देश के नै होर, रगतले कोरेका धर्साको सिमा न हो । त्यो सिमाको बन्धन नाघ्ने भाषा र संगीत नै त रैछ । कुनै बेला नेपाली पहीचान बोकेको तर बाध्यताले विदेशी हुनुपर्दा आफ्नो अस्तित्वको लागि सायद हरेक भुतपुर्व नेपालीको मनमा बिद्रोहको भावना जन्मिदो हो ।❤😢
कति गहिराइमा डुबाई दिनु भयो हेर्दा हेर्दै सुन्दा सुन्दै आँखा पानीले भरिय गला अबरुद्ध भए यही हजुरको क्षमता होला यस्तै मेरो चाहना होला सायद सायद सायद 🙏🏾🙏🏾🙏🏾 💐💐💐 ❣️❣️❣️
❤❤❤❤दुबै पक्षलाई हार्दिक धन्यवाद🎉🎉🎉🎉वार्तालाप सुनेर मनै आनंदित लाग्यो❤❤❤❤अझै उन्नति प्रगति हुँदै जाओस् शुभ कामना पुष्पपन जि🎉🎉🎉🎉🎉भौगोलिक्ताले हामी भिन्न भिन्नै देशको भए पनि आत्मिक्ताले हामी एक अर्काको परिपुरक हौं❤❤❤❤❤सिक्किम,दार्जीलिङ,आदि ठाउँहरु पनि नेपालकै जमिन हो बस अहिले केही दुरि कायम भएको मात्रै हो❤❤❤❤❤❤
Namste Tika ram Sir हजुरले चलाउने यो कार्यकम म नियमित हेर्ने गर्छु जिवन जिउने कला देखि अरू धेरै कुरा हरू सिक्न पाएका छौं अती राम्राे सँग चलाउनु भएको छ सलाम छ हजुरलाई साथै पात्र पनि अति नै मार्गनिर्देशक हुने ल्याउनु हुन्छ आध्यात्मिक पात्र हरुलाई बढी प्रथामिकता दिनू राम्रा कलाकारहरुलाई प्रथामिकता दिनु हाेला हुनत दिनू भएकै छ र पनि अब आउने दिनमा पनियसरि नै जानु हाेला जून पात्रहरू बाट देश विदेशमा वस्ने सम्पूर्ण नेपाली ले देशकाे माया अनी जिवन जिउने कला नै आध्यात्मिक मार्ग हो भन्ने कुराको बोध होस् र पुराना पोलिटिकल हरुलाई नल्याउँदा हुन्छ उनीहरु बाट खास केही सिकिन्छ जस्तो लाग्दैन देशकाे हालत देखेर
Tikaram sir ko ahile samma ko best geust and best singer yeti ananda aaucha tapaika ti sabda ra puspan ji ka ti sabda man nai ananda banayo salute cha tapai 2jana lai nai
DEAR Tamasoma Jyotirgamaya | AP1HD TV ADMINISTRATON ,CAN YOU ALSO RESEARCH / REPORT ON DAILY LOST OF CHILDREN FROM HOMES IN NEPAL , DAILY 15 NEPALESE CHILDREN HAVE BEEN DISSAPEARING FROM THEIR HOMES ,BELOW 17 YEARS AGE AND MAILY THE GIRLS CHILDREN. THANK YOU
देश के नै होर, रगतले कोरेका धर्साको सिमा न हो । त्यो सिमाको बन्धन नाघ्ने भाषा र संगीत नै त रैछ । कुनै बेला नेपाली पहीचान बोकेको तर बाध्यताले विदेशी हुनुपर्दा आफ्नो अस्तित्वको लागि सायद हरेक भुतपुर्व नेपालीको मनमा बिद्रोहको भावना जन्मिदो हो ।❤😢
मेरो मन पर्ने गायक मलाई त आफ्नै देश को लाग्छ संसार भरीको नेपाली हरु
धेरै भावुक लाग्यो,उहाको एकाग्रता र इमानदारिता लोभलाग्दो छ तर पनि अझै यथार्थ जीवनमा आउनुपर्छ।
पुष्पन प्रधान को ❤अति सुन्दर कला र गला प्रति नमन खुसी लाग्यो धन्यबाद यस्तै क्रार्यक्रम सुन्न पाईरहोस कामन टिकाराम ज्यू🕉️🙏🏻🇳🇵
पुस्पन प्रधान ।❤❤
नामै काफी ❤
एक like
नेपाली भासा साहित्य सस्कृती को लागि आदरणीय पुस्पन प्रधान ज्युले गर्नुभयको र गर्न खोज्नुभयको साहसी कार्यलाइ सलुट गर्दछु।
कति गहिराइमा डुबाई दिनु भयो
हेर्दा हेर्दै सुन्दा सुन्दै आँखा पानीले भरिय गला अबरुद्ध भए
यही हजुरको क्षमता होला यस्तै मेरो चाहना होला
सायद
सायद
सायद
🙏🏾🙏🏾🙏🏾
💐💐💐
❣️❣️❣️
his love towards the Nepali Language is so much praiseworthy................... we love you pushpan!
