New Nepali Thadi Geet 2020/2077 | Paapi Budhi Ganga - Sharmila BC | Ibsan Sanjyal

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 312

  • @mohanbaduwal4932
    @mohanbaduwal4932 3 месяца назад +3

    धुरुक्कै रुवाइ कन छोडएउ नि मलाई त😢😢😢😢😢❤❤❤❤

  • @harishbc1030
    @harishbc1030 Год назад +9

    आहा यति मार्मिक लाग्यो यो गित यो गितका रचनाकार बि पी दाई हजुरको प्रतिभा युगान्तकारी हुनेछ अमर रहनेछ।अनि गाईकाले पनि उतिकै उत्कृष्ट स्वर दिएर गाएकी छिन् यो टिमलाई यस्ता यस्तै प्रतिभाको लागि आगामी दिनहरुमा पनि धन्यवाद दिन।

  • @chitrabist7576
    @chitrabist7576 4 года назад +6

    आमा प्रति समर्पित यि भावना सुन्दा । निकै मन छोयो ।
    धन्यवाद, राजेन्द्र दाई । तपाई हुनुहुन्छ र हाम्रा भावना पोखिदिनु हुन्छ ।
    बधाई बहिनी शर्मिला

  • @mbbhandari4845
    @mbbhandari4845 6 месяцев назад +2

    भाबुक बनायो यो गितले जति सुनेयो उति सुन्न मन लाग्छ । ❤❤

  • @PbtSaru
    @PbtSaru Месяц назад +1

    नेपाली लोक गीत को कुरा गर्दा जुन देउडा मा जस्तो अरु गीत मा नेपाली पन देखिदैन ।एक्दमै मन्पर्छ मलाई एस्तो गीत ❤❤❤

  • @deepakbatala4484
    @deepakbatala4484 3 года назад +2

    🙏🙏🙏🙏 wow ek dami ramro geet

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @durgatamata2222
    @durgatamata2222 2 месяца назад +1

    कठै बरै परदेश म यस्ताे गीत सुन्दा मेराे आमा काे आद आयाे उता बाट दशै तिहार आयाे परदेशि छाेरा लाई कति मन पाेल्छ हाेला धेरै पिर न लिनु हाेला एक दिन धेरै खुसि लिएर आउने छु हजुर लाई खुसि बनाउन
    याे गीत काे गाईका लाई धेरै धेरै धन्यबाद छ
    हाल साउदि अरबिया रियाद

  • @saugatshah2561
    @saugatshah2561 4 года назад +15

    आहा,शब्द सङ्गै कति मीठो स्वरमा सजिएको गित ,मन छोयो 😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @deepaksaud8902
      @deepaksaud8902 3 года назад

      मन छोयो

    • @sagarbindash4938
      @sagarbindash4938 Год назад

      Ho hai hajur

  • @ganeshmanpariyar8924
    @ganeshmanpariyar8924 4 года назад +11

    आहा मनै छोयो यो गित ले बधाई छ यो गित मा जोडिनू भयका सबैलाई 🙏🙏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @chataribiveka1129
    @chataribiveka1129 3 года назад +2

    के दामि छ गित

  • @jagdishshah9338
    @jagdishshah9338 2 года назад +2

    आहा कति राम्रो आवाज सुनि रहु जस्तो लाग्छ मलाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @श्रीश्रीमणाल-ब6ड

    राम्रो छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @evransingh2242
    @evransingh2242 4 года назад +3

    Ati sundar video

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @lokeshrawatrawat5930
    @lokeshrawatrawat5930 4 года назад +3

    कति मिठाे भाँका

  • @टेकनिर्दोशबिष्ट

    आहा कठै दैन मनै छोयो यो गित ले धेरै धेरै धन्यवाद छ सम्पूर्ण मित्र लाई

  • @bhabanbdrshahi4634
    @bhabanbdrshahi4634 4 года назад +3

    अति नै मन छुने शब्द आँसु झार्ने अनि मेरो जीवनसंग जोडिएको शब्द छन् 😂😂😂😂😂कुरा २०७३-०८-२७ मेरो जीवनसाथी कर्णाली नदीले बगाएर को थियो। जीवन कै कालो दिन

  • @jibanchamlingrai
    @jibanchamlingrai 4 года назад +4

    जती सुन्यो उति नै आन्नद दिलाउने गित

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @nareshkarki2224
    @nareshkarki2224 4 года назад +8

