नमस्कार सम्पूर्ण भगवान दर्शक रुपीमा म गायिका लक्ष्मी दर्नाल आजको बसाईमा इन्द्रेणी मा यो मीठो भाकामा दोहोरी सुनेर बस्नु हुने सम्पूर्ण लाई कस्तो लाग्यो यो हाम्रो दोहोरी सुनेर कमेन्ट गर्न गर्न न भुल्न होला है त anyway म इन्द्रेणी सम्म गयरा गित गाउन पाउँदा अत्यानत खुसी छु यो अबसर दिनु हुने सानू केसि इन्द्रेणी टिम लाई विशेष धन्यवाद ब्याक्त गर्न चाहान्छु🙏🙏
_आफू सँग पनि भएर नै ईन्द्रेणीमा जाने हो र कोही वा कसै सँग पनि भएर नै उसलाई ईन्द्रेणीमा लाने हो । कहिं, कतै र कहिल्यै नहिच्किचाइ दिल खोलेर प्रस्तुति दिए कै राम्रो ।_ 🇳🇵🇳🇵🇳🇵
वाउ वाउ वाउ सानू केसि लछिमी दर्नाल धेरै पहिला देखिको सपना आज पूरा भयो
दुबैजनाको अत्यन्तै राम्रो प्रस्तुति ।। दुबैजनालाई सलाम सलाम ।।।।
दमदार छ दोहोरी! नुवाकोटे सानु के सीका दोहोरी सबै राम्रा छन्।
एकदम राम्रो छ ।
म Sanu kc दाईको ठुलो फ्यान
लक्ष्मी दि र सानू दाइ लाई फेरि पनि ल्याउनु पर्यो कडेल दाइ
सानु केसी सर र लक्ष्मी दर्नाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
सार्है मनपर्यो यो दोहोरी।
सिन्धुु पाल्चोक् जिल्ला नाम् नै काफि छ लक्ष्मि ❤❤❤सानू दादा धेरै मीठो दादा को भाका ❤❤❤🎉🎉🎉💃💃💃लक्षमि सो सुईट🎉🎉❤❤❤
सानु के सी दाईको एकदमै ठूलो फ्यान हो है म चाई❤❤
लक्ष्मी बहिनी धेरै सुन्दर प्रस्तुति र सानु दाई राम्रो छ बधाई छ
सानूजीको सोर अनी लयनै गजब्को रहीछ 🌺🌺🌺🌺👌👌👌👍👍🇳🇵🇳🇵
आहा सार्है राम्राे भाका❤❤
नमस्कार सम्पूर्ण लाई🙏🙏🙏❤️🙏🙏🙏सारै राम्रो दाेहाेरी (King of Sindhupalchok )
😂🎉🎉😮 0:18
@PremBista-ze8ly😂😢😮🎉🎉🎉🎉🎉❤ ere
अति राम्रो शब्द लयमा सानू के.सि र लक्ष्मी को लोक दोहोरी बधाई छ ईन्रेणि टिमलाई गाउन मउका दिन भएकोमा ❤❤❤❤❤
Derai. Ramro. Git. Sunna. Paiyo❤❤❤❤❤
मीठो छ गयकि😍😍👍️👍️
धेरै मिठो गाउनु भयो दुबै जनाले सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
दुबै काे प्रतुति सारै राम्राे उत्तम
सानु केसी दाईको जोडदार बॅलंन्द आवाज❤❤❤
Ktiko acting sarai ramro lagyo😅😮😮❤❤🎉
दामि छ ल ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤ जय ❤❤❤❤ ईन्देणी ❤❤❤❤❤
दामी छ जय इन्द्रेणी जय kisna कडेल
जय इन्द्रेणी ❤❤❤❤🎉🎉
आहा येस्तो पो होत दोहोरी भनेको मनमा भएको पिर बेथा हराको पत्तो नहुने आगामी दिनको शुभकामना दुबै जनालाई ।
आहा सारै रमाईलो गित बधाई छ सानु के सी र लक्ष्मी दर्नाल मीस🎉मलाई पनि ईन्देणी सम्म लगेर गाउने अबसर दिनु भाकोमा विशेष धन्यवाद सानु दाई❤
नमन❤सबैलाई राम्रो
जय इन्द्रेणी 🙏🌹👍️🇳🇵🥀
अत्यन्तै मधुर स्वर कि धनी रहिछिन सानू केसि सगँ टक्कर दाेहाेरि अति राम्राे
आह आह एक्दम मीठो दोहोरी सानू दाजु मीठो ❤❤❤❤❤❤❤❤❤
Krishna vagwan da da hajur 🙏🙏🙏🙏👌💕💕
रम।इलो,छ,good❤❤
sanu kc dailai feri indrenima leunuparxa❤❤
Aaha kati sundar prastuti ..........❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 nice sanu dai gako ta
Very good dherai ramro xa dubai janako lokdohori geet arko vag pani sunna payiyos
राम्रो छ। कसरी होला यस्तो गीत गाउने चाई
यहि हो हाम्रो नेपालको सस्कृती
Dami dami dami ❤❤❤ I love you laxmi &sanu
सिन्धुपाल्चोक को गायेक कोहि हुनुहुन्न र ?
