सर्वाधिक खोजीपछि मिडियामा आएर यसो भने पंछि गीतका गायकले Pushpan Pradhan

Поделиться
HTML-код
  • Опубликовано: 23 ноя 2018
  • Host:- Biswa Limbu
    Guest:- Pushpan Pradhan
    Camera:-Sapana Chhetri
    Edit:- Sapana Chhetri
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    #MeroOnlineTV#BiswaLimbu#PushpanPradhan

Комментарии • 1,6 тыс.

  • @BijayaChamling
    @BijayaChamling 5 лет назад +382

    नेपाली सांगितिक क्षेत्रमा एउटा ठूलो ईट्टा थप्पियो, तपाईहरू मान्नु हुन छ या हुन्न तर धूर्ब सत्य यही नै हो । पुष्पन प्रधानको जन्म भारतमा भए त पनि उहाँको भाषा, संस्कार र पहिचान भने नेपाल कै छ । सबै नेपालीहरूलाई बधाई एउटा यस्तो स्वोर तपाईहरूको देशमा केही साल देखि गुनजी रहेको थिए छ बल्ला त्यो आवाज आज सबैले मज्जाले सुनयो र मन परायो ।🇳🇵

    • @dikrajnembang005
      @dikrajnembang005 5 лет назад +4

      एकदम सहि कुरा गर्नुभयो खुशी लाग्यो ।

    • @itsmedpk
      @itsmedpk 5 лет назад +1

      सहमत🙏🏻

    • @khotangeraini7271
      @khotangeraini7271 5 лет назад +1

      Agree 🙏

    • @omprakashnikesh5112
      @omprakashnikesh5112 5 лет назад

      Ma hajur sar puspan daji lai chine dekhi bhanau na nepal idol aaya dekhi yatI khoji khoji geet haru heriyo real hero ho puspan wow malai man parne only puspan sar

    • @user-in9lz6ke9m
      @user-in9lz6ke9m 5 лет назад

      100% sir

  • @bhimbanjara5607
    @bhimbanjara5607 5 лет назад +167

    अन्तरबार्ता दिँदा बिचबिचमा ओठ लेब्याई लेब्याई हाँङ्ग्रेजी बोल्ले आफुले आफैलाई सेलरोटी होकि सेल्बेटी भन्नेहरूकोलाई गतिलो झापड हो पुस्पन प्रधान को अन्तरबार्ता !! यति सानिन सभ्य र सकारात्मक सोच भएका कलाकार हामी नेपालीजाती हरुले पाउनु हाम्रो भग्य हो:!😙😍

    • @LaxmanKapri
      @LaxmanKapri 5 лет назад

      Shai ho

    • @indraphuyel6768
      @indraphuyel6768 5 лет назад

      100%सहि हो

    • @roshnisyangba4539
      @roshnisyangba4539 5 лет назад

      Akkdam sahe hajur ko.kura dai

    • @user-dd4ol9hv4y
      @user-dd4ol9hv4y 5 лет назад

      पुस्पन जी को यो नेपाली प्रतिको माया अनि नेपाली शब्दको शुद्धता उहाँलाई ह्रदय बाट नै सम्मान छ ।

    • @peacemiend
      @peacemiend 5 лет назад

      Sahi kura garnu bhayo

  • @sanjibrai9738
    @sanjibrai9738 5 лет назад +64

    अहिले सम्म कै उत्कृष्ट अन्तरबार्ता मेरो अनुभव गायक पुस्पन प्रधान को ठिक नेपाली भासा शैली मा

  • @kamalraiofficial8792
    @kamalraiofficial8792 5 лет назад +56

    सारै मिठो आवज गायिकि अनि दिल देखि गाउने, दिल देखि बोल्ने, दिल देखि नेपाली भासा लाई प्रेम गर्ने गायक ...हामिले बल्ल चिन्न सकेको हिरा ...
    Super Star Singer
    Puspan Pradhan
    अब पक्कै दुनिया ले खोज्ने छ ।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +209

    भगवान कसम नेपाल आइडल आउनु भन्दा पहिले को हो को चिनेको पनि थियन यार तर पहिलै भेट मा म त यति ठूलो फ्यान भयकी मेरो सबै भन्दा ठूलो कलाकार नै हजुर माने यार😍😍😍🌹🌹🌹🌹🌹✊✊

    • @bhuwankhadka4173
      @bhuwankhadka4173 5 лет назад +5

      पुस्पन प्रर्दान दाई
      हजुर जस्ताे मान्छे लाखौंको भिडमा यक भेटिन्छ।जाे हजुे नै हाे।त्यो हसिलाे मुहार बाट यति साचो,यथार्थ अनि जनप्रीय साेचकाे लागि मेराे सेलुट छ। नेपाल आईडल आउनु भन्दा पहिले हजुर काे बारेमा केही जानकारि थियन तर आज म आफुले आफुलाई यकदम भाग्यमानी महसुस गरि रा छ याे मन ले। यति मिठास छ हजुर काे गित सङ्गितमा अनि यथार्थ पनि सदैब यस्तै सभ्यताको भन्डार ले भरिपुर्ण भईरहाेस म जुम्लि भाइ काे आशिर्वाद छ हजुर लाई 💔💘💋💋💋 ummmma thanks god

