Wow मिरा बहिनी तपाईंको अर्गानिक गाउँले भिडियोले यति धेरै मान्छेहरूको मन छोएको छ त्यस मध्यमा म पनि पर्छु,हजुरको भिडियो हेर्दा रमाइलो पुराना दिनहरूको याद दिलाउँछ जुका लाग्ने लेखको बाटो अनि सिमसिमे पानी सँगै जंगलमा पाईने अर्गानिक साग सब्जी च्याउ टिप्दै साथीहरु संग रमाइलो गर्दै हिँडेको याद दिलाउँछ तपाईंको भिडियोले,मिरा बहिनी सधैं यसरीनै बाबा आमाको साथमा हासो खुसी सँगै रमाइलो जिन्दगी बाँचिरहेको देख्न पाउ🙏💞💖♥️
नानू,,,, हजुर एउटा हुनोहार सक्षम नेपाली🇳🇵चेली हो सुरक्षित रहनुहोला धेरै भिर पाखा रहिछ त्यसैमा बर्खामास छ अलि सतर्कता अपनाउनुहोला । हजुरको सबै Vlog हरु देखे धेरै खुशी लाग्यो आफ्नो परम्परा कहिल्यै नबुर्सिनु सधैं यसैगरी अगाडि बढी आफ्नो पहिचान अगाडि बढाउनु शुभकामना !!🙏🙏
नरम नरम सेतो हातामा र गालामा मजाले चुम्मन दिएको खुब मजा लाग्यो ठु ठूलो लामो लामो ढाडमा हरियो कलर भको जुकाहरु चै छैन रहेछ जङ्गल चै साची कै मलिलो रहेछ सारै लक्षिनको जङ्गल
I have always found that GURUNG people are most disciplined groups in Nepal, these people are kind, honest, cheerful people. They are superior people among the so called ethnic groups of Nepal. Among them our sisiter MIRA is superb. I am happy to watch over your serials. Now already 483 K hits in your show, thats perfect sister. May god bless you!!!
आहा ताजा ताजा जङ्गलको पौष्टिक तत्त्व प्रोटीन युक्त च्याउ नीउरो खान पाउने त्यो पनि free मा कति भाग्यमानी हामी नेपालीहरु 🥰😊♥️ Best wishes Mira didi keep it up 👍♥️🙏
सारै रमाइलो लागो भिडियो हेर्दा तो हरियाली तो कुहिरि तेसैमा च्याउ तो बर्षा याम मत तो मेरो गाउँमै नेपाल मै छु जस्तो लागो बालापन मा हामिले पनि सानो ना जङ्गल घुमेको याद आयो हजुरलाइ धन्यवाद छ सोल्टिनि
निकै राम्रो ""अर्घानिक भिडियो बनाउनु हुन्छ धेरै खुसि लाग्छ गाउँ ठाउँ देख्न पाउँदा नियमित तपाईंको भिडियो कामकाे ब्यस्तताले हेर्न पाएकाे छैन् अब मज्जाले हेरिन्छ😊🙏
हजुर को भिडियो हेर्दा खुशी लाग्छ आफ्नो गाउँ घरको याद आउछ ! आफ्नो भाषा कत्ती मज्जाले बोल्नु भको हजुर को बोली सुनी रहन मन लग्यो ! गाउँ को अर्गानिक तरकारी च्याउ अनि निउरो 🙏
होइन के सारो राम्रो भिडियो हो बैनी👌👌 फुच्चेहरु कति लाज मानेको हो🤔🤣🤣 सबै च्याउ हरु खान हुने होर भन्या, टुसा र निउरो कति मिठो मिठो तरकारीहरु के। ठाउ कति राम्रो हो के🤔🤔 👌👌👌👌👍️👍️👍️❤️❤️
Meera soltini ramro xa video vlog natural rural sabai Sabji haru dherai dherai like soppurt subscribe ghardinu Hola sabai Jana le juga dherai lageko xa tipna dukha xa video ma herya vanda
तपाईले upload गर्नुभएको सबै भिडियोहरु अत्यन्तै राम्रा छन् मिरा जी! तपाईको भिडियोहरु प्रायगरि म हेरीरहन्छु। तपाईको भिडियोमा टिपिकल नेपालीपन देख्न पाईन्छ र नेपाली दर्शकहरुको रोजाईपनि त्यहि हो।😊👍
