Nomadic Village Lifestyle || Pugmo Village ||15 October 2022

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2022
  • पुग्मो गाउँ
    फोक्सुन्डो पदमार्गको सम्दुवाबाट देब्रेपट्टि ४ किमि दूरी हिंडे पुगिन्छ पुग्मो गाउँ। शे-फोक्सुन्डो गाउँपालिका - ९ मा अवस्थित गाउमा ५० घर दुरी छन् । काठ, ढुङ्गा, र माटोबाट बनेका घरहरू ।
    गाउँमा भोटे समुदायको बसोबास छ खेतीपाती र पशुपालनमा निर्भर छन् उनीहरू । चौरी, भेडा र बाखा पाल्छन् । आलु, फापर, गहु जस्ता खाद्यान्न र तरकारी उत्पादन गर्छन् ।
    गोरेटामा चैत्यहरू बस्ती छेउमा गुम्बा, पुग्मो (३,२०० मिटर) का हरेक घरको छतमा बोन झन्डा फर्फराइरहेको । गाउ नै बोन धर्म मान्छन्। त्यहाँ नामयाल लाखाङ गुम्बा छ पन्ध्रौं शताब्दीमा टेलोन ठेवाड इन्टिमले बनाएको गुम्बा। गुम्बामा व नामपार ग्याल्वा, त्रिकाल बुद्धका मूर्तिहरू माग सिंग्यात्मक मूर्तिका साथै पुराना थानक र ठूलो माने पनि छ।
    पुग्मोमा एउटा होटल छ त्यों हो कंजीरूवा । गाउंबाट कागमारा बेस क्याम्प पुग्न ५ घन्टा लाग्छ । कागमारा भन्ज्याङ छिचोलेर जुम्ला निस्कने पदयात्रीहरू पुग्मो गाउमा एक रात बस्छन् ।
    गाउँभन्दा माथि कान्जिरोवा हिमालको फेदीमा चार वटा ताल छन् । छो -ङोन्पो (नीलो ताल )छो-कारपो (सेतो ताल) छो नाक्पो (कालो ताल) छो लुगाल
    गाउँबाट ३ घन्टा दूरीका कुनासा र खरक छोड़ पाटनमा बर्सेनि किरा ( यार्चागुम्बा) टिप्ने हरूको मेला लाग्छ। कुनासामा भदौ पूर्णिमामा ठूलो मेला लाग्छ त्यहां लामाछुमिक तीर्थस्थल छ । त्यहाँ बोन लामाहरू गुप्त बास बस्ने धेरै गुफाहरु पनि छन् ।
    Don't forget to like ,share and subscribe.Your 1 like motivate me to upload more interesting videos on different places of Nepal🇳🇵.
    Instagram: / sirjanasizzu
    Facebook : / profile.php
    Tik Tok :vm.tiktok.com/ZSJvwodP4/
    Everywhere : Sirjana Sizzu

Комментарии • 247

  • @DiscoveringNepal
    @DiscoveringNepal Год назад +2

    बाहिर यस्तो छ वाला सिन बबाल 😍😍

  • @tseringwangyal5536
    @tseringwangyal5536 Год назад +1

    बिहनि हजूर ले येति रम्रो बिडियो। खिचेर हमिलाई हेर्न पयेको को म म मेरो मान बाट हजून लाई धन्यावद छ

  • @kebalkarki6523
    @kebalkarki6523 Год назад +1

    एउटा नेता राम्रो भयको भय हाम्रो जिन्दगीनै अर्कै हुन्थ्यो । यति सुन्दर देसमा नेता पापि स्वार्थि आफ्नो परिबारको लागि मात्र भलो चाहने भयरनै हामि नेपालिले दुख पायका छौ ।

  • @rameshmaharaofficial253
    @rameshmaharaofficial253 Год назад +10

    आहा कत्ती सुन्दर ठाउँ दि

  • @ztenlopchan2562
    @ztenlopchan2562 Год назад

    अफ्नो देश वाहिर छु यो बैनी को Video डिउटि सकेर सबै Video प्राय सबै हेर्ने गर्छु आनन्द आउछ हाम्रो देशको सुन्दरता देखेर धन्यवाद सिस 🙏🙏🙏

