खुसी लाग्यो आज कोब्रा ग्याँङ्ग मां चिज गुरुङ्ग सहभागी भएर रिले दोहोरी प्रस्तुति दिनु भएको रहेछ तर आज इन्द्र जि सि देखिनु भएन अरु संम्पुर्ण गायक गायिका बाजागाजा प्राबिधिक टोलि मां रमाइलो रिले दोहोरी प्रस्तुति का लागि धेरै धेरै धन्यवाद ! दोहोरी गित का साथै संम्पुर्ण समुह को उतरोतर प्रगति को शुभकामना !
wow आज चिज गुरुङ लाई पनि देख्न पाईयो कालाकार थपिदै जानू भाको छ ईस्टेज सानो भयो क्या ठोलो बनाउन परो हजुर हरुका प्रिय दर्सक स्रोता हरु पनि बसेर प्रतक्षया लैइव दोहोरी देख्न पनि अलि जगा कम भये जस्तो लागो किन कि कलाकार हरुनै भैमा बस्न परेको छ र मलाइ तेस्तै लागेको अन्याथा नलिनु होला हजुर हरुको ठूलो फेन हो म उठेर आँखा मिच्दै युटुब खोलेर सबै भन्दा पैले हजुर हरुलाई हेर्छु अनि दिन मा जति बेला टाईम मिलो हेर्नी गर्छ ल बधाई र उच्छ सम्मन छ सम्पुण लाई🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘😘❤️❤️❤️❤️❤️💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵
सरै नै रमाइलो लाईभ दोहोरी अजा चीज दाईको उपास्थितिले माहोल झानै खत्त्र लग्यो। धन्यवाद छ सम्पुर्ण कलाकार प्रति किनकी यस्ता यस्तै रमाइलो लाईभ दोहोरी हेरेर सुनेर मनमा भएका पिडाहरु लाई हल्का बनाईन्छ।🙏🙏🙏
अति रमाईलो लाग्यो शब्दहरू पनि कति मिठो मिठो भण्डारण भएको हो साह्रै मिठो लाग्यो 🙏🙏🙏🙏❤️❤️❤️सबै टीमलाई अर्गानिक शब्दको खानी चिज गुरुङको धेरै दिन पछी आगमन भयो 😊😊🙏🙏।
ताराको शब्द नै दोहोरी गितमा मार्मिक छ यस्तै शब्दले नै गित गाउँदा सफलमा पुगिन्छ सम्पूर्ण टिमलाई शुभकामना सारै कडा प्रहारले गाएको गितमा हाँसोले नै मरे मता
रमाइलो दोहोरीको जहिले समय कम हुन्छ। कति छिटो सकिएको हौ। नशा नै भयो दोहोरी नहेरी खाना रूच्दैन।सुमन दाजअनि सागर दाजीको पालो कति बेला आउछ भनेर कुरिरहन्छु।😥🙏🙏🙏💜💜
आज फेरि खत्रै दोहोरी लिएर आउनु भयछ कति धेरै रमाइलो धेरै हासियो खुसी लाग्यो सधै यस्तै देख्न सुन्न पाइयोस् सम्पुर्ण कलाकार हरुलाइ बधाई तथा शुभकामना💐💐💐 🙏🙏🙏
ल है हजुरहरु रमाईलो रिले दोहोरी आयो है।
आज दोहरी हेदा मजा आऊने भयो चिज़ /सुमन/सागर /भय रूमालो हूने भयो
चिज जी लाई पनि यो ग्रुप मा लेऊनु पर्यो है अब देखि
Jhan ramailo vayo suman sanga chij thapera
नियमित श्रोता, दर्शक
Okay cha ta mero bhai
कोब्रा ग्याङमा आज चीज गुरुङ भाइको आगमनले सुनमा सुगन्ध भरिएको छ
सारै रमाइलो । चिज जि लाई नि देख्न पाइयो आज
यो गुरुप मा चिज गुरुङ को आगमन ले अझ रमाइलो भ्यो
चिज गुरुङ लाई सधैं देख्न पाउँ🙏🙏🙏🙏🙏🙏
SUPER 💖😘💕💝😙 CHIJ GURUNG
आहा!चिज सर पनि आज त सारै मजा आयो है।
आहा चिज ज्यु😘😘
शब्दको खानी श्याम राना र चिज गुरुङ को गित धेरै राम्रो हुन्छ।
Cij dai lai dekhna pauda dherai khusi lagyo
चिज गुरुङ लाई काहा बाट आउँछ येस्तो सब्द सारै रमाईलो लग्यो सम्पुर्ण तिम लाई सुभकामाना मलेशिया बाट हेरदै छु
Wow chij vai pani dherai ramailo lagyo aaja
खुसी लाग्यो आज कोब्रा ग्याँङ्ग मां चिज गुरुङ्ग सहभागी भएर रिले दोहोरी प्रस्तुति दिनु भएको रहेछ तर आज इन्द्र जि सि देखिनु भएन अरु संम्पुर्ण गायक गायिका बाजागाजा प्राबिधिक टोलि मां रमाइलो रिले दोहोरी प्रस्तुति का लागि धेरै धेरै धन्यवाद ! दोहोरी गित का साथै संम्पुर्ण समुह को उतरोतर प्रगति को शुभकामना !