    • @zenisha3418
      @zenisha3418 5 лет назад +3

      Same thought

    • @ghanashyamdnr3217
      @ghanashyamdnr3217 5 лет назад +3

      Udit Khatri ma.ni.yr

    • @omprakashnikesh5112
      @omprakashnikesh5112 5 лет назад +2

      Ma pani

  • @magiciansuresh6079
    @magiciansuresh6079 5 лет назад +57

    पुस्पन प्रधान दाजुको बोलीमा भगवानको बास छ बोल्नुपर्छ त यस्तो।

  • @pembagelu
    @pembagelu 5 лет назад +77

    पुष्पन प्रधान केवल गायक मात्र होइन, उहाँ एउटा सामाजिक अभियान्त पनि हुन । I respect and love him.

  • @debrajkhanal
    @debrajkhanal 5 лет назад +32

    गायक भनेको यस्यो हुनु पर्छ नेपालो पन छ बोलिमा नि गीत मा जस्तै बनावती केही छैन कति सरल

  • @user-cr2zy4ju4z
    @user-cr2zy4ju4z 5 лет назад +94

    भारत होइन नेपाल नै थियो तर हाम्रो सिमाना श्री३ ले खाईदियो।पुष्पन प्रधानको नेपाल र नेपालीप्रतिको समर्पणता हामी नेपालीको भन्दा उचाईमा छ ।पुष्पन जी लाई हामी ३ करोड नेपालीको साथ र सहयोग छ तपाईको साङ्गितिक यात्राले ८,८४८ मिटरको उचाई भन्दा माथी पुगेको होस।यस्तै समाज परिवर्तन गर्न सक्ने सन्देश मुलक गित संगितको आशा गर्छौ।अनि बिश्वको होस्ट गर्ने तरिकाको पनि म प्रशंसा नगरी रहन सक्दिन त्यसैले लाईक,कमेन्ट,सेयर सस्क्राइब सदैब छ।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +210

    Pushpan ji हरेक गित र इन्टर्भिउ खोजी खोजी हेर्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ 😍😍✊✊✊

  • @kanchanmaladevkota8078
    @kanchanmaladevkota8078 5 лет назад +118

    झक्कड लाई भाईरल बनाउने हामीले पुष्पन प्रधानको लगनशीलता र प्रतिभालाई हामीले चिन्न ढिला गर्यौ।

    • @binoddahal5483
      @binoddahal5483 5 лет назад

      संगीत को भगवान हो दाजु तपाईं.कति मिठो बोली जादु छ दाजु तपाइको संगीतमा😍😍💕💕

    • @ojhaojha1975
      @ojhaojha1975 5 лет назад

      Haina jhakkad ko lagi pani sochnu parxa

  • @nayanjirai8972
    @nayanjirai8972 5 лет назад +127

    नेपाल idol bata चिने हजुरलाइ यति ढिलो sir! अब कहिले बिर्सिने छैन ।

  • @sagarlamgade9804
    @sagarlamgade9804 5 лет назад +95

    Maile fist time nepal idol ma panchhi git sune paxi ekdamai thulo fan vako xu puspan pradhan ko...

  • @hakkukale7832
    @hakkukale7832 5 лет назад +37

    पुष्पण प्रधान😍हजुर हजारौं दर्शक को आदर्श र आदरणीय हुनुहुन्छ।कति मिठो बोली र आदर्श बिचार ....हजुर को सदैव भगवान ले रक्षा गरुन्💑😍😍😍😍

  • @ghanarai342
    @ghanarai342 5 лет назад +18

    नाम कहिलै सुनेको थिन तर नेपाल आइडलले स्वयम मान्छे नै चिनाइ दिए , धन्यवाद नेपाल आइडल, LOVED

  • @raibspr7797
    @raibspr7797 5 лет назад +15

    यति सभ्य ब्याक्तीको अन्तर्वार्ता हेर्न पाइयो, उत्तम कलाकार र महान बिचारका धनी हुनु हदो रहेछ पुश्पम जी।

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 5 лет назад +150

    बरु नेपाली कलाकार हरुको मुखबाट हिन्दी सब्दहरु आएका हुन्छन् तर पुस्पन प्रधान को मुखबाट एउटा शब्द पनि मिसिएको छैन l उहाको बोलिमा नै माधुर्यता छ l कति सालिन र भद्र व्यक्तित्व रहेछ उहामा l सच्चा नेपालिपन भेटाए मैले l

    • @premkhatiwada3314
      @premkhatiwada3314 5 лет назад

      Bhabuk Dinesh Kumar Thapa sahi kuro boro

    • @rupeshthapa6841
      @rupeshthapa6841 5 лет назад

      K farak parxa ra bro bhasa nae tw ho...English bolthyo tw kae farak pardaena thyo kasailai haena..?