Yesto vdo maile sadhai philippines vetnam thailand kambodia ko matrai herne garthe so aja bata hamro nepalma pani herna paiyo sarai khushi lagyo meera ji💟
Lucky people to have such environment. But bachaunu ani jagruk garaununi jarori cha hai. Although great videos. Cause love hariyoo/pariyoo 🌿🍃🌿🍃🌿🍃🌿🍃🌿🍃🌿🍃
Bahine Namaste, tapai ko real natural video uploading gareko ma thanks so much.malai yestai real natural places man parcha one thing lekh ko paa samateko video upload gardinu vayema abhari hune theyo
Wow मिरा बहिनी तपाईंको अर्गानिक गाउँले भिडियोले यति धेरै मान्छेहरूको मन छोएको छ त्यस मध्यमा म पनि पर्छु,हजुरको भिडियो हेर्दा रमाइलो पुराना दिनहरूको याद दिलाउँछ जुका लाग्ने लेखको बाटो अनि सिमसिमे पानी सँगै जंगलमा पाईने अर्गानिक साग सब्जी च्याउ टिप्दै साथीहरु संग रमाइलो गर्दै हिँडेको याद दिलाउँछ तपाईंको भिडियोले,मिरा बहिनी सधैं यसरीनै बाबा आमाको साथमा हासो खुसी सँगै रमाइलो जिन्दगी बाँचिरहेको देख्न पाउ🙏💞💖♥️
शहर भन्दा त गाउँ नै रमाइलो ।
हरियाली दृश्यहरु देख्न पाउँदा खुशी लागेउ
धन्यवाद छ। हजुर
नानू,,,, हजुर एउटा हुनोहार सक्षम नेपाली🇳🇵चेली हो सुरक्षित रहनुहोला धेरै भिर पाखा रहिछ त्यसैमा बर्खामास छ अलि सतर्कता अपनाउनुहोला । हजुरको सबै Vlog हरु देखे धेरै खुशी लाग्यो आफ्नो परम्परा कहिल्यै नबुर्सिनु सधैं यसैगरी अगाडि बढी आफ्नो पहिचान अगाडि बढाउनु शुभकामना !!🙏🙏
यो हाम्रो परम्परा हो आदिम कालमा पुर्खाहरुले चलाएको बाटो कहिले पनि बिर्सनु हुदैन ।good job छोरी ।
च्याउ सारै मिठो हुन्छ देखेर उहि पुरानो दिनहरु याद आयो धन्यवाद मीरा जि 🙏
नरम नरम सेतो हातामा र गालामा मजाले चुम्मन दिएको खुब मजा लाग्यो ठु ठूलो लामो लामो ढाडमा हरियो कलर भको जुकाहरु चै छैन रहेछ जङ्गल चै साची कै मलिलो रहेछ सारै लक्षिनको जङ्गल
आहा कति धेरै रमाइलो छ गाउँले जीवन ❤️❤️❤️
मेरो सोल्टिनीलाइ देख्दा गर्व लाग्छ !जुनसुकै वातावारणमा भिजन सक्ने मेरी सोल्टिनी मीरालाई मुटुभरिको मायाँ ! सधै हांसिखुशी रहोश जीवनमा कहिल्यै ठेस नलागोस ह्र्द्दयभरिको शुभकामना छ तिमीलाई मिरा सोल्टिनी !
जे होस गोर्खा नगए पनि डांडापाखा हेर्न पाएको छु खुशी लाग्छ।
अहा मीरा बैनी अर्ग्यानीक र स्वास्थ्य वर्धक कति धेरै हाे धन्यबाद छ हई
I have always found that GURUNG people are most disciplined groups in Nepal, these people are kind, honest, cheerful people. They are superior people among the so called ethnic groups of Nepal. Among them our sisiter MIRA is superb. I am happy to watch over your serials. Now already 483 K hits in your show, thats perfect sister. May god bless you!!!