wow आज चिज गुरुङ लाई पनि देख्न पाईयो कालाकार थपिदै जानू भाको छ ईस्टेज सानो भयो क्या ठोलो बनाउन परो हजुर हरुका प्रिय दर्सक स्रोता हरु पनि बसेर प्रतक्षया लैइव दोहोरी देख्न पनि अलि जगा कम भये जस्तो लागो किन कि कलाकार हरुनै भैमा बस्न परेको छ र मलाइ तेस्तै लागेको अन्याथा नलिनु होला हजुर हरुको ठूलो फेन हो म उठेर आँखा मिच्दै युटुब खोलेर सबै भन्दा पैले हजुर हरुलाई हेर्छु अनि दिन मा जति बेला टाईम मिलो हेर्नी गर्छ ल बधाई र उच्छ सम्मन छ सम्पुण लाई🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘😘❤️❤️❤️❤️❤️💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵
बल्ल हेर्ने फुर्सद पाइयो कति रमाइलो 🙏🙏चिज दाजु मिसिदा झन रमाइलो 🙏🙏🙏
wow chij bro ra suman bhaya paxi kati haasnu audi ramaailo
Chij brother Lai yo group ma dekhada khusi lagyo❤️
रमाइलो लाग्यो अाजक दोहोरी सुमन सागर चिज सिला जानकी लगायतका सबैलाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️
Chijlai Pani sangai dekhda yo man yeti khusi xaraaaaa....kati ramailo
सरै नै रमाइलो लाईभ दोहोरी अजा चीज दाईको उपास्थितिले माहोल झानै खत्त्र लग्यो। धन्यवाद छ सम्पुर्ण कलाकार प्रति किनकी यस्ता यस्तै रमाइलो लाईभ दोहोरी हेरेर सुनेर मनमा भएका पिडाहरु लाई हल्का बनाईन्छ।🙏🙏🙏
राम्रो गर्नु भयो।चिज लाई नि ल्याउनु भएकोमा धन्यवाद होल टिम लाइ
आहा कति रमालो लाग्यो इन्डिया देखि हेर्दै छु
बबाल रमाईलो आज चिज पनि यो टिममा अझै रमाईलो
अति रमाईलो लाग्यो शब्दहरू पनि कति मिठो मिठो भण्डारण भएको हो साह्रै मिठो लाग्यो 🙏🙏🙏🙏❤️❤️❤️सबै टीमलाई अर्गानिक शब्दको खानी चिज गुरुङको धेरै दिन पछी आगमन भयो 😊😊🙏🙏।
Papa
Pa
एकदमै रमाइलो दोहोरि होल टिमलाई अग्रिम शुभकामना छ।
सारै रमाईलाे टम हुन्छ अजै रमाईलाे सुमन चिज दाइ काे टुक्का सारै मन पर्छ सम्पुर्ण टिम लाई शुभकामना धन्याबाद रमाईलाे लाग्छ हजुर हरुकाे गित भिडियाे
आजकल यो गुरुप को दोहोरी नसुनी दिन नै खल्लो खल्लो झै लाग्छ। के भाको । असाद्धै रमाइलो लाग्छ।
Huna Ra sabai team nai Mero best ho but aja chij bro yo team ma dekhida sun ma suganda tapiyo all the best ❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सुमन धेरै हेन्सम लाग्छ अनि गितको त के कुरा सारै मिठो गाउनु हुन्छ !