    • @rijalhariram3331
      @rijalhariram3331 5 лет назад

      सही भन्नुभो

  • @sembuhangyt8136
    @sembuhangyt8136 5 лет назад +82

    Nice singer.
    Nice human being.
    nice thought.
    Nice face.
    Good luck
    U have very nice voice
    and great song.

  • @paasaa9519
    @paasaa9519 5 лет назад +22

    एउटा राम्रो चलचित्र हेर्दा जति मन भकानिन्छ त्याेभन्दा बढि पुष्पन जि काे शब्द शब्दले भकानिन्छ। पुष्पन जि काे गितकाे शब्द शब्द र स्वर साच्चिकै गड गिफ्टेड नै हाे। Good luck puspsn ji🇳🇵🇳🇵

  • @dawaluckysherpa4700
    @dawaluckysherpa4700 5 лет назад +2

    पुस्पन दाइको गीतमा मात्रै हैन बोलिमा पनि अदभूत शक्ति छ । जस्ले म लगायत हरेक मान्छेको मन मनमा बस्न सफल हुनु भएको छ । कत्ती प्रेरणादायी हुनुहुन्छ हजुर म सच्चिकै सम्मान गर्छु हजुरको महान सोच बिचार लाई 🙏🙏🙏

  • @ishorkarki572
    @ishorkarki572 5 лет назад +127

    टाउकोमा फेटा बाध्नु उहाको आफ्नै बिशेषता अनि पहिचान रहेछ नजानिदो पाराले तपाइँको फ्यान भए म पनि गित हरु खोजी खोजी हेरिरहेको छु ।।हिरोको रोल पछाडी आउँछ रे god bless u साङ्गितिक यात्रा निरन्तर चलिरहोस।।

    • @dbtamang8451
      @dbtamang8451 5 лет назад

      100% sahi

    • @mrshot9737
      @mrshot9737 5 лет назад

      Yo manche ko saalin taw ko dheri fan vaye ma taw waaaa puspan pradhan......

  • @aitagurung6396
    @aitagurung6396 5 лет назад +51

    यती राम्रो बिचार भएको नेपाली गाएक पहिलो पटक देखियो, कुन कुनामा हुनुहुन्थ्यो । मै हौ भन्ने गाएक हरु ले उहा को इन्ट्र्व्यु हरु हेर्न अनुरोध ।

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 лет назад +14

    जहाँ जन्मे हुर्के पनि आफ्नो पुर्खाले टेकेको माटो र मातृभाषा प्रती को माया सम्मान लेनै छर्लङ्ग पारेको छ कि पुस्पन प्रधान कति सुन्दर सकारात्मक सोच को ब्यक्ती हुनुहुन्छ भनेर हृदय देखि तपाईं लाई माया अनि सलाम छ साथमा तपाइको साङ्केतिक यात्रा अझै उज्ज्वल रहोस यहि शुभकामना !

  • @mohansingjali9310
    @mohansingjali9310 5 лет назад +14

    पुस्पन जी कहाँ हुनुहुन्थ्यो आजसम्म तपाई को खाचो छ नेपाली गीत संगीतमा यहाँ प्रति मेरो सधैब सद्भाव सम्मान र साथ सहयोग रहनेछ ।

  • @renumoktan8674
    @renumoktan8674 5 лет назад +68

    पन्छी गीत पहिला सुनेको नि थिएन । अमीत बराल गाउँदा सारै भाबुक भए र यो गीत को साक्कली गायक को होला भनेर जान्न चहान्थे तर आज प्रत्यक्ष देख्दा खुशी लाग्यो ।र आर्को गीत दुई जनाले गाउँदा झन भाबुक भए र गर्व लग्यो यति धेरै बाबु आमाको माया गर्ने सन्तान र नेपाली आमा को सक्कली छोरा गायक ,र सम्पुर्ण नेपाली बा आमाको छोरा भएको महसुस लाग्यो र सम्पुर्ण बा आमा बाट टाढिएर बासेक कठाेर मन भएको सन्तति हरु लाई सन्देश दिनु भएकोमा धेरैधेरै धन्यवाद र हजुरको सन्देश प्रत्येकको कान मा गुन्जिरहने छ । धेरै धेरै शुभकामना ।हजुरको भविस्य उज्ज्वल रहोस् ।

  • @ammarmagar3467
    @ammarmagar3467 5 лет назад +206

    हैन पुस्पन भन्ने मान्छे कुन माटोले बनेको हो ? गित ले मात्र हैन बोलिचालिले पनि आँसु झारिदिन्छ ।

  • @laxukhati7078
    @laxukhati7078 5 лет назад +18

    वा पुस्पन जि बास्तब मा तपाईं भित्र एउटा् पबित्र आत्मा को बाँस छ

  • @luksas94
    @luksas94 5 лет назад +4

    गीत को मात्रै होइन ,मान्छेको नै फ्यान भइयो।
    कति मिठो बोली हो।

  • @manugiri7903
    @manugiri7903 5 лет назад +67

    गित जसले पनि गाउँ छ हजुर तर यो बिचार यो भावना त खोजेर पाइँदैन 😍😍

  • @jackxitiz8386
    @jackxitiz8386 5 лет назад +26

    ईन्डिया मा जन्मेर पनि तपाईंको भोईस यस्तो स्पस्ट छ कि ब्याख्या गर्न सकिँदैन यती धेरै नेपाली गीत सङ्गीतलाइ माया गर्दिनु भयो खुशी लग्यो अझै राम्रो होस सफलताको सुभ-कामना र अर्को कुरा बिश्वजि को अन्तरबार्ता लिने शैली चाहि मानै पर्छ ।

