लामो समयको अन्तराल पछि देख्न पाइयो प्रकाश दाइलाई धेरै खुसि लाग्यो उहाँको स्वर्गद्वारी FM बाट प्रसारण हुने लोक शुसेलि कार्यक्रमले सबैको मन जित्न सफल हुनु भएको थियो। धन्यवाद मेरो दाङ टि भिलाई।
प्रकाश सर म रुकुम पश्चिमबाट, हजुरको पिपलबोटैमा एल्बमबाट म सारै प्रभावित भएको थिए । हजुरका गीतहरू सारै मिठा छन। आज हजुरका गीतहरू भेटिन्छन कि भनेर खोजेको यो भिडियो भेटायो सारै खुशी लाग्यो ।🙏🙏🙏🙏🙏
रेडियो स्वोर्गद्वारी म लोकशुसेली कर्यक्रम कहिले छुटायन स्कुल बाट यहि कार्यक्रम को लागि दौदेर आइन्थ्यो मेरो भावना नि धेरै बाचन गर्नु भयकोछ sir always miss u
सारै राम्रो कुरा गर्नुभयो प्रकाश कुसुम्या जी तपाई यति राम्रो गायक साथ साथै संगीतकार तथा रचनाकार हुनुहुन्छ मै ले यो अन्तरबार्ता बाट था पाए यति धेरै राम्रो गितहरू मा स्वर दिनुभाको रैछ कुशी लाग्यो तपाईको अन्तरबार्ता हेरेर ।तपाईको स्वर मा फिदा भए ।तपाई लाई चिन्ने मोऊका पाए ।धन्यवाद छ मेरो दाड़ टिभीलाई ।
धेरै समय पछि रेडियो सञ्चार कर्मी प्रकाश प्रिया कुसुमिया दाई को बुलुन्द आवज सुन्न पाए । दाई हजुर को भ्वाई सुन्दा त रेडियो सोर्ग दुुूरी मार्फत कार्य क्रम लोक सुसिली चलाको याद आयो दाई
झन्दै ८-१० बर्ष पछि आदरणीय दाइ प्रकाश प्रिय कुशुमिया जिको स्वर अनि भिडियो देख्न पाइयो खुशी लाग्यो ।। त्यहि माथी लोकसुशेली कार्यक्रम सुनेको याद भयो।। धन्यवाद मेरो दाङ्ग अनलाइन टि भि लाई ।।।
प्रकाश पृय कुशुम्या को धेरै ठुलो फ्यान हो म। म जहिले देखि रेडियो सुन्ने र बुझ्ने भय त्यति बेला देखि नै म उहाँ को त्यो मिठो आवाज अनि उहाँ को शब्द मार्गदर्शक हुने गर्थ्यो। म आज दाङबाट टाढा छु । तर प्रकाश जि मेरो घर नजिकै हुनुहुदो रहेछ। समय ले कुनै दिन भेट्न सक्ने छु आशा छ ।
Pahila ta ma thanks vanna chahanxu mero dang TV channel lae aaj dherae barsa paxi prakash priya kusumya daeko khi jhalak dekhda ra sunda sano ma redio sune ko yaad aayo thanks for mero dang tv
लामो समयको अन्तराल पछि देख्न पाइयो प्रकाश दाइलाई धेरै खुसि लाग्यो उहाँको स्वर्गद्वारी FM बाट प्रसारण हुने लोक शुसेलि कार्यक्रमले सबैको मन जित्न सफल हुनु भएको थियो। धन्यवाद मेरो दाङ टि भिलाई।
प्रकाश सर म रुकुम पश्चिमबाट, हजुरको पिपलबोटैमा एल्बमबाट म सारै प्रभावित भएको थिए । हजुरका गीतहरू सारै मिठा छन। आज हजुरका गीतहरू भेटिन्छन कि भनेर खोजेको यो भिडियो भेटायो सारै खुशी लाग्यो ।🙏🙏🙏🙏🙏
प्रकाश जि गायक मात्र नभई एक कुशल रेडियो कार्यक्रम प्रस्तोता पनी हुनुहुन्छ,थाँहा छ रेडियो स्वर्गद्द्वारीमा उहाँको लोकप्रियता धेरै भन्दा धेरै नै थियो !