Yes
Hajur hatu ko timma chij gurung laini rakhnu pareo
यो रिले दोहोरी गीत पुरा गांउले परिवेशमा सजिएको छ एक दम मज्जा आयो हेरेर पेट पनि दुखायो हास्दा हास्दै लास्टै
अाहा सारै रमाईलाे दाेहाेरी अलि ढिला भयाे हेर्ना बिजि भयर सारै राम्राे सबै जना काे प्रस्तुति उत्कूष्ट छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌
suman chij sagar syam balchadra vaya paxi ram ram lastai ramailo kati hasnu 😃😃😃😃😃😃❣️❣️❣️❣️❣️❣️
Chij gurung lai aaj dekhan paeyo man khusi lagyo ❤️❤️syam rana ko pal0 kin aaudin hju ko rile dori maa suman sir ❤️❤️
Suman chij sagar ko fan🥰🥰🥰🥰🥰🥰
Katiramai ho hoke baba suman ra chij vaiko sarai kharo fararr sarairamayo derai ramro xa sabaima suva kamana haisabai sabai lai
Best is Suman pariyar and chij
सारै रमाइलो लाग्यो दोहरी मलाई त आज
धेरै रमाईलो लागो चिज़ को चाई कणों आयो सम्पूर्ण टिम लाई धननेबाद
सारै,राम्रो ,लायो,सबैलाई ,बधाई ,छ,यस्तै ,रमाइलो ,अागामि,दिन ,मा,सुन्न,र,हेर्न ,पाँउ
Aha kati ramro vaka ani chij babu pani aunu vaexa khusi lagyo tesai ta man parne team dherai dherai badhai xa sampurna team lai
आह कति रमाइलो टोलि कुनै भाग नछाड्ने गर्छु
सबै कलाकार यक्दमै राम्रो दाजु
ढिडाे खाने जानुका दिदि मात्र
आज सम्म कै खत्रा रमाइलो दाेरी
उसैले हाेला ढिडाे नि खाथिन
शरिरकाे एक भाग उचालिराथिन
सिला दिदी के साच्चिकै मिलाउनु भको हो त ग्याँस 😃😃😃😃😃😃😃 सबै दोसोरी टीम लाई शुभकमना छ धेरै रमाइलो लाग्यो फेरि अर्को पाठ को प्रतीक्क्षा मा छु🙏🙏
हाहाहा सागर, सुमन, श्याम ,बालचन्द्र अनी मन पर्ने गायक चीज गुरुङ पूरा मनोरञ्जन भयो आज त सबै कलाकार लाई शुभकमना 😁😁❤️❤️🥰🥰
सबै कलाकार हरु भयनि शुमन नभयसी नमजा लाग्छ सबैलाई सम्मान छ
धन्नेबात एतीराम्रो प्रस्तुती कोलागी सिला दि लाई बीसेसधन्नेबाट हास्दा हास्दै पल्तेको मा हा हा हा
ताराको शब्द नै दोहोरी गितमा मार्मिक छ यस्तै शब्दले नै गित गाउँदा सफलमा पुगिन्छ
सम्पूर्ण टिमलाई शुभकामना सारै कडा प्रहारले गाएको गितमा हाँसोले नै मरे मता
सबै जना को बबाल दोहोरी भाका सुनेर कति हाँसो लाग्ने हो भने सारै दमदार भाका
O ho kati ramailo dhanyabad sabai lai
धेरै राम्रो लाग्यो यो दोहोरी बधाई छ
दोहोरी गाउने सर्बोतम यो टीम धेरैले धेरैले धेरैले मन पराएको टीम हो यो
आहा सारै रमाईलो गित होलटिम अबल अबल कलकार हरुमा धनै बात अनि सुमन भाइ सुभ कामना छ
सुमनभाइको गित राम्रो लाग्थ्यो आजभोलि त हरेक साथीलाई खिल्ली उडाएर मात्रै गाउन लागे मात्तिन लागेजस्तो लाग्यो
गीत नै सकिएर हो ब्रो😜
Sumanlai matra dosh lagauna mildaina ki jasto layo malaita sabaijanale palo2 vannu vako xa
Sabaile ta ek arka lai udayeka xan taba ta ramailo hune ho hoina ra🤣
Aha Kati ramailo dhohori geet badai 6 sabai tim lai
Ystopo dohori ati rmailo xa 🎉🎉🎉❤❤
अब चिज जि र अस्मिता डल्लाकोटि लाई लिन पर्यो दाजु😯👏👏
आम्मै हो कति रमाइलो हो 🕺🕺🕺🕺
यो गानाम गायकहरुत सबै मनपरेको आहा गायिकानी सिलादिदी तारासङ्ग अस्मिता आदिभयको भय झन मज्जाआउथ्यो
Nabita Rai.
I love suman vai.
Sweet nice lovely performance all team respecting as me love chij babu.