  • @deepchetri9496
    @deepchetri9496 5 лет назад +10

    मास्टर माइण्ड पुस्पन सर
    मिठो आवाज राम्रो सब्द अनि मुटु नै छुने तपाइको यो बोलि सारै मन पर्यो मलाइ झन् सोच क्या मिठो पुस्पन सर म तपाइको ठुलो फ्यान भए

  • @itsmedpk
    @itsmedpk 5 лет назад +9

    हामी सबैको आर्शिवाद लागोस हजुरलाई पुष्पन प्रधान सर🙏🏻🙏🏻

  • @sembuhangyt8136
    @sembuhangyt8136 5 лет назад +248

    कोमल मुटु भन्न रुचाउछु म
    कति भाग्यमानी होलिन उनी
    जो हजुरको जिबनमा साथी छिन।।

  • @user-bu1yh1cj5w
    @user-bu1yh1cj5w 5 лет назад +14

    पुश्पन प्रधान जि लाई यो अन्तरवार्ता सुन्दा उनी प्रतिको लगाव अझै बढेर गएको छ !! उनिलाई सलाम छ !!

  • @mryubi9098
    @mryubi9098 5 лет назад +23

    Boogie woogie को स्टेज मा कविता नेपाली को डान्स देखि Nepal ideal मा अमीत बराल को प्रस्तुति सम्म यो गित धेरै सुनियो अनि आँसु पनि खसाल्यो विशेषगरी हामी परदेश मा बस्ने नेपाली हरुको लागि एकदमै मन पर्ने गित हो । पुस्पन जि शुभकामना छ अझै राम्रो गितहरु सुन्न पाउ

  • @timothybk6788
    @timothybk6788 5 лет назад +7

    Puspan Sir wow You are so Positive and humble Person हुनुहुन्छ।
    तपाईं जस्तो सधैं अरुलाई सम्मान गर्ने र भलो चिताउने व्यक्ति सायद नेपाली साँगीतिक जगतमा कमै होलान्।
    बिश्व सर सानो सुझाब, हुनत तपाईं एउटा respected पत्रकार हुनुहुन्छ।
    कसैलाई केही प्रश्न गर्दा सकेसम्म त्यो समय सान्दर्भिक होस्।
    नेपालमा सबै मिडिया कर्मिहरु सकरात्मक हुदैछ सानो कुरा पायो भने त्यो कुरालाई ठुलो बनाएर एउटा सज्जन व्यक्तिको चरित्र हत्या गर्न पछि पर्दैनन्।
    हाम्रो नेपाली साँगीतिक क्षेत्रमा सबै गायक गायिका हरु आफ्नो ठाउँमा सबै सम्माननिय हुनुहुन्छ। त्यसैले एक अर्कालाई तुलना गर्नु उचित होइन।
    धन्यवाद।

  • @sherpasherpa5600
    @sherpasherpa5600 5 лет назад +24

    Wow नेपाल आइडल गाउनु हुदा धेरै खुशि लागेको थियो।धेरै राम्रो गित छ।सफलताको शुभकामना आगामिक दिनमा पनि एस्तै राम्रो गित ल्याउनु होला।👏👏

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 5 лет назад +16

    पक्षी गीत पहिले देखि नै सुन्दै आएको थिए तर गायक मेडियामा देखेको थिएन वोह ! पुस्पन प्रधान यति राम्रो गीत गायक मेडियामा बल्ल देख्न पाईयो खुसी लाग्यो।सलुट छ पुस्पन पक्षी गीतको लागि ।

  • @sunilchaudhary7834
    @sunilchaudhary7834 5 лет назад +12

    Now I'm your big fan sir , love u respect u ... u really have a great voice...

  • @ramharilungeli9743
    @ramharilungeli9743 5 лет назад +3

    जस्तो रुप रङ्ग र स्वरुप त्यस्तै कन्चन बिचार र हृदय तपाइको।धेरै खुसिलाग्यो,तपाइको पाइला पाइलामा सफलताको कामना।

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +35

    नेपालमा जन्मेका केही नेपाली हरू नै नेपाली भाषा बोल्न जान्दैनन्,तर पुष्पा जि भारतमा जन्मे हुर्केर पनि यति स्पष्ट नेपाली बोल्ने अनि गित संगीमा यति राम्रो लगाव धेरै खुशी लाग्यो,तपाईंको पंक्षीले लाखौं नेपालीको मुटुमा बसि सकेको छ,भविष्यमा तपाईंको संगीत क्षेत्रमा सफलताको शुभकामना छ।

