MUNDRE KO COMEDY CLUB 4 (मुन्द्रेको कमेडी क्लब भाग ४ ) with shiva pariyar

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 2,9 тыс.

  • @narendrashrestha4307
    @narendrashrestha4307 5 лет назад +90

    नायकमा राजेश हमाल र गायकमा शिव परियार मलाई सबभन्दा मन पर्ने कलाकार हुन, यो episode मा शिव दाइलाई देख्न पाउदा खुसी लाग्यो अब पर्खाइ महानायक राजेश हमालको छ।💌💌💕💞

  • @preciousopal6582
    @preciousopal6582 5 лет назад +65

    शिव परियार...स्वर जस्तै हाँसो पनि मिठो सार्है 😍😍 फुलन्देको आमाको अभिनय मनपर्यो|यो एपिसोड निक्कै राम्रो...अझ नेपालीपन आोओस्|नेपाल गाउँ नै गाउँले बनेको देश हो त्यसैले अझै गाउँलेपन पनि झल्कियोस् निकै राम्रो हुनेछ|सफलताको कामना|

  • @shusilwar7227
    @shusilwar7227 5 лет назад +218

    यो कमिडी कलब को अध्यक्ष माग्ने बुडा हुनुपर्छ भन्ने हरु यता । कमिडी बुलुन्देकी आमाको मान पर्छ मलाइ।

    • @milonrai8174
      @milonrai8174 5 лет назад +2

      Ani mundre ko thau ma pani sandip xetri vayeko vaye chi hunthyo

    • @kismatgautam5230
      @kismatgautam5230 5 лет назад +1

      मनोद गजुरेल ढीक छ

    • @DAZZU007
      @DAZZU007 5 лет назад

      Subodh gautam lai ni rakhnu paryo

    • @sumanjeena5618
      @sumanjeena5618 5 лет назад

      KAM xaina yo dipa hijada ko jsto sor

    • @haribasnet4629
      @haribasnet4629 5 лет назад

      Haina magne buda mundre dai vanda sano ho mero bichar ma haribansha aacharya dai hjr ko bichar k xa?

  • @rivanyasubba8968
    @rivanyasubba8968 5 лет назад +82

    फुलेन्देको आमा भएर मात्रै रमाइलो लाग्यो मलाई फुलेन्देको आमा को कमेडी सारै मन पर्छ

  • @nepalipan7943
    @nepalipan7943 5 лет назад +135

    फुलन्देको आमाले साह्रै हसायो है हसायो 😂😂😂😂

  • @arjunbhandari8357
    @arjunbhandari8357 5 лет назад +54

    यो कार्यक्रम चलिरहेको बेला दिपा दिदीले बिचबिचमा आगो आगो भनेको अलि सुहाएन मुन्द्रे दाजु

  • @JamunaSharmaSinger
    @JamunaSharmaSinger 5 лет назад +34

    शिव परियार जीको fb post ले यता ल्यायो, कार्यक्रमको स्तर धेरै राम्रो छ, धेऱै नै रमाईलो लाग्यो .. मज्जाले हास्न पाईयो 😀 , यसरि नै हसाई रहनुस शुभकामना छ सम्पूर्ण टिमलाई🙏