धेरै बर्ष पछि प्रकाश पृय कुसुमिया को अन्तरबारता सुन्न पायकोमा धेरै खुसि लाग्यो , ,
रेडियो स्वोर्गद्वारी म लोकशुसेली कर्यक्रम कहिले छुटायन स्कुल बाट यहि कार्यक्रम को लागि दौदेर आइन्थ्यो मेरो भावना नि धेरै बाचन गर्नु भयकोछ sir always miss u
मलाइ अहेली नि याद छ रेडियो स्वर्गर्द्वारी 102.8 मेगाहर्ज बाट प्रसारण हुने कार्यक्रम लोक सुसेली ,,आहा ❤❤❤❤ I miss you sir🙏🙏🙏🙏
यो प्रकाश दाइको गित हरु youtube किन भेटिदैन,
सानाे हुदा प्रकाश सरकाे लाेक शुसेली कारेक्रम खुब सुन्थे
wow
प्रकाश प्रिया सर को म धेरै पुरानो फ्रेन्ड हो सर
प्रकाश प्रीय कुसुम्या Love You Sir
प्रकाश प्रिय कुशुम्याको एक स्वाभिमानी कलाकार तथा कुशल कार्यक्रम संचालकको रुपमा बिशेष स्थान छ।
Prakash sir , tapaiko voice dherai mitho xa, Congratulation
सायद प्रकाश प्रिय कुसुम्याको कार्यक्रम प्रस्तुत गर्ने सैलि लाइ नै आज भोलिका RJ हरुले सिसेका हुन he is great RJ
धेरै आपार सम्झना छ प्रकाश सर तपाईको आवज फेरि सुन्नपाउदा खुशी लाग्यो ।
रेडियो स्वर्गद्वारिबाट, कार्यक्रम लोक शुसेली को सन्चालक प्रकाश दाइ त्यो बेलाको हिरो हो,
लामो समयपछि अाज देखे खुसी लाग्यो त्यसैमा पनि नारायण दाइ को मुस्कान झनै राम्रो
प्रकाश जि को प्रोग्राम धेरै सुन्थे म स्वोर्गद्वारी fm बाट। आज देख्न पाइयो
प्रकाश प्रिय जी यस्तै छ यो देशको चाल राम्रालाई भन्दा हाम्रालाई भर्ती गर्ने चलनले नै यो दशको गती यस्तो भएको हो।
parkash dai ko awaj sunda sano huda ko yad aayo
Kate metho awaj xa kassam
Maila tw vule sakako tya parkash dai lae
mero dang tv lae thanx
सारै राम्रो कुरा गर्नुभयो प्रकाश कुसुम्या जी तपाई यति राम्रो गायक साथ साथै संगीतकार तथा रचनाकार हुनुहुन्छ मै ले यो अन्तरबार्ता बाट था पाए यति धेरै राम्रो गितहरू मा स्वर दिनुभाको रैछ कुशी लाग्यो तपाईको अन्तरबार्ता हेरेर ।तपाईको स्वर मा फिदा भए ।तपाई लाई चिन्ने मोऊका पाए ।धन्यवाद छ मेरो दाड़ टिभीलाई ।
मैले मुक्तक गजल पठाएको याद छ अझै पनि कार्यक्रम सुन्न लाई रेडियो बोकेर डाडा तिर जान्थे 😊
Dherau ramro xa dai feri Parkash dai antarbarta linu ho la sir
पत्रकार ज्यूलाई धेरै धेरै धन्यवाद प्रकाश भाईलाई मीडियामा ल्यायकोमा
रेडियो स्वर्गद्वारी बाट लोकसुसेली कार्यक्रम संचालन गर्नुहुने एक कुशल वक्ता! आज धेरै समय पछि प्रकाश दाइको बुलन्द आवाज सुन्न पाइयो साह्रै खुसी लाग्यो।।
अत्यन्तै खुशी लाग्यो ।
गुमनाम भयर बस्नु भयन कुसुम्या जि ।।
धेरै समय पछि रेडियो सञ्चार कर्मी प्रकाश प्रिया कुसुमिया दाई को बुलुन्द आवज सुन्न पाए । दाई हजुर को भ्वाई सुन्दा त रेडियो सोर्ग दुुूरी मार्फत कार्य क्रम लोक सुसिली चलाको याद आयो दाई
प्रकाश दाइ हजुर
यो हामरो दंघीली कलाकार किन गुमसिनु बयो तर हार किन माननु बयो हार नमानु समीन गरछु अगादी बदनु होला
झन्दै ८-१० बर्ष पछि आदरणीय दाइ प्रकाश प्रिय कुशुमिया जिको स्वर अनि भिडियो देख्न पाइयो खुशी लाग्यो ।।
त्यहि माथी लोकसुशेली कार्यक्रम सुनेको याद भयो।। धन्यवाद मेरो दाङ्ग अनलाइन टि भि लाई ।।।
कार्यक्रम लोक सुसेली को धेरै याद आयो धेरै धेरै सम्झना प्रकाश दाइ
म प्रकाश सरको ठुलो फ्यान हुँ रेडियो स्वर्ग द्वावारि एफ एम
At that time I was also big fan of prakash. Thanks for your interview
same here
इन्द्रेनीमा आउनुपर्यो कुशुम्या सर
यउटा गुमनाम दङ्गालि कलाकार प्रकाश सर धेरै पछि मेराे दाङ टिभि मा देख्न पाय खुसि छु
My best and milansar friend prakash
wawwooo voice matr suneko thiy so aaj interview dekhir I am so happy your song.