  • @sujanthapa934
    @sujanthapa934 5 лет назад +28

    संगीत क्षेत्रमा यतिको सकारात्मक सोच भएको मान्छे देखेको थिएन।

  • @sangitashrestha933
    @sangitashrestha933 5 лет назад +22

    Your voice hits right in my heart and tears from eyes comes automatically what a powerful voice. Love you I feel so sorry you were not recognised for so long but its never too late. I am your fan god bless you❤️❤️❤️❤️

  • @shivaangdembe7539
    @shivaangdembe7539 5 лет назад

    पुष्पन सरको यी भाबनात्मक अनि मिठास कुराले सिधै अन्तरमनमा गई तहलका मचाइदिन्छ । जे होस सफलताको धेरै2 शुभकामना ।

  • @saktilimbu3629
    @saktilimbu3629 5 лет назад +38

    म पनि एउटा नेपाली संगीत क्षेत्र लाई माया गर्ने मान्छे हुं। तर आज सम्म पुष्पन प्रधान जस्तो माहान गायक लाई चिन्न सकेको रहेनछु।❤

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +140

    indian idol हेर्नको तँछाड मछाड नै हुन्थ्यो धन्न nepal idol र the voice of nepal जस्तो big live show नेपालमा ल्याईदिएर आफ्नै गितसंगित हेरेर मनोरञ्जन लिन पाईयाछ रमाउन पाईयाछ।।धन्यवाद nepal idol र the voice of nepal टिमलाई।।।पंक्षीले सवैको मन जित्यो विशेष धन्यवाद अमीत बराल अनि पुष्पन प्रधान ज्युलाई

  • @anandkumarthapa3528
    @anandkumarthapa3528 4 месяца назад

    नेपाली साङ्गितिक क्षेत्र को उदाउँदो नया सष्ट्रा नमन छ तपाईं लाई म नेपाल बाट ❤❤❤

  • @reedamdangi1407
    @reedamdangi1407 5 лет назад

    कति महान बिचार पुस्पन दाजुको....हृदय देखि सम्मान छ...!!

  • @user-ml4ly2mq8u
    @user-ml4ly2mq8u 5 лет назад +16

    आउदा दिन हरुमा puspan को आर्को गीत सुन्न पाइयोस Clear voice l like

  • @kirat102
    @kirat102 5 лет назад +57

    जसले राम्रो काम गरेको छ् भने मान्छेले ढिलो चाडो चिन्लान् तर अबस्य चिन्नेछ एउटा उदाहरण तपाईं हो कि राम्रो गित गाउनु भएको थियो त्यतिबेला कसैले बुझेन तर आज तपाईलाई खोज्दैछन् किनकि त्यो समयको पर्खाइ थियोे

  • @rupaangel4395
    @rupaangel4395 5 лет назад +12

    मैले अमित को गित सुनेर मन छोएर फस्ट टाइम नेपाल आईडलमा भोट हालेको
    यति मिठो गित छ दादा हजुरको गित त धेरै सुनेको तर हजुर भन्ने चिनेको थिइन सरी दादा 🙏🙏🙏

  • @Ajitapunpurja
    @Ajitapunpurja 5 лет назад +1

    धेरै धेरै धन्यवाद दिन चाहान्छु पुस्पन ज्यु। मन छुने मात्रै हैन पुरै शरीरमा नशा लागेजस्तो महशुस हुन्छ हजुरको गीतले। सधैं सधैं सफलताको शुभकामना छ हजुरलाई। नेपाल र नेपाली को लागि प्रत्क्ष्य उदाहरणीय व्यक्ती हुनुन्छ हजुर। धन्यवाद छ पुस्पन जि।।।

  • @milyentertainment1518
    @milyentertainment1518 5 лет назад +17

    wow कति मिठो बोली वचन यस्तो पो हो त मन भनेको कसैलाई सानो ठूलो नभन्ने सबैलाई सम्मान गर्ने यस्तो ब्याक्तीलाई सलाम छ पुस्पम ब्रो हजुरको मन अनि मस्तिष्कलाई माने मैले हजुरको कुरा सुनेर साहै चित्त बुझ्यो अनि मन पनि रोयो कति महान विचार हजुरको हजुरको गीतले अझ मन कती रोयो हजुरलाई सलाम छ ब्रो🙏🙏🙏

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 5 лет назад +11

    पुष्पन प्रधान सर नमस्कार हजुरको बोल्ने शैली, विवेकशील, इमानदार विचारमा मलाई अति नै मन पर्यो। हजुरको ईश्वर प्रतिको विश्वास नै आफ्नो विजयको विकास हो। हजुर लाई सधैंभरि यसरी नै मुस्कान सहित धेरै धेरै प्रगति को अग्रिम शुभकामना व्यक्त गर्दछु।