बिग फ्यान पुष्पन दाजु।
*_पुष्पन प्रधान_** ज्युको स्वर संगीत र आजको अन्तर्वार्ता एकदमै राम्रो।*
धेरै भावुक अनि ❤ देश प्रेमी अन्तरवार्ता साबित हुनेछ
❤❤❤❤दुबै पक्षलाई हार्दिक धन्यवाद🎉🎉🎉🎉वार्तालाप सुनेर मनै आनंदित लाग्यो❤❤❤❤अझै उन्नति प्रगति हुँदै जाओस् शुभ कामना पुष्पपन जि🎉🎉🎉🎉🎉भौगोलिक्ताले हामी भिन्न भिन्नै देशको भए पनि आत्मिक्ताले हामी एक अर्काको परिपुरक हौं❤❤❤❤❤सिक्किम,दार्जीलिङ,आदि ठाउँहरु पनि नेपालकै जमिन हो बस अहिले केही दुरि कायम भएको मात्रै हो❤❤❤❤❤❤
Namste Tika ram Sir हजुरले चलाउने यो कार्यकम म नियमित हेर्ने गर्छु जिवन जिउने कला देखि अरू धेरै कुरा हरू सिक्न पाएका छौं अती राम्राे सँग चलाउनु भएको छ सलाम छ हजुरलाई साथै पात्र पनि अति नै मार्गनिर्देशक हुने ल्याउनु हुन्छ आध्यात्मिक पात्र हरुलाई बढी प्रथामिकता दिनू राम्रा कलाकारहरुलाई प्रथामिकता दिनु हाेला हुनत दिनू भएकै छ र पनि अब आउने दिनमा पनियसरि नै जानु हाेला जून पात्रहरू बाट देश विदेशमा वस्ने सम्पूर्ण नेपाली ले देशकाे माया अनी जिवन जिउने कला नै आध्यात्मिक मार्ग हो भन्ने कुराको बोध होस् र पुराना पोलिटिकल हरुलाई नल्याउँदा हुन्छ उनीहरु बाट खास केही सिकिन्छ जस्तो लाग्दैन देशकाे हालत देखेर
आज बाट अझ प्रिय पुस्पन प्रधान!
अत्यन्तै सरल प्रस्तुति मार्मिक सुर भएको गायक पुष्पन प्रधान सर र टिकाराम सरको सौहार्दपूर्ण अन्तर्वार्ता हेर्न सुन्न पाउँदा खुशी लागेको छ।
Babako maya bataunuvayo dherai dhanyabad
मलाई नेपाली गित जगतको असाध्यै मन पर्ने गायक पुस्पन सर❤❤❤❤😂
यस्तो महान गायक र महान होस्ट टिका रामा जी को धेरै राम्रो छ।
Yasari yeti ramro man khusi hune interview garidinu bhakoma dherai dhanyabad. Nepali bhasa kati ramro cha. Ani tika jiko ni Nepali aatti ramro.