सिन्धुपाल्चोक को गायेक भये यस्तै गीत निकाल्नु पर्यो ❤❤🎉🎉🎉🎉😊😊
रमाइलो लाग्यो 😂
राम्रो छ दोहोरी
Jay indreni ❤❤❤❤❤❤❤❤❤
लौ खुसी लाग्यो लछ्मी बहिनि पनि इन्द्रेनी कार्यक्रम समाबेश अब काठे दोहोरी ले पनि हामी दर्सक हरु लाई राम्रो मनोरञ्जन दिनु पर्छ❤🎉
अत्ति मिठो प्रस्तुति जोडजाड तालि👏👏👏
वाउ❤लाछिमीकोत अवाजनै दामी लक्यो
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर प्यारो छत्र भाई जय भगवान् ❤😂🎉🎉
नुवाकोट हेरो हारू 🥰
Aati mitho bhak all the beast ❤
अति रमाइलो गित ।
Wow great 👏👏👏
Rock🤟🤟🤟🤟🤟sindhupachok💘💘💘
बहुप्रतिभाको धनी लक्ष्मी मान्छे नि तेस्तै राम्री तारिफ गर्ने सब्द नै भेटिएन ❤
सारै राम्रो अनि सारै मीठो भाका❤❤❤I love indrani
Atti Sundar prasudi 🎉❤🙏🙏💐
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
अब अर्को भाग आउनु परेउ है सानू केसी र लक्ष्मी को अब अर्को भाका चही एक्कै पाइला अघि बढेउ रे साङ्गै जिउछु भन्न्नेले सुन्छु हल्ला डोलि चडेउरे
दोहोरी होसत यस्तो ।Love you all ❤❤❤❤❤ Jhapa btm ।
Good morning all indreni team ❤❤❤❤
Good morning
Amazing indreni program
सानु जि को बबाल प्रस्तुति स्याबास्😂😂😂😂💪💪😊😊👏👏
झेरै धेरै ❤❤राम्रो छ है ❤गीत दोहोरी
सफलता को शुभकामना सबैमा❤❤❤❤🙏🙏🙏🙏🙏🙏
One of the best live dohori
Very very nice all🙏🙏🙏🙏
काइदाछ काइदा❤❤❤
Good dohori
Ma Suresh nepali Saudi bata 🙏🙏wow super X Jaya lok sangti
So super chha sanu kc lovely song
Nice. Maza. Aayo😊
khathe vaka ramro xa yestai aru pani gaunu hola
सार्है रमाइलो भयो दोहोरि हेरेर
नमस्कार सम्पूर्ण भगवान दर्शक रुपीमा म गायिका लक्ष्मी दर्नाल आजको बसाईमा इन्द्रेणी मा यो मीठो भाकामा दोहोरी सुनेर बस्नु हुने सम्पूर्ण लाई कस्तो लाग्यो यो हाम्रो दोहोरी सुनेर कमेन्ट गर्न गर्न न भुल्न होला है त anyway म इन्द्रेणी सम्म गयरा गित गाउन पाउँदा अत्यानत खुसी छु यो अबसर दिनु हुने सानू केसि इन्द्रेणी टिम लाई विशेष धन्यवाद ब्याक्त गर्न चाहान्छु🙏🙏
_आफू सँग पनि भएर नै ईन्द्रेणीमा जाने हो र कोही वा कसै सँग पनि भएर नै उसलाई ईन्द्रेणीमा लाने हो । कहिं, कतै र कहिल्यै नहिच्किचाइ दिल खोलेर प्रस्तुति दिए कै राम्रो ।_
🇳🇵🇳🇵🇳🇵
@@yamchandragurung7819we do FR
सारै मीठो भाका दुबै को प्रस्तुती दमादार
Man paro sister ❤❤🙏
Sarai ramro
Dherai Ramro Cha 👍
दोहोरि होस् त यस्तो ❤❤
धेरै राम्रो लाग्यो
Sanu dada ramri xa tapako pani ramro xa get chai derai audo raheca ramro lagxa malai
Yo sanu vahnne manchhe kale kale bhae pni ramro gauchhan
Good sanu kc
नमस्कार शुभ बिहानी सम्पूर्ण ईन्द्रेणी टिम लाई 🇳🇵🌅❤️🙏🙏
Nepali lok saskriti ko pahichan ho sanu kc vanne nam
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Wow baba❤❤❤
Jay indreni ❤
Nukote is king❤
दोहोरी सुन्दा मजा नै लाग्यो।
Ramro xa
👏👏👏👏👏👏👏👏👏
यस्ताे गित सुन्दा ननाचि कसरी बस्न सकिन्छ दामि दामि गित अनि भाका अति राम्राे
दुबैकोराम्रो गायन
आहा धेरै राम्रो 🎉🎉🎉❤❤❤
धेरै राम्रो प्रस्तुति सम्पूर्ण टिम लाई हार्दिक नमन🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤....
❤Nice
सारै राम्रो भाका i love inderni
वाउ सूपर 🎉🎉🎉✍️✍️✍️
म चै Tiktokमा भेटेर एता पुरै हेर्न आको है❤😂😂
I love you indrani❤❤❤❤❤
बधाई छ सम्पूर्ण टिमलाई ❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message.
❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple :
❤❤❤❤❤
दामि छ
sanu k c is the best❤