आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा भाग २
HTML-код
- Опубликовано: 31 май 2024
- ठगेको जिन्दगीलाई जित्दै अहिले प्रेरणाको स्रोत बनिन् गोमा
अतिथि : गोमा पराजुली
प्रस्तोता : सुशान्त रेग्मी
भिडियो मन परे हाम्रो यस च्यानललाई SUBSCRIBE गर्नुहोला ।
अहिले आमालाई हेला गरेर रमाएका सन्तानहरु भोलि आफ्नै सन्तानले हेला गर्ने दिन आउँछ ।अनि आफ्नै सन्तानले हेला गर्दाको पीडा थाहा हुन्छ।😢😢
उम रत😢
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Hottani
"स्वार्थ थिए सबैको लागि आफ्नो बने स्वार्थ सकियो नाता सम्बन्ध सबै सकियो" प्रेरणाको स्रोत गोमा दिदीको आत्मकथा भीरको बाटो जसले पढ्नुहुन्छ उही मानसिक रूपमा बलियो हुन्छ ।
😊
आमा लाई हेला गर्नी छोरा बुहारी लाई पनी आफ्नो संतान ले एस्तै गरुङ तो भन्दा धेरै के भन्नु र छ बेला लाईछ् घाम आज सुख भोली दुख कुमाले को चर्खा हो जीबन आमा महान छोरा पडाइ अमेरिका पठाउनु भयो यो कोई कम माहान काम होइन सजीलो पनी छैन एकल मैला लाई 🙏🏿😊
right
डलरको कमाल हो सबै अनि सम्पतिको घमन्डले परिवारलाई अलग बनाउछ मानवलाइ सबै भन्दा असर पार्ने नै धन सम्पतिले हो
यस्तै हो स्वार्थि संसार कोहि आफ्नो हुदैन न जन्माउने आफ्नो हुन्छ न त जन्माएका आफ्ना हुन्छ्न एक्लो हुन्छ सबैको जिन्दगी
उहाँ आमाको जीवन काहानिले मेरो पनि आत्मा बल बढेको छ हिम्मती र साहासी आमा लाई सलोत छ।🙏🙏🙏🙏
धेरै पिडा भएपछी दुख काे बाटाे अपनाउनु प्रदाेरहीछ अब भगवान ले हेर्छन् है दिदी प्रणाम ❤️❤️💖💖🌹🌹🌹🙏
धेरै धेरै धन्यवाद छ गोमा जी लाई ! उहाँको सङर्स बाट धेरै ले शिक्षा लिनु होला !
गाेमा मेम नमस्कार हजुरकाे काहानि सुनेर दु;ख लाग्याे र हौसलापनि लाग्याे मेराेघरपनि ५ नं पर्छ।
❤🎉❤🎉❤ प्रेरणाकी श्रोत गोमा जीलाई स्वागत छ।
गाेमा दिदी काे छाेराकाे पनि छाेरा छाेरी त पकै हाेला तर उनिहरूले चै बुढेसकालमा नछाेडाेस् गाेमा दिदिलाई झै ।।।
😮. धेरै धेरै धन्यवाद 🙏। 👍👍👍
मलाईपनि गाेमा मेडम सग साथिबन्ने मनलागाे कसरी सम्पर्ग गर्नु माहान नारि हुनुहुदाारहेछ
अस्ति मैले सुनेको थिए
अहिले भिडियो मा देखे
साहसी दिदी
सेलुट छ हजुर लाई
हामीले पनि हजुर बाट सिक्न पायौं
पिडा दुख मा कसरी जिउने भनेर
यो सँम्बाद उहाँको छाेरा बुहारी हरू ले सुन्नु पर्ने दुष आमालाई जिउँदै जलाउने ब्यबहर गरने
कहिले खुशी न मि लाेस्
परिश्रमी हिक्मत वालि दिदी
🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
कति माहान साहासि दिदी वसै को प्रेरणाको दाईक हुनु हुन्छ ❤️🙏🙏
नमस्कार सर्घष नै जीवन हाे।
उदय पछि अस्तनै हुन्छ दिन पछि अाउँछ रात।
भयका कुरा नासबान हुन्छ ,रहन्न हाम्राे साथ।
यस्तै हो भने त सम्पती बेचेर सन्तान पढाम भन्ने इच्छा नि मरेर आउनी भन्या। के काम भयो त रात दिन नभनी दुख गरेर सन्तान पढाको😢😢
आफ्नो कर्तव्य पूरा त गर्नै पर्ने रहिछ।बुढेसकालमा प्रायः जसो यहि अवस्था हुने रहिछ।कसैले बाहिर देखाउन चाहान्छन कसैले लुकाएर राख्नुपर्ने बाध्यता पनि हुने रहिछ।