बँदेल आउदैन कि कसो त्यता मेरो गाँउको याद आयो कति रमाइलो लाग्यो मेरो गाउँ को याद मेटाई दिनु भयो धन्यवाद ।
मिरा बैनी को हर भिडियो अति नै उत्कृष्ट हुन्छन । हर भिडियो नछुटाइ खोजी खोजी हेर्ने गत्दछु ।
आहा कति सुन्दर ठाउँ अतिनै राम्रो लाग्यो बहिनी लाइ धन्यबाद छ यो भिडियो हेर्न पाउँदा
आहा ताजा ताजा जङ्गलको पौष्टिक तत्त्व प्रोटीन युक्त च्याउ नीउरो खान पाउने त्यो पनि free मा कति भाग्यमानी हामी नेपालीहरु 🥰😊♥️
Best wishes Mira didi keep it up 👍♥️🙏
एकदमै राम्रो भिडियो मिराजी गाउघरको मजाले याद आयो।
सारै रमाइलो लागो भिडियो हेर्दा तो हरियाली तो कुहिरि तेसैमा च्याउ तो बर्षा याम मत तो मेरो गाउँमै नेपाल मै छु जस्तो लागो बालापन मा हामिले पनि सानो ना जङ्गल घुमेको याद आयो हजुरलाइ धन्यवाद छ सोल्टिनि
Ekdam ramro video ramailo lagyo wastabik gaugharko video hernapauda ekdam mood fresh vayo Khushi lagyo
निकै राम्रो ""अर्घानिक भिडियो बनाउनु हुन्छ धेरै खुसि लाग्छ गाउँ ठाउँ देख्न पाउँदा नियमित तपाईंको भिडियो कामकाे ब्यस्तताले हेर्न पाएकाे छैन् अब मज्जाले हेरिन्छ😊🙏
Nikai posilo lekali mushroom mukhai rasayo
@@reshamthapa9547 àààààà
ruclips.net/video/tvVVFm-Y4j8/видео.html
Malai pani hai baini
😗💏😗💑😗💑💘I jjej😗💘😗😗😗😶d
oho gaunko yaad aayo
thank youmira sis
मलाई त मेरो गाउँ को पो याद आयो धेरै राम्रो भिडियो ❤❤❤👍️👍️👍️🙏
कस्तो मिठो चाइनीज भाषा जस्तो बोल्नु हुँदो रैछ नि सारै राम्रो ठाउँ सोर्ग जस्तो ,,🥰🥰🥰🥰🥰
हजुर को भिडियो हेर्दा खुशी लाग्छ आफ्नो गाउँ घरको याद आउछ ! आफ्नो भाषा कत्ती मज्जाले बोल्नु भको हजुर को बोली सुनी रहन मन लग्यो ! गाउँ को अर्गानिक तरकारी च्याउ अनि निउरो 🙏
होइन के सारो राम्रो भिडियो हो बैनी👌👌 फुच्चेहरु कति लाज मानेको हो🤔🤣🤣 सबै च्याउ हरु खान हुने होर भन्या, टुसा र निउरो कति मिठो मिठो तरकारीहरु के। ठाउ कति राम्रो हो के🤔🤔 👌👌👌👌👍️👍️👍️❤️❤️
पहिलो पटक हेरेको तपाइको भिडियो धेरै मन पर्यो है मलाइ त ? फेरि फेरि पनि एस्तै भिडियो उपलब्ध गराउदै गर्नु होला प्रतीक्षा गर्नेछु sister..
जङ्गली च्याउ चिनेर खानु पर्छ है भिडियो राम्रो छ मिरा जि !
गाउँ घर बन जङ्गल को धेरै याद आयो च्याउ र निउरो देखेर
कति धेरै निउरो र च्याउ पाइने ठाउँ रैछ ।मिरा बैनिको गाउँ तिर,,,😊😊😊
मकतारबाट हेर्दैछू अतीसून्दर भिडीयो बनाउनूभयकोमा धन्यबाद हजूर !हाम्रो प्रक्रितीलेभरीयको सून्दर देश नेपाल !
Kati ramro video banaunu hunxa ho meera ji ekdam ramro lagxa khusi pani lagxa
Sadai Herne garxu...aja xai comment garnu Mann lagyo...Gau Ghar...bari pakha umm beautiful
गुरुङसिनी नानी निकैकाे भिडियो राम्रो छ ल
आहा कति धेरै निहुरो कति रमाइलो ठाउ।।।
कति धेरै मिहेनती मान्छे, बुढालाई एकदम सुख्खाले राख्नु हुने रहेछ।।🥰🥰
आहा अति नै रमैलो गाउँ अनि अति नै अर्गानिक जङ्गलमा पाइने तरकारि🙏🙏👀👀👀💘💘💘💘💘💚💚💚
हाम्राे नेपाल धेरै राम्राे छ दामि छ बैनि हरू काे भिडियाे
आहा कति राम्रो, अयन्त राम्रो भिडियो हजुरको! ! साह्रै रमाईलो लाग्यो!