    सारई मन छुने गित कति मिठाे साेर अनि कस्ताे नराम्राे घटना कस्ताे मनै छुयाे अागामि दिन माा यस्ताे घटना देख्न नपाईयाेस यहिछ कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🤔🤔😭😭😥😥😥😥😥

  • @binitapariyar3325
    @binitapariyar3325 3 года назад +2

    Ohh ho!आज मात्र हो मैले सुदूरपश्चिम को गीत सुनेको😣सारै मन पर्यो, बुजेको त छैन but सारै मन छोयो😓कति राम्रो हो song ,

  • @harisaud6923
    @harisaud6923 2 года назад +1

    सुपर हिट्ट देउडा गित हजुर

  • @neupanesurendra7025
    @neupanesurendra7025 2 года назад +4

    मलाई यो गीत सुनौ सुनौ लाग्छ अहिले सम्म 50 चोटी हेरी सकी

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад +1

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +2

    यो गीत सुन्या पछि सारै म छुन्छ सर्जक गायक सबै लाई धन्यबाद छ🎉🎉🎉

  • @umeshtamatta4699
    @umeshtamatta4699 2 года назад +1

    Wow my best soong 🎶🎶❤️ जिन्दगि मा धेरै मनै छाेयर अाखा बाट अासु झरेकाे गित 😥😥

  • @maheshkhati2004
    @maheshkhati2004 Год назад +3

    😢😢😢😢मन सारै भाबुक बनायो 🙏🙏यो गितले

  • @govindsharki9269
    @govindsharki9269 3 года назад +1

    मन छुने भाका र उत्कृष्ट लय तथा शब्द का लागि सर्जक श्रष्टा लाइ धन्यबाद ।

  • @minbahadurhamal2086
    @minbahadurhamal2086 3 года назад +2

    Yo karnani ra supa ko marmik git hol tim lai tq x

  • @himalthapa8258
    @himalthapa8258 6 месяцев назад +2

    गीत धेरै मर्म स्पर्शी छ सुभकामना ,
    त्यसैमा सुदुरपस्चिम को बोली प्रयोग भाको छ,

  • @dineshbc8816
    @dineshbc8816 3 года назад +2

    कठै दैब तलाई पनि टिठ लागिन 😭😭😭😭😭😭

  • @rajeshbhusal445
    @rajeshbhusal445 8 месяцев назад +1

    यो गीत जति पटक सुने आशु खसि हलछान

  • @shivarokaya2880
    @shivarokaya2880 10 месяцев назад +2

    अति राम्रो

  • @haribsaud1698
    @haribsaud1698 4 года назад +3

    मार्मिक छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @KaranBishat-cy1vt
    @KaranBishat-cy1vt 2 месяца назад +1

    Kathai Katha kati ramro marmik gana ❤❤❤❤❤

  • @bishalrajdevkota9779
    @bishalrajdevkota9779 4 года назад +4

    अति नै मर्मीक सब्दले भरिएको र समाजको यथार्थ जिबन सँग समन्धित गित ल्यायकोम यश टिमलाई उजल भबिष्य शुभकामना छ्।।

  • @narendrabishwakarma9028
    @narendrabishwakarma9028 2 года назад +2

    आहा शब्द सङ्गीत कति मीठो जतिसुनेपनी सुनै सुनै लाग्ने

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @daiveerjidai7876
    @daiveerjidai7876 4 года назад +2

    धेरै भाबूग् गीत है

  • @bharatadhikari5201
    @bharatadhikari5201 Год назад +1

    मन छियो यतार्थ घटना❤❤

  • @premmusicdeuda3014
    @premmusicdeuda3014 4 года назад +2

    बधाई

  • @brikhashahi4602
    @brikhashahi4602 Месяц назад +1

    कठै दैन,आमा नहुन्याकी त धुरुक्कै रुवाई😢😢😢😢

  • @nirpab.k.7532
    @nirpab.k.7532 4 года назад +3

    असाध्यै मन पर्यो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @deb2509jan
    @deb2509jan 4 года назад +5

    अति नै मिठो गीत।, मन छोयो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @lokeshkhatri8599
    @lokeshkhatri8599 3 года назад +3

    Wowo

  • @im_crazy.boy11
    @im_crazy.boy11 4 года назад +3

    राम्रो छ है

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @elisharai4498
    @elisharai4498 4 года назад +4

    राम्रो छ हजूर

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @DukhekoMutu
    @DukhekoMutu 3 года назад +2

