देउवा नयाँ समिकरण बनाउने तयारीमा छन् ? Jainendra Jiwan || Jeevan Khadka ||

Поделиться
HTML-код
  • Опубликовано: 26 янв 2025
  • About Show
    Show : Samaya Sandarbha
    Guest : Jainendra Jiwan
    Host : Jeevan Khadka
    #jeevankhadka #samayasandarva #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 19

  • @PurnaPrasadDhakal-r2e
    @PurnaPrasadDhakal-r2e 14 дней назад +3

    सहि बिष्लेसण

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 14 дней назад +1

    कसैलाइ रबि जिन्दाबाद भन्दे खुशी,जसैलाइ ओलि जिन्दाबाद भन्दा खुशी,कोइ प्रचन्ड जिन्दाबाद भन्दा खुशी कोइ देउवा जिन्दाबाद भन्दा खुशी के गर्नु राम्रो कुरा सुन्ने हैन ब्याक्तिको पछि लाग्याछन ,गाना गाकोछन आखिर के पाउला भनेर होला ।कमेन्ट हेर्यो लाजमर्दो घिनलाग्दो भाषामा लेख्याछन,भोट माग्न जादा तेहि भाषा प्रयोग गर्ने होलाकी ?कस्तो संकार सिके होलान हाम्रो समाजत तेस्तो थियेन कति शान्त भलाद्मी सिस्ट थियो यो लोकतन्त्र गणतन्त्र भन्ने चिजले केके गर्यो कस्तो संकार सिकायो थुक्क लगाम लगाका झोलेहरु कसैको राम्रो संबाद हेर्नू छैन सुन्नु छैन बिबेक हरायेकाहरु।अब यी संसदमा देखियेक कुनै पनि अनुहारबाट केही हुनिवाला छैन अब यो ब्यबस्था बदल्नको लागि संपुर्ण देशभक्त नेपालिहरु एक हुनु पर्छ।

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 14 дней назад +1

    यो पुरानो पार्टीको झोले रविको विरोधीलाई अनि रविको बारेमा के सोध्नु चौरासीमा सिद्धिन्छ होइन यो आँफै सिधिन्छ। मर्ने बेला नि यसको होस यस्ता पनि राजनीतिक विश्लेषक हुन्छन्

  • @ArjunThapaliya-s6l
    @ArjunThapaliya-s6l 14 дней назад +2

    Ramro kuro garnu vo thank you

  • @Mrknowall_re
    @Mrknowall_re 13 дней назад

    संबीधान ससेाधन बहुमतले हुदैन!!!

  • @ananathsapkota2032
    @ananathsapkota2032 14 дней назад +1

    दुबै जना लाई नमस्कार,तर राष्ट्रपिता श्री ५, प्रिथिबि नारायण शाहलाई समेत बदनाम गराउदै , महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल , राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र केहि नेपालि भनौदा बिदेशीको दलालि हरु सफल भएको छन् , र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @Mrknowall_re
    @Mrknowall_re 13 дней назад

    5:55 देउवाले प्रचण्डलाई धेाका दीयकेा हेा त!!!

  • @sundarshrestha6361
    @sundarshrestha6361 14 дней назад

    Lets see

  • @puntek7193
    @puntek7193 14 дней назад

    Reality

  • @hiranyarajsharma3210
    @hiranyarajsharma3210 14 дней назад

    भाउजू र केटाहरु बचाउन बनाएको सरकार हो । त्यो भाकै छ । संविधान संशोधन देखाउने दाँत मात्रै थ्यो । ओलिले सत्य बोल्दे भाको यत्ति हो ।

  • @Mrknowall_re
    @Mrknowall_re 13 дней назад

    हावा बीस्लेषक!!!

  • @padambanjade4330
    @padambanjade4330 14 дней назад

    चेक कंपनीले काटेको भन्ने कुराको पनी सामान्य जानरारी नहुने मानीसहरु पनी छन ! कंपनी ऐन मा गहेर हेर!!!

  • @maruni2022
    @maruni2022 14 дней назад

    ओलीकाे झाेले हाे याे कट्टर ब्रहाम्ण

  • @kiranravi1000
    @kiranravi1000 14 дней назад

    अनि पछि येस्ता येस्ता पागल लाइ लिएर के को इन्टर भिउ लिनु हुन्छ सर तपाई को नै इमेज जान्छ इनि हरु लाइ यो मन परि बोल्ने सिस्टम कोले लिएर आको हो र कति जना जेल गए थाहा छैन उहालाई येहा ले पनि मेरो भाग को बिलो परेको रैछ जस्तो छ देस भास्ताचार मुक्त बनाउने को कुरो त कसैले गर्दैन त एस्तो पागल लाइ बिस्लेसक कोले भन्यो फेरी आज देख्दै छु म बल्ल आज अनि बिस्लेसक रे भ्यागुतो लाइ

  • @padambanjade4330
    @padambanjade4330 14 дней назад

    यो पत्तुकारनै काग्रेसको झोले हो!!! दुबै ऐकै जना?!?

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 14 дней назад

    Rabi jee ko Birod Garna Haru ko jhola patrucar jeu Ra Bislasak Baza Haaaaaaaaaaaaaacompani kanaun Bhujhara Bolam Na Ho

  • @dipakc7871
    @dipakc7871 14 дней назад

    Ladaaa maa jaanchha kaaloooo kongress 84 samma no dought Ravi is a voice of young generation easily bahumat thokchha Raasoopaa 84 maa hekkkaa rahos yhhhhht vaasand garnu pardaina public liya chiniyakaa chhan