  • @user-kv5hj2pz6q
    @user-kv5hj2pz6q 5 лет назад +1

    कती मिठो बोली, सुन्दर बिचार ।।।पुस्पन सर, हजुर जहाँ जता रहनु सदा खुसी रहनु।

  • @bishnusewa7008
    @bishnusewa7008 5 лет назад

    अत्यन्तै उत्कृष्ट प्रतिक्रिया र सरल शाेभाव प्रति सम्मान ।।

  • @sanumaya8556
    @sanumaya8556 5 лет назад +72

    *I am big fan pushpan from npl idol ur very good person 👍💜😘*

  • @taratamu1273
    @taratamu1273 5 лет назад +24

    यस्तो कैयौ गुणस्तरीय कलाकारहरु सच्चिक्कै पछाडी परिरहेको छ भन्ने आज बिस्वास भो । गत बर्ष राज सिग्देल ज्युको गित " उ जितेर गई या हरेर गई " भन्ने गित पाउनु पर्ने चर्च र सम्मान पायो भने यो बर्ष यो गित पुष्पन ज्युको "पन्छी" सर्बत्र म जस्तो संगीतको श्रोताले सुन्ने मौका पाएको छ धन्यवाद अवस्य जान्छ आईडल परिवारलाई ।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 лет назад +1

    मन ,बचन ,कर्म र वाणी एकदमै प्रभाव पार्ने खालको रहेछ पुष्पन को। बोलीमा त सरस्वती नै बसेकी रहिछिन ,बेस्ट अफ लक् पुष्पन जी।

  • @indrakumar9324
    @indrakumar9324 5 лет назад

    You are great pushpan ji really your feelling touch to everyone...

  • @tilakdahal7314
    @tilakdahal7314 5 лет назад +7

    पुस्पमको यो गितले बिदेशमा रहेका हामी सबैलाई देस सम्झेर धेरै पल्ट रुवाएको छ। देश प्रती अझै ममता झाङीएको छ।

  • @ramkafle247
    @ramkafle247 5 лет назад +22

    सारै मन छुने गित अझै अगाडी जानु अब नया गित लिएर आउनु

  • @damantapoudel6026
    @damantapoudel6026 5 лет назад

    वास्तविक रचनाकार संगीतकार गायक्कार त पुस्पन प्रधान लाइ भनिन्छ ,, कति ठूलो मन कति स्वच्छ भावना कति सकारात्मक सोच वा वा भन्न मन लाग्यो

  • @dhanmagar6485
    @dhanmagar6485 5 лет назад

    बाध्यताले होस या रहरले वैदेशिक भुमिमा आफ्नो कर्म भुमी सम्झेर समय बर्बाद पार्ने हरेक नेपालीहरु को लागि पुषपन प्रधान को संगीत ले मन फर्काउन ठुलो योगदान पुर्याउने छ ।

  • @sarojgiri829
    @sarojgiri829 5 лет назад +62

    पुसपभाइ हजुरकाे गितले बिसाे खानेछ भाइ नेपालमा बसेर केही गरनुपरछ हजुरलाइ नेपालले जसरि पनि ताननेछ हामिपनि हजुरला सपाेट गरछउ तर हजुर इनडिया नजानु हाेला हजुरकाे कलामा जादुछ

  • @GowinDhimal
    @GowinDhimal 5 лет назад +10

    एकदमै मर्मस्पर्शी लाग्यो यहाँको प्रस्तुति साथै जीवन कहानि ।।।। जय गित जय संगित ।।। जय नेपालि साहित्य 🤚👌🖐️😍😃

  • @rijalhariram3331
    @rijalhariram3331 5 лет назад

    पुस्पन प्रधान नेपाली संगित मात्रै हैन बोलीबचनमा पनी उतिकै भावुक गजवको प्रतिभा
    पुस्पन प्रधान!!!!!!!!!!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +15

    पुष्पंन ज्यू लाखौं लाख हजुरको गित धेरै राम्रो छ हजुरका गित बाटै हामी जन्ताको धर धरी आँसु झारीदिनु भो हजुरको गित इन्द्रा जोसी रोएको गितर चितावनको ब्रिद्रा आसरँम गएर गित रच्नु भाको रैहिछ हामी तीन करोड नेपालिको मंन देखि भकानेर आँसु फुटेर आयो हजुरको गित बाबुको जुङ्गा भन्ने गित सही छ काँनी यो गित सुनेर सबैले आमा बुवालाई समान गर्न अबसे शिक्छंन होला हजुरको पन्छी भन्ने गितर बाबुको जुङ्गा भन्ने गित दिनमा तीन पल्ट हेर्छु

  • @sharanlama8214
    @sharanlama8214 5 лет назад +13

    To be honest I had no idea about you
    But since I heard from Nepal idol my eyes turns into tears.
    God bless you Puspan

  • @goodnepal5208
    @goodnepal5208 5 лет назад +13

    pushpam pradhan दाजु सत्यकुरा सुन्दा मुटु पाेल्याे यार ... उहाँकाे सबै कला खाेजिखाेजि हेर्छु ।

  • @mohantimsina9335
    @mohantimsina9335 5 лет назад +2

    Kati mitho sabda bolnu vako.. U r great Pushpan Pradhan... Lots of wishes for upcoming days.. we alwz support you..