Dherai dherai Maya Ani wartalab ko lagi pani best.
Best interview’ tq yatri &pushpan jii
Real gayak
Ekdam ramro manchhelai lyaunu vo, dhanyabaad
Puspan Pradhan is gem 💎🥰❤️😍
Best enterveiw
Malai sabai vanda man parne gayak ho puspan ❤❤
सधै उच्च साथ सम्मान पुष्पन जी❤🙏👌👏
मन पर्यो यो अन्तवार्ता पनि..।।🌺🌺🙏🙏🌺🌺🙏
खुब सुन्दर मननिय अन्तर्वार्ता ❤
मेरो मन मस्तिष्क रहनि🎉🎉🎉 गायक फल भएको बिक्ष हो 🙏🙏🙏🙏🙏
Kati sundar Nepali sabda ❤ bachan kati safa
Lot's of love Pushpan dai.
Tikaram sir ko ahile samma ko best geust and best singer yeti ananda aaucha tapaika ti sabda ra puspan ji ka ti sabda man nai ananda banayo salute cha tapai 2jana lai nai
अति मन पर्यो, यती कति मन पर्यो भन्न नसकिने अवस्था छ , तपाईँ दोयोलाई सधैं सम्झी रहनेछु 🧘♂️🙏🙏
हरेक नेपालीभाषीले गर्व गर्ने नाम पुष्पन प्रधान !
Pushpan Dai Naman❤❤❤❤❤
Very humble and down to the earth ❤❤❤❤❤
पुष्पन प्रधानलाई ल्याउनु भएकोमा धेरै धन्यवाद। पुष्पनको गुरु संगीतको हो कि अध्यात्मिक हो ? मैले सुन्न छुटाएँ कि ?
Wow wow ❤❤❤
पुस्पन प्रधान जो अति मन पर्छ
Malai pahila anterwarta herna akchhi lagthyo tara ahile tikaram jiuko anterwarta gerda dherai galti gare jasti lagyo
.ahile 3/4 dunma lagatar dinma 2/3 wata anterwarta heriraheko chhu. Maile hrne matra hoin share pabi gareko chhu afantajanma. Yi anterwartabat athiko jiwanko bhgaibat ,bicharbat arule pani prerana liwos bhaner.tikaram jilai dhanyabad sathai sampurna athiti jiulai.
Wow.. so down to earth 💐Jay hos hajur haru ko🌞🌠✌️
My favourite singer
“जिसका मन मस्त है, उसके पास समस्त है”
जय श्री राम🙏
nepali bol muji 😡
my favorite❤❤❤❤❤❤❤
fav singer
Puspan is great man❤🙏
❤❤❤❤❤ puspan
Asadhyai ramro kam
Mn parne kalakar ho puspan ji .
Uhako geet dherai patak suneko xu . Mero naman dubai janalai.
Good singer 🎉
भारतीय मुलका नेपाली भाषी गायक
मन पर्यो
❤❤❤❤
Very talented singer 💐
amazing interview
Sanskari gayak🙏🙏
❤❤❤दाजु
🙏🙏🙏🙏
मलाई मनपर्ने गायक मध्ये एक हुन् पुष्पन प्रधान❤🙏
Nice interview
He is my best friend plus idol
Legendary singer
नमस्कार म आए हेर्न 😍🙏
Ma ta stabdha Vaya . 🙏🙏🙏🙏🙏🙏
Salute 🫡
❤️❤️❤️❤️❤️🙏🙏🙏
mero manparne kalaakar
Best Interview, Thank You Yatri Dai & Pushpan Pradhan.
DEAR Tamasoma Jyotirgamaya | AP1HD TV ADMINISTRATON ,CAN YOU ALSO RESEARCH / REPORT ON DAILY LOST OF CHILDREN FROM HOMES IN NEPAL , DAILY 15 NEPALESE CHILDREN HAVE BEEN DISSAPEARING FROM THEIR HOMES ,BELOW 17 YEARS AGE AND MAILY THE GIRLS CHILDREN. THANK YOU
Na heri like ❤
❤❤
🙏🙏🙏