  • @khagendrabohorakhagendrabo5705

    म १० वर्षको हुदा, पुग्मो हुदै रिमी (जग्दुला गाउँपालिका) पुगेको थिए। आज ६ वर्ष पछि फेरि देख्न पाए। मैले देखेका मान्छेहरू र ठाउँलाई फेरि हेर्न र देख्न पाए। धेरै खुसी लाग्यो।
    मैले तपाईँको पहिलो भिडियो jagadulla Taal को भिडियो हेरेको हु। त्यस पछि मैले तपाईँको सबै भिडियोहरू हेरि सके। म अझै पनि यस्तै राम्रा राम्रा भिडियोहरू हेर्न चाहन्छु।Big Fan from dolpa (remi) .. Lots of love didi❣️❣️❣️🇳🇵

  • @janvanbutsele
    @janvanbutsele Месяц назад

    I visited the village one month ago. It will stil remain in my hearth the kindness and the gentleness of the village people. We had the chance to assist at a Puja. The importance of religious believe and practice was really beautiful and felt so just. I hope they can conserve their way of life.

  • @BipulSubedi
    @BipulSubedi Год назад

    नेपालमा धेरै भलगर छन्। प्राय घुम्न र पैसा कमाउन मात्र ध्येय भएको देख्छु।तर तपाईं एकदम फरक लाग्छ🥰 प्रकृतिको संरक्षण गर्नु पर्छ भन्ने सोच र विचार उच्च लाग्छ।विकासको नाममा अहिले हरेक स्थानीय तहले दोजरे विकास गरेका हुन्। पाटी पौवा,कुवा, भञ्ज्याङ देखि हरेक सांस्कृतिक महत्व बोकेको कुरा मास्दै गएका छन्। जसले हाम्रो अस्तित्व मेटितै जाने छ।

  • @magarsabin692
    @magarsabin692 Год назад +3

    यो गाउबाट करिब 4-5 घन्टाको पैदल यात्रा पस्चत चुच्चे हिमाल भेटिन्छ जहाँ यार्चागुम्बु पाईन्छ, यो ठाउमा करिब 6-7 बर्श पहिला यार्सागुम्बा खोज्ने क्रम्मा पुग्ने अवसर मिलेकोथियो आज यश गाउलाई क्यामेरामा कैद गरि तयार पारिदिएको भिडियो पस्केकोमा एक्दमै खुसी लाग्यो ।🙏🙏

  • @thuptengyaltsen817
    @thuptengyaltsen817 Год назад

    अति सुन्दर ठाउँ यो भिडियो हेरे पछि मेरो गाउँको याद आयो । बहिनीलाई धेरै धेरै धन्यवाद ।💐👍♥️

  • @bhumirijal4518
    @bhumirijal4518 Год назад +2

    नदेखिएका नेपालि मोतिहरुलाइ प्रकासमा ल्याउने तपाइको प्रयास सराहनीय छ, सुभकामना छ एसरिनै अगाडि बड्दै जानुस,, मेकअप र गहनाको भारिले सजिएर बस्ने नारिहरुको भिडमा ति सबभन्दा अलग हिम्मत र प्रकृतिप्रेमले भरिएको मन लिएर कर्णालीको कुनाकाप्चामा पुग्ने हिम्मत सायद कुनै नारिहरुले गरेका थिए होलान,, salute "daring lady" यो चाहि मेरो उपनाम सिर्जनालाइ😊😊

  • @jungbahadur5501
    @jungbahadur5501 Год назад +4

    सुन्सान गाउँ रहेछ तर पनि रमाइलो ठाउँ , आफैँ पुगे जस्तो लाग्यो । nice video. Waiting for upcoming ones.

  • @jwalagiri3189
    @jwalagiri3189 Год назад +1

    म कसरी बयान गरू मेरो देशको ,🇳🇵मेरो कर्णालीको !💜
    म कुन शव्दले बयान गरू diju हजुर आवाजको अनि यो सुन्दर स्वर्गको !!
    Keep shining alz diju⭐️❣️

  • @mangalshrestha7753
    @mangalshrestha7753 Год назад

    Wow...wonderful our nepal...👍👍👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🥰🥰ma hal saudi arab khobar bata herdaichhu yo vidio dhanyabad

  • @dipeeshrawal1353
    @dipeeshrawal1353 Год назад +1

    Aaha Kati ramro video ho manai lovine
    Manai Santa hune ❤️🥰🥰🥰

  • @ashoksunar824
    @ashoksunar824 Год назад

    सिर्जना को हसोनै काति मिठो हो देरै राम्रो छ भिडियो ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘☕️☕️

  • @MNAPRESENTSNepal
    @MNAPRESENTSNepal Год назад

    बौद्ध झण्डा लाई बोन झण्डा भन्नु भयो। बौद्ध धर्म मान्नेहरू लाई बोन धर्म मान्ने भन्नु भयो।

  • @aneildanuwar155
    @aneildanuwar155 Год назад

    साच्चै प्राकृति दृश्य धेरै राम्रो छ
    यसैगरी कहिले धुम्ने मेरो सपना ....