साहसि दिदी हजुरलाई हेला गर्ने छाेरा बुहारीलाई अाफ्ना छाेरा बुहारी ले पनि हजुर लाई जस्तै पीडा दिन्छन कलि हाे बाच्न पाए देख्न पाईन्छ ♥️🙏🌺
माहान् हुनुन्छ आमा🙏🙏🙏
Wow so appreciate to her ❤❤ respected goma dd hajur kati mahan hunu hunchha strong 💪 lady i m so inspired😊 god bless always and take care diju ❤
उहाँ लाइ मेरो धेरै धेरै धेरै शुभ-कामना छ र सल्युट पनि। सबै को वास्तविक कुरा ब्यथा यस्तै हो रहेछ हजुर, मेरो पनि अरुको पनि, नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छो बाबु को अनुहार भने जस्तै हो, नेपाल को हालत,नपठाउँ बिदेश भनपनि छोरा छोरीको नजाति पठायो छोरा छोरि स्वार्थी..................
साह्रै साहासी दिदीलाई सलाम गर्छु
Chora chori swarsti huna sakchan tara aauta aama kahileyi swarthi huna sakdainan,sahasi goma lae salute cha.
सलाम छ महान नारीलाई ।
उदाहरणीय आमा ।
कति महान् विचार दिदीको❤❤🎉🎉
अति दुख दिएछन आफन्त ले तर वाहा एक साहसि महिला हाे
गोमा दिदीलाई मलाई पनि भेट्न मन लागो ❤❤🎉🎉 साहसी महिला naamaskr
wunnati pragati hos ajai🇳🇵🇳🇵❤❤
From
Ktm sinamangal🇳🇵🇳🇵❤❤
मेरो त यति ठाउँ पनि छैन हजुर मन छोयो पनि रोयो पनि
Good luck Aama ❤❤
Mahan nari goma g badae xa hajur lae
Goma ma namsakar
Saarsi sahashi sis....
Sahasi dvd ,🙏🙏🙏🙏
कतिपय अामा बाबा यस्ताेपनि हुदारेछनकि छाेरा बुहारि बाेलेकाे,मिलेकाे प्रगतिगरेकाे देखिनसहने रिस गर्ने पाईलाे टिप्नेपनि हुदारेछन ।तर उहाँ दिदी तेस्ताे हुनुहाेला या नहाेला बाहिरबाट जजगर्न सजिलाेहुन्छ भित्रिभाेगाई उहाहरुलाईनै थाहाेला
छोरा छोरीले त्यसै चाहिँ हेला गर्दैनन होला,कोहि बाउ आमा त अति नै रिस उठने, जे कुरा नि छोराछोरीले मैले भनेको जस्तो हुनु पर्छ सोच्छन, नत्र बिना कारण हेला गरिदैन
😠😡
Kura ta alikati thik ho TARA TIMI (KETA HO )VANE JABA 1 DIN BAU ( KETI HO VANE) AAMA HUNU BACHHA JANMAU TABA THAHA HUNCHA.😮
@@karunasubba8418 म बच्चा जन्माएर हुर्का्एए सकेको मान्छे हो, बच्चाको भार हुनु हुदैन हामी सब ठिक हुन्छ
@@karunasubba8418 janami hurkai sakeko ho.ba ama vandaima sabai ramro hudainn.vogeko kura vaneko
@karunasubba8418 janmai hurkai sakeko ho.bacha haru yati kai bnago hudainn.kohi bau ama kasta hunxn hami voger boleko ho
God bless you ❤❤
Good
कति साहसी दिदी❤
Mahan dijju hrlai Salam xa🙏🙏
छोरा हरु ले चै हेला किन गरेछन एउटा ले हैन दुदैले
Nalayak Narapishach haru Lai Aama le shrapnai pardaina Bhagawan le nai yasto durgati banai dinu hunexa
mahan dd lai salam xa
Hard working
Great lady
Good luck sister ❤️🙏
धन्यवाद दिदी हजुरलाई
उहाँ ले लेखेको किताब कहाँ पाइन्छ होला ? जानकारी पाउन।
उहांको पुस्तक पढन मन लाग्यो।काठमाण्डौमा पाइन्छ होला?