रमाइलो दोहोरीको जहिले समय कम हुन्छ। कति छिटो सकिएको हौ। नशा नै भयो दोहोरी नहेरी खाना रूच्दैन।सुमन दाजअनि सागर दाजीको पालो कति बेला आउछ भनेर कुरिरहन्छु।😥🙏🙏🙏💜💜
आहा रमाइलो लाग्छ तर कालिका लाई किन होला सदै काली भन्नु हुन्छ कतिको काली हुनुहुन्छ र मलाई त माया लाग्छ ❤️❤️🙏🙏👌
आज फेरि खत्रै दोहोरी लिएर आउनु भयछ कति धेरै रमाइलो धेरै हासियो खुसी लाग्यो सधै यस्तै देख्न सुन्न पाइयोस् सम्पुर्ण कलाकार हरुलाइ बधाई तथा शुभकामना💐💐💐 🙏🙏🙏
Dharai ramailo dohori
Sampurna kalakar parti hirdaya dekhi 🙏🙏🙏🙏🙏🙏
Ati ramailo dohorii sampurna timlaii suvakamana x 🙏🙏🙏👌💕
Dherai nai ramailo Suman sir
Dherai ramailo hjr
धेरै रमाईलो आज 👏👏👏
दिन भरी काे थकाइ पनि मेटिन्छ यों दोहोरी हेरी पछि हजूर हरु को काे याे टीम लाई धेरै धेरै शुभामना लभ यु ❤️❤️❤️❤️❤️❤️
ओहो कस्तो रमाइलो दोहोरी मज्जा आयो
साराई रमाईलो टिम
दामि दोरी मज्जा आयो शुनेर
आहा कति रमाइलो निकै रमाइलो टिम तेसैमाथी चिज गुरुङ पनि धेरै धेरै सुभकामना छ सम्पुर्ण टिमलाई❤️❤️❤️❤️🙏🙏🙏🙏
राम्रो लाग्यो लोकदोहोरी गीत
Milxa vani sagar suman ra chij jun gurup ma aaunu hola❤️
ATi ramailo dohari 👌👌👌
कलाकारहरुनि खतरा खतरा टुक्का पनि खतरा दामि मिल्याछ धन्यवाद सबै कलाकारहरुमा सम्मान पनि
आहा आज चिज जि लाई पनि देख्न पाईयो खुसी लाग्यो धन्यबाद सुमन जि अनि सम्पुर्ण टीम्लाई 👏👏👏🤝🤝🤝
Honi sir khusi lagyo
होनि आझ धेरै रमाईलो😍🤚
सहि रमाइलो 👏👏🤝🤝
🙏Dami lagyo
@@pirtam8958 सहि 👏🤝
Now complete this show wow 🤩 chej gurung best
आजा चै केटा हरु एक साइड केटिहरु एक साइड हैछ उधुमै रमाइलो तर इन्द्र दाजु छुटन्नु भएछ सबैलाई अग्रिम शुभकामना🙏🙏
मलाई त कालिका दिदिको गाउने शैली र स्वर सारै मन पर्छ,मान्छे पनि सारै राम्री हुनुहुन्छ।
सारइ रमाइलो लागाे भाइ
सुमन जि को हरेक शब्दमा चोटिलो अर्थ पाइन्छ सारै रमाइलो लाग्छ
Suman ra sagar ta hamro man parrna singer
आहा कति रमाइलो दोहोरी जति सुने उति सुनुम सुनम लाग्ने हजुर हरु को यो रमाइलो दोहोरी सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ईन्द्र दाइ खोइ यार😁😁
कालिका र तारा ,जानकि अापसमा राम्रो सम्बन्ध बनाउने ल,,,,,बाकि सब 👌👌👌👌
हजुर हरुको दोहोरी सुनेर मन धेरै हल्का हुन्छ धेरै मन पर्छ हजुर हरुको दोहोरी कति राम्रा राम्रा शब्द हुन्छ्न 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो छ
अाहा सारै रमाइलो दाेहाेरि , सुमन सर लगायत सम्पुर्ण टिमलाई बधाई छ अझै धेरै प्रगति हुँदै जावस भगवान सग यहि कामना छ ,
एकदमै मिठो रिले दोहोरि आयो है सुमनजि लगायत सबैटिमलाई धेरैधेरै बधाई अनि शुभकामना ल👌👌👍👍👍🙏🙏🙏😍😍
हार्दिक बधाई छ ।
लोक दोहोरी सुनी राख्नु जस्तै एक जना केटि एक जना केटा छम छम नाच्ने भएको भए सुन्मा सुगन्द थपे जस्तो हुने थियि😍😍
Kada xa hai aajako💕
रमाइलो दोहोरि संगै बासुरिको धुन आहा❤️🙏🙏🙏
Dherai rmailo dohori subha kamna sumn sir 🙏💕
कति रमाइलो गित सुमन जि काे टिम मा ♥️♥️♥️♥️
हा हा हा हा कति हासाउन सकेको कोब्रा हरुले जति हेर्यो मन तेति हेर्न मन लाग्ने कोब्रा हरु त मेरो मुटु नै भए ।❤️❤️👌👌
suman ra shyam dai best
Wowooooo so nice songs Kati dherai ramailo team my bast favorite dohori