ओली-देउवाको चलाखी, भ्रष्टाचारका सबै फाइल गायब! रवि-गगन एक भएर प्रतिवाद, ५ बर्षे हदम्याद आतंक ||

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 255

  • @dkchaudharyyoutubechannelb3388
    @dkchaudharyyoutubechannelb3388 20 дней назад +56

    भ्रष्टाचारीलाई छुट दिने होइन कि भ्रष्टाचारीलाई फाँसी दिने कानुन अब यो देशको जनता र युवाले बनाउनु पर्छ।

  • @binodnepal1736
    @binodnepal1736 20 дней назад +49

    सबै भन्दा ठुलो भ्रष्टाचारि प्रधानमन्त्री के.पि ओलि नै हुन्.....👊👊👊👊

    • @yokthapa7625
      @yokthapa7625 20 дней назад

      Sahi ho tara khoi janta. Yesta lai road ma thutera sajaye dina sab janta yek vaye road ma aunu parne tara janta haru kan banda garera masta sutirako dekhda dukh lakx

    • @SuperRabin
      @SuperRabin 20 дней назад

      Koi kum chaina , sabai chor

  • @chandrayoutubenepal
    @chandrayoutubenepal 20 дней назад +39

    सरकार लाई अनुरोध गर्दछु यदि यो 5 बर्से हदम्याद कानुन पास गरियो भने तिमी हरु नेता कोहि कसैलै यो देश बाट लखटिने छौ यो कुरा सामान्य नसोनुस नेता ज्यु हरु जन्ता तातिसको देखि रखेका छौ

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 20 дней назад +25

    पत्रकार सन्तोष ज्यु हजुर लाई सलाम ।खोजमुलक र सत्य तथ्य निस्पक्ष पत्रकारिताको लागि

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 20 дней назад +21

    फायल गायब भए प्रधानमन्त्री र गृहमन्त्री ले जबाफ दिनु पर्छ। भस्टचार को पाच बर्ष को म्याद लागू गर्नु देशलाई कंगाल बनाउने बाटो रोज्नु हो।

  • @durbahakesh7395
    @durbahakesh7395 20 дней назад +7

    भ्रष्टाचारी लाई जोगाउन मिल्ने पाँच वर्षे हद म्याद कुनै हालत मा पास हुनु हुँदैन,,,भ्रष्ट ठहर भएका लाई आजीवन जेल या फांसी काे सजाय काे कानुन बन्नु पर्छ,,,जन आवाज,,,,,

  • @user-rf4vp4jk1q
    @user-rf4vp4jk1q 20 дней назад +11

    पत्रकार ले जनता को तर्फ बाट राखे का प्रश्न को जवाफ दिन समय न हु ने.चोर लाई प्रधानमन्त्री पद मा बस्ने अधिकार हुँदैन हार्दिक श्राद्ध जाली

  • @prabhatthapa3127
    @prabhatthapa3127 20 дней назад +13

    हाम्रा सांसदहरूले भ्रष्टाचारसम्बन्धी यो नियम पारित गरे ठूलो विद्रोह हुनेछ ।

  • @user-nd9eh9uz5d
    @user-nd9eh9uz5d 20 дней назад +2

    बहुमत सांसद यसका विरुद्धमा हुनुपर्छ

  • @lilakarki9691
    @lilakarki9691 20 дней назад +8

    मृतु परियन्त्र कार्वाहिअाबस्यक छ ।

  • @chandankhawas4464
    @chandankhawas4464 20 дней назад +7

    खुस्कट ओली आफैं भ्रष्टाचारमा लिप्त छन्। अनि के भ्रष्टाचार नगरेर हुन्छ त। प्रधानमन्त्री पदमा बसेर मान्य सांसदहरूले जे भन्छ त्यही गर्छु भन्छ। किरा परेर मर्छ ओलि।

  • @rbgurung5794
    @rbgurung5794 20 дней назад +12

    यदि काङ्ग्रेस एमालेको सरकारले भ्रष्टाचारको फाईल गायब गरे यश अवाधिमा भएको गृहमन्त्री र कार्यलयमा भएको कर्मचारी समेत यसको जिम्मेवारी हुनेछ