  • @krishnasen7712
    @krishnasen7712 4 года назад

    पुस्पन प्रधान को आवाजमा ईश्वरको बाँस रहेछ ।लाग्छ साक्षात ईश्वर प्रकट भयर गीत गाइरहनु भयको छ ।best of luck

  • @raibajeraichamling3965
    @raibajeraichamling3965 5 лет назад +3

    हृदय देखिनै हार्दिक नमन गर्दछु गायक तथा संगीतकार यस्तो मीठो र राम्रो सृजना र प्रतिभा भएको हाम्रो नेपाली गहना लाई उत्तर उत्तर प्रगतिको कामना

  • @harkanembang34
    @harkanembang34 5 лет назад +4

    सम्पुर्ण बा आमा बाट टाढिएर बासेक कठाेर मन भएको सन्तति हरु लाई सन्देश दिनु भएकोमा धेरैधेरै धन्यवाद र हजुरको सन्देश प्रत्येकको कान मा गुन्जिरहने छ । धेरै धेरै शुभकामना ।हजुरको भविस्य उज्ज्वल रहोस् ।

  • @kumarnagarkoti368
    @kumarnagarkoti368 5 лет назад +19

    पुष्पन सरको यु ट्युब च्यानलमा एउटा पनि गित अपलोड भाको छैन त? हजुरको आफ्नो च्यानलमा पनि गित हाल्नु पर्यो १००० भन्दा बढी फलोओर्स भैसक्यो।

  • @dipakgiri5323
    @dipakgiri5323 5 лет назад +1

    परदेश मा बसेर नेपाली भासा प्रतिको माया अनि नेपाल र नेपाली प्रती देखाउनु भएको स्नेह र सङ्गीत लाई यति माया त्याग दिनुभयोकोमा ह्र्दय देखि पुस्पन जि लाई सलाम छ।

  • @BijayaChamling
    @BijayaChamling 5 лет назад +210

    Pushpan Pradhan
    Voice = Kailesh Kher
    Looks = Dannie Yen
    Agreed?
    Pushpan Pradhan’s voice is mesmerizing.. a new talent has entered in the Nepali Music Industry. That dude is a real stupid man who couldn’t recognize the real musical sense and talents when Pushpan asked him for music and helps. Congratulations Nepali and Nepal on having a new talent in your nation!🇳🇵

    • @bhimbanjara5607
      @bhimbanjara5607 5 лет назад +1

      उहाँ आध्यात्मिक हुनुहुन्छ रे!! आध्यात्मिक गुरुले लगाईदिनु भएको लक्की फेटा हो रे सर!!

    • @devikakafley6256
      @devikakafley6256 5 лет назад +3

      Hello pushpan I can’t see you before you voice so good

    • @rajulimbu9217
      @rajulimbu9217 5 лет назад

      Ho yar

    • @notrishab_
      @notrishab_ 5 лет назад

      agreed bruh XD once he was on the stage I though it was IP MAN!! XDXD

    • @seanrainp
      @seanrainp 5 лет назад +1

      I agree with he is look like Donnie yen 👍👦

  • @rachelrosannagurung3213
    @rachelrosannagurung3213 5 лет назад +30

    My idol singer very heart of the touch 💞💞

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 5 лет назад +9

    very good % puspan pradhan jii god bless you

  • @subasrai1164
    @subasrai1164 5 лет назад +13

    यो स्रटृ बिदेसि भए पनि नेपाली बोली कति मीठो छ नेपाली लाई अँग्रेजि बोल्नु पर्ने रे😈😈😈

  • @allisonroka887
    @allisonroka887 5 лет назад +9

    Soft hearted
    Down to earth
    One of Legend
    Proud of you
    Huge respect
    😍

  • @changename6800
    @changename6800 5 лет назад +81

    तपाईमा अझै उत्प्रेणा र हौसला अनि सफलताले शिखर चुमोस भन्ने मेरो अग्रिम शुभकामना मेरो ब्याक्तिगत तर्फबाट

  • @pramilakarki615
    @pramilakarki615 5 лет назад +1

    कति मिठास छ त्यो बोलीमा अनि त्यस्तै मिठास मान्छे पनि । i love you and your voice 😍😍😗😗

  • @VlogDeshpradesh
    @VlogDeshpradesh 5 лет назад

    धेरै खोजी पस्चात आज भेटाउन सफल भए। dherai khushi laagiraax.