    आहा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 года назад

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @Deva_905
    @Deva_905 Год назад +2

    अति नई मिथ्यो सोंग सब्द

  • @kamalrokaya4648
    @kamalrokaya4648 4 года назад +2

    यथार्थपरक गित सुनेर हेरेर दुख लाग्यो !!! सात समुन्द्र पारी बाट यो भिडियो हेर्दा चित्त सार्है दुख्यो हिडेको डुलेको ठाउँ उजाड भयछ 😭😭😭 प्रकृतिको खेल न हो ।।।।।।।।।।।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @angarajregmi1672
    @angarajregmi1672 4 года назад +3

    kyaa mitho git

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 4 года назад +5

    मनै छुने गीत मेरो त आखा बाट आसु आयो पापी कैलास खोला मेरो रामारोशन को घटना

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @shreyasundash1666
    @shreyasundash1666 4 года назад +2

    Wowowo 👌👌👌

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @manojbatala0
    @manojbatala0 4 года назад +3

    आहा सारै मन छुने !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @krishankhadka726
      @krishankhadka726 3 года назад +1

      मनै रूवाय‍ो हजुर

  • @deepaksaud6122
    @deepaksaud6122 4 года назад +1

    कठै कठ 😢😢😢😢😢

  • @jibanchamlingrai
    @jibanchamlingrai 4 года назад +4

    यस्तै अरु नि गित बजार मा कैले सुन्न पाउछौ

  • @navrajanavraj5362
    @navrajanavraj5362 3 года назад +1

    नीसब्दभय

  • @kiranrajthapa1582
    @kiranrajthapa1582 4 года назад +2

    कठै कठ निकै दुख लाग्दो गित छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @laxmanmayal10
    @laxmanmayal10 4 года назад +2

    गित यस्तो प हुनु पर्छ

  • @hawatalmedia2019
    @hawatalmedia2019 4 года назад +2

    Gajab rachana mitho swor

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @harisaud6923
    @harisaud6923 2 года назад

    कठैइ बरि हो👍✅ दामि छ देउडा

  • @renukabaraili641
    @renukabaraili641 4 года назад +4

    हैट कस्तो मन दुख्ने गित हो 😭😭😭😭

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kapurlohar906
    @kapurlohar906 3 года назад +2

    अति मन छुने गित

  • @abbudha9919
    @abbudha9919 2 месяца назад

    निकै मार्मिक छ भावुक बनायाे बहिनिकाे ठाडिभकाले धुरुक्क आँसु झर्छ कठै।

  • @parshuramdhammusic5929
    @parshuramdhammusic5929 4 года назад +2

    मार्मिक ठाडि भाका

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @evransingh2242
    @evransingh2242 3 года назад +2

    Dherai ramro xa song hjr

  • @balrishineupane9072
    @balrishineupane9072 4 года назад +2

    यथार्थ मार्मिक बधाई छ ईब्सल ipsu भदै लाई

  • @khagendrashahithakuri2034
    @khagendrashahithakuri2034 4 года назад +5

    कतिपय गितहरु साच्चै हृदय बिदारक र मर्म स्पर्सी हुन्छन है !! शब्द सब्दमा वास्तविक कहानी बोकेका यी यस्तै गितहरी कालजै सदाबहार हुन्छन !! शब्द स्वर उत्कृष्ट मनै छुने

    • @premdeuba4458
      @premdeuba4458 Год назад

      Yak dam sir aati bidakar r marma sparsi

  • @krishankhadka726
    @krishankhadka726 3 года назад +1

    कठै दैन कति राम्रो सोर बैनि तमरो धन्यवाद छ तमलाई

  • @जगतबिक-छ1ह
    @जगतबिक-छ1ह 2 месяца назад

    मन रुवायो ! आमा छैन😢 जति सुन्यापनी मन भरिदैन❤

  • @raazsabinababliraazsabinab6999
    @raazsabinababliraazsabinab6999 3 года назад +2

    धेरै राम्रो गित हजुर मनलाई छोयो

  • @nisankumar7259
    @nisankumar7259 4 года назад +2

    मीठो स्वर सँगै अति मार्मिक सब्द सारै मन छोयो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @ranabahadurrawat4158
    @ranabahadurrawat4158 4 года назад +3

    अाहा सारै मन छाेयाे याे गित तयार गर्ने सम्पूर्ण टिमलाई धन्याबाद

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rajeshbhusal445
    @rajeshbhusal445 8 месяцев назад