  • @narayanup9811
    @narayanup9811 5 лет назад +40

    अध्यक्ष्ा पदमा कित माङने बुडा कित तक्मे बुडा हुनु पर्ने हल्का रमाइलो हुन्छ ✌✌

  • @ranjitapakhrin8493
    @ranjitapakhrin8493 5 лет назад +69

    शिवा दादा मेरो पनि फेप्रेट गायक हुनुहुन्छ संगीत सगर शिवा दादा।

    • @bloodymarry826
      @bloodymarry826 4 года назад

      छषबषझञपगझयईङयषाथषतषमगतथमगथषयशअं?द!एउट्त्स

    • @bloodymarry826
      @bloodymarry826 4 года назад

      ilovey

    • @bishaltiruwa885
      @bishaltiruwa885 3 года назад

      @@bloodymarry826 @@

  • @madanbhandari377
    @madanbhandari377 5 лет назад +240

    अध्यक्ष हरिवंश आचार्य हुनु पर्छ भेने जति यता

    • @DAZZU007
      @DAZZU007 5 лет назад

      Bichar ramro lagyo

    • @absudip5661
      @absudip5661 5 лет назад

      sahi ho..
      Legend haribansha daju hunu parxa ✋✋✋

    • @ribsnepal2532
      @ribsnepal2532 5 лет назад +1

      Hoho ho

    • @ttamang6738
      @ttamang6738 5 лет назад

      madan bhandari yeash sahi ho baristha hasya kalalarr Hari bansha jyu hunu parchha 💝💝💝

    • @rajaramkadel6409
      @rajaramkadel6409 5 лет назад

      हरिवश र मदन किसन्न हुनुपर्छ😉😉

  • @rohitrumbha7898
    @rohitrumbha7898 5 лет назад +131

    यो दिपा सुड्डिले आगो भन्दा त उस्कै मुख मा आगो झोस्दिन मन लाग्छ यो शब्द फिटिकै सुहाएन

    • @rirapaudel2558
      @rirapaudel2558 5 лет назад +4

      दिपाको बोल्ने शैली सुधार्नु पर्यो अलि इजोत को साथ बोल्न सिक्नु होला

    • @ashokkhatri2998
      @ashokkhatri2998 5 лет назад

      😂😂

    • @sushiladhakal6305
      @sushiladhakal6305 5 лет назад

      👍👍

    • @susi2073
      @susi2073 5 лет назад

      Rohit rumbha hajurle hasayo🤣🤣🤣

    • @suryabc2990
      @suryabc2990 5 лет назад

      आगो आगो भनेको पटकै मन परेन

  • @shankarregmi7041
    @shankarregmi7041 5 лет назад +173

    प्लिज दीपा दिदि बिच बिचमा आगो आगो भन्न छोड्दिनु । जितु नेपाल जि ले गरेको कुरा मा लागेको हाँसो पनि तपाइको मेला न मेसाको "आगो आगो" शब्दले रोकियो । पछि पछि धेरै दर्शक नै भड्काउने सँभावना छ त्यो "आगो आगो" ले ।

  • @RaraOnlineTV
    @RaraOnlineTV 5 лет назад +50

    मुन्द्रे लाई मनपराउने जति सबै यो ठाउँ मा उपस्थिति गरौ है ।

  • @jibanbelbase6151
    @jibanbelbase6151 5 лет назад +15

    यो दिपा हासेको मन परेन!!! खल्लो भयो!! माग्ने हुन पर्ने अध्यक्ष !!!

  • @anjanadi9514
    @anjanadi9514 5 лет назад +20

    अध्येक्ष परिबर्तन गर्नु पर्यो जितु सर ।
    माग्ने बुढा लाई बनाउनु पर्यो

  • @krishnaraj6260
    @krishnaraj6260 5 лет назад +247

    दिपा लाई देखन नचाहने हरू जति यता हाजिर हुम त।

    • @krishnachy7721
      @krishnachy7721 5 лет назад +2

      म नि हो

    • @bashirmusicofficial
      @bashirmusicofficial 5 лет назад +1

      😂

    • @Pem8888
      @Pem8888 5 лет назад +3

      toit!!
      deepa lai yekdam suhayeko cha

    • @samixathapa5573
      @samixathapa5573 5 лет назад +2

      अरुले जे भनेनि मलाई चाई दिपा दिदी काे हासाे मन प्रछ

    • @christiangopal7002
      @christiangopal7002 5 лет назад

      Krishna Raj sala chutiya jpt vanxas deepa Di lai

  • @somkhadka4628
    @somkhadka4628 5 лет назад +58

    दिपाश्रीको यो आगो आगो सब्द मन परेन

  • @amritbagdas2147
    @amritbagdas2147 5 лет назад +18

    हाेइन ! याे मुन्द्रेकाे कमेडि कल्ब मा दम्कल लिएर अाउनु पर्छ के हाे । अागाे ,अागाे रे । एउटा सुहाउने शब्द हुनुपर्छ नि । अधक्ष्य काे कुर्सिमा सुहाउने मान्छे राखउन हाे । फेरि यहि कारणले साे डुब्ला मुन्द्रे जि।।