  • @kamanacahudhary6756
    @kamanacahudhary6756 5 лет назад +5

    सर्बप्रथम त मेरो अनलाईन टीभी र विश्व लिम्बु दाईलाई भित्री मन देखी नै हार्दिक धन्यवाद दिन चाहन्छु । म चै पुष्पन जी को पहिले देखी नै ठुलो फ्यान र शुभचिन्तक थिए र हु पनि आज आएर बल्ल संसारले चिन्दैछन् पुष्पन प्रधान भनेर एकदमै खुसी लागी रहेको छ। अब अझै धेरैलै चिनुन मेरो तर्फबाट सफलताको हार्दिक शुभकामना अनि बधाई 💐💐

  • @dipeshtv4566
    @dipeshtv4566 5 лет назад +5

    Puspan pradhan ठुलो फ्यान मध्ये म पनि एक हु साचै amazing voice सिधै मन मा छुन छ र आखा बाट आशु निकाल्दिने वा waa✌😍😍💕💕💕💕

  • @parladhbartaula7338
    @parladhbartaula7338 5 лет назад

    धन्यवाद नेपाल आइडल यति राम्रो प्रतिभा भएको कलाकार भाइलाई चिन्ने माैका दिनुभएको मा ।

  • @taushiphshekh6850
    @taushiphshekh6850 5 лет назад

    दाइलाई सबप्रथ्म हार्दिक नमस्कार ,नेपाल idol आउनु भएकोमा धेरै धेरै धन्यवाद ।तपाइँको nepal idol को उपस्तिथि देखीनै म तपाई को ठुलो फान्स भको छु ।तपाईं साच्चै एउटा बरिस्ठ गायक हुनुहुन्छ ।गजब छ तपाईकोहि नेपाल प्रतिको संगीतको भाबना। तपाई को संगीतहर साच्चै हामीलाई धेरै नै भाभुक बनायो ।

  • @numafung007
    @numafung007 5 лет назад +8

    पुस्पन श्रेष्ठ तपाईं लाई लाखौ लाख सफलता को शुभकामना ,,,यस्तो सकारात्मक सोच अनि गित गाएर एउटा समाज लाई नै सन्देश दिएको मा र MEro Online Tv लाई अनि विश्व लिम्बू लाई पनि धन्यवाद उहाँको कुरा राख्ने र हामी लाई जान्ने मौका दिएकोमा र पुस्पन श्रेष्ठ तपाईं🎷🎻🎺🎸🎹🎤 साङ्गितिक यात्रा निरन्तर रहोस धन्यवाद 👍️👍️

  • @udast.shreesmagar1758
    @udast.shreesmagar1758 5 лет назад +7

    पुष्पन जि को कृपा अनप्लग मा गाउदा देखी नै फ्लो गरेको छ...राम्रो स्रष्टा...

  • @amarbahadurtamang5074
    @amarbahadurtamang5074 2 года назад

    Aaha kati utkrista soch-bichar vayeko manchhe...Pushpan dai😍😍😍

  • @prasaaryal2147
    @prasaaryal2147 5 лет назад +1

    Wow kasto ramro soch vayeko manche hajur !! May God bless you and your family.

  • @dipaktamang7705
    @dipaktamang7705 5 лет назад +15

    पुस्पन भाइ सारै राम्रो नक्सा ले पर पुराए पनि मन ले हामी नजिक भयो ।

  • @bikaahshrestha6555
    @bikaahshrestha6555 5 лет назад +4

    नेपाली संगीतमा फेरि अर्को तारा उदाय याे ताराले नेपाली गित संगीतमा ठुलै टेवा पुर्याउने देखिन्छ बधाई छ पुस्पन जी,,

  • @sunilbanjara6200
    @sunilbanjara6200 5 лет назад +1

    खुसी देखि डर लाग्छ😍
    वाहा ! क्या मिठो भाब छ यार प्रत्येक शब्दमा

  • @jamunagurung9721
    @jamunagurung9721 5 лет назад +18

    Please, come to uk , we are waiting for you🙏🏻❤️

    • @bikramgurung5137
      @bikramgurung5137 5 лет назад

      Thank you didi supporting for such a humble singer.i m die heart fan of puspan pradhan.god bless him..

  • @suzapradhan664
    @suzapradhan664 5 лет назад +4

    नेपालमा एस्तो एस्तो गायक पनी छन् 😍😍😍😍धन्यवाद नेपाल आइडियल जसलाई हामी कहा चीनने मौका दिनुभो😘😘😘😘पुष्पन दाई हजुर धेरै नै बुद्धिमान हुनुहुन्छ 😱😱हजुर लाई धेरैधेरै शुभ कामना😘😘😘😘

  • @maheshdahal6169
    @maheshdahal6169 5 лет назад +1

    आदरणीय गायक पुस्पन प्रधान भाषा सस्कृतिको माया कति हुन्छ हामी यथार्थमा को हौ भन्ने चिनाइदिनुभयो तपाईं हामी सबै नेपालिहरुको इश्वर हुनुहुन्छ हजुरलाइ हार्दिक नमन !

  • @surajbudhathokiofficial2894
    @surajbudhathokiofficial2894 5 лет назад +8

    पैला खासै मैले हजुरको गीत सुनेको थिएन जब अमित बरालले गाउनु भयो तेसपछी पुस्पनको विशेष फ्यान बन्न पुगे ।।

  • @makardhojkc1042
    @makardhojkc1042 5 лет назад +14

    सर्जक र श्रष्टा भनेकाे कस्ताे हुनुपर्छ भनेर साेधियाे भने पुष्पन जस्ताे हुनुपर्छ भन्ने लाग्याे है । वहाँवाट धेरै कुरा सिकियाे । भविष्य निकै धेरै धेरै उज्वल छ ।