Sauteni Aama || सौतेनी आमा || Episode 138 || Social Serial March 31, 2024
HTML-код
- Опубликовано: 29 сен 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 138 || Social Serial March 31, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode138
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
Binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
धेरै राम्रो लाग्छ 😊
धेरै राम्रो लाग्छ अभ टुल्किर माइजू मिलेर चन्डिकाको अामा छोरी र अारोहिलाई बदला लिनु पर्छ
Sahi ho ni maiju tulki lai Dari Maya garnu hi maiju ❤❤❤❤❤❤😂😂😂😂😂
Ahaa mazza aayo aja ko episode. Maiju le ramro role nivayo
खासै राम्रो लागेन जहिले पनि तुल्कीले मात्र दु:ख पाको कति हेर्नु।।।।।।
टुल्कि को माइजु लाइ धन्नेबात छ सँधै भरि यसैगरि माया गरिराहानु ल
Danebad maeju hajuar lae
आदित्य र टुल्किको चाडै बिहे होस
टुल्कीलाई माइजुले साथ दिको हेर्न क कस्लाई मन छ
सानू यूजरको यूटुवरहरु यता हाजिर हुनु
मलाइ पनि मन छ
chandila ra arohi ko pal pal ma har hunu parxa😢
Tulki li kina guto arop àwko❤❤
😢😢म नि छु
Debekale yakdam said gareyo
आआकति राम्रो गरनुभयाे माईजुले👏👏👏👏🙏🙏
माइजू को कुरा सहि हो।बल खाई सउतेनी आमाले।
आरोही र सौतेनी आमा इ दुइटी पागल्नी को त मुखै हेर्नू मन भएन आज देखि
जहिले पनि टुल्किलाइ मत्र दुख दिने सिरेल गराउनु भन्दा अब बाट नगराकै राम्रो हुन्छ
Devika is great
आलु जस्तो सिरियल चाहि यो जमानाको छ कता कता चाहि हजुरबाको जमानाको जस्तो पो छ
अरु त सब ठिक तर जति बेला नि टुल्की रोको चाहिँ राम्रो भएन 🙏
Aba tulki lai maijule le maya garnu parxa candika ko kuro sunna hudai na aba pani tulki le dukha payo bhani yo serial heridai na ❤❤❤❤ 🙏 🙏
Tulki ko maiju sudreko dekhda koko khusi hunu hunx😊
जैले टुल्की ले नै दुख पाउन पर्नी के हो यस्तो😢😢😢
My firit siral ❤❤❤
यो टुल्लकीलाइ अति भयो यो पर्दा फास हुनु पर्छ मलाइ त अब हेर्न मन लाग्दैन
Nice video song yapisod suppap jodi amar to 😂😢😮😅😊
खाली ऐउटै मान्छे को खेदो गरेको के दैखाऐको तेस्मा अरुपनी देखाउनुनी कामै नपाऐको जस्तो ऐउटै लाई खेदो गरेको कति हेर्नू
Tulki lai mama maiju la sath dinu parxa yo arohii ra chandika la dhuka paunu parxa
Yo aarohilai dekhdai ris uthne yata hajir humta
❤❤❤
Lasma tulki ko bebahar man parena royera haina him mat ko Sath teu kta Lai tharkaunu parxa
Watching from Sikkim ❤
❤❤❤❤🎉🎉🎉🎉
Yo maiju le tulki lai satha dinu parxa.