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l 20 дней назад +1

    अब सबको बिनासको दिन नजिक आउदै छ जयकृष्ण ❤❤

  • @UttamGhimire-xr9ml
    @UttamGhimire-xr9ml 20 дней назад +2

    पुराना भ्रष्टजति जाेगिने उपाय पांच वर्षे अवधि सबैले यस्काे विराेध गर्नु पर्छ ।

  • @prembishowkrma2065
    @prembishowkrma2065 20 дней назад +2

    यो सबै ले रोक्न पर्छ चाहे पत्रकर होस् चाहे नेपाली जनता होस् चाहे पार्टीका झोले हरु हुन् यो कोसहिको हितमा छैन पछि गएर झन् गार्हो हुने छ रोक्नु पर्छ। कृपया 😢😢😢😢

  • @RamdayalChaudhary-ro5cd
    @RamdayalChaudhary-ro5cd 20 дней назад +4

    यो कानुन पास गर्ने सवै दलहरुलाई 84 मा पत्तासाफ गर्नु पर्छ। आफू र आफ्ना नातागोतालाई बचाउन यस्तो नियम बनाउन खोजिरहेछ। यसको सख्त विरोध गर्नु पर्छ। यदि यो कानुन पास भयो छानीछानी भ्रष्टाचारी लाई कारवाही पर्छ ।

    • @shahjasmine8624
      @shahjasmine8624 20 дней назад +1

      84 samma kuri basne ho vane ta des bechi sakxa Paisa kimlauuxa daka haru kudxa iniharu ko tauko xinaunu parxa ab yo had mad pass vaye ma

  • @apsherpa5876
    @apsherpa5876 20 дней назад +4

    यो भ्रष्टचारी बचाउने नेताहरुलाई अब देश निकाला गर्ने दिन आउदै छ।

  • @alxra1_e909
    @alxra1_e909 20 дней назад +3

    गगन विश्व लाई पार्टी बाट पाखा र जनता बाट पनि टाढा धकेल्ने खडयन्त्र भैराको छ कुरा रहस्यमय छ

  • @rajurana1167
    @rajurana1167 20 дней назад +1

    पाच बर्षे हदम्याद होइन 1महिना भित्र कारबाही हुने कडा कानुन ल्याउनु पर्छ

  • @lands86
    @lands86 20 дней назад +3

    यो भ्रष्टाचारीको लिडर टुक्के ओलि नमर्दा सम्म भ्रष्टाचार निर्मुल हुदैन देशमा 😡😡

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 20 дней назад

    हदमेद लेउनि पार्टी का अध्यक्ष लाइ नै फासी दिनुपर्छ, प्रजातन्त्र को भद्दा ्मजाक भयो।

  • @danbilaskalakheti2078
    @danbilaskalakheti2078 20 дней назад +1

    भ्रष्टाचार गरेको ठहर भएमा मर्ने बेला भएपनि भ्रष्टाचारी ट्याग लगायर जेल हाल्नु पर्छ।

  • @nabinsapkota6368
    @nabinsapkota6368 20 дней назад

    भ्रष्टाचार गर्नलाई त ठिकै हो भ्रष्टाचार नगर्नेलाई घाटा हुने भयो।

  • @RakeshLg-v8f
    @RakeshLg-v8f 20 дней назад +1

    हद म्याद लागु भयो भने नेता र राजनीतीक गरेका हरू को एउटा रौ पनि भेटिदैन याद गर खाते हो यिनि हरू लाई त गाली गर्ने शब्द छैन अब देश भक्ति युवा ऊठौ अब धेरै ढिला भैईसको

  • @dineshbudhathoki1929
    @dineshbudhathoki1929 20 дней назад

    यिनिहरु सबैलाई गोलि हान्नु पर्छ नत्र यिनिहरु जसरी नि उम्कनछन! जस्को लागि नयाँ ससस्त्र शक्ति उत्पतिको आबश्यक छ!