  • @reshammagar9855
    @reshammagar9855 Год назад +2

    सुन्दर ठाउँ देखियो thanks sizzu

  • @yogendrashahi9213
    @yogendrashahi9213 Год назад +2

    ४२वर्ष अघि म पनि यश सुन्दर गाउँमा पुगेकाे थिए, तपाईंको प्राकृतिक साेधखाेज जारी रहाेस, तपाईं खासमा नेपालकी छाेरी हुनुहुन्छ सृजना सिज्जु जी🙏❤️💖

  • @shankarbudha8373
    @shankarbudha8373 Год назад

    तपाइ को video सबै हेरेको हुन्छु येसरि घुमेको देख्दा म पनि चरि जस्तै उड्न मन लाग्छ

  • @anmolroshan4641
    @anmolroshan4641 Год назад +2

    सम्भव भय सम्म सबै जिल्ला को भ्रमण गर्नु होला , धादिङ जिल्ला मा यहाँ लाइ स्वागत छ 🙏🙏 अहिले कुवैत को खाडी बाट हेर्दै छु

  • @subbasuraj2367
    @subbasuraj2367 Год назад

    waoo Hamro nepal kati vagyamani xau hani♥️♥️♥️♥️♥️♥️♥️❤️❤️♥️❤️♥️♥️

  • @nabinbudhamagar5916
    @nabinbudhamagar5916 Год назад +1

    सर्बप्रथम त नमस्ते सिर्जना दिदी, निकै नै खुशी लाग्यो हजुर को प्राए सबै video हरु हेरिसके पछि, प्रतिक्रिया नदिई म बस्नै सकेन,,, मेरो बास्तबिक ठेगना बाफिकोट गाउँ पालिका 10 पश्चिम् रुकुम, अहिले हाल बसाई तुल्सिपुर मा, र हजुर को प्राय सबै video हरु मा! प्राकृतिक सौर्न्दर्यता त छदै छ, त्यो मध्य अरु बिशेशता मलाई झन के लाग्यो भने! हरेक गाउँ हरेक क्षेत्र को आ आफ्नै रहनसहन भेषभुसा को video देख्न पाउँदा म निकै नै खुशी भए ! हजुर रुकुम कै भएर नि झन गर्भ लाग्यो मलाई , एउटा् शाहासी नारी को रुप मा अगाडि बढ्नु भएको रहेछ! मत अहिले सबै video हेर्दा मात्र थाहा पाय! एकदम आत्मै देखि खुशी लाग्यो! ठिक छ यहाँ सम्म आउदा हजुर लाई कयौ कठिनाई हरु भोग्नु पर्यो होला, जे होस् अब को बाकी दिन हरु मा राम्रो होस् यत्ति भन्न चाहे! र अर्को कुरा ! हजुर लाई कुनै दिन समय मिलेछ भने रुकुम को प्रर्यटकिय स्थल मा सम्भाबित श्यार्पु ताल को रमणीय video ल्याउनु होला,यत्ती चाहिँ आग्रह गरे है सिर्जु दिदी पिलिज 👉️🤲🤲😥! र अन्तिम मा! आउदै गरेको 2079 को बडा दशै तथा शुभ दिपावली अर्थात तिहार को अग्रिम शुभकामना , जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस ब्यस्त रहर्नुहोस!अनि मस्त रहनुहोस है 🌻🙏🙏🤗!

    • @sirjanasizzu
      @sirjanasizzu  Год назад

      Sayrpu taal ko video pani xa tapai le herna xutaunu vayko rahexa 1 top ten hidden destination karanali vanera❤️

  • @nabinavlog79
    @nabinavlog79 Год назад +1

    Love from khotang dejyu😍😍 sadhai yestai videoharu lyaudaigarnus hai atti ramro feel hunx hajur ko video herda

  • @bishnuchaudhary8273
    @bishnuchaudhary8273 Год назад +2

    आहा अन्तमा त्यो भान्सा घरका‌ furniture 👌

  • @rakeshshahi896
    @rakeshshahi896 Год назад

    अति सुन्दर pugmo village.

