तपाईंको भिडियो बनाउने शैली, बोल्ने शैली अत्यन्तै राम्रो लाग्यो अझ भनु नेपाली vloggers हरु मध्यकै सबैभन्दा राम्रो लाग्यो। यति हुँदा हुदै पनि मलाई के लाग्यो भने भिडियोमा दृश्य थोरै कम भए जस्तो लाग्यो। मतलब दृश्य देखाए पछी केही समय पछि मात्रै बोल्न थाल्नु होला र बोल्न बन्द भए पछि पनि केही बेर सम्म दृश्य देखाई रहनु होला। मेरो हार्दिक अनुरोध छ। यसले भिडियोको लम्बाइ पनि बढने हुनाले लाभ तपाईंको पनि हुन्थ्यो। 🙏
Nice झन्डै पोकली झरना जस्तो रहेछ।
#Kormoch
अत्यन्तै सुन्दर भिडियो लक्ष्मी सर हजुरको यात्रा अझ शुभ रहोस्। नुवाकोट आउनको लागि अनुरोध गर्दछु।
आहा कति मिठो शब्द
धन्यवाद हाम्रो गाउँ लाई माया गरेर आउनु भएको मा सच्चै सुन्दर छ सेप्ली झर्ना ❤
सारै उत्कृष्ट तपाउउको बाचन भिडियो माकिङ इत्यादि सबै उत्कृष्ट
गजबको यात्रा।शुभकामना ।
सुन्दर भिडियो ।यस्तै- यस्तै सुन्दर प्रकृतिको अनुपम सौन्दर्यताले घनिभुत क्षेत्रहरूको प्रस्तुति हेर्न पाउँ। शुभकामना लक्ष्मी सर्🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
लक्ष्मी सरलाई धन्यवाद राम्रो प्रस्तुतिलाई
धन्यबाद देभराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
अती सुन्दर दृश्य हरु ल है सिर कुनै दिन संगै घुम्नु पर्छ❤❤
अवस्य
अत्यन्तै सुन्दर रहेछ सेफ्लि झरना👍
Hajur
Sundar gaw sundar thaw sundar Nepal aani sundar video ko lagi Dhannebad 🙏
Hajur
Sundar gau mero gau❤❤❤
Nice 👌👌👌vlog.
Sundar view and video ani kalatmak bachan garne saill🎉
Wow nice vidio
लछमी शर नमशकार छ
❤
Nice vlog 👍😊❤️
देश तथा विदेशमा रहनु भएका सबै नेपाली युट्युबर साथिहरु एकअर्कालाई सपोर्ट गरुम है
Back garawhai
Please back
Malai pni support garung hai sathi haru 🙏
धन्यवाद लक्ष्मि सर
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
Laxmi Sir very nice video ❤❤❤
So nice
Nice video watching from jumla
Thanks a lot
❤❤❤ hamro desh kati sundar ❤❤
Nice video sir 👍🎉❤❤❤❤❤🙏
So nice of you
Thanku sir for nice video
Most welcome
हैट मार्केट खायो 🎉
Very nice video 🙏
Thanks a lot
Nice video
Thanks
❤❤🙏👍👍
Thanks 104 Supporting Sathiharu Saport Garnuhola Mapani Saport garekochu 🙏🙏🙏🎉🎉🎉❤❤❤
❤❤❤❤❤❤❤
Very nice video❤❤❤❤😂
Thanks 😅
तपाईंको भिडियो बनाउने शैली, बोल्ने शैली अत्यन्तै राम्रो लाग्यो अझ भनु नेपाली vloggers हरु मध्यकै सबैभन्दा राम्रो लाग्यो। यति हुँदा हुदै पनि मलाई के लाग्यो भने भिडियोमा दृश्य थोरै कम भए जस्तो लाग्यो। मतलब दृश्य देखाए पछी केही समय पछि मात्रै बोल्न थाल्नु होला र बोल्न बन्द भए पछि पनि केही बेर सम्म दृश्य देखाई रहनु होला। मेरो हार्दिक अनुरोध छ। यसले भिडियोको लम्बाइ पनि बढने हुनाले लाभ तपाईंको पनि हुन्थ्यो। 🙏
धन्यबाद कैलास जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धन्यवाद
Jas le banaya ko bhya pani thank u skript ramro cha Tara kafi china.hami pani moulung ko pani chapayko manche thiyau
धन्यबाद बालकुमार जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
SunDar Thau Rahexa Tara Manis haru rittindai xan Nepal ka gaau Bastee haru
धन्यबाद बिमल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Haamro nepal nahi ati sunder ke
Nice video