  • @mrsabu7018
    @mrsabu7018 5 лет назад +49

    अरुत यस्तै हाे फुलन्दे अामा काे चाहि beast

  • @रविराजअधिकारी

    म चाहिँ फेरि सम्पूर्ण मा के भन्ना चाहनछु भनी कमि कम्जाेरी सल्लाह दिनु पर्छ तर दिपा जिलाई निकाल्ने भन्नू हुदैन र किना कि हामीले नै मन पराईर ऊहा याे ठाउमा हुनुछ दिपा जि हजुरको थियोे चेन्ज गर्नु हाेल

  • @sagarpandey5671
    @sagarpandey5671 5 лет назад +44

    जितु दाई , सानो सुझाव - आएका अतिथि सँग त्यहिं भएका दर्शकहरुले प्रश्न गर्ने मौका दियो भने सायद कार्यक्रमको अझै राम्रो हुन्थियो की ।

  • @nepal6858
    @nepal6858 5 лет назад +62

    यो आगो सब्द सुनेर मेरो कान पाक्न लाग्यो हौ दिदी😂😂

  • @आदर्शडि
    @आदर्शडि 5 лет назад +44

    यो आगो को ठाउमा बरु गेडाजस्तौ जिन्दगी राख्दा हुन्न😁😁😁😁😁😁😁

  • @chandrikarai6774
    @chandrikarai6774 5 лет назад +41

    Fulundeko aammako acting damii lagx👌👌

  • @sarmilapradipthapa7033
    @sarmilapradipthapa7033 5 лет назад

    हैट धेरै धेरै राम्रो। lastai हसायो। mundrako comedy club ko उतर उतर प्रगति सुभकामना

  • @NepalMedia445
    @NepalMedia445 5 лет назад +39

    नेपाल मा यस्तो सो आउनु मा खुसी छौ। सारै मन पर्यो।

  • @stdabest7
    @stdabest7 5 лет назад +17

    सबै क्यारेक्टर ठिक छ । मुख उचालेर आउनेको अलि भएन । प्राए सेलेब्रिटीहरु संग फिजिकलि टच धेरै भयो ।

  • @prwmood123
    @prwmood123 5 лет назад +31

    दिपा आगो आगो तिम्रो आगो तिमी नै राख कमेडिमा आगो आगो खाली हसो नि गढा कराए जस्तो

  • @bharatranapaheli7575
    @bharatranapaheli7575 5 лет назад +1

    शिव परियार मेहनती गाएक उन को यो झलक।आउँछ।

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 5 лет назад

    अति नै मन पर्ने,मेरो मुटु हुनुनछ शिव परिवार,,
    सारै रमाईलो भो,,यहाँ लाई पनी रमाईलो,भो खुसी लायो,बधाई छः मुन्द्रे कोमेडी शो,,

  • @krjoshi8159
    @krjoshi8159 5 лет назад +19

    थुइक्क आगो आगो रे,अध्यक्ष फेर्नू पर्यो जितु जी

  • @girimanish448
    @girimanish448 5 лет назад +36

    आगो आगो भनेको चाहिँ मन परेन है

    • @Bahingrai-cc3qt
      @Bahingrai-cc3qt 5 лет назад +2

      ए मुन्द्रे दाइ त्यो तपाईको अध्यक्ष ले आगो मागेको मागे छ किन नदिनुभको अब देखि एक भारी दाउरा अगाडि राख्देर बलिदिनु अनि पनि आगो भन्यो भने तेहि अगुल्टो ले ड्याम्काउनु ताल न बेताल्को के को आगो 😡😡😡😡

