो होला।
✨Thank you 💛so much 💜fo💖r making 💫 this video for 💙Nepali 🇳🇵 people
Miss you 👑 king💕🇳🇵🙏
राजा भनेकाे राजै हाे...
He will always remain as Solo king
Hera chahnchhou hjur
Shree 5 birendra bir bikram Shah is good king . If he is till now nepal will become industralize country .
Hamro raja hamro desh paran bhanda pyaro chha
राजाभकोब्ला सधारण जनता खुसी थियौँ तर कर्मचारी हरु ठिक थिएनन आजपनीछैनन !
राजा वीरेन्द्र जस्तो राजा संसारको कुनै राजा पाउन सकिंदैन
❤nepal 🇳🇵 lion King 🦁 🤴 loved and respect
दरारहत्या कान्ड हेरनमन्छ पठाई दिनुहोला
Legendary king most respectable🙏
Darbar hatya kand mathi video banaunus plz
What can be done to re-establish Monarchy In Nepal Plz make video on it
You cant get birendra back if u reestablish monarchy. Youll get Paras. Tell him to make a video on Paras's kandas.
ल दरबार हत्या काण्ड को पनि भिडियो लिएर आउनु पर्यो
dajai description maa clips ra resources ko link rakhna paryo ...
Husss
My son is interested plz post dubar hatya kanda audio or video
Yes reason for hatya Kanda.. hajur le English ma ni garnu huncha video? If so I would live to help.
how can you help me ???
May be translating to English so broader audience (like nepalese in western lands ) can understand
Very nice sir darbar hatyakanda vision Pani her chahanxu
Dhanyabaad dai❤
Very beautiful
We want darbar hatya kanda, detail explaination
Yes
Salute 🫡 to our Great king 👑
Next darbar hatya kanda ❤❤
Love your full explanation ❤❤
Raja bhaneko Raja thiyan 😔❤🕉🙏
Well done bro. Ajhai ramro video banaudai garnus. Animation dherai ramro xa.
This types of good leader should be born again in Nepal ....o god
VDO chaiyo dai hatya kanda full detailed RW aru Vanda Ali vinna hai
Durbar hatyakanda video lyaunu dai
informative dai we want more..........
राजा आउ देश बचाउ🕉️🕉️🕉️
सही कुरो 😊
Thanks again and again for your information
Thanks for the video
Sir darbar hatya kanda ma vedio banaunu na 🙏
Kun editor use garnu hunx
yes please" DARBAR HATYA KAND"
please upload darbar hatya kanda video
Darbar hatya kanda ko video chaienxa
Banau hatyakanda ko video. Kunai fact state garna xa vane description ma source pani haldeu ani
King is King.
Live like King.
Die like King.
👏👏👏
दरबार घटना बारे जानकारी पाऊं।
Indian navanuhos hazur Indian Congress vannuhos Jo Hindu Buddist ko development kaihile garena till 2014 We Majority Hindus love Nepal.
Great Job Sir❤️
Dai is going very fast
I guess dai haina 5'-6 months ma yestai video aayo bhane 100 k Cross hunxa sure❤️❤️❤️
Yesssss I will seen video ❤
Jaya Desh Jaya Naresh
We miss our king 👑😢
Dai Maubadi kaal jana udh ko bare ma video banaunu paryo full story
Aru Lai taw thaha vayan tar maile taw dekhan napay Pani birendar bir bikram shah 😢😊 yak dam dayalu raja thiy re Malai uni jastai raja herna man xa yak patak ❤ tyo gun ma ahile balen shah ma dekhdai xu ❤❤❤ jay nepal 🥰
साँचै कत्ती प्यारा थिएछन त बिरेन्द्र राजा, तर ऐले का राजावादी त स्वार्थको भोको मात्र हुन
बीरेन्द्रको जन्ममिति २००२ पुस २४ भनियो तर पुस १४ गते हो ,सुधार्नुपर्छ ।
Sir ma raja birendra sarkar ko ❤❤❤❤❤
Nice information 🙏🙏🙏🙏🙏 .
Thank you brother😍😘
मलाई अझै याद छ जब दरबार हत्याकाण्ड भयो मा त्यति बेला BBS 1st year को exam को तयारी गर्दै थिए, बिहान 5 बजे बुबा र एक जना सर दरबार हत्याकाण्ड को कुरा गर्दै हुनुहुन्थ्यो, त्यो कुरा ले मेरो निद्रा छुट्यो, मैले पत्याउन सकिन, अनि tv मा समाचार हेर्न खोजे तर tv मा नेपाली च्यानल बन्द थियो, fm खोले सबै नेपाली fm हरु पनि बन्द थियो अनि भारतीय र बिदेशी news channel खोलेर समाचार हेर्दा बल्ल थाहा भयो हत्या भएको रहेछ 😢😢😢 रुन मात्रै सकिन... त्यस पछि एक एक गरी बजार मा र्याली जुलुस हरु निस्किन लाग्यो, राजा बिरेन्द्र को फोटो सहित परिवार को फोटो लिएर सबैले कपाल मुण्डन गरेर जुलुस गर्दै थिए..... कहाँ बिर्सिन सक्छु र त्यो क्षण 😢😢
Yes obviously... We want.....
दरबार हत्याकाण्डको भिडियो हाल्नुस् न।
Good sir khuse lago
Yes please do explain about royal massacre
Durbar Hatyakandko Pani Video Dinuhola
Darbar hatya kand video banaunus dai
darbar hatyakand ko ni video banau nu hola Sujan ji
Arko part pani chayo
बिष्णु भगवानको अवतार स्व.राजा बिरेन्द्र 🙏🙏🤞❤️
Darbar hatyakand ko pura detailed video chaheyo dai
Most kind and people's king Birendra raja ...
Explaination nice.
Thank you
A true, geniune and selfless leader with a golden heart. Long Live your Majesty. ❤😢🙏🙏🙏
Dar hatya kandaa Video Banayee dinu paryoo hujrr le
Durbar Hatya kanda ko footage nikalnu paryo
Yes sir next video chayoo
त्यति मात्रै हो र दाजु मेरो बुवा बिरामी हुदा जिल्ला सदर मुकाम मंगलसैन् मा नेपाली काग्रेस को जिल्ला adhibesan चलेको थियो, जिल्ला भरी को ठुलो hospital पनि त्यही थियो तर बिडंबना मेरो बुवा लाई छोडेर सबै नेता हरू लाई लागेर गए, गाउमा त्यहि मात्र गाडी थियो, पछि दैलेख को गाडी achham ma गएकाले achham बाट Nepalj jung लैजाने क्रम मा बुवाको बिच bato मै निधन भएको थियो यो घटना 2078,11,21 गते को हो😢😢😢
राजा सबैको साझा हो। भारत ले नेपाल लाई शान्ति क्षेत्र को समर्थन नगरेको कारण उ नेपाल लाई आफ्नो पकड क्षेत्र मान्छ । किन कि उ आफू दुई सय बर्ष अङ्ग्रेज को गुलामी मा हुर्केको देश हो । यदि नेपाल को शान्ति क्षेत्र स्वीकार गरे नेपाल को स्वतन्त्रता पनि स्वीकार गर्नु हो। यश को मुख्य बादक हाम्रो मानसिकता र नेता हरु को लम्पसार बाद ले दक्षिणी कालो मन भएका मित्र को हैसियत बडेको हो।
Darbar hatya Kanda ko vdo chaiyo