DEURALI JAULA~ MANDIP RAI X MANMA BIRAI| GOPIKRISHNA RAI| MANOJ SANGSON RAI| PURBELI LOK GEET| 2024|
HTML-код
- Опубликовано: 12 сен 2024
- NEW PURBELI LOK GEET: DEURALI JAULA 2024|
VOCAL
MANDIP RAI & MANMA BIRAI
LYRICS
GOPI KRISHNA RAI
MUSIC
MANOJ SANGSON RAI
MUSIC ARRANGE
MANOJ SANGSON RAI
RECORD
MANOJ SANGSON RAI & SURESH RAI
MIX & MASTER
RAJU KARKI
AUDIO
STUDIO KING
VIDEO
STUDIO KING
SPECIAL THANKS: RAM PRASAD RAI"GURUNG”
Facebook: m.facebook.com...
यस च्यानलमा अपलोड गरिएको गीत,संगीत तथा विभिन्न video हरु copyगरेरdownload गरेर अन्य च्यानलमा Upload गरेको पाइएमा कानुन् बमोजिमको कडा कारबाही गरिने छ ।Gopi krishna Rai
#nepalinewsong #manma_birai #gopikrishnarai #mandiprai #manojsangsonrai #newsong
नमस्कार सबैजनालाई पुर्वेली गीत लिएर आएका छौं कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला संगै लाईक कमेन्ट सेयर र subscribe गरिदिनु होला धन्यावाद 🙏🙏
❤
एक्दम मिठो गित हार्दिक बधाइ सम्पुर्ण टिमलाई 💐💐💐💐👏👏👏👏💖💖💖💖💖💖💖👌👌👌👌🙏🙏
Dami lagyo hajur❤😊
ल गीत मिठो बनेछ दाजै अनि अलिअलि मन बहकाउने पनि रैछ😅 यसैगरी संगीत जगतमा तपाईंको कलम झनै निखारिदै चलिरहो धेरै धेरै शुभकामना दाजै!💐💖
Thank you vai
Wow purbeli lok geet ❤❤
सारै राम्राे सबै तिमलाई सुभकामना❤❤🙏
प्रयास असाध्यै राम्रो छ भाई आउने दिनहरुको लागि शुभकामना
Thank you dai
शब्द संगीत आवाज सबै राम्रो छ।
सारै राम्रो रचना दाजै साथमा स्तै मुलन्द आवाज हार्दिक बधाई सम्पुर्ण परिवारलाई
Thank you 😊 vai
वाह, अत्यन्तै राम्रो पुर्वेली भाका। बधाई छ काका मन्दिप लगायत सम्पुर्ण टिमलाई ।।
Thank you 😊
गीत सुनेर प्रतिक्रिया दिनुहोला🙏🙏
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ।यति मीठो शब्द र आवाजको लागि 🎉👌👏
Thank you dai
सम्पुर्ण टिमलाई बधाई अनि शुभ कामना छ साह्रै मिठो आवाज दुवैजनाको मनपर्यौ💞💞💘💘🙋♀️🇳🇵
Thank you 😊
❤❤❤❤❤ramro xa vai keep it up n congratulations❤❤❤
Thank you 🙏
बधाइ छ भाइ सम्पुर्ण टिममा❤❤❤❤❤
Thank you dd
बधाई छ gopi sir ❤❤गीत आति सुन्दर बनेको रहेछ।मन पर्यो
Thank you sir
dherei ramro xa baini hajur ❤❤❤
😍😍
Wow very nice song All
सारै मीठो रचना बुवा बधाई सबैमा
Thank you 😊 nani
आँहा कति मिठो पुर्बेली भाका 🎉🎉🎉🎉
Thank you
सारै मिठो गीत भाका शब्द 💝
बधाई छ गोपि भाइ लगायत सम्पुर्ण टिमलाई❤️❤️❤️
Thank you dai
Amazing purbeli song 👌🫶sending love from Japan ❤❤😍
Thank you 😊
आयो है सारै मन छुने पुर्बेली गित माया गरिदिनु होला।।।
Thank you daju
❤❤❤❤❤❤
शुभकामना छ हिरो दाई❤
Thank you vai
waiting hai pasung
Nice
Thank you
बधाई छ भाइ ❤❤❤
गित मात्रै लेखिरहनेकी गित लेखेजस्तै बुहारी पनि भित्र्याउने हौ😊😊😊
Bistarai dajai😊 thank you
wow!🎉🎉🎉🎉🎉
लु बधाई छ ।
Thank you dai
धेरै राम्रो रहेछ धन्यवाद
Thank you nana
अति सुन्दर शब्द, स्वर
Thank you nana
Suvakamana xa daii
Thank you 😊
man xoyo gitle dai😢🎉🎉🎉❤❤
Thank you vai
Nice song
Thank you 😊 dai
🎉🎉🎉