  • @jhorleonlinetv8322
    @jhorleonlinetv8322 Год назад

    प्यारी मान्छे को सधैं हेर्छु भिडियो

  • @nabinavlog79
    @nabinavlog79 Год назад +1

    Atti ramro thaau rahex dijyu😍😍

  • @sankargurung9734
    @sankargurung9734 Год назад +1

    Think you for the videos sizzu 😘😘😘😘

  • @dilliramkattel5664
    @dilliramkattel5664 Год назад +4

    special salute to the indian travellers 👏👏👏👏

  • @muskanrai382
    @muskanrai382 Год назад

    Thank you dee, तीे टुङगुना का, अनि चरी चिरबिर, and added music are so much heart touching. ❣️❣️

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 Год назад +1

    Multi talanted young sizu DARSAN

  • @bikrampanthi2166
    @bikrampanthi2166 Год назад

    I love my Nepal I mess all times

  • @nialiam2946
    @nialiam2946 Год назад +1

    BEAUTIFUL 6 GAATHEHO VIDEO YEBDAM MANPARYO FROM JAPAN 🎀🎁🎈🎈🥉🥈🥇🏅🎏🎎🎎

  • @kamalsarma3872
    @kamalsarma3872 Год назад

    Didi namaste I am Kamal Dahal udalguri India Assam Bata hajur ko video harara ramailo lagsa.

  • @dmbnepalvlogs5487
    @dmbnepalvlogs5487 Год назад +1

    Great video ..Sizuuu...from Nepaljung🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nilamyogi6773
    @nilamyogi6773 Год назад

    Herda herdai samaya biteko pattai vayenah...Dherai maya didi❤️

  • @Kapil_Magar01
    @Kapil_Magar01 Год назад +3

    The video is so good. The hearts of the people there are pure like mountains. I really liked the scene where you ate the apple from the tree.

  • @limbug-1035
    @limbug-1035 Год назад +1

    One advice sister english subtitle Pani add garnu paryo haita please 🙏

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Год назад

    यो गाउमा म पुगेको छु । गाउ साच्चै राम्रो छ ।

  • @sarojsijapati842
    @sarojsijapati842 Год назад

    कर्णाली को सान सिर्जना बैनी ❤️😍

  • @ranathakursaab
    @ranathakursaab Год назад +5

    Simply bewitching mountainous countryside. Quite difficult to express in words the beauty, tranquility and charm of the nature. 🤗

  • @hansabhandari8876
    @hansabhandari8876 Год назад +1

    कार्तिके चटारोमा पनि हिमाली जिल्लाको दैनिकी आफ्नो आत्मीयता शैली बाट प्रदर्शन गर्ने कलाको सम्मान गर्दछु । अझै गाउँ गाउँमा लुकेर रहेका जीवनशैली यसरी खुलेर ल्याउने सौभाग्य बनोस् ।

  • @shreeramlawaju4824
    @shreeramlawaju4824 Год назад

    Soche bhanda ni ramro raichh Karnali 😍, thank you for exploring.

  • @Sunil_Sunar
    @Sunil_Sunar Год назад

    Srijana such a unique character

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 Год назад +1

    Lovely apple byte i like it.

  • @mangurung8914
    @mangurung8914 Год назад

    Sister ko explain atti mitto xa
    Thanks 🙏

  • @ankitasunar3143
    @ankitasunar3143 Год назад

    Aafu nai teha pugeko feel.vayo🤗🤗 waiting for next video🤗❤️❤️

  • @sunilgiri4230
    @sunilgiri4230 Год назад +1

    राम्रो सार्है राम्रो अति राम्रो धेरै राम्रो आहा राम्रो राम्रै राम्रो कति राम्रो कति राम्रो।राम्रो को कुनै सिमा छैन हजुर।❣️

  • @purnakd66
    @purnakd66 Год назад

    आहा क्यराम्राे ठाउँ 💝

  • @sushilpant805
    @sushilpant805 Год назад

    गाउँ को याद आयो❤️

  • @mountaingril5761
    @mountaingril5761 Год назад

    Jatti herepani dhik namarne wow

  • @NepaliSportsClick
    @NepaliSportsClick Год назад +1

    yeti ramro syau le bazaar paye kati ramro hunthyo hola

  • @dipendranembang2990
    @dipendranembang2990 Год назад

    म कोरिया वाट हजुर को भिडियो हेर्दै छु हजुर को बोल्ल ने सैलि चाही अत्ती राम्रो छ

  • @mohanrai9825
    @mohanrai9825 Год назад

    तपाईलाई म निकै सम्मान गर्थे तर भारतिय पर्यटकलाई गरेको ब्यबाहार राम्रो लागेन अनिक ब्यबासायिक हुनु होला