  • @Obito2867
    @Obito2867 20 дней назад

    फाइल गायब पार्न त भष्टाचार माहासंघको सरकार बनेको ।हेर्दै जानुस यी भष्टाचारिलाइ चाहियो भने जनताको घरखेत नै हडपेर बेच्नपछि पर्दैनन ।

  • @RameshK.c-ny4bh
    @RameshK.c-ny4bh 20 дней назад +3

    मानिने हरुको बाउको देश होइन

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 20 дней назад

    यही कानुन संशोधन गर्न को लागि दुई ठूला पार्टि मिलेर सरकार ढालेका हुन भन्ने प्रष्ट भएकै हो।

  • @bijeshtiwari4325
    @bijeshtiwari4325 20 дней назад

    योचोटिको चुनावमा मन नपर्ने यिनी बुढा जम्मै भ्रष्टाचारी नेताहरुलाई हराउनु पर्यो। न रहन्छ बास नबज्नेछ बाँसुरी।

  • @neerajjoshi8371
    @neerajjoshi8371 20 дней назад

    हदम्यादलाई त भ्रष्टचारीले मात्र समर्थन गर्छन्

  • @Dipendra.magar-1
    @Dipendra.magar-1 20 дней назад

    बङ्गलादेश मा झै संसद भवन तोर फोर गरेरै सिमाना नै कटाउनु पर्छ अब ।

  • @subashgautam8521
    @subashgautam8521 20 дней назад

    संबन्धित निर्बाचन क्षेत्रका जनताले हेर्नुपर्छ यस्ताे बिधेयक पासगर्न सहमतिदिने संसदलाई जिल्लाबहिस्कार गर्नुपर्छ। जहाँ भेट्याे त्यहिं ठाेक्नुपर्छ।

  • @ratnabk8293
    @ratnabk8293 20 дней назад +2

    अब यो देशमा मिसन ८४ मा माओवादी लाई बहुमत दिने गरी तयारी गरौ यदि साच्चिकै नेपालको माया लाग्छ भने

    • @PIJNAS10
      @PIJNAS10 20 дней назад

      खुल्किन्छ पो
      रास्वपालाई दिन पर्छ यदि देश बनाउने भए

    • @tejratnatuladhar2441
      @tejratnatuladhar2441 20 дней назад

      अनि बल्ल केन्टोनमेन्ट्को फाइल खुल्छ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 20 дней назад +1

    कठै हरलठ्ठु सरकार येस्तो कानुन पनि ल्याउने हो ।हुन त सरकार नै भ्रष्टाचार जोगाउन बनेको हो।येस्तो कानुन ल्याउने सरकार सिधै भ्रष्टाचारि हो भन्न बुझ्न् गाह्रो हुदैन।

  • @pravabdevkota1098
    @pravabdevkota1098 20 дней назад

    यो नियम पास भयो भने नेता जतिलाई काट्नु पर्छ।चाहे त्यो जुसुकै पार्टिको होस।अझ जस जस्ले संसदमा समर्थन गरेर बिधान पास गराउन सह्योग ग्रे तिन्लाई पनि आ-आफ्नो क्षेत्रको साम्सद्लाई काटि दिए हुन्छ।कहि नभएको जात्रा हाँडिगाउँमा भने जस्तो, यस्तो नियम पनि काहिँ हुन्छ।खाद्द्यान्नको बस्तुमा हद म्याद छैन भ्रष्टाचारिको हद म्याद!सुन्दा पनि चक्कर लाग्ने गरि रिस उठने।

  • @HomnathGhimire-f4m
    @HomnathGhimire-f4m 20 дней назад +1

    Right

  • @user-yk6hm7mp7l
    @user-yk6hm7mp7l 20 дней назад

    अब बङगलादेशी युवाको आवस्यकता देखियो नेपालमा

  • @prakashtmg748
    @prakashtmg748 20 дней назад

    प्रत्येक्ष निर्वाचन चाहन्छन् नेपाली जनता ।

  • @RupeshTimsina
    @RupeshTimsina 20 дней назад +2

    यि भ्रस्टाचारि लाइ अब ५जना साचि राखेर मुन्टो काटिदिनु पर्छ।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 20 дней назад

    यी चोर हुन चोरको धर्म चोरी नै हुन्छ यो देश यी बाट चल्दैन बन्दै न पनि

  • @Mahendrashahi123
    @Mahendrashahi123 20 дней назад +1

    एमाले र काङ्ग्रेसको सहमति सुशासन कायम गर्न नै भएको रैछ भन्ने कुरा
    यो भ्रष्टाचार निवारण ऐन सशोधनले प्रमाणित गरि सक्यो नि
    ऐन Draft सरकारले नै तयार गर्छ
    सरकार पक्षमा को छ सबैलाई थाहा छ