maiju ko maya ❤❤
Yo aaruhi Ra chandika lai autai khalto khaner purdiy hunx
❤❤❤😮😮😮
My favorite serial I’m looking USA 🇺🇸🥹🥹🥹🙏
Yo aarohi lai pitai na pugeko m lai teso gareko vat aarohi lai piti sakthe
Xi yo sirel tw jaile tulki royr matr bsx alik kada boln sakne hunuparyo rool
Yo Aarohi chandikalaita gieudei khaldoma purnuparnehoDusman saitan
याे आराेहि रन्डि कति टुलकिकाे खेदाे ग्रछे
Tulki Ko sahansilta dekhera ni ris udxa malai ta 😡😡😡😡😡
माइजुकाे भुमिका इमानदार सहित निभाउनु भएकोमा हजुर प्रति मेरो सम्मा छ❤️❤️👍️👍️
माइजुको अभियान दामी छ टुल्कीले सुख पाएको हेर्न पाउ सधैं
❤❤ verey nice maiju
माइजुको अभिनय साहै मनपर्यो
Ummmm
Aba Tolki ko ama ra sathi ko chittai pardafax vako herna pau saro bore vai sakyu
यो आरोही भनाउदी र चन्डाल्लि भनाउदि ले दुख पाको कोको लाई हेर्न मन छ🎉❤😊
Malai man xa
मलाई
यो आरोही र चन्दिकालाइ आब दु ख पाउनु पर्छ आब नत्र मत हेर्दिन खाली तुल्किलाइ मात्रै दु ख
दिनि😢😢😢😢😢😢😢
यो आरोही र chandika le dhukha paunu parxa naii vane यो serial हेरिदिन
Ma pni herdain serial
य@@griyaa83
Teita vneko
माइजु लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏👍👍👍❤️💞❤️💕❤️❤️💞💕🤗🤗🤗🤗
❤ठुल्कीलाई माईजु ले साथ दिनुपर्छ ।
❤❤
देबिकाले चन्दिका संग झगडा गरेर राम्रो लाग्यो देबिकाले तुल्किलाई येसरी नै माया गरिराको मन पर्छ !❤❤
अब tulki ले सुख र माइजू को माया साथ पाउनु पर्छ ❤️
टुल्कीले सुख पाको हेर्ने मन छ माइजुले साथ दिनुपर्छ❤❤❤❤
हो ।।❤😊
माइजुको यो व्यवहार निकै नै राम्रो लाग्यो ।एउटा माइजु मात्र टुल्कीको सहयोगमा देखिँदा निकै मन पर्यो ।
टुलकीले सुख पाउन पर्छ भन्ने जतिले like गरम त।
Ho tulkile sukha paunu pRxa❤
ho tulkile sukhpaunu parxa
एक दमै मन पर्छ यो सिरेल तर अब तुल्किले सुख पाउनु पर्छ र चन्दिका र आरोहिले दुख पाउनु पर्छ भन्ने जति यता हाजिर हुनुत
टुल्कीलाई माया गर्ने माईजुलाई सलाम छ टुलल्कीले सुख पाउनु परछ
😢😢😢😢😢😢😢😢😢
टुल्कि माथि चन्डिका र आरोहिको कहिले पनि जित नहोस भगवान 🙏🙏
अब माइजु काे ठाउँमा आमा हुदा राम्रो लागि अब टुल्कीले सुख पाउन पर्छ अनि साैतनी आमा सग बदला लिन पर्छ
आरोही लाई त्यही केटा संग लगाइदिनु पर्छ तुलकीले अब शुख पाउनु पर्छ ❤❤❤
टुल्कीले शुख पाको हेर्न मन छ र माईजुले धेरै माया गर्नुपर्छ है ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
आरोही र चन्दिकाले तुलकी लाइ दुःख दिएको सारै भयन टुलकी लाइ दुःख नदिएर सुख दिनु पर्यो है
टुल्की रोएको देखेर मलाई त नराम्रो लाग्यो अब रुनि पालो आरोहीको हुनुपर्छ म हेटौंडा
आहा कति महान हुनुन्हुन्छ❤❤❤❤माइजु सधै भरी तुल्की लाई यसरी नै माया गरिराको देख्न्😘😘😘पाउ अर्को कुरा सुनेर एति धेरै माया गर्ने माइजुको मन कहिल्यै परिवर्तन नहोस्🙏🙏🙏🙏🙏खुसी लाय्यो आज माइजुले तुल्की लाई धेरै माया गरेको देख्दा सधै यस्तै देख्न पाउ❤❤❤अबको भाग हरु पनि❤❤❤