प्रकाश पृय कुशुम्या को धेरै ठुलो फ्यान हो म। म जहिले देखि रेडियो सुन्ने र बुझ्ने भय त्यति बेला देखि नै म उहाँ को त्यो मिठो आवाज अनि उहाँ को शब्द मार्गदर्शक हुने गर्थ्यो। म आज दाङबाट टाढा छु । तर प्रकाश जि मेरो घर नजिकै हुनुहुदो रहेछ। समय ले कुनै दिन भेट्न सक्ने छु आशा छ ।
Pahila ta ma thanks vanna chahanxu mero dang TV channel lae aaj dherae barsa paxi prakash priya kusumya daeko khi jhalak dekhda ra sunda sano ma redio sune ko yaad aayo thanks for mero dang tv
हार्दिक नमन प्रकाश प्रिया कुसुमिया सर 🙏
बाल्यकाल हजुरकै गीत सुनेर हुर्केको थिए ।
कार्यक्रम लोक सुशेलीको याद आयो।।
हामरो दंगाली कलाकार लाई धेरै धेरै सम्मान छ बधाई छ प्रगति को कामना गरद छु है
धेरै पछि प्रकाश भाईलाई देख्न पाइयो खुशी लाग्यो धन्यवाद दाङ्ग टेलिभिजनलाई
Prakash bhai ko झरौ रिहार भन्ने गीत त you tube मा भेटिन्न त भाई किन होला ?
Sarai ramro voice x parkash j
Hajur ko program ma na xutai sunne garthe kati mitho awaj thiyo
Ramro chha voice prakash g pheri back aunu geet sangeetma
Prakash dai sabai song chahiyo hajur collection
Prakash dai best voice, I feel like you have to start RUclips channel, I think it gonna be the best program
Nice prakash dai and nice songs
Wow sano chada radio ma logsuseli programme ma dherahi suneko bt Ajha real hjr Lai dekhiyo khusi lageyo
मलाई पनि सम्झना छ दादा त्यो आवाज जति खेर कार्यक्रम लोक सुशेली 4:00 आउने गर्थ्यो आज फेरि त्यहीँ दिन को याद दिलायो । मिठो माया अनि सम्झना छ।❤️💕
Prkash sir ko kura sunda pahila ko sarai yaad aayo.i miss you prkash sir
वाहा प्रकाश सर क्या वाक्यांश एउटा मैन बत्ती लाई कसैले बलेको देख्छ कसैले जलेको देख्छ त कसैले पग्लिएको देख्छ हरेक को हेर्ने दृस्ठिकोण फरक हुन्छ ।
प्रकाश जि यो तिज मा धुम मचाउने तिज गित बजारमा ल्याउनु होला यो खबर पुराउनु ल
अति राम्रो स्वर
Dharai ramro xa parkash sir ko voice
मेरो पुरानो साथी प्रकाश जी
wow kasam 18 barsa paxadi voice sunna ra manxe dekhna paiyo dherai ramro lagyo miss you prakash sir...
दाङमा मात्रै १४ ओटा यफयम fm
गयौ मुग्लिन काटेर फर्की आउछु भनी ढाटेर भन्ने गीत याद आउँछ 😊
Prakash priya kusumya ko naya geet ko pratishya ma xu
Malai ati man parne lok susili ko rj parkash sir ho
वहाँले चलाएको लोक सुशेली कार्यक्रमको अडियो भिडियो अपलोड गर्नु पर्यो! छ भने
Sanai dekhi fen ho ma hjr ko
Prakash prya kusmiya ko ma ek damai purano fyan ho uhako karekram parstuti ko saili malai sarai man parxa. Miss you prakash dai.
म प्रकाश दाइ को ठुलो फ्यान हो
Badai ca sar tapai lai ramro niwas
Miss such a telented person Old Is Gold ❤❤❤you
lok suseli hit programme
Ma hajur big fan
Nice
dherai samay paxi parkash sir lai dekhna paiyo khusi laagyo
Radio sworgdwari fm ma belka 4 baje ko loksuseli program chalaune parkash dai 🙏🙏 ti din ko yad aayo
I like prkash
Parkash g great
Gum nam honahar partibha parkash priya kushumyaa
Malai nikai man parthyo parkash ji
Think u pra
parkas sir asri hraunu vyn tpai ko sorlai asri anyay ngarnu l tpaiko nya geet sun aatur xau.
Mailee uhalai vetnu chh ❤️❤️
nice parkash
Miss u brother.....
Dami x daju
Good 🙏🙏
अब के टप एम बाईक को भिडियो बनाउनु पर्यो
यो भाईलाई इंद्रेणीमा आमन्त्रण गर्नुपरछ
great
Fm suneko yad aayo
Wow
talented person😘😘😘
Ram ram parkas pirya kusumya ji dher din paxa apna dekha pagil khusi lagal
Purano yad aayo yo interview herera .lok suseli program suneko yad aayo
Right
best singer
Sahi ho dai ko aawaoj suneko ho dherai pahile
Maile dherai khoje aaja vet vayo you tube bata nice
damii
Feri geet gaaunuparyo prakash g
Wau kx dai kbr
Super voice👌👌👌👌