  • @itsdbkvlogs
    @itsdbkvlogs Год назад +1

    First view ❤️lots of love form North East Assam India ❤️

  • @bikashshrestha6294
    @bikashshrestha6294 Год назад

    हिन्दी सुपर दिदी ♥️♥️❤️❤️

  • @prakashkumal8529
    @prakashkumal8529 Год назад

    तपाईका हरेक भिडियो मेरा लागि औषधी सरह लाग्छ, जुन भिडियो हेरेर मनलाई शान्ति अनि खुसी मिल्छ,धेरैधेरै धन्यबाद ।

  • @dipakneupane1670
    @dipakneupane1670 Год назад

    wow mind blowing and lucky girl sirjana,,,,,,

  • @samarpanpharmacy
    @samarpanpharmacy Год назад

    Keep it up payro Manche ❤🙏 I won't missed your video ❤ thanks

  • @dilliramkattel5664
    @dilliramkattel5664 Год назад +2

    i wish i was there!
    👏👏👏👏👏♥️💚🌹🌷🥀🌺

  • @kishorthapa1211
    @kishorthapa1211 Год назад +1

    Feel real heaven. Thank you so much 🥰

  • @maheshadhikari8331
    @maheshadhikari8331 Год назад +1

    दुबै बाट हेर्दै छु wow मेरो देश नेपाल ❤️👌🙏

  • @anandamagar7452
    @anandamagar7452 Год назад

    अाहा!! म हजुरकाे शुभ चिन्तक❣️❣️❣️❣️❣️

  • @Anonymous-zy8cp
    @Anonymous-zy8cp Год назад

    Underrated channel ❤️hope your channel get soon 100k sister.🥰

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali Год назад

    जति सुन्दर यो गाउँ छ तेतिकै राम्रो छ सृजना को गाउँले हरू सँग घुलमिल गर्ने तरिका अनि सहयोगी भावना पनि मनपर्यो

  • @iswargiri6220
    @iswargiri6220 Год назад

    ठाउ राम्रो तेस मा तिमी झनै राम्री ।

  • @premkunwar4830
    @premkunwar4830 Год назад

    Wow ❤ nicc mero nepal 🇳🇵

  • @rajkumaroli9581
    @rajkumaroli9581 Год назад

    दिदी छिटो छिटो ल्याउनु पर्यो के video मैले सधैं हेर्ने गरेको अति राम्रो लाग्छ हजुर को video
    मेरो घर रुकुम पश्चिम् हो हाल कोरिया देखि हेर्दै छु

  • @buddhigurung4693
    @buddhigurung4693 Год назад

    So beautiful places tr payo vandaima rukhmai apple khanu ta vayena ni shirjana boini arkale layeko but biruwa ani falako chijlai sodera khane garam

  • @jyotigurung7326
    @jyotigurung7326 Год назад +1

    First of all Thank you so much dear sis ❤️ for exploring hidden place.
    Lots of love😘♥️from Gorkha
    God bless you 🙏❤️.

  • @dhrubasigdel6818
    @dhrubasigdel6818 Год назад +1

    You must eat that apple whole, it must not leave on apple plant

  • @dipaktamang4923
    @dipaktamang4923 Год назад

    Lots of ❤ from depth of my heart

  • @Anisadangi24
    @Anisadangi24 Год назад

    I am too Big fan of your Dee😍 Lots of love❣️❣️ from dolpa, juphal

  • @sonamtamang1538
    @sonamtamang1538 Год назад

    bhuisori sewaro sirzu di atentai ramro thau ani tyako cultur dami lagiyo mahlai tw ya ko aahami video pani estoi babal aaune x purna aasha ma🙏🙏

  • @rigzinbaiji2471
    @rigzinbaiji2471 Год назад

    Thank you so much for making this vlog to all of us.