  • @sembuhangyt8136
    @sembuhangyt8136 5 лет назад +129

    कस्सम फुलन्देको आमा यो शो को सान हो बुझ्नु होला🤣😂🤣🤣🤣

  • @नरब.राई
    @नरब.राई 5 лет назад +56

    फुलन्देको आमा छैन भने खल्लो हुन्छ होलाजस्तोलाग्यो।

  • @milansagar2182
    @milansagar2182 5 лет назад

    नेपालकाे नम्बर 1गायक भनेर शिव परियार लाई भनिन्छ उहा सधै दर्शक हरुकाे मन मुटुमा हुनुहुन्छ मेराे फेभरेट गायक

  • @shirisbps2061
    @shirisbps2061 5 лет назад +14

    फुलन्दे की आमाको पहिलेदेखि बेस्ट पर्फमेन्स छ ।

  • @33kgsun79
    @33kgsun79 5 лет назад +20

    Fulandeko ama ko character chai babal lagxa malai

  • @unicsharma5528
    @unicsharma5528 5 лет назад +7

    nepali show हो माया गर्नु पर्छ सधै हेर्छु पनि किन कि म नेपाली हो ! तर यो सबै show को design कपिल शर्मा show लाई flow गरिरा छ ! show start कपिल शर्मा नाच्दै आउँछ, मुन्द्रे ले पनि नाच्दै आउन पर्छ भन्ने छैन कुनै अरु तरिका ले आउदा नि हुन्छ ! अनि शिद्धु पाजी ले बिच बिच मा ठोको ताली जस्तै दिपा दिदी ले ` आगो ´ नभनी नहुने हुन्छ र ?
    तेसैले नेपाली तरिका हरु पनि छ्न show चलाउने , नेपाली मन तन को show भयपछी सबैले मन पराउछ्न ! मन परे ✋✋✋

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 5 лет назад +1

    Siva Pariyar dai kyahensm Ani jyan pani testae voce pani testae Ani socha bichar pani ucha wow wow dai vagwanle hjrlae sabaechij DIYAR VEJEKO raexa dadada love you allwes

  • @eavngurungg4845
    @eavngurungg4845 5 лет назад +6

    Phulandey ki aama is the best part in every episode 👍🏻👍🏻👍🏻

  • @lokenlimbu9858
    @lokenlimbu9858 5 лет назад +34

    स्याबास मुन्द्रे दिन प्रती दिन राम्रो हुँदै छ

  • @narendrabhandari4404
    @narendrabhandari4404 5 лет назад +69

    यो कार्यक्रम फ्लप भयो भने कारण हुनेछ = दीपा =आगो

  • @RajanAryal
    @RajanAryal 5 лет назад +30

    दिपा दिज्यु ले आगो आगो भनेको चाई मन नै पर्दैन हौ मलाई

  • @bishaldhakal5635
    @bishaldhakal5635 5 лет назад +16

    मुन्द्रे आफै मुर्छा परेर हास्छ
    सहि सहि डाइलग दिनु छैन ..
    अनि त्यो आगो आगो भनेको मन परेन 😌😌
    अरु ठिकै छ ✌

  • @hridayasinghjimee8942
    @hridayasinghjimee8942 5 лет назад

    मुन्द्रेको कमेडि क्लब अत्यन्तै रमाइलो छ म सधै हेरिरहेको हुन्छु अल टिमलाइ धन्यबाद हाल साउदी अरबिया बाट