धेरै धेरै धन्यवाद मिरा खुसि लाग्यो हजुर काे गाउँ मा प्रगति देखेर ❤❤❤❤
बुनु मलाई सबैभन्दा मनपर्ने तरकारी निगुरो मनै लोभ्यायो,तर पर्देशी जिबन यस्तो आर्गानिक खानु भाग्यमा कहाँ छ र😭
Yati ramro manxe yesto jungle ma gara chyau niguro tipeko vedio sachi nai man paryo tq sis
Meera soltini ramro xa video vlog natural rural sabai Sabji haru dherai dherai like soppurt subscribe ghardinu Hola sabai Jana le juga dherai lageko xa tipna dukha xa video ma herya vanda
I love natural organic mushroom, thanks for your beautiful video and awesome natural place and one of kids seems very shy....
Ati ramailo prakritile diyeko upahar upyog garnus
kati ramro oranic tarkari ... tapai haru sarai bhagyamani
तपाईले upload गर्नुभएको सबै भिडियोहरु अत्यन्तै राम्रा छन् मिरा जी!
तपाईको भिडियोहरु प्रायगरि म हेरीरहन्छु। तपाईको भिडियोमा टिपिकल नेपालीपन देख्न पाईन्छ र नेपाली दर्शकहरुको रोजाईपनि त्यहि हो।😊👍
गाऊ को उकालो ओरालो पाख पखेर देखाउनु भाएको मा धेरै याद आयो नानीलाई धन्यवाद छ ।
गाउँ घरको याद दिलाउने हजुरको ब्लग हेर्दा मन्त्रमुग्दा भए म आभारी छु हजुरको विडियो प्रति🥀💍💗💗💗उच्च सम्मान हजुरलाई keep it up hjrr❤❤❤
मत बिग फ्यान है दिदि हजुर को
Meera baini Lai dherai dherai dhandebad gau ghar ko hariyali dekhaunu vayo ko always happy in your life
Saraiiii dammiiii video banaunu bhako hju ekdammmm man pareyooo.
Wow k ramro tawoho Sahara ramro xa ho
Katti ramro gaau bahiniko bihe nagareko vye pni utaiko kto khojer bihe garnu hunthyoni 😊 😃 😀 😄 😁 bichari ma
Dherai ramro vedeo tehi mathi atinai man parne chyau ra neguro ani dherai ramailo thau
Kati ramri ho k manxa pani Ani boli ra Voec tasti ramro gau pani ramailo yo bahini ko Vedeyo malai man parxa 👍👍👍👌❤
दामी छ भिडियाे सारै सुन्दर ठाउ
I like your videos because i also born in rural areas before bye….
You're really a very hard working person , god bless you n you future.meera nani
Wau Organic is Organic .Natural place and Natural oll of them.I like this video.
मलाई त सिस्नो देखेर कस्तो टिप्न मन लाग्यो कति मिठो हुन्छ सिस्नो❤
Aaha kati Beutiful cin ho sorgai rahexa Greenary
धेरै धेरै बधाई छ नानीलाई गाउँ घरको यादले सदायो नानी ले बनाऐको भिडियो ले सल्यान नेपाल हाल साउदी अरब बाट हेर्दैछु
मिराको भ्लग हेर्नु को मज्जा अलग छ ...लामो समयपछि हेर्न आको अवस्था ,अब निरन्तर दृष्यालोकन गर्ने छु 🤗
Hello namaste hjr ko video sarai man parxa hjr ko big frnd ma
Manai kasto aanand hune video haru wow
Wow kati ramro tarkari paune thau
Wow organic mushroom very nice 👌
जय मिरा।।जय होस मिरा❤❤❤ र सम्पुर्न नेपालीको।।❤
Yo cheu sarai mitho hunxa paila maile pani khako sanuma gothalo janda jang galma hunthiyo
Sarai ramailo lagyo hajurharulai hirdai dekhi nai dhanyavaad xa ma india bata ho 🇳🇵👌🤝👍👋🙏🙏🙏
Yesto vdo maile sadhai philippines vetnam thailand kambodia ko matrai herne garthe so aja bata hamro nepalma pani herna paiyo sarai khushi lagyo meera ji💟
राम्रो लाग्यो प्रकृति सहित भीडीयो बनाऊने मांछे पनि
राम्रो त कसैलाई देखनै नहुने भूसुनाले पनि नछाडने
धेरै राम्रो लाग्यो हजुरको अर्गानिक तरकारीको💖👌🌹🙏🇳🇵
बैनी रमाइलो गर्नुहोस आफ्नो ठाँउ आफ्नो गाउँ हाम्रो motherland 😘😘😘
Kati ramro video banako meera hjrle
Gaaw thawko yasto moulik videoharu herna pauda aatinai ramro lagchha,Ani yasari jangalma Kati dher chyaw payeko.malai pani tyaha Jana man lagyo.from Darjeeling.
