सन्तोष पन्त र जेसन वैद्यको एउटै उद्घोष :देश जोगाउन महेन्द्र पथ ।। देशभर चेतना जगाउन तयार_JasonBaidya
HTML-код
- Опубликовано: 10 окт 2024
- Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
#jasonbaidya
#santoshpanta
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Jason Baidya/Santosh Pant
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
तिनै जना लाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉 हजुर हरुको उदेश्य भगवान पशुपतिनाथको किर्पाले पुराहोस् ❤🎉
पत्रकार ज्यू र दुबै राष्ट्रवादि ब्याकत्वमा हृदय देखि नमन
जेसन वैद्य नेपालकै ब्रन्ड बनिसक्यो😎😎चुरोकुरोको पनि जेसन जीको ईन्ट्रिपछि धेरै स्रोताहरु बढेको छ।शुरुदेखि नै उहाँलाई सुन्दै अाएको छु नियमितरुपमा।
जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤
❤तिनै जना मेरो मनपर्ने आदरणीय ब्याक्तित्व ।।।
जेशन बैद्य एक ब्यक्तित्व जो बिश्व भूराजनिति बिषयको एक बिश्वबिद्यालयको रुपमा लियको छु। पत्रकार जी लाइ मुरिमुरि नमन छ, यो प्लेटफमको बनाउनु भएकोमा ।
Happy vijaya dashami, very beautiful, thank you so much❤❤❤❤❤❤❤❤
सहि बिश्लेसण
वैदिक सनातन धर्म सापेक्ष नेपाल
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
अति राम्रो सम्बाद ।
good job
Right ❤❤❤
Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Santosh Panta dai ani Jesan Baiddha dai 😂😂😂❤❤❤hajur haru Smart Mahan byakti haru hunuhunxa. Fully respect ani Support xa hajur haru lai. Kumar Thapa haal Germany.
❤❤❤
सरहरु अब कुरा सुनाउने सुन्ने मात्रै होईन सबै यक भयर दलीय राजनीति को अन्ते गरि राजा साझा भै यी सबै दल का अध्यक्ष र तीन्का कार्यकर्ता लाई जेल कोच्नु पर्यो सरकार लाई कुनै पनि क्षेत्र सस्था बाट कर न बुझाउन अभीयान मा लाग्यौं केही गर्नै पर्दैन
शन्तोषपन्त लाई दुर्गा लाई संगै राखौ
Om namah shivaya om namah shivaya.
dubai Jana mahan beyati lai Naman Cha 🙏
अन्तर्राष्ट्रिय भुराजनिती घटना सेकेन्ड सेकेन्डमा कति डरलाग्दो र घातक तरिकाले परिवर्तन भैराहेको छ तर यी youtuber भने दुई महिना अगाडिको भिडियो दोहोर्याएर हालिरहेको छ! यस्को खासै के अर्थ होलार?? कृपया जो जति पनि जेसन बैध्यलाई मायागर्नु हुनेहरु हुनुहुन्छ र उहाँको तर्क विश्लेषण सुन्न चाहानुहुनेहरु दुई दिन अगि उहाँको अन्तर्वार्ता जिवराम भन्डारीकोमा आएको छ त्यहाँ गएर हेर्नुहोला🙏🙏
Raja aau Desh bachau janTa hasau.
मान्छे मन परिसकेपछि जे सुकै बोलुन सुनिरहुँ जस्तो ।
Malai pani 2janai man parxaa saute
युक्रेनका नागरिक युद्द भएर आदीजस्तो बिदेसिय तर हम्रो देशको नागरिक बिना युद्द नै बिदेशमा भाडा माझ्न बिदेसिय !!
जेसन दाई लपाईलाई सुन्न चुरो कुरो मा जस्तो अरू ठाऊमा मज्जा आऊदैन
16aana sahi raja is raja ❤❤❤
Most of the Mahendra Raj Marga cannot be used because of the rains and floods recently .
Purano vedio po
Ganatantraka Durupayog gari Sadhaha xadeko Sande Goru jhain k.hi Sande harulai Mahendra path Falamko janjir Sabit hola.
सन्तोष पन्त भन्दा जेसन बैधको Height धेरै माथि छ।
Jesan sir raat vari din vari na sutne manche ho? 😮😮😮
Yo kitab chhapnama ma Pani arthik sahayog garne soubhagya paye hunthyo
Purano video halihalexan 😅.
❤❤❤❤❤
Most of the Mahendra Raj Marga cannot be used because of the rains and floods recently .