  • @dambersubedi8784
    @dambersubedi8784 5 лет назад +8

    Wooo फुलन्देकी आँमा को actin ले त मलाई त हँसाकोहंसाकै पारित यार

  • @dhiren6408
    @dhiren6408 5 лет назад +13

    My favorite singer siva pariyar 😍😍

  • @aniltimalsina7624
    @aniltimalsina7624 5 лет назад +73

    मुन्द्रे जी कान थlप्नुस त : " दीपा लाई निकाल्नुहोस प्रोग्राम सुपरहिट हुन्छ |"

  • @mamitasunar9162
    @mamitasunar9162 5 лет назад

    मैले सबै एपिसोडहरु त हेरेको छैन तर पनि हेरेकाहरु मध्यमा शिव दाइसँगको यो एपिसोडचाँहि अोहो एकदमै धेरै हाँसियो यो एपिसोड हेरेर । उँहाको गित पनि कडा र हाँसो त झन् कुरो गरेर साध्य छैन । लेख्ने शब्दहरु आइरहेका छैन्न दाइको बारेमा त्यति धेरै हँसिलो वाह

  • @k_yantamu995
    @k_yantamu995 5 лет назад +5

    fulandeki aama character is so energetic and I love the way she did the act n ya respect artist

  • @anjilkc13
    @anjilkc13 5 лет назад +72

    Deepa karayera disturb bho bhanni le yeta hajir garam....✋

    • @rirapaudel2558
      @rirapaudel2558 5 лет назад

      दिपाको बोल्ने शैली सुधार्नु पर्यो अलि इजोत को साथ बोल्न सिक्नु होला

  • @madhusudanbhattarai3332
    @madhusudanbhattarai3332 5 лет назад +611

    दिपा लाई अध्यक्ष बनेको मन नपराउने यता आउ

  • @sumanmohara4625
    @sumanmohara4625 5 лет назад +9

    मुन्द्रे दाइ show राम्रो छ। तर अलि लम्बाउनु परो अनि जो गेस आउनु हुन्छ उहाँ प्रति सबै को केही कुरा राख्न दिनु पर्छ।। show long बनाउनु परो मुन्द्रे दाइ मलाइ मन पर्छ मैले आज सम्म को सबै भाग हेरेको छु। सबैको कुरा अनुसार दिपा दिदी लाई आगो भन्न छाड्नु परो।। अरु सबै ok छ।।

  • @bhimkarki10
    @bhimkarki10 5 лет назад

    शिब दाइ नमस्कार, आधुनिक गीत का सम्राट । अनि फुलन्देकि आमा, साच्चै उदाउँदो कलाकार हो । यस्तो कार्यक्रम निकाल्नु हुने जितु दाईप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

  • @sushilamagar6338
    @sushilamagar6338 5 лет назад

    एक दामी राम्रो मुन्दै कम्याडी एक्दैम राम्रो लाग्छ

  • @millsberry7366
    @millsberry7366 5 лет назад +26

    Deepa dd yati raamro ani talent manxe bhyara k ago ago bhanera karaira ....suhauna paryo ne tesai....sunda sunda ris uthidakyo....mundre dai do smth

    • @bibekregmi7856
      @bibekregmi7856 5 лет назад

      Tait ...waaiyaaat.. Deepa Lai talent re ..Tait,..

  • @Nishchalkoirala
    @Nishchalkoirala 5 лет назад +18

    दुबईबाट मुन्द्रेको कमेडी क्लब हेर्ने जति यता हाजिर गरम।।

  • @shirisbps2061
    @shirisbps2061 5 лет назад +17

    दिपा जी को आगों ठेगोले तेती म्याच गरेको छैन छिटो सुधार्नुस ।

  • @RPfan01
    @RPfan01 5 лет назад +5

    हाहा के खाल्को थेगो रैछ त यो आगो😂🤣😂🤣😂सपोइ ले मन पार्दोइनन त होइ ।बाफ्रे कति मजाकी शो हो यो 😂🤣😂😅😆😆😆😄

  • @premtamang304
    @premtamang304 5 лет назад +4

    दीपाश्री निरौला जी को आगो 🔥 लाई चाहिँ निभाइदिदै राम्रो हुन्छ होला।

  • @rajandhakal555
    @rajandhakal555 5 лет назад +44

    हाँसो नलाग्दा पनि हाहाहा गरेर बिच बिचमा आगो आगो नभन है बुढिकन्या दिदी के हो खाली हाहाहा आगो?????