    मार्मिक रचना उस्तै स्वर रचनाकार र गा ईकालाईप्रति आभारी छु यो गीत सुनेर आखा रसाए

  • @mahesheparyar810
    @mahesheparyar810 3 года назад +1

    शूपर

  • @deepaksk9013
    @deepaksk9013 4 года назад +1

    Dijju hjrko yo geet le ta ek damai
    Man dukheyo Kati ramro 🙏🙏🙏🙏
    ❤️❤️❤️

  • @cityshort
    @cityshort 4 года назад +3

    धुन राम्रो लाग्यो गित भन्दानि

  • @gaurabkumar348
    @gaurabkumar348 4 года назад +3

    बधाई छ सर्मिला तिम्लाई 👌❤️

  • @mannsingh9481
    @mannsingh9481 3 года назад +1

    🙏🙏🙏😭 dherai ramro xa Hjur

  • @bharatchhedal8016
    @bharatchhedal8016 3 года назад +1

    इसा दुख कैखी न हुन।

  • @karanshahu789
    @karanshahu789 3 года назад +1

    अति मार्मिक गीत छ ।

  • @DeepakBk-hk2fs
    @DeepakBk-hk2fs Год назад

    कठै बरि मुन रुवाउने गीत 😭😭😭😭😭😭😭😭😭

  • @rambista8
    @rambista8 4 года назад +3

    Manai xune geet

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @padampokharel2353
    @padampokharel2353 Год назад

    अत्यन्त मर्म स्पर्शी सङ्गीत ❤❤❤

  • @omkchanal6651
    @omkchanal6651 4 года назад +2

    Aaha kati ramro

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 4 года назад +2

    Marmik song hjr
    Badai xa hjr All team lai 😭

  • @sarjansaud3587
    @sarjansaud3587 3 года назад +1

    मार्मीक देउडा

  • @sapanabudhaxettry8156
    @sapanabudhaxettry8156 4 года назад +1

    Wawawawa very very good song i like u sadai vari yasai gari timro kasko bato aagadi baddai jawos congratulations 💞💞💞💘💘💘💞💞💞💞💞💞

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 года назад +4

    मुटु छुयो यो गीत का सर्जक लाई गाउन्या दुबैलाइ धन्यबाद छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kamalrokaya7561
    @kamalrokaya7561 Год назад

    I miss you mari sorgiya aama ❤❤😢😢😢😢

  • @agriculturistofbajura8470
    @agriculturistofbajura8470 4 года назад +1

    कठै दैन कति मार्मिक ठाडी भाका
    सम्पुर्ण कलाकार टिम हरुलाइ ‌सम्मान छ🙏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jagatbohara2394
    @jagatbohara2394 2 года назад

    साहित्यीक रस यी देउडामा छ जनबाेली र काराेणीक भाव यसैमा छ ।

  • @dirgharajbhat-pf4te
    @dirgharajbhat-pf4te 4 месяца назад

    आहा कति सुन्दर सोर छ ।🎉😊

  • @sunilchaudhary409
    @sunilchaudhary409 3 года назад

    आहा मन छाेयाे😭😭😭

  • @dammarkumar5665
    @dammarkumar5665 Год назад

    Marmik song❤❤❤❤

  • @kushalserala9274
    @kushalserala9274 4 года назад +2

    धेरै मार्मिक

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kubershah97
    @kubershah97 Год назад

    Esto song haru video vanda ni aankha chimlera sunna parxa. Sachhi nai man vatkine gari runa man hunxa. Deuda song hamro sanskriti hamropahichan. Loveit

  • @manjurishijaishi954
    @manjurishijaishi954 2 года назад

    खास्मा यो गित मेरै लागि बन्या रैछ कथा ब्यथा मिल्ने😥😥

  • @bhupiupadhyay2118
    @bhupiupadhyay2118 4 года назад +2

    Badhi xa all

  • @kubershah97
    @kubershah97 4 года назад +2

    गजब मार्मिक गीत । बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @RajB.k-d3i
    @RajB.k-d3i 5 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤ song

  • @रमाइलोक्षण
    @रमाइलोक्षण 4 года назад +2

    ati mitho aawaj ra laya sabda sharai man paryo best of luck

  • @bharatbatala270
    @bharatbatala270 4 года назад +2

    Supper song mn xoyo

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @Nischalthapamagar
    @Nischalthapamagar 4 года назад +2

    मन छोयो हजुर

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 года назад

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।