kati mahan maiju❤❤❤
सदै तुल्किलाई मात्र कति दुख दिएको होला अब तुल्किलाई सुख र आरोही अनि सौतेनी आमा र हजुर आमालाइनी धेरै दुख हुनु पर्यो भन्ने जति याता हजिर हुम ता🎉🎉😢😢❤❤❤❤❤❤
M xu hjr
हो अब आरोही र चन्डिका ले दुख पाउनु पर्छ अनि टुल्की ले सुख पाउनुपर्यो
भिलेनलाई गाउबाट निकाल्नु पर्छ भन्नेजति उताहाजिर हुम
Wow टुल्कीको माइजु ठिक गर्नु भयो खुसि लग्यो ❤❤❤❤❤❤❤❤❤
टुल्कि को खराब दिन आयो कि कसो हो अब त पालो आरोही र चन्डिका को खराब दिन आएको हेर्न मन कस कसलाई छ लु है हाजिर गराइए हुन्छ जय होस 🌲
टुल्किलाइ माया गर्ने को को हुनुहुन्छ यता जोडिनुस त❤❤❤❤
ma xu
Support me
Ma pani xu
Mo ni xu hy ❤❤
म छु हजुर
आरोही को र सौतेनी आमा को सच्चाइ छिटै पत्ता लागोस म दाङ देखि हेदै छु सारै मन पर्छ म सधै हेर्ने गर्छु सौतेनी आमा को पात्र हरु लाई धेरै धेरै धन्नेबाद सौतेनी आमा कस्तो हुन्छन भनी देखाउनु भको छ एस्तो सौतेनी आमा कसै को नि न परोस वास्तविक मा
तुल्किलै मैजुले मय गरेको हेर्ने को को हुनुहुन्क्स
Tulki la sukha punu parcha
Me
Me
यो अारोही कुकरनीले अन्ती भन्दा अन्ति गरि सकेयो अब यो अारोही सबै करतुस थाहा पाउनु परेयो छितो र मामा र माईजुले तुलकी दिदीला साथ दिनुपरछ र अादिते दाईले अारोही कुकरनी सग मायाको नातक गरे यो अारोहीसग बन्दला लिनुपर्छ र अादिते दाइ र तुलकी दिदीको माया सफल हुनुपर्छ है ❤❤❤❤
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
🎉😂😂🎉🎉🎉🎉
Me
Ma❤❤❤❤
यनागिन किन टुल्कीको पछाडीपरेको मोरननसकेकि पापीनी
सारै खुसि लाग्यो टुल्किलाइ माइजुले माया गर्नु भयो हो सहि कुराको साथ दिनुपर्छ टुल्किले दुख पाएको कति हेर्नु अब सुख पाउनु पर्छ
दामि छ हजुर
मैजु ले सहि गरिन भान्जिलाइ हेला गर्नु हुन्न किन कि धेरै दुख पाएको छ सौतेनि आमाले त जे पनि भन्छ बिचरि सोझि छ
हो सहि हो टुल्कि लाइ माया गरनु ल टुल्कि लाइ माया गरेको मा धेरै राम्रो लागाे ❤❤❤❤❤❤❤❤❤❤
साच्चिनै राम्रो लाग्यो खुसी लाग्यो अब माइजू र भान्जी मिलि चन्डिकाको आमा छोरिलाइ घरबार बिहिन रोडमा पुरायको हेर्ने मन छ
माईजुले तुल्किलाई मायाँ गरेकाे देख्दा सार्है खुसि लाग्याे❤😊
*भाग 1 देखि 138 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤️❤️❤️*
अब त तुलकि र आदित्य को बिहे हुनु पर्छ❤❤
यो केट को कालो कर्तुक को पर्दाफास गर्नु पर्छ है अब ता अति नाई भयो कति सत्तुर लागेको बिचर टुलकिको कति बिजोग हेर्नी होर छिटो सुख पाउनु पर्छ अब सत्तुर लाग्नु हुदैन टुलकिलाले ती दुश्मनी जतिलाई जितेको हेर्ना paau
😢😢😢😢😢
टुल्किको माइजु लाई धन्यवाद छ सधैंभरि एसरि नै माया गरिरहनु है माइजु ले ❤❤❤
ट्लकी लाई हेँला गर्ने आरोही सैतेनी आमा को कर्तुत ,सबैले थाहा पाएको हेर्नेमन छ।
Hoho sthiko nama sathruni kukurni aarohibausi 😂😂😂😂😂
M ni xu
आरोहि चनडिका र हजुर आमाले दुख पाएको हेरन मन छ
Dukha matra kaa hora hjr.yeasta laai geudei jalaako hearna mon 6 malai.