  • @tekbahadurkhadka4532
    @tekbahadurkhadka4532 20 дней назад

    भ्रष्टचारकाे हदम्याद ५ वर्ष मात्र होइन आजीवन मात्र पनि होइन मृत्यु पर्यन्त हुनुपर्छ्।भ्रष्टचारिकाे शिर माथि भ्रष्टचारकाे तरबार जहिले झुन्डिएकाे हुनुपर्छ्।चाहे मै किन नहु वा मेरा आमा बाउ नै किन नहुन्।

  • @dipensubba3215
    @dipensubba3215 20 дней назад

    अब यो देशमा पनि बङ्गला देश,श्रीलन्कामा जस्तै नेताहरू खेद्ने दिन आउने भए जस्तो छ ।

  • @user-lx2yv6bb6g
    @user-lx2yv6bb6g 20 дней назад

    यो भ्रष्टाचार सबैजना संसद् अरु पनि भ्रष्टाचार हुनेछ पारित भयो भने

  • @jsgaming
    @jsgaming 20 дней назад +1

    जुन दिन हद म्याद पारित हुन्छ । फतुरे सरकारकाे दिनगन्ति शुरू भयाे भनेर साेचे हुन्छ । म २० जना भए पनि लिएर अाँउछु अान्दाेलनमा । तपाइहरू पनि २० , २० जना लिएर अाउनुस् सडकमा ।

  • @laxmanthapa5648
    @laxmanthapa5648 20 дней назад

    यी भ्रष्टाचारि गद्दारहरुलाई सर्बस्व हरण सहित अाजिबन काराबास् हुनुपर्छ ।के काे 5 बर्ष 100% हुदैन

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 20 дней назад

    ५बर्षा हद म्याद हाेईन जुनसुकै भर्ष्टचारी अपाराधिहरुलाई दाेषिठहरिएमा निज ब्यक्ति काे सम्पत्ति हरणगरि आजिबनश्रमकैदकाे ब्यबस्ता गर्नुपर्छ

  • @MohanDangi-u3f
    @MohanDangi-u3f 20 дней назад

    येहि कानुन ल्याउन भ्रष्टाचारीहरु लाई छानीछानी मन्त्री बनायको रहेछ।

  • @bishnupaudel5607
    @bishnupaudel5607 20 дней назад

    साच्चै यस्तो ब्यबस्था गरे भने यी चोरहरुलाई पत्तासाप गर्नु पर्छ कुन कुन कुनले सहि गर्ने रहेछन् जनाताले खवरदारी गर्नु पर्छ ।

  • @damodarsunar5977
    @damodarsunar5977 20 дней назад

    अहिलेको बिधेक ल्याएको हेर्दा काङग्रेस र एमाले मा 90% 90% सबै भरस्टचारी रहेछन भन्ने बुझियको छ। र यिनिहरु बच्नको लागि नै बिधेग ल्यएको हुन।

  • @krishnamanshrestha3009
    @krishnamanshrestha3009 20 дней назад

    पहिलाको कार्यकालमा प्रधानमन्त्री हुँदा सबैले राम्रो नेतामा गनिएको थियो तर अहिले आएर के पी ओली ले जनताबाट सबै विश्वास गुमाउने काम गर्दैछ ।

  • @neerajjoshi8371
    @neerajjoshi8371 20 дней назад

    अपराधीहरुको देशमा हदम्याद राख्छन्

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 20 дней назад

    भ्रष्टाचार सम्बन्धि ऐननै खारेज गर्दियोभने पुरै सुशासन हुन्छ किन चाहियो हदम्याद?