साहसी दिदिलाई नमस्कार 🙏🙏
साहसी दिदी नमस्कार
Goma म्यामलाई भेटने इच्छा छ घर कता होला
स्यालुट आमा तपाईकाे संघर्षलाई।
Wow , god bless u didi ❤
God bless you aunty❤ We are always with you❤
God bless you bahini darae khusi lago❤❤
Sahashi Mehanati dijju hajur lai koti koti Naman🙏🏻🙏🏻hajur ka ti swarthi chora haru lai dhikkar xa aafno Pahilo Guru ra pahilo Bhagawan lai nai birsera aafno Duniya ma ramayara basne timi haru ko pani santan holan ti santan le timi haru lai pani jasto timiharu le aafno aama lai gareka xau testai timi haru ko santan le pani tehi garun timi haru lai
अति नै साहसी दिदी ❤❤
आमा🙏🙏
मेरो पनि गोमा पराजुली दिदीको किताब पढ्ने इच्छा पूरा होस्
Dharae ramro kura
Hoho kati ramro kura garnu vayo
best of luck sister
Àama❤❤
You are great
🙏🌹Didi Kahani Suni Ra man tameyana😭huna ta ma ni sanai ma Aama ko mertu😭tes Paxhi sanai ma behe Ani feri Buda ko mertu😭 1.chori bhayo uslai hurkaudai padaudai behe Garda umer dhalkeyo.k garnu jindagi yasto Po rahex😭
Wow sarae ramro dijju❤❤ iam so proud of you ❤❤god bless you ❤❤
bichra dd hajur dhery mihineti manxe ho❤❤❤❤❤❤
hajur lay myle 15/20 barsa aagadi baty najik bata chinxu dd 🌹🌹🌹🌹🌹
याे दिदी र उहाँकाे छाेराहरुकाे बारेमा कसैलाई थाहा छ भने भन्नू न कसरी सम्बन्ध मा फाटाे अायाे??
Good job
Hardik naman both of you
Sahasi didi
Be strong sis 🙏
Sadhai suwatha rahanu hosa .🙏
Very nice video
Aama❤❤🙏🙏
God bless you
proud of you Goma jee
गोमा दिदि सँग भेटने मन भयो कसरि भेटेने होला ।
Very strong diju ❤️❤️❤️😘😘
Ama🙏dherai maya❤️
god bless you madam ❤
God bless you aunty ❤❤❤❤❤🙏🙏🌷🌷
God bless u dd❤
छाेरा न छाेरि नकरा माेरि भन्ने उखान वाँहाजस्ता अामा बुबा धेरैछन् मेरा परिबारमापनि लगभग तेस्तै छ चिन्ता नलिनु यक्लै जन्मियाै यक्लै मर्नि हाे
Namskar dd
Beautiful dd❤❤❤
Thank you madam for your effort.
नारी साँच्चै माहान हुन्छिन् भोलिका दिनमा गोमा का छोरा का छोरा छोरी ले भोलि यस्तै बेबहार गर्न नसिकुन
God bless you didi❤❤❤❤
आमाको महत्व नबुझ्ने कलिका पाखण्ड।पछुतो हुने दिन पनि आउला अनि थाहा हुन्छ आमा भनेको के हो भन्ने महत्व।
Ramro
Good bless you sister 🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
छोराले बोलचाल बन्द गरेका भए वहा का दैनिक चाइने सरसामान देखी घरामा सबैकुराको सुभीधा चै कहा बाट आयो,, यो सब बगबास हो भाइरल हुनलाइ,, मलाइचै कत्तीपनी टचीङ गरेन ,,, गाउघरमा साचैनै दुख पाएका बा आमा हरुको कथा ल्याउनु नी,, बलेको आगो ताप्नेकाम गर्छन यो प्राकृतिक नीयम हो
beautiful dd
❤❤
❤❤❤❤❤❤
Sahasi Didi 🙏🙏
सुखमा नमातिनु दुखामा न आत्तिनु भनेको यही हो