चन्दिकाले जति जे गरेनी माईजुले टुल्किको साथ छोड्नु हुन्न।
यो गुन्डा र आरो हि को सोउतेनी आमा को पर्दा फस हुनु पर्यो नत्र हा हेर्दै नौ यो सिरिएल
होनी पर्दा फ़ास भयन भने म यो सीरियल हर्दिन
साैतेनि आमा सिरियल एकदमै राम्रो छ।
पाेखरा 7 गण्डकी प्रदेशबाट हेर्दै
छु दामि लाग्दछ र टुुल्किले कति दुख पाकि हुन अब टुल्किका सुखका दिन आउनु पर्छ।🙏🙏🙏🙏🙏🙏
टुलकिले सुख पाउनु पर्छ र माइजुले साथ दिनु पर्छ ❤❤❤❤
Ha maiju la tulki Lai sat dinu has maiju ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉kura katn nadinu has maiju
टुल्किलाइ अब मालतिले साथ दिनु पर्यो
टुलकीले सुख पाउनु परयो
भाटा लाएर खेद्नु यो मान्छेलाई भन्ने मान्छे जति एता हाजिर हुनु त
यो केटा लाई आरोहि र सौतेनि आमा मिलेर गरेको हो भन्ने थाहा हुनु पर्छ र यो बिहे हुनु हुदैन
आदित्य र टुलकि को छिट्टै बिहे हुनुपर्छ
Sahi ❤
टुल्की को माइजू को सोच अति नै राम्रो लाग्यो सौतेनी आमा सिरियल को स परिवारलाई धन्यवाद
टुल्कीले शुख पाउनु पर्छ आराेईले चन्डीकाले दुख पाउनु पर्छ
यो सब झुटो हो तुल्की लाई सुख दिनु मामा माइजू
अाराेहिकाे कर्तुत सबै ले थाहा पाउनु पर्छ
Sahi ho aaohiko kartut thapaunu parxa
टुलकि ले सुखपाको हेर्न मनछ सबै भन्द सराब अारोहि हो यस ले गर्दा टुलकि ले दुख मात्र पाईने
यो सौतेनी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊 तुल्की ले सुख शान्ति पाउनु पर्छ आमाले सदै यस्तै माया गर्नु पर्छ तुल्की को खुसी नै हाम्रो खुसी हो 😊
माईजुको माया यसरि नै टुल्किले पाई रहोस❤❤❤
सैतिनि आमा काे टुल्कि अलि बाेल्नु पर्याे र आराेहि काे अस्लियत अगाडि अउनु पर्याे
टुल्की लाइ माइजुले माया गरे को देखेर खुसि लाग्यो
हैना हो हजुर आज भोलि त यो सिरीयल हेर्न नि मन लाग्ना छाडिसक्यो टुल्किले सुख पायको त कहिलै हेर्न पाहिदै ना जस्तो छ पापिनि आमा र आरोहिनि ले गर्दा खेरि भेटेको भय रेल महि दिन्थे यक झापट कि हामि यऊटैले दुख पायको मांतर हेर्ने होर अबत हेर्नानि मन मरिसकेको छ परिबर्तन त केहि हुदैना हो भन्ने जति हाजि र हौ हजुर
Really 😊Yutai kura kati hernu ho khali tulki lai matrai dukha deyko aba nherni ma pani 😡
आरोही र चन्डिका चाई अति भयो खासै मन पर्न छोड्यो अब अति त नदेखाउनु कति दुख देखाको टुल्की को
Papani.haru
टुल्किले अब सुख पाएको हुनुपर्छ माइजु लाइ धेरै धेरै धन्यवाद ❤
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उसलाई रक्षा गरुन् 12m Reply
❤ 36.5k
view 537 replies
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
इ दुई जनाले दुखपाको हेर्ने रहर छ
टुलकि को माइेजु हजुरले ठिकगनु भयो❤❤❤
योचैइ भएन के टुल्कि ले सधै खुशी रहनु पर्ने 😢😢😢
K ko khusi rahani j kura ma pani roko roi garxe tulki runa matra janeyki 🙄