    • @rirapaudel2558
      @rirapaudel2558 5 лет назад +2

      दिपाको बोल्ने शैली सुधार्नु पर्यो अलि इजोत को साथ बोल्न सिक्नु होला

    • @kajiofficial1904
      @kajiofficial1904 5 лет назад +2

      Yo dipa lai hataunu paryo sabai milera please bro haru

    • @RatnaLimbu
      @RatnaLimbu 5 лет назад +1

      Sathi haru

  • @Rajesh-dk7ec
    @Rajesh-dk7ec 5 лет назад +109

    यो सो मा दिपा हुनुहुन्न भन्ने हरु येता!!

  • @sunumagar770
    @sunumagar770 5 лет назад +25

    दिपा को यो आगो आगो भन्ने डाइलोगले इमेज डाउन होला जस्तोछ????!!!!

  • @mankobharibisaunechautari2375
    @mankobharibisaunechautari2375 5 лет назад

    मुन्द्रे कमेन्ट क्लब को अध्यक्ष ज्यु को हासो अत्यन्तै मिठो छ आरु सम्पुर्ण कलाकार को कमेन्डी अत्यन्तै राम्रो छ विशेष गरि सम्पुर्ण टिम लाई धन्यवाद उच्च सम्मान छ मनको भारी बिसाउने चौतारी२ परिवार को तर्फबाट

  • @mohansharma5620
    @mohansharma5620 5 лет назад

    Mundre Ko comedy ma shiva Pariyar jiu lai dherei dherei Abhinandan xa, piudina vanda vandei pilayo sathile, yesta Chotila geet ajj dherei sunn pau bhani asa Garda xu. Thanks

  • @ashokpoudel1107
    @ashokpoudel1107 5 лет назад +50

    यो आगो आगो भन्नु भन्दा त बोरु राँगो राँगो भने को सुहाउँथ्यो दिपालाई😏😏😏

  • @thetilbiratnaswarup9885
    @thetilbiratnaswarup9885 5 лет назад +39

    दिपालाई हटाउन पर्छ भन्ने जनता एक होऔँ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +6

    सारै रमाइलो लाग्यो।सफलताको शुभकामना छ यो मुन्द्रे कमेडि क्लव परिवारलाई ।

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 5 лет назад +1

    Wow siva Dada Nepal ko no1 ho agayk

  • @sushilxetritimrorazamoh6210
    @sushilxetritimrorazamoh6210 5 лет назад

    धेरै रमाइलो भयो आदरणीय दाजु शिव परिवार ।। आयर

  • @asokhumad7692
    @asokhumad7692 5 лет назад +13

    हैट १ २ ३ भन्दानि ४ मा चै लास्टै शिवा परियार दाइ हुदाचै सारै हसायो यार हैट

    • @sakuntalaale9510
      @sakuntalaale9510 5 лет назад

      Fulandeko aamalai ali dherai ber hasauna dinu paryo jitu sir

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +25

    लौ !! अचम्मै भो !! बेलान कुबेला एकाबिहानैपो आउनुभयो त मुन्द्रेदाइ !! ल सबै जना आउनुस है, यी ग्रुप मा, दूध हालेको चिया पिउँदै हेरुम !! कोको हुनुन्छ?