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 20 дней назад

    चुनावमा दीएको भोट फीर्ता हुदैन सबैको मत बदर हुन पर्ने हो

  • @prakashdangi6480
    @prakashdangi6480 20 дней назад

    भ्रट्रचारीलाई उन्मुक्ति दीन बनेको सरकारले हक म्याद लागू नगर्नेहोभने अब बन्ने नया युवाको सरकारले सबैलाई जेलको चिसो कोठरीमा पुर्याएरै छोडने छन !यो 5 बर्शे हक म्याद कानुन पारीद हुन जरुरत छ !जय भ्रष्ट जय भ्रष्टचारी📢📢

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 20 дней назад

    भ्रष्टाचारी देखदिन भनेको टङ स्लिप भयेको हो।

  • @pradhumnaraut6689
    @pradhumnaraut6689 20 дней назад

    सांसद पनि खान्न खान्न लोकाचार खान लाग्यो माना चार। चोर ले चोर बाटो खोजेको पक्का हो।

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 20 дней назад

    कहिले सम्म यिनिहरुकाे हालिमुहालि एक दिन त सारा जनता दलविहीन राज्यकाे लागि विद्राेह त गर्लान् नि। यिनिहरुले वैधानिक बनाउने चुनावी मैदान युद्ध भुमिमा परिणत हुने दिन आउँछ, आउने नै छ।

  • @SkSk-hy4ri
    @SkSk-hy4ri 20 дней назад +1

    के गर्नु जनता हरु नै भेडा छन् सबै मासु र भात म बिक्छ

  • @buddhithokar4411
    @buddhithokar4411 20 дней назад

    सरकार नै भ्रष्टाचारी छन र भ्रष्टाचारलाई त आस्रय दिनै पर्यो नि ? ओलीको बोलीमा भन्छ म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न दिन्न तर त्यो ओलीको बोली मात्रै हो । ओली नै भ्रष्टाचारी हो ।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 20 дней назад

    सही कुरा छ

  • @MegaParajuli
    @MegaParajuli 20 дней назад

    सुगुरको भ्रुणबाट जन्मिएका भ्रष्ट नालायखरुका सन्तनलाइ समेत सम्पुर्ण सम्पती जफत गरि आजिवन जेल कोच्नु पर्छ

  • @dbtamang2033
    @dbtamang2033 20 дней назад

    भ्रष्टाचारीको पिता संरक्षक गुरु Kp ओली भन्दा फरक नपर्ला।

  • @yamunapanthi4680
    @yamunapanthi4680 20 дней назад

    भरस्टाचारिला हदमयाद हनहदेेेनन

  • @rajprasain9663
    @rajprasain9663 20 дней назад +2

    भ्रष्टाचार हरुको सात पुस्ता सम्मलाई झुन्डिएर मार्ने कानुन बन्नु पर्छ

  • @yumeshghaleg31
    @yumeshghaleg31 18 дней назад

    यो के.पि. ओली ले गर्ने यही नै त हो....TIKTOK...खुलाउने .....भ्रस्टाचार खुलाउने .......बिरोधीलाई घर न घाटको पार्ने .........यो बुढोबाट कहिले होला देश अनी जनता ले मुक्ती पाउने .......

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 20 дней назад

    मलाई आज थाहा भयो कमेन्ट मा डबलट्याप गर्दा #Like बन्दाे रहेछ💙❤

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 20 дней назад +2

    जनताहरु अबजागउँ भरस्टचारि दलालि माफियाहरुलाइ देशैबाट लखटउँ

  • @user-sw4vk8zj7z
    @user-sw4vk8zj7z 20 дней назад

    भ्रष्टाचारी लाई संरक्षक गर्नकालागी योनियम ल्याएकोहो यदियोपारित भयमा साम्सदहरु गाउँ पस्न जनताले निषेध गर्नेछन होसियार साम्सद ?

  • @rajkumarghale387
    @rajkumarghale387 20 дней назад

    भ्रष्टाचार गर्ने ब्याक्ती यिनै मुन्त्री को वरिपरि घुम्ने कार्य कर्ता नै बढी हुन्छ अनि पाँच बर्ष हद म्याद राखेन भने चुनाव को प्रचारप्रसार कस्ले गर्ने जुन सबै जेल मा कोच्ने हो भने

  • @newtamshrestha9387
    @newtamshrestha9387 19 дней назад

    यो बिधेयक चोर लाई चौतारी भन्ने उखान संग ठयाक्कै मेल खान्छ । वाह हाम्रो गणतान्त्रीक नेताहरु मान्नै पर्छ तिमि हरु को फयाउरे गीडी लाई ।