  • @toyoureyes4674
    @toyoureyes4674 Год назад

    Aaha kati sundar drishya

  • @abirallawati2923
    @abirallawati2923 Год назад +1

    सहयोगप्रेमी हुनुहुन्दो रहेछ धन्यवाद सिर्जु 🙏🙏🙏

  • @nirajpandey7168
    @nirajpandey7168 Год назад

    love from dubai💔💔❤️

  • @anmolroshan4641
    @anmolroshan4641 Год назад +1

    आहा अति सुन्दर , धन्यवाद सिर्जना जी 🙏🙏🙏

  • @prabeshyatri
    @prabeshyatri Год назад

    Lau hai pheri aayeo ❤️❤️❤️😍

  • @himrasailimyagdi1067
    @himrasailimyagdi1067 Год назад

    wow jati here pani heram heram lagyo malai ta video

  • @neupanesagar9032
    @neupanesagar9032 Год назад

    कस्तो सुन्दर ठाउॅ मा पुर्याउनुभयो । धन्यवाद ।

  • @bikrampanthi2166
    @bikrampanthi2166 Год назад

    Dherai ramro Gao hjr ma am

  • @lokpun7033
    @lokpun7033 Год назад

    sizzu really you are great 👍 👏 👌 person

  • @Orjun485
    @Orjun485 Год назад

    तपाईंको Vlog सधै हेरौं जस्तो ।

  • @ngimasherpa1607
    @ngimasherpa1607 Год назад +2

    We Himalayan are anywhere we are and such a remote area still the living style are much nicer the trai and mid hills and we have very similar culture from Ladhak India to Nepal Tibet Bhutan Arunachal similar food and culture we are proud to be Himalayan.thank you sister for the nice video looking forward to your next photos❤

  • @kamalmagar6757
    @kamalmagar6757 Год назад

    sizzu बहिनि तिमी गज्जब काम गर्दैछौ।म पनि प्रकितिप्रेमी हु नेपाली भल्गहरु प्राय हेरिराहुन्छु। तिमी त अझ पश्चिम् को रहिछौ अर्गानिक भल्ग हरु राम्रो लाग्छ ठट्टा हासेको त औधी मन पर्छ।तर पनि स्टोरीटेलिङमा नोट गरेर बोलेको जस्तो लाग्छ करुणा रस
    मिसिएको तर बोली र भाव मा तालमेल नमिलेको जस्तो लाग्छ यस्मा अलिकति ध्यान देउ है।

  • @makhanjungshahi8049
    @makhanjungshahi8049 Год назад

    हामी प्रदेशिलाइ त हजुरको भिडियो औसधि बराबर हो सारै आनन्द आउँछ भिडियो हेर्दा नेपाल गय जस्तो अनुभव हुन्छ।।धन्यवाद बहिनी ।।Take care.

  • @TirthaAndDorna
    @TirthaAndDorna Год назад +1

    Beautiful ❤️🥰

  • @sushantkarki294
    @sushantkarki294 Год назад +1

    Dolpa😍

  • @Ganeshprasadbhatta
    @Ganeshprasadbhatta Год назад

    गज्जब!

  • @subashportel3941
    @subashportel3941 Год назад

    Bye bye❣️! Pratikxhya arko Veido ko😊

  • @prakashkc4664
    @prakashkc4664 Год назад

    सुन्दर ठाउँ

  • @birrai6275
    @birrai6275 Год назад

    यो पालिको भिडियो क्वालिटी अलि क्लियर नआयको होकि जस्तो लाग्यो । फापरको बोट निकै सप्रेको लाग्यो ।

  • @birrai6275
    @birrai6275 Год назад +1

    बैनिको यात्राले सधै उर्जा दिने गर्दछ ।

  • @laxmiacharya9805
    @laxmiacharya9805 Год назад

    Ek dam ramro gau ahah ❤️ ani manish haru ponii kati milansar dayalu maan vako 😇 Sachii vanu parda nii didi tapai ko video ley yeti ananda dinxa nii tyo ta mho vannaii sakdina key ❤ anii tyo ma dekinu va indian tourist ley gaunu vako we shall overcome somedays wala geet sunda thyakoii molie college ko ma’am ley yo geet gauna launu vatheyo 😇
    Yeti video video halnu hunxa didi tapai lie Dhanyabad ponii thoraii hunxa jasto lagxa Hami herney lie ta teaaii gaye jasto lagxa vaneya 💁‍♀️
    Praya tya ka manish haru sabaii khusi dekxu sayad depression ko rate ponii kamaii hola jasto lagxa 🤔 arko video ko waiting ma didi avo mho chaii💁‍♀️ xitaii aoos haita pyari didi❤️

  • @AbsentBro14
    @AbsentBro14 Год назад +1

    Good job

  • @shreekantabastola2491
    @shreekantabastola2491 Год назад

    Beautiful place ,thank you srinana ..