    • @milansinghthakuri8590
      @milansinghthakuri8590 5 лет назад

      Lu ma pani aaya hoi

    • @Razonad
      @Razonad 5 лет назад

      चिया त पिइयो तर दुध चाँही थिएन है😂

    • @MrDembe
      @MrDembe 5 лет назад

      Ganga ale hajur yeta pani😆😆😆😆

    • @adityaacharya1826
      @adityaacharya1826 5 лет назад +1

      Ma pani aaya

    • @anupraianuprai6954
      @anupraianuprai6954 5 лет назад

      Ganga Ale ...time yaha pani xauu...love you ganga yarr

  • @mama-xm7mb
    @mama-xm7mb 5 лет назад +6

    यो कार्यक्रम नि बिस्तारै फलप हुनच! आफैं धामी आफैं बोक्सी!

  • @PREMBlST
    @PREMBlST 5 лет назад +1

    The show is osm and wonderfull ,, i love u mundre sir your acting is nice and the one charcter is super and natural that is fulnde ki aama super super very very super keep it up this show .... thank u .......the whole team of mundre ko comidy club. ........it is a fantastic show ..in nepal

  • @umeshrai3673
    @umeshrai3673 5 лет назад +17

    Umesh rai is the best and need to stay longer

  • @mohansirpaili
    @mohansirpaili 5 лет назад +5

    मुद्रे दाइ हजुर को सो मालाइ र मेरो आमा बुवा लाई असादै मन पर्छ पहिले हामिले ईन्डिया को कपिल शर्मा शो हेर्ने थियो आज भोलि हजुर ले।नेपाल मा यस्तो शो आउँछ हजुर सो को पर्खाइ मा बसेको हुन्छम सबै कुरा मन पर्छ तर स्पेसल गेस्ट आउदा हल्का V.I.P तरिका ले इन्टिरी गराउदा राम्रो हुन्छ कि ।। अनि मलाइ यो सो मा के कमि देखेको भने शिव सर आउदा 5,6 मीन भएको थियो बस्नु पनि भनु भयन र पछि गएर भनु भो ढिलो भनु भो उहाको स्वगत गर्दा हल्का रमाइलो तरिका ले गर्दा हुने थियो तर भएन .. अनि हजुर पनि हल्का जोक गर्ने गर्नु .. नेपाल मा धेरै जोक छन फिल्मि कलाकार लाई पनि बोलाउनु होला शो एक्दम राम्रो छ बिच बिच मा राम्रो राम्रो जोक गर्नु हजुर को साथ मा हामी पुरै family छम बिरोध गरेको चाहिँ नभनु होला हजुर ले comedy शो हेर्दा मन बाट खुसी लाग्छ तर दिपा दिदि ले आगो भनु हुन्छ नि मलाइ राम्रो लग्दैन अरु कुनै शब्द प्रयोग गर्दा पनि हुन्छ नेपाल मा शब्द कोष छन कुनै एउटा राम्रो शब्द दिपा जि ले मात्र बोल्ने तरिका ले बनाउनु पर्यो तर आगो नभनु होला राम्रो देखिन

  • @पुर्वेलीकान्छिम

    बास्त मा 100 पर्सन राईट हो यो कुरा हरु मलाइ मन पर्यो

  • @yadavchaulagain9864
    @yadavchaulagain9864 5 лет назад +7

    यो आगो भनेको खासै सुवाइलो भयन।

  • @narendarai8685
    @narendarai8685 5 лет назад

    अाहा सारै राम्राे साे रहेछ धधन्यबात सम्पुर्ण टिमला ई ।

  • @sagarkayshap422
    @sagarkayshap422 4 года назад +2

    My favorite ❤️❤️❤️❤️❤️ singer Shiva pariyar

  • @GGS_Raistar-1m
    @GGS_Raistar-1m 5 лет назад +78

    यो दिपा श्री आगो भनेर हाँस्दा त मा कसम काग कराएको बिर्सिन्छु

  • @ganeshkpr3704
    @ganeshkpr3704 5 лет назад +6

    फुल्न्देकी आमा को क्यारेक्टर राम्रो लाग्छ मलाई त मिल्दो जुल्दो कुराम आधारित हुन्छ के।

  • @niwalungmaonlinetv
    @niwalungmaonlinetv 5 лет назад +9

    यो आगो आगो थेगो आलु आलु भने जती पनि मजा आएन

  • @sureshbhandari8964
    @sureshbhandari8964 5 лет назад +1

    Its awesome . I love this show jitu n dipa ji good job.