  • @harishkarki7423
    @harishkarki7423 20 дней назад

    यि नेता का नाम ले चिनिएका सबैलाइ बाउडर कटाउन जरुरी छ

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr 20 дней назад

    इनिहरुले आफ्नो घाटि मा पासो आफै लाउदै छन यसो गरे भनि इ सबै लाइ लखेट्न पर्छ

  • @ganeshpuri369
    @ganeshpuri369 20 дней назад

    यो कानुन बनाउदा केपि थियो प्रधान मन्त्रि यसमा सबैभन्दा ठूलो जोड केपिको देखिन्छ यसमा जन्ता दोसि हुन यसता नेता पालेर । भोट दिएर देशै डुबाए नेपाली को बुध्दि

  • @indrabahadurgurung7333
    @indrabahadurgurung7333 20 дней назад

    संबाददाता ज्यू लेखेर राख्नुहोस् यो बिधेयकको पक्षमा सबैले हस्ताक्षर गर्छन्। आज जस जसले गर्नु हुन्न भनेका छन् ती सबैले पक्षमा नै हस्ताक्षर गर्छन्। मेरो अनुरोध, यो बिधेयक सदनमा पेश भए पछि क-कसले यसको पक्ष र बिपक्षमा हस्ताक्षर गरे यही बिषयलाई फेरि समाचार बनाउनु होला। सम्भवत यही बिषयलाई समाचार बनाउनु भयो भने तपाईंको त्यो समाचार यिनीहरुले प्रसारण गर्न दिने छैनन्। टिपेर राख्नुहोला।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 20 дней назад

    के पि ले भर्ष्टाचारिको मुखै हेर्दिन भनेको भएर यो ५ बर्षे हद म्याद ल्याए पछि साम्सदमा सबै भर्ष्टाचारि छ्न त्यस पछि त मुख हेर्नै पर्दैन नि

  • @roampun9252
    @roampun9252 20 дней назад

    रबि र गगन एक हुनु कुनै आस्चर्य मान्नु पर्दैन दुईजना नै अमेरिकि cia को एजेन्ट हुन।

  • @khemneupane2023
    @khemneupane2023 20 дней назад

    यिनिहरुकाे आन्र्दा निकालेर गिटार बजाउनु पर्छ ।तेरिमा डाका हाे ,,, लुट्न सम्म लुट्याै ,अब टन्न जुकाले खुन खाए जस्तै गरि लुट्याै ।अब हदम्याद लगाउछाै डाकाहरु ।जनताले तिमिहरुकाे सातपुस्ता सम्म खाेतल्ने छन ।खबरदार ,,, नजिकै चुनाब आउदैछ ।के मुखले जनता सम्म जान्छाै ।हामी पनि हेराैला ।

  • @janakbartaula1940
    @janakbartaula1940 20 дней назад

    भ्रष्टाचारको हद म्याद भन्ने बिषय मा छलफल हुदै छ भन्नुपनी अनैतिक कुरा होइन र

  • @StyconPlayer
    @StyconPlayer 19 дней назад

    गणेश मानले भनेको सहि हो भन्ने कुरा कोशी,गण्डकी हुदै महाकाली हस्तान्तरण गर्दा पनि तिनकै जय जयकार , mcc पास गर्दा पनि जय जयकार यस्तै भ्रस्टाचार को हदम्याद कानुन पछि पनि जय जयकार नै हुन्छ भन्ने कुरामा यिनिहरु ढुक्क छन् ।अहिले जति कराए पनि छिट्टै बिर्सने बानी परेका जनतालाइ यिनिहरुले नजिकै बाट चिनी सकेका छन् ।

  • @nareshmagar5219
    @nareshmagar5219 20 дней назад

    उनीहरुलाई डर छ पछि गएर नयाँ ले कर्भाई हुन्छ

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 20 дней назад

    Good news❤❤❤❤❤❤❤

  • @krishnashrees1863
    @krishnashrees1863 20 дней назад +1

    गृहमन्त्री ले इस्तन्त पनि गर्दैन के खेलायर बस्दैछ

  • @baburamdhakal2344
    @baburamdhakal2344 20 дней назад

    यदि भरसट चार लयि बेेधधानिक भयमा ज जसले पास गद्छ तेसतेस लायि छानि छानि भाटेकारबाहि गरनु परछ।

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 20 дней назад

    त्यसता कानुन्को खोस्टोलाई दिशा पुछेर फ्याक्नु पर्छ

  • @b9413
    @b9413 20 дней назад

    nice move kp BAA yo vaneko janta lai Bangladesh ko jasto chado united garauna khojeko