कति सुन्दर छ गजुरको ठाउँ अनि हजुरको समुदाय पनि। यसैगरी लेखेर क्याप्सन सहित राख्नुहोला गै सबै भिडियो हरु। म नियमित हेर्ने छु।
Payaro bainee Meera mutto vari Ko maya,baba aama lai dhoge,you purely organic, and your vloge also organic,.
कति सुन्दर जगा ठाउहरु हजुर उतिकै राम्रि " बारपक् घुम्न आउने ठूलो रहर छ् " घुम्न आउदा हजुरको घर सोधेर आउने छु आज देखि म हजुरो फ्यान् भऐँ कसम्
लु मिरा च्याऊं निगुरो त धेरै राम्रो शप्रेछ ३०२ के भियुज बधाई छ है ।
मलाई पनि याद आयो फेरि उन को गाउँ को hjr 🎄🎄🎄
yasto paurakhi xorilai janmadine aamabablai sarbapratham naman gardaxu meera baini ko vlog herda gauko yaad aaune garxa
राम्रो लाग्यो हजुरको भिडियो
Dhannebad Chha मीरा गुरुंग सीएस Lai
Lucky people to have such environment. But bachaunu ani jagruk garaununi jarori cha hai. Although great videos. Cause love hariyoo/pariyoo 🌿🍃🌿🍃🌿🍃🌿🍃🌿🍃🌿🍃
अति राम्रो भिदियो बनाउनु भाको अनि चेउ पनि निकै धेरै रहेछ नि मिराजी धन्यवाद हजुर लाई परदेश मा भयनी गाउँ घर देखनु पाइयो नि
Kati ramro vlog banaunu hunxa👌ma hjr ko sabai vlog herxu,sayad aile samma euta pani xutayeko xaina hola.keep growing
Kasto ramailo video 👍🙏♥️💙Sano sano Bhai haru Kati xito ghass katera ako 👍👍👍👍kasto lajako pheri bichara🤍🤍
सारै मन पर्यो भिदिओ।
hajur ko Voice dherai metho raicha manchay pani dherai cute hunu hundai raixha ani village hru ni maja ko raixha
I feel I was in Nepal🇳🇵
Love u from Bhutan 🇧🇹❣️
Khamu ta mitho xa very very good mera baini jeeu
mero aunti ko माइती गाउँ barpak😊 dheri ramro xa
सारै राम्रो त्याे हरीयाली साच्चै हाम्रो देश नेपाल कति सुन्दर छ है, मिरा जी अलि कति च्याउ बहराईन पनि पठाउनु हई ।।। i love nepal...
च्याउ सारै मीठो हुन्छ जङ्गल र निगुरो आलु सङ्ग मिसाएरा पकाउदा दामी हुन्छ ! राम्रो छ अर्गानिक तर्कारी साउदी रियाद बाट हेर्दै छु
Tipecal chha bunu ko video ma sabai harchhu mero jastai gaun rahechha mero village ma ta makai falgun ma ropeko asoj ma matrai pakchha
Finally, your video is in 4k quality, with nice countryside video..
हजुरको भिडियो सारै राम्रो छ मिरा मिस
Bahine Namaste, tapai ko real natural video uploading gareko ma thanks so much.malai yestai real natural places man parcha one thing lekh ko paa samateko video upload gardinu vayema abhari hune theyo
Wo katti ramailo thaw ho 🥰🥰🥰🥰
kati ramailo laagni