  • @youbrajpun1359
    @youbrajpun1359 5 лет назад

    Thanks so much jitu nepal g ati mitho massage yasle pakkai pni dheraiko jibanma kam garne xa .hal Malaysia bat

  • @sharmilaghimire7233
    @sharmilaghimire7233 5 лет назад +8

    दिपा दिदीले आगो आगो भनेको कत्ति पनि राम्रो सुनिएन बरू wow wow भने राम्रो हुने

    • @rirapaudel2558
      @rirapaudel2558 5 лет назад

      दिपाको बोल्ने शैली सुधार्नु पर्यो अलि इजोत को साथ बोल्न सिक्नु होला

  • @deepvai2978
    @deepvai2978 5 лет назад +59

    के आगो आगो आगो आगो यार झ्याउ लाग्यो

    • @krishnabudhathoki6060
      @krishnabudhathoki6060 5 лет назад +2

      अध्यक्ष परिवर्तन गर्नुपर्छ, episode अनुसार अनि बल्ल कार्यक्रम राम्रो हुन्छ।।

    • @deepvai2978
      @deepvai2978 5 лет назад +1

      यो अध्यक्ष लाई त बिहार तिर पठाइ देउ

  • @naruthapa621
    @naruthapa621 5 лет назад +5

    सब कुरा ठीक लाग्यो दीपा को आगो 🔥🔥 चाई ठीक लागेन

  • @darshannepal3089
    @darshannepal3089 5 лет назад

    Fulandeki aama & latte ko comedy sarai ramro xa.eni haruko comedy le mundreko comedy club lai sun ma sugandha thapidiyeko xa.best of luck. Jay jay jay mundreko comedy club lai.

  • @anumagar5330
    @anumagar5330 5 лет назад

    धेरै राम्रो छ मत हासे को हासेछु जति हेरे तेति हेरि राउजस्तो

  • @प्रदिपशाहि
    @प्रदिपशाहि 5 лет назад +17

    सुवाएन दिपा दि सुवाएन 😂😂😂 आगो अरे 😁😁 सिद्दु पाजी को स्टाएल गर्न खोजेको होकि 😂😂

  • @rupakbhandari1562
    @rupakbhandari1562 5 лет назад +20

    मुन्द्रे दाइ पल साह लाई ल्याउनु पर्यो के

  • @manojpalpa7081
    @manojpalpa7081 5 лет назад +33

    Saudi Arabia bata herni yata hajir garam ta 😄😄😄

    • @NepalKunja
      @NepalKunja 5 лет назад

      me ni ho sir subscribe ni handimna

  • @netranetra1015
    @netranetra1015 4 года назад

    यो त धेरै रमाइलो छ हाहाह्सा

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu 5 лет назад

    यो कार्यक्रम ठिकै छ

  • @thepk7848
    @thepk7848 5 лет назад +7

    फुलन्देको आमा को दामी हो यस्तो हुनु परो नि त्यो लट्टे को के हो यार छि ।।

  • @somdanuwar3597
    @somdanuwar3597 5 лет назад +6

    दिपा ले बीच बीच म आगो आगो भन्ने चाई हताउनु पर्यो 😁😁😂😂😂

  • @RolpaliKale
    @RolpaliKale 5 лет назад +10

    आगो भन्ने सब्द चाहि 100% 0.1 पनि मिलेन

  • @shyamsunuwar5301
    @shyamsunuwar5301 5 лет назад

    आजको इपिसोड एकदम रमाईलो फुलन्देकि आमा

  • @kumarnepali2139
    @kumarnepali2139 5 лет назад

    Wow dherai ramaelo lagyo asto sow nepal ma aako ma dherai khusi xu