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 20 дней назад

    Desra.jantamathi.wasta.chhina.chorharulai.uba.samsadharu.jaga..jiudabhayara.jaga.jantasathmachhau❤❤❤Jaya.uba.samsad.jaya.nepal

  • @kulmangurung4469
    @kulmangurung4469 20 дней назад

    फाँसी को क़ानून ल्याइनु पर्दछ र संसदीय दलको नेता प्रधानमंत्री हुने कानून खारेज गरिनु पर्दछ प्रधानमंत्री देखि ठूला हरुको निबासमा 70 जना भन्दा बड़ी Security force हटाएर सिमा मा रखिनु पर्दछ 😢

  • @madhubilasdevkota3733
    @madhubilasdevkota3733 20 дней назад

    यो कानुन पास भयो भने पृथिबीमा घर घडेरी नकिन्नु होला।भ्रष्टा चारी को लागी घर घडेरीको ब्यबस्ताअगृम निर्माण भैसकेकोछ कुम्लो कुन्तुरो कसेर तयाडी अबस्थामन बस्नु होला

  • @dkchaudharyyoutubechannelb3388
    @dkchaudharyyoutubechannelb3388 20 дней назад

    राणा शासनकालमा जनताको हितको लागि निरङकुश राणा शासन विरुद्ध ४ जना( दशरथ चन्द,धर्म भक्त माथेमा,गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री) बोल्दा ४ जना झुण्डयाइ मागेका थिए भने मलाई लाग्छ अब यी नेताहरु हासी खुसी झुण्डिनका लागि तयार छन।

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 20 дней назад

    ५ वर्षे हदम्याद हनु हुदैन

  • @SantoshGurung-h6p
    @SantoshGurung-h6p 20 дней назад

    Ram ram ❤

  • @BedKumal
    @BedKumal 20 дней назад

    योत मरनउपरान्त उसका सन्तान लाइ पनि कानुन लागू हुने ब्यवस्था हुनुपर्छ।।

  • @IqCorner-sd1dq
    @IqCorner-sd1dq 20 дней назад +1

    Bahulaaa kp oli

  • @user-hy2oy5nn1r
    @user-hy2oy5nn1r 20 дней назад

    यो हदम्याद ल्याऊनु भनेको प्रस्ट भर्स्टचारिलाई जोगाऊनकै लागिहो सिङ्गो तिनकरोड जनताले भुझिसके ई दलालहरुलाई हेक्कारहोश यो जनता खबरदारी को चेतावनी हो यो बिधायक कुनैहालतमा पनी पासहुनुहुदैन ☝️☝️☝️☝️

  • @mohankrishnajuwa3546
    @mohankrishnajuwa3546 20 дней назад

    यस्तो अध्यादेश आयोभने सा्सदहरुपनि वाकि रहने छैन । होसियार भ्रषटाचारिहरु , अध्यादेश अध्यादेश मात्र रहला भ्रषटाचारीहरुलाइ वहुला कुकुरलाइजस्तो खोजि खोजि धुलोपिठो गर्ने छ जनताहरुले । हेक्का रहेस । जय देश । सवै जनताहरु वाहिर आउन तातियक्यो ।

  • @gayanbhusal9683
    @gayanbhusal9683 20 дней назад

    84 मा सत्ताको चाबी नयाँको हातमा जान्छ भन्ने ढुक्क भए यी बुडाहरु। आफ्ना भ्रस्टाचार का कान्ड कानुनी रुप बाटै ढिसमिस पार्न यत्रो कसरत !थुक्क भ्रस्टाचारि
    किरा परेर मर्न परोस भ्रस्टाचारिहरु

  • @user-ih1zj1ty8q
    @user-ih1zj1ty8q 20 дней назад

    एही हो अमेरीकाने लोकतान्त्रिक प्रणाली

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 20 дней назад

    अब भ्रस्टचारिलाइ आजिबन जेल होइना सिधै गोलिहानी मार्ने कानुन चाहियो र चाहिन्छ चाहिन्छ के साच्चै देसभक्त हो भने एसकुरामा पनि ध्यान गरौ

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 20 дней назад

    ई अपराधि हरुले सिद्